कोटिहोमको भजन र पन्चेबाजा टिम इन्द्रेणीमा । यस्तो खालको नाच पहिलो पल्ट, ४५ मिनेट बितेको पत्तै भएन

Поділитися
Вставка
  • Опубліковано 8 лип 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Kothihom_Pashupati #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 67

  • @Defender-du7gr
    @Defender-du7gr 16 днів тому +8

    संस्कार संस्कृति परम्परा सेवा संदेश र मनोरञ्जन लोकप्रिय इन्द्रेणी मा आध्यात्मिक गुरु महाराज ज्यु हरुको सार्है उत्कृष्ट बक्तब्य र पंन्जेबाजा कोटीहोम भजन मन्डली को उत्कृष्ट प्रदर्शन र दर्शक को सुन्दर नाँच ले मग्न मुद्र भयियो.सबै लाई सम्मान सबै को जय होस 🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 16 днів тому +1

    असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hariaryal4023
    @hariaryal4023 16 днів тому +2

    इन्द्रेणी टिम का सन्चालक श्री कृष्ण कडेल सर लगायत सम्पुर्ण मा नमन जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏♥️🙏🇳🇵🇳🇵

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 16 днів тому +3

    जय देस जय इन्द्रेणी ❤ सलाम छ कृष्ण सरलाई

  • @narmadakafle7344
    @narmadakafle7344 16 днів тому

    Jaya pasupati nath kotihom sabyko kalyan hos🙏🙏🙏🙏🙏jaya indreni tim🙏🙏🙏🙏

  • @user-xb1iu9rr8y
    @user-xb1iu9rr8y 15 днів тому

    इन्देर्णी टिम लगायत त्याहा उपस्थित सम्पुर्ण मा मेरो नमनछ।❤️❤️🙏🙏🙏🙏

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 16 днів тому +1

    जय शम्भो🌿🌿🌿🌿🌿🍂🍁🍁🌲🌲

  • @harikummar5469
    @harikummar5469 16 днів тому +1

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 14 днів тому

    आहा सारै सुन्दर भिडियो मनदेखि आनन्द भएको महसुस गरेको छु। अब हामी सम्पूर्ण नेपाली एक भएर हाम्रो धर्म सांस्कृतिक परम्परा रीतिरिवाजलाई जोगाउनु पर्ने देखिएको छ सम्पूर्णलाई श्री पशुपतिनाथले कल्याण गरुन जय इन्द्रेणी जयदेश कोटीहोम महायज्ञ लाई सफल पारुम❤❤

  • @kailashkhatri3769
    @kailashkhatri3769 15 днів тому

    सबै भन्दा पहिले ईन्द्रेणी टिम लाई नमन र पन्चे बाजा टिम पुष्पलाल बराल को मेरो मामाको टिम लाई बिषेश धन्यवाद टक्र्याउन चाहन्छु।।

  • @lamjungebaje8736
    @lamjungebaje8736 16 днів тому +2

    जय इन्द्रेणी

  • @naranaryal5124
    @naranaryal5124 16 днів тому

    शुभ बिहानी इन्द्रेणी
    सम्मान सम्पूर्ण दर्शक तथा इन्द्रेणी लाई जय कोटि हवन
    जय पशुपति नाथ
    🙏🌹❤️👍🇳🇵🇳🇵💯

  • @pritamregmi940
    @pritamregmi940 13 днів тому

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤❤

  • @user-en6mu5vu3s
    @user-en6mu5vu3s 16 днів тому +2

    राधे राधे❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 15 днів тому

    दिदि बैनि लाइ हिर्दय देखि सम्मानछ इन्द्रेनि टिम लगायत सम्पुर्णमा नमस्कार

  • @clovevange4432
    @clovevange4432 16 днів тому +1

    जय हाेस इन्द्रेणी काे 🌹🌹🙏🙏🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️❤❤❤❤❤

  • @yadavdevkota1171
    @yadavdevkota1171 16 днів тому

    ज्ञान महायज्ञ अहिले धन महायज्ञमा परिणत भयो फलस्वरूप धर्म रास हुँदै गयो !

  • @shankarrai602
    @shankarrai602 16 днів тому +2

    Good morning all ❤radhe radhe ❤guru 🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 15 днів тому

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 15 днів тому

    दाजु भाई दिदी बहिनीको याे भजन अति राम्रो छ गुरु लाई सम्मान छ पञ्चेबाजा राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ पञ्चेबाजा तिम लाई सलाम छ धेरै रमाइलो भयो जय नेपाल जय भगवान् ❤😂🎉

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru 15 днів тому

    इन्द्रेणी समूह अनि जति पनि आज यहा उपस्थिक हुनुहुने माहानुभाब हरु मा हार्दिक सम्म्मान नमन 🙏🙏🙏नाच्ने दाजु को कला सारै राम्रो छ तर दाजु ले गित को लग अनि भाब अनुसार नाच्ने गर्नु भयो भने झनै राम्रो हुन्छ है!!!!

  • @bijayguragain7295
    @bijayguragain7295 16 днів тому

    कोटिहोमको पुर्ण सफलता को शुभकामना ।

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 16 днів тому +1

    महात्मालाई पनि आफ्नो योजनाको बिसयमा देशैभरका नेपालीहरुलाई थाहा दिन/ जानकारी गराउनलाई/ प्रचारप्रसार गर्नको लागी संगीतको सहयोग लिनुपरेको छ।
    संगीत भन्ने कुरा कति शक्तिशाली बिसय हो रहेछ भन्ने कुरा एक महान महात्मा पनि इन्द्रेणी पुग्नु परेको बाट थाहा हुन आउँदछ।

  • @yadavdevkota1171
    @yadavdevkota1171 16 днів тому

    नौमती समुहको आमा दिदिबहिनीहरुलाई हार्दिक नमन छ 🙏 कोटीहोममा शसरिर उपस्थित हुन असमर्थ छु अत: नमो नारायण 🙏🙏

  • @kanchashrestha2045
    @kanchashrestha2045 16 днів тому

    सुन्दर छ जये इन्दरेणि

  • @indiralaxmibhandari9475
    @indiralaxmibhandari9475 16 днів тому

    आहा कतिरमाइलो

  • @rajusapkota7711
    @rajusapkota7711 16 днів тому

    हरि ॐनारायणम राधे राधे🙏🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 15 днів тому

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय भजन जय कृष्ण भगवान् जय पञ्चेबाजा ❤😂😂

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 16 днів тому +1

    जय इन्द्रेणी❤❤❤शुभ बिहानी

  • @RajKunwar-hp5sw
    @RajKunwar-hp5sw 16 днів тому +1

    Good morning all❤ Radhe Radhe ❤guru🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 15 днів тому

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 16 днів тому +1

    Amazing indreni program

  • @chiranjibiadhikari9680
    @chiranjibiadhikari9680 16 днів тому +1

    Namste sabilie

  • @hariacharya6034
    @hariacharya6034 16 днів тому +1

    धेरै धेरै बधाई छ

  • @santoshagri9513
    @santoshagri9513 16 днів тому +1

    Very nice

  • @hemantakandel5500
    @hemantakandel5500 16 днів тому

    Good evening everyone
    Jaya indreni

  • @kamalabhandari751
    @kamalabhandari751 16 днів тому

    Radhe Radhe guru dev haru ma 🙏🙏

  • @kamalchaulagain6999
    @kamalchaulagain6999 16 днів тому

    Aha kati mitho

  • @venomyt8838
    @venomyt8838 16 днів тому

    Jaya
    Hos

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m 16 днів тому +1

    Radhika dasi ji lai ni Indrani ma bulaunu paryo sir

  • @ramsubedi281
    @ramsubedi281 8 днів тому

    🎉🎉❤❤VERY NICE

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 15 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    WONDERFUL, AMAZING, AWESOME INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @gomabhandari5993
    @gomabhandari5993 16 днів тому +6

    सुभ बिहानी सुभ दिन हजुरहरू सबैको कल्याण होस् 👏👏♥️♥️

    • @laxmikhadka1260
      @laxmikhadka1260 16 днів тому

      पसुपति को। पैसा आज सम कोको ले भ्रर्षृटचारि गरेको छ। यो। सबै गुरू हरूले बताउनु होला यो। गुरू हरूले। 10सुनको गजुर बेचेर खाने। केपि ओलि ले भगवान् को। मदिर को। खाहिछ भने। यो। धमति होर। पसुपति को। सुनको गजुर। खाने तो। माछे हो। सति सालि मदिर। नेपाल भरिका। पसुपति मदिरम आयका को छुन भने। सक्ति मदिर को गजुर बेचेर खाने तो गतिलो होला र केटि ओलि। बिधिया भन्डारी। अरूको। आफ्नो श्रीमान को केपि ओलि। सग लागेर श्रमान को हतिया यो। छोरि हरू टुहुरा बनायर के। राम्रो होलार। बिधिया भन्डारी को छोरि सग हा यो सगै खेने गथियो यो नै हो यो किन यो नै यो

    • @laxmikhadka1260
      @laxmikhadka1260 16 днів тому

      हरेक कुरामा अगाडि बढोस्। हरेक कुरामा। पसुपति को नाताले। सपुण लाई मेरो राष्ट्रिय नेपाल भनेको घर हो यो घरको रक्षाया गरनु हाम्रो दाईतो हो हामी नै हो भगवान हामी नैहो लक्षिन हामी हो देश को सति सालि मदिर। मदिर हरू हामी नै हो। देउ पाथिभारा हरू हामिले लै देश को लागि बचाउनु पर्ने हुन्छ यो नै हो देश को लागि। हामि नै। पछाडि परौ भने हाम्रो देश। अमेरिका केलाढा पुग्छे। हामी नै हो देश को लागि बचाउनु पर्ने हुन्छ यो नै

    • @laxmikhadka1260
      @laxmikhadka1260 16 днів тому

      गटि चाहदै जानेहो। हजुर हरूले बुझनु पर्ने हुन्छ यो। सात साल देखि लुटेर खाने को लागि यो नै। हजार जना ईमान्दारि होला हजार बिग्रिएको होला बिग्रिएको फल खाने हो बिग्रियको फल खाने हो यो राम्रो फल खाने हो यो हामी ले बुझनु पर्ने हुन्छ यो। कसैलाई भनुछ भने सबैलाई भनु परने हुन्छ यो पनि हजुर हरू ले बुझनु पर्ने हुन्छ यो। अब

    • @laxmikhadka1260
      @laxmikhadka1260 16 днів тому

      आज हाम्रो नेपाल डरै डरमा देश बिचित्र भयको छ हजुर हरू ले हारेर हैन जिउन जानु पर्ने हुन्छ यो। कसरि अघाडि बढनु पर्ने हुन्छ। कसैले। भ्रर्षृटचारि गर्छ भने। सबैले यक यक भिडियो सुदै। हजुर हरूले। राख्न सक्नु हुन्छ यो नै हो

    • @laxmikhadka1260
      @laxmikhadka1260 16 днів тому

      पहिला पहिला मुसाको दुलो खोदै सबै। हिडे अब देखि कोको ले लुटेर खाने हरू लाई। लखटेर गर्ने तो खोदै हिनु पर्ने हुन्छ यो नै हो। डरै डरमा आज हाम्रो देस् डुबियो। हारेर हैन जिउन जानु पर्ने हुन्छ यो नै हो सफल ताको लागि योनैहो

  • @bimalnirmal1985
    @bimalnirmal1985 16 днів тому

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @SitaKharal-yg3nk
    @SitaKharal-yg3nk 16 днів тому +1

    ❤❤❤❤

  • @bahadurjagari714
    @bahadurjagari714 16 днів тому

    Om

  • @prakashghimire9808
    @prakashghimire9808 16 днів тому +1

    म इलामबाट नियमित रूपमा

  • @chandraoli5321
    @chandraoli5321 16 днів тому

    ❤❤❤❤❤👌👌👌👌

  • @muiyathapa9042
    @muiyathapa9042 16 днів тому

    👏👏👏👏👏👏👏👏👏👏👏

  • @samratsabitrabhusal6713
    @samratsabitrabhusal6713 16 днів тому

    praud of hindu

  • @bishnutimilsina9190
    @bishnutimilsina9190 16 днів тому

    ❤❤❤❤❤❤❤❤

  • @SumanGajmer289
    @SumanGajmer289 16 днів тому

    🙏🙏🙏

  • @satidevibhandari1269
    @satidevibhandari1269 16 днів тому

    Suvahos sabaiko

  • @tikapoudel906
    @tikapoudel906 16 днів тому

    Utkrista karya

  • @Sarita-ty8po
    @Sarita-ty8po 16 днів тому +1

    माेहन खड्का र सुनिता बुढा काे दाेहाेरि खाेई सर

  • @homanathupadhya8171
    @homanathupadhya8171 16 днів тому

    ❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 16 днів тому

    ❤❤❤❤❤❤❤❤❤❤