@@sonscreations8880 एउटा मान्छे मारेर उखाने त चौध बर्ष जेल बस्यो तर सत्र हजारको खुन पिउने आतंककारी नाइके प्रचन्डे बाबुराम एक दिन पनि जेल बस्न नपर्ने हो? दुनियाँले आतंककारी घोषणा गरेको माओबादिको विध्वंस र आतंक कसरी क्रान्ति भयो? त्यत्रो विध्वंस र बिनाश गरिसकेपछि पनि आतंककारी सैतान माओबादी सत्तामा आएपछि देश अझ कंगाल टाट अपराध र लुट्को बेश्याखानामा परिणत भयो। यसलाई अझ क्रान्ति परिभाषित गर्नुपर्ने? विध्वंस आतंक र बिनाशलाई क्रान्तिको उपमा दिएपछि अपराधबाट मुक्ति पाइन्छ भन्ने आतंककारी माओबादिको नियत कसले बुझेको छैन र !
झापा बिद्राेह गलत थियाे भने त्याे बखत भएका क्षतिकाे पूर्ति कुन महानुभावले गर्ने? त्याे हिँसाले आज प्रम वनेका महानुभावले पद छाेड्न सक्नु हुन्छ? त्याे बिद्राेहमा मारिएका मानिसकाे पक्षमा कारवाहि हुनु पर्ने कि नपर्ने? हिँसा जुन पनि राम्राे हाेईन ।तर हिँसा विना संविधान नपाईदाे रहेछ नि त। २०६२/६३मा भएकाे हिँसाकाे उत्तरदायित्व कस्ले लिने? जवकि त्याे वेला काग्रेस एमाले माओवादी मिलेर आन्दाेलन गरेकै थिए । यस आन्दाेलनवाट भएकाे मानविय क्षतिमा कारवाहि त कसैलाई हुनु पर्ने हाेला ।।।
बाहिर विपक्षी लाई आपत्तिजनक अभिव्यक्ति दिँदै जनता भुलाएर गर्दै भित्र एनसेल लाई कर छुट देखि भ्रष्टाचार .... गिरिबन्धु को फाइल भुटानी शरणार्थी ... जस्ता फाइल दबाउने कोसिस हुँदै छ! देश को सबै भन्दा भ्रष्ट र देश यहाँ पुग्नु को प्रमुख कारण को हो भन्ने सचेत जनता ले थाहा पाई सकेका छन्।
केपि लाई स्वादेश बिदेश बाट सुभ चिन्तकहरुले सम्झौता गर्नु पर्छ ईतिहास बचाउने हो भने एक पल्ट राजा सँग पनि हात मिलायो भने केपिको ईतिहास कहिले मर्दैना थियो तर केपिले आफ्नो झोले कार्यकर्ताहरुको कुरा सुन्ने भयेर सम्पुर्नमाटोमा मिल्न गयो आब राम्रो बचनले होईना नराम्रा बचनले सकिये आब
नेपाल बर्बादिको जघन्य अपराधी प्रचन्डे र त्यसको प्रचण्डपथ हो। त्यही प्रचण्डपथ बोकेर माओबादी आतंककारीले त लुट्यो नै काङ्ग्रेस एमालेले समेत लुट्नु लुट्यो। अहिले सहकारी ठग पार्टी रास्वपाले समेत प्रचण्डपथ बोकेर लुट्न पालो पर्खेर बसेको छ।
अब औंटाले पिन टच भएर अङ्क आउने भोट हाल्नुपर्छ। ❤❤ राम्रोसँग सबैलाई थाहा हुनेछ र सबै नबुझ्नेले बुझ्ने गरी पिन टच हामी अफिस जाँदाखेरि प्रिन्ट टच गरिन्छ त्यसैगरी सबैलाई थाहा हुने गरी अगाडि अङ्क आउने गरी पिन टच मेसिन ल्याउनुपर्यो। ❤❤ अब हाम्रो शान्तिपूर्ण नेपाल सुन्दर नेपाल बालिन सहर भन्न पाउ केपी बा सहर भनेर खोइ त केपी बाले सहर बनाएको खाल्डाखुल्डी नपर्ने जता पाए त्यतै बाटो भत्काउने बनाएको बाटो पनि भोलिपल्ट भत्काउने यस्तो नै सरकार हुन्छ❤❤ नेपालमा राम्रो बाटो पिच हुनुपर्यो। देशमा सुशासन होइन अशासन भइरहेको छ। देशै महंगीमा लैजाने हो कि क्या हो केपी बा 😢😢😢 नेपालमा दर्द रोइरहनुभएको छ। कसले बचाउन सक्छ होला
म धर्म ढकालको हत्यारा हुं, म १४ बर्ष तीनको हत्या गरे बापत जेल बसेको हुं भन्नु पर्यो र एमाले भित्रको गुण्डाको नेतृत्व गरेर पार्टी कव्जा गरेको स्वीकार्न पर्यो।
सेरे ओली प्रचण्ड माकुने र झले। एकै हुन् सबै नै भ्रष्ट अपराधी अधर्मी राजा देवता को अपमान गर्ने माह भ्रष्ट अहंकारी लाचारी हुन र माव्बादीको हत्या हिंसा को फल जिरो नेतालाई चाई सेरे ओली झले माकुने इत्यादि नेता हरुका छोरी बुहारी स्वास्नी हरुको जीवन शैली भने १७००० हजार निहत्था जनता मारेर परिवर्तन भयो मार्ने हरु खाडीमा आदेश दिने हरु गाडीमा मोज मस्ति भयो जनतालाई घोर सास्ती र नेतालाई मस्ती चाई गणतन्त्र ले ल्यायो राजा बाट जनता कहिलै पीडित थिएनन् गुनासो जनता काे सुन्थे तर त्यो दल पति रामले सुन्छ त सुन्दैन जे होस् गणतन्त्र ले जनता लाई माह दुःख हुने कहिले राष्ट्रिय परिचय पत्र कहिले हाल साविक कहिले वर्गीकरण जो जे गर्दा जनताले दुःख पाउँछन् त्यो दी रहेका छन् परिवर्तन मान्नै पर्यो
माअाेवादीकाे १० बर्से जनयुद्ध भन्दा पनि हिंसाहत्यानै बडी थियाे ! तत्काल ७ दल सित नमिलेको भए माअाेवादीले मात्र गणतन्त्र ल्याउन सक्ने थियाे ? गणतन्त्र ल्याउनमा सडक र जंगलकाे समान भुमिका छ माअाेवादीले नाँक नफुलाए हुन्छ !
Maobadi himsama mareka haruko namma "Balidan' gareka hun bhanna mildaina. Sojha-sidha Nepali haru mariyeka hun. Tyesaile Maobadi lai karbai garnai parchha.
केपी पण्डाले झापामा मान्छेको टाउको काटे सही, प्रचण्डले १० बर्षे जनयुध्द गरे बेठिक । यो चाही अति भो ! केपी पण्डाको यो ज्यादति अति भो , यसलाई नेपाली जनताले ठेगान लगाउने पर्छ ।
तेरो चोर गणतन्त्रले देश अपराध र लुट्को बेश्याखाना बनेर हाहाकार कोलाहलमय अबस्थामा पुगिसक्यो अझै गणतन्त्र गणतन्त्र भन्न सरम लाग्दैन। तेरो चोर गणतन्त्रमा सांसद मन्त्री हुदैमा त्यसको भजन अनिवार्य गाउनुपर्ने हो!!???
उखान टुक्का गर्ने मान्छे नेपाल को भ्रष्टाचार गर्ने टिचर,हो,होइनत
झापा बिद्रोह हिसा नै थियो !!!
Rip kp
हिंसा गरेर 14 बर्ष जेल बसेको लाई अपराधि भन्न पर्यो
मान्छे मारेर १४ साल जेल बसेकोलाई अहिले हिंसा मन परेन । अनि तेहि युद्दबाट आएकालाई सचिब र उपाध्यक्ष बनाएर राखेका पनि छन।
@@sonscreations8880 एउटा मान्छे मारेर उखाने त चौध बर्ष जेल बस्यो तर सत्र हजारको खुन पिउने आतंककारी नाइके प्रचन्डे बाबुराम एक दिन पनि जेल बस्न नपर्ने हो? दुनियाँले आतंककारी घोषणा गरेको माओबादिको विध्वंस र आतंक कसरी क्रान्ति भयो? त्यत्रो विध्वंस र बिनाश गरिसकेपछि पनि आतंककारी सैतान माओबादी सत्तामा आएपछि देश अझ कंगाल टाट अपराध र लुट्को बेश्याखानामा परिणत भयो। यसलाई अझ क्रान्ति परिभाषित गर्नुपर्ने? विध्वंस आतंक र बिनाशलाई क्रान्तिको उपमा दिएपछि अपराधबाट मुक्ति पाइन्छ भन्ने आतंककारी माओबादिको नियत कसले बुझेको छैन र !
हिंसा नमान्ने तर हिंसा गर्ने काम
तीनजनालाई नै खाडी मुलुक पठाउनु पर्छ देश को remittance बढाउन । देश को लागि केहित गरोस् पपीहरुले
Jjjjjjjjjjjjkjjjjjj
माओवादी हिसा नै थ्यो, हिसात्मक नै हो, बाकी कुरा त हिसाब किताब हुन्छ नै
केपी जनताहरूलाई। ऊखानेको बकबास सुनन जरूर छैन।
झापा बिद्राेह गलत थियाे भने त्याे बखत भएका क्षतिकाे पूर्ति कुन महानुभावले गर्ने? त्याे हिँसाले आज प्रम वनेका महानुभावले पद छाेड्न सक्नु हुन्छ? त्याे बिद्राेहमा मारिएका मानिसकाे पक्षमा कारवाहि हुनु पर्ने कि नपर्ने? हिँसा जुन पनि राम्राे हाेईन ।तर हिँसा विना संविधान नपाईदाे रहेछ नि त। २०६२/६३मा भएकाे हिँसाकाे उत्तरदायित्व कस्ले लिने? जवकि त्याे वेला काग्रेस एमाले माओवादी मिलेर आन्दाेलन गरेकै थिए । यस आन्दाेलनवाट भएकाे मानविय क्षतिमा कारवाहि त कसैलाई हुनु पर्ने हाेला ।।।
E vrasta fataha haru
झापा कान्ड of ऐ माले and जन youdh are also हिन्सा नै थियो।
छैन हामीलाई उकुसमुकुस गल्ती स्विकार्नु अनिवार्य हो
Chor kp rip
बाहिर विपक्षी लाई आपत्तिजनक अभिव्यक्ति दिँदै जनता भुलाएर गर्दै भित्र एनसेल लाई कर छुट देखि भ्रष्टाचार .... गिरिबन्धु को फाइल भुटानी शरणार्थी ... जस्ता फाइल दबाउने कोसिस हुँदै छ! देश को सबै भन्दा भ्रष्ट र देश यहाँ पुग्नु को प्रमुख कारण को हो भन्ने सचेत जनता ले थाहा पाई सकेका छन्।
सहिभएन भनेर मानिसकाे टाउकाे काटेकाे माजेल नगई पर्धानमन्त्रि भएर बस्नमिल्छ?
देश र जनता को चिन्ता छैन ।अरु को महिमा ? सोच न कसरी देश समृद्धि बनाउन सकिन्छ ?
केपि लाई स्वादेश बिदेश बाट सुभ चिन्तकहरुले सम्झौता गर्नु पर्छ ईतिहास बचाउने हो भने एक पल्ट राजा सँग पनि हात मिलायो भने केपिको ईतिहास कहिले मर्दैना थियो तर केपिले आफ्नो झोले कार्यकर्ताहरुको कुरा सुन्ने भयेर सम्पुर्नमाटोमा मिल्न गयो आब राम्रो बचनले होईना नराम्रा बचनले सकिये आब
हुन्छ फेरि जनआन्दोलन ।ओलि प्रचण्ड र शेरबहादुर विरुद्ध !
Oli ji le aafno purai jeevankaal ma pahilo patak euta satya kura bole...
ब्यक्तिगत रिसले मान्छे काट्नु गलत नै हो
त्यति धेरै भ्रस्टचार गरेर पनि यसरी बोल्छ त खत्तम नेताहरु
उल्का उट्ट्पट्याङ बेतुके कुरा कदम चालेर अन्तमा बिरोध बढाएर सम्सद बिघटन गर्ने कारन निहु तयार गर्ने ओलिदाउ बाट देसभक्तहरु सचेत हुन जरुरी छ।
Rip 0:43
नेपाल बर्बादिको जघन्य अपराधी प्रचन्डे र त्यसको प्रचण्डपथ हो। त्यही प्रचण्डपथ बोकेर माओबादी आतंककारीले त लुट्यो नै काङ्ग्रेस एमालेले समेत लुट्नु लुट्यो। अहिले सहकारी ठग पार्टी रास्वपाले समेत प्रचण्डपथ बोकेर लुट्न पालो पर्खेर बसेको छ।
मान्छे मार्ने अनि गलत भयो भन्ने ओली को भनाई मात्र माओबादी लाई गलाउने कडी मात्र हो।
यो केपिले गल्ति गरेको छ गल्ति सुइ कारेको छ यस्लाइ जेल हाल्नु पर्छ केपि जेल जानु पर्छ यस्ले झापामा जन्ताको टाउका किन काटेको यो जेल जानु पर्छ
यो देशका महान नेता ।गफाडी,भ्रष्टाचारको छाता ओढ्ने,सधैं सत्तामा रमाउने।
बेरोजगारी,अर्थ तन्त्र भद्रगोल ,बालेन,रबिको बिरोध गर,बस। यस्तै तिमिहरुलाइ सधैं पुगिरहोस।जय पशुपति नाथ।
हार्दिक श्रद्धांजलि
यस्ता गाउँका भुराहरु जस्तो बाेल्निपनी नेपालकाे प्रधानमन्द्री छि धिकार छ
काम कुरो एका तिर
कुमलो बोकी किमी तिर
खाली भाशण मात्र
5000+6000+6000:PRACHANDA+ OLI+DEUBA.
यो मान्छेलाई किड्नी दियर ठूलो भुल गर्नु भो कसै कसैले
के पो जनवारको कुरा
अब औंटाले पिन टच भएर अङ्क आउने भोट हाल्नुपर्छ। ❤❤ राम्रोसँग सबैलाई थाहा हुनेछ र सबै नबुझ्नेले बुझ्ने गरी पिन टच हामी अफिस जाँदाखेरि प्रिन्ट टच गरिन्छ त्यसैगरी सबैलाई थाहा हुने गरी अगाडि अङ्क आउने गरी पिन टच मेसिन ल्याउनुपर्यो। ❤❤ अब हाम्रो शान्तिपूर्ण नेपाल सुन्दर नेपाल बालिन सहर भन्न पाउ केपी बा सहर भनेर खोइ त केपी बाले सहर बनाएको खाल्डाखुल्डी नपर्ने जता पाए त्यतै बाटो भत्काउने बनाएको बाटो पनि भोलिपल्ट भत्काउने यस्तो नै सरकार हुन्छ❤❤ नेपालमा राम्रो बाटो पिच हुनुपर्यो। देशमा सुशासन होइन अशासन भइरहेको छ। देशै महंगीमा लैजाने हो कि क्या हो केपी बा 😢😢😢 नेपालमा दर्द रोइरहनुभएको छ। कसले बचाउन सक्छ होला
बोलीको टुङ्गो नभएको हत्यारा ओली
testo watawaran ta banunu bhyayeko cha ni ..oli ji
Tesovaye oli Lai feri jail halnu parxa....
झापा बिदध्राेहथियाे पुर्बबाटझापालिहरुले बिध्राेहगर्दैगर्दा अधुराे थियाेमाओबादिहरुले लजनयुध्दगरेर बिध्राेह पुरागरेकाहुन दशबर्शे जन्युध्द संसारलेमानेकाे युध्दहाे केपिले ढकालकाे घाटिकाटेर अभियुक्त ज्यानमारामा पनद्र बर्श जेलगयेकाथिये माओबादिले जनसेना भर्तिगरेरलडेकाेजनयुध्द हाे खवरदार जनसेनालाई अपमाननगर् संसारबदल्ने सेना जनसेनाहुन ।
म धर्म ढकालको हत्यारा हुं, म १४ बर्ष तीनको हत्या गरे बापत जेल बसेको हुं भन्नु पर्यो र एमाले भित्रको गुण्डाको नेतृत्व गरेर पार्टी कव्जा गरेको स्वीकार्न पर्यो।
लुटेकोगीरीबनदुकोजगाहोत
Yo ko yo kp vaneko
सेरे ओली प्रचण्ड माकुने र झले। एकै हुन् सबै नै भ्रष्ट अपराधी अधर्मी राजा देवता को अपमान गर्ने माह भ्रष्ट अहंकारी लाचारी हुन र माव्बादीको हत्या हिंसा को फल जिरो नेतालाई चाई सेरे ओली झले माकुने इत्यादि नेता हरुका छोरी बुहारी स्वास्नी हरुको जीवन शैली भने १७००० हजार निहत्था जनता मारेर परिवर्तन भयो मार्ने हरु खाडीमा आदेश दिने हरु गाडीमा मोज मस्ति भयो जनतालाई घोर सास्ती र नेतालाई मस्ती चाई गणतन्त्र ले ल्यायो राजा बाट जनता कहिलै पीडित थिएनन् गुनासो जनता काे सुन्थे तर त्यो दल पति रामले सुन्छ त सुन्दैन जे होस् गणतन्त्र ले जनता लाई माह दुःख हुने कहिले राष्ट्रिय परिचय पत्र कहिले हाल साविक कहिले वर्गीकरण जो जे गर्दा जनताले दुःख पाउँछन् त्यो दी रहेका छन् परिवर्तन मान्नै पर्यो
त,मुजि,ले,गरेकाे,हिन्सा,चाहिँ,के,त,?,याे,हिन्सा,गर्न,त,त,मुजि,पापिले,सिकाए,काे,हाेइन,र,?ज्यानमारा,केदि,?
Yo manxe le desh ko lagi ramro kaam kaile nagarne vayo😢😢
Yo ta chornai go ni kp
K saro dui jibre bhako yo KP
jail jan ta ta pani😂
Tokke abara
दुबै हत्यार हुन्।अपराधी हुन्😡😡😡
यो ओलि छुद्र लाई ओठे जबाफ फर्काउने अरु लाई गाली गर्ने भन्दा अरु येश्को दिम्मख मा छैन।
J chale Pani Janta le chine ko xhadhadi xa rel Ra Ghar Ghar ma gash vaneko thha xa
कुयको। गनायको। सडेको सरखार हो
कालो पालो गयो🏴🏴🏴🏴🏴🏴
दिमाग खिसिएछ
Kaile morxa yo bhagwan kaile?
माअाेवादीकाे १० बर्से जनयुद्ध भन्दा पनि हिंसाहत्यानै बडी थियाे ! तत्काल ७ दल सित नमिलेको भए माअाेवादीले मात्र गणतन्त्र ल्याउन सक्ने थियाे ? गणतन्त्र ल्याउनमा सडक र जंगलकाे समान भुमिका छ माअाेवादीले नाँक नफुलाए हुन्छ !
Prachanda Thokidau 17000+1 huncha neear now ok
Machha panima aananda rahanchha pani bahira bachnai sakdaina😅😂
Garne kaam garne hoina bakwas jati gare ni bhayo
3 nai janalai khaadi mulukma pathhaunu parxa e Kam xainan
मदन भन्डारी मार्ने तै होस किडनी फेल😅😅😅
सौ चुहा खाके बिल्ली चलि हज करने
Kahile marxa yr mare dhokkaa hunthiyoo
KHi kaam chaina eee sabai choor fataha daka varasta dalal Deys luteyra haruko jhunda lai lakhtnai parcha natra deys khaya siddhaya hajur 😪😪😪🥺🥺🥺🙏🙏🙏
Yati omni giribandu vutani lutpat hona ra
Maobadi himsama mareka haruko namma "Balidan' gareka hun bhanna mildaina. Sojha-sidha Nepali haru mariyeka hun. Tyesaile Maobadi lai karbai garnai parchha.
aba uha haru koi baki rahanu hunna naya haru auxan desh banxa
बुढो जे पायो त्यही बोल्ने यार
Ta kukur le gareko Kun kaam Sahi thiyo
जे होस सहि कुरो गर्छन प्रधानमन्त्रीले ।
timile mareko chaai ke ho ni
केपी पण्डाले झापामा मान्छेको टाउको काटे सही, प्रचण्डले १० बर्षे जनयुध्द गरे बेठिक । यो चाही अति भो ! केपी पण्डाको यो ज्यादति अति भो , यसलाई नेपाली जनताले ठेगान लगाउने पर्छ ।
यो केपित काम बेगरको टट्टु हो गनतन्त्रको जगमा उभियेर प्र.भाछ तर बेकार हो येश्ताले काम पनि गर्दैन देशपनि सखाप पार्छ
तेरो चोर गणतन्त्रले देश अपराध र लुट्को बेश्याखाना बनेर हाहाकार कोलाहलमय अबस्थामा पुगिसक्यो अझै गणतन्त्र गणतन्त्र भन्न सरम लाग्दैन।
तेरो चोर गणतन्त्रमा सांसद मन्त्री हुदैमा त्यसको भजन अनिवार्य गाउनुपर्ने हो!!???