हजुरको संगतमा परेपछि थाहा पाएँ मैले - Pradip Rodan

Поділитися
Вставка
  • Опубліковано 9 бер 2024
  • हजुरको संगतमा परेपछि थाहा पाएँ मैले - Pradip Rodan
    प्रदीप रोदनको गजल#facts #gazal #pradiprodan

КОМЕНТАРІ • 67

  • @madangautam8266

    कस्ताे नजरिया छ राेदन दाइ हजुरकाे हामी सिधा जे छ त्याे देख्छाै तपाईं त्यसकाे सत्यता देख्नुहुन्छ , पीडा देख्नुहुन्छ त्यसैलाई माैलिक बनाई लेख्नुहुन्छ जुन वाचन गर्नुहुन्छ दिलमा छुरा गाडिएकाे जसरि विज्छ !❤

  • @user-hr4vf6en5b

    साच्चि‌नै हजुरको एकएक शब्दले भाबुक बनाउछ जत्ति सुन्दा नि मन कहिल्यै न भरिने😊

  • @SagarSharma-xb8wi

    प्रीय गुरु ❤️स्वस्थ रहनुस नि है ,सधैं सधैं सुन्न्न चाहान्छु🤗

  • @janakpokharel

    बन्चरो खाएको रुख त पलाउन खोज्छ waa wa wa यो शब्दले मुटु मा भुइँचालो ल्याइदियो 😢😢😢😢❤❤❤❤❤

  • @manjubhujel3335

    वजनदार शब्द संयोजन🙏जय होस् ।

  • @annanepal4611

    “ Afailai khojna taleko pani barsau bhayo”I feel like you made this line for me.

  • @khimlalgautam

    उ फर्किएको देखेर खुसीले रोएको थिएँ म।

  • @dineshkc5573

    Padipa rodan sir❤❤

  • @shivalamsal4976

    Very nice guru❤❤❤

  • @dineshkc5573

    Padipa rodan sir❤❤

  • @prakashbasyal2187

    धेरै सम्मान अनि माया छ महोदय❤

  • @nabinthapa2217

    Dami daju ❤️❤️❤️❤️

  • @manishkarki5300

    आहा मीठो ❤❤❤नमन गुरुदेब🙏🙏🙏

  • @rajushrestha6881

    अत्यन्तै मिठा मनछुने शेरहरु। गज्जब मिठा उम्दा गजलहरु। 👏👏💝💝🙏🙏

  • @sammraggisarmila6582

    मेरो गुरु।❤❤❤

  • @Gaughar12

    मन छुने गजल हजुर को ❤❤❤

  • @avijitkoirala6754

    गुरु नमन आहा कति मिठो ❤🙏

  • @khagendrabatala1232

    हजुर मेरो प्रेणाको स्रोत बन्नुभएको छ , हजुर प्रती सम्मान छ ❤❤❤❤❤❤

  • @Harish35831

    बन्चरै खाएको रुख त पलाउन खोज्छ ……❤❤ wow

  • @indrakumarsdiary

    वाह❤❤👏माया लाउदैमा