देउवा माथी कांग्रेसकै नेताको हमला बोलेकै बुझिदैन तिनैको अनुहार हेर्नुपर्ने Chandra Bhandari & Bhim

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l यदि कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिम ५ बर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुनेछ।
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4771680
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

КОМЕНТАРІ • 320

  • @tikabaskota2331
    @tikabaskota2331 4 роки тому +30

    धन्यबाद चन्द्र दाई,पार्टी भन्दा माथि उठेर कुरा गर्नु भएकोमा।👏👏👏👏

  • @Susilkc718
    @Susilkc718 4 роки тому +38

    कुरा सहि गरनु भयो हजुर तपाईं ले

  • @purbeliprayascom
    @purbeliprayascom 4 роки тому +69

    100% सहि कुरा गर्नु भाे..... साह्रै चित्त बुज्याे....

  • @minrajneupane279
    @minrajneupane279 4 роки тому +15

    चन्द्र जि र भिम जि को बोलिमा राष्ट प्रेम छ अगाडि बढनु सिद्दान्त ठुलो हामि तपाइको साथ मा छौ

  • @narayanpanthee2567
    @narayanpanthee2567 4 роки тому +17

    पाटी भन्दा माथी उठेर बोल्नु भएको मा दुबै नेतालाइ सलाम

  • @khusilovely6097
    @khusilovely6097 4 роки тому +13

    एस्ता नेता लाई जुनसुकै पार्टीको आस्था राख्ने भए पनी समर्थन गर्नु पर्छ ।

  • @birendraadhikari5077
    @birendraadhikari5077 4 роки тому +8

    मन को कुरा बोल्नु भयो चन्द्र जि

  • @ramchandragautam6272
    @ramchandragautam6272 4 роки тому +11

    धन्यवाद चन्द्र तथा भिम लाई र आर आर क्याम्पस स्व बि यु लाई यस्तै सर्बदलिय कार्यक्रम को आयोजना गरेकोमा

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 роки тому +45

    अबको नेतृत्व भीम रावल र चन्द्र भण्डारी जस्तो सच्चा देशभक्ति नेताहरुले गर्नु पर्छ दुबै नेताहरु प्रति ठुलो बिश्वास छ नेपाली जनताको सलाम छ दुुबै आदरणिय नेताहरु प्रति हार्दिक सम्मान छ

    • @khemgurung9274
      @khemgurung9274 4 роки тому +1

      बाहुन क्षेत्री नेताहरु दुइजिब्रे हुन्छन , आफुले पद ,पायोभने सबै ठिकठाक छ भन्छन , तर त्यही पद आफुलाइ नपुगेपछी बिरोध, र बिद्रोहमा लागेजस्तो गर्ने घुर्क्याउने, धम्क्याउने , जस्ता कार्य गरिसकेपछि पद पाइयो भने आफुले केही महिना पहिला बोलेको कुराको बेवास्ता गर्छन ! यस्तो व्यबहार भनेको जातिय गुण हो ! यस्मा भ्रम नराखौ , ! मैले जे देखे जे बुझे त्यसैको आधारमा भनेको हु , गाह्रो पिरो ,अन्यथा नलिनु होला धन्यवाद !!

  • @रमेशजाजरकोटकुशे2टालेगाउँ

    अति मिठो भाषण दिनु भएको मा धेरै धेरै धन्यवाद भन्न चाहन्छु

  • @pmjayapmjaya7952
    @pmjayapmjaya7952 4 роки тому +77

    काङ्ग्रेसको नेता मा बौद्धिक विद्वान नेता मा चन्द्र भण्डारी मान्दछु । र मन पर्छ ।

  • @tulbahadur6280
    @tulbahadur6280 4 роки тому +65

    भिम रावल मात्रै देश भक्त नेता भन्न सोचेको काङ्ग्रेस भित्र पनि रहेछन देश भक्त नेता नेता चन्द्र भन्डारी ले बदो चित्तबुझ्दो कुरा गर्नु भयो।

    • @arjunkumarshrestha9564
      @arjunkumarshrestha9564 4 роки тому

      According to your speech you are great and light of Nepali citizens go ahead we all true Nepali are behind with you..

  • @alakanep9717
    @alakanep9717 4 роки тому +1

    चन्द्र भण्डारी ज्यूले एकदम राम्रो कुरा गर्नु भयो ।
    लठेब्रो लाइ प्रम बनाउने कॉंग्रेस कै गल्ती हो ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому +8

    १००% सही कुरा गर्नुभो सलामछ हजुरलाई

  • @nokhkhadka2994
    @nokhkhadka2994 Рік тому

    क्लियर भिजन भएको एक मात्र नेपाली कांग्रेस का नेता चन्द्र भण्डारी प्रति समर्थन छ

  • @BelbikramBelbikram
    @BelbikramBelbikram 4 роки тому +5

    यसै गरि पार्टी भन्दा माथी उठेर बोल्नुस तबमात्र जनताले बिस्वास गर्छन

  • @kusumgiri523
    @kusumgiri523 4 роки тому

    यी दुबै नेता राजनेता हुन बधाई तथा शुभकामना

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 4 роки тому +11

    सम्पूर्ण गद्दार र भ्रष्टाचारीहरूलाइ कानुनी
    कारबाही गरेर जेल हाल्नु पर्छ ।
    देशको सिमा अतिक्रमित हुँदा पनी मौन बस्ने
    नेताहरु राष्ट्रघाती हुन ।

  • @gurkhaman4192
    @gurkhaman4192 4 роки тому +1

    नेपाल नै सबै भन्दा ठुलो हो । पार्टी गौण हो । देश रहे हामी रहन्छौ । सबै एक जुट हौ ।

  • @kamalkc3608
    @kamalkc3608 4 роки тому +1

    हजुर हरु जस्तो पार्टी भन्दा माथी उठेर सहि कुराको आवाज निकाल्ने प्रती सलाम छ। मेरो तर्फबाट ।

  • @kamalsaud7678
    @kamalsaud7678 4 роки тому

    दुबै पार्टीका नेता हरु लाई हार्दिक धन्यवाद छ र पछि गयर यि सबइ कुरा बिर्सने हो कि

  • @nepalkochhoro1003
    @nepalkochhoro1003 4 роки тому +3

    यसरी यकता हुनुपर्‍यो पार्टी भन्दा माथी उठेर देशको लागि ।

  • @publicvoice9055
    @publicvoice9055 4 роки тому +1

    यदि यो सरकारले हाम्रो भुभाग फर्काउन मात्र सफल भायो भने । हामी चाडैं बिश्व सामु शक्तिशाली भयेर उदाउछौ।किनकी येहि सहासिक कदमले नै नेपालको सुनौलो भबिस्य र समृद्धिको मार्ग तय गर्नेछ ।तसर्थ हामी देश भित्र बाहिर रहेका देसभक्त युवा, बुद्धिजिबी, नागरिक, समाज, तह तप्का सबै गोलबद भै जनता,सडक ,ब्यवसाय आदिलाइ अवरोध बिना शान्ती रुपले कडा आवाज उठाउन ,दबाब दिन नछोडाै ।जय नेपाल

  • @madhavkarki1280
    @madhavkarki1280 4 роки тому +1

    गूड सर हजुर्ले 100 सहि कुरा गर्नु भयो चन्द भण्डारी र भिम रावल मेरो सलाम छ

  • @globalmorgan7721
    @globalmorgan7721 4 роки тому

    अरु देश लाई बिदेशी ले शासन गर्यो बिकाश भयो..हाम्रो देश म हाम्रा नेता हरु ले मात्र शासन गर्यो देश गरिब झन गरिब हुदै गयो।

  • @prembahadur9349
    @prembahadur9349 4 роки тому

    100%Right kuro ho yesta bir sabha parmukh jiu lai mero tarphbat lakhau lakh Lal salam garxu jay nepal

  • @manthapa1323
    @manthapa1323 4 роки тому +3

    सहि कुरा गर्नु चन्द्र सर

  • @shikhartamang8658
    @shikhartamang8658 4 роки тому +4

    कुरा साहि छ तर

  • @sripashupatinath5235
    @sripashupatinath5235 4 роки тому +6

    बिचरा शेरबहादुरलाई किन दोसलगाउने, उसलेत खाली गिरिजा प्रसादलाई फलोगरेकोतहोनि😆

  • @girigovinda96
    @girigovinda96 4 роки тому

    आदर्सवान नेता।पार्टि भन्दा माथि उठेर कुरा गर्नु सच्चा सपूत ।भिम रवल र चन्द्र भण्डारि ज्यु सलाम छ।

  • @shresthashrestha1672
    @shresthashrestha1672 4 роки тому

    साएद यसैलाई होला ढिला अायो कडा अायो भन्या😊😊

  • @tararayaandprashant7302
    @tararayaandprashant7302 2 роки тому

    सहि कुरा भन्यो

  • @yesrajkc6898
    @yesrajkc6898 4 роки тому +2

    Yes 100%you are right's
    Yesto manav hamro Nepal lai chhahin chha 👍👍👍

  • @deepakpahadi2948
    @deepakpahadi2948 4 роки тому

    शेरबाहादूर देउपा जी। मां बोले को दूबै लाई स्वागत छ पाटि मां योहूनू अनीबारेछ हामिले पाटि मां योती नभयोर काम छैन जयो नेपाल खूलेर अगाडि आउ

  • @bhojrajpokharel2046
    @bhojrajpokharel2046 Рік тому +1

    Salute You Both Of You. Bhim and Chandra G.

  • @radhikapokhral1907
    @radhikapokhral1907 Рік тому

    सहि हो भन्नू भो

  • @girigovinda96
    @girigovinda96 4 роки тому

    आज हाम्रो देसमा नेता बाट ६०१ जना मध्य २ जना असल नेता देख्न पाइयो। भिम रावल र जनता का लिडर हुन लायक नेता।जय होस

  • @shreerampaudel01
    @shreerampaudel01 4 роки тому

    सहि कुरा

  • @KrishnaPoudel-ny2cl
    @KrishnaPoudel-ny2cl 8 місяців тому

    जय हाेस नेता भनेका यस्ता हुनु र देश बिकास हुन्छ

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +6

    हो हो सहि वाद गर्नु भो नेता जिउहरुले तर .....?

  • @dipakkhattri306
    @dipakkhattri306 4 роки тому

    सलुट छ हजुर्लाइ नेपाली जनताको आवाज बोलेको मा निकै घत लाग्यो

  • @tamangbishal2893
    @tamangbishal2893 4 роки тому

    के गर्नु नेता जी तपाईले भन्नु भयो धेरै लामो समयदेखि राजनीतिक गर्नु भएको अनुभव सुनाउनु भयो तर पनि अहिले सम्मा के पायो त? हात लाग्यो 0 शुन्य, अब त कपाल पनि पाकी सक्यो अब कहिले मन्त्री बनेर देश र जनताको सेवा गर्ने???

  • @romrajsharma3339
    @romrajsharma3339 4 роки тому

    शेर बहादुर देउवाले अब विश्राम लिने बेला भयो! समय छंदै बिचार गर्ने बेला भयो! कार्यकर्ता कै मूर्खताको कारण कांग्रेस आज भांग्रेस हुन पुगेको हो!

  • @mountgloryschoolbasundhara7662
    @mountgloryschoolbasundhara7662 4 роки тому

    नेता त प्रस्टबादी वाककटुता , बाेल्न सक्ने स्पस्ट बक्ता , बाेलेर जनतालाई आफुतिर आकर्षित गर्न सक्ने हुनु पर्याे , याे नेता पनि त्यस्ता प्रखर बक्ता चाहिँ हाेईन ।

  • @Umeshsingh-dl2si
    @Umeshsingh-dl2si 4 роки тому

    Dherai ramro

  • @chandrashama5407
    @chandrashama5407 4 роки тому

    Beast & bold speech Cb jee . I solute u.

  • @hiramanisapkota2116
    @hiramanisapkota2116 4 роки тому +6

    Well saying
    Bhim rawal
    Congratulations

  • @nishanchhetri4531
    @nishanchhetri4531 4 роки тому +3

    Great speech

  • @kripeshkhatiwada7362
    @kripeshkhatiwada7362 4 роки тому +1

    सपै नेता फटा हुन न भुके हुन्छ
    देस मिच्दा जती राजा लाई दुख्छ तेती नेता लाई दुख दैन

  • @prambahadur6222
    @prambahadur6222 4 роки тому

    धनेबात जये नेपाल

  • @yubrajthapa-z3l
    @yubrajthapa-z3l Рік тому

    Nepal ko PM hunu parne Sansad Dr Chandra Bhandari Jai hous

  • @vijaysansar3303
    @vijaysansar3303 4 роки тому

    ठिक भन्नू भयो हो त नि केही बुझ्दिन तै पनि यै देउबा कांग्रेस को पार्टिसभापति गरे 🤣🤣 कुनै पनि अरु राम्रो नेता कांग्रेस पार्टी मा न रहिछ कि क्या हो ? यै बेला बेला मा नेपाल देश को प्रधान मंत्री गरे थुक्क हामी लाई धिक्कार छ यस्ता प्रधान मान्त्री हुने देश मा जन्म लियेको मा ।

  • @beautifulachham8367
    @beautifulachham8367 4 роки тому

    १००% सहि कुरो
    जय नेपाल जय नेपाल

  • @mayapaudel1090
    @mayapaudel1090 4 роки тому

    sathi ho rawal sir ko saport garau we r with u sir nepal bachau hai

  • @chandrapaudel2397
    @chandrapaudel2397 4 роки тому

    हो अब अहिलेका पार्टि भन्दा माथी उठेर देश र जनतालाई मध्यनजर राखेर अगाडी बढनुहोस केहि झोले मोले छोडेर सबै नेपाली जनताले साथ दिनेछन्
    यस्मा ढुक्क भएर हिम्मतका साथ कदम चाल्नु पर्ने बेला आईसकेको छ अब रतिभर ढिलो गर्नु हुदैंन है 👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @rudranirdosi4884
    @rudranirdosi4884 4 роки тому

    चन्द्र भण्डारी जिउ मा मेरो सुलुत येस्तो हुनुपर्छ सबै नेता तब देश भक्ती हुन्छ र राज नेता हुन्छ देश को बिकास हुन्छ ।

  • @rimalnarayanrimalnarayan274
    @rimalnarayanrimalnarayan274 4 роки тому

    सलाम छ चन्द्र भण्डारी र भिम रावल लाई नेता तपांई हरु हो प्रचण्ड हरु होईनन,

  • @gambhadur4008
    @gambhadur4008 4 роки тому

    धरइ धनय वाद सलम

  • @saugatbhusal2410
    @saugatbhusal2410 4 роки тому

    Chandra bhandari best visonary leader in nepal

  • @krishnaabiral4877
    @krishnaabiral4877 4 роки тому

    हजुर हरुलाई सलुट छ

  • @rameshg.mg.m3550
    @rameshg.mg.m3550 4 роки тому +1

    भिम रावल लाई मेरो सपोत छ सलाम छ

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 4 роки тому +1

    भिम जि धेरै राम्रो भनाई छ हजुर को

  • @sharwankumarchhetri5299
    @sharwankumarchhetri5299 4 роки тому

    भिम रावल , चन्द्र भन्डारि जस्ता लिडर सिप को जरुरत छ नेपाल देश बचाउनको लागि जय देश जय चन्द्र सुर्य ❤️❤️❤️✊✊✊😇😇😇👍💪💪💪🤞

  • @narakhatri6532
    @narakhatri6532 4 роки тому +1

    १००% सही भन्नु भयो

  • @surajmagar9162
    @surajmagar9162 4 роки тому

    आज आयर political news हेर्न र सुन्न मज्जा लागि रहेको छ, अनि सहि भन्नु भयो नेता जिउ le😆😄😂

  • @girigiri8873
    @girigiri8873 4 роки тому

    very good speech

  • @rupalalmagar2315
    @rupalalmagar2315 4 роки тому

    ये।नेपाल।सरकार।अाफनाे।शुरक्ष।मात्रगरनेकि।देसकाेपनिसुरछे।गरनेहाे

  • @rayeshtandukar
    @rayeshtandukar 4 роки тому

    पार्टी भन्दा माथी उथेर बोल्न लागेको छ हाम्रो नेताहरु । यस्तो काम जारी राख्न अनुरोध छ ।

  • @hiramanisapkota2116
    @hiramanisapkota2116 4 роки тому +3

    You are well saying
    Chandra bhandari
    Big congratulations

  • @homnathtimalsina4832
    @homnathtimalsina4832 Місяць тому

    Good
    Sara

  • @nanikajithapa727
    @nanikajithapa727 4 роки тому

    स्याबास ! भिमरावल र चन्द भण्डारी ! पार्टी भन्दा पहिला राष्ट हाे र त्सपछि मात्र पार्टी हाे ।

  • @purnakhadka1408
    @purnakhadka1408 4 роки тому

    दुबई पार्टीका नेता लाईं देस भक्त सलाम छ

  • @newsudayacom
    @newsudayacom 4 роки тому +1

    good

  • @Umeshsingh-dl2si
    @Umeshsingh-dl2si 4 роки тому

    You are gread

  • @milanraya5121
    @milanraya5121 2 роки тому

    Good sar

  • @jeevangiri1070
    @jeevangiri1070 4 роки тому +3

    Thank you 🙏

  • @birajadchhetry9939
    @birajadchhetry9939 4 роки тому +8

    हैन कुरो त खतरा गरो आज के भो यस्लाइ । काङ्ग्रेस ले यस्तो बोलेको थाह थिएन आज हानो है यस्ले।।।

  • @shivakhanal8833
    @shivakhanal8833 4 роки тому +1

    thank you both of you . pure Nepali (voice of Nepali )

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 4 роки тому

    1001%एकदम सहिछ हजुर

  • @balramchaudhary3511
    @balramchaudhary3511 Рік тому

    Damdar,,awaj,hajur,ko,kura,shahi,chh

  • @santbudha7522
    @santbudha7522 4 роки тому

    जयनेपाल

  • @karmasherpa4266
    @karmasherpa4266 4 роки тому

    तपाईं काे भनई ठिक हो

  • @sudarsankc1339
    @sudarsankc1339 4 роки тому

    Nepal aamaa ko jay hos

  • @anilbaraili6493
    @anilbaraili6493 4 роки тому

    सहि बात सलाम छ दुई जनालाइ

  • @manojgyawali3870
    @manojgyawali3870 4 роки тому

    हाम्रो नेपाली कांग्रेस ❤️💪🌳 हाम्रो गुल्मेलीको सान 😍😍😍😍😍😍❤️❤️❤️❤️

  • @adhanievielubisevie1217
    @adhanievielubisevie1217 4 роки тому +4

    100%

  • @magarajseelawal398
    @magarajseelawal398 2 роки тому

    Nomc 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @alexsaud1188
    @alexsaud1188 4 роки тому

    हरेक नेताहरुले पार्टि भन्दा माथि उठेर सोच्ने हो र काम गर्ने हो भने देश आफै बन्छ ।

  • @bp-mo5cp
    @bp-mo5cp 2 роки тому

    ❤️

  • @प्रकृति-प6ज
    @प्रकृति-प6ज 4 роки тому

    हा हा.... शेर बहादुर देउवा दाई , यसरी नेता भएर बस्ने भन्दा ....डाडु मा पानी तताएर..... हामी सुन्ने लाई मनै अमिलो हुन्छ। सबै ले आफ्ना छोरा,छोरी पढाउन देखि दलाली गर्दै देश सिद्दाए। यो नियाती राणा काल देखि कै हो। पार्टी भन्दा माथि उठी सिर्फ देश र जनता को लागी आगाडी बढौ।
    हाल सम्म नेता हरु ले आफ्ना स्वार्थ पूरा गर्न देश र जनता प्रति गरेका दलाली बारे बाहिर ल्याउँ।

  • @devsherstha8352
    @devsherstha8352 4 роки тому

    मन्त्री को पछि बस्ने गार्ड को हो साले मन्चमा उभिने सो मन्छ छैन

  • @anishmagar2212
    @anishmagar2212 4 роки тому

    Sahi kura garnu bayo

  • @prakashshrestha9942
    @prakashshrestha9942 4 роки тому

    सहि कुरा गर्नुभयो हजुर

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 4 роки тому +2

    100% Real

  • @basantabhandari3498
    @basantabhandari3498 4 роки тому

    Excellent Kamred Bhim Rawal Keep it up.............Jay Nepal....

  • @shambhuchand1832
    @shambhuchand1832 4 роки тому

    गगन थापा र बिश्वप्रकाश शर्मा यी परिस्थितिमा नाचेर आफ्नो नाच अगाडि देखाउने पात्र हुन। नेपालमा यस्ता पात्र लोकप्रिय हुन्छन। तर काँग्रेसमा चन्द्र भण्डारी र ने क पा मा भिम रावल सच्चा देशभक्त राष्ट्रबादी हुन।

  • @pukarrai8220
    @pukarrai8220 4 роки тому +5

    कुरो सहि गरेको रछ

  • @rgr15222
    @rgr15222 4 роки тому +7

    "Ramrolai hamro, naramralai jara batai bahiskar garau".

  • @पुरानोमान्छे

    यो अवाज त नेपाली आफै बुझ्नु पर्ने हो अहिलेको स्थिति सम्म त तर यो आवाज सुनेरै भएपनि बुझ्नु पर्यो नेपालीहरु कति चकडी गर्छौ हो दुईचार पैसा को लोपमा
    त्यै भ्रष्टाचारी नेताहरुको मात्र

  • @dambarkarki1609
    @dambarkarki1609 4 роки тому

    100% सहि कुरा