Bishnu Majhi New Lok Dohori 2075/2019 | Ke Yesto Huna Lekheko | Mohan Khadka | Bimal Adhikari | Saya

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • New Nepali Song Video 2019/2075 "Ke Yesto Huna Lekheko" By Bishnu Majhi & Mohan Khadka only on Music Nepal official UA-cam channel.
    Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
    Right for this video is provided by Bhawana Music Solution Pvt.Ltd.
    Nepali Lok Geet - Ke Yesto Huna Lekheko
    ➤ Singer - Bishnu Majhi & Mohan Khadka
    ➤ Lyrics - Bimal Adhikari
    ➤ Music - Khem Century
    ➤ Artists - Bimal Adhikari, Saya Bhandari & Suman Dhakal
    ➤ Cinematographer - Rajesh Ghimire
    ➤ Editor - Amar Shakya
    ➤ Director - Kapil Lama
    #Musicnepal #nepaliloksong #KeYestoHunaLekheko
    © Music Nepal. All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.g...
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    Listen Live!
    Music City Online Radio - www.musicnepal....
    ➥Visit us - www.musicnepal...
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!

КОМЕНТАРІ • 2,8 тис.

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому +3

    धेरै राम्राे छ गित भावना म्युजिक साेलुसन् देखि अायकाे प्राय सबै गितहरु सुपरहित लाग्छ त्यसैमाथि माेहन् खड्का र बिष्णु माझिकाे स्वर...बढाईछ 💝💝बिमल💝💝 दा हजुरलाई यति राम्राे गित ल्यउनु भयकाे मा..

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому +4

    हामी सबैले विमल दाजुको गित एबम् अभिनय अत्यन्तै मन पर्यो भन्छौ । । गित पनि दर्शक स्ोताको मन छुने मात्रै नभएर यथार्थ परक गित हेर्न पाएका छौ । यति हुदाहुदै पनि राम्रा राम्रा गितले स्थान पाईराखेका छैन् ।। अवार्ड खोल्छन् । तर यस्ता राम्रा गित काल्पनिक भएपनि यथार्थमा डुबेर अभिनय गर्ने मोडल तथा सर्जकहरुले कमै मात्रामा अवार्ड पाउँछन्। किन ??? के यहाँ राम्रा गितले होईन हाम्रा गितले मात्रै हो त अवार्ड पाउने ? म अाज विमल दाजुको वारेमा बोल्छु।। लोक दोहोरि गितमा प्रोमो राखेर गित फाल्ने व्यवस्था कस्ले ल्यायो त्यही विमलले अनि किन यस्ता व्यक्तिलाई पछाडि पार्छन्। किन सम्मान हुदैन?? राम्रा गित अन्तर्गत कस्तो गित पार्छन् । हजुरहरुले थाहा पाउनु भाको छ। अहिले त जस्तो गित पनि अवार्डको नोमिनेसनमा पर्छन् ।पैसाले गर्दा हो ,जस्ता गितले पनि अवार्ड पाउने नत्र किन विमल दाजुको धेरै गित दर्शकले मन मात्रै होईन युउटुबमा धेरैले मन पराउछन् यथार्थ परक हुन्छ । तरपनि कमै गितलाई अवार्ड दिईएको यो कुरालाई सरकारले पनि वास्तविक गितलाई सम्मान दिलाउन जरुरि छ।

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому +9

    आहा यो गितको भिडियो अन्तिम सम्म हेर्दा आङ जिरिङग भयो शरीर भरी काडा उमृय अनि हृदयको गहिराइ सम्म पुगेर स्पर्श गरि आखाले आँसु निचोर्न बाध्य भए। यो गित र भिडियोको जति तारिफ गरे पनि अपुर्ण नै रहन्छ।
    आत्मिय मित्र बिमल अधिकारी
    आदरणीय सर कपिल लामा लगायत सम्पुर्ण अडियो भिडियो युनिटलाइ हार्दिक बधाई तथा सफलताको शुभकामना 🌹🌹🌹

  • @sasmitapraza2390
    @sasmitapraza2390 5 місяців тому +48

    2081 मा पनि सुन्ने म मात्र होकि के हो 😢 यो गित बाट म बिमल दाइ को fan भाको थिए

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому +5

    बिमल अधिकारी र बिष्णु माझी का फ्यान हरु हाजिर हुँदै गरम है ।

  • @officialbimaladhikari
    @officialbimaladhikari 5 років тому +32

    एक चोटी फेरि हामी तपाई हरुको मायाको पर्खाई मा

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому +9

    wow dammi xa song सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐💐

  • @neelamthapa3570
    @neelamthapa3570 5 років тому +3

    Malai lagxa.yo geet merei nimti baneko ho...yati ramro geetka sarjak ani gayika sathei avinaya garne kalakarharu lai hridaydekhi dhanyabad dina chahanxu....

  • @स्याङ्जालीङाेलाे-ट1न

    शिर्षक मा विष्नु माझी लेखेकाे देखे पछि गीत नहेरी याे मन ले मान्दै मान्दैन हेर्न परि हाल्छ हेरे पनि अति मन छुने गीत रहेछ

  • @deepagharti6084
    @deepagharti6084 5 років тому +45

    यति मोठो मन छुने शब्द बिमल दाइको अनि उस्तै लोकप्रिय स्वर मोहन दाइ अनि बिष्णु दिदी को कस्को मन रुदैन होला यो गीत सुनेर भिडियो हेरेर

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @indragm7801
      @indragm7801 5 років тому

      Hjur lai pani man parxar yasto song malai 100 ma 100 man parxa

    • @VikramYadav-wu3zl
      @VikramYadav-wu3zl 4 роки тому

      ❤❤❤❤❤

    • @tmfsheray7238
      @tmfsheray7238 4 роки тому

      Fhu

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 роки тому

      Ws8ijwsw8

  • @सँगितप्रेमिअबिरलहेमराज

    To geet मन पराउने जहिले हाजिर गरुम👈👍👍

  • @indarsurendar
    @indarsurendar 5 років тому +198

    लोक दोहोरी छेत्रकै सबैभन्दा मनपर्ने स्वर बिष्णु माझी भन्ने एता हाजिर हम त,

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +6

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @princexunar8673
      @princexunar8673 5 років тому +4

      मिठो सुरु क्ष

    • @rimamagar4550
      @rimamagar4550 5 років тому +2

      @@MusicNepalPvtLtd ati mitho laya swor sabda kasari bayan garum 👌👌👌👌👌

    • @maniramthapa956
      @maniramthapa956 5 років тому +1

      Nice

    • @maniramthapa956
      @maniramthapa956 5 років тому +2

      Nice

  • @ritudiyaofficeal7415
    @ritudiyaofficeal7415 5 років тому +4

    जति सुन्यो उति सुन्न मन लाग्ने हेर्न मन लाग्ने । सफल्ताको सुभ कामना बिमल दाइ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @GarimaGiri-j1b
      @GarimaGiri-j1b 2 місяці тому

      Nice❤❤❤❤

    • @mangalshahi9287
      @mangalshahi9287 Місяць тому

      Dhanyvad🙏😭🙏😭🙏

  • @rajkumarbc9818
    @rajkumarbc9818 4 роки тому +8

    शब्द विमल अधिकारी , लय खेम सेन्चुरी ,स्वर विष्णु माझी र मोहन खड्का अनि साया भण्डारी र विमल अधिकारी भएपछि अरू केही चाहिँदैन ♥️♥️♥️

  • @प्रदिपअधिकारी-ह1न

    सुन सबैले सुन= भाग-2 के यस्तो हुन लेखेको आहा कति मार्मिक शब्द ले भरिएको बिमल दाइको शब्द धेरै राम्रो छ मेरो त मनै छोयो=

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      W8wdewwoo88wdeeww8888wwwwo888wwwe9988wwewoo88weddeww

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 8 місяців тому

      ​@@MusicNepalPvtLtd12:03 12:03

  • @bhojendra1234
    @bhojendra1234 5 років тому +7

    बयान गर्ने शब्द नै छैन यो गित को बारेमा मनै छोयो ।।।सम्पुर्ण टिमलाइ सफलताको कामना

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 8 місяців тому +1

      ​@@MusicNepalPvtLtd0:18 0:18

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 8 місяців тому +1

      ​@@MusicNepalPvtLtd0:36 0:37 @

  • @sunnyakumari
    @sunnyakumari 5 років тому +72

    यो गितलाई र बिष्णु माझिलाइ हिट बनाउने हरु एता आम हैत😍😍😚😚😙😗😘

    • @chetmangrati1850
      @chetmangrati1850 5 років тому +1

      राम्रो छ गित

    • @kyamdinmiya983
      @kyamdinmiya983 5 років тому

      🌋🌎🌎🌍🏟️🏛️🗻🏛️🏗️🏗️🏛️🏟️🏟️🏛️🏛️🏕️🏕️🏖️🏖️🏖️🏖️🏕️🏕️🏕️🏛️🏕️🏕️🏖️🏖️🏖️🏖️🗽⛪🏬🏬🏭🌌♨️♨️🌇🌇🏙️🌌🌌🚂🚂🎪🎪🎪

    • @sapanaashu1079
      @sapanaashu1079 5 років тому

      ✌✌✌follow me

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому +2

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

  • @madansapkota7324
    @madansapkota7324 5 років тому +18

    लामो समय देखि को प्रतीक्षा पूरा भएको छ।बिमल दादा भोलिका दिनहरूमा पनि यस्तै राम्रो राम्रो प्रस्तुति लिएर आउनु होला है।

  • @SP_Creation75
    @SP_Creation75 6 місяців тому +6

    कैलै खुसी दियन चोटले
    हास्न भुले यी मेरा ओठले
    के यस्तो हुन लेखेको
    यो दुखिको मन नरोउ नरोउ नभन
    म यस्तै दुखी छु करिममा रुन लेखेको .....

    • @harshh41
      @harshh41 6 місяців тому

      😮😮bok

    • @mangalshahi9287
      @mangalshahi9287 Місяць тому

      🙏😭🙏 namaskar didi 🙏🌹🙏🌹😭🙏🌹
      Thank you very much

  • @hirakc8774
    @hirakc8774 2 роки тому +4

    OMG real acting!!

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому

    कति राम्रो आहा कसरी तारिफ गरम जति गरेनी कम नै हुन्छ ।

  • @darshan3212
    @darshan3212 5 років тому +10

    अहिले सम्मको लोक गित को राम्रो भिडियो अनि गित पनि सलाम छ सम्पुर्ण टिम लाई ।

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      धन्यवाद कमेण्ट को लागि

    • @adhikaribimal4641
      @adhikaribimal4641 5 років тому +1

      Darshan Adhikari tqqqq

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому +1

      @@adhikaribimal4641 wo88wdeolmnwo8

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому +1

      @@MusicNepalPvtLtd wo88wdeo98ghkmnbbhgko8

  • @gagankatuwal7967
    @gagankatuwal7967 5 років тому +10

    स्वर भनेको एस्तो पो हुनुपर्छ बिस्नु माजी को जास्तो

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 років тому +8

    राम्रो छ गित तर छोरीलाई चाहि गारो भयो येकजनाको भको भये अजै राम्रो हुने थीयो

  • @prempariyar2034
    @prempariyar2034 5 років тому +61

    यस्तो राम्रो गित आजा सम्म देखेको थियन एउटा फिलिम को भन्दा राम्रो काहानी रैछ 🇳🇵😂

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      धन्यवाद कमेण्ट को लागि

    • @adhikaribimal4641
      @adhikaribimal4641 5 років тому

      Prem Pariyar tq

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому +1

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

    • @WonderfulEagle-og5gg
      @WonderfulEagle-og5gg 7 місяців тому

      😅ooookkkk😊ppkklkooiplkko😊​@@officialbimaladhikari ..
      .ujkkkkkkkmkkkkkkokl.mkkkmmm ... . . . .loo n .mk

    • @prakashbista9687
      @prakashbista9687 4 місяці тому

      अब हलिवुड र बलिउड

  • @ओईमगरकोछोरोहुछोरोहु

    कति मन छुनी स्वार होके बरै Bishnu majhi को मेरो मन त सारै रोयो barai😂😂😂

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      धन्यवाद कमेण्ट को लागि

    • @sarifanmiya716
      @sarifanmiya716 5 років тому +1

      स्वर मात्रै हैन के शब्द पनि अतिनै मिठो छन् ।

  • @bidurcreation2930
    @bidurcreation2930 5 років тому +17

    लोक गीत ले फड्को मार्दै छ ,भन्ने यो गीत पनि एउटा उदाहरण हो सफलता को शुभकामना

  • @DGOnlinetv
    @DGOnlinetv 5 років тому +9

    Wow mohan दाई best of luck
    धेरै मिठो छ गित miss you dae

  • @prakashbista1771
    @prakashbista1771 5 років тому +11

    बिमल अधिकारी दाइ मेरो मन पर्ने मोडल मा एक हुनुहुन्छ ,बिश्नु दिदि को त कुरो गरि साध्या छैन मन रुन्छ ,बास्तबमा हामी ले बिश्नु दिदिको गित मात्र सुनेर मन पिरोल्ने गरेका छौ उनको बास्तबिक भौतिक सरिरको रुप म लगायत करोडौ दिदिका दर्सकले साहेद देख्न पाउदैन कि यहि मलाइ अति पिर छ ,

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 6 місяців тому +1

      ​@@MusicNepalPvtLtdwww 0:36 0:37

    • @BistaAndBistaSuppliyers
      @BistaAndBistaSuppliyers 6 місяців тому +1

      ​@@MusicNepalPvtLtdww 9:56 9:57

  • @prempariyar2034
    @prempariyar2034 5 років тому +38

    गित राम्रो छ अभिनय को राजा नै हो बिमल दाइ

  • @shreymusiclover2482
    @shreymusiclover2482 5 років тому +48

    बिष्णु माझी ले जस्तो सब्द गाएनी मीठो बन्दिन्छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому +1

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

    • @sureshhamal6714
      @sureshhamal6714 5 років тому +1

      Malai yakdamai man parne geet ho ani gayak mohan khadka pani malai man parne gayak hunu hunxa

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 роки тому

      @@sureshhamal6714 wsds8ijlij8

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      Eko88wwde

  • @subashkafle8016
    @subashkafle8016 5 років тому +4

    स्वर को के कुरा गर्नी खै !
    Acting पनी अत्यन्तै real छ र हो पनी !
    Bimal dai ko tyo kaligandaki ma khaseko scene....wow.....!!
    Best Of Luck For Success.
    Mohan dai ko swor ...👌👌👌
    Part 3 also..........!!!!!

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому +1

    Has anyone noticed, Last name of both the Sydney sixers's openers "Phillipe Hughes"

  • @gopalsunar4435
    @gopalsunar4435 5 років тому +2

    अति मन छुने साेर शब्द मार्मिक उत्कृष्ट छ सुनी राखाै जस्तो लाग्ने बिमल राजा काे उत्तिकै राम्रो अभिनय अगामि दिन हरु मा अझै राम्रो मिठाे सुन्न पाईयाेस सफलताको शुभकामना हजुर सम्पूर्ण लाेक पाराखी बरिस्ठ मन हरु मा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @aayushpariyar9613
    @aayushpariyar9613 5 років тому +16

    धेरै मन परेको गीत बल्ल आयो आज साथै सम्पुर्ण युनिट लाई बधाइ छ बिमल दादा मोहन दादा बिष्णु दिदी लगायत सबैलाइ बधाइ छ

    • @adhikaribimal4641
      @adhikaribimal4641 5 років тому

      Aayush Pariyar TQ

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

  • @rplearningwork1494
    @rplearningwork1494 5 років тому +11

    अति राम्रो भन्दा राम्रो , अनि विमल दाईको र मेरो अनुहार मिल्छ भनेर भन्छ हो मलाई त साथिहरु ले खुसि लाग्छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @dineshsoni3199
      @dineshsoni3199 4 роки тому

      💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kuberthapakazi7546
    @kuberthapakazi7546 5 років тому +1

    मन नै रुवायो यो गितलेे

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 років тому +4

    अत्यन्तै मर्मस्पर्शी लोक गीत अति राम्रो लाग्यो।बिष्णु माझी र महन खड्काको स्वर साह्रै मिठो छ !भिडियो पनि अत्यन्तै राम्रो छ बिमल दाजुको अभिनय अति उत्कृष्ट छ !सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना !! म कुवेत 🇰🇼🇰🇼बाट हेर्दैछु!!👌👌👌🌷🌷🌷🌺🌺🤚🤚🤚🙇🙇🙇🙇

  • @hustle2.0official56
    @hustle2.0official56 5 років тому +126

    बिस्नु माझी लाई कहिलै न देखेको म मात्रै हो कि अरु नि छन?

  • @Abishekmagar-wz8xm
    @Abishekmagar-wz8xm 4 роки тому +3

    Yo git sunera kasko man narola ra

  • @amonguspulami3384
    @amonguspulami3384 5 років тому +13

    एक्दम मार्मिक नेपाली लोक दोहोरी गित के यस्तो हुन लेखेको उत्कृष्ट शब्द अनि बिष्णु दिदिको मीठो आवाज मा अरेवा😍😍😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      @@MusicNepalPvtLtd wo8wwto8

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 5 років тому +3

    🇳🇵🇳🇵कृति अतिमार्मिक छ। 🇳🇵नमन🇳🇵 सम्पुर्ण कलाकार हरु लाई सफलता को सुभ कामना ( धन्यवाद म्युजिक नेपाल )🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @himaalkhatri6833
    @himaalkhatri6833 5 років тому +4

    Yeti ramro geet bayan garne kunai sabda nai bhetiyna badhai xa bimal sir Mohan sir bishnu saaya bhandari lagayt sampurna unet Lai

    • @mohankhadka8925
      @mohankhadka8925 5 років тому

      Thanku somuch...

    • @adhikaribimal4641
      @adhikaribimal4641 5 років тому

      himaal khatri धनयबाद सम्पूर्ण साथी हरूलाइ मलाई माया गरेर कमेण्ट गरनु भयकोमा।।।।

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому

    হ্ৰাদ চুই জাই .....গানটোই

  • @bikramthapa8369
    @bikramthapa8369 5 років тому +4

    Derai ramro lagyo yo geet👍👍👍👍👍👍👍👍👍👍😎😎😎😎😎😎😎😎😎

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому +1

      @@MusicNepalPvtLtd euwoo8wo8

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому +1

      Wo8sewdwoo8

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      Wo9

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      Wo8wdeo8w888oo88wwddweo88

  • @manojkumarmeghwalmanojgand7803
    @manojkumarmeghwalmanojgand7803 5 років тому +51

    नेपाली भाषा पुरी समझ मे नही आती ह फिर भी आपका गीत मेरे दिल को छु लिया । दीदी आपकी आवाज स्वर बहुत मिठो मिठो लागे हे ईस गीत को देखने सुनने से मेरा दिल बहुत दुःखता है धन्यवाद

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +8

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому +1

      @@MusicNepalPvtLtd wo8wxeo8w8w8o8

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      W8

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      @@MusicNepalPvtLtd wo8w87wdewwoo88wwo8

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      Ww

  • @BhawanaMusicSolutionNP
    @BhawanaMusicSolutionNP 5 років тому +16

    Best song, best videography, best concept, best lyrics of this year

    • @Santoshkc2061
      @Santoshkc2061 2 роки тому +1

      दाइ यस्को भाग 3 ल्याउनु पर्यो 2 बर्ष भन्दा बढी हुन लागेछ यति राम्रो बन्दै गएका यी दुई श्रीज हरु उत्कृष्ट छ्न अब अर्कोको तयारी गर्नु पर्यो यसरी चुप त बस्न भएन नि दाजु मैले त यति राम्रो गीतहरु लेखिराख्नु भएको छ अर्को 3 पनि ल्याउनहुन्छ कि भनेर हो गल्ती भय रिसानी माफ है दाजु

    • @sonusahi5602
      @sonusahi5602 2 роки тому

      Ik kol ml p

    • @sitatiruwa9161
      @sitatiruwa9161 Рік тому

      We

    • @saritacm2920
      @saritacm2920 Рік тому

      ​@@Santoshkc2061 😊😊😊

    • @saritacm2920
      @saritacm2920 Рік тому

      ​@@sitatiruwa9161 bfçg😢😮😮😮😮😮😮😮😮😮😮😢😢😢🎉🎉🎉😂🎉🎉

  • @anitamahara9633
    @anitamahara9633 5 років тому +62

    बिष्णु माझी काे स्वर लेत मुटु नै छुन्छ अाफुलाई यस्तो नपरेकाे भएपनी अाफैले भाेगेछु जस्ताे लाग्छ गित सुन्दा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @sanjaynepali5038
      @sanjaynepali5038 5 років тому +1

      Sanjay

    • @jiyakuikel624
      @jiyakuikel624 5 років тому +1

      ekda ma sahi kura sachikai ko jasto vanayka xan bisnu dai ly tq soo mush ani bimal daju lai pani etib ramro khelnu vayko ma😍😍😍

    • @yanchenmom3085
      @yanchenmom3085 5 років тому

      Anu Abhagi

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому +1

      @@MusicNepalPvtLtd wedwoi8wwdx@

  • @Susmita_Magar01
    @Susmita_Magar01 5 років тому +18

    बिस्नु माझिले त लय टुक्का केहि नमिलाई गित गाए पनि राम्रै हुन्छ होला झै मान्छु म त ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @Susmita_Magar01
      @Susmita_Magar01 5 років тому

      मन मात्र पकाको हो सेयर चै नगर्ने । सेयर गरेबापत केहि प्रतिशत मैले पाऊने भए मात्र सेयर गर्ने हो ।

    • @sarojgiri1115
      @sarojgiri1115 5 років тому

      ho ni

    • @pawanaryal6527
      @pawanaryal6527 5 років тому

      Hahahaha bindass babu

  • @drishyakarki3739
    @drishyakarki3739 5 років тому +10

    बिष्णु माझी दिदिको स्वर यति राम्रो छ कि जो कोही ले नि बयान गरेर सक्दैन तर उहाँ किन पर्दामा देखिनु हुन्न तेस्मा धेरै दूख लाग्छ

  • @rakshaneupane8557
    @rakshaneupane8557 5 років тому +3

    Ekdam ramro xa bishnu dd😍😍😍😍😍

  • @bishnuchhetri8998
    @bishnuchhetri8998 5 років тому +4

    धेरै राम्रो अनि यथार्थमा आधारित मार्मिक गित
    Very nice song

    • @adhikaribimal4641
      @adhikaribimal4641 5 років тому

      Bishnu Thapa tq

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому +1

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

  • @sarojgiri1115
    @sarojgiri1115 5 років тому +7

    aafu tww bishnu majhi deko fannn..😍😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому +1

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

    • @ujwalkhati2495
      @ujwalkhati2495 5 років тому

      I love you

  • @RedAppleMedia
    @RedAppleMedia 5 років тому +5

    Direction And Concept Is Perfect

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому +1

      @@MusicNepalPvtLtd wo8wwddetwwwdewoo8

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому +1

      Wiwo8wwgutjewio8eiieiww8

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      4owwoo8

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      Wo8wo9ww8ww8o8o88wdewo8

  • @chiranjivichhetri
    @chiranjivichhetri 5 років тому +2

    अत्यन्तै मार्मिक लाग्यो भाइ मोहन खड्काले धेरै मार्मिक गाएकाछ्न बिश्नु माझीले धेरै मार्मिक आबाज दीएकीछ्न अभिनय पनि अत्यन्तै राम्रोछ सबैले हेर्ने सुन्ने खालकोछ मन छोयो भीउपनी बढीरहेकोछ सबैलाई मन परेकोछ

  • @okildhami6567
    @okildhami6567 5 років тому +3

    dami xa ho song

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @mukundaprasadpaudel5872
    @mukundaprasadpaudel5872 5 років тому +8

    अति राम्रो! भाग ३ को प्रतीक्षा मा!

  • @officialbimaladhikari
    @officialbimaladhikari 5 років тому +6

    फेरि सेयर गर्दिनू होला

  • @officialbimaladhikari
    @officialbimaladhikari 5 років тому +13

    # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

  • @babylama433
    @babylama433 5 років тому +3

    Swor ki dhani..bishnu majhi di lai mero vitri ridhaya battta nai..salam garna chahanxu..
    Sayad tapai ko swor le malai matra haina dherai lai stabda pareko hola

  • @lamkanbabu5773
    @lamkanbabu5773 5 років тому +5

    vdo ko khas kahani bujhna sakina kirpaye bujhai dinu hola

    • @shreymusiclover2482
      @shreymusiclover2482 5 років тому +1

      pahila केटी को Love bimal sanga hunxa.ketiko gharkale arkai sanga bihe gardinxa.ketiko pahilo budho marxa.keti biduhi hunxa.feri bimal le swikar xa ketilai.gaule sabai milera bimallai kutxan.ani ketile bachauxe.ani bimal ra ketiko bihe hunxa.ketaharule feri bimallai kutxan ra marera faldinxan.keti ra bimalko vaile maryo vanne thanxan ra gauleko mukh thunnalai vaile vaujulai bihe garxa.paxi bimal jiudai ghar aaipuxa

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

    • @sureshdhungel6857
      @sureshdhungel6857 5 років тому

      Watch part 1 to know story

  • @chandramagar8958
    @chandramagar8958 5 років тому

    बिष्णु माँझी दिदि को गित भने पछी हुरूक्क हुन्छु र यो गित सारै मिठो अनी धेरै राम्रो छ अनि बिमल दादा एण्ड सया भन्डारी धेरै राम्रो छ अभिनय सलाम छ हाम्रो लोकगित मा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @menukasomare
    @menukasomare Рік тому +1

    Ramro get xa❤❤

  • @entertainmentrukum6834
    @entertainmentrukum6834 5 років тому +13

    स्वर मा त मिठास छ मोहन दादा अनि बिष्णु दिदी त्र लय चाइ ,मार्न र मर्न तयार छु ,मा मिल्न गयछ कुनै कुनै स्टेप हरु

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      @@MusicNepalPvtLtd wo8

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      Woo8wdewwoi87ww33wwddewwoo888www333oo888wwww

  • @sajitatmg6279
    @sajitatmg6279 5 років тому +7

    Koko runu vayo yo vedio herera😢😢😢😢😭😭😭😭

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @birprithakthapa3865
      @birprithakthapa3865 5 років тому

      😂😂

    • @elingrg5909
      @elingrg5909 5 років тому

      म धेरै रोए मेरो सेम

  • @sherbahadur9696
    @sherbahadur9696 Рік тому +3

    🌹👌🌹👌🌹👌very❣️nice🌹👌🌹👌🌹👌👍

  • @pardeepgm9480
    @pardeepgm9480 5 років тому +1

    wow ... sabda nai xn ... yo geet ko barema ..aaha... mn xoyo geetle

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bhimtmg_waiba
    @bhimtmg_waiba 4 місяці тому +1

    मलाई अति मन पर्ने भाका🥀🥀Love you all the Team💙❣️💙🥀🥀🥀

  • @adhikaribimal4641
    @adhikaribimal4641 5 років тому +12

    धनयबाद सम्पूर्ण साथी हरूलाइ मलाई माया गरेर कमेण्ट गरनु भयकोमा।।।।

    • @krishnajajarkote4262
      @krishnajajarkote4262 5 років тому

      💝💟💗💝💝💝💝💟💟💟💟💗💗💗💗💗💜💜💜💜💌💟💟💟💝💝💝💞💘💘💘💘

  • @bishwaadhikari2057
    @bishwaadhikari2057 5 років тому +8

    ❤️👍👏🏻Lovely song!!
    Melodious, touchy and real acting!!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому +1

      @@MusicNepalPvtLtd wwo888wo98

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      Eijrwwoo8

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      Two8wwddwweewoo8888o88wwo8wawwo8

    • @ytarmy7274
      @ytarmy7274 3 роки тому

      Wo8wdwo8w8o8sdewo9

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 5 років тому

    अति नै मार्मिक र समय सान्दर्भिक गीत । मेरो लागि अहिले सम्मकै सर्बोत्कृ‌ष्ट गीत हो यो। बिमल अधिकारी त येस्तो अभिनयमा पारङ्गत हुनुहुन्छ । महिला तर्फ सारिका,रन्जिता र अञ्जली को फ्यान थिए । यो गीत हेरे पछी अब अर्को नाम जोडीयो साया भण्डारी को । एकदमै राम्रो अभिनय साया को । नयाँ हुनुहुन्छ सायद ।
    सफल भविस्य को शुभकामना साया लाई र बिमल अधिकारी बाट येस्तै गीतहरुको अपेक्षा राखदछु ।

  • @officialbimaladhikari
    @officialbimaladhikari 5 років тому

    Tq yati dherai mayako lagi

  • @gopalpoudel3632
    @gopalpoudel3632 5 років тому +4

    Bishnu majhi didi ko voice lai takka dine koi xoina aaja samman i love you my deju

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 5 років тому +6

    यो गीत मन पर्ने साथी हरुले हाजिर गरौत त???

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @okok-rq9bd
      @okok-rq9bd 5 років тому

      बबाल छ

  • @Pahadiswar2nd
    @Pahadiswar2nd 11 місяців тому +1

    बिशनू मांझी जी के गीतों ने पुरे नेपाल, भारत को रुला दिया। ❤❤😢😢

  • @binodKumar-lg9ps
    @binodKumar-lg9ps 5 років тому +1

    बिस्णु माझिको स्वरको कुरा गर्नलाई शब्द छैन। मोहन दादा को पनि एकदमै मन पर्यो र अभिनय को के कुरा गरम बिमल दादा को फ्यानै हो म। हजुरहरू नि।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @rakeshgunpal9263
    @rakeshgunpal9263 4 роки тому +6

    मलाई मन पर्ने दाजु मोहन खड्का
    💕💕💕💕💕💕💕🙏🙏🙏

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 роки тому +4

    अर्को भागमा पनि बिस्नु दिदी को सोरमा हुनुपर्छ

  • @birendrastudio81
    @birendrastudio81 4 місяці тому +2

    मन छुने गित हजारौं पटक सुन्दा नि अझै धित मर्दैन अब के गरम हजुर 😭😭😭😭

  • @sankeeketo5594
    @sankeeketo5594 5 років тому

    केटि को अभिनय ले एकदमै मन छोयो बिष्णु माझीको स्वर को त के कुरा गर्नु र भिडियो को कथा राम्रो बनेको छ सबै भन्दा उत्कृष्ट चै लय लाग्यो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @sarifanmiya716
    @sarifanmiya716 5 років тому +8

    Geet hernu agadi nai like garne koko hunhunxa

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      धन्यवाद कमेण्ट को लागि

    • @adhikaribimal4641
      @adhikaribimal4641 5 років тому

      Sarifan Miya यो माया

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

    • @NabinThapa-uq8uh
      @NabinThapa-uq8uh 13 днів тому

      म छु

  • @GANESHKUmar-ir5kg
    @GANESHKUmar-ir5kg 5 років тому +4

    Wow i love this song😘😘😘😘😘😘😘😘😘😍😍😍😍😍😍😍

    • @saayaabhandari3026
      @saayaabhandari3026 5 років тому

      Thank you

    • @GANESHKUmar-ir5kg
      @GANESHKUmar-ir5kg 5 років тому

      You well come......

    • @ujwalkhati2495
      @ujwalkhati2495 5 років тому

      L love you😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @subashbogati3519
    @subashbogati3519 5 років тому

    के यस्ताे हुन लेखेकाे त लय शब्द त धेरै पहिला सुनेकाे थिय अहिले भाग 2 अाएछ बदाइ छ सबैमा 👍️👌👌👌🤔🤔🤔🤔

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @keshabkeshab1173
    @keshabkeshab1173 10 місяців тому +1

    shym mero jibanma mela khanea geet😢😢

  • @royalgurung7821
    @royalgurung7821 5 років тому +5

    hamro team le dhukha gareko fal sathi haru

  • @bimakumarineupane4356
    @bimakumarineupane4356 5 років тому +4

    I really love it this song

  • @manjuadhikari9736
    @manjuadhikari9736 5 років тому +1

    क्या जादुमय स्वर र मार्मिक शब्दले सजिसजावट गित हो के, अज लयको त कुरै नगरौँ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @PrakashDe206
    @PrakashDe206 5 років тому

    dami

  • @आशिकमेंतेरी
    @आशिकमेंतेरी 5 років тому +7

    I miss you bishnu diju

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

  • @aashachand9555
    @aashachand9555 5 років тому +4

    वा धेरै प्रतीक्षा मा थिय सो
    खुसी लागेयो
    Best singer
    Both😍😍😍
    दाम्मी छ गीत
    सफल्ता को सुभकामना सम्पुर्ण लाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      # 39 ON TRENDING ENTRY तपाई हरुको अथाह मायाले =के यस्तो हुन लेखको फेरि एक पटक सेयर अनी कमेन्ट गर्दिनू होला

  • @adhikaribimal4641
    @adhikaribimal4641 5 років тому +126

    सुन सबैले सुन 2 के यस्तो हून लेखको हेरेर कमेण्ट अनि शेयर गर्दिनु होला

    • @rajaanpari1214
      @rajaanpari1214 5 років тому +2

      Ramro xa daju song.....ma Qatar dekhi herdai xu

    • @mohankhadka8925
      @mohankhadka8925 5 років тому +1

      @@rajaanpari1214 thanku....

    • @balaramkhatiwada3058
      @balaramkhatiwada3058 5 років тому

      Ma tapaiko fan ho bimal ji

    • @BhujaLalpoudel
      @BhujaLalpoudel 5 років тому

      भिडियो हेरेर आँसु थाम्न सकिएन बिमल जि,एक पछि अब केहोला भन्ने कौतुहलता ले जब भेट हुन्छ अनि घरमा उनी दुई जिउको भएको देख्दा ,,आशु ले परेली भिजायो !!!

    • @gyanenadradangi3272
      @gyanenadradangi3272 5 років тому +1

      बिमल दादा म हजुर माे सुरुदेखि नै fan हु तर हजुर लाई ठुलो पर्दा मा नदेखदा अलि चित्तबुझ्दै हजुर लाई ठुलो पर्दा मा कहिले देख्न समिन्छ ।।

  • @sarurai6156
    @sarurai6156 4 роки тому +1

    Aashunai aayo bishnu majhi ko sang le😂😂

  • @NabinThapa-uq8uh
    @NabinThapa-uq8uh 13 днів тому

    सदाबार हिट song मलाई एकमै मन पर्ने गीत

  • @officialbimaladhikari
    @officialbimaladhikari 5 років тому +3

    Tq allllll

  • @rupamagar5109
    @rupamagar5109 5 років тому +3

    my favourite sing

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @saayaabhandari3026
    @saayaabhandari3026 5 років тому +34

    सुन सबै ले सुन 2 "के यस्तो हुन लेखेको" गित आयको छ। 1 लाई जस्तै 2 लाई पनि माया गर्नु हुनेछ हाम्रो मेहनत लाई माया गर्नु हुनेछ भन्ने धेरै आशा गरेका छौ ।।धन्यबाद भावना म्युजिक सोलुसन लगायत हाम्रो सम्पुर्ण परिवार लाइ😍😍😍😍

    • @officialbimaladhikari
      @officialbimaladhikari 5 років тому

      धन्यवाद कमेण्ट को लागि

    • @balkrishpariyar1941
      @balkrishpariyar1941 5 років тому

      अभिनय राम्रो छ

    • @roopmarketmakertrader3075
      @roopmarketmakertrader3075 5 років тому

      why not my lovely girl Saya

    • @adhikaribimal4641
      @adhikaribimal4641 5 років тому +1

      Saayaa Bhandari धनयबाद सम्पूर्ण साथी हरूलाइ मलाई माया गरेर कमेण्ट गरनु भयकोमा।।।।

    • @adhikaribimal4641
      @adhikaribimal4641 5 років тому +1

      Saayaa Bhandari tq

  • @kabibishnuharighimire1906
    @kabibishnuharighimire1906 3 роки тому +2

    कति मिठो स्वर मैले कहा पाउने मोबाइलमा पाएँ विष्णु माझिलाई बधाई ।

  • @karnalivision
    @karnalivision 5 років тому +1

    bishnu didi is king lo lok dohori

  • @shahi1734
    @shahi1734 5 років тому +4

    wow soo heart touch song💔💔💔 solut u producer

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому +1

      @@MusicNepalPvtLtd we88wwdewwoo8

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому +1

      Ww88wwwoo88wdwwo8888wwddeeew88wwwoo88www@@

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      Ww88wdwwo988ww56wdwo88w @@

    • @ytarmy7274
      @ytarmy7274 2 роки тому

      Wp88wwddwwoo@

  • @dipakbhattarai5198
    @dipakbhattarai5198 5 років тому +7

    बिमल अधिकारी मोडेल मात्र नभएर शब्द सिर्जना पनि गरछ्न यो गीत को सब्द अनि सङीत र video मलाई त सारै मन पर्यो अनि हजुर हरु लाई नि?

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @manjushreebiswokarma8787
      @manjushreebiswokarma8787 5 років тому +1

      My best actor bimal Adhikari