जनताहरु को दिमागमा खाली सहकारी ठगी कै किन गुनगान , अन्य अर्बौं खर्बौ को कैयौं घोटाला को किन हाइलाइट गरिदैन । यी तीन बुढाहरु ले गरेको देश द्रोही काम , ठुला ठुला घोटाला को कुरा किन मिडिया ले उठाउदैन ।
यो समितिले रबिलाइ फसाउन बनेको एमाले र कङ्रेस को समिती रहेछ यो समितिलाइ बद्धर गर्नको लागि अदालत्मा मुद्धा हाल्नु पर्छ रबि सर, अरु फाल्टु छान्बिन समिती बनाउनु पर्छ यो समिती नियोजित छ,जिबि राइलाइ कङ्ग्रेस्ले भगाइरहेका छन,
कम्पनीको मालिकले पैसा कहॅाबाट ल्याएर आफ्नो कम्चारीहरूलाई तलब भत्ता दियो भनेर मालिकको आयस्रोतको खोजी गर्ने को सबै कर्मचारी मिलेर खायो भनेर सबैको खेदो खन्ने? पहिलेका ठुला ठुला भ्र्स्टचारीहरुका परीवारका किन छानविन गर्दैन? ठुला भ्र्सटचारूहरूले लुटेका धन उस्का परीवार जनहरूले पनी खाएका छन।
अब देखि म यो न्युज हेर्दिन अनि सुन्दिन पनि आजको न्युज खाली रबिको बारेमा मात्रै छ ।अरु कुनै न्युज छैन र??रबिकै कुरालाई मात्रै औंल्याएको छ खाली रबि रबि रबि यो के हो??यो देशमा रबिले मात्रै भ्रष्टाचार गरेको छ???
सहकारी म मात्र भस्ट्रा चार भयो यो देश मा अरु भृष्टाचार लुकाउने प्रयास गरे को जस्त छ अरु पनि धेरै भृष्टाचार गरेका छन् उजागार गर्नु पर्छ नत्र जनता ले पनि न्याय गर्ने छ सरकार
कैयाै बर्षदेखि भ्रष्टाचार गरिआएकाहरुकाे कुनैचर्चा नगरी केबल रबिले देशै समाप्त पारेकाे जस्तो गरि प्रचार समाचार पाटीकाे खबर पनि सुन्नै मनलाग्न छाेड्याे ।
नेपालमा प्रधानमन्त्री हुन जेलको डिग्री मञ्चबाट गर्वसाथ प्रस्तुत गर्ने नेतृत्वको पंक्तिमा अब दुर्गाले पनि अनुभवको प्रमाणपत्र पाउने भए र रविलाई पनि जेलमा एडमिसन मिल्छ जस्तो छ प्रमाणपत्र पाए पछि मात्रै प्रधानमन्त्रीको योग्यता पुग्छ ।शुभकामना ।
यहि संविधान मानेर चुनावमा जानू,मन्त्री बन्नु अनि यसैको बिरोध गर्नु जनताले नैतिकता गुमाएको भन्न सक्छन । सहकारीमा कडा कार्वाही नभए नियम कानुन नभएको भन्लान !
अझ १४ प्रदेश को आवश्यक भन्ने प्रचण्ड कति देश बिकास र जनप्रेमी छन भन्ने प्रष्ट भयो प्रदेश विविध समिति समन्वय समिति का कारण विकास खर्च तलब भत्ता मा सकियो १४ प्रदेश को आवश्यक देख्ने ले देश को समृद्धि चाहन्छन ?
जनताहरु को दिमागमा खाली सहकारी ठगी कै किन गुनगान , अन्य अर्बौं खर्बौ को कैयौं घोटाला को किन हाइलाइट गरिदैन । यी तीन बुढाहरु ले गरेको देश द्रोही काम , ठुला ठुला घोटाला को कुरा किन मिडिया ले उठाउदैन ।
आज लाखौ करोडौं मा खेल्ने रबि दाईले भोलि त्यही अरबौ खरबौ को बाटो समाउला भन्ने खबरदारी हो
Gungan garnu ta ramrai ho, ghin lakdo Kam ko, ghin gan! ...
प्रचण्डलाई बल्ल १४अञ्चलकाे महत्व थाह भएछ ।
प्रदेस खारेज हुनुपर्छ। प्रदेस पार्टी को झोलेहरु लाई भर्ति गरि देस को बजेट भरसटचार गरी खाने थलो रहेछ।
झोले थन्क्याउने थलो हो प्रदेस ।हाम्रै वरिपरि हेरौन
१४ होइन ७७ प्रदेश बनाउँ।
शिक्षामा राजनीति पुर्ण रुपमा बन्द हुनुपर्छ ।
१४ प्रदेश होइन ७७ नै प्रदेश बनाउदा सबैजनालाई भागबण्डाले पुग्छ ७७ सवाशद ७७ मुख्य मन्त्री
समाचार गिरिबन्दु को ,ह्वाइट बडि, भुटानि सराण्थि आदि आदि यीनि हरुको बन्दैन ? एउटै समाचार दैनिकि ? कति खेद्छौ भ्रस्टचारिहरु हो ।😊
यीनीहरु हिजो हजार बाट शुरु गरेर खरब मा आइपुगे रबि दाइ ले त करोड बाट शुरु गरेका छन् है
मा चित्रबहादुरको प्रस्ताव प्रदेश खारेजी स्वागतयोग्य छ।
यो समितिले रबिलाइ फसाउन बनेको एमाले र कङ्रेस को समिती रहेछ यो समितिलाइ बद्धर गर्नको लागि अदालत्मा मुद्धा हाल्नु पर्छ रबि सर, अरु फाल्टु छान्बिन समिती बनाउनु पर्छ यो समिती नियोजित छ,जिबि राइलाइ कङ्ग्रेस्ले भगाइरहेका छन,
Samitee ma basne sabai lai karbahee hudo ho ni? ....
यो सबै रवि लाई फसाउने काम मात्र हो😊❤❤❤❤❤❤❤
कम्पनीको मालिकले पैसा कहॅाबाट ल्याएर आफ्नो कम्चारीहरूलाई तलब भत्ता दियो भनेर मालिकको आयस्रोतको खोजी गर्ने को सबै कर्मचारी मिलेर खायो भनेर सबैको खेदो खन्ने? पहिलेका ठुला ठुला भ्र्स्टचारीहरुका परीवारका किन छानविन गर्दैन? ठुला भ्र्सटचारूहरूले लुटेका धन उस्का परीवार जनहरूले पनी खाएका छन।
हैट यो बिज्ञापनले समाचारको स्वाद नै हरायो ।
प्रदेश खारेज माग भएको बेला १४ प्रदेश भन्नू जनताहरुलाइ निरास पार्नु ।
सधैसधै सहकारि र एक अारकाकाे दाेसि समाचार कति सुन्नु
अरु नेता ले देश खादा केहि नहुने रवि ले जाबो एउटा सहकारी कहिले नगरीक्ता
पहिलो पटक
प्रचण्डलाइ २७ बर्षमा कमाएको धनमाल राखन धरनमै फुर्सद छैन , कस्ले भनेछ फेरि १४ पर्देश बनाउदा अझ धेरै कमाउन सजिलो हुन्छ भनेर ?
अब देखि म यो न्युज हेर्दिन अनि सुन्दिन पनि आजको न्युज खाली रबिको बारेमा मात्रै छ ।अरु कुनै न्युज छैन र??रबिकै कुरालाई मात्रै औंल्याएको छ खाली रबि रबि रबि यो के हो??यो देशमा रबिले मात्रै भ्रष्टाचार गरेको छ???
मैले सधै सुन्छु तर अब एमाले को Channel जस्तो लाग्यो
I'm with you
Chitwan, Bharat pur, Nepal.Good morning to all.
पुरै सासद मन्त्रीहरुको काम नै गोर्खा सहकारिमा ध्यान किन?अरु केही काम छैन?तेतिको लागि नै सासद मन्त्री चुनिएको हो त?
प्रदेश खारेजको कुरा १००%✅✅✅
सहकारी म मात्र भस्ट्रा चार भयो यो देश मा अरु भृष्टाचार लुकाउने प्रयास गरे को जस्त छ अरु पनि धेरै भृष्टाचार गरेका छन् उजागार गर्नु पर्छ नत्र जनता ले पनि न्याय गर्ने छ सरकार
पदेश खारेज गर ।२०४७को संबिधन लागु गर।
राम्रो नेता हाम्रो देश म सुहाउँदैन
कैयाै बर्षदेखि भ्रष्टाचार गरिआएकाहरुकाे कुनैचर्चा नगरी केबल रबिले देशै समाप्त पारेकाे जस्तो गरि प्रचार समाचार पाटीकाे खबर पनि सुन्नै मनलाग्न छाेड्याे ।
रेगुलर बालुवाटार बाट ❤❤
लौ प्रचन्ड ज्यू नेपाललाई 14 होईन 77बटै प्रदेश बनाएभयोत।
रेगुलर यो समचार सुन्छु ।
काठमाडौ बाट हेरदै
रेगुलर काठमाडौंबाट धन्यवाद
आफै भास्सिइ रहेकोपाटिलाइ सधै ं न घोचौं
देस जत्राको तेत्रै हो प्रदेस धेरैबनाएर देस ठूलो हुनेहोइन बरु सबै प्रदेश खारेज गर्नुपर्छ
यो सबै माथि देख़ि को चलख़ल हो ।सबलाई फासिको बेबस्था हुनुपर्छ। नत्र पुराना डाका त छ नयाँ डाकाहरु नयाँ तरिकाले उत्पादन हुन्छ।
First time❤❤❤❤❤❤❤❤
कहि कतैबाट नछोड्नु रबि लामिछाने लाई र बालेन शाह लाई किन कि एमाले कांग्रेस को मागी खाने भाँडो खोसिन्छ । त्यसैले मरते दमतक नै छोडुंगा
यो सबै रबि लाइ फसाउने काम हुदै छ सबै युबाहरु मिलेर हतियार उठाऔ र दुढा नेताहरु लाइ भगाऔ अभियान शुरु गरौ
नेपालमा प्रधानमन्त्री हुन जेलको डिग्री मञ्चबाट गर्वसाथ प्रस्तुत गर्ने नेतृत्वको पंक्तिमा अब दुर्गाले पनि अनुभवको प्रमाणपत्र पाउने भए र रविलाई पनि जेलमा एडमिसन मिल्छ जस्तो छ प्रमाणपत्र पाए पछि मात्रै प्रधानमन्त्रीको योग्यता पुग्छ ।शुभकामना ।
म गुल्मी बाट पहिलो पटक सुन्दै छ
गणतन्त्र नेपाललाई चाहिन्छ चाहिन्छ चाहिन्छ ! यश अन्तर्गत वाहियात गैर कानुनी काम हुनु भएन बस !
कमल थापाले सहि भने
Regular
Malaysia bata 🙏🙏🇳🇵🇲🇾
मा .चित्रबहादुर केसीको संविधान संशोधन सन्दर्भमा प्रदेश खारेज गरौं।राम्रो भनाइ।
दैनिक, सुन्ने, गछौँ
गोरखा लाप्राक बाट दैनिक
गोर्खा मिडिया लाई अलपत्र बेहाल हालतमा छोड्ने रबि दाइ ले देश बनाउला भन्ने बिश्वास लागेन
Good morning thanks for good news and health
लाेकतन्त्र माथि बिश्वास छ भने हार स्विकार झाक्री जी यदी छैन भने बिद्राेह गरेर दुर्गाकाे अभियानमा साथ देउ।
रेगुलर हेर्ने गर्छु दुबै बाट्🙏
Reguler from chitwan
सहकारीको रकम ठग्न सजिलो रहेछ ।
सात वटा प्रदेश कम भयो रे अझै ११- १३ वटा बनाउनु पर्ने प्रचण्ड को अभिव्यक्ती कति को सार्थक होला ।
दैनिक
२०८४ मा जनताले राजनितिक उथलपुथल गर्नैपर्छ, यो पुराना राजनैतिक पार्टीले जनता र देशको लागी न केही गर्छ न कसैलाई गर्न दिन्छ।
Kamal thapa say 100% right ❤❤❤❤❤❤❤❤
पुरै समाचार रवि कै
एउटा गजबको कुरा कुनै पनि नेता र पत्रकार ले रबि को नाम नलिए सम्म दोकान चल्दैन है ।
देश साँघुरिँदै प्रदेश बढ्दै ठिकै हाे,, 😂😂😂😂😂
रबि लामिछाने लाई फसाउने नियति देखिन्छ साेजै काङ्ग्रेस र एमाले राम्राुे मानिसकाे याे देसमा स्थान छैन मदन भण्डारि जिबराज मारिएकाे देस हाे याे
म तेह्रथुमबाट पहिलो पटक
पूरा समाचार रबि विरुद्ध छ, यस्तो पनि समाचार हुन्छ, धत।
अब चौरासी मा माओवादी पार्टी यो देश मा सबै भन्दा ठुलो पार्टी बन्ने पक्का जनता को जन धारणा
यो सरकार को कुनै काम छैन, रवि लामिछाने निर्दोष भयेको अदालत ले धोषित गर्दा गर्दे पनि किन यो सरकार ले दुःख दिई रहेको छ।😊
ए भ्रस्टचारी हो कङ्ग्रेस र एमालेले घिचेको भ्रस्टको खोइ खोजी ? आवाज खोइ? लाज पचेका पापी हो खाली रबि ,रबि?खुलेआम??
14। प्रदेश अहिले यो 14 प्रदेश पहिले बनाएको भए 24 खरब रिण बाट 48 खरब पुग्थे रिण जन्ता माथी ढिलो भयो कम्रेड सर्बहारा नेता ज्यूँ
Good morning sir ma surkath bata
धेरैधेरै झाेलेलाई मन्त्री र मुख्यमन्त्रि बनाएर देश अझै लुट्न पाइन्छ भनेर हाेला है
पेर्देस खारेज हुनुपर्छ
यो मिदिया पनि अब को द्वार सन्चलित छ खोज्नु पर्ने देखियो।
सरखार।नेत्त।हरु।को।हो।जन्ताको।सरखर।अउना।बक्की।छ
१४ प्रदेश मात्रै किन अब नेता पालन ७७ जिल्लालाई प्रदेश बनाउन
Australia 🦘
गगनेले रबिको पछि नछोड्ने भो ।के काम भयो सम्सदिय समितिको
भारत बाट हो
नमासकार म काठमाडौ सतुङगल बाटा
सबका सब चोर है।अवको आन्दोलनमा झोले मात्र हुन्छन।सफल कसरी?
यहि संविधान मानेर चुनावमा जानू,मन्त्री बन्नु अनि यसैको बिरोध गर्नु जनताले नैतिकता गुमाएको भन्न सक्छन । सहकारीमा कडा कार्वाही नभए नियम कानुन नभएको भन्लान !
१४ त कम हुन्छ बरु ७७ वटा बनाउन ।
Aarju ra oli pani kuraa garnaa patrkaar juharu
Regular from Kathmandu.
सहकारी बाहेक अरु समाचार छइन
अझ १४ प्रदेश को आवश्यक भन्ने प्रचण्ड कति देश बिकास र जनप्रेमी छन भन्ने प्रष्ट भयो प्रदेश विविध समिति समन्वय समिति का कारण विकास खर्च तलब भत्ता मा सकियो १४ प्रदेश को आवश्यक देख्ने ले देश को समृद्धि चाहन्छन ?
रबि लामिछाने सहकारीको paesa khako kina suekar gardaena तर यो रबि सहकारी ठग हो। नत्र कसरी लगातार नाम aauxa.
Good morning all regular from Kathmandu
First time ❤🎉
ठग बहादुर।
मंत्री भयाे कि मान्छेहरू चिल्लिन्छ हैन के कडी छ हाै तेस्ताे मंत्रालयहरमा😅😅😅😅😅
फशट टाईम
सबैले रबिलाइ मात्रै दोसि लगायर फसाउने फसाउनिमादर
Gujrat Bharuch Nepal Tikapur kailali❤
प्रदेश खारेज गरनु ' पर्छ यसको कुने काम छैन जन्ता लाई केही लाभ छैन देश को पैसा वरवादभएको छ
100 % nirdosh xan sahakari ma
यो धेरै बोल्ने चलाक मान्छेले कहिलेइ पनि सहि सत्य काम गरेको हुँदैन।
Good morning I am p b sunar from baijanath 1 chisapani banke regular
From USA
Suva prabhat !
नेपालगनजबाट रबिलाई फशयरदेयखाउ चाेरगुनडालाई अागाेलगाईदिनछउ बारम बाररबिकाे खेदाे चाेरगुनडालेअतिगरे
Regt kathmandu
कमजाेर त समाजबादी पनि हुँदै गै रहेकाे छैन र घनश्यामजी😅😅😅😅😅
Nepal
Regular from surkhet 😊❤