यो दुनिया मा आदरणीय दाई प्रदीप रोदनको कोई ठूलो प्रशंसक हो भने त्यो मै होला सायद। यस्ता पुष्पगुच्छा आजिवन सुन्न पाइयोस्। दाईको गजलहरू प्रेरित एउटा गजल ।✍️ यो गजल दाईको शैली बात सुन्न पाइयो भने आफूलाई दुनियाको सबैभन्दा भाग्यमानी ठान्ने छु । म आफू भित्रै भित्र भासिएर हिँडेको थिएँ अझै अरूको आँसु पुछिदिएर हिँडेको थिएँ आजभोलि माटो सँग पनि ठेस लाग्न थाल्यो कुनै दिन पत्थरलाई कुल्चिएर हिँडेको थिए मलाई आगो उपहार दिनेको भीड लागेको छ हातमा अलिकति पेट्रोल लिएर हिँडेको थिएँ मेरो निदमा हिड्ने बानीले संका कसैलाई भएन मलाई थाहा छ त्यो रात म व्युझिएर हिँडेको थिएँ
गुरु नमस्कार ❤अनी मिठो सम्झना गजल मा रुचि भएता पनि मैले हजुरको गजल सुन्न थाएको लगभग एक महिना जति भयो तर प्रदीप रोदन नाम सुनेको थिए । मलाई पनि गजल लेख्ने शोक छ र म नी लेख्दै छु तर हजुरको interview हेर्दै गर्दा हजुरले मैले गोरखा को एक जना कैसले सिकाउनु भयो भन्नु वहाँको थियो तर म र म जस्तै युवाले आजको दिनका सिक्ने वातावरण छैन त्यस कारण हजुरले कै साथ सहयोग गर्नु हुन्छ भन्ने ठूलो आशा र गजल को बारेमा। र गजल सम्भन्दी जानकारी गराउँदै एउटा भिडियो बनाइदिनुस् न है
म पनि सोचमा परेको छु hjrko शब्दको पहिरो ले गजल मा भेल आउँदा❣️🥰🥰
तपाईंको अदभुत खूबी शैली र शब्दको प्रयोग, तमाम देख्दा लाग्छ, गोरखामा एक गजलकार हैन, दार्शनिक जन्मिएको छ ❤ ।
म तनाब मा छु यो सब्दको महासागर देखेर
कति कर्ण प्रिय आवाज , सुनसान अधेरी रातमा Video play गरेर सुन्दै सुत्दै गर्नुको मज्जा बेग्लै ।
कति शालीन छ दाजु हजुर को सब्द र बाणि अनि वाक्य प्रतेक शब्दको सार छ , नमन छ हजुर लाई एक पटक प्रतेक्छ भेट्न अनि सुन्न मन छ हजुरको वाचन,
हजुर को शव्द सङ परिचीत हुन खोजेको आज 5/7 बर्ष भयो तर मैले प्रतेक शब्द सङ हजुर मिठो आभास गर्छु 😊😊
जति सुने पनि पुर्ण नहुने हजुर्को शब्द , बाचन शैली नमन छ हजुरलाई
गुरु तपाईको तारिफ को लागि नेपाली शब्दकोषमा कुनै शब्द छैन ❤
नमन गुरु 🙏🥀💗
प्रीय गुरु सम्झिरहेछु ❤पोखरा आउदा पनि यो चेलोलाई सम्झिनु भएन नि है😔माया छ गुरु।
🙏🙏🙏🙏🙏 गुरु ह्र्दयदेखी नमन 😢
सधैंभरि बहिनीले दिन सक्ने जति सम्मान छ मेरो दाई।।
धेरै धेरै माया अनी मिठो सम्झना छ गुरु । ❤❤
अत्यधिक मन पर्यो र मन परिहनेछ, मन परिरहेको छ हजुरको आवाज अनि हजुरको उत्कृष्ट सिर्जना ❤❤
प्रिय गुरु प्रदीप रोदन हजुरको कला प्रति सम्मान छ ।
Wahaa guru My idol Devkota of modern Nepal 🎉🎉🎉
मेरो मन ले सधै चाहेको गजलकार्❤️❤️❤️
कहिले काहीं त यस्तो लाग्छ कतै म झुक्किएर अमेरिका जन्मन पर्ने थियो! तर ठिकै छ नेपालमै जन्मेपनि तपाईको कविता सुन्न पाएको छु खुशी छु।😂
Hajur ko seiilik ati ramro hsjur dundr gajl
बयान गर्ने कुनै शब्द नै छैन गुरु।❤
Yak dam mitho ❤❤❤❤❤
प्रचण्ड लाइ जिताएर मात्रै हो, नइतो गोर्खा जस्तो पवित्र स्थलमा मा जन्मिनु मा एकदम गर्व लाग्छ मलाई 🥰🙏🏽🙏🏽
😂😂😂
Big fan ma hajurko guru
धेरै राम्रो मार्मिक गजल
😢😢😢😢😢😢 Absolutely man jalayo mero
मलाई एकदमै मन पर्ने स्रष्टा हुनुहुन्छ हजुर धेरै धेरै नमन छ यहाँ प्रति ! 🙏🙏🙏
हजुरका साहित्यिक सेयरहरु सुनेर मलाइ पनि नया नया शृजना गर्ने शक्ति र आट अनि हौसला आउँछ 🙏🙏🙏🙏🙏
हजुरको यो अदृश्य क्षमताको लागि सलाम छ सर
मेराे मा पनि छिर्दिनुस है💖@pradip Sir always big💝
Gorkha aauda Hajur sanga bhetna man chha kasari sambhav hola Hajur,
जति सुनेपनि अझ सुनिरहुलाग्ने कति मिठो शब्द चयन हजुरको
Thank you very nice
वाह दाजु❤
अदभूत कलाको सम्मान छ दाजु❤❤
धेरै धेरै सुन्दर आवाज दादा 🌺
love you king dai
जिन्दगी सफल हुला नहुला तर हजुरको यो अदभूत क्षमता देख्दा म नि संघर्ष गरेर लोकसेवा अन्तिम चरणमा पुगेको छु😭🙏🙏
सफलताको शुभकामना साथ माया छ निरन्तर साधना गर्नुस् है
आहा क्या बात क्या मन छुने गजल ❤❤❤❤सुन्दर वा वा वा वा
त्यै त कति राम्रो कल्पना नी गर्न नसक ने ❤❤ hearty respect ❤
wow त्यो दिन live हेरेको म आज video herdai छु
तपाइका साहित्यका शेयर सुन्दा मैले हरेक शेयर मा म देखेको हुन्छु गुरु
Wow 🙏🙏🙏🙏🏼sar sunirahnnman lagxa hajurko gajl nimit suni grxu sar
proud of you brother❤❤
मेरो गजल को गुरु हजुर ❤❤
म चाहि मफलर पढ्दै छु सर अाज💁♀️
आहा !! मन छोयो सर 🙏
Love you sir❤
आदरणीय गुरु हार्दिक नमन 💐❤️ मखमलि माया ल ❤
छोयो❤
आहा दाई ❤
❤❤
Dami daju ❤❤❤❤❤❤
मार्मिक शब्द ।।।🙏🙏🙏
Tapai ka sabdha marmik chan 🎉
आहा ❤
Voice Kati methoo😊❤
Always Great 👏👏💖💖💐🙏
Wow kada line
❤🎉❤
Ma big fan daju ko
नमस्कार गुरु !❤
आहा❤
hardik naman🙏
❤❤❤
Proud of you sir❤
superb ❤🎉
Wow sir ❤❤
Respect hjr 🙏🙏
Words 👏👏
Respect sir ❤ 🙏
🙏🏻🙏🏻
❤❤❤❤
❤❤❤❤❤❤❤DAI❤❤
❤❤❤❤🙏
❤❤❤❤❤❤❤❤
Guru sakina hajurko bayan garne shabda xaina
यो दुनिया मा आदरणीय दाई प्रदीप रोदनको कोई ठूलो प्रशंसक हो भने त्यो मै होला सायद। यस्ता पुष्पगुच्छा आजिवन सुन्न पाइयोस्।
दाईको गजलहरू प्रेरित एउटा गजल ।✍️ यो गजल दाईको शैली बात सुन्न पाइयो भने आफूलाई दुनियाको सबैभन्दा भाग्यमानी ठान्ने छु ।
म आफू भित्रै भित्र भासिएर हिँडेको थिएँ
अझै अरूको आँसु पुछिदिएर हिँडेको थिएँ
आजभोलि माटो सँग पनि ठेस लाग्न थाल्यो
कुनै दिन पत्थरलाई कुल्चिएर हिँडेको थिए
मलाई आगो उपहार दिनेको भीड लागेको छ
हातमा अलिकति पेट्रोल लिएर हिँडेको थिएँ
मेरो निदमा हिड्ने बानीले संका कसैलाई भएन
मलाई थाहा छ त्यो रात म व्युझिएर हिँडेको थिएँ
ल राम्रो छ । वधार्इ छ ।😀
गुरु नमस्कार ❤अनी मिठो सम्झना
गजल मा रुचि भएता पनि मैले हजुरको गजल सुन्न थाएको लगभग एक महिना जति भयो तर प्रदीप रोदन नाम सुनेको थिए । मलाई पनि गजल लेख्ने शोक छ र म नी लेख्दै छु तर हजुरको interview हेर्दै गर्दा हजुरले मैले गोरखा को एक जना कैसले सिकाउनु भयो भन्नु वहाँको थियो तर म र म जस्तै युवाले आजको दिनका सिक्ने वातावरण छैन त्यस कारण हजुरले कै साथ सहयोग गर्नु हुन्छ भन्ने ठूलो आशा र गजल को बारेमा। र गजल सम्भन्दी जानकारी गराउँदै एउटा भिडियो बनाइदिनुस् न है
❤❤❤❤❤❤❤
यो official account हो कि होइन? लौन confuse भैयो🤔🙄
Official ho profile change vako matra
आहा दाई ❤
❤❤❤
Respect hjr 🙏🙏
❤❤
❤❤❤❤
❤❤❤