एकदम मजा र आनन्द को महसुस लिन पाएं। मलाई दोहोरी गीत एकदम मन पर्छ त्यहीं माथी पनि उत्कृष्ट र क्षमतानान् बरिष्ट लोक गायक मिलन लामा सोल्टी र सानी बहिनी ( जिरे खुर्सानी) जस्ती अति सुन्दरी नानी अस्मिता को दोहोरी गीत सुनेर आज छुट्टै आनन्दरो महसुस गरेकी छु। सधन्यबाद यो कार्यक्रम चलाउने भाई तथा पूरै सारॅगी सॅसार परिवारमा। आशा छ सोल्टी मिलन लामा ज्यू ले भम्नु भए अनुसार एन. आर . एन बाट सरसहयोग गरेर उहॅाहरुलाई यो अष्टेलियामा कुनै अबसरमा ल्याउन सर-सहयोग गरि ल्याउनु भएमा अबस्य पनि प्रत्यक्ष हेर्न र सुन्न यो मन अत्ति नै आतुर र तिब्र ईक्षा छ।🙏❤️🙏🫶🏻👍
आहा कति राम्रो सार्है राम्रो लाग्यो आउदा दिनहरुमा पनि यस्तै यस्तै भीडीयो लिएर आउनू होला उच्च सफलताको शुभकामना सहीत मीलन सर र अस्मिता बहीनी को गीत संगीत अझै उचाईमा पुगोस
आहा आज फेरि पनि अग्रज सर्जक्लोक दोहोरी गायक बिग फेन मिलन लामा दाजु को आगमनले सारै रमाइलो भाको छ।तेसै माथी धादिङको चेली।मेरो गाउ तनहु भानु को बुहारी लाइभ दोहोरी कि रानी अस्मिता बैनी र मिलन दाजुको दोहोरी सुन्दा आनान्द आयो। शुभकामना ❤❤❤❤
मिलन लामा र अस्मिता दल्लकोतिको दोहोरिले खानालायेको खाना खायेको खायेइ भैयेछु हरे भगवान सिबजी ।कति रमाइलो कति मिथास र सालिन्ताले सबैको मनै उदायो स्याबस कति चोखो कति सब्ब्य ।
मिलन दाई को धेरै पछि मिठो गीत सुनियो पहिले जस्तो जोश जगर थियो अहिले नि त्यस्तै छ। अश्मिता को नि त्यस्तै सबैले माया गरौं नेपाली संस्कृतिलाई म चाहिँ साउदी बाट मनोरञ्जन गरिरहेको छु❤
सारङ्गि सन्सार मा आज फेरि मिलन दाई लाई देख्न पाउँदा रमाइलो लाग्याे 🎋🎋🎋🎋🎋🎋♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵आज काे दाेहाेरी नि साहारै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई
अाहा सारै राम्राे लाग्याे अाजकाे दाेहाेरी पुरानु भाका तेहि माथि मिलन दादा दाइ काे सिर्जन दाइ लाई सलाम छ यस्तै गित हरु सुनिराख्ना पाउ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🇳🇵❤️🌹
सारंगी संसारमा पहिलो चोटी नसकुन्जेल सम्म पनि शब्दै शब्दमा हाँस्दा हाँस्दै गीत सकेको पत्तै नपाई सकेको देख्दा सारै चिता दुख्यो। मिलान लामा र अस्मिता बहिनीको भाग २ चाहियो यही लय भाकामा गीत सुन्न पाउँ है कमल जि।। Plz plz plz
आहा!! बिरामी मान्छेलाई सन्चो भएको महसुसगराउने कला भएको मलाई असाध्यै मन पर्ने दुबै कलाकार ❤️❤️❤️मान्छे अनि मुस्कान दुबै मन पर्ने कुन शब्दले बयान गर्नु❤️❤️❤️🙏🙏🙏
नमस्कार म जुना डल्लाकोटी🙏🙏मिलन लामा दाजु हजुर जत्तिको कलाकारले मलाइ दमाली भन्दिनुभयो एकदम खुशी छु दाइ🙏🙏❤️हजुर मेरो आदरणीय ब्यक्तित्व हुनुहुन्छ उच्छ सम्मान छ दाजु हजुरसङ्ग सिक्दैसिक्दै गाउदै थिएँ आज बहिनिसङ्ग गाउनुभएको छ साह्रै रमाइलो अनि आत्मसन्तुष्टि मिलेको छ ❤️❤️❤️सबै दर्शक भगवानहरुले मन मुटुमा सजाइदिनुभएको छ सधैँ यस्तै देख्न पाम् 🙏🙏मिस यु बहिनी अनि आदरणीय दाजु लगाएत सम्पुर्ण टिम❤❤❤
कती मिठो हुदा हुदै सक्कौनै पर्ने यो कस्तो नियम बरै के गर्नु यो नियम नै हो दोहोरी को मेरो dhading को मिलन thing दाई र अस्मिता बैनी को कति मिट्ठो दोहोरी जय गित जय sangit 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻I’m watching from Kuwait 🇰🇼 Lok dohori ko big fan 🙏🏻
जय गीत ,जय संगित🙏🙏लोक संगितको कला कहिल्यै नमरोस्😭😭मीलन लामा दाई र अस्मिता बहनीको जय होस् 🙏हाम्रो संस्कृती अमर रहोस्😭💜🙏🙏🌼🌺🌼🌺🌺🌼🌼🌼🌺🌺🌼🌼🌺🌼🙏🙏🙏🙏🙏💜💜💜😭😭😭😭💜💜💜💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अति मन पर्ने सफल गायक मोडल मिलन दाइ अनि अस्मिता बहिनी धेरै बदाइ छ दुबैजनालाइ धन्यवाद धेरै अभरी छु सारङगि सन्सार लाई हजुर हरुले गर्दा नै प्रबासी मा बस्नु हुने सबै लोकगित प्रेमिहरुलाइ दिन कटाउन सजिलो बनाएको छ फेरि पनि धन्यवाद दिन चहान्छु र भाग दुई पनि छिट्टै हेर्न पाउछु भन्ने ठूलो आशा राखेको छु धन्यवाद 🙏🙏🙏🙏
कमल दाई अब यउटा चिज दाई र अस्मिता दि को मार्मिक दोहोरि ल्याउनु पर्यो प्लिज
चिज vs अस्मिता हेर्न चहानुहुने जति मलाई सपोर्ट गर्नु त
🎉❤❤❤eee.
Dressed and head to work
@@bristimagar7232😊😊😊😊😊😊
l😊 in pm oh no
Vu@@bristimagar7232K III44u4Uu4uuuuuuu44U444WetuuuuuII4uuIIIUnitIII4I44uu44uuUu4uuu44uu44uuuuuuuuUu444uuuuu4u4u444444u444uuuįu4u4uuuuu4uuuuuUu44444
77
हरेक टुक्का प्रहार गर्दा मिलन लामा दाजुको त्यो रियाक्सन सारै मन परो बाई🤠🙏❤
मिलन लामा दाई प्रति उच्च सम्मान लोक संगीत को बाद साह अनि लोक गाइका बैनी अस्मिता लाई सफलता को शुभ कामना
अत्यन्त रमाईलाे दाेहाेरी शब्द हरूकाे त कुरै नगराै मिलन लामा त आफैमा शब्दकाे भण्डार नै हुन् ।
Ho ho
@@tekrajoli434533:02
Mero pani 🙏
जति सुन्यौं तेति सुन्न मन लाउने हजुर हरुको गित तेस्तै मिठास शव्द सम्मान छ दुबै जना लाई ।❤❤❤❤❤❤
त, 9
पुराना भनेको पुरानै हो शब्द मा दम छ अस्मिता पनि कम्ती को त रहेनछ शब्द मा निखरदै गएको छ आजै प्रगति होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपाली लोक सङ्गीत क्षेत्रका एक महत्वोपुर्ण नक्षत्र हुन मिलन लामा।
कतिराम्रो कहिले बुडो नहुने मिलन र लामा अस्मिता गीत गाउने सैलि फेरि पनि देख्नु पाउ ❤️❤️🙏🙏🙏🙏🙏🙏
जोले जे भने पनि अस्मिता प्यारी चै दोहोरिकी रानी नै हो❤sweet भोईस प्यारी lots of love❤❤❤
म 2,3 कक्षा म पढ्दा सुनेको गीत
मलाई आज गायक चिन्न पाइयो खुसी लाग्यो ❤❤❤❤❤
मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️🙏🙏
आज फस्ट टाइम अस्मिताको मुख बाट यस्तो टुक्का सुन्दा कति आनन्द आयो हासो नि सारै लायो
मिलन लामा अस्मिता डि सि दुबै लोक दोहोरी का राजा , टप प्रस्तुती शुभकामना
मुसि मुसि नै हो के लभ यु अस्मि💞💞💞वा रे मिलन दादा👌👌👌🙏🙏🙏हार्दिक नमन अर्को भाग पनि हेर्न पाइयोस्🙏🙏🙏🙏🙏🙏🙏
Asmita ko live dohori man paraune koko hunuhunx yeta hajir humm tw
भाही जति चरे पनि जानै पर्छ बास्मा लामा दाईको मन चोर्नलाई खोजेको खास्मा।
मिलन लामा बोल्न थाले सि रिस उठेको मान्छे पनि हास्न थाल्छ भगवानले कला दिएकै हो
6y
@@manishmagar1249❤❤❤⁹ĺpp😊
You ta gta yo time gt tomorrow gt you’re bhvggyg
100 sahi vanu vayo
हो हो
मिलन दाइ को सब्द टुक्का लाखौं मा एक सारै मन पर्छ जती सुन्यो उति मज़ा आउँछ ❤😍 अस्मिता लाई 😍❤️। मिलन दाइ लाइ सम्मान छ।
मिलन त मिलन नै हो उहीँ माथी अस्मिता कस्तो मिठो शब्द कस्तो मार्मिक सब्य कस्तो चोटिलो प्राहार शब्दमा गाउँ घरको अति याद आयो धन्यवाद छ सारंगी परिवारमा
सुनिरखौ लायो😘❤️अस्मिता दिदि अनि मिलन लामा दाइको आवाज सकेसम्म भाग 2 सुन्न आतुर छौ😍😍😍😍🤣
Good
भाग 2 दुई हेर्न मन छ छिटाे हेर्ना पाइन्छ भन्नि आशमा छु
मिलन लामा दाई र अस्मिता बैनी को फेरी दोस्रो भाग पनि ल्याउनु पर्यो हजुर 🙏🙏🙏🙏
लोक सङ्गीतका सुपर स्टार मिलन लामा दाजु र लोकदोहोरीको प्रखर लोक गायिका अस्मिता डल्लाकोटी दुवै जना नेपाली लोक सङ्गीतका उज्यालो नक्षत्रहरु🙏🙏🙏।
साहारै मीठो गित लु सबै लाई बधाई छ हजुर मिलान गायक ज्युर अस्मिता गायका ज्यु साहारै मिठो दोहोरि लुधाई छ 😂😂😂😂😂😂😂❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
एकदम मजा र आनन्द को महसुस लिन पाएं।
मलाई दोहोरी गीत एकदम मन पर्छ त्यहीं माथी पनि उत्कृष्ट र क्षमतानान् बरिष्ट लोक गायक मिलन लामा सोल्टी र सानी बहिनी ( जिरे खुर्सानी) जस्ती अति सुन्दरी नानी अस्मिता को दोहोरी गीत सुनेर आज छुट्टै आनन्दरो महसुस गरेकी छु।
सधन्यबाद यो कार्यक्रम चलाउने भाई तथा पूरै सारॅगी सॅसार परिवारमा।
आशा छ सोल्टी मिलन लामा ज्यू ले भम्नु भए अनुसार एन. आर . एन बाट सरसहयोग गरेर उहॅाहरुलाई यो अष्टेलियामा कुनै अबसरमा ल्याउन सर-सहयोग गरि ल्याउनु भएमा अबस्य पनि प्रत्यक्ष हेर्न र सुन्न यो मन अत्ति नै आतुर र तिब्र ईक्षा छ।🙏❤️🙏🫶🏻👍
😂😂😂😂😂❤❤❤❤❤🎉🎉🎉🎉
CT CT by ni de XD see ni raw 17:06 @@Ratna-f4b
मिलन दाजु काे गाीत गाउनि सैलि सारै राम्रो छ र 🇳🇵🙏🎻 अस्मित बैनि पनि🇳🇵🙏🙏🙏 धादिङ
आहा कति राम्रो सार्है राम्रो लाग्यो आउदा दिनहरुमा पनि यस्तै यस्तै भीडीयो लिएर आउनू होला उच्च सफलताको शुभकामना सहीत मीलन सर र अस्मिता बहीनी को गीत संगीत अझै उचाईमा पुगोस
आहा कती राम्रो लाग्यो दुवैकोभा
आहा कति राम्रो गित सोच बिचार स्वरका धनी बरिस्ट गाऐक मिलन लामा भाइ सन्मान छ सम्पुर्ण टिम लगाऐत सारङ्गे सन्सार कमल भाइ शुभ कामना छ❣️🙏
आहा! कति हँसिलो गायक मिलन लामा हजुर शब्द लय उस्तै सँधै सुनिरहुँ जस्तो 🙏❤️❤️❤️ अस्मिता दिदि को त झन सधै सुनिरहेको हुन्छु Croatia dekhi ko Maya 💘
बाहिर जति चरे पनि पुग्नु पर्छ बासमा मन मात्र चोर्नु खोज्या मिलन लामा खासमा यो गितले मेरो मन छोयो❤❤❤❤❤🎉🎉🎉🎉अस्मिताको दोहोरी
As Z 7
@@abishekpoudel3665😅 degyutwq
मिलन दाजुको कति हसिलो मुहार कति शैली मिलाएर गायको मत बिग फ्यान भय हैट मिलन दाजुलाई मन पराउने यता हाजिर हौँ ❤
Yo Kura sahi ho ni
😂😂😂😂😂😂👌👌👌👌👌👍👍🍎👍🙏🙏🙏🙏🙏🙏🍎🍎💞💞😘🤩🤩🤩🤩🤩💕💕💕💕
@@ParbatiMagar-jr2km hi
👍👍👍👍🙏🏼🙏🏼👍👌🌼👌🤠🤠🤠🤠
0k
सबैको प्यारो गायक मिलन लामा र सस्कारी गायिकावअस्मिता डल्लकोटी बिच को अति रमाइलो दोहोरी को लागि सारङ्गी सन्सार टिम लाई धेरै धेरै धन्यवाद !
लोक दोहोरीको स्टार मिलन दाजु र अस्मिता बहिनी ❤दुबैजनाको शब्द राम्रो छ आजको।शुभकामना🎉
मिलन अचम्मै मिलनसार अनि योग्री कलाकार हुनुहुन्छ उहाँ लाई मेरो आत्मा देखि सम्मान छ
आहा आज फेरि पनि अग्रज सर्जक्लोक दोहोरी गायक बिग फेन मिलन लामा दाजु को आगमनले सारै रमाइलो भाको छ।तेसै माथी धादिङको चेली।मेरो गाउ तनहु भानु को बुहारी लाइभ दोहोरी कि रानी अस्मिता बैनी र मिलन दाजुको दोहोरी सुन्दा आनान्द आयो। शुभकामना ❤❤❤❤
दमदार दोहोरी सुन्न पाइयो आज मिलन दाइको गित अतिनै मन पर्छ
अस्मिता लाई मानै पर्छ मिलन लामा संग यति दोहरी गाउने क्षमता भएको मा
मिलन लामा दाजि ले भन्नू भएको एउटा शब्द कहिले भुल्दिन्न सप्रे मिलन लामा बिग्रे दलई लामा ।। रे 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
खास यो गितलेत को अति जुठोर भनेर भनिय्को छ तर गित भने कर्ण पृय छ बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको
सब्द रचना खतरा नानिको❤❤❤❤मिलन को नजर खतरा ❤❤❤ 1घन्टा बितेको त पत्तै पाइन❤❤ अर्को parT छिटै ल्याउनु होला ❤❤❤
Very very nice lok dohori hajur 💐💐🙏🙏🙏❤️❤️❤️🎈🎈🎈🎈🎈🎈🎈
मिलन लामा र अस्मिता दल्लकोतिको दोहोरिले खानालायेको खाना खायेको खायेइ भैयेछु हरे भगवान सिबजी ।कति रमाइलो कति मिथास र सालिन्ताले सबैको मनै उदायो स्याबस कति चोखो कति सब्ब्य ।
😅
🎉😢😊 2:54
😂🎉7\🎉😂❤😢😮😅😊8
मिलन दाई को धेरै पछि मिठो गीत सुनियो
पहिले जस्तो जोश जगर थियो अहिले नि त्यस्तै छ।
अश्मिता को नि त्यस्तै सबैले माया गरौं नेपाली संस्कृतिलाई म चाहिँ साउदी बाट मनोरञ्जन गरिरहेको छु❤
यो रोधी घरको म्युजिसियन समुह र गाउने टिम अरूको जस्तो पटक पटक मनमुटाव भएर कहिल्यै नटुटोस ।
आहा कति रमाइलो हो, दुबैजनालाई उच्च सम्मान छ । सरल उत्कृष्ट शब्द चयन
हार्दिक नमन टपलेबल गायक,गायिका मित्रजनमा । यश दोहोरि गित कार्यक्रम साह्रै नै रमणिय मनोरञ्जनात्मक बनाउनु भएकोमा हार्दिक धन्यबाद।
ॐ
सारै मन पर्ने कलाकार मिलन लामा अनि अस्मिता डिसि सारै रमाइलो दोहोरी सुनिरहु जस्तो
मिलन दाजु को reaction नै कति राम्रो है अनि अस्मिता को हासो ❤❤
सारङ्गि सन्सार मा आज फेरि मिलन दाई लाई देख्न पाउँदा रमाइलो लाग्याे 🎋🎋🎋🎋🎋🎋♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵आज काे दाेहाेरी नि साहारै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई
वाह कति रमाइलो दोहोरी सफलताको शुभकामना दुबै जना लाई ❤❤❤❤❤❤
ब्रदी पङ्गिनी सङ्ग पनि अस्मिता को दोहोरी हेर्न सारै मन थियो कहिले हेर्न पाइएला ??
मिलन दाई त जस्ताको तस्तै, हामि बच्चा हुदा पनि यस्तै❤ साह्रै राम्रो दोहोरि👏🏻👏🏻
महिले आजको मितिसम्म 100 पटक भन्दा बढी सुनी सके जति सुने पनि अघाइन।यस्तै अरु पनि गाउनु पर्यो। तपाईं दुई जनाले गाको बहुत राम्रो छ ।
आहा कति राम्रो र रमाइलो गित शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉💕💕
*मिलन लामा र टिका सानुलाई भिडाउनुस कमल दाई नेष्ट एपिसोड मा ल* 🌷❤🌺💐🙏✌️🤟
अाहा सारै राम्राे लाग्याे अाजकाे दाेहाेरी पुरानु भाका तेहि माथि मिलन दादा दाइ काे सिर्जन दाइ लाई सलाम छ यस्तै गित हरु सुनिराख्ना पाउ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🇳🇵❤️🌹
मिलन लामा दाई पसिना ले भिजनु भयो को जस्तो छ 😂😂😂वोव कति खतरा दोहोरी वोव❤❤❤❤❤❤❤😂😂🎉🎉🎉🎉
असाध्यै रमाइलो र भावुक टुक्का वाला दोहोरी दुबै जना को अस्मिता त मनमै बसेको गाइका मान्छे❤❤
आहा ! कति रमाइलो दोहोरी शुभकामना मिलन लामा अनि अस्मिता मुसिलाई❤❤❤😂
यो हो नेपाली लोक दोहोरी शब्द सब्दमा दम छ ❤❤❤
सारंगी संसारमा पहिलो चोटी नसकुन्जेल सम्म पनि शब्दै शब्दमा हाँस्दा हाँस्दै गीत सकेको पत्तै नपाई सकेको देख्दा सारै चिता दुख्यो।
मिलान लामा र अस्मिता बहिनीको भाग २
चाहियो यही लय भाकामा गीत सुन्न पाउँ है कमल जि।। Plz plz plz
आहा!! बिरामी मान्छेलाई सन्चो भएको महसुसगराउने कला भएको मलाई असाध्यै मन पर्ने दुबै कलाकार ❤️❤️❤️मान्छे अनि मुस्कान दुबै मन पर्ने कुन शब्दले बयान गर्नु❤️❤️❤️🙏🙏🙏
आहा क्या मिथाे गित धेरै राम्रो सम्पुर्ण कलाकार तिम लाई सुभकामना
वाह कति रमाइलो दोहोरी अस्मिता जि को सबै दोहोरी सुनेको छु सार्है राम्रो र माया लाग्छ मिलन जि को नि सार्है राम्रो लाग्यो❤❤ सफलतको शुभकामना दुबै जनालाइ
म साउदी बाट हेर्दैछु, मिलन दाईको नम्र व्यबहार , अनि गायिकाको चलाकी शब्दहरु अशाध्यै मन पर्यो!!! al the best entire Team
😮😮😮😮😮❤
यस्तो हो दोहरी भन्या नयाँ लेनि सिकुन भाईरल हुन्ने न्युमा छादा टुक्का हानेर सम्पुर्ण गितसङ्गितलाई फोहरी बनाउने ।
Wow very nice song super excillant dohori ❤️❤️🌹🌹🙏🙏
नमस्कार म जुना डल्लाकोटी🙏🙏मिलन लामा दाजु हजुर जत्तिको कलाकारले मलाइ दमाली भन्दिनुभयो एकदम खुशी छु दाइ🙏🙏❤️हजुर मेरो आदरणीय ब्यक्तित्व हुनुहुन्छ उच्छ सम्मान छ दाजु हजुरसङ्ग सिक्दैसिक्दै गाउदै थिएँ आज बहिनिसङ्ग गाउनुभएको छ साह्रै रमाइलो अनि आत्मसन्तुष्टि मिलेको छ ❤️❤️❤️सबै दर्शक भगवानहरुले मन मुटुमा सजाइदिनुभएको छ सधैँ यस्तै देख्न पाम् 🙏🙏मिस यु बहिनी अनि आदरणीय दाजु लगाएत सम्पुर्ण टिम❤❤❤
गायक मिलन लामा अनि अस्मिता डल्लाकोटी बीच को दोहोरी सुन्न लायक को छ सबैले सुनेर माया गरु है
एक्दमै राम्रो लाग्यो सुन्नलाई मन पर्ने कलाकारहरु को गीत सुन्न।धन्यवाद सबै टिमलाई
Good
कती मिठो हुदा हुदै सक्कौनै पर्ने यो कस्तो नियम बरै के गर्नु यो नियम नै हो दोहोरी को मेरो dhading को मिलन thing दाई र अस्मिता बैनी को कति मिट्ठो दोहोरी जय गित जय sangit 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻I’m watching from Kuwait 🇰🇼 Lok dohori ko big fan 🙏🏻
दोहोरी भनेको यस्तो पो हो रमाइलो लाग्यो❤❤❤❤
हामी khaadi मा 50/55*तापक्रम काम गर्ने दाजुभाइ लाई दिन भरिको दुख बिर्सने खालको रहेछ,धेरै धेरै शुभकामना 🇳🇵🇳🇵🙏🙏🇦🇪🇦🇪🎤🎤
😊q❤q
लाईभ दोहोरीले खायो बजार अहिले त
मिलन सर को गित हरु सबै असाध्यै मन पर्छ अझै live प्रत्येक्ष हेरेर सुन्दा अतिनै उत्साही भएको छु अरु धेरै भन्दा धेरै सुन्न पाइयोस् धन्यवाद मिलन सर।।।।
20 ptk heriske ajey chitt bujdeyn kti ramro hok
दुबै को उतिकै छ टकर छ आज को दोहोरी ल बधाई छ सबैलाई ❤❤❤❤❤❤
हाम्रो मिलन दाइ क्या राम्रो मुस्कानको त कुरै छोड्म ❤
241ß3éè❤❤ß3éè the ❤❤❤ 17:58
2😊😊😊 26:41
@@umadarlami1590pq @@@ v bb😢
अति नै रमाईलो👌सुनमा सुगन्द भएजस्तै👌सबै थोकले भरिपुर्ण भएको गीत ४ चोटी हेरे र सुने अझै धिक मरेको छैना🙏Sabitra Adhikari from USA 🇺🇸
अति रमाइलो दुई जना मा सम्मान छ 🙏🙏🙏❤❤🎂🙏❤❤🙏🙏
Milan lama मिलन जस्तै हुनुहुन्छ❤❤ क्यानाडा आउदा भेट्न सकियन मिलन सर क्षमा चाहान्छु 🙏🙏🙏🙏
जय गीत ,जय संगित🙏🙏लोक संगितको कला कहिल्यै नमरोस्😭😭मीलन लामा दाई र अस्मिता बहनीको जय होस् 🙏हाम्रो संस्कृती अमर रहोस्😭💜🙏🙏🌼🌺🌼🌺🌺🌼🌼🌼🌺🌺🌼🌼🌺🌼🙏🙏🙏🙏🙏💜💜💜😭😭😭😭💜💜💜💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
रमाइलो लाग्यो❤️❤️❤️अझै येस्तै गित हरु आउनेछ
आहा कति सुन्दर दोहोरि लामा दाई रअस्मिता बैनि का शुभकामना दुबै लाई। ❤❤❤❤❤❤❤❤❤❤
Woww Kate metho get ho
Milan Lama is the best singer, and Asmita is the best folk singer.
हाम्रो मिलन दाइ सङ्ग बोल्न सकिँदैन है गफाडी हुनुहुन्छ उहाँ त
सम्मानिय अग्रज कलाकार मिलन लामा म बच्चा छदा देखि गित सुन्दै आको पहिला को जस्तै जोस जागर अनि मान्छे पनि उस्तै बरु म बुढी हुन लाईसके 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
ua-cam.com/video/QbuRUJ7hCoc/v-deo.html
दाइ भन्दा तँ बहिनी अस्मिता कै जवाफ कडा लाग्यो है मलाइ
❤❤❤❤❤
Milan JI is really wonderful, amazing, awesome live folk duet singer. Lovely.
❤❤❤❤
आदरणीय अग्रज मिलन दाइ र अस्मिता बैनि को दोहोरि रमाइलो लाग्यो 😘😘
🙏अति उत्कृष्ट दोहोरी दुबै गायक अनि गायिका प्रति सम्मान साथै सारङ्गि परिवारलाई विशेष धन्यवाद 💕
फेरी अर्को पनि पार्ट आउनु पर्छ अस्मिता शत्ति मिलन तिनै जना कलाकार सहित को दोहोरी आवस मेरो चाहना आजको एकदमै राम्रो छ दोहोरी
अति मन पर्ने सफल गायक मोडल मिलन दाइ अनि अस्मिता बहिनी धेरै बदाइ छ दुबैजनालाइ धन्यवाद धेरै अभरी छु सारङगि सन्सार लाई हजुर हरुले गर्दा नै प्रबासी मा बस्नु हुने सबै लोकगित प्रेमिहरुलाइ दिन कटाउन सजिलो बनाएको छ फेरि पनि धन्यवाद दिन चहान्छु र भाग दुई पनि छिट्टै हेर्न पाउछु भन्ने ठूलो आशा राखेको छु धन्यवाद 🙏🙏🙏🙏
Woooou, superb. Asmita bainiko thulo fan vae. MILAN jiko ta ke kura garne..
Side ma basne baini haru ali khulnu paryo, Asmita jastai ❤❤❤❤❤❤
आहा कति राम्रो दोहोरी जती सुन्यो तेती सुनम सुनम लागने
आहा कति रमाइलो गित ।🎋🍍🍍🍎🍎🍒🎉🎉🎉
Damdar ramailo intresting meetho prastuti hasnu hasayo Kamal sir best of luck & Thanks Milan & Asmita 🎉❤😂
बिदेशी भन्दा नेपाली रेर्ने बानी बसालौ सारङ्गि सन्सार टिम लाई उच्च समान छ यति रान्रो सुन पायको मा❤❤❤
अति राम्रो लाग्यो ! सम्पुर्ण सारङ्गि संसार को टिम अनि मिलन जो जो लाइ हार्दिक सम्मान्🙏🙏
Savya tarikale prati Uttar dinu vako xa purano vaneko puranai hunxa
लोक दोहोरी भनेको यस्तो पो हुनुपर्छ
❤❤❤🎉🎉🎉❤❤❤
मिलन लामा जी सधैको सदबाहार, अस्मिता जी बिहे पछि झनै खतरा हुनुभएछ। Respect and love you both ❤❤🙏🙏
Lo😊 27:32
अस्मिता र मिलन बीचको धेरै राम्रो दाेहाेरी🎉🎉🎉
❤❤जहाँ मिलन ताहाँ हरियालि लाेक गित संगितकाे के चैं कुरा गर्नु र?जस्काे नामै काफि छ।मनाेरंजन नहुने त स्थानै छैन❤❤❤❤❤❤❤