जेरी, कृष्ण कंडेल र छत्रको दोहोरीमा नेपालकै टप डाक्टरहरु यसरी रमाए ।। Jeri_Krishna Kandel_Chhatra HD

Поділитися
Вставка
  • Опубліковано 30 вер 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Jeri_KrishnaKaldel_Chhatra #BhagawanKoirala
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 роки тому +64

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

  • @sherbaniya1518
    @sherbaniya1518 2 роки тому +84

    जेरि बैनिको पर्तुस्ति सारै राम्रो लागो धोचिलो र पेचिलो शब्द बहिनी लाई धेरै धेरै धन्यवाद😂😂😂😂😂

  • @ushabohara6260
    @ushabohara6260 2 роки тому +84

    ईन्द्रेणी आईन आज जेरि
    मुखै मिठो हुने भो फेरि😀
    जय ईन्द्रेणी 🙏
    राम्रो सुझाब सल्लाह सबै डक्टर मा कृष्ण सर नमन

  • @ankitrai2582
    @ankitrai2582 2 роки тому +189

    जसले जेसुकै भनोस,,जेरि को ,जस्तो जवाफ फर्काउन र शब्दले प्रहार गर्न कसैले सक्दैन 💞💞💞💞

  • @sagarchhettri3295
    @sagarchhettri3295 2 роки тому +173

    टुक्राकि रानी जेरि संग कस्ले सक्ने वाह वहाँ सलुट बैनि❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haribhandari5829
    @haribhandari5829 2 роки тому +85

    एउटा गित छुट्यो
    राम्रो डाक्टर नभर कि स्वदेश मा
    किन जान्छन नेताजी बिदेश मा

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 роки тому +117

    आजकाे प्राेगाम धेरै रमाइलो छ भने प्रत्येक क्षेत्रका बिषेज्ञय डाक्टरहरूकाे उपस्थितले धेरै राेगका बारेमा जानकारी प्राप्त हुने भयो । ईन्द्रेणी टीम लाई धेरै धेरै धन्यवाद ।।

  • @dineshmgr5423
    @dineshmgr5423 2 роки тому +72

    कृष्ण कंडेल सर को टुक्का अनि जेरि बहिनी को टुक्का सुन्दा एकदमै रमाइलो लाग्यो

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 2 роки тому +116

    अत्यन्तै राम्रो उत्कृष्ट भगवान् सरह डाक्टर साहेब हरुको उपस्थिति ले अत्यन्तै राम्रो आकर्षण हार्दिक नमन

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 2 роки тому +8

    आहा कति सान्दर्भिक अनि रमाइलो कार्यक्रम जेरीको भरपुर मनोरञ्जन दिने सैली गज्जबको धन्यवाद छ कृष्णकँडेलज्यूलाइ र सहभागी डा.साबहरुलाइपनि

  • @Laxmee359
    @Laxmee359 2 роки тому +94

    आज बिशेष रैछ इन्द्रेणीमा । मनोरन्जनको साथसाथै स्वास्थ्यमुलक ज्ञानहरु पनि !! नमन छ सम्पुर्ण डाक्टरसावहरु प्रति🙏

    • @basnetmamata1212
      @basnetmamata1212 2 роки тому

      ,,hh

    • @krishnapd.paudel7222
      @krishnapd.paudel7222 2 роки тому +1

      कार्य क्रम् इन्द्रेणि र याँहाँ पाल्नु भएका अा्दर्णिय विश्व बिख्या डक्टर ज्यु समेत् उपस्थित सम्पुर्ण कलाकार ज्यु हरुमा अात्मै देखि धेरै धेरै नमन् गर्द छु

    • @kajalthapa7132
      @kajalthapa7132 2 роки тому

      @@krishnapd.paudel7222 ⁰

    • @kajalthapa7132
      @kajalthapa7132 2 роки тому

      @@krishnapd.paudel7222 1¹¹¹

    • @mina-yx3zl
      @mina-yx3zl 2 роки тому

      @@kajalthapa7132 7i

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +159

    दिन दुखिका भगवान कृष्ण कंडेल बाबा अनि बिरामी का भगवान सम्पुर्ण मा डाक्टर ठुलो बाबा बुवा हरुमा उच्च सम्मान छ अनि जेरि दिदी को टुक्का हाउभाउ को फ्यान म त आउनुस है एकैछिन भयनी रमाइलो गरौ आफ्नो मुटु स्वस्थ राखौ 🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 роки тому +23

    आज डाक्टर हरु को उपस्थितिले झन रमाइलो हुने भयो कृष्ण सर लाई धन्यवाद छ् जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵

  • @manoj_official4119
    @manoj_official4119 2 роки тому +21

    टुक्का हान्नमा दुबै जना कडा, धेरै दिन पछि इन्द्रेणी मा जेरी लाई देख्न पाइयो,, साथै कति मिठो दोहोरी!🙏🇳🇵🇳🇵

  • @ishworgurung8912
    @ishworgurung8912 2 роки тому +69

    राम्रो प्रस्तुति जेरी बहिनीको घुमाउरो पारामा अत्यन्तै राम्रो स्याटर

    • @grpnepal
      @grpnepal 2 роки тому +1

      बबिता बानिया जेरी त माकुरी बिच्छी हो नि नेपालको ! पूरा छ्याङ्ग हुने गरि दिन्छे मोरीले !

  • @gitakarki7981
    @gitakarki7981 2 роки тому +54

    इन्द्रेणी जस्तो पबित्र ठाउमा भगवान रुपि हरुको आगमनले बिशेश बनायको छ सम्पुर्ण इन्द्रेणी तिम्लाई
    धेरै धेरै सुभकामना 🙏🙏🙏🙏❤️❤️❤️

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 2 роки тому +96

    कृष्ण दाइ अनि जेरि बहिनिको टुक्का सबैभन्दा उत्कृष्ट लाग्छ ।सबै डाक्टर साहेब हरु मा हृदय देखि नै नमन छ ।आज एकदमै रमाइलो छ गीत सुनेर हासौ अनि आफ्नो शरीरलाई स्वस्थ बनाउ🙏

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 роки тому +44

    वाह इन्द्रेणी काे राजा छत्र शाहिले हामी तीन करोड जनता काे प्रस्न नेताकाे उपचार किन देशमा हुदैन सलाम छ राजा छत्र 🙏🙏❤️❤️❤️

  • @rustamkunwar2442
    @rustamkunwar2442 2 роки тому +6

    यो हो कार्यक्रम को उत्कृष्ट प्रदर्शन जसले ब्यस्त भन्दा ब्यस्त चिकित्सक डा हरूलाई नेपाली लोक दोहोरी को साझा चौतारी ईन्द्रेणी मा उपस्थित गराएर प्रत्यक्ष रमाईलो गराएर सारा नेपाली भाषीहरुलाई मनोरञ्जन गराउनु भयो ईन्द्रेणी तथा कृष्ण कँडेल जीलाई धेरै धन्यवाद

  • @buddhigaire9662
    @buddhigaire9662 2 роки тому +62

    वरिष्ठ डाक्टर हरुको आगमनले जमघटले इन्द्रेणी धेरै उचाइमा पुगेको खुशी लाग्यो

  • @baburampoudel6154
    @baburampoudel6154 2 роки тому +24

    इन्द्रेणी का सबै कार्यक्रम रमाइलो हुन्छ तर आजको कार्यक्रम उत्कृष्ट लाग्यो।सबैलाई धन्यवाद !

  • @rupeshkhadka8150
    @rupeshkhadka8150 2 роки тому +14

    जेरि भनेको जेरि हो कसैको दम छैन हराउन ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gautamchandra4999
    @gautamchandra4999 2 роки тому +35

    आज इन्द्रेणी को यौटा यैतिहासिक दिन बन्ने छ सम्पुर्ण डा साब हरु यकै ठाउँ मा यस्तो रमाइलो

  • @bhimkhatri624
    @bhimkhatri624 2 роки тому +16

    ओहो आज त ड्युटी नगएर बसेको !!सारै मज्जा आउने भयो आज जेरि दि लगायत डाक्टर साहब हरु आउनुभएको रैछ।।।बल्ल आज मेरो मनको कुरा सुन्दिनु भएछ कृष्ण सरले ।।मुरी मुरी धन्यवाद डाक्टर साहबलाइ ।।कृष्ण कडेल सरलाइ मनैदेखी सम्मान गर्न चाहन्छु।।।

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +73

    टुक्का को किङ्ग हाम्रो कृष्ण दाइ, सबै दर्सक को मन को राजा र भगवान रुपी हामी सबैको प्रेरणा मार्गदर्शन हाम्रो कृष्ण दाइ, उत्कृष्ट गित हेर्दै रमाउदै ,जय इन्द्रेणी

  • @mailibabuji2238
    @mailibabuji2238 2 роки тому +6

    भगवानकोरुप लिएर जन्मनु भएका कृष्ण कंडेल अनि डक्टर साबलाइ सलाम छ , जय इन्द्रेणी

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 2 роки тому +34

    बिशिस्ट श्रेणीका चिकित्सक समेतको सहभगीताले कार्यक्रमको उपादेयता उच्च भएको छ । मनोरन्जन सङ्गै स्वास्थ्य शिक्षा समेतको रमाईलो कार्यक्रम मलाई सार्है मन पर्‍यो ।

  • @bipulbipra2278
    @bipulbipra2278 2 роки тому +5

    यति धेरै ठूला डाक्टर जमघट गराउनु इन्द्रेणीको महान् कार्य हो । सलाम छ ।

  • @chamlingoffice
    @chamlingoffice 2 роки тому +22

    बबिता बानियाँ जेरि कृष्ण करेल ब्याटल नै आस्ध्य मन पर्छ मलाई चाहिँ &अरुलाई??? हाल म चाहिँ कुवेत बाटो हेर्दैछु म चाम्लिङ्ग लबशन प्यासी राई को तर्फबाट इन्द्रेणी टिम लाई नमन

  • @haripudasaini5719
    @haripudasaini5719 2 роки тому +34

    जहाँ जेरी त्यहीँ धेरै रमाइलो ।

  • @birendraghimire109
    @birendraghimire109 2 роки тому +29

    भगवानले वास्तव मा जेरी लाई कला चाई दिएको हो salut छ

  • @nirushahi3881
    @nirushahi3881 2 роки тому +7

    आज फेरि इन्देणि मा कल्पु लाई देखन पायो धेरै खुसी लागो♥️♥️

  • @baldyraiofficial2803
    @baldyraiofficial2803 2 роки тому +29

    बरिस्ठ डाक्टर सबहरु अनि उहाहरुको माता पिताहरुमा सम्मान सहित हार्दिक नमन🙏 डाक्टर कोइरालाको अनुहारको छालामा सुन्दर चमक हेर्दा नै स्वस्थ्य देखिनु हुन्छ।

  • @lakhpasherpa9773
    @lakhpasherpa9773 2 роки тому +11

    तीन करोड नेपालिको मन मस्तिष्कमा बस्न सफल प्यारो दाइ कृष्ण कर्णेल लगायत सम्पुर्ण इन्द्रेणी टिमलाइ हार्दिक नमन 🙏🙏🙏🙏

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 роки тому +11

    जस्तो गीत पनि गाउन सक्नी जेरि जिलाइ सुभकामना !!

  • @koshrajkafle9188
    @koshrajkafle9188 2 роки тому +15

    राम्राे काम ,रमाइलाे पनि जनचेतना पनि धेरै धेरै धन्यवाद कडेल सर र टाेलीलाई ।

  • @pangalinabraj8860
    @pangalinabraj8860 2 роки тому +5

    इन्द्रेणी कार्यक्रम लाई धेरै- धेरै बधाई सन्देश मुलुक कार्य को लागि सथै इन्द्रेणी का संन्चालक कृष्ण कडेल दाई लाई

  • @gomabhandari5993
    @gomabhandari5993 2 роки тому +50

    आज झनै रमाइलो छ कुन बेला इन्द्रेणी आउलाभनेर मोबाइल हातमा लिएर बसेकी बेलैमा आयो खुसी लाग्यो

    • @purnasunam8109
      @purnasunam8109 2 роки тому

      नमस्कार हजुर 🙏🙏

    • @gomabhandari5993
      @gomabhandari5993 2 роки тому

      @@purnasunam8109 हजुर नमस्कार 🙏🙏🙏🙏

    • @dipshikha0822
      @dipshikha0822 2 роки тому

      Fygfgi hahah and ftg DJ

    • @anishlimbu5203
      @anishlimbu5203 2 роки тому

      Hami ta tv hatma leyara basako

    • @gomabhandari5993
      @gomabhandari5993 2 роки тому

      @@anishlimbu5203 हजुर होर झन राम्रो सग हेर्न पाइने भयो नी धेरै धेरै बधाई छ 🙏🙏

  • @bastolashanti601
    @bastolashanti601 2 роки тому +5

    sabai doctors ma namaskar n sari ramro programme great work whole team 👏❤❤❤❤❤❤❤

  • @rajustha4300
    @rajustha4300 2 роки тому +21

    जय इन्द्रेणी टिम आज छत्र को गित कति मीठो ।🙏🙏🇳🇵🇳🇵

  • @NepalKhabarDang
    @NepalKhabarDang 2 роки тому +22

    त्यसैले म भन्छु इन्द्रेणी जस्तो लाइभ प्रोग्राम अरु कुनैले सन्चालन गर्न सक्दैन।आज झन बिग्य डा.साब ल्यायर गरियको कार्यक्रम झन राम्रो लाग्यो।

  • @madanregmi9350
    @madanregmi9350 2 роки тому +4

    Aaja ko episode kati ramailo ani kati chetana molak 😍❤️

  • @clovevange4432
    @clovevange4432 2 роки тому +38

    अति राम्राे टुक्का जेरि कृष्ण र कल्पुकाे जय इन्द्रेणी 💕💕💕💕💕🌹🌹

    • @ratnagopaljoshi9640
      @ratnagopaljoshi9640 2 роки тому

      सुसस*ुसुसुससुससुससससुुसु"ससससससससुसससससुुससससुसुसुुुुससससुुुुुुससससससससुरर््।ुुुसस
      सररररुससर
      ््

      ।।्

      रररररररररररर
      रररररररर
      ।रर।
      रर।।
      ।रर।ररर।रर
      ्््र्््््
      र।।र।ररर
      ररररररररररर।रररु।।

    • @madigurung1930
      @madigurung1930 2 роки тому

      @@ratnagopaljoshi9640 धधध@

    • @rohanthapa3112
      @rohanthapa3112 2 роки тому

      @@ratnagopaljoshi9640 to

  • @sunilnepalioffical4892
    @sunilnepalioffical4892 2 роки тому +29

    नमस्कार म सुनिल नेपाली आदरणीय भगवान रुपि मानव कृष्ण कडेल र जेरि दिदी को यो दोहोरी लाइ मा गरि दिनु होला जय इन्द्रेणी कृष्ण अकल ज्यु मा हार्दिक सम्मान व्यक्त गर्दछु

  • @suryaalemagaralemagar4362
    @suryaalemagaralemagar4362 2 роки тому +3

    Wow so nice song sister dami xa ramro lageyo indiiriyani time Lai dharai dharai badhai xa good luck dami dami

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +20

    अग्रज डा.साहाब हरुलाइ अाजा ईन्द्रेणिमा देख्नपाइयाे धन्नेबाद मुटुराेग र मृगाैलाराेगका बिरामिहरुलाइ चिन्नेमाैका मिल्याे कृष्णकणेलजिलाइ धन्नेबाद

  • @parbatipokhrel1679
    @parbatipokhrel1679 2 роки тому +4

    अदृश्य शक्ति हाम्रो आत्मभित्र हुन्छ वाहा कृष्ण भाइ धेरै कुरामा अगाडि हुनुन्छ सलाम छ हजुरलाइ

  • @chandralimbu769
    @chandralimbu769 2 роки тому +15

    Wow....मेरो favourite दोहोरीको रानी जेरी जी ।।

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 роки тому +57

    मलाई अजै सन्दुक रोइट डाक्टर साब लाई हेर्ने मन छ

  • @dayabhandari8896
    @dayabhandari8896 2 роки тому +5

    उत्कृष्ट कार्यक्रम ,इन्द्रेणी टिम तथा डाक्टरहरूलाई नमन।

  • @chamlingoffice
    @chamlingoffice 2 роки тому +12

    विशिष्ट डाक्टर साब हरुलाई विशेष नमन यो तपाईं हरुको अमुल्य शुजाब सल्लाह पाउँदा अत्यन्तै गर्भ लागो आज बिशेष बिशो मुटु दिबश को शुभ कामना All इन्द्रेणी family All गाईज

  • @kedaroli4312
    @kedaroli4312 2 роки тому +2

    फस्ट कमेन्ट

  • @bishnuneupane3679
    @bishnuneupane3679 2 роки тому +18

    क्या राम्रो लाग्यो । बिज्ञ डाक्टरहरू लाई पनी सलाम छ।

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 2 роки тому +4

    डा. भगवान कोईराला देखि मानीसका मुटुकाढुकढुकीहरु पनि सभागी भएर मुटुदिवस मनाउने क्रममा सहभागी भएपछि झन रोचक।

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 роки тому +5

    ओ हो धेरै पछि जेरी आउनु भा लु स्वागत छ है जेरि जि उत्कृष्ट कार्यक्रम उच्च सम्मान टिम इन्द्रेणी 🌈
    अनि विशेष धन्यवाद DR साब सबैलाई 😍🤗😍

  • @bishalmahar9269
    @bishalmahar9269 2 роки тому +1

    आहा दोहोरि की रानी टुक्का की खानि जेरी बहिनि र कृष्ण भगवान को कति रमाइलो दोहोरि रमाइलो मात्र न भएर संदेश मुलक दोहोरि धेरै धेरै धन्यबाद कृष्ण दाई हजुर को स्वस्थ राम्रो भएको भए अब भाउजु प्रतिमा र हजुर को दोहोरि हेर्ने माम सारै लागेको छ 🙏🙏🙏🙏! सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद नाच्ने टिम लाइ नि धेरै धेरै धन्यबाद सर्मिला बैजा र युवा राज सर भने लास्टै गरम भएर नाच्नु भो धेरै रमाइलो गरिदिनु भयो धेरै धेरै धन्यबाद छत्र भाई युवा राज सर लाइ मिठो सम्झना दुखि गरिबका असाहे असक्त्त लगायत सम्पूर्ण नेपाली का भगवान कृष्ण दाई लाइ कोटी कोटी नमन, शिरझुकाइ सेवा ढोग छ 🙏🙏🙏🙏

  • @safalatapaudel511
    @safalatapaudel511 2 роки тому +6

    सबै डाक्टर हरु मा भगवान को साक्षत रुप देखेर नमन गरे है मन देखि नै🙏🙏🙏🙏❤️❤️

  • @purnasunam8109
    @purnasunam8109 2 роки тому +12

    जय इन्द्रेणी 🙏🙏🙏🌷🌷🌷 अजात कति छिटो हेर्न पाइयो इन्द्रेणी ल सुरु गरियो

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +24

    विश्व मुटु दिवसको इन्द्रेणी टिम लगायत सम्पूर्ण लाई हार्दिक शुभकामना छ।सम्पूर्ण डाक्टर हरुलाई सम्मान सहित नमन छ।

    • @dhamjos3808
      @dhamjos3808 2 роки тому

      Jeri ko jatiko dohari gaune koi xain jati sui bahadur aayani

  • @menukabhardwaj1037
    @menukabhardwaj1037 2 роки тому +1

    Ekdam ramro kary bho indreni bat

  • @krishnakarki9278
    @krishnakarki9278 2 роки тому +3

    जय जय हो ईन्र्देणी सबै टीम्लाई नमन डा भन्नु नै भगवानको अऊतार हो छत्र भाईको सोधाई पनी राम्रो हो

  • @laxmibhatta3655
    @laxmibhatta3655 2 роки тому +7

    सबै डाक्टर साहेवहरूलाई नमन

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +14

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा कृष्ण कडेल जि र बबिता बाँनिया ,जेरी जि र छत्र शाही जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ। सबै जनाको नाच खतरा छ।।

  • @manigurung1469
    @manigurung1469 2 роки тому +10

    संपूर्ण डाक्टर सहयबहरूलाई सलाम छ ।,जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @bipin071
    @bipin071 2 роки тому +5

    साच्चिकै जिउदा भगवानहरु डा,ऋषिकुमार, डा, भगवान ,डा,राजेन्द्र,डा,बिपिन एकै ठाउँमा देख्न पाउँदा खुसी लायो छुटाउन नहुने सन्सार को ज्योति डा, सन्दूक रोहित धेरै हुनुहुन्छ यो कार्यक्रम सन्देश मुलाक छ् नाम जस्तै काम डा भगवान कोईराला लाई हृदय देखि नमन🙏🙏🙏🙏

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 2 роки тому +10

    छत्रजिले डकटर साहाब सङ्ग राख्नु भयको प्रस्न मलाई सारै चित्त बुझ्यो किन कि हाम्रै देस्मा सेवा सुबिधा हुदा हुँदै धनाडय ब्याक्ती हरु हाम्रा नेता हरु अरु देस्मा उपचार गर्न जानू हुन्छ किन

  • @anjumoktan192
    @anjumoktan192 2 роки тому +4

    Sachikai जेरी dd queen of दोहोरी ❤️❤️❤️❤️big fan

  • @sumitradevkota1648
    @sumitradevkota1648 2 роки тому +7

    ऋषि सरले कता हो जँचाउनी,
    क्यरी हो र मृगौला बचाउनी ....

  • @malbsunar1239
    @malbsunar1239 2 роки тому +4

    वा जेरी र कृष्णा कडेल लाई काहा बाटा आउछ यसता सब्दा हरू धन्यवाद कलाकार र कार्यक्रम सनचलाक कृषणा सर र होल टिमलाई

  • @jibankchetri8763
    @jibankchetri8763 2 роки тому +14

    धेरै रमाइलो भयो आज त म नि धेरै हासे को छु हजुर हरु नि हास्नु भयो होला है जय nepal💖❣️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalaaryal9942
    @kamalaaryal9942 2 роки тому +11

    सबै डक्टर साब लगायत इन्द्रेणि टिम मा नमन डक्टर साब हरुको माइन्ड नि फ्रेस्स भाको होला आज यकछिन त

  • @kandelyech3243
    @kandelyech3243 2 роки тому +2

    Kati mahatto purna programme ajako
    Ati samman ra naman xa baristha Doctor saheb jiu haru lai
    Salute xa indreni lai

  • @chandraadhikari777
    @chandraadhikari777 2 роки тому +2

    आहा आज डाक्टरलाई पनि खुसी बनायो धन्यवाद इन्द्रेणी र जेरि सिस

  • @rantamang3314
    @rantamang3314 2 роки тому +17

    संन्देश मुलक कारेक्रमकाे लागि ईन्द्रेणी टिमलाई धेरै धन्यवात छ ।

  • @binodadhikari7652
    @binodadhikari7652 2 роки тому +17

    डाक्टर कृष्ण कँडेल ! तपाईँ मार्फत् इन्णेनीमा उपस्थित ज्युँदा भगवान प्रति हार्दिक नमन गर्दछु ।

  • @kamalbasnet6795
    @kamalbasnet6795 2 роки тому +2

    जय डाक्टरसबैलाई नमन डाक्टरहरूको अागमनले ईन्द्रेणीको अझै उचाई बढेको छ

  • @shantibasnet8162
    @shantibasnet8162 2 роки тому +11

    ❤️❤️ मुटु दिवस ❤️❤️
    ईन्द्रेणी
    उपस्थिति संपूर्ण Dr हरुमा
    सदैब नमन् व्यक्त गर्दछू

  • @rajgiri6734
    @rajgiri6734 2 роки тому +11

    सबै को भगवान डाक्टर भगवान कोइराला लाई इन्द्रेणीमा देख्न पाउदा पाइदा सारै खुसी लाग्यो । डाक्टर काइराला साब लाई नमन छ ।🙏 आजको इन्देणी कार्यकम सारै रमाइलो लाग्यो धेरै धेरै धन्यवाद कृष्ण कंडेल दाजुलाई🙏👏👏👏👏

  • @kailashmagar6497
    @kailashmagar6497 2 роки тому +33

    आहा हाम्रो नेपालको शक्ति हाम्रो भाषा हाम्रो कला संस्कृति र हाम्रो मौलिकता नै हाम्रो पहिचान हो🙏🇳🇵💝

  • @mansaghimire955
    @mansaghimire955 2 роки тому +7

    Noone can beat Jeri....
    She is the both King & Queen of Lok Dohori....
    Keep it up Jeri
    Lop u Jeri 😚😚😚😚

  • @Snau918
    @Snau918 2 роки тому +4

    हजोर हरुलाई नमस्कार 🙏 मलाई त सारै मन पर्छ ईन्द्रिनि हजोर हरुलाई धेरै धेरै धन्यवाद छ सर ♥️♥️♥️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 роки тому +27

    रमाइलो को साथै सन्देश पनि छ सबै जना लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @Anuskapaudel134
    @Anuskapaudel134 2 роки тому +3

    आज धेरै रमाइलो होला जस्तो छ सम्पूर्ण लाई 👏👏👏

  • @bhogendraparajuli643
    @bhogendraparajuli643 2 роки тому +13

    मनोरञ्जनको साथमा श्वाश्थ्यमुलक सन्देश सबैमा बाँडनुहने इन्द्रेणी टिमलाई विशेष धन्नेवात अनि श्वाश्थ्य सम्बन्धि जानकारी बाँडनुहुने सम्पुर्ण जिउँदो भगवान डक्टरसापहरुमा हार्दिक नमन।

  • @basudevthapa2059
    @basudevthapa2059 2 роки тому +11

    ल है मोटोपना घटाउनु होला , जेरी र मनमाया ले त तुरन्त घटाउनु होला ॐ 🙏🏼❤️👌

  • @gangapoudel6355
    @gangapoudel6355 2 роки тому +13

    कृष्ण दाइ हजुरलाई कुन शब्द ले सम्मान गरा‌ै म सग शब्द नै भएन हजुरकाे दिल कति फराकिलाे सन्सारै अटाउन सक्ने हजुरकाे कामलाइ धेरै धेरै सम्मान छ।

  • @dillirajjoshi9134
    @dillirajjoshi9134 2 роки тому +10

    Excellent program

  • @puspabhattarai1980
    @puspabhattarai1980 2 роки тому +47

    जेरि sister ले ढुटो माटो बनाउनु भयो
    करोड आयो 🤣🤣🤣💃💃

  • @kanchaamaharjan7749
    @kanchaamaharjan7749 2 роки тому +3

    करोरौ को सलाम छ हजुर हरु को तिमि डाक्टर साब हरु र इन्द्रेनि को तिम

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +3

    आहा अतिनै रमाईलो लाग्यो आजको ईनणद्रेणि कार्यक्रम बधाईछ सबैजना लाई जय ईन्द्रेणि🌈🙏😍❤️❤️❤️❤️

  • @krishnabanjara7590
    @krishnabanjara7590 2 роки тому +27

    हाम्रो गोर्खाली चेली जेरिलाई दोहोरीमा जित्न सक्ने कोहि छैनन् ।

  • @minaoman58
    @minaoman58 2 роки тому +2

    आहा कति रमाईलो हो सबै lndreni टिम लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @muktipokharel4388
    @muktipokharel4388 2 роки тому +13

    डाक्टर साब हरुलाइ नमन, जय इन्द्रेणी

  • @ramathapa8447
    @ramathapa8447 2 роки тому +4

    jeri ra rabina aauda matra aaune indreniko fan mo

  • @onlinetv3648
    @onlinetv3648 2 роки тому +16

    यो मनमाया वाइबाको कति मीठो स्वर 🙏🙏

  • @birendrasingh-ml7pe
    @birendrasingh-ml7pe 2 роки тому +6

    legendary person Dr.Bhagwan Koirala 🙏🙏🙏🙏

  • @krishnakhadka9518
    @krishnakhadka9518 2 роки тому +17

    आजको कार्यक्रम मा धेरै ज्ञान प्राप्त गन पाईयो साथै टुक्रा गित शब्द हरु मलाई राम्रो लाग्यो धन्यवाद

  • @ganeshkhatiwada2082
    @ganeshkhatiwada2082 2 роки тому +12

    डा . गोबिन्द के.सि नि भएको भए कति राम्रो हुन्थो 😍

  • @kishanban4037
    @kishanban4037 2 роки тому +12

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ मनमाया बहिनी र छत्र शाही काे गित राम्रो छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित युवराज सर शमिला बहिनी सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @sanjayshahi4092
    @sanjayshahi4092 2 роки тому +2

    सर्बप्रथम इन्द्रेणी तीमलाइ धन्ने वाद साथै उतर उतर प्रगति को कामना रमाइलो साथै डाक्टर साबहरुले स्वास्थ्य सम्बन्धि जानकारी साथै सुझाब दीनुभयको मा धेरै धेरै धन्ने बाद।।