आहा लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि दाजु राजु परियार ज्यु लोकप्रिय गायिका सिता जि लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो।र लोक स्वर सम्राट ज्यु को अग्रज प्रति को सम्मान धेरै राम्रो निकै सरल असल राम्रो सोच बिचार छ दाजु मा हजुरहरुको आगामी सहकार्य नि छिटै पाउ र सफलताको शुभकामना छ 🙏🙏
झलक मान गन्धर्वको लय शब्द गाउनु भएको गीतको शब्द सँगै सुमधुर मैले धेरै चोटि हेर्दा पनि धित मरेको छैन।।लोक सम्राट राजु परियार र सीता श्रेष्ठको अन्तरवार्ता बल्ल सुन्न पाउँदा साह्रै खुशी लाग्यो कमल सरगम भाइलाई विशेष धन्यवाद।। कमल भाई गीत संगीतको यी जोडीको सुमधुर स्वरमा सजिएको गित इन्द्रेणी सांस्कृतिक कार्यक्रममा उपस्थित भई गीत सुन्न पाउँ भन्नुहोस् है।।
आदरणीय लोक सोर सम्राट राजु दाई जो सँग पनि फिट सरस्वती माताको प्रसाद 🎉🎉🎉🎉🎉❤❤❤❤❤ सिता पनि मन पर्छ है
सारै राम्रो कमेन्ट हुन्छ दिदी को ।🙏🙏🙏🙏लमजुङ बाट
राजु दाजु नमस्कार ।यति राम्रो आवाज छ कि सीता जि को । अब ब्याक हुनु हुदैन सीता जि बालकुमार जि लाई पनि सागित नमन
आदरणीय लोक दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई सम्मान छ यो जोड़ी लाई पनी सम्मान छ
आहा लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि दाजु राजु परियार ज्यु लोकप्रिय गायिका सिता जि लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो।र लोक स्वर सम्राट ज्यु को अग्रज प्रति को सम्मान धेरै राम्रो निकै सरल असल राम्रो सोच बिचार छ दाजु मा हजुरहरुको आगामी सहकार्य नि छिटै पाउ र सफलताको शुभकामना छ 🙏🙏
अति उत्तम र उत्कृष्ट फैसला स्वर सम्राट गायक राजु जि को
मलाई अति धेरै मन पर्ने गायक र गायिका ।👉️❤️👍️🙏🙏
झलक मान गन्धर्वको लय शब्द गाउनु भएको गीतको शब्द सँगै सुमधुर मैले धेरै चोटि हेर्दा पनि धित मरेको छैन।।लोक सम्राट राजु परियार र सीता श्रेष्ठको अन्तरवार्ता बल्ल सुन्न पाउँदा साह्रै खुशी लाग्यो कमल सरगम भाइलाई विशेष धन्यवाद।।
कमल भाई गीत संगीतको यी जोडीको सुमधुर स्वरमा सजिएको गित इन्द्रेणी सांस्कृतिक कार्यक्रममा उपस्थित भई गीत सुन्न पाउँ भन्नुहोस् है।।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
सीता मेडम कै स्वर मीठो छ राजु दाइ सङ्गको क्यामिस्टी अत्यन्त मिलेको छ!
मलाई सारैनै मनपर्ने कलाकार हरु सफलता को कामना।
भगवानको सदा कृपा रहिरहोस् ,
बैनी सीतादेवीलाई !!!
Good luck and Best wishes !!!
Ati Mitho sita Bahini ko voice and sabda haru gaune tarika sarai ramro 😊❤ ekdamai matched garne
Very nice song best of luck
king is Raju dai ❤❤❤
इनेपाल मा भाग 2 लिनु होला है सर
Aaha daiko soch ati ramro xa...❤❤
जे जे भनेपनी राजु र सिताको दोहोरी निकै राम्रो लाग्छ❤❤❤
आज बल पूरा भयो हेर्न मन थियो बधाई छ राजु सर र सीता बहिनी को कुरा सिन पायोकोमा बधाई छ
गायकको त कुरै नगरौ गायिका पनि सार्है राम्रो धुरन्धर गायिका हुनुहोदोरहेछ ! आगामि दिनको शुभकामना ! ❤❤
जहां राजु दाई तेहि रमाईलो हुनछ
सबैभन्दा बढी मैले हेरेको दोहोरी राजु र सीता जि को रोदिको मादल आकाश को बादल आहा!
Wow kati mitho sor aaha❤❤❤❤
दिदी को स्वर र बस्द अति नै राम्रो छ राजु दाई को त धेरै भन्न पर्दैन सबैले जान्नु भाको छ
King 👑 raju pariyar
Good luck ❤❤❤
राम्रो कलाकार हो भाइ र बहिनी
My favorite both❤️❤️
सारै राम्राे बईनि काे टुक्का
साह्रै राम्रो जोडी❤❤❤
Swor samrat raju pariyar
या या सहि हाे मेरो पनि जिबन तेस्तै भाछ😂😂😂😂😂😂
lok dohori king raju dai🎉🎉
Raju r SITA g Lai ek Sath dekhna payeko ma dherai khusi lagyo
Ek dam ramro kura garnu vayo raju dada gau vane ko gau ho poisa sabi thok hoina gau mai ramro lagcha mali ni ❤🙏🇳🇵🇰🇼❤️
जहाँ भए पनि लोक गीत लोक लय लाई न भुल्नु होला दाइ तपाईं बिना लोक संगीत अधुरो अपुरो छ दाइ😔😔
Mero vagwan dai raju pariyar dai
Sita shrestha lai dekhesi mero man polx
Good ❤️ 🙏 luck
❤❤❤❤❤❤
Super dohori thiyo
Nice 👍
🙏अब त सहर भन्दा गाउँ नै ठिक हुन्छ बस्ना लाई
आज सम्म पनि काथ्मान्दु मा घर न बनाय को मा म ता दुखी भय राजु ले
दाइ यो सहर नछाडे हुदैन के गर्नु पर्यो हामी छु नि मरेको छैन नि दाइ हामी बाट टाढा नभए हुन्न र
Wowow bani ❤
Congratulations ❤❤🎉
Sita ji lai, Raju pariwar dai sanga nagaya ko baya, mailé chindinathiyo holà..
🙏🙏🙏🙏❤️❤️❤️❤️
❤❤❤🎉🎉🎉
तपाईं हरु को कुनै पुरानो भाकामा अर्को दोहोरी सुन्न पाइयोस
feri yo vakama arkogit sunna man cha. Chetaiawos
good luck ❤❤❤❤❤❤
Nice👍
❤❤❤❤🎉🎉
❤❤❤❤
Nice 👍
❤❤❤❤