पिर - प्रदीप रोदन || Pir || Latest Gazal Collection || Pradip Rodan

Поділитися
Вставка
  • Опубліковано 18 бер 2024
  • पिर - प्रदीप रोदन || Pir || Latest Gazal Collection || Pradip Rodan
    #pradiprodan
    #newgazal
    #hearttouchingline
    #gazal
    #facts
    #nepaligazal
    #love
    #motivational
    #bestgazal

КОМЕНТАРІ • 91

  • @user-oj7wx7ki1x

    हजुरको हर गजलको प्रतीक्षा हुन्छु सर🙏💞❣️

  • @biranoitihas8448

    ❤❤अत्यधिक मन पर्ने हजुरको आवाज अनि हजुरको उत्कृष्ट - उत्कृष्ट सिर्जनाहरु ❤❤❤ यसरी नै आउदै गर्नुहोस् है म पर्खिरहेको हुने छु ❤🙏

  • @Sanjib_creation17

    हिजो बाट हजुरको गजल सुनेपछि गजल प्रति निकै आकर्षित भएको छु।

  • @nirmalabanjara8988

    आँसु उत्तिकै आउदैन नघोचेको आँखा बाट 😢

  • @MaheshRegmi1220

    हार्दिक नमन brother ❤️🤗

  • @chandrabhandari3435
    @chandrabhandari3435 14 днів тому

    ❤❤❤❤ आदरणीय दाजु

  • @sagar_Writes

    आई हाई गुरु😊❤❤❤❤

  • @BishnuCareless

    मेरो यो दुनियाकै प्रिय् गुरु नमन गरे जिन्दगी भरी सम्मान गरि राख्न पाउ गुरु हजुर बाट नै प्रेरित भयर मैले नि गजल लेख्छु नेपाल आय भने हजुर संगै बसेर गजल सुनाउनु छ गुरु

  • @kmkmm179

    यो शब्द सागरमा डुब्दा को आनंद अरु कहा बाट मिल्ला र!❤❤

  • @SagarSharma-xb8wi

    प्रीय गुरु बधाई अनि आगामी सफरको भरपुर शुभकामना यसैगरी कर्णप्रीय बन्न्नुस है सबै श्राेताको❤️

  • @dilmayachhetri8885

    Wow how much reality😢 no word plz pradip ji God gift 🙏 🙏🙏🙏❤❤❤

  • @tulsisijapati4738

    शब्दकोष मा पनि त्यस्तो कुनै शब्द छैन जसको प्रयोग ले हजुरको शब्दको तारिफ सकियोस ✍️🙏❣️❣️❣️❣️❣️

  • @rabindhakal9741

    हार्दिक नमन रोदन गुरु❤❤🎉🎉

  • @NavinMuskan2012

    सारै गहिरो छ अर्थ ! सलाम छ गुरु !!!!❤❤❤❤❤

  • @tilaksharma7195

    हार्दिक नमन ब्रोदर❤🙏🙏

  • @khagendrabatala1232

    मेरो प्रेणाको स्रोत हजुर नै हो गुरु❤❤❤❤

  • @mindful-motivation1

    सारै मन छुने सर हजरका गजलहरु

  • @SangitaHarmel

    मन छुन्छ दुखको सुखको जुन सुकै गजलले

  • @devibhattarai7512

    साह्रै गहकिला शब्द र सन्दर्भ चयन ,जय होस्।।

  • @Sahityavitrakosansar-wr4jm

    शब्द शब्दमा आहा भन्न मन लाग्छ