जेरी र कृष्ण कंडेलको टुक्का अनि भिम पौडेलको हाँसो भाइरल हुने पक्का । ०७६.०२.०५ HD
Вставка
- Опубліковано 17 тра 2019
- All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Tukke_Dohori_Special - Розваги
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
Nice
पुरा भाग कैले...?
@जानकी खत्री नेपालगन्ज I'm to
@@jamunastha5268 ķiyubgv hhgfdfyyeukjgde
Satya b k.c.
जेरी र भिम दाईको हासो मन पर्ने जति हाजिर हौ त यता।
JiojpiooulH
भारतको गाँवमा बसेर म ईन्द्रेणीलाई सुनिरहेछु । त्यसलाई म भोगीरहेछु ।
मेरै गाम-बेंसीमा जस्तै जीवन भोगेर
संघर्षको घामपानी झेलेर जीवनलाई ईन्द्रेणी झैं प्रेरणादायी बनाउने कला-
कार, संगीतकारप्रति मेरो शत: शतः नमन। कृष्ण कड़ेल यस कार्यक्रमका
कार्य सञ्चालक साधुवादका पात्र छन्।
उनका भाषा शैली, भाव सम्प्रेषणले म
भुतुक्कै छु। अतः ईन्द्रेणीको प्रस्तुतीमा
प्रत्यक्ष उपस्थिती दिने अवसर नजुरे पनि
म नेपालको लेकबेसींतिर कृष्ण कड़ेलज्यू-
सितै छु जस्तो आभास पाँउछु । लोक भाकाका गीतहरू, बोलीका तुक्काजोड़ाई,
लोकगीतहरूमा हाम्रो जीवनले रोजेका,
खोजेका र भिजेका कुराहरू तिक्खर
पाईने हुनाले यस कार्यक्रमको गरिमा
उच्च कोटिको ठान्छु । ईन्द्रेणीले चिरकालसम्म आफ्नो सप्तरंगी छटा
यथावत राख्न सफल बनोस । मेरो
सु-कामना.....!
This is very very good Lok Dohori we love it thank you
नमस्ते इन्द्रेनी समाज यस्तै रमाईलो गराउदै जानु होश है। सीक्कीमबाट
इन्द्वेणि समाज लाई नमस्ते छ भिम पैडेल दादा काे हासाे चै हाे 🙏🙏
ल है हासेर मरिन्छ कि क्या हो बल्लल मेरो इच्छा पूरा भयो भिम भाई र जेरी बहिनी अब गित कुन दिन आउछ ल है सबै जनलाइ मेरो नमस्कार सबैको जय होस
राधा कृष्णको जय जय जय होस
हो त दिदी अब दिलिप खड्का र टीका सानू को पनि छिट्टै आओस भन्नी कामना गरौ है
@@user-so6ht7zn5k अब तो पनि आउछ बाबु
ल दिदी म पनि आए एक्दम सङ्ले
@@pramikarokaya9886 हजुर यहां बल्लल भेट भयो खुसी लाग्यो
@@gomabhandari5993 हजुर होनि मपनी खुशी छु भेट हुन पाउदा🤗🤗
Saraii ramilo vyoo sundaa ...saraii ramroo xa😂😂😍😍💕💕
दामि छ आजको दोहरि
Deepak Bk mnmnvzld
.mlhzph clmjvz0
धेरै रमाइलो छ भिम दाजुको हासो एकदमै मीठो छ
indreni ko fan jatile like garum
जेरि इज फस्ट
हाहाहाहा हास्दा हास्दा गाला दुख्यो कती रमाइलो भयो आज पूरा भाग को प्रखाईमा छु धन्यवाद इन्द्रेणी टिम लाई र जेरि दिदी लाई सम्पुर्ण मा नमस्कार !!!
भिम पौडेलको हासो र कृष्ण दाइको टुक्का धेरै मन पर्छ
Bhim hjr ko smile chaii ho k😍😍😘
Hai indreni all Teams and I am watching from Sikkim.
अलि लामो त बनाउनु नि हो साह्रै रमाइलो हुन्छ जेरि र कृष्ण दाइको टुक्के दोहोरी
89857h
भिम पौडेल दाइ को हासो गजबै राम्रो
*
I don't forget tukka dhohori.thanks so much both of u.
अाहा भिम पौडेल जि अनि खिमा दिदी को हासो अाहा
Wow wow wow wow ho ho darsan namskar indreni tem lai
अति राम्रो छ जेरि कृष्ण को टुक्का तेसै मा भिम को हासो
सकेसम्म सबै नछुटाइ हेर्छु धेरै राम्रो लाग्छ समाज सेवा देखी सत्य तथ्य समाचार हुन्छ
सलाम छ ईन्द्रेणी टिमलाई सफलताको शुभकामना साथमा !
सर्बप्रथम सम्पुर्ण मा मेरो नमस्कार टक्र्याउछु
Waw babaal xa टुक्का हासेरै मरिन्छ कि क्याहो आज ।तर जेरि त ले महा जेरि आयनी कृष्ण दाइको अगाडि सक्दैनन कोहि
अति रमाइलो भयो आज
🍂वावावा कति राम्रो लाईभ दोहोरि गाउनु भाछ हजुर🌺 दुबैले नेपाली 🌺पन लाई झल्काउने हजुर 🍂दुबैलाई हुर्दय देखि 🌺नै बधाई छ सम्पुर्ण आम नेपाली 🍂आमा बुबा दाजुभाई 🌺दिदि बहिनि सबैको तर्फबाट..🍂..भन्न चाहाँन्छु
🌺जय गित जय संगित🌺
waw ..कति मिठो प्रस्तुति
जति सुन्यो सुनी राख्न मन लाग्ने।।।कृष्ण कडेल दाजी र जेरि को जस्तो कसैको हुदैन।। अनि हासो भिम सर को woooowwwww😘😘😘😘😘😘😍😍😍😍😍😍😍
Jrey rkrishn ko tukka nice
वा वा वा साइरी दोहोरी हुरररर 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏😀😁😁😥
मनोरन्जन गर्नकोलागी रमाइलो छ तुक्का दिनभरी सुनिरहु जस्तो।
यस्को पूरा भाग हाल्नु पर्यो कृष्ण दाजु
अत्यन्तै रमाईलो छ ईन्द्रेणी समाजको कार्यक्रम।।एकपटक ईन्द्रेणी समाजको स्टुडियोमा गएर प्रस्तुति दिने सबैभन्दा ठूलो रहर छ खोइ कहिले पुरा होला😩😩
जेरी जी.को.साहेरी धेरै राम्रो.लाग्यो. कृष्ण. सर.सम्पूर्ण टीम लाई. नमस्कार.
Fantastic Tukka
Good luck with you.
हैट लास्टै हसउनु हुन्छ यार किषण कडेल दाजु र जेरि दिजु ले
Awesomely Battle😁😁😁👌👌👍👍🙏🙏💓💓👏👏
वा वा जेरि को दोहरी त बबाल नै छ बधाई छ इन्द्रेणी टिमलाई
Big fan tika Sanu Nd khima😍😍
omg kati ramailo 👌👌👌
Jerry baine sarai ramro indreni xito xito aaunu la
Dharai ramro cha, God bless you.
khile kahi k yesto hasaune parale ramailo pani hudo raixt la bdhai x hajurharu sampurdalai
Great Jeri ! Badhai xa.
iam always almost enjoy this program 😘😘😘
वा वा 👏👏👏😍😍
यस्को पूरा भाग कहिले हेर्न पाइछ हो कृष्ण सर ??
Devaraja
yo pahila ko nai ho
sachikai dami hoiittt
धेरै धेरै धन्यवाद कुष्ण दादा हजुला
धेरै राम्रो टुक्का हान्नु भएको मा
धेरै धेरै धन्यवाद कुष्ण दादा हजुरलाई
धेरै राम्रो टुक्का हान्नु भएको
Wow derai paxi jeri dekhnu paiyo 😘
I like endreni chanal
हेरेर थाकिन मत कति हास्नु बाबा मान्नै पर्छ जेरि दिदी हजुर लाई
जेरि दिदी को कला को बयान नगरौ अदभूत कला छ
हाहाहाहाहा, तैट हास्दा हास्दा पेट दुखेर,
कस्तो रमाइलो टुक्के दोहोरी😂 मलाई चै लस्टै मजा लाग्यो, तर video अल्लि लामो हुनुपर्नी थियो, कृष्ण कडेल र जेरिको दोहोरी सधै रमाइलो लाग्छ😉
किस्न दाइकाे जुङगा दाम्मी भीम सरकाे हाँसाे मिठाे
सारै रमाइलो 😀😀😀😀
म त ईन्द्रेनी मन एकदम पराउछु त्यो पनि कृष्ण दाइ र जेरिको ब्याटल दोहोरी अति राम्रो
जेरि त गुलियो मिठाे हुन्छान भन्थे तर याहत सारै तितो पो देखेत मोत कृस्ना दादा लाई पनि धौधौ पार्ने जेरि बबिता बुइनी लाई मेरो सलाम
अलिक लामो बनाउनु पर्यो रमाइलो लाग्यो
Ajhai lamo banaonu parne ho Yar dami lagxa jere ra krishnako tukke dohore
Ekdum sagei po bro
Very nice
इन्द्वेणि समाज लाई नमस्ते छ 🌼🌼🌻🌻🌺🌺🌹🌹🌷🌷🌳🌳🌲🌲
भिम पौडेल दाजु को हासो ले सारा ईन्द्रेनी का केटी हरु बेहोस क्या दामी भिम दाजु
Kirshan dai sakdo jati desh samridhi tir laijanebato sambandhi karrykarm garidinu jantako satbudhilyaunu bhastchari nirmul garu sambandi geet gaye jamai ramro
So nice
Derai ramro x
वावावावा खतरा
भिम पौडेल को हासो चाइ हो क्याँ
हो त है
🤣🤣🤣🤣😂😂😂😂😂
really
@@Lalbahadurbuda ..
Sanchai ramailo lagyo sairi ta
भिम दाइको हासो पो हासो त 😀😃😄
namaskar sabaelae !la hajir hum ta ko ko hunhunxa indreni herne aani nepal ma beroj gari hununbayaka tra insrenI hera dani hune nepali aani indreni team
गज्ब छ यार दोहोरी
Eakdam ramro xa endrani
रमाइलो लाग्यो !!!
अबको दोहोरी चाहिँ भिम सर र जेरि जि को दोहोरी जम्का भेट होला भन्ने मलाइ लागेको छ ।
Derai ramro...
Nice video❤️
duty bata thaker aayako yo tukyaa tohori le hasayoo jay indreni samaj
Ţq
Too much😂😂😂😂 💕 😍😍😍😍
Wow kirsan dada
हजुर हरु सम्पुर्ण लाई नमस्कार कति हास्नु हस्दा हस्दा पेट दुख्यो आज जय जय होस् इन्द्रेणी समाज को
Supar gajab jodi milxa yar
कडेल सर र जेरी मिस को टुक्का ब्याटल चै बबाल होके जति सुने नि सुनौ सुनौ लागीरहने आहा👌👌👌👌
भिम् पौडेलको हासो पो हासो
अरुको हासो को के चासो😋😋😋😋
मज्जा छुट्टै छ भिम् दाइको हासोमा🤣🤣🤣🤣🤣
फुल यपिसाेट कहिले अााउछ त किस्न दाजु
Jeri.jeri.. hai hai
Vhim dai ko haso chai ho ka
यतिनै रमाईलाे १छिन भयनि दुख पिर भुलेर हासियाे।।।।
Bhim ji ko hasho super hit
मजा आयो जेरि सिस्तर पनि तकदा नै होइछ
Yo honitw dohori battle 😇😇
ramroo xa
Wow nice didi her😀😀😀😀😀🌹🌹🌹🌹🙏🙏🙏🙏❤❤❤❤
वाह!😂😂
Sarai ramro tuka
जेरि र कृष्ण को टुक्का भिम पौडेल को हासो अति राम्रो
Sarai ramro xa krishna sir
हाहाहा रमाइलो छअलिक लामाे भए काे भए ता हुनथियाे
Wow supper Krishna vagwan da da hajur 🙏🙏🙏🙏🙏🙏👌💕💞👌🥰 jari banie💕💕👌👌👌👌👌🔔🔔🔔🌿🌿❤️💜💙💙🖤🖤🖤🧡🌿🎈💛👍👍👍👍🤎🍂🔔💯💯🌹🌹♥️🙏
Kati hasnu ra😀😀😀😀😀
एकदम राम्रो छ
Yo Tukke Dohorima Krishana Dailai Jerile Bahek Arule chai chai Takkar Dina sakdaina....Jeri Dd Tukkako lagi ta Khani nai ho🤘🤘🤘🤘
बबाल हैट्😁😂