Kabita Vlog
Kabita Vlog
  • 26
  • 2 797
पालक पनिर || पालुँगो पनीर बनाउने सजिलो तरिका || Palak Paneer #food #homemade #cooking
#food #cooking #kabitapalikhe
पालक पनिर
यो नाम भरतिय भाषामा हो पालक पनिर भनेको नेपाली भाषमा पालुँगो र पनिरको तरकारी हो । यो पालुँगो पनिर वा पालक पनिर बनाउनको लागि पालुँगोलाई केलाएर सफा पानीले पखाल्नु पर्छ । त्यसपछि एउटा भाँडामा पानी राखेर त्यो पालुँगोलाइ उसिन्नु पर्दछ । उसिनिसके पछि सेलाउन दिने र पानीबाट निकालेर पेष्ट बनाउनु पर्दछ ।
अब एउटा भाँडा तताएर त्यसमा खाने तेल तताउने तेल तातीसेपछी पहिला मेथी त्यसपछी जिरा राखेर केहीबेर फ्राइ गर्ने । त्यसपछि लसुन राखेर फ्राइगर्ने त्यसपछी पनिर राखेर फ्राइ गर्ने त्यसपछी प्याज, हरियो खुर्सानी राखेर फ्राइगर्ने अनि बेसार, नुन, जिराधनियाको धुलो, लसुन अदुवाको पेष्ट राखेर फ्राइ गर्ने त्यसपछी गोलभेडापनि राखेर फ्राइगरेपछी पालुँगोको पेष्ट राख्ने र केही पानी राखेर करिब ५ मिनेट जति पकाएपछी तयार हुन्छ पालुँगो र पनिर अर्थात पालक पनिर ।
#kabitapalikhe
Переглядів: 41

Відео

घरमै बनाएर खादा मिठो हुन्छ चिकेन तन्दुरी लेगपिस || homemade chicken tandoori
Переглядів 3814 днів тому
#recipe #homemade #cooking घरमै बनाएर खादा मिठो हुन्छ चिकेन तन्दुरी लेगपिस यसको लागि हामीले १ केजी कुखुराको लेगपिस ल्याएर सफागरेर त्यसलाइ सानोसाने कटगरेर एउटा भाँडामा राख्यौँ । त्यसपछी यो बनाउन आबश्यक सामान नुन, बेसार, जिराधनिया, मिट मसला, खुर्सानीको धुलो लाई एउटा भाँडामा राख्यौ । त्यसपछी खाने तेलतताएर त्यसमा राखेर मिलाएर चिकेन लेगपिसमा सबै राम्रो संग लाग्ने गरेर लेप लगायौ । त्यसपछि त्यो लेगपिस...
Katia style mutton curry
Переглядів 413 місяці тому
#recipe #nepalifood #foodblogger नमस्कार आज हामीले दशैँमा कटिया स्टायलको मटन करी बनाएका थियौँ । त्यही भिडियो बनाएर हजुरहरु सामु पेश गर्दै छौ । अब लागौ कसरी बनायौ यो रेसिपी त्यसको बारेमा बताउने छौ सबै भन्दा पहिला हामीले १ केजी खसीको मासु लिएका छौ्र । अब एउटा भाडामा तोरीको तेल तताउदै छौ । त्यतिन्जेलमा प्याज यसरी काटेर यो मासुमा राख्यौ । यसैबिच हामीले एउटा भाँडामा मिट मसला, धुलो खुर्सानी, बेसार, न...
Happy & Sad Moment in my life || एक्कै पटक खुशी र पीडा चिकित्सकको सानो लापर्वाहीले ||
Переглядів 1398 місяців тому
#health #newborn #hospital आजको ठिक १ वर्ष अघि बिहान २ः३० बजे अचानक श्रीमतीको हात र खुट्टा चल्न छोडयो दायाँतिरको र तुरुन्त साढे २ महिनाको शिशु र ६ बर्षको छोरी सासु ससुराको जिम्मा लगाएर हामी लाग्यौँ सिधै ललितपुरको नख्खु स्थित नेपाल मेडिसीटी अस्पतालमा । बिहानको ३ः३८ बजे पुग्यौ सिधै आकस्मिक बार्ड अर्थात इमरर्जेन्सीमा तर डाक्टर सुतेको भएर करिव आधा घण्टामा आइपुग्यो बिरामी निरिक्षण वा परिक्षण गर्न । ...
egg chilli for kids || दशैँमा माछा मासु नखाने छोरीलाई यो परिकार बनाए ||
Переглядів 33Рік тому
#dashain #recipe #egg दशैँमा माछा मासु नखाने छोरीलाई यो परिकार बनाए दशैँ त्यसैपनि दशैँ भनेपछि मिठो मीठो खानेकुरा खाने, नयाँ लुगा लगाउने, पिंग खेल्ने,चंगा उडाउने, मान्यजनको हातबात टीका लगाउने र आर्शिवाद थाप्ने चलनछ । मीठो खाने कुरा भन्नासाथ दशैँ हिन्दु सँस्कार अनुसार तान्त्रिक विधिमा पुजा गरिने पर्व भएकोले प्रमु र मीठो खानाको रुपमा मासुको परिकालाई लिइन्छ । दशैँमा मासुका बिभिन्न परिकार बनाएर खाने...
Chicken chilli & Dhakani || तीजको दर रे ||
Переглядів 33Рік тому
#homemadefood #recipe #teej
Simple chicken chilli recipe || चिकेन चिल्ली सजिलो घरेलु तरिका
Переглядів 15Рік тому
Simple chicken chilli recipe || चिकेन चिल्ली सजिलो घरेलु तरिका
Panipuri | Golgappa | Puchca | North Indian Food | पानीपुरी बनाएर खाएको मीठो भयो || गोलगप्पा
Переглядів 410Рік тому
Panipuri | Golgappa | Puchca | North Indian Food | पानीपुरी बनाएर खाएको मीठो भयो || गोलगप्पा
Egg Noodles Pizza || How to make egg noodles pizza || अण्डा चाउचाउको पिजा || छिटोमिठो खाजा ||
Переглядів 16Рік тому
Egg Noodles Pizza || How to make egg noodles pizza || अण्डा चाउचाउको पिजा || छिटोमिठो खाजा ||
Postpartum food for mom || नेपाली तरिकाको सुत्केरी खाना ||
Переглядів 10Рік тому
Postpartum food for mom || नेपाली तरिकाको सुत्केरी खाना ||
Trisara Durbarmarg || Lunch @ Trisara Durbarmarg || Restaurant in Kingsway || त्रिसारा दरवारमार्ग ||
Переглядів 712 роки тому
Trisara Durbarmarg || Lunch @ Trisara Durbarmarg || Restaurant in Kingsway || त्रिसारा दरवारमार्ग ||
Doughnut || Homemade cooking Doughnut || Easy tips to Cook Doughnut || डोनट बनाउने कोशिस गरियो ||
Переглядів 332 роки тому
Doughnut || Homemade cooking Doughnut || Easy tips to Cook Doughnut || डोनट बनाउने कोशिस गरियो ||
Carrot Pudding/Halwa || गाजरको हलुवा || यसरी बनाउने गाजरको हलुवा || Gajarka Halwa || Nepali Cooking
Переглядів 622 роки тому
Carrot Pudding/Halwa || गाजरको हलुवा || यसरी बनाउने गाजरको हलुवा || Gajarka Halwa || Nepali Cooking
यसरी अचार बनाउदा मीठो हुने रहेछ || Radish Carrot Pickle || मुला गाजर र हरियो खुर्सानीको मीठो अचार ||
Переглядів 522 роки тому
यसरी अचार बनाउदा मीठो हुने रहेछ || Radish Carrot Pickle || मुला गाजर र हरियो खुर्सानीको मीठो अचार ||
घरमै बनाउ मीठो सुत्केरी मसला || सुत्केरी मसला || Postpartum Food || Sutkeri Masala || सुत्केरी औषधी
Переглядів 872 роки тому
घरमै बनाउ मीठो सुत्केरी मसला || सुत्केरी मसला || Postpartum Food || Sutkeri Masala || सुत्केरी औषधी
भाइको बिवाहमा हल्का रमाइलो || नेपाली मौलिक बिवाह || Nepali Cultural Wedding ||
Переглядів 1,2 тис.2 роки тому
भाइको बिवाहमा हल्का रमाइलो || नेपाली मौलिक बिवाह || Nepali Cultural Wedding ||

КОМЕНТАРІ

  • @sumitrastha-pw2zb
    @sumitrastha-pw2zb Рік тому

    Wow thank you 🙏 for ummee n tasty 😋 sutkri masala venaju hajur haru lai pani sutkri masala banaunu paryama awshya hernu hola herdai khanu ra banaunu manlaknya video hernu hola