ठिटा हरु त कसम मरे हुने भो , मिलन दाई को जती पनी जोश छैन ,,ठीटो हरु मा, 40 कटोस या पचास मिलन त मिलन हो, बुडो हुदैनन, केरे, अस्मिता को यो तुक्का सा रै दमदार,
सर्बप्रथम त र सारंगी रोधी घर लाई धेरै धेरै धन्यवाद छ।हामी लाई यस्तै यस्तै रमाइला दोहोरी सुनाए र हेर्नी र सुन्नी रमाउने मौका दिनु हुन्छ। सधै भरी मिलन दाजु र अस्मिता बहिनी को दोहोरी सुनी रहु लाग्छ।जय गित जय संगीत ।
सारंगी संसारलाई सलाम छ रमाइलो घट्ना भए नभएको कुराहरु पनि केही मिनेट बोलेर रमाइलो गर्दिनु हुन्छ त्यसमै एकदमै सुन्ने लाइक छ युटुबमा गाएर आएको देख्ने बितिकै म हेरि हाल्ने दर्शक हो म त हजुरको
यस्तै साहित्य भावहरुले म आमा पनि तानिन्दै छु म गित सङ्गीत र साहित्यिक क्षेत्रमा रमाउने हुनाले पश्चिमे दोहोरी लाइभमा भिज्न थालें। धेरै अघि त हैन तर केही अघिबाट हेर्ने गरेको छु कमेन्ट,लाइक चाहिँ अब मात्र.. सबैलाई वधाइ अनि धन्यवाद छ।
So very nice song kati mitho kati ramailo lok dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 😆😆😆😆
आहा ! कति मीठाे दाेहाेरी । अति रमाइलो परिवेश उजागर गरेर गाइएकाे बुलन्द एवं सुन्दर लाेकदाेहाेरी ! यति अब्बल प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायक मिलन लामा तथा बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटीलाई हार्दिक बधाई तथा असीम शुभकामना । संयाेजनका लागि सारंगी संसार परिवार तथा यस कार्यक्रममा सहभागी सबै कलाकारहरूप्रति मनैदेखि आभार तथा नमन् ।
Attee eamro ra ramailo, dohiri geet ko orastut garnu hune sarangi sansar ra sansar ka sabai lokm priya kalakar haru lai dherai dherai dhannyvad ra bnamsakar
Anitai romantic ani ramailo dohori herer suner ma pani sarai ramaye kati hasanu pet michi michi hase dohori sakiyeko thahai bhayen best of luck to all team
जता मिलन लामा उतै रमाईलो ❤❤ अस्मिता उस्तै, कस्तुरी कता गयो होला ❤
सारङ्गी संसारको अहिलेसम्म को हिट गीत यही हो। जस्तो लाग्छ मेरो विचारमा मिलन लामा अस्मिता डल्लकोटी सिद्धार्थ आले मगर सबै टिमलाई बधाई छ।❤❤❤
ठिटा हरु त कसम मरे हुने भो , मिलन दाई को जती पनी जोश छैन ,,ठीटो हरु मा,
40 कटोस या पचास मिलन त मिलन हो, बुडो हुदैनन, केरे,
अस्मिता को यो तुक्का सा रै दमदार,
सर्बप्रथम त र सारंगी रोधी घर लाई धेरै धेरै धन्यवाद छ।हामी लाई यस्तै यस्तै रमाइला दोहोरी सुनाए र हेर्नी र सुन्नी रमाउने मौका दिनु हुन्छ। सधै भरी मिलन दाजु र अस्मिता बहिनी को दोहोरी सुनी रहु लाग्छ।जय गित जय संगीत ।
राम्रो शब्द र कुराहरुको दोहोरी वाउ लब यु मिलन अस्मिता सिद्दार्थ
मिलन लामा को दोहोरी निकै रमाइलो हुन्छ 😍🥀
..ll
बबाल दोहोरी ❤❤❤ सिद्धार्थ ब्रो 💪💪💪
सिद्धार्थको गित साह्रै मन पर्न थाल्यो मलाई त आजभोलि ❤❤
जहाँ मिलन लामा त्यहाँ रमाइलो
मिलन सोल्टिको आजको दोहोरी आज भन्दा पहिलेको दोहोरीहरु भन्दा बल्ल सुन्न लायक भाछ,बल्ल महादोहोरी गायक भन्न सुहाउला कित!❤❤❤
आहा यो हसिलो अनुहार देख्दा धेरै रमाइलो लाग्छ खोजि खोजि हेर्न मन लाग्ने
सारंगी संसारलाई सलाम छ रमाइलो घट्ना भए नभएको कुराहरु पनि केही मिनेट बोलेर रमाइलो गर्दिनु हुन्छ त्यसमै एकदमै सुन्ने लाइक छ युटुबमा गाएर आएको देख्ने बितिकै म हेरि हाल्ने दर्शक हो म त हजुरको
यस्तै साहित्य भावहरुले म आमा पनि तानिन्दै छु म गित सङ्गीत र साहित्यिक क्षेत्रमा रमाउने हुनाले पश्चिमे दोहोरी लाइभमा भिज्न थालें। धेरै अघि त हैन तर केही अघिबाट हेर्ने गरेको छु कमेन्ट,लाइक चाहिँ अब मात्र..
सबैलाई वधाइ अनि धन्यवाद छ।
thank you dd
आहा कति रमाइलो ❤❤❤दोहोरी 🙏🙏
wow आयो मिलन दाइ को आज भोली राम्रो हुदैछ दोहोरी बधाई छ सबैलाई ❤❤❤❤❤❤
मलाइ त मिलन दाइ को र अस्मिता दिदी को दोहोरी सारै मन पर्छ ❤❤❤❤❤❤
Ma ta sidartha ko big fan vay
मिलन लामाको ठूलो छत पंखा म जये गीत जये संगीत जये घण्टी 🔔🔔👈जये देश 🇳🇵🇳🇵
आहा आज पनि बबाल रमाइलो हुने भयो मिलन दाई अस्मिता र सिद्धार्थ को धमकेदार दोहोरी यो अवसर मिलाउनु हुने सारङ्गी संसार टिमलाई धन्यवाद 🎉🎉🎉❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤xddcddf you have 😂😂
39:03 39:03 39:04
सारङ्गी संसारमा मिलन लामा ,अस्मिता डल्लाकोटी र सिद्धार्थ आलेको रमाइलो दोहोरी यसको अर्को अर्को भाग पनि हेर्न पाउ 🎉🎉❤❤❤
Ll
@@laxmigc 0
सारै रमाइलो दोहोरी सफलता को सुभ कामना सबै मा हाल म अहिले पोर्तुकल🇵🇹🇵🇹 बाट हेर्दै🙏🙏🇳🇵🇳🇵💃💃♥️♥️
राम्रो पुरानो भाकामा दोहोरी सारै राम्रो गाउनु भो मिलन दाइ अनि अस्मिता बैनिले शुभकामना ❤❤❤ छ।
सिद्धार्थ bhai को शब्द नै कडा के
Sun Kai jalap laya ni chokhinna vanda Sarai majja aayo 😅😅😅😅😅😅😅😅😅😅
जाहॉ मिलन उइ रमाइलो धन्ने बाद
Veri Veri ❤❤❤🎉nice 🎉🎉
कति रमएलो जहिलेनी हेर्छु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
So very nice song kati mitho kati ramailo lok dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr haru ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 😆😆😆😆
Omnep brahmandm shantim sammriddhim sarkar!
मिलन लामा र अस्मिताको गीत सारै राम्रो।👌👌👌👍🥰❤️
सारै रमाइलो लाग्यो दोहोरी 👍️👍️👍️❤️❤️❤️🙏🙏🙏
आहा ! कति मीठाे दाेहाेरी । अति रमाइलो परिवेश उजागर गरेर गाइएकाे बुलन्द एवं सुन्दर लाेकदाेहाेरी ! यति अब्बल प्रस्तुतिकाे लागि बहुचर्चित लाेकगायक मिलन लामा तथा बहुचर्चित लाेकगायिका अस्मिता डल्लाकाेटीलाई हार्दिक बधाई तथा असीम शुभकामना । संयाेजनका लागि सारंगी संसार परिवार तथा यस कार्यक्रममा सहभागी सबै कलाकारहरूप्रति मनैदेखि आभार तथा नमन् ।
नााईस सोङ 💗🇳🇵👍️👍️
लाेकप्रिय गायक मिलनलामा र चर्चामा रहेकि गायिका अस्मिताडल्लाकाेटिकाे निकैमिठाे प्रस्तुतिदिनुभयाे धन्नेबाद
आहा❤❤❤❤ कति रमाइलो
उर्मिला पुन मगर र सिदार्थ आलेको दोहोरि मिलाई दिनु कमल भाइ नेपाल बाहिर बसेको सम्पुर्ण नेपालिलाई हेर्नू ईच्छुक छौं।
🎉
A
❤lpppppplplp
😊
@@BISIKHARANA
Wearing ma Xu hai ❤️❤️❤️❤️
Milan sarko git sarai mitho x suvakamana
म पनि ४० काटे झन बिजोक पो हुने रहेछ😅😅😅😅😅😅😅
एक दम रमाईलो दोहोरी छ याे तीन कलाकार भएसी ❤❤❤❤❤
सम्पुर्ण कलकारहरुमा 👏👏👏
❤❤❤❤❤❤❤ आहा सारै राम्रो गीत ❤❤❤❤❤
milan lama baya paxi ramailo nahune kurai hudaina
दोहोरी Queen asmiता ❤❤
Nice X dohori hjurhruko prstuti 🥰
याे राेधिघर बाट अायकाे दाेहाेरी नछुटाई हेर्ने गरेकाे छु ढिला भयपनि कहिले काहीँ समय मा हेर्ना पाईदैना बिजि भयर❤❤
आह कति मिठो दोहरी❤️❤️
यक्दम रमाइलो र मिठो गित
निकै रमाइलो ❤❤
Attee eamro ra ramailo, dohiri geet ko orastut garnu hune sarangi sansar ra sansar ka sabai lokm priya kalakar haru lai dherai dherai dhannyvad ra bnamsakar
जता अस्मिता र मिलन लामा तेतै रमाइलो सबै कलाकार पर्ती सफलता को सुभकमना 👌👌🙏🙏
Mitho geet 🙏❤
निकै रमाइलो दोहोरि
मिलन दाई को गीत मनपर्छ सारै
Bravi❤❤❤❤❤❤❤
निकै रमाइलो छ ❤🎉
kati rammro gayan saili sunam sunam lagne nice
Damii ❤❤❤👌👌
Asmita❤❤❤
Anitai romantic ani ramailo dohori herer suner ma pani sarai ramaye kati hasanu pet michi michi hase dohori sakiyeko thahai bhayen best of luck to all team
❤❤❤❤
Congratulations asmita Didi Milan dada sidartha dada
Super best interesting romantic sweet nice song 🎵 Kamal sir best of luck 🎉⚘ thanks Milan & Asmita 👌💗⚘
यति धेरै धेरै मन पर्छ मलाई ❤❤❤❤❤
रमाईलो दोहरी।❤❤❤❤😂
Lah yo vdo ko cmt ma sbaiko like gardey haii ramro layara❤😂🎉😂
Asmita and chij ko chaiyo aba
❤❤❤ सारै मज्जा आयो
Ramailo dohori❤😂❤❤
❤❤❤❤दामी छ है❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramailo ❤❤❤
Ati mitho dohori best of luck all of you👍 ❤❤
आहा! यो पो दोहोरी
❤❤❤❤❤❤😂😂😂😂
Very nice❤❤❤😂😂😂😂
आहा कति रमाइलो दोहोरी 🎉🎉🎉❤❤❤
मिलन लामाकाे दनेहाेरि सारै मन पर्छ
Love you all miss you bhote
आहा कस्तो रमाईलो होके❤❤❤❤❤
Beautiful asmita
Asmita ko gitai khattra hunxa kya 😂😂❤❤
I'm Big Milan Dai and Aasmita Sis Wow Best Dohori 👍❤️❤️
wow nice song ❤❤❤❤♥️♥️♥️♥️👏👏👏👏👏👏🙏🙏🙏🙏🙏
Arko episodma dekhanapaiyos ❤❤❤Asmita is sarawaoti n Milan sir really Milan salute all teams❤❤❤
❤❤❤❤❤🤪🤪🤪🤪🤪🤪🤪😛😛
रमाईलोछ
Very very nice song 💗💗💗 💗
Very nice dohori
❤ राम्रो
Yo Milan Xeu na puppa ko get gauni lai kina bolauxan Kam xaina
dherai ramailo❤❤
Dherai ramro badhaie !
malai pani sarangi sansar ma hayara geet gauni mun thii ❤
अस्मिता दोहोरी को रानी नै हो
शुमधुर सोरका धनि कलाकार ❤🎉🎉🎉❤
milan dai ko k kura garnu rw hai hai
❤राम्रो ❤❤❤❤🎉🎉🎉🎉छ❤❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉❤❤❤
यता त हेर्नै भुले छु बिजाेग रमाईलाे रहिछ बरै बल हेरेकाे 👌👌♥️🇳🇵😁😁
आहा जहा मिलन सर त्यहा उज्यालो राम्रो'। काठ्माण्डौ छाउनि बाट