कन्सर्ट गरेर देश बनाउँने ‘विष्णु रिमाल’ ! देउवा-गगन एकै गुट ! रवि दोषी कि निर्दोश ?!- CALL 24

Поділитися
Вставка
  • Опубліковано 9 лис 2024

КОМЕНТАРІ • 360

  • @kripalrana612
    @kripalrana612 Місяць тому +65

    पत्रकार सत्य समाचारको जय हाेस।

  • @rohitshrestha8236
    @rohitshrestha8236 Місяць тому +21

    जय होस हजुर को सत्य तथ्य मा आधारित समाचार सुन्न पाइएको मा।

  • @ravimishra817
    @ravimishra817 Місяць тому +10

    एकदम सचाई कुरा गर्नु भयो। जनता लाई कसरी खाडी मुलुक पठाऊ भन्नेमा मात्रै ध्यान छ यी पापी रक्छसहरुको।

  • @PuskarParash
    @PuskarParash Місяць тому +9

    क्या दनक दिनु भयो पत्रकार सर तपाईं लाई धेरै धेरै धन्यवाद

  • @hariosti8421
    @hariosti8421 Місяць тому +44

    35 बर्ष देखि नबनेको देश अब कहिले बन्छ? कांग्रेस, एमाले सत्तामा रहुन्जेल देश बन्दै बन्दैन।

  • @rbr1253
    @rbr1253 Місяць тому +26

    आहा कति सत्य कुरो हजुर लाई धन्यबाद

  • @एन.के.आनन्द
    @एन.के.आनन्द Місяць тому +12

    कटु सत्यता । साहसका लागि धन्यवाद ।

  • @HiraKhatri-u7e
    @HiraKhatri-u7e Місяць тому +17

    आहा सुरूको दनक क्या मज्जाको यथार्थ सत्य❤❤❤❤❤❤

  • @ramharighimire3605
    @ramharighimire3605 Місяць тому +37

    आहा राजिब सर गजबको दनक दिनुभयो ।सच्चा पत्रकार 🙏🙏🙏

  • @Usharma656
    @Usharma656 Місяць тому +25

    यि ३ वटा पुराना राजनीति दल नेपालमा रहदा सम्म देशमा सुसासन र बिकाश असम्भव छ । यिनिहरुलाई अब देशबाट लखेट्नु पर्छ ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Місяць тому +26

    जै बालेन सर्🙏🙏❤️❤️🙏🙏jai supporters🙏🙏🤝jai Nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 Місяць тому +54

    शिक्षक हरु ले कुनै पार्टी मा लाग्नु अपरा हाे शिक्षक काे काम भनेकाे विध्यार्थि लाइ पडाउने मात्र काम हाे । राजनिती गर्ने शिक्षक लाई सस्पेन्ट गर्नु पर्छ ।शिक्षक ले राजनिती गर्ने हाेइन ।

  • @kumartiruwa2506
    @kumartiruwa2506 Місяць тому +9

    मेयर ले गरेको को बिकास ले 4 पटक भएको प्रधानमन्त्री अचम्म हुन्छ ।

  • @Gyawalibishnudev
    @Gyawalibishnudev Місяць тому +9

    अलि उमेरमा भष्टाचार गर्नतिर लागे अब मर्नेबेलामा यिनिहरुले बिकास गर्लान भन्ने के आस गर्नु ।

  • @glgiri1
    @glgiri1 Місяць тому +43

    यो ब्यवस्था नेताजीहरूको भरणपोषणको ब्यवस्था हो । जनताको हुँदै होईन ।

  • @thapark4719
    @thapark4719 Місяць тому +4

    प्रगती भयो बैदेशिक ऋण दुई गुणा बढेको छ । चुनाव खर्च निकाल्दै छन् । पिर नगर्नुहोस् ❤

  • @grishmabashyal267
    @grishmabashyal267 Місяць тому +39

    सत्य यहि हो । अब युवा जाग्नुपर्छ ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Місяць тому +7

    नक्कली भुटानी सर्नाथी ले अब क्यनेडा शीत सम्झौता हुँदै छ अब युवा युवती क्यानेडा बेच्ने आर्जु को कुरा भएको छ !

  • @ravimishra817
    @ravimishra817 Місяць тому +7

    हे भगवान् जनतालाई दुःख दिने नेता लाई चाँडै माथि बोलाऊ।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq Місяць тому +51

    ती भाग्ने ओलि ले हड्डी दिएर पालेका गुन्डा हुन यस्ता डाका पनि प्रधानमन्त्री हुन्छ

  • @otakurai9638
    @otakurai9638 Місяць тому +7

    नक्कली कम्युनिस्ट एमाले उरोलो गति।

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Місяць тому +7

    अब यो गुमाले भन्ने पार्टी सीद्धीनु परछ😮

  • @parkdhong
    @parkdhong Місяць тому +8

    बालेन बालेन बालेन👍️👍️👍️

  • @sushil7567
    @sushil7567 Місяць тому +32

    गणतन्त्र सम्बीधान सङ्घीय लोकतान्त्रिक मसानघाट चाहीदैन मुर्दाहो ।चाहीदैन

  • @bharatkumarshrestha6292
    @bharatkumarshrestha6292 Місяць тому +8

    रिपोर्टिङको लागी पत्राकार ज्यू लाई धेरै धन्यबाद।

  • @bobbybk7601
    @bobbybk7601 Місяць тому +6

    हामी पनि त्यही थिएउ बालेनको नाम लिन्छस भन्दै कुटिरा थिए

  • @Zeroyt8
    @Zeroyt8 Місяць тому +6

    १००% सहि कुरा गर्नु भयो सर

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 Місяць тому +6

    एस्ता शिक्षक भएपछी कसरी शिक्षामा सुदार हुन्छ ।

  • @gurungsurya60
    @gurungsurya60 Місяць тому +11

    होस गर्नुहोस घरको छोरि चेलि छोरा छोरि बुबा आमा तपाइ को घरमा कमायर ल्याउने ब्यति ले कहा बाट कसरि पोइसा चामल नुन तेल कुन तरिका बाट ल्याउदैछ सोधपुछ गरेर मात्र खाने खर्च गर्ने गर्नुस नत्र तपाइ को परिवार मा यक जना ले गरेको गल्ति पुरै परिवार लाइ लाग्न थालेछ नेपाल को कानुन मा

  • @Roshanshrestha-hp3md
    @Roshanshrestha-hp3md Місяць тому +1

    नेपालको जुन सुकै ठाउँ बात लखेतौ केपि चोर लाई यसरी नै जय बालेन् ❤❤

  • @jawansinghtamang
    @jawansinghtamang Місяць тому +14

    कमाल छ यो संबिधान भ्रस्टाचारको अखडा

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 Місяць тому +6

    call 24 लाई धन्यवाद यो प्रस्तुती ले एका एक आँखा रसायो तर देश मा छ त भ्रष्ट नेता सांसद हरु को जमघट मात्र !
    युवा हरु खाड़ी तिर ! कसरी देश बन्छ त के बिष्णु रिमाल ले गर्ने हो र ?
    पहिला युवा हरुलाई देश मैं बस्ने वातावरण बनाउनू अति आवश्यकता छ भन्न चाहन्छु 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kisanrai8226
    @kisanrai8226 Місяць тому +6

    ए मा ले को राजनितिक सकिरहेको छ।

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 Місяць тому +13

    बिल्कुल सहि र यथार्थता

  • @jbbohara5831
    @jbbohara5831 Місяць тому +6

    नेपालको जनमुखी पत्रकार ❤❤❤

  • @kbrana4305
    @kbrana4305 Місяць тому +3

    Sir you are really journalist your voice is really public voice I salute to your voice. keep it up.

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 Місяць тому +24

    यो संबिधान देश र जनताको हितमा छंदै छैन।मात्र दलका नेताहरू र सत्तासिन हरूका लागि मात्र संधै लैनु गाई भएको छ।

    • @nirg8229
      @nirg8229 Місяць тому

      संविधान भन्दा पनि मान्छे को नियत ठीक भएन।जहाँ राम्रो नेतृत्व छ त्यहाँ विकास भएको छ।यही संविधान भित्र रहेर पनि २,४ नगरपालिका त राम्रो छ

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 Місяць тому +15

    यि गणतन्त्र मान्ने बिदेशी दलालहरु हुन

  • @kiranjoshi4871
    @kiranjoshi4871 Місяць тому +2

    पृष्ठभुमि गजबको छ। के पि त नाईके हुन भ्रस्टाचार ko.

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 Місяць тому +3

    सिछे्यन संस्थामा कहीलेपनी राजनीती गर्नु हुनुहुंन्दैन!

  • @HomKhsi
    @HomKhsi Місяць тому +6

    एउटा कुरा मनोविज्ञान हिसाबले बुझ्नुपर्छ जति बालम समर्थन र बालेनलाई खेदो खन्छन् नि पुराना पार्टीहरूले आफ्नो इमेज आफै घटाएर ८४ मा भोट पनि घटाउँदै छन्

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m Місяць тому +5

    राजिब खत्रि लाइ स्यालुट

  • @hariosti8421
    @hariosti8421 Місяць тому +10

    पुरानो नेता हरुले रबि लामिछाने लाइ आक्रमण गर्नु भनेको रास्वपाले प्राप्त गरेको 12 लाख मत र हामी बिदेशमा रहेका 80 लाख युवा लाइ आक्रमण गर्नु हो।
    हेक्का राख सरकार ✊✊

    • @HariOsti
      @HariOsti Місяць тому +2

      Absolutely right ❤❤

  • @dambarlimbu5532
    @dambarlimbu5532 Місяць тому +2

    ह्रिदय देखिन् नमन् छ मेरो, बिरेन्द्र जैरु ज्यु लाई।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Місяць тому +9

    अरु गर्ने उपाय छैन कन्सर्ट र सेता र कङ्क्रिट टावर निर्माण नै बिकाश मान्नु प्रछ ,
    झेालुङ्गे पुल तर्न २०/- रुपिया तिर्नु पर्ने यहि हेा सम्बृद्ध नेपाल सुखि नेपाली ।

  • @DhanamayaAcharya-h1x
    @DhanamayaAcharya-h1x Місяць тому +1

    कडा दिनुभयो राजिब सर।

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 Місяць тому +10

    बिसुद्द झाेले संगठन हाे दुई मत छैन,,यात संघ या संगठन त हाेनि अब स्वतन्त्र हुनुपर्छ महासंघ।।।

  • @AashwaniSubedi
    @AashwaniSubedi Місяць тому +15

    रबि,निर्दाेसछन,

  • @thaparamesh4478
    @thaparamesh4478 Місяць тому +1

    शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै

  • @nathurammahato8176
    @nathurammahato8176 Місяць тому +3

    राजतन्त्र चाहिन्छ म काग्गेभ

  • @bibekdhungana9202
    @bibekdhungana9202 Місяць тому +3

    हेहेहे प्रधानमन्त्री का प्रमुख सल्लाहकार ले कन्सर्ट गर्दै देश बन्छ भनेर बुझे पछि झन प्रधानमन्त्री लाई कस्तो सल्लाह दिदा रहेछन र देश किन यस्तो अबिगत भयो भन्ने कुरा सल्लाहकार बाट थाहा भयो हेहेहेहे

  • @DhaneshworJha
    @DhaneshworJha Місяць тому +9

    रबिलाइ फसाउने कुरा सूर्यले मिडियामा बोली सके

    • @chhabigc9904
      @chhabigc9904 Місяць тому

      लज्जा शरणं

  • @rohitneupane2071
    @rohitneupane2071 Місяць тому +6

    एमाले ,कङ्रेस को गु न्डाराज हो ।किनभने राता रात सत्ता पल्टाउछ ?यो चाहि किन ?

  • @umakantasitoula6562
    @umakantasitoula6562 Місяць тому +4

    एमाले कमाउनिष्ट को पार्टी हो

  • @DhurbaTamatta-pj8ko
    @DhurbaTamatta-pj8ko Місяць тому +2

    ये खत्री भाई कारयकरम शुरू भयबाट हामी दलित हेरदैछौ तर तपाईको मुख बाट दलितका कुरा सुनन पाईन भाई

  • @narayanprasadbhusal3940
    @narayanprasadbhusal3940 Місяць тому +9

    लाज मान शिक्षक ज्यु। भागबण्डा बाट अायकाले गफनगर ।

  • @arunpant-t1u
    @arunpant-t1u Місяць тому +1

    A b pant right version and right news

  • @binabina7708
    @binabina7708 Місяць тому +5

    पुराना पार्टीका लुटेरा झाेले भ्रस्ट नेताहरुलाई 2084 काे निर्बाचनमा जिराे बनाउनुपर्छ जुनसुकै पार्टीको नेताहरु भयपनी नया उम्मेदवारलाई बिजयी बनाउनुपर्छ ।

  • @govindmarasini628
    @govindmarasini628 Місяць тому +6

    रबि बाघ हो बाघ कहिले कसै सङ्ग झुक्दैन बाघले कहिल्यै लुकेर शिकार पनि गर्दैन। जय घण्टी 🔔🔔जय नेपाल 🇳🇵🇳🇵रास्वपा जिन्दावाद 💐💐!!

  • @ArunKumarPokharel
    @ArunKumarPokharel Місяць тому +1

    Excellent presentation. Salute you Rajeev Khatri Sir 🙏
    Balen Shah is Our National Hero. Long Live Balen Shah 🙏🇳🇵 NekapaUML, Nepali Congress Murdawad.

  • @kecedu
    @kecedu Місяць тому +2

    Thank you sir .

  • @DhaneshworJha
    @DhaneshworJha Місяць тому +5

    पहाडी मधेसी को फिलिंग गराएर 3/4जना ले संविधान घोषणा गराए ।अहिले उहीँ3/4जना हरु अझै भ्रष्टाचार लाइ बलियो बनाउन खोज्दैछ ।एउटै उपाय युबा शक्ति जागनु पर्ने

  • @jyotisubba7809
    @jyotisubba7809 Місяць тому +4

    Thank you bro

  • @krishnabhujel6056
    @krishnabhujel6056 Місяць тому +1

    Jay ghanti 🎉🎉🎉

  • @floyadianforever688
    @floyadianforever688 Місяць тому +3

    JayAbalel

  • @maheshkumarsah7324
    @maheshkumarsah7324 Місяць тому +2

    100% agree

  • @jagatthapa7115
    @jagatthapa7115 Місяць тому +2

    Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NirmalaAdhikari-p2d
    @NirmalaAdhikari-p2d Місяць тому +2

    100%सहिछ।

  • @mahendrabharati9562
    @mahendrabharati9562 Місяць тому +1

    सहि हो जय बालेन जय नेपाल

  • @rajikumartamang7819
    @rajikumartamang7819 Місяць тому +3

    हमी बालेन सरलाई जिन्द् बाद भन्छु ! ८४ में बालेन सरको मन्त्री बनाउनु पर्छ भनेछु.!

  • @jagangurung8474
    @jagangurung8474 Місяць тому +1

    Good media And Good Job 👍😍💚💖

  • @deeparai9527
    @deeparai9527 Місяць тому +3

    जय बालेन🙏

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d Місяць тому +4

    Jaya balen sir ❤❤❤❤

  • @bhaktatamu7176
    @bhaktatamu7176 Місяць тому +12

    आहा काल २४ न्यूज़ को सैली अति बेस्ट 🙏🙏🙏❤️❤️❤️

  • @ramdattjoshi7402
    @ramdattjoshi7402 Місяць тому +2

    Sahi ho

  • @RajCentury
    @RajCentury Місяць тому +1

    100% right

  • @BhimBhadurChhetri
    @BhimBhadurChhetri Місяць тому +1

    Wow❤❤

  • @khadkabk9712
    @khadkabk9712 Місяць тому +1

    सत्या घटना र देशको यथार्थ परिस्थिति बाहिर जनता सामु ल्याउनु नै पत्रकारिताको धर्म हो। धन्यवाद पत्रकार ज्यु। अब जनताले काङ्ग्रेस र एमाले दुबै पार्टीलाई बहिष्कार गर्नुपर्छ।

  • @prashantkhatri2897
    @prashantkhatri2897 14 днів тому

    रबि लामिछाने जय होस् जनताले साथ दिने छन् यस्ता

  • @Something-f9g
    @Something-f9g Місяць тому

    सत्य ❤कुरा❤गरनुभयाे ❤सर❤नमन

  • @GangaBaraili-p1m
    @GangaBaraili-p1m Місяць тому

    तपाईंजस्ताे पत्रकारिता अरूलेपनी गर्न आवस्यक्ता छ । जय देश जय नेपाल ,

  • @rkreel3371
    @rkreel3371 Місяць тому +1

    reality news 24 🇳🇵

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m Місяць тому +1

    मेरो बिचारमा त्यो रबिको सिधाकुरा कार्य क्रम भन्दा त यो राजिब खत्रि हजार गुणा सहि

  • @narayanpanth66
    @narayanpanth66 Місяць тому

    ❤❤❤❤❤वावा

  • @lilapaudyal8469
    @lilapaudyal8469 Місяць тому +2

    I am with Balen shah.

  • @jibanprasad474
    @jibanprasad474 Місяць тому +9

    सही बिस्लेसण

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 Місяць тому +8

    बालेन ब्रो जिन्दावाद ।आइ ❤बालेन ।हरि 🕉️🇳🇵💟🙏

  • @rupthapa4074
    @rupthapa4074 Місяць тому +1

    Yo samay 12 bhai bahek mediako ho kbrdari jari rahos aawaz bulanda banos❤❤❤

  • @bikasbhandari63
    @bikasbhandari63 Місяць тому

    सहि भनाइ ।

  • @bishnurai9037
    @bishnurai9037 Місяць тому

    सारा युवाहरू जागौं अब यो देशबाट के पी सेर बहादुर प्रचण्डलाई देश बाट लखेटौ, साँचै देश बनाउनु छ भने

  • @narayanshrestha-wj7jc
    @narayanshrestha-wj7jc Місяць тому

    सहि हो

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 Місяць тому +1

    💯👍✊🏼

  • @dhrubabahadurthapa2562
    @dhrubabahadurthapa2562 Місяць тому +3

    Good news sir ❤️🙏🙏😍😍😍sulot❤️❤️❤️🙏🙏good luck

  • @ghanaguragai376
    @ghanaguragai376 Місяць тому

    राम्रो कुरोको संशोधनमा सबै दलले साथ दिहाल्छ नि तेरो र मेरो भन्ने कुरै आएन नि।

  • @jyotirai547
    @jyotirai547 Місяць тому

    Yesssssssssssss 💯💯💯💯💯💯👍👍👍👍👍

  • @haridhakal9149
    @haridhakal9149 Місяць тому +1

    सहि कुरा सर

  • @Kaale_keto
    @Kaale_keto Місяць тому +6

    Rabi jindabad❤

  • @RameshKhadka-ku2sr
    @RameshKhadka-ku2sr Місяць тому +1

    Dherai ramro ra vako sahi kura garnu vo hajurle

  • @bharatdhamala8852
    @bharatdhamala8852 Місяць тому

    यो देश बन्छ।हो बन्छ तर तीमीहरू को पत्तासाफ भए पछी चाहीं बन्छ।नत्र खुलीत्त।
    देश कसरी वन्छ भन्ने कुरा हामी लेवर मा वीदेशीयका जनता ले पनी जान्न सक्ने भयौं।
    राजनीती सेवा हो भ्रष्टचार,भाग वन्डा,गुट,सँगठन होईन ल।

  • @mohanprasadacharya
    @mohanprasadacharya Місяць тому

    सार्वजनिक कार्यक्रमको बिरोध भनेको नागरिकको निराशाको आक्रोश हो भन्ने कुरा बुढा नेताहरुको दिमाख कहिले आउछ ???