जेरी र कृष्ण कंडेलले दोहोरी गाउदा विदेशी समेत यसरी उफ्रिए ! २१.०३.०७५ /HD {Jeri VS Krishna Kandel}

Поділитися
Вставка
  • Опубліковано 4 лип 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaKandel_BabitaBaniya #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 2,6 тис.

  • @sitamalla2760
    @sitamalla2760 6 років тому +12

    कलाकार भनेको त एस्तो पो हो बबाल छ दोहोरी जेरी जस्तो मनै छुने कस्तो वाहा वाहा 💋💋

  • @user-zp3vk1fu8v
    @user-zp3vk1fu8v 6 років тому +12

    Wow, Wow and Wow!!! यस्तो पो दोहोरि! सन्देशमुलक अनि मनोरंजनात्मक I Best episode of INDRENI ever!!!!

  • @kumartiwari6055
    @kumartiwari6055 6 років тому +46

    गोर्खाली हुनुको नाताले गोर्खाली चेली बहिनी बबिता बानियाँ" जेरि"" को उत्कृष्ट गित।।अझ प्रगति गर्दै जानू शुभकामना।।।

  • @gautamramesh8698
    @gautamramesh8698 5 років тому +7

    अति राम्रो जेरि को प्रस्तुति

  • @villagernepalese4825
    @villagernepalese4825 6 років тому +24

    बल्ल भने जस्तो रमाईलो कार्यक्रम भएच।।लहै लहै यस्तै रमाईलो गर्नुपर्छ।।टुक्कामा त गाह्रै पर्छ हो जेरीसँग गाउनलाई।।जेरीको गित फेरि पनि सुनियो।।

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 6 років тому +31

    इन्द्रेणी को प्रोग्राम मा आज जत्तिको रमाइलो कहिलै भएको थिएन होला ।stage queen जेरि र stage king कृष्ण कंडेल भए पछि त बबाल हुदो पो रहिछ । जेरिलाइ दोहोरी गाएर जित्ने कोहि बहादुर छैन यसमा म ठोकुवा को साथ भन्छु ।

  • @sammyl913
    @sammyl913 6 років тому +11

    असाधै रमाईलो लाग्यो गीत भन्दा कृष्ण जी र जेरी जी को साईरी राम्रो लाग्यो जेरी जिलाई मान्नु पर्छ जेरी जिलाई सान्चिनै भगुवानले आसिरबाद दिनु भाकै हो.

  • @sabinlama5220
    @sabinlama5220 6 років тому +20

    धेरै धेरै राम्रो प्रस्तुति,
    स्वस्थ मनोरंजन कार्यक्रम,
    कला र गला त यस्तो पो हुनु पर्छ । ज्योती मगर र सरस्वती लामाले पनि यो कुरा बुझे हुन्थ्यो ।

  • @surajadhikari3565
    @surajadhikari3565 6 років тому +16

    बहुप्रतिभाकी धनि बबिता बानियालाई सफलताको शुभकामना ।।। Nice & Keep it UP ...!!!!

  • @halkaramailo4182
    @halkaramailo4182 6 років тому +27

    जेरि लाई कसैले हरौनु सक्दैन।।।।
    शब्द को खानि छ ।।
    आज को दोहोरी धेरै रमाइलो लाग्यो ।।
    र खिमा त मेरो मन को रानी हो।।
    खिमा को मन्द हासो को सदैव ठुलो फ्यान।।।

  • @gaganthapadailekhnepal5022
    @gaganthapadailekhnepal5022 5 років тому +10

    औकात छैन जनताको नून खाने
    ठुला माछा का गए सुन खाने
    वा वा जेरी दिदी खतरनाख दोहोरी अनि कृष्न कडेल सर सलाम छ हजुर लाई अनि सम्पुर्ण ईन्द्रेणी टिम लाई ।।

  • @sayasolutions6609
    @sayasolutions6609 4 роки тому +4

    इन्द्रेणी कार्यक्रम सस्कृती जोगाउने महान अभियान हो अझै सफल्ताको कामना!

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 6 років тому +39

    सारै रमाइलो लागो जेरी अायपछी त कमै मात्रै पाईन्छ जेरि जस्तो कलाकार पाऊन

  • @domasherpa2387
    @domasherpa2387 6 років тому +58

    हे मेरा भगवान्,🙏 आजको इन्द्रेणी कायर्क्रम हेर्दा यति धेरै खुसी लाग्य छ कि,😊कुन शब्दले कृष्ण कंडेल दाइ र बबिता बहिनीको प्रशंसा गरु, ज्ञानु राणा मेडमलाई हृदय देखि नै सम्मान गर्दछु,💐💐💐💐💐🙏🙏🙏🙏🙏 साथै सम्पुर्ण इन्द्रेणी टिमलाई हार्दिक शुभकामना 💐👏👏👏

  • @sagarbc440
    @sagarbc440 5 років тому +11

    मजा आयो जेरि मान्छे त्यालेन्त नै हो मेरो बुदि जस्तै जिउ ज्यान को हो रैछ मन पर्यो

  • @birbbaniya5531
    @birbbaniya5531 5 років тому +4

    अत्यन्त सान्दर्भिक ,विकासपरक यथार्थता साथैभरपुर मनोरन्जन दिने कार्यक्रम ईन्द्ेणि लाई धन्यवाद ।अनि जेरि वैनि सस्कार सस्क्ित परप्परा कि धनी अझै अगाडि वड्नु होला।

  • @prakashgiri978
    @prakashgiri978 6 років тому +46

    लोकगित मनोरञ्जन मात्र होइन समाज बिकासको प्रवाह पनि हो भन्ने सहि प्रमाण ।।।

  • @ramugckamalbaglungtarakhol4799
    @ramugckamalbaglungtarakhol4799 6 років тому +10

    धेरै पछि भेट भयो सबै मन मुटु लाई नमन तथा मिठो सम्झना
    कतै ताराखोला म्युजिक लाई बिर्सनु त छैन नि
    निकै रमाइलो रहेछ आहा

  • @rrajeshhamal1952
    @rrajeshhamal1952 5 років тому +21

    जेरि र कृष्ण जि यो हो नेपाल को कल्चर बिदेशी लाई नासो पठाको मा धेरै खुशी लायो।

  • @karnanepali5691
    @karnanepali5691 5 років тому +36

    सबै कुरा छोडिन्छ तर ईन्द्रेणि कार्यक्रम हेर्न भने छोडिदैन !!
    मोरङ पथरीशनिस्चरे-७
    हाल साउदी अरेबिया ।

  • @dineshbhandari1336
    @dineshbhandari1336 6 років тому +18

    कति रमाइलो टोलि रहिछ चीनिया हरु ।जेरि लाई कस्ले पो सक्छ र हो

  • @Khabarbulletintv
    @Khabarbulletintv 6 років тому +274

    जेरि भनेको जेरि हो ।दोहोरीको queen ।आफू त जेरिको ठूलै फ्यान परियो ।आज सम्मकै सायद यो निकै राम्रो कार्यक्रम हो ।

  • @magarsumanale1287
    @magarsumanale1287 4 роки тому +11

    Outstanding performance krishna Daju & babita di ko

  • @udaykc9441
    @udaykc9441 4 роки тому +3

    इन्द्रेणीमा कृष्ण कडेलले र बबिता( जेरि) बानियाँले एकदमै रमाइलो दोहोरी र टुक्का हानाहान गर्दा चानिइजहरु पनि खुबै रमाएका !

  • @micalromiyo4673
    @micalromiyo4673 6 років тому +22

    Wow wow छ दोहोरी तर जेरि चाइ खत्रा कडेल भन्दा दोहोरी होस त यस्तो सारै रमाइलो

  • @manjuupun6947
    @manjuupun6947 6 років тому +8

    वा वा बबाल रहेछ।सन्देश मुलुक भाकामा कृष्ण जेरि लगायत सम्पूर्ण कलाकार मित्र बिदेशी पाहुना ले अा अाफ्नो प्रस्तुति देखाउनु भयो यस्मा हार्दिक हार्दिक बधाई छ।

  • @bishnusewa7008
    @bishnusewa7008 6 років тому +6

    जेरिको कला चै अद्भुत नै हो ।।।।

  • @user-rz9lu1jz8i
    @user-rz9lu1jz8i 5 років тому +4

    नमस्ते जि सम्पुर्ण लाई सम्मान सोऊप र जेरी दिदी सुपर हिट गीत

  • @suryatamang4875
    @suryatamang4875 6 років тому +19

    दुखी र गरिबहरुको साझा चौतारी कार्यक्रम इन्द्रेणी। आज मजा आउने भयो जेरिको दोहरी हेरेर सिर्फ कमी छ त प्रदिप रोक्काको। प्रदिप र जेरिको इन्द्रेणीमा दोहोरी हेर्ने म लगायत धेरैको ठुलो इच्छा छ।

  • @rumbabikramdhadingbaireni7354
    @rumbabikramdhadingbaireni7354 6 років тому +19

    यो नि त लाइन .... most of excellent performance jeri sis. best of luck .

  • @user-xi6ng8hj1s
    @user-xi6ng8hj1s 4 роки тому +1

    जति हेरे पनि हेरौ हेरौ लाग्ने।।टुक्का कि रानी जेरि र किस्ना दाजु लाइ मेरो नम्स्कार।।

  • @govindakarki227
    @govindakarki227 4 роки тому +3

    यति मिठाे सङ हेरे पछि जिउमा भकाे बिमार पनि हराउनी । कति मिठाे बचन सबलाई लठ बनाउनी ।
    कति छन हाे ईद्रेनी मा किस्न करनेल दाइ लाई मन पराउनी धन्यवाद

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 років тому +41

    हैट कति रमाईलो हो गाठे।। यिनी जेरीले के बिधी हसाउन जानेकी😁😁नाचुम नाचुम मन लायो त💕💘💔

  • @gutamruhini9484
    @gutamruhini9484 6 років тому +50

    मैले झन छ चाेटि सम्म हेरे याे भाग त धेरै धेरै भन्दा धेरै रमाइलो लाग्याे ।विशेष भन्नू पर्दा त जेरी दिदी लाई कसैले भेटाउदैन हाै दाेहाेरी गाउन र उखान टुक्का भन्न लाई खै काहा बाट फुत फुति अाँउछ शब्द पनि उहाँको कलामा एक किसिमकाे जादु मय छ ।धेरै धेरै बधाई है बबिता जेरी दिदी हजुर लाई यश क्षेत्र बाट कहिल्यै पछि नहट्नु ल ।अनि इन्द्रेणी स्टिडियाेमा फेरि अाउनु ल सारै मजा अायाे हजुरकाे उखान टुक्का सुन्न ।

  • @purnamagar3960
    @purnamagar3960 5 років тому +1

    आज ज्वोरो आएर डिउटी नगको यो भिडियो खोजेर हेरेको एकदम मजा आयो धन्यवाद इन्द्रेणी टीम❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sarahsunuwar9488
    @sarahsunuwar9488 5 років тому +6

    😅😅😅😅😅omg katti ramailo Raat Bhari dohori sunera morning bhako thaha bhayena .., first time falling in love with dohori battle

  • @himalalsewa8556
    @himalalsewa8556 6 років тому +82

    जेरि हजुर्को दिमाग लाई सलाम छ किनकी कसरी अङ्ग्रेजी र नेपाली मिसयेर गाउनु भयो

  • @aayushgurung7282
    @aayushgurung7282 6 років тому +8

    जे होस आजअरु बेला भन्दा बेग्लै रमाईलो लाग्यो धन्यवाद ईन्द्रेणी टिम र जेरि लाई।

  • @sanjulama7803
    @sanjulama7803 6 років тому +3

    दोहोरी भनेको यस्तो पो होनि धन्य छ जेरी जीलाई

  • @binodale6563
    @binodale6563 5 років тому +33

    कति राम्रो दोहोरी जिरी र क्रिषण दाइ को मलाई त साह्रै मन् पर्यो 💔

  • @gomabhandari5993
    @gomabhandari5993 6 років тому +96

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा तो दिनको रमाइलो साँच्चै जिन्दगी यस्तै रमाइलो होस सधैं भरी जेरी र कृष्ण सर को टुक्का गित र चाइनिज सग को नाच मेरो रहर अझ पुगेको छैन फेरी पनि दस आउला जोडी बिन्ती बिसाएर कृष्ण सरलाई भन्दै छु जेरी नानीलाई फेरि बोलाउनु होला र मलाई पनि आउने मौका दिनु होला
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👌👌👌👌👍👍👍👏👏👏👏👏

    • @bheshrajbheshraj1501
      @bheshrajbheshraj1501 6 років тому +2

      Goma Bhandari नमस्कार दिदी आरामै हुनुहुन्छ आज पनि हजुर को नाच देख्न पाइयो धेरै धेरै खुशी लाग्यो ।

    • @gomabhandari5993
      @gomabhandari5993 6 років тому +4

      Bheshraj Bheshraj हजूर नमस्कार म ठिकै छु हजुर नि

    • @sagardahal8160
      @sagardahal8160 6 років тому +2

      Namaskar goma sister

    • @gomabhandari5993
      @gomabhandari5993 6 років тому +4

      Sagar Dahal हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर?

    • @sagardahal8160
      @sagardahal8160 6 років тому +2

      हजुर सन्चै छु अनि हजुर नि

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 років тому +47

    चाइना मै बसेर चाइनिज पाउना सम्मेलित कार्यक्रम हेर्दा सारै खुशी भयो यो नेपाली मन जय होस इन्द्रेणी टिमको✊✊😍😍

    • @jangarokaya9534
      @jangarokaya9534 2 роки тому

      Hbjbbbhjhhghhhuuufyyu up Co go u to up my in

  • @nirmalaacharya6065
    @nirmalaacharya6065 4 роки тому +2

    दुई बर्ष पछि हेरियो आज रमाइलो दोहोरी अङ्ग्रेजी मिसिएको 😉😍

  • @jivanoli9969
    @jivanoli9969 5 років тому +1

    यो ईनद्रेणी कारेकरम अतिनै उदकिरिस्ट छ झनै बिस्वभरी आफ्नो कला सास्किर्ति चिनाउने हाम्रो ईन्दृेणी राम्रो ईन्द्रेणी साङगिती अभीबाद साथ सलाम छ सम्पुर्णा युनिईट लाई दोहरि घम्सा घम्सि किरीस्णा दाइ and जेरि मिस को एकम दमदार अगाडी बर्दै जानू होला मेरो सम्रथक रहि रहने छ हेर्दा अतिनै रमाइलो खुसि लाग्यो आँशु जिबन व.ली हाल मलेसिया बाट हेर्दै छु

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 років тому +133

    दोहोरी गीतको उत्कृस्ट गायिका बबिता बानिया। दिदी।

  • @pradiprasaily3739
    @pradiprasaily3739 6 років тому +3

    असाध्यै राम्रो प्रस्तुति साथमा काउ र ह्वाउ लगायत अन्यको नाच अति रोमान्चित निकै आनन्द आयो ।

  • @banantapun7221
    @banantapun7221 6 років тому +5

    रमाइलो टुक्का सँगै सरै रमाइलो जेरी दिदी को गीत सरै रमाइलो लाग्यो ।

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 6 років тому +4

    मेरो भगवान कति रमाइलो हो जेरिको धमका

  • @c.branamagar8148
    @c.branamagar8148 6 років тому +142

    जेरि सिस लाई मान्नै पर्छ दोहोरी फर्काउन यति सिपालु

  • @kushalkarmacharya7226
    @kushalkarmacharya7226 6 років тому +18

    दमदार छ ! समसामुहिक बिषयको उठान गर्न्नु भएको छ

  • @biyoganuragi3124
    @biyoganuragi3124 5 років тому +9

    बबिता अनि इन्द्रेणी टिम लाई सलाम गर्दै

  • @santoshkhadka7406
    @santoshkhadka7406 6 років тому +17

    जेरि दिदिकाे अङ्ग्रेजी बुजेर चिनिय हरु पनि नाचेछन है 😂😂😂😂

  • @user-tu1gd1js5g
    @user-tu1gd1js5g 6 років тому +7

    बबिता बानियाँ जेरि VS कृष्ण कंडेल रसगुल्ला बहुमत प्रतीभा धनी द्दोय लाई हृदय बाटै सलाम
    यि हुन् वास्तविक क्षमतावान कलाकार गितसंगित को भाषा हुँदैन, भाषै नबुझ्ने चीनिया पाहुनालाई नचाउने हँसाउने जादुमय तरिका साच्चिकै स्रहाणिय छ। धन्यवाद सम्पुर्ण मा

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 років тому +91

    कति राम्रो नाचेका होइ ती चाइनिज पाउना हरु😍😍😍😍

  • @anupambibash2926
    @anupambibash2926 4 роки тому +4

    जेरि जि ढिलो आयो कडा आयो राम्रो बिसय उठाउनु भयो 🙂🙂🙂

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 років тому +32

    जेरि भनेको त जिरेखुर्सानी पो हुनुहुदो रहिछ सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार साथै धन्यवाद

  • @digitalnepaltv3360
    @digitalnepaltv3360 6 років тому +134

    मनोरञ्जन मात्र होइन समाज बिकासको प्रवाह पनि हो भन्ने सहि प्रमाण

  • @rajendrabista4954
    @rajendrabista4954 6 років тому +6

    अौकात छौन जन्तालाई नुन खानि
    ठुला माछा कता छन सुन खानि
    धन्यवाद जेरि दिदी र सम्पुर्ण ईन्देणि टिमका मानुभाब लाई आज अति चेतना मुलुक गित सरकारमा बसेकाले सुनोस

    • @rajendrakaliraj9837
      @rajendrakaliraj9837 2 роки тому +1

      कृष्ण सर तपाईको नम्बर पाउन सकिन्छ ।

  • @ramilakarki8035
    @ramilakarki8035 6 років тому +41

    Queen Of nepali Dohori , what a talentedm she is.
    Babita Baniya ( Jerry ) im a big fan of you and all the very best

  • @umeshchhantyal5334
    @umeshchhantyal5334 6 років тому +6

    अति नै रमाईलाे मत सात चाेटी हेरे ।।।

  • @user-mv2pr5bb4d
    @user-mv2pr5bb4d 6 років тому +28

    जेरि दिदी हजुर लाई मान्नु पर्छ ।
    दोहोरी त बबाल छ ।

  • @babitarai8271
    @babitarai8271 6 років тому +55

    नयाँ नयाँ इतिहास रचोस। ज्यानै जाओस् तर यो देश बचोस। वह जेरि दि 💕💕💕💕💕

  • @kumarbhandari7560
    @kumarbhandari7560 4 роки тому +5

    अाज फेरि हेर्ने मौका मिल्यो १वर्ष भएछ् चाईनीज नानिको नाच् एकदमै बबाल छ्

  • @tikaramshrestha
    @tikaramshrestha 6 років тому +1

    सब्जीमा जिरा हाल्दा जति मिठो हुन्छ त्यति नै ईन्द्रेणीमा जेरी आउँदा त्यस्तै मिठास हुन्छ।

  • @user-kq6bg8yn1f
    @user-kq6bg8yn1f 6 років тому +3

    कतै मनोरन्जन त कतै समय सन्दर्भिक सन्देश मुलक भाबहरुले सजिएका आजको कार्यक्रम अति नै मन पर्‍यो । धन्याबाट छ इन्द्रेणी टिम र गेस्ट जेरी जि लाई । वास्तबमा पुरै कार्यक्रम हासेरै सकिए ।

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri 6 років тому +422

    विशेष त इन्द्रेणी को सम्पुर्ण टिम र कृष्ण दाइ लाई विशेष आभार प्रकट गर्छु,साथै यति मिठो coment गर्ने सम्पुर्ण संगीत प्रेमी श्रोता र दर्शक हरु लाई मनै देखि धन्यबाद,मेरो भर्खर आको रोइला चोरको सन्तान दुई लगाएत सम्पुर्ण कोसेली लाई नि माया दिनु होला

    • @abiralsharma3796
      @abiralsharma3796 6 років тому +6

      Thula machchha kaha gaya sunakhani👌👌dami Didi 😍😍

    • @ramchandramanandhar8933
      @ramchandramanandhar8933 6 років тому +3

      Jeri Entertainment ( nice xa jeeri dd)

    • @golay7santa524
      @golay7santa524 6 років тому +4

      रमाइलो लाग्यो,,,

    • @news4138
      @news4138 6 років тому +2

      Jeri हस नेपाली brilliant female singer

    • @ddgg5638
      @ddgg5638 6 років тому

      Dami

  • @pradipkessi
    @pradipkessi 4 роки тому +58

    1 yrs paxi herna aauni koko xau☝☝☝😍

  • @shristigautam1732
    @shristigautam1732 5 років тому +1

    जेरि दिदि भको ठाउँमा धेरै रमाइलो हुन्छ

  • @indrakc3408
    @indrakc3408 6 років тому +10

    जेरि दिदि भय पछि त बबाल नै रमाइलो हुन्छ

  • @kanchandiyo7282
    @kanchandiyo7282 6 років тому +9

    जेरि को गित साछै जेरि जस्तै रजेछ घुमौरो पाराले घुमाइ घुमाइ कृष्ण दाइ लाई बिचम फसाउने सारै राम्रो लाग्यो सलाम छ सम्पुर्ण उपस्थिति हरुलाइ अनि इन्द्रेणी टिम लाई पनि चाइनिज टिम लाई पनि धन्यवाद छ

  • @junarijal8316
    @junarijal8316 5 років тому +2

    Wow!!!!!!!!!!!! Jery didi Sachikai ramro lagyo Yo Dohory !!!!!!!!!!!!!!!!

  • @padamagar8335
    @padamagar8335 5 років тому +2

    जेरि दि हजुर लाई सलाम छ मेरो हजुर लाई

  • @prakashgiri978
    @prakashgiri978 6 років тому +37

    निकै राम्रो नाच चिनियाँ नागरिकको ।।।

  • @prasadbishnu2772
    @prasadbishnu2772 6 років тому +6

    धेरै रमाइलो .धन्यबाद इन्द्रेणी टिम लाइ

  • @ramkrishna1394
    @ramkrishna1394 6 років тому

    आति रमाइलो बयो बबिता बानियाँ जेरि र चाइनेज इन्द्रेणी टिम मिलेर

  • @songnepal984
    @songnepal984 5 років тому

    कृष्ण दाइ र जेरि को दोहोरि एकदम उष्कृट लाग्यो ॥

  • @asmitagiri250
    @asmitagiri250 6 років тому +27

    आज भने मज्जा को दोहोरी हेर्न अनि सुन्न पाइयो कृष्ण दाइ अब रबिन लामिछाने र शोभा कार्की लाई बोलाउनु पर्यो

    • @surajadhikari3565
      @surajadhikari3565 6 років тому

      asmita Giri मैलेनि बोलाउनु भनेको यिनी बुढाले सुन्दै सुन्दैनन् किन हो ???

  • @arikabhujel5069
    @arikabhujel5069 6 років тому +3

    कत्ती रमाईलो भाहो यो ईन्द्रेणीमा सधै हेर्छु। रमाईलो मात्रै होईन आपत विपतमा परेकालाई पनि उदार गरिराछ, आज झनै जेरी दिदी ले रमाईलो दिनु भयो। मलाई पनि एक पटक ईन्द्रेणीमा आएर रमाईलो गर्ने मन छ यो समय मिलाई दिनु होला कृष्ण दाई र ईन्द्रेणी टिम....
    जय ईन्द्रेणी, जय कृष्ण जय जेरी .....।।।

  • @rameshgiri390
    @rameshgiri390 5 років тому +8

    यक दमै राम्रो लाग्यो ।।
    keep it up!!😀

  • @surysprasad4701
    @surysprasad4701 6 років тому +4

    ओहो गज्जप कार्यक्रम .. यति राम्रो प्रस्तुति मा डिस्लाइक गर्ने डाम्ना डाम्निहरुलाइ रिप भन्दा पाप लाग्दैन😂😂😂

  • @lxkhatinapallxkhati926
    @lxkhatinapallxkhati926 6 років тому +8

    आहा कस्तो रमाईलो सलाछ जेरी र कडेल सरलाई मानै परछ टेलेटलाई 10 चोटि हेरि सक्य अहिलेस्म

  • @dildeubabogati6871
    @dildeubabogati6871 6 років тому +21

    I'm happy
    जेरि दिदी र कृष्ण दाजु को गीत ले जीवन मा नंया उमंग छायको छ सायद एस्तो गित जिन्दगी पहिलो पटक सुन्न पाइयो

  • @nischalbohara975
    @nischalbohara975 4 роки тому +2

    जताततै हत्या हिंसा बलात्कार
    UA-cam हेरेर दिक्क लायर फेरी
    यता आको म हेर्न लाई जेरी
    जति हेरेनी जति खायनि सारै मिठो जेरी

  • @anuskasunar8539
    @anuskasunar8539 6 років тому +12

    Omg What a talent!! Jerry di

  • @nepalison1547
    @nepalison1547 6 років тому +7

    जेरी को दोहोरीमा निकै दम हुन्छ ।

  • @kumarrautblog6883
    @kumarrautblog6883 6 років тому +13

    सारै रमाइलो लागो कृष्ण दाइ र जेरि sis को कलात्मक दोहोरी गाउने शैली ।।।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 років тому +2

    सम्पुर्ण ईन्द्रेणी टिमलाई हार्दिक बधाई त था धनयबाद र जेरी श्री माती पाउने श्री मान धेरै भागे मानी हुँन

  • @kamalnepali9599
    @kamalnepali9599 5 років тому

    दमदार छ दोहोरी,,,, कृष्ण कंडेल,,With जेरी जेरी जेरी,,,

  • @bheshrajbheshraj1501
    @bheshrajbheshraj1501 6 років тому +12

    धेरै धेरै धन्यबाद दुखी गरिबको भगवान इन्द्रेणी सन्चालक र सबै सहयोगी हातलाई जयहोस सबै सबै को। आहा आज त साह्रै राम्रो प्रोग्राम है खुब रमाइलो लाग्यो अझै प्रतक्ष देख्ने लाई कती रमाइलो है , गोमा दिदीले त हास्दा हाँस्दै आशु पो पुछ्नु भयो कि के हो ।

    • @rajendrarasaili5381
      @rajendrarasaili5381 2 роки тому

      Hlo daii hjr sanga krishna kadel daiko nbr xa pathaunu na hii xa vani plz

  • @tscg.k3656
    @tscg.k3656 6 років тому +42

    In vegetable we are put ginger
    you are both fantastic singer.
    बोले हुन्छ बरू मुख फोरेर

  • @santishrestha4786
    @santishrestha4786 5 років тому +3

    Sarai ramailo lagyo jerile gayeko lastai haso lagyo

  • @indiraindira9564
    @indiraindira9564 5 років тому +1

    Dherae ramailo dohori jerry dee ko

  • @dineshlama2631
    @dineshlama2631 6 років тому +14

    पहिलो चोटी यति धेरै हाँस्दै,हेरियो इन्द्रेणी कार्यक्रम ।"जेरि दिदि को आजा सुरुवात नै खतरा थियो।सबैलाई नमस्कार,'म दिनेश तामाङ्ग हाल कतारमा छु।सधैं हेर्ने मेरो यो कार्यक्रम अझै यस्तै धेरै कार्यक्रम हेर्न पाम धन्यवाद फेरि पनि।।

    • @bishalbishal5397
      @bishalbishal5397 6 років тому

      जेरिको गित कति मीठो झनै मुस्कान

    • @kalatolai273
      @kalatolai273 4 роки тому

      ahile sammakai hasaune ramro dhori

  • @user-lf7ku6rk5p
    @user-lf7ku6rk5p 6 років тому +3

    वा वा वा क्या दम्दार हो सम्पुर्ण इन्द्रेणी युनिट लाई ह्रदय देखि नमस्कार

  • @susmamukhiya6279
    @susmamukhiya6279 6 років тому +20

    लास्टै हसायो जेरी ले यो होनि त बास्बिक लाइभ दोहोरि

  • @banglabdbanglabd5372
    @banglabdbanglabd5372 6 років тому +1

    जेरि दिदी र किस्न दाइ को दोहोरि धेरै राम्रो न,1

  • @mithosharma3528
    @mithosharma3528 6 років тому +49

    यस्पालीकाे जस्ताे रमाईलाे त कुनै कार्यक्रम पनि लागेन कृष्ण दाइ फेरि पनि जेरी दिदिलाई बाेलाएर हामिलाई पनि कार्यक्रम हेरेर रमाउने अबसर दिनु हाेला

  • @gutamruhini9484
    @gutamruhini9484 6 років тому +20

    साच्चै धेरै रमाइलो भयाे याे भागमा ।सारै खुशी लाग्याे ।

  • @surajkharel5106
    @surajkharel5106 5 років тому +8

    Thank u so much jerry and krishna dai for making happy twice of them

  • @mumadmiya5020
    @mumadmiya5020 4 роки тому +4

    राम्रो गित गाउनु भयो गोर्खा को दिदी ले बधाई छ हजुर लाइ