पालक पनिर || पालुँगो पनीर बनाउने सजिलो तरिका || Palak Paneer

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • #food #cooking #kabitapalikhe
    पालक पनिर
    यो नाम भरतिय भाषामा हो पालक पनिर भनेको नेपाली भाषमा पालुँगो र पनिरको तरकारी हो । यो पालुँगो पनिर वा पालक पनिर बनाउनको लागि पालुँगोलाई केलाएर सफा पानीले पखाल्नु पर्छ । त्यसपछि एउटा भाँडामा पानी राखेर त्यो पालुँगोलाइ उसिन्नु पर्दछ । उसिनिसके पछि सेलाउन दिने र पानीबाट निकालेर पेष्ट बनाउनु पर्दछ ।
    अब एउटा भाँडा तताएर त्यसमा खाने तेल तताउने तेल तातीसेपछी पहिला मेथी त्यसपछी जिरा राखेर केहीबेर फ्राइ गर्ने । त्यसपछि लसुन राखेर फ्राइगर्ने त्यसपछी पनिर राखेर फ्राइ गर्ने त्यसपछी प्याज, हरियो खुर्सानी राखेर फ्राइगर्ने अनि बेसार, नुन, जिराधनियाको धुलो, लसुन अदुवाको पेष्ट राखेर फ्राइ गर्ने त्यसपछी गोलभेडापनि राखेर फ्राइगरेपछी पालुँगोको पेष्ट राख्ने र केही पानी राखेर करिब ५ मिनेट जति पकाएपछी तयार हुन्छ पालुँगो र पनिर अर्थात पालक पनिर ।
    #kabitapalikhe

КОМЕНТАРІ •