मृत्युलाई जितेका सांसद चन्द्र भण्डारीको भाषणले झुकायो सबैको शीर - यस्तो पो हो नेता Chandra Bhandari
Вставка
- Опубліковано 20 вер 2024
- मृत्युलाई जितेका सांसद चन्द्र भण्डारीको भाषणले झुकायो सबैको शीर - यस्तो पो हो नेता Chandra Bhandari Speech | Wave Nepal
#chandrabhandari #todaynews #wavenepal
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
मलाई मन पर्ने नेता मा चन्द्र भण्डारी पनि एक हुनुहुन्छ यो भन्दै गर्दा कांग्रसलाई मन पराउछु भन्नु हैन
Dada❤❤ mohlaE nii hjr
अति सत्य अति उपयुक्त अति उत्तम वाक्य सहि र साचो विश्लेषण दिनु भयेको मा हिर्दय देखि नमन : ❤❤❤ हजुर रास्ट्रभक्त नेता प्रती शुभ कामना को साथ जय ग्रेटर नेपाल ❤❤❤
मलाई मन पर्ने नेतामा चन्द्र भण्डारी पनि एक हुनुहुन्छ मैले ब्यतिलाई मन परायकाे हाे पाटिलाई हाेईन🇳🇵🇳🇵🙏
एउटा मात्र जिउदो मान्छे काङ्ग्रेस भित्र को सलाम छ
कती सत्य कुरा पुरा गर्न सकियोस् धन्यवाद नमस्कार सलोट छ नेता भनेको यस्तो पो हुनुपर्छ ।
भन्डारि सर हजुरले बाेलेका100/ शब्दहरु गाईखाने प्रन्ड जस्ताे जंगलि प्रधान मन्त्रिले कहाबुज्छर उनिहरुमा नेपालकाे बारेमा चासाे किन हुन्था्याे र ?
राजा आऊ देस बचाउ❤❤❤❤❤
सत्य चिन्तनयुक्त बिचार।😊😊
नेता भनेको देश र जनताको हित लाई सोच्छ तर नेपालको नेता पैसा र भारत बिदेशिको गुला मरार्नु मात्रै जानेको हुन्छ जय युवा जय बालेन जय नेपाल मातृभुमी
कङ्रेस मा एउटा असल नेता इनै चन्द्र भण्डारी हुन
हाम्रो मूल्य, मान्यता, नैतिकता ,पहिचान कहाँ गयो ?
कस्तो गम्भीर प्रश्न राख्नु भयो माननीय ज्युले
आफ्नै देशमा भर परौ, पहिले स्वदेशी आफ्नो माटोलाई चिनौ, अनि अरुको चिन्दै गरौला। 🙏❤
अति राम्रो बिचार
सच्चा देश भक्त राजनितिग्य श्री चण्डभन्डारि सर मनै देखि नमन
राजनीति सेवा कम धन्दा बेसी नेता सज्जन कम दूर्जन बढी हुँदाको परिदृश्य समाजमा देखिदैछ।कमिशनखोरहरुलाई दुई खुट्टा उचालेर सलाम ।
हजुर जस्ता नेतलाई सलाम गर्छु
कुरा र तर्क भनेको येस्तो हुनुपर्छ !
अती महत्वपूर्ण सत्य कुरा हजुरको जस्तै सवै अन्य नेतामा बिचार परिबर्तन भए मात्र लोकतन्त्र बलियो हुने थियो देशको शान्ति समृद्धि प्राप्त हुने थियो।
माननीय साम्सद चन्द्र भण्डारी जस्तै साेच ,वचार,नीति ,सिध्दान्त भएमा अहिले भष्टचार,व्यथिति, हट्ने,शुसासनमा समेत फरकपन अाउने अरुदलका नेताले मनन चिन्तन गर्नु जरुरि छ।
Jaya Ram Chandra sir🙏🙏🙏🙏🙏🙏🙏
अति राम्रो बिचार चन्द्र सर
Absolutely right sir
सारै रा मरो चनद भनदारी जियु लाई सलाम छ
हजुर को सुजब सुन्ने पाटिका मान्छे कोई छैन ।
हाम्रा देशमा राम्रा नेता पनि छन
Jay nepal
सलोट छ माननीय चन्द सर 🙏🙏
Great leader hami nepali ko chandra bhandari dai
Hajurko bechar lai salam xa sir 🙏
Well said
Very good Chandra bhandari sir jindabad Jae hos 🙏🙏🌹🌹💖💖🇳🇵🇳🇵🙏🙏
My Salute to our respected brother Hon'able Chandra Bhandari . Namaste ❤
काङ्ग्रेस पार्टीको नाम हो चिनारी हो तर यसभित्रका व्यक्तिहरु नराम्रा भय गिरे तर कोहीले धेरै राम्रा काम गर्छन केहीले धेरै नराम्रा हो यसरी राम्रो नराम्रो छुट्याउन नसक्नु जनताहरुको ठुलो कमजोरी छ।
Very good chandra bhadari ju
Very.good.analysis.mananiy.chntra.bhandari.sir
सगियसभासदज्युहरुलेसुन्नुभयकाेहाेलापाटिकाेराजनितिगरनेहाेलालाेकतन्रतरगणतन्रररास्टरास्टियताजाेगाउनेहाेकिहौन नेतालाइथाहाहाेला
Thank you for your sensitive speech.
काङ्ग्रेसमा देशको हित चाहने नेता एक मात्र त उहाँ त हो। अरु त चोर हुन।युवा भए पनि विश्व प्रकाश र गगन शेरेको पुच्छर हो।
very good sar
Chandra vandari shar gindabad
सहि भन्नू भयाे तर के गरनु अरू सासंद हरू बिरालाे काे बच्चा जस्ताे कराईरहन्छन ,,,,काेहि ठाडाे चेतावनि दिए मात्र भन्छन ठाडाे ऐक्सन मा जाने काेहि छईन्न जय बालेन सर
Sahi kura vannu vayo hajur dhannyabad ma vaabuk vaye.
कुर्सी मा नपुगेका सबै कांग्रेसीहरुको बिचार पनि त्यही हो
Good thinking bhandari sir sammanx sabaiko sochma yasto paribartan aahosh
याे धेरै िबद्वान नेता हाे, यस्ताे नेता पाे नेता
हाम्रो देस्मा हरेक कुरा उल्टो छ जस्तो लाग्छ सर पैलो कुरा त नेता वा राज्निति कर्मि हरुमा चेतना नै छैन ।उल्टै जनता लाई होच्याउन जनचेतना मुलक कार्यक्रम को नाम्मा बजेट देखाईन्छ।अब जन चेतना हैन नेता हरु को लागि जनताले चेतना मुलक कार्य करम सहर सहर मा गर्नु पर्ने देखिन्छ।
Patiko adarma haina bakti hernuparxa tasmadya chandra Bhandari malai man parne manxe huna yasta biktilai pardhan mantri banaunuparxa ❤❤
Chandra bhandari ji dhailaibhayepani 100 ma 100 Shahi bhannu bhayeko ma hajur lai metro salaam chha. . .
नेपाल मा बालेन सर देखि अरू कसैलाई नेपाल आमा माया छ जस्ताे लागेन ,,,,,सबै कराउने मात्र छन आफ्नाे देस लाई अगाडि कसरी बडाउने भन्ने याेजना नै छईन खालि आफ्नाे गाेजि कसरी भरने मात्र याेजना छ अनि कसरी अगाडि बडछ नेपाल नेपाल नेपाल
One of the best leader!
Ram Chandra is great
जङगली जनावर लाइ पूराण केगरनू झोलेकान माकीरापरोस
यथार्थमा आधारित छ
बुक्ने मात्र त हो गरेर देखाउने भनेको बालेब मात्र हो ।थुक्क भतुवा सम्सद हरु गद्दार्हरु
चन्द्र भण्डारी को आचि खाउ कङ्रेस का अरु नेता हो माओवादी हो
Jay Nepal ❤❤❤❤❤❤ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yasto Po neta ho desh ra janta ko lage sochni hunu paryo.
wow sir yasto hos
good luck
I am with you hon'ble Chandra Bhandari.
You are ony a leader in
Nepali congress other have no visions.
good think
Chandra bhandary next election came back Rastriya swatantra party....
sai ho .Salam xa .🎉
Dheeksr xa her sansad vann pane lag lagxa sansad ko kursee sbai khalee xa
Bilkul rights kura chandra vandari jeu🙏🙏
🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
मर्नु लागेकाे साम्सद बुढा नेताहरु सबै मरेपनि हुनि चाडाे चाडाे😆🤣
Aaru lai kasto lagxa, but Mero lagi parliament ko real hero, Star right person, 1 chandra jee, 2 gyanendra jee lagxa.
Kangres ma ramro neta chandra bhandari
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो ठाउँ त सांसदहरू हरूले हाजिर गरेर जाने केही ले सुतेर भत्ता खाने ठाउँ पर्यो सर
❤❤❤❤❤❤❤
sai vannu vyo🙏🙏🙏🙏😊
Good logic ja j xa tesko sai sadupayog lumbini ma gauotam budha hospital same like this etc 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay jay hos
मलेसिया मा धानको चामल RM 2 पर्छ तर मकैको चामल RM 8 पर्छ।
Kati ramro kura
Aasto hunu parxa ab🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jay Nepal ma biragaj bat
👍👍👍👍👏👏👏
Right bichar🇳🇵 Jay hos saby samsad haru ko soch yestei vako vaye aaj hamro des kati Biksit hunethiyo
Nepali Congress ko netrite cc handra bhandari le garnu parx aba
dr sab le sahi bhannu bho
Jay hos 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Hamro neta ❤❤❤❤❤
१००%
Sahikuro
Nepal lai labor qauter banar
Netaheru qauter ka don bneka xan
Ramro soch
Tara kahile lagnu hudaina
100%right
Chandra sir hami kun partyka mayne rakhdIna tara hjrko bhasan sunxu hirdai dekhi man runxa i salute sir
Good speak
All are just मुर्दा,,,,,सेरे,,माकुने,,,,केपि,,,,यो प्रबचन को केही अर्थ छैन,,,,,,झोले,,,,,कोमिसन,,,,,all नेपाली पोलिटिक्स
Netaji thula bhanauda sere, prachande, kp hu bhanchan. Tapai ko speech ramro cha, k garne, des 🇳🇵 Nepal rahanna hola. Chor neta ko buddhi ministry bhaya r nepali bechane, corruption garne, lut tantra thulo bhako cha. Thanks, chandaji. Illiterate neta jibdabad, higher educated murdabad, kinbhane educated le des corruptions gardain
Omg yasto ho neta ko kam ani po banxa ta des
God sar
Jangal ko upayog kahile hune?
त्सशसदभबनमासबौराजनितिगरनेलेसाशदसभासदज्युहाेरुलेसुन्नुभयकाेहाेला
Wow baayli ma saachata hou dasha kaagoo bandhi xa 5,6 barsha ma
he is a leader
गे्ट म्यान
Wa yo wuha ko kura le yo neta ko dhoka kholyo ki katae
🙏🙏🙏🙏🙏🙏🌺🌺🌺