Balidaan(बलीदान) Official Music Video || Bishnu Majhi & Ganesh Adhikari || Ft. Sarika KC,Bimal & Obi
Вставка
- Опубліковано 11 кві 2019
- New Lok Dohori Song "BALIDAAN(बलीदान)" 2075/2019 Bishnu Majhi and Ganesh Adhikari Featuring Bimal Adhikari, Sarika Kc & Obi Rayamajhi only on "Yogsana Digital" official UA-cam channel.
0801202
Codes:-
Ncell-70249099
Smart-30112372
Ntc-0801203
#Balidaan #Bishnumajhi #Ganeshadhikari
#Sarikakc #Bimaladhikari #Yogsanadigital
Yogsana Digital Present's :- New Nepali Lok Dohori Song 2075/2019
......................................................
🎧 Audio Credits:
Song:- Balidaan (बलीदान)
Singer:- Bishnu Majhi/Ganesh Adhikari
Lyrics:- Ganesh Adhikari
Music:- Ganesh Adhikari
Arrange:- Binod Bajurali
Mixing:- Khadak Bajurali
Studio:- Malashree Recording
Voice Over:- Sandhya Buda(Kauli Budi), Abiral Bohara
.......................................................
🎬 Video Credits:
Direction:- Kapil Lama
cinematography:- Suresh Shrestha
Drone:- Santosh Mahara
Edit/Color:- Sujan Shahi
Poster Design:- Shiva Poudel
Dress:- Anjana Amagain
Mekup:- Shyam Malla,
Hair Design:- Kabita Shrestha,Kabya Dhami
Starring:- Sarika KC/Bimal Adhikari/Obi Rayamajhi/Roshani
Sapkota(Batuli)/Kabita Shrestha/Anita Lama
Transportation:- Raju Duwa, Rajan Duwa
Photographer:- OM Lal Akayla
Lightman :- Shiva Dhimal,Prem Khanal,Laxman, Samir Gurung
Producer:- Samir Bishnu Khatri
Photographer:- Om Lal Akayla
Post Production:- Om Shiva Films
Managing Director:- Abiral Bohara
Audio/Video:- Yogsana Digital Pvt. Ltd. 9851220745/9857067721
.......................................................
Special Thanks:
Amit Roka(Hotel lee Himalaya, Lazimpat)
Ankit Gupta
Kings Lounge (Durbarmarg)
Yamuna Adhikari
Kalpana Gharti
Binod Bohara
Deepak Ghimire
Balidaan Whole Units
© & P Yogsana Digital, 2019
(9851220745/9857067721)
Social Link :-
UA-cam:-
Yogsana Digital Music - tinyurl.com/yahwuzac
Yogsana Digital - tinyurl.com/yxnpbg8u
Facebook - tinyurl.com/ybhod9ad
Yogsana Digital Music Pvt. Ltd is authorized to upload this video.
Using of this video on other channels without prior permission
will be strictly prohibited. (Embedding to the websites is allowed) - Розваги
योग्सना डिजिटलको पस्तुतिमा चर्चित गायिका बिष्णु माझी र गणेश अधिकारिको स्वरमा बहुप्रतिक्षित गीत "बलिदान" बजारमा आइसकेको छ, हेरेर प्रतिक्रिया दिनुहोला साथै लाइक,शेयर अनि सस्क्राइब गरेर साथ दिनुहोला। हजुरहरुको माया,साथ अनि सपोर्ट बिना हामी अधुरो रहनेछौं।
मेहनत त हरेक कुरा मा हुन्छ गितको भिडियो मात्र हैन कोहि धेरै राम्रो कोहि कम कोहि सफल कोहि असफल
Nice song
प्रतीक्षा को घडि समाप्त भयो अाज
Tq
यो थेगो मा
गुमाए हो कि घुमाए हो अलि कति बुझेन
गित चाहिँ एक दम दामि छ
२०8१ मा यो गीत हेर्ने र सुन्ने हाजिर हुम
म छु
अन्तिम चिट्ठी सिरानी मुनि छ
पढे पछि दुनियाँ रुनिछ
बलिदान✍️✍️✍️✍️👌👌👌
अन्तिम चिठी सिरानी मुनिछ😢
पढे पछी दुनियाँ रुनिछ😭
(बलिदान)
Aaha mer man choyo
आहाँ योपो त गीत मन छोयो....सलाम छ गणेश सरको सिर्जना लाई।।
हार्दिक धन्यवाद सर।
बलिदान १ चोटि भन्दा धेरै हेर्ने जति एता✋✋✋
Ma pani xu
म पनि
@@rupaangel4395 राम्रो छ नि है गीत
@@durgakoirala7965 कति राम्रो गीत है
✌️✌️✌️✌️
धेरै राम्रो, छ बिष्णु मझि को फ्यान जाती यता आउनुहोस्. [ बलिदान ]🙏🙏
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Vhhd
Hajir❤❤
लोकदोहोरी गित इतिहासमा पहिलो पटक हेलिकप्टर प्रयोग गरेर बनाएको गित मन छुने र अभिनय अति मार्मिक छ
Lo ho
धेरै राम्रो गित अभिनय उत्कृष्ट 👌👌👌
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Ashmita
Fake acc! Got yA!
@@YogsanaDigital eo88wdro87wdeo8
@@user-bg5wk5uv8c wo88ede
अन्तिम चिट्ठी सिरानी मुनि छ
पढेपछि दुनिया रूनी छ
(बलिदान )
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
really nai man ruwaune x 💔💔💔💔💔💔
अमेरिका बाट यो भिडियो हेर्ने जति यता हाजिर हुनुपर्यो
आहा, सार्है राम्रो गीत बनेको छ, सफलताको कामना
हार्दिक धन्यवाद सर।
Nice song
खेम दाइको पनि त दामी हुन्छन नि गित
@@YogsanaDigital iaua7auu78uuuuaui
@@haribg4561 wfh
लामो समयको प्रतिक्षा पछी बल्ल आज पुरा भिडियो हर्न र सुन्न पाइयो सम्पूर्ण टिमलाइ धन्यवाद र आउदै गरेको नया वर्ष २०७६ सालको शुभकामना |
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
(अन्तिम चिठी सिरानी मुनि छ
पढे पछि दुनियाँ रुनि छ
जिन्दगी नै बलिदान दिए तिम्रो नाममा )
धेरै नै राम्रो छ गीत पक्कै पनि दुनियाँ लाई अवश्य रुवाउने छ। लोकदोहोरी गीत बलिदानको सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 💐💐💐💐
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
,*
L
आहा गित भनेको यस्तो हुनुपर्छ।मनछुने गित बलिदान आशुनै आयो यो गितले बधाई एबम सफलताको शुभकामना सम्पुर्ण टिमलाई।जय गित जय संगीत जय योग्सना
!
😊
Bishnu majhi ko geet sabaii man parxa malaiii
सुमधुर गीतको लागि हार्दिक बधाई छ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
उत्क्रिस्ट भीडीयो सहितको मिठो गीत बलिदानको सफलताको कामना गर्दछु
हार्दिक धन्यवाद सर।
Nice song man chuna
Uuhnmieahkumnie
@@YogsanaDigital wo8wefdo9
Wo8ghjo8wdeo8
साचिकै बिष्णु माझी भनेकै नेपाल कै नबर एक गाइकामा पर्नु हुन्छ साचिकै मायामा यस्तै हुन्छ बिचबाटो मा कसैलाइ पनि धोका नदिनुहुन मेरो आनुरोध छ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
@@YogsanaDigital wo888wdeokmnbk8
Wooo89wdepo89999wdeoo888wwoo8998wdepo9
@@YogsanaDigital wi8okdro8
Wo9oxde
यो खासमा बिष्णु दिदीको अावाजमा एकल लोक गित भएको भए अझै उत्कृष्ट हुने थियो। सारिका जी को मेहेनत र प्रतिभाको झन ठूलो फ्यान भए बिष्णु दीदीको अावाज को त कति बयान गरुँ म💗💗💗
निकै मार्मिक अनि राम्रो गित।। बिमल दाजु र सारिका बहिनी को दोहरिको जोडि मन पराउने जतिले ठोकौ यता लाईक कमेट।।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
जति सुनेनी धित मर्द्र्न जेयान नै सिरिङ्ग हुन्छ गणेश अदिकारी सर को सोर मा दम छ अबको लोक गित मा धुलो चताउनी गाय्क अभिनय मा नि कुनै कमि छैन best of luck
dheraii ramro xa geet
मन त हो नि टुक्रियो अनयासै
लिए मैले मायामा सन्यासै
(बलिदान)
Mero aakhanata aasu aayo first time dohori geet sunera😘😘
बिष्णु माझी भनेको नेपाली संगीत को तारा हुन ।।
Dherai ramro xa bishnu dd ko song
बिष्णु माझी🙏🙏👏👏
Bishnu majhi bring me here..❤️❤️
अन्तिम चिठि सिरानी मुनि छ ,,
पढे भने दुनिया रुनि छ ,,,
बलिदान ,,,
प्रेम एउटा त्याग र तपस्या हो ,,,
wow यति मीठो गित को लागि सम्पुर्ण होल युनिट लाई बिशेष धन्यवाद तथा सफलताको कामना ,,
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Priyalai ni daami lagyo ho??
@@YogsanaDigital wo8xsi8
@@user-yw3fe5rh2m wokxswokmnb
Wo8xewo8kxs
म त धेरै रोय अझै कति रुवाउने हो यो गितले
साह्रै राम्रो wow💖💖💖
wow ले मात्र सायदै न पुग्ला, वास्तविक जीवन मा घटेका घटना जस्ता को तेस्तै झल्किएको छ पहिलो पटक लोक दोहोरी गित ले मन नै भावुक भयो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
भारत बाट यो भिडियो हेर्ने जति हाजिर हौ
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
✋✋
Ma xu
Yes
Buda mw ni tetai😍😍😍😍
क्या बात हे अत्ति मार्मिक गित
गीत राम्रो लाग्यो सफलताको शुभकामना
दमदार अभिनयले भरिएको गित रहेछ छुट्टै फरक खाल्को साथमा मेरो बेस्ट गायिका बिष्णु दिदिको स्वर रहेछ छुटाउने त कुरै भएन
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Dami xa git sampuna Tim lae badai xa
रुवाइदियो यार!मलाइ त!!
Dherai marmik x yo geet
🍓🔴🇳🇵लोकदोहोरिको ईतिहासमा बेग्लै प्रयोग, लोकसंगीतलाई हेपनेहरुको लागि दरिलो झापड, सलाम छ संपुर्ण युनिटलाई।🍓🔴🇳🇵
Yo geet ko story ko jastai hudo rahexa duniyama maile aafnu aakhale dekheko chhu sachai ho Yaar man chuyo yo geet le
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
yo ta merai jindagima Mell khane jastai raixa Tara yo kahanima u moryo Tara ma aafno jidagi saga ajhai sanghrsa gardai agi baddaixu dherai roya yo git sunera dherai ramro xa
Vary vary nice songs aati man parayo
धेरै पर्खाई पछि बल्ल हेर्न पाईयो।
सारै राम्रो छ गित बधाई छ परै तिम्लाई सफल्ताको कामना
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
धेरै राम्रो प्रस्तुति all tem💕💕
Dami x geeta jati sune pani suni rau jasto
2076 ko hutkristha song sampunna timlai mero hirdaya dhekhinai safalta ko suvakamana ...
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
आहा अत्यन्तै मार्मिक गीत"बलीदान" बिष्णु माझी दिदी र गणेश अधिकारी दाजुको स्वर साह्रै मिठो छ !भिडियो पनि एकदमै उत्कृष्ट लाग्यो।सारिका केसी बिमल अधिकारी र ओबि राइमाझीको अभिनय दमदार छ !!सम्पुर्ण टिमलाई नयाँ बर्ष २0७६ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!❤️❤️👍️👍️🎵🎵🎤🎤🎵🎵🌺🌺
Bisnu majhi and Ganesh Adhikari fan yeta hajir
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
बिस्नु माझिको स्वरलाई सम्मान छ
Yo git harar ekdam run aayo
#Bimal Adhikari ko fan jati yeta✋
#Bishnu Majhiii💓💓💓💓💓💓
#jindigi nai balidan diya tmrai nauma........what a song n what a video👌👌👌👌👌👌👌👌👌
#Sarika diko acting👌👌👌👌👌
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
M2468
@@YogsanaDigital m2468
गित राम्रो छ भन्ने जति यता हाजिर गरम ल।।।।।
Nicee
अत्ती मार्मीक शब्द मन छुने♥️♥️♥️♥️
अतिनै राम्रो यो बलिदान गित सो नाइस
Ganesh dai laai pragatiko subhakamana
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
@@YogsanaDigital woo88wdeoo8
Eko8cxdwo8eo8eooww
Wso
Wooo889wdwwoo9wo888wdeo
Wooo89wdwo8wo999wdeooo99wdeoo8wwoooo98998edewowko888wde
"प्रतिक्षाको घडी समाप्त"
नयाँ बर्ष 2076 सालको शुभकामना सहित बहुप्रतीक्षित गीत "बलिदान" बजारमा ल्याएका छौं हेरेर प्रतिक्रिया दिनुहोला साथै मन परे लाइक अनि शेयर गर्न नभुल्नु होला।
Best Regards
Editor/Colorist : Sujan Shahi 9841291476
Daami yaar..
एक दम राम्रो छ धन्यवाद बलिदान तिम लाई
राम्रो
dherai ramro song
आहा!
bisnu didi ko song malai sabai bhanda badhi man parchha
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
हजुर हरुको मेहनत ले अबस्ये सफलता प्राप्त गर्ने छ ।।।
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Sarai ramrooo katha
सारिकाको अभिनय उत्कृष्ट
यो गित सुन्ने जतिको मन कस्तो भयको छ साचिकै तपाइँको माया मा यस्तै भएको को छैन भएको भय यता हाजिर हुनुहोस
Nice 😱😱😱😱
UAE बाट हेर्नू हुने जति यता हजिर गरुम ल🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️❤❤❤❤❤🤚🤚🤚🤚🤚
Mo Chu broo....
Mow poni xu hjur
म नि 🙏🙏
Jati heryo tetI herna man lagx balidaan nice yo geet banaune sabai unit lai
Yo geet le dhairai manxe ko glt soch lai bdlne x.. Good song good msg.
सुमधुर स्वरकी धनी लोकप्रिय गायिका बिष्णु माझी को स्वर मन नपराउने सायद कमै होलान उनको स्वर अनि गायकी को धेरै नै फ्यान हु म हाल कतार🇶🇦🇳🇵♥️🌹🎤🎨बाट हेर्दैछु
1
आहा मनै छोयो
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
nic video badhai xa
Damii
गितको सब्दको,, स्वरको बयान गरि रहनुनै पर्दैन्... गज्जबको छ ! सफलताको अग्रिम शुभकामना सम्पुण टिममा ..!
बडो,, दुखको कुरा एक दिनमा trending 1 हुनु पर्ने अहिले सम्म 28k .. छिट्टै trending 1 pugeko हेर्न मन छ ..
अ “बलिदान" भाग २ छिट्टै आओस्...
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Wow dherai ber ko prakhai ma aba suru garinxa herna
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Ati nai ramro
धुम्रपान मध्यपान स्वास्थ्को लागि हानिकारक मार्मिक गित
All The best balidaan unit
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
this song and story is amazing❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
lookdohari ko duniya maa
yasto man chune geet phailo choti heryo yo geet maa kahani ramro x geet pani damdar x super hit x yo geet le man maa dhari maya ko pida haru jhalkenxa yastai x maya my best sarika kc nd kapil lama daju ko ho yo kam sara video dhari ramro x aaji ramro kam ko lagi suvakamna
आहा!!! सबै पक्ष बलियो लाग्यो 😍😍😍 जति पटक हेरेनी धित नमर्ने गीत भिडियो 😍😍😍 डाइरेक्सन छायांकन लगाएत सम्पुर्ण पक्षमा उत्तिकै मिहिनेत देखियो 😍😍😍 खुशी लाग्यो यति मीठो भिडियो हेर्न पाउँदा 😍😍😍
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Wow Awesome song Bimal, obi, sarika
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Supar hit song Aaja samma kaee
super cha geet ta sarika Didi , Obi dai , bimal dai and other
Heart touching songs 😰😰
धेरै को जिबन मा मेल खाना गको होला
यो गित 💔💔
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
story ले अति मन छोयो ।।।
सारिकाको दमदार अभिनय मेरो बिगत बल्झाईदियो .....सबै उत्कृष्ट लाग्यो मलाइ....Thanks to all team
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Dharai ramro xa geet bishnu maji ko sor ani acting sabai ko ramro super hit
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
उत्कृष्ट मन पर्यो पनि मन छोयो पनि, , ,
India. बाट हेर्ने को को छौ। like ठोकम।
Maa
धेरै राम्रो गित हाम्रो लागि पेस गरिदिनु भएको मा धेरै धेरै धन्यवाद.
aaha,,,,,, vedio storyyy dekher aakha bata aashu nai msrmik sabda laya badhai x aall unit lai
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Bisnu majhi iz best gaekaa
love this songs heart touching 😭😭😭😭😭😭
बलिदान धेरै भन्दा पनि धेरै मार्मिक बनेकाे सफलता काे सिखर सम्म पुगाेस my best modal bimal and sarika miss you bdhai xa all kalakar teemlai
आहा कति राम्रो गित
Dami xa
परदेश मा भएर पनि नेपाली गीत संगीत हेर्ने जति यता हाजिर गरौं त???
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Aba het huni palo balidan ko anywoy nice song
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
रुवाउनु रुवायो यो गित ले
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Dherai ramro baneko chha geet ra video
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।
Great video....best of luck all "बलिदान" team......
From butwal
हार्दिक धन्यवाद यति मीठो प्रतिक्रियाको लागि मन परे शेयर,लाइक अनि सस्क्राइब गर्न नभुल्नु होला।