चिज गुरुङ र अस्मिता डल्लाकोटी बिचको अहिले सम्मकै रमाईलो दाहोरी | Chij Gurung Vs Asmita | Live Dohori
Вставка
- Опубліковано 5 лют 2025
- बुलबुले मिडिया युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
____________________________________________________________________
चिज गुरुङ र अस्मिता डल्लाकोटी बिचको अहिले सम्मकै रमाईलो दाहोरी | Chij Gurung Vs Asmita Dallakoti | Live Dohori 2081\ 2024
____________________________________________________________________
#ChijGurung
#Asmitadallakoti
#livedohori
#bulbulemedia
____________________________________________________
Official Song:
🎶 Audio Credits:-
♪ Song:-
पानि कुलाको
Pani Kulako
♪ Vocal:-
Suraj Lamichhane
Parbati Subedi
♪ Lyrics:-
Suraj Lamichhane
Bibek Dhital
♪ Music:-
Suraj Lamichhan
♪ Thego:-
Bibek Dhital
___________________________________________________
Live Dohori Singer
★ Chij Gurung
★Asmita Dallakoti
___________________________________________________
Musician Team
★ Kulendra BK - Keybord
★ Hemraj Gandarva - Sarangi
★ Karan Pariyar - Flute
★ Ishwori Prasad Bhusal - Madal
★ Gobinda Pariyar - Madal
★ Pritam Thapa - Oct Pad
★ Kumar Lamichhane - Dholak
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bisho
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Bulbule Media, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Bulbule Media युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
😂😂😂😂😂❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Umm 🧐 I hello❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Utkrista dohori, typical, pure and authentic. Proper proper dohori eslai bhanchha...dherai dherai maya Asmita ra Chij bruv. Thank you❤❤❤❤
अस्मिता बहिनी र चिज भाइको दोहोरी सुन्दा ढुङ्गा र माटोको सम्बन्ध जस्तै राम्रो साथिको मेल देखिन्छ। चिज भाइ अझै बिबाह नभएकोले भन्न र गाउन धेरै सजिलो छ, बिचर बहिनीलाई सम्हालेर गाउन कति गाह्रो छ त्यो हामीलाई थाहा नभएको होइन तर पनि यत्ती धेरै सिपालु हुनुहुन्छ कि कसैले औंला उठाउनै सक्दैन उहाँ माथी। धेरै धन्यवाद भाइ र बहिनी अनि सम्पुर्ण टीमलाइ।
यि दुई जोडि को दोहरि आउनु साथ बजार तताई हाल्छ र अति राम्रो प्रसुति हुन्छ स्याबस भाई चिज अनि बहिनि अस्मिता । मेरो शुभकामना सबै कलाकार हरु मा।
Darsak ko maag ho ki Anikal pare ko chij babu
किन मलाइ चिज र अस्मिता एति धेरै मनपर्न थालेकाे हाेला थाहै भईन सफलतनकाे शुभकामना एतिराम्राे गित हामी माज लेइदिनु हुुने बुलबुले मिडियालाइ हार्दिक सम्मान❤❤❤❤❤❤❤❤❤❤❤❤
मुसी र, लन्ठू को गीत सुने पछि, रिस पनि उठ्छ माया नी लाग्छ, हासो नी लाग्छ, मज्जा नी आउछ, बधाई छ दुबै लाई
❤❤asmita baeniko kala lae mannuparxa Kati xito kato sabda aakahun ati ramro xa kala ko lagi Milan daju ra chij vae sanga ati milxa sada astae ramra mitha chitta bujda git sunirahana pau dhannebad
लामो समय पछि चिज गुरुङ र अस्मिता डल्लाकोटीको दोहोरी आयो । निकै रमाइलो दोहोरी 🎉
चिज र अस्मोता को जोडी को गितले गर्दा म नि लोक दोहरिको फेन भए अत्ति रमाइलो लाग्छ।
आमममम, इश्वरको बरदान्।
साह्रै गजब लाग्छ हो तपाईहरुको दोहोरी।
ल है जीवनमा सदा खुशि सुखि रहनुस
यो जोडीको दोहोरी सबै कडा हुन्छ, बधाई अनी शुभकामना🎉
असाध्यै रमाइलो गीत👏
दुवै जनालाई धेरै सम्मान अनि माया🙏❤️
कर्म र भाग्यले रियल को जोडी हुन नदिएपनी रिल को जोडी चाहिँ सार्है उत्कृष्ट लाग्छ ! चिज भाई र अस्मिता को ,, साङ्गितिक भविष्यको अग्रिम शुभकामना छ! 🎉❤🎉❤
ढिलो आउँछ कडा आउँछ चिज को र आस्मिता को अति राम्रो भिडियो
आहा यो पो हो दोहोरि चिज अस्मिता को जोडि । ❤️🌹😊
Chij Gurung ra asmita dallakotiko ma big fan ho aajako dohori pani nikai ramailo lagyo dubai janalai dhanyabad sadhai yastai dohori herna pahiyos ❤
यो दुई जनाको दोहोरी टुक्का हरु सुन्दा वास्तविक उनीहरुको जिन्दगीमा परेकै जस्तो लाग्छ जति उस्यो उति ।
कति राम्रो शब्द रहर होईन बाध्यता हो शिर को सिंदुर फेर्ने, अस्मिता को शब्द कहाँ बाट आउछ यस्तो शब्द 👍️
Chij ra Asmita ko jodi ek dam milxa dohori gauna dubai jana talented xa yesto dohori haru herne laai ni Saarai maza auxa ❤❤❤so Hat’s up both singers ❤❤❤❤
काहा कति रमाइलो हाे सफलता शुभकामना कामना दुबै लाई 🙏🙏🙏
आहा सारै रमाइलो दोहोरी ❤❤❤❤ दाङ देखि सुनिरहेको छु 🙏🙏🙏
Wow ati utkrishta dohori Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
यो जोडिको दोहरी २/३ पटक दोहोराएर हेर्दा पनि धित मर्दैन्❤❤❤❤❤
Sari rami vaoy ❤❤❤❤❤❤❤❤
How nice song! Asmita dd And Chij dai???
किन किन ई दुई जोडी को दोहोरी उद्यधुमै रमाइलो लाग्छ ❤CA jodi forever 💗
Aaha ❤❤❤ kati ramro sabda❤❤❤
यी दुई जोडीको अर्को भाग पनि चाहिन्छ है। सभ्य अनि सालिन अस्मिता र चीज❤❤।
यी दुई जनाको दोहरी को शब्द सारै मन पर्छ ❤👍️🇳🇵
Same😂
P😅😮🎉the 5⅞and 8:28
Dherai ramro
याे जाेडि रेल मा त हुना सकेना तर पनि संगितिक जाेडी राम्राे छ संगितिक जाेडि नछुट्नु हाेस👌👌👌❤️♥️🇳🇵💯🌹
के सारो रमाइलो हो धित मरेन.... प्लिज छोटो भयो क्या छोटो चिज VS अस्मिता!! गाउदा पनि हासेरै गाइदिने, जवाफ सुन्दा मीठो हासो नै अस्मिता बैनीको कला सारै मन पर्छ। गाउने हारु लाई त के होला थाहा भएन हेर्ने हामी चै उहाँहरु प्रेमिल शब्दमा डुबेर कता हो कता... २४ मिनेट छोटो भयो है अलि धेरै मजा लिन पाउन पर्यो।
अहिले बजारमा दोहारी टुक्काको राजा रानी चिज र अस्मिता ज्युको दोहारी सधै रमाइलो र खरो हुने गर्दछ यसरि नै आफ्नो मित्रतालाई कायम राखी मनोरंजन दिई राख्नु होस धन्यवाद !
Very interesting and enjoyable song, wish you all the best, both of you🤩👍
Thank you so much!
आहा कति मीठो दोहोरी हो एकदमै मन परो परदेशी साउदिमा 12 घन्टा दिउति गरेको थकाई नै हरायो यो दोहोरी गितले ।❤❤❤बधाई छ।❤❤
हैन अस्मिता बहिनी को मुस्कान सङ्गै गीतको टुक्का अनि चिज सोल्तिको उस्तै , दुबैको घरपरिवारले गीतमा मात्रै सिमित हो भन्ने बुझ्नु भएको छ सबैलाइ सम्मान छ, हामी लाइ यी जोडिको गायकपन साह्रै मन पर्छ❤
आहा कति मीठो गीत
Actually really history ho .both singers ko. ❤man paryo
Dohori ma sabai bhanda man parni jodi
अति राम्रो जोडि
दुईजना गायक गाइका मन पर्छ मलाइ त ❤❤❤❤
फेरी दुइबैजनाको झगडालु धोहरी प्रस्तुतिगरेर रमाइलो दिलायो अस्मिता र मक्खन गुरुङले । ❤❤❤❤
यी दुईको दोहोरी जस्तो त अरु कसैको लाग्दैन।
जती सुन्यो उती मज्जा आउने चिज ❤ र अस्मिता ❤ (लन्ठु र मुसी) 👨❤️👨 को दोहोरी 👍👍👌👌💕💕♥️♥️❤️❤️👨❤️👨
आहा!! दोहोरी टुक्काको राजा रानी..
Nice Live Dohori Aaha
रमाईलो मिठाे दाेहाेरी❤❤❤❤
Ho hjr ciza Sir ko k Galti xa ki tar asmita le ta❤❤❤❤❤❤❤❤❤❤❤
अति मार्मिक गित र शोर जोडी शुभकामना छ
अस्मिता र चिज बाबुको गीत अति राम्रो र सुन्ना मन लाग्छ ❤❤❤❤
अति मार्मिक गित र शोर शुभकामना छ
चिज। को। र। अस्तिको। दोरि। कति। मिठो। ला छ
Super nice song congratulations both of you excellent
मेरो मुल्याङ्कनमा देशकै उत्कृष्ट लोक दोहोरी गायक गाईका त्यो पनि सभ्य भाषामा,
मेरो पनी मुसी र लन्ठु को दोहोरी जोडी नम्बर १ 👨❤️👨
Dherai ramro jodi ko song sunnapaiyo khushi lagyo
Woooow❤❤❤❤❤
आह कति मिठो दोहोरी अस्मिता र चिज गुरुङ को कडा हुन्छ दोहोरी हेर्न मलाई पनि दोहोरी गाउँ गाउँ हुन्छ तर के गर्ने अबसर नै पाउन 😢
धेरै राम्रो दोहोरि भाइ बैनिको ♥️♥️🇳🇵🇳🇵
WOW CHIJ GURUNG VS ASMITA DC
आहा यो पो हो दोहोरि चिज अस्मिता को जोडि ।
आहा रमाईलो दोहोरी!
Yi 2 tako dohori bawaal hunxa Love it
Sarai Mitho Dohori
रमाईलो दोहोरी
हो! नपाउने माया नहुने माया निस्ठुरिपन हुन्छ,भाग्य दोशि हुन्छ🖤
योजोडिको दोहोरी सधै सुनौसुनौ भैरहनछ किनहोला ? भबिश्यसम्मनिरन्तर जावस धन्यबाद
दामि छ हजुर बधाई छ सबै लाई❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉
best Jodi dohori ko raja Rani 👌👌
Aaha Ramailo Dohori
Asmita ani Chij ko dohori ko mithaas nai arko hunxa, dohori ta yesto po hunu parxa wish you all the best❤❤❤❤👌👌👍👍👍👍
Ramailo dohori
साह्रै रमाइलो मिठो दोहोरी 🎉❤🎉❤
धेरै अन्तराल पछी चिज गुरुङ अस्मीता संग लाईभ दोहोरीमा देखा पर्यो धेरै महीना सम्म चिजको र अस्मिताको दुर्लभ टुक्का सुन्न नपाउदा मन खिन्न भाको थियो दोहोरीमा अनौठो दोहोरी र्याप को बितण्डा देखा पर्यो तपाई दुवै जना अनुशासित बस्नु है|thanks to asmita DC,godar .
राम्रो दोहोरी
नेपाली दोहोरी झल्काउने भनेको चिज र सीमिताको दौडियो
Wowo beautiful dohori chij Gurung and Asmita dallakoti you to ko ❤🎉❤🎉❤🎉❤
अस्मिताको प्रहार गर्ने पावर अत्त्यधिक छ।त्यसको दुइगुणा चिज सङ छ।
कति मीठो (मार्मिक) टुक्का होला यी दुईको !!
Asmita is best❤❤❤❤
❤❤❤❤❤❤ super sangetik jodi malai lastai man parxa dubaijanalai best of luck❤
बब्बाल जोडी बब्बाल दोहोरी 👏👏
Very nice keep it up
Thanks a lot
Chij gurung jiu ra asmita ko dohori best 👌 👍 😍 ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Yo 2 Jana Jodiko geet ekdham ramro chha.ra 2jana nai atti hasila singer hau Mero Akhama.
❤❤❤❤ राम्रो दोहोरि बाबु नानी
गीतमा मात्रै हो ,अन्यथा नलिनु है , भैसके अरुको घरबार न बिगार्नु है चिज भाइ हजुर त हिरा हो । हिरा कस्लाइ मन पर्दैन र ! तर अस्मिता हजुर कति सम्मालेर गाउनु हुन्छ ।। any way both of i like it .
Like you comment.
😂😂😂अस्मिता बैनी को शब्द सारै मन पर्छ 😂❤उस्तै चिज भाइ ❤🎉❤😂😂
यो हो नी आर्गेनिक लोकसंस्कृतिको को उपाज यसले समाज लाई पनि एक रोमांचक लोक पराखी बनाउछ
❤❤ गित गाउन सारै मिल्ने जोडि ❤❤
चिज ❤️ र अस्मिता ❤️ को दोहोरित सिद्धिय को थाहानै हुदैन 👍👍👌👌💕💕👨❤️👨
Yo jodi world no 1 ho tara A D C le xittai poi khoji hale ajai hami darsak haru derai maya garne Aas thiyo dami geet 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
दोहोरी को राजा र रानी जति सुने पनि सुनु रहु लाग्ने❤❤❤
Lamo samaye paxi yo jodhi ko git sunna paiyo badhai khushi ani ramailo vhayo badhai xa sabai lai 👍👍❤️❤️🌹🌹
आहा सारै रमाईलो दोहोरी ।
दुबै जनाले गायकाे सारै मन पर्छ
Wow Nice Dohori
thank you so much for 32 subscribers family ❤❤🎉keep supporting guys❤😢😢 dherai dherai maya dherai dherai samjhana ❤❤❤😢😢😢
Bho bho chij vai tetti Sarai pani nagarum kismat mai Na bhako kura lae Arko juni ma pakka hune xa la😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉😂😂😂❤❤😂😂😂😂🎉🎉🎉🎉😢😢😮😮😮😢😢🎉🎉🎉😂❤❤😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤
Very good dohori ❤