चन्द्र भण्डारी र ऋषि धमलाको झोकाझोक: बालेनको टिसर्ट लगाउँदा किन समातेउ ?
Вставка
- Опубліковано 20 вер 2024
- चन्द्र भण्डारी र ऋषि धमलाको झोकाझोक: बालेनको टिसर्ट लगाउँदा किन समातेउ ? #chandrabhandari #rishidhamala
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►UA-cam: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News
चन्द्र भण्डारी कस्तो नेता ?
१ ) बैचारिक
२ ) पपुलिस्ट
Congressko jhole ho
1
Populist
अब देशले युवाले देशको नेतृतो गर भनेको हो जय युवा शक्ति जय नेपाल जय बालेन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सत्ता तीम्रै हातमा छ पार्टी छोडेर के अगाड़ी बढ्ने हीक्मत छ छ भने आऊनुस फील्ड मां तब ठोकौला सलाम नत्र ट्याउ ट्याउ गरेर फाईदा छैंन भण्डारी माननीय ज्यु, सत्य त गल्ती लाई ग़लत भनी फील्ड रोज्नु हैंनर,,,,,
धमाला जि अहिले को सरकार विरुद्ध मा आवाज उठाउने र जनता लाई सहि सूचना दिने काम गर ।दुइजिब्रे कुरा नगर
काजु वाइबा को भुकाइ तातोन छारो
धमला जि रबि लामिछाने को नाम नलिने तपाईँ
काजु खाएर स्वर ठुलो आउँदो रहेछ त धमला जिको
❤ Salute xa Mananiya Chandra Bhandari ji 🙏 ❤ thanks 👍 🙏
salam xa chandra bhandari jyu🙏👍️👍️
Chandra sir josto nata hunu parxa
यो संविधान भनेको के हो र केपी प्रचण्ड रसेरै हो😊😊
यस्तै काजु जस्ता मान्छे मुखले मात्र राम्रो लय मिलाउनेहाे काम र नियम कानुनकाे हृदयबाटै पालना गर्नु पराेनि ।
असोज ३ कालोदिन
संविधान निर्माण भएर मात्रै हुँदैन देश मा रोजगार को सृजना हुनुपर्छ बल्ल
मुलुक आर्थिक बृद्धी हुन्छ।
तपाईं जतिकै मान्छे यो देशलाई आवश्यक छ
ए, हजुर,७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२,साल सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक,, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर ?🎉
ऋषि धमला जोकर
Chandra sir ko Kura Sahi lagcha.
आफ्नो नेता लाई सम्झाउ न चन्द्रे
Bravo dhamala ji
चम्चा धमला
काजु खानु पर्छ
काजु रबिको नाम न लि गु आउदैन सेरे केपिको गु खदैनस होइनस
What a wonderful and acceptable words
सहिकुरा चन्दृसर
Chandra jiiu laai salam 🙏🙏🙏but yo dalali patrukar 2jibre ho
Yo maanxe ajib xa
Samatni yo nai ho
This is Para Ja Tantra not Prajatantra !
Joker keen karako,Balwa ma pani....
Tw pni congress nai hos chor...tw pni kumxaenas ...oli shere ko jhole hos tw pni
Yesto ko program ma arko vira budo Chandra gayecha
खोक्रो भुकाई किन होला
धमाला जिको
Yesko dimakh pani jalechha.
This guy always only shouts but no pragmatic analysis because of his level of education! An empty vessel sounds too much as you compare him with Dr Bhandari analysis
Yo 8 class le k vandai xa
ta sala ko pariwartha vayo ta dhamala aru ko kin chhaiyo
Xdhsmalale as Sahi belnu vo
Yo kaju ko name k ra mug paila bude samal balla country bara soch mug
Lasti sexy xa taro bude
यो बेकुफको स्वर सुन्दा मात्र नि " इरिटेट " भइन्छ भन्या