घरमै बनाएर खादा मिठो हुन्छ चिकेन तन्दुरी लेगपिस || homemade chicken tandoori
Вставка
- Опубліковано 5 лют 2025
- #recipe #homemade #cooking
घरमै बनाएर खादा मिठो हुन्छ चिकेन तन्दुरी लेगपिस
यसको लागि हामीले १ केजी कुखुराको लेगपिस ल्याएर सफागरेर त्यसलाइ सानोसाने कटगरेर एउटा भाँडामा राख्यौँ । त्यसपछी यो बनाउन आबश्यक सामान नुन, बेसार, जिराधनिया, मिट मसला, खुर्सानीको धुलो लाई एउटा भाँडामा राख्यौ । त्यसपछी खाने तेलतताएर त्यसमा राखेर मिलाएर चिकेन लेगपिसमा सबै राम्रो संग लाग्ने गरेर लेप लगायौ । त्यसपछि त्यो लेगपिसलाई करिव ३० मिनेट जति यत्तिकै राख्यौ । त्यसपछी करिव ३० मिनेटजनि माइक्रौवेभमा पकाएपछी तयार भयो चिकेन तन्दुरी लेगपीस ।