दोहोरीमा त चिज भाइ र निर्जालाकै धेरै राम्रो उत्किस्त दोहोरी भएको देखिन्छ दर्शकहरूले पनि धेरै मन पराए का छन् अब आउँदो अघिल्लो एपिसोडमा चि निर्जलाई बहिनी र चिज भाईको दोहोरी सुन्न पाए हुने थियो।
निरा थापा ,निर्जला गुरुङ ,निरा छन्त्याल यी गायीका संघ चिज गुरुङ को निक्कै सांगीतिक chemistry मिलेको पाउछु धन्याबाद सारंगी संसार लाइ निरा र चिज लाई आसर दिए को मा !
आज इनलाई देख्दा निरा छन्तियाल काे याद आयो miss you निरा ❤ झनै झनै त्यस्तै देखिने नाम पनि निरा नै रैछ अब लोक दोहोरी ले अर्की निरा पाएछ खुसी लागो ❤❤❤❤❤❤❤
सम्पुर्न कलाकार तिम्लाई हार्दिक शुभकामना छ र आज चिज र निरा को सारै मिथो दोहरी गित हेर्न र सुन्न पाइयो खुसी लागो र अब चिज र निरा ईन्देर्नी मा गाएको हेर्न थुलो धोगो छ ल
अतिनै मिथो स्वर #निरा बहिनी को अनि #चिज sir सङ सारंगी संसार को रोधी घर म लाईभ दोहोरी गाउदा एक दम राम्रो लाग्यो सो दुबई जना लाई बधाई छ🎉🎉अनि धेरै धेरै सुभ कामना छ
Nira Baini ani Chij Gurung ko part two ballai bho bho bheta bhanni bhka ma dohori herna paiyos aja ko basai Outstanding performance waooooo Nira baini lai wish you all the best. Entire team lai many thanks hai Sir Kamal jee 🙏🙏🙏🙏🙏🙏
भाग २ मा माया प्रिती मा डुबेर गाउनु पर्यो लन्ठु कौतुहलता चासो बल्ल हुन्छ दर्शक स्रोतालाई popular अद्भुत बहु प्रतिभा चिज भाइ को उपस्थिति बाक्लो भएकोमा सारङ्गी संसार परिवारलाई उच्च सम्मान मिस मगर नजालु पन हटाएर अझ धेरै माया पिरातीमा जोखिम उठाउनु धन्यवाद
चिज गुरुङ्ग र निरा थापाको कति राम्रो सान्दर्भिक, मायालु र संस्कारी लाइभ लोक दोहोरी सुन्न र हेर्न पाईयो। प्रत्येक सवाल र जवाफमा एक अर्काको परिपुरक भएर मायाको भावमा नै यो भाग समाप्त भयो। सफलता, प्रगति र अबसर प्राप्तिको शुभकामना... ❤🙏
चिज भाइ त अर्गानिक गाएक यसै राम्रो हुनुहुन्छ तर निरा बैनी पनि कम रैनछन राम्रो लाग्यो दोहिरी। निरा बैनिलाइ सफलताको सुभकामना। कमल भाइ लगाएत सम्पुर्ण सारङ्गी परिवारलाइ धन्यवाद छ।
नयाँ गायिका निरा थापाको स्वर शब्द चयन अति उत्कृष्ट छ। चीज गुरुङ सँग दोहोरि गएपछि झन् राम्रो हुँदै जानेछ।धेरै धेरै शुभकामना बैनी निरा थापा लाई।तपाईंको दोहोरि निरन्तर होस भन्ने कामना छ
२०२३ को miss मगर उ मेरै हो कसैले रिस नगर भनेको popular अद्भुत बहु प्रतिभा चिज भाइ ले सम्झना छ लेकसाइड होटल गएर खाएर पैसा तीर्थ खाली पर्स देखाएको थाहा भएन धन्यवाद
Sweet livedohori prastutiko 😢😮😮😅😅😅😊 all sarangi official teams Sathi gayak chij sir ko t dharai dohori heri sake nira Didi ko bhani ab herdai chu ramrai lagyo jashkolagi congratulations 😢😅😊😊😊
ठिक छ मलाई त साह्रै राम्रो लाग्यो,❤❤ आएपछि त्यति नि नगर्ने र निद्रामा ठाउँ सर्छु जस्ता टुक्काहरुले हाँसायो😂😂 दुवैजनालाई संगीतिक भविष्यको सफलताको कामना गर्दछु ।
Ati ramro ra ramailo mitho dohori geet sunaunu bhayo yes saranagi sansar rodhi ghar ma pahilo upaesthit bhaera afana sumdhur swor prastute garnu hune gandaki pradesh pokhara bata pratinidhitwa gareka charchit model tatha kalakar lok priya gaika Niru thapa magar sath ma nepalkai lok sangitik dohori xetraka charchit rashtria charchit kalakar lok priya gaek chij gurung lai samman ko satha yes sarangi sansa rodhi ghar ka savai lok priya kalakar gaek gaikaharu sahit musicalslai pani dherai dherai dhannyabad
Aaja poni. Nira rw chij sirko dohori sunerw sarahai ramailo lagyo. Sarai ramro swor bhayaka Dubai kalakarhoru KO Geet sunirahadam jasto vayo now Mo Qatar dekhi herirayeko xu Kamal sir
आहा अती राम्रो गित त्यसै माथी भिडियोमा डोना चतर चतर रजनी प्रतीक्षा एरोन सबै जनाको उत्कृष्ट प्रस्तुती यो गितको प्रतिक्षामा थियो फाइनल्ली सुन्न पाइयो मन खुशी भयो सबै टिमलाई सफलताको शुभकामना करोडौंको मनममा बस्न सफल होस्❤कबिता आमाले तिमी हरुको खुशी भए मपनि खुशी भन्दिनु भयो अब चतर चतरको भागी बिहे पक्का❤हुने भयो❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉🎉
निरा थापाको गाउने शब्द चयन अति नै उत्कृष्ट छ चिज गुरुङको त कुरै नगरुम अहिलेको सर्वाधिक रुचाएको दोहोरी गायक हुनुहुन्छ निरन्ता र होस् भन्न चाहन्छु
चिज र निरा बैनि भाग २ तुरुन्तै निकालनुहोला
दोहोरीमा त चिज भाइ र निर्जालाकै धेरै राम्रो उत्किस्त दोहोरी भएको देखिन्छ दर्शकहरूले पनि धेरै मन पराए का छन् अब आउँदो अघिल्लो एपिसोडमा चि निर्जलाई बहिनी र चिज भाईको दोहोरी सुन्न पाए हुने थियो।
निरा थापा ,निर्जला गुरुङ ,निरा छन्त्याल यी गायीका संघ चिज गुरुङ को निक्कै सांगीतिक chemistry मिलेको पाउछु धन्याबाद सारंगी संसार लाइ निरा र चिज लाई आसर दिए को मा !
अब आउने दाेहरि माया प्रेम काे गित गाउनु हाेला 🌹♥️♥️🌹
आज इनलाई देख्दा निरा छन्तियाल काे याद आयो miss you निरा ❤ झनै झनै त्यस्तै देखिने नाम पनि निरा नै रैछ अब लोक दोहोरी ले अर्की निरा पाएछ खुसी लागो ❤❤❤❤❤❤❤
चिज त येसै हिट, तर नीर बैनि पनि सारै रार्मो गनउदो रहेछ, दुबै जाना मेरो तरफ बाट धेरै 2 धन्यनबाद छ
भाक २ पनि हेर्ने मान्छ दुबै जना लाई धान्नेबाद❤❤❤❤❤❤❤
चिज गुरुङ अर्गानिक गायक & निरा बहिनिलाई साङ्गितिक भबिस्यको शुभकामना ।
अब नीरा र सिद्दार्थ आलेको दोहोरी ल्याउनु होला।।
सम्पुर्न कलाकार तिम्लाई हार्दिक शुभकामना छ र आज चिज र निरा को सारै मिथो दोहरी गित हेर्न र सुन्न पाइयो खुसी लागो र अब चिज र निरा ईन्देर्नी मा गाएको हेर्न थुलो धोगो छ ल
जहाँ चिज गुरुङ त्यहाँ औधी रमाइलो
निरा नानी ले चीज जी संग यतिराम्रो संग गाउनु भयो, सफलताको शुभकामना।
निरा र चिजको दौतरी र्याङ्गको ठ्याङ्ग असाध्यै सुहाउँदो मिल्दो रहेछ गीत समापन भएपछि वरमाला पहिरिएको दृश्य हेर्न छ मन आतुर सबै दर्शकको।
पहिलो पतकमै अति मिथो दोहोरी गाउनुभय बैनि ले अग्रिम सुभकामना छ बैनि लाइ
पाहिलो होइन नि यो त तेस्रो हो कि
मान्छे राम्रो गीत र स्वर पनि अति राम्रो छ निर थापा मगर को अर्को भाग मा गीत पूरा हुनुपर्छ
अतिनै मिथो स्वर #निरा बहिनी को अनि #चिज sir सङ सारंगी संसार को रोधी घर म लाईभ दोहोरी गाउदा एक दम राम्रो लाग्यो सो दुबई जना लाई बधाई छ🎉🎉अनि धेरै धेरै सुभ कामना छ
Nira Baini ani Chij Gurung ko part two ballai bho bho bheta bhanni bhka ma dohori herna paiyos aja ko basai Outstanding performance waooooo Nira baini lai wish you all the best. Entire team lai many thanks hai Sir Kamal jee 🙏🙏🙏🙏🙏🙏
सारै मीठो दोहोरी दुबै जानाको फेरि पनि चाडै सुन्न पाउ 🙏🙏🙏💘💘
निरा र चिजको निठो प्रसंग अनि रमाइलो लाग्यो।
आहा कति राम्रो गित स्वरका धनी चिज भाइ अनि निरा बैहिनी होल सारङ्गी सन्सार कमल भाइ शुभ कामना❤️❤️
अहा कति मीठो दोहोरी❤❤❤❤❤❤
निरा सिसको भाग दुई पनि चाइयो ल जसरी पनि🌹🌹निरा सिसको टुका सैलिआवाज ओ माइ गढ फ्यान भए म त आज्बाट निरा सिस र सुमन परियार अर्को भाग
आहा मजा आयो दोहोरी सुनेर बधाई छ सफलता को शुभकामना छ मिस मगर निरालाई
सारैइ रमाइलो लाग्यो दोहोरी 😊😊
सारङ्गी संसार , चिज&निरा लगाएत सवै कलाकारलाई सफलताकाे शुभकामना । अब हिट हुने पालाे निरा बैनीकाे ।
चिज🎉🎉🎉निरा🎉को🎉रमैलो🎉दोहोरि🎉सम्पुर्णन🎉टिम्लाई🎉उतर उतर🎉पर्गतिको🎉हार्दिक 🎉🎉शुभकामना 🎉🎉🎉🎉
पछ्याैरिले छाेपेर हास्दाँ कति राम्री देखेखी झन
आजको प्रस्तुति मीठो लाग्यो
dhami lagyo yasrinai chij bhaira nira sisko arko dhoripani sunapam❤❤❤❤🎉🎉🎉🎉
निरा नानु लाई पैला पट्क देख्दैछु चिज संग दोहोरी गीत गाएको राम्रो छ सुभकामन
भाग २ मा माया प्रिती मा डुबेर गाउनु पर्यो लन्ठु कौतुहलता चासो बल्ल हुन्छ दर्शक स्रोतालाई popular अद्भुत बहु प्रतिभा चिज भाइ को उपस्थिति बाक्लो भएकोमा सारङ्गी संसार परिवारलाई उच्च सम्मान मिस मगर नजालु पन हटाएर अझ धेरै माया पिरातीमा जोखिम उठाउनु धन्यवाद
सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!
उज्वल भविष्यको शुभकामना भान्जी आनन्द लाग्यो सुनेर❤❤❤
Aaha Kati mitho dori Dubai janalai smman xa hi mero nira miss lai safaltako dherai dherai suvhakamana 🎉🎉🎉🙏🙏🙏
Dami cha dohori chij bro Nira sis ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nira.thapa.ko.dohori.ekdam.ramro.chij.grg.lai.ryak.ryakti.parin.god.bless.u
आहा कति मिठो दोहोरी गीत 😍🙏
Beatiful Meera Nani Congratulation
आहा कति राम्रो दोहोरी ।🌹🌹🌱🌱🌷
निरा जिलाइ इन्द्रेणिमा देख्ने धोको छ अब।
बधाई छ दुवै जनालाई ❤❤❤🎉🎉🎉
चिज गुरुङ्ग र निरा थापाको कति राम्रो सान्दर्भिक, मायालु र संस्कारी लाइभ लोक दोहोरी सुन्न र हेर्न पाईयो। प्रत्येक सवाल र जवाफमा एक अर्काको परिपुरक भएर मायाको भावमा नै यो भाग समाप्त भयो। सफलता, प्रगति र अबसर प्राप्तिको शुभकामना... ❤🙏
सालेन स्वभाव र मिजासीले रूपकी खानि भए निरुथापा मिस beautiful singer
धेरै राम्रो दोहोरी बधाई छ
चिज भाइ त अर्गानिक गाएक यसै राम्रो हुनुहुन्छ तर निरा बैनी पनि कम रैनछन राम्रो लाग्यो दोहिरी। निरा बैनिलाइ सफलताको सुभकामना। कमल भाइ लगाएत सम्पुर्ण सारङ्गी परिवारलाइ धन्यवाद छ।
OPP iu9
Wowo beautiful dohori chij bro and Nira sis you to lai congratulations God bless you ❤❤❤❤❤❤❤❤❤❤❤
Wow ati utkrishta dohori Chij Ngolo and Nira baini all the best god bless whole team from uk
Badhai ani subhakamana Nira nani 🎉
Nira baini pani kada hunu hudo rahe xa asari agadi badnu hola subha kamana chha ❤❤🎉🎉🎉😅😅
राम्रो जोडि बेस्ट छ भाक 2 आउनु पर्छ
Namaste🙏 kamal sir wow great nira thapa sarangi sansar ma god congratulations💗 very nice chij r nira ji dherai ramro lagyo 💗🎊👌
Dohori Ekdamai ramro ani mitho cha herer suner sarai anand aayo best of luck to all team
चीज भाईको त कुरै नगरम
Wow dami dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉
दुबै जना लाई धेरै धेरै धन्यवाद ।।।
सारै उत्कृष्ट दोहोरी गाउनु भो चिज भाइ र निरा बैनिको❤सम्मान छ होल टिम लाइ❤❤❤
नयाँ गायिका निरा थापाको स्वर शब्द चयन अति उत्कृष्ट छ। चीज गुरुङ सँग दोहोरि गएपछि झन् राम्रो हुँदै जानेछ।धेरै धेरै शुभकामना बैनी निरा थापा लाई।तपाईंको दोहोरि निरन्तर होस भन्ने कामना छ
😊
3 I'll
LOVELY, Love you Nira Mgar ❣
Nirjala Vs chij gurung kahile aauxa ne ❤❤❤
२०२३ को miss मगर उ मेरै हो कसैले रिस नगर भनेको popular अद्भुत बहु प्रतिभा चिज भाइ ले सम्झना छ लेकसाइड होटल गएर खाएर पैसा तीर्थ खाली पर्स देखाएको थाहा भएन धन्यवाद
Best कलाकार चीज गुरुङ अनी मिस मगर निरा थापा मगर।।।
आहा रमाइलो दोहोरी सफलताको शुभकामना
Nira Ra cij KO dohare ramro cha
शुभकामना चिज भाइ र निरा बहिनीलाई 💐💐♥️♥️♥️♥️
Sweet livedohori prastutiko 😢😮😮😅😅😅😊 all sarangi official teams Sathi gayak chij sir ko t dharai dohori heri sake nira Didi ko bhani ab herdai chu ramrai lagyo jashkolagi congratulations 😢😅😊😊😊
nira vs chij बबा छ नायँ जोडि ❤❤❤❤❤❤❤❤❤दामि छ❤❤❤❤
सारै राम्रो छ नानी keep it up
ठिक छ मलाई त साह्रै राम्रो लाग्यो,❤❤ आएपछि त्यति नि नगर्ने र निद्रामा ठाउँ सर्छु जस्ता टुक्काहरुले हाँसायो😂😂 दुवैजनालाई संगीतिक भविष्यको सफलताको कामना गर्दछु ।
❤❤❤wow Dami layo Bhak ²
असाध्यै मन पर्यो ।
दामी दोहोरी चिज गुरुङ्गजी र निरा थापाजिको🙏🤩
Super excellent Dohari 🎉🎉🎉🎉🎉❤
धेरै राम्रो सम्पुर्ण टिम लाई शुभकामना ❤❤
दामी छ मन पन्र्यो❤❤❤❤सारङी सन्सार ❤❤❤❤
Ati ramro ra ramailo mitho dohori geet sunaunu bhayo yes saranagi sansar rodhi ghar ma pahilo upaesthit bhaera afana sumdhur swor prastute garnu hune gandaki pradesh pokhara bata pratinidhitwa gareka charchit model tatha kalakar lok priya gaika Niru thapa magar sath ma nepalkai lok sangitik dohori xetraka charchit rashtria charchit kalakar lok priya gaek chij gurung lai samman ko satha yes sarangi sansa rodhi ghar ka savai lok priya kalakar gaek gaikaharu sahit musicalslai pani dherai dherai dhannyabad
Nice dohori ❤❤❤❤congratulations all teams 🎉🎉🎉🎉
Nira thapa magarko sabda sawal jawaf wow !
नै आधि बड्दै जानुभयो पक्कै गन्तव्य पुन
धेरै राम्राे लाग्याे
चिज भाई निरालाई गुरुङ्ग बनाउंनु पर्यो।❤❤❤❤
Grg le dherai lage magarni haru aba magarle lanu parchh gurungseni haru
So nice dhori❤❤❤❤🎉🎉
Very nice good lageu waiting part two ❤❤❤❤n best wishes nira jiii ❤❤❤❤❤
आहा अतिनै मिठो लाईभ दोहिरी चिज ब्रो अनि निरा सिस को जति सुने उति सुन्न मन लाग्ने अतिनै मिठो शब्द दुबै जान को अझै अर्को भाग 2 हेर्न पयोस
दुबै कलाकार हरु लाई धेरै धेरै बधाई छ।
गजब रमाइलो छ
Nira jiko sarai mitho swar ani sabda chayan r Sahi manxesaga tagkar pareko xa ❤❤❤
सुपर हिट गीत ❤❤
अति नै उत्कृष्ठावती नै मनमोहक अधिने सुन्दर गर्न सकिँदैन यो दोहोरी अति नै रमाइलो लाग्यो मलाई त
फेरि पनि उहाँहरूको यस्तै दोहोरी सुन्न पाइयोस् धन्यवाद।
🎉🎉🎉🎉wow chij ra nira bunu ko khatara dhori 🎉🎉🎉🎉
निरा थापा जि लाई उतर उतर प्रगति को कामना
Ati ramro dohori❤
यस्को अरको भाग छिट्टै लियर आउनु होला है।
Nice song hat’s up both singers 🫡🫡🫡❤❤❤❤🙏🙏🙏🙏🙏🙏namakar all sarangi teams laai naya Pratibha haru lai mauka dinu bhako ma❤❤❤
Aaja poni. Nira rw chij sirko dohori sunerw sarahai ramailo lagyo. Sarai ramro swor bhayaka Dubai kalakarhoru KO Geet sunirahadam jasto vayo now Mo Qatar dekhi herirayeko xu Kamal sir
Dami xa❤❤😂😂😂😂
CHIJ (Lanthu ) ok Akhiri TUKKA le uthsukta banayo vary good Chij (babu)✋👌👍🙏🙏❤❤🎉🎉❤
सम्पूर्ण टिम लाई शुभकामना
आहा अती राम्रो गित त्यसै माथी भिडियोमा डोना चतर चतर रजनी प्रतीक्षा एरोन सबै जनाको उत्कृष्ट प्रस्तुती यो गितको प्रतिक्षामा थियो फाइनल्ली सुन्न पाइयो मन खुशी भयो सबै टिमलाई सफलताको शुभकामना करोडौंको मनममा बस्न सफल होस्❤कबिता आमाले तिमी हरुको खुशी भए मपनि खुशी भन्दिनु भयो अब चतर चतरको भागी बिहे पक्का❤हुने भयो❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉🎉
MA pani yi dui Kalker ko FAN HO many Thanks❤❤❤❤😂❤❤🎉🎉🎉🎉🎉