आफु भन्दा अग्लाे केटा खाेज्छन् II Dr KrishnaHari Baral II उत्कृष्ट ३ वटा गजल वाचन

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • आफु भन्दा अग्लाे केटा खाेज्छन् II Dr KrishnaHari Baral II उत्कृष्ट ३ वटा गजल वाचन
    साहित्य परिवार,ने.मे.क, मधुवन साहित्यिक प्रतिष्ठान, शब्दघर छापाखानाकाे संयुक्त आयाेजनामा 'नन्दकुमारी उप्रेती गजल सम्मान २०७५' नगद रू पच्चिस हजार सहित डा.कृष्णहरी बराललाइ प्रदान गरिएकाे थियाे साथै 'याेगराज उप्रेती गजल पुरस्कार २०७५' नगद रू पच्चिस हजार सहित बिपिन सलामीकाे गजल संग्रह 'रानीचडा'लाइ प्रदान गरिएकाे थियाे । बरिष्ट कलाकार हरिवंश आचार्यकाे प्रमुख आतिथ्यमा सर्वनाम थिएटरमा सम्पन्न साे कार्यक्रममा बरिष्ट गजलकार ज्ञानुवाकर पाैडेल, नन्दकुमारी उप्रेती र उहाँका दुइजना छाेराहरूकाे पनि उपस्थिति रहेकाे थियाे । बिपिन सलामीका गजल गजलकारहरू इश्वर दाहाल, वसन्त वली वसन्ती, मुक्त उदाश, सिता प्याकुरेल र बिद्या निर्दाेष पहाडीले वाचन गर्नु भएकाे थियाे भने निरा रानाभाट, निशा देसार र निवास थापाले डा कृष्णहरी बरालकाे गजल गाउँनु भएकाे थियाे । गजलकार बाबु त्रिपाठीले संचालन गर्नु भएकाे उक्त कार्यक्रममा साहित्यानुरागीहरूकाे उत्साहजनक उपस्थिति रहेकाे थियाे ।
    प्रस्तुत छ साे कार्यक्रममा डा.कृष्णहरी बराल ज्युले वाचन गर्नु भएकाे तिनवटा गजलकाे भिडियाे यहाँहरूकाे लागि.....।
    भिडियाे मन परेमा Like, Share, Comment तथा Sahayatra TV लाइ Subscribe गरेर नाेटिफिकेशन बेललाइ दबाउँन नभुल्नु हाेला । धन्यवाद !
    सम्पादक/संचालक: दलबीर सिंह बराइली 'घायल'
    यस च्यानलमा प्रसारित/प्रकासित कुनै पनि सामग्री लिखित अनुमति बिना पुन:प्रकाशन, प्रशारण र डाउनलोड गर्न मनाही छ ! यदि गर्नु परेमा संचालक सँग लिखित अनुमति लिन अनिवार्य छ !
    ghayaltv@gmail.com मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु !

КОМЕНТАРІ • 41