वर्षौपछी सुर्य खड्का रबिन लामिछाने र आशा बि.सी. सहित इन्द्रेणीमा । दोहोरीमा तहल्कै मच्चीयो । Surya
Вставка
- Опубліковано 8 лип 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SuryaKhadka_AshaBC #RabinLamichhane
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Розваги
धेरै पछी ईन्द्रणीमा पुन गाउने मेसो जुर्यो प्रिय मित्र रविन सर र प्यारी बहिनी आशा बिसी संगै निकै रमाईलो दोहोरी... कृष्ण कडेल दाजी र सम्पुर्ण ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद❤❤
khusi lagyo dai
my favourite team aaj balla dekhinu vayo khusi lagyo❤❤❤
हाम्रो बागलुङको हिरो सुर्य ब्रो का सबै गित मन पर्छन सफलताको शुभकामना ❤❤❤❤❤
miss you brother
Sarai ramro x surya ji keep it up
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉🎉🎉🎉🎉🎉
आज धेरै दिन पछि सूर्य खड्का रबिन ज्यु लाई सम्मान आसा वि सी र सम्पूर्ण दर्शक हरु लाई जय इन्द्रेणी ❤ नीकै उत्कृस्ट ❤
🙏💐👍🇳🇵🌺💯
अर्गानिक बाजा संगै मन पर्ने कलाकार सुर्य रबिन अनि आशा जि देख्दा धेरै खुशी लाग्यो ❤❤❤
टीका सानु र सूर्य खड्का को दोहोरि पो सुन्न मज्जा आउँथ्यो त
सुर्य खड्का सर रविन सर लाइ धेरै धेरै सम्झना छ सुर्य खड्का सर का जुन गित सुनेनि अझै सुनौ जस्तो लाग्छ तेस्तै रविन सर का गित नि जति सुने अझै सुनौ जस्तो लाग्छ !सुर्य खड्का सर र आशा बहिनि को धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद प्रत्तिमा भाउजु लाइ नि सेवारो छ!कृष्ण दाइ को त के कुरा गरौ नि उहाँ को त जति सम्मान गरेनि कमै हुन्छन् उहाँ लाइ जति धन्यवाद दिएनि कमै हुन्छ कोटि कोटि नमन छ कृष्ण दाइ ❤❤❤तर कृष्ण दोहोरि गाउदा खै का जानु हुन्छ मैले त दोहोरि खासै हेरेन मजा आयन कृष्ण दाइ न हुदा नि के दोहोरि हेर्न कुन्नि कता जानु हुन्छ खै 😢😢😢😢जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤
परदेशी गायक सुर्य खड्का को आवाजमा जादु छ जति र जुन गित सुने पनि उतिकै उत्कृष्ट छन् आज को भाग को पर्खाइमा थिएँ अब मजाले सुनिन्छ ❤❤❤❤ सुन्दरी सुरिलो स्वरकी धनि आशा र सुर्य खड्का को मिठो दोहोरी ❤❤
दामि छ लोकदोहोरि
आहा कति रमाइलो दोहोरि । सुर्य सर रबिन जि र आशा बि सि को सुमधुर स्वरमा सुन्न पाइयो नमन छ सबै मा ।जय इन्द्रेणि🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
आहा नी कति रमाईलो भयो नी ईन्द्रेनी टीम सबैलाई धन्याबा छ र सुर्य शर हजुरलाई मेरो बिन्ती छ टीका सानू सिश संग दोहोरी नगाईकन जापान नफर्कनु❤❤❤❤❤ हई
धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
आहा आज तीन हस्ती हरूको दोहोरी बबाल रमाइलो हुने भो जय इन्ड्रेनि जय गीत 🎉🎉🎉❤❤❤
सेवा संदेश र मनोरञ्जन नयाँ लाई प्रोत्सहान अग्रज लाई सम्मान सबै माँझ पुर्याउने लोकप्रिय कार्यक्रम इन्द्रेणी . सबै जना कलाकार का झक्कास पर्फमेन्स . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।
Sari marmik live dhohori Surya Khadka ra Aasha BC KO aawaja ma ❤❤❤❤❤
बधाई छ आफ्नो पुरानो स्थल सम्झेकोमा सुर्य लाई
यथार्थ देखायर भाइले गायकाेमा वधाइ छ भाइ ।
सारै रमाइलो धार्जे भयर दुवैकाे प्रस्तुति ।
जय इन्द्रेणी सांस्कृतिक 🎉🎉🎉🎉 परिवार
Vabya ramaillo indrenima suriya khadka @ Aasha ko
Aaja Sarai Rimilo Dohori xa❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्राे छ दाेहाेरी 👌👌👌👌❤️♥️🇳🇵💯🌹
अति रमाइलो आहा
दामी छ लोकदोहोरी
रबिन भाइलाई देखेर भिम पौडेल भाइको याद आयो । इन्द्रेणी टिमलाई विशेष कृष्ण दाइलाई सलाम छ जय इन्द्रेणी 😍😍
Savya ra salin dohari congratulation both 🙏🙏
आदरणीय दाइ सुर्य खड्का दाजी र दिदी आसा बिसि को मीठो गित मा दोहोरी सुन्न पाइयो सारै मन रमाइलो भयो !!!
बिदेशमा भएरा पनि आफ्नो मौलिक लोक सस्कृतिको जगेर्ना गर्दै आइरहनु भएका भाइ सुर्या खड्कालाइ धेरै धन्यवाद छ। सालिन स्वाभाब अनि अति मीठो स्वोरकी धनी बैनी आशा लगाएत सम्पुर्ण इन्द्रेणी परिवार प्रती सम्मान छ।❤
इन्द्रेणी को बिसेत्ता छत्र साही।। हरेक प्रस्तुति मा अब्बल प्रस्तुति दिन सक्ने। ❤
सुर्य खडका सरलाइ धन्यवाद बिदेसमा रहदा बा नेपालमा रहदा आफू जन्मेकाे ठाउँ बाग्लुङ सम्झि रहनु भयकाे छ उहाँ प्रती सम्मान ब्याक्त गर्न चाहान्छु ।
आहा कती राम्रो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤
सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन साथै उहां उपस्थित अथिति कलाकार जन सम्पूर्ण लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ निकै रमाईलो भो ❤❤❤
यति मिठो पन्चेबाजा गित सिर्जना गर्नि मलाई नि धेरै मन पर्नी भाका एयता नेपाली संगीत म छुतै नाम कामाउन सफल
सुर्य खड्का दाजु पर्ती सम्मान
रम्री हम्री तनहुँ गे चेली असा विशि लाइ पनि धेरै शुभकामना 🎤🎤
जय ईम्द्रेणि
धेरै समय पछि रमाइलो माहोल तातियो
मलाई त रविन लामिछाने बसेको स्टाइल मन पर्ने का 😂😂 क-कसलाई मन पर्छ भनम त 😂😂जय ईन्द्रेणी आज बबाल रमाइलो हुनी भो
ओ हो नी सुर्य शर❤❤❤❤❤❤
Original भन्दा आशा बैनी सङ्ग गायको "बाग्लुङ बजार आउका" धेरै मीठो लाग्यो। आशा बैनी साच्चै स्वरमा पनि रुपमा पनि 👌👌👌👌😂😂😂
आनन्दा लिय गित सुनेर।
धन्यवाद इन्द्रेणी 🎉
I love asha bc को रुप र पहीरन सबै कती मिलेको छ❤❤❤❤ अनी गित गाउने अनुसान सारै राम्रो दुबाजनाको❤❤
आशा दिदी को स्वर कति मिठो छ बधाई छ हजुर हरु लाई
आशा बि. सी ..❤❤❤❤💕💕
wow dami dubai janako nirdhakka vayara gaunu vayakoxa ! tukka pani sarai ramro dubaiko
सबै राम्रो छ सने बजेन त्यो भय सुनमा सुगन्ध हुनेथियो
आज त छत्र बाजामा ❤❤बधाई सबैलाई दामी छ
सारै राम्राे
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सुर्य खड्का सर आशा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Both you are great but respect Kadel dai ra bhai ko 1 st speech
कलाकार भनेको यस्तो हुनु पर्छ परिआय जे पनि बजाउन सक्नी
पन्चे बाजामा मजा आयो अझै सनाई भको भय झन
सबै मन पर्नी कलाकार देख्न पाइयो आज
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤🎉🎉🎉
एक दम बबाल रमाइलो सर्र्र
Aahaa aaj pni dherai -dherai ramailo satahi aananda layo man ma kin ki honhar kalakar ka mitha2 live dohori sunnnaa pauda ❤❤❤❤👍👍👌👌
गित राम्रो रहेछ ।
Mailay aja matra harna paia
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊😊😊
Aajkal manmaya waiba kata janu bhayexa ..my favourite siger
super❤❤❤surya vai bheni dubai lie uchha saman thanks inderni hoold team❤❤❤
आहा अति राम्रो 🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉
मैलेत 3 पटक हेरिसके सुर्य सरलाइ सम्मानछ
जय गीत जय संगीत जय इन्द्रेणी ❤❤❤❤
Good evening everyone
Aahaa...
Dherai paxi aja Surya khadka ra Rabin vai lai sangei dekhiyo
Jaya indreni
सारै राम्रो भाका अनि स्वर ❤❤❤❤
रबिन भाइ आसा बैनि लाइ इन्देनि मा देख्दा भिम पौडेल भाइको सम्झना आयो
Super competition thanks for
All team
Barist Dohari gayak Mr surya khadka Mr Ravi Lamechhane and Mrs Aashabc super songs thanks very good indreni ma
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
नमस्कार सबै टिमलाई धेरै राम्रो दाेहाेरि
जय ईन्द्रेणी
आहा क्या रमाइलो नि
Wo so good al of family ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉 I we ce Doha Qata ....
❤❤❤❤❤ love both of u
बासुरि👌👌👌🎂🎂
सारै रमाईलो
Sai sai lastai ramailo vayex ❤❤
Jaya hos indrani
धेरै धेरै रमाइलो गर्नु भयो हजुरले शर नमस्कार छ है हजुर लाइ इन्द्रेणि टिम लाइ कोटि कोटि नमस्कार छ 🌹🙏🌹🌹❤️❤️❤️❤️❤️🌹
wowww🎉🎉🎉🎉
Aasha ra Surya ko Ramro lagyo
Wow kati ramilo hunxa hola aaaja
एति मिलेकाे पंचे बाजा ,ठुलाे संख्यामा जमघट अडियनस्स ईन्द्रेणिकाे कार्यक्रम भभ्य ,तेसै माथि मनपर्ने कलाकार सुर्य खडका,धेरै मनपर्ने आशा बिसी कलाकार सभ्य यति राम्रो यपिसाेड ,वन्स अगेन फलाे गरि दुईपटक नहेरी मनले मानेन ,तेसैमा आशा बिसिकाे गायन टुक्का ,मुस्कान लाजवाब सधै अघि बढेकाे देख्न पाउँ
छत्रे ठेउकेले सही काम पाएछ। हाम्रो दमाइ साइलोको झलको आयो 😊
🎉🎉🎉🎉🎉
❤❤धेरै राम्रो छ❤❤
dherai ramailo
धेरै राम्रो जोदि मिथो गाना
Nice to see alltmly thanks 🎉🎉❤❤
रमाइलो लाग्यो
आहा हिजो साराड्गी सन्सार मा भगवान भन्डारी दाजू र आशा बि सी को दोहोरी हेरीयो❤आज फेरी ईन्द्णी मा शूर्य खड्का भाई र आशा बि सी को दोहोरी हेर्न पाईयो❤जोरदार ताली धैरै धैरै धैरै धन्यवाद छ असाधै राम्रो रमाईलो लागो❤❤❤❤❤❤❤
Amazing indreni program
मेरो बागलुङ को सुर्य खदका लोक दोहोरी का राजा हुन म धेरै हेर्छु उहाँको गित
कति मीठो बागलुङ को भाका
I vote bhaini lai
धेरै राम्रो ❤❤❤
जय इन्द्रेणी❤❤❤
मैले दोहोरी गित अनि मान्छे पनि धेरै मन पर्ने भनेको नै आशा बि सि हो के मानेको भए त बिहे गर्ने थियो मैले आशा लाई💜💞💞💞💗💗💗💝💝💝💝😍😍😍😍💋💋💋💋
Waw veri nice ❤❤❤song
मनोरञ्जन तथा कला र संस्कृति को जगेर्ना गर्दै असह्य पिडितहरुलाई सहयोग गर्दै निरन्तर अघि बढीरहेको कार्यक्रम ईन्द्रेणी टिमलाई सम्मान तथा शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
Wow very nice songs ❤❤
❤❤❤❤❤❤
सर्वप्रथम सम्पुर्ण ईन्द्रेणी टिमलाई दुई हात जोडी नमस्कार 🙏🙏 गित हजारौं सुन्ने पनि शब्द एउटै काफी हुन्छ का मुना मदन पढेर बस् है 🎉🎉