अमेरिका सुपरपावर देश हो त्येस्माथी नेटो को समर्थन छ यसकारण बिस्वयुध्द भैहहाल्यो भनेपनि अमेरिकाले जित्छ उस्को हतियारपनि तेतिकै खतरनाक छन तिनलाइ अपरेट गर्ने म्यानपावर छ आणविक हतियार छ्न
युग अनुसार को प्रविथि तैयार गर्ने बैज्ञानिकको अदभुद क्षमता देख्दा अचम्म लाग्छ ।तर के गर्नु शासक वर्गको उग्र महत्वाकांक्षाले विश्व चराचर जगत लाई नै विनास गराउने कालो बादल घुमि रहेको सुन्नु पर्दा साह्रै दु:ख लागेर आउछ। शासक वर्गमा सद्बुदि प्रदान गरि दिऊन् परमेश्वर ले यही खामना गरौ हामीहरू सबैले बस।जय होस ।
F 35 प्रमाणित अत्याधुनिक पाचै पुस्ताको युदक विमान हो जस्लाइ आजको दिनमा अमेरिकी बाहेक अन्य 10 भन्दा बढी राट्रहरुले सन्चालन गरिरहेका छन। रुशी विमान आफ्नै सैनिक ले बिश्वास गर्न नसकेको +चौथो पुस्ता को विमान मात्रै हो।
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अलिक अध्यन नगरे जस्तो लाग्यो अहिले chinese J-20 सबैभन्दा अत्याधुनिक 5th stealth jet हो । south china sea मा F35 संग J20 आम्नेसामुन्ने हुदा F35 लाई पत्तो भएको थिएन
Tei bhayera t hola American foreign minister Taiwan gayera china lai jiskauda china moreko biralo jastai bhayera baseko.china dukrine matrai ho. America le garera dekhauchha.
शक्तिसाली राष्ट्र हरु ले दिन दिनै खतरनाक हात हतियार हरु बनाई रहेका छन् भने हाम्रो देश को भ्रष्टचारी दलाल नेता हरु ले कसरी नेपाल र नेपाली जनता हरु लाई लुट्न सकिन्छ , दुःख दिन सकिन्छ त्यही मात्र थाहा छ थुक्क अनि यस्ता नेता हरु ले देश बनाउने गरे। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
नयाँ नयाँ प्रबिधि को लडाकु बिमान बनाएर मात्रै के गर्नु युद्ध गरेर त्यसको प्रयोग गरेको भए पो उपयोग हुन्छ त शत्रु देशमा तुरुन्तै बम बार्ड गर्नु र ठुला ठुला सहर हरु ध्वस्त पारे पो पत्याउनु😮
बिश्व घटनाको एपिसोड निरन्तर रुपमा हेर्न कतिजना हुनुहुन्छ र बिश्व घटनाको एपिसोडहरु बाट कस्तो ज्ञान आर्जन गर्न भाके छत एस भिडियोको माध्यमबाट प्राप्त गर्न भएको ज्ञान कमेन्ट बक्समा कमेन्ट गरीदीनु होला हैत साथिहरु सबौजनाले र बिश्व घटनाको एपिसोडहरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरीदीनु हुन सम्पुर्ण दर्शकहरुलाई आग्रह गर्छु
अमेरिका दयचिउरेले गर्दा विश्व युद्ध हुने पर्यो
Ho ni bro america sansarko lagi khatara xa
Terima chikne America jana pais vane taw sabai birsanthis hola mg ghara dubi ko Sadi muni lukera thula kura garxas kahate
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं रक्षा गरुन्❤❤🎉💚😘🌃👉️🙏🙏🙏
😅
😂
नेपाली यस्तै समाचार सुन्न बाहेक अरु केही गर्न नसकिने भयो 😢😢😢
विश्व घटना man पराउने जत्ति यता हाजिर हुनु होला
हिम्मत हार्नु हुँदैन भनेर मात्र काहा हुन्छ र दु:खले सल्लाह मात्र हैन, साहारा पनि खोज्छ नि...🥹
कमेन्टमा दुइचोटी थिच्दा Like हुने रहेछ 😅
दुइटा थिक्दा like हुदो रहिछ 😂😂😂😂
तपाईं पनि म जस्तै सार्है बेरोजगारी मान्छे हो रहेछ जहाँ पनि तपाईंको कमेन्ट देखेकै हुन्छ।
मैले त एकपटक थिच्दा पनि भयो त ?😂
@@bommagar7795कसलाई भन्नू भयो मित्रले ? 😂
😂😂😂😂😂@@bommagar7795
म चाहन्छु छिटोभन्दा छिटो विश्व युद्ध होस्।
Same here
Hunu parx
Kina ho testo yudda chaheko?
विश्वमा शान्तिः छाओस्।
साच्चै हो र? दुइचोटी थिच्दा कमेन्ट like हुने कुरो??😁
विश्व नचाउँछ अमेरिकाले कुनै दिन अमेरिकालाई कसले नचाउछ थाहा छैन,,,
यी सबै लगानी र प्रविधि सबै मिलेर ब्रह्माण्ड को खोजि र मानव विकास मा प्रयोग गर्ने हो भने हामी धेरै विकशित हुने थियौं होला।।
विजय मल्ल गोठाले ले लेख्नुभएको कथा अन्तिम भोज जस्तै अबस्य नै हुनेछ बरु ढिलो चाढो मात्र हो
अमेरिका सुपरपावर देश हो त्येस्माथी नेटो को समर्थन छ यसकारण बिस्वयुध्द भैहहाल्यो भनेपनि अमेरिकाले जित्छ उस्को हतियारपनि तेतिकै खतरनाक छन तिनलाइ अपरेट गर्ने म्यानपावर छ आणविक हतियार छ्न
Russia sagha aajai dhari xa nuclear
युग अनुसार को प्रविथि तैयार गर्ने बैज्ञानिकको अदभुद क्षमता देख्दा अचम्म लाग्छ ।तर के गर्नु शासक वर्गको उग्र महत्वाकांक्षाले विश्व चराचर जगत लाई नै विनास गराउने कालो बादल घुमि रहेको सुन्नु पर्दा साह्रै दु:ख लागेर आउछ। शासक वर्गमा सद्बुदि प्रदान गरि दिऊन् परमेश्वर ले यही खामना गरौ हामीहरू सबैले बस।जय होस ।
धन्यवाद मेरो जिज्ञासा् पूरा भयो
सधै हेरिने सुन्ने समाचार विस्व घटना
सरै राम्रो लाग्यो
राम्रो
खरो लाग्यो गाइज
लडाईँमा हुने भनेको डक फाइट हो। र लुकेर बम ड्रप गर्ने हो। यसमा एसयु ५७ को कामै छैन।
एकदम राम्रो लाग्यो सर र नेपालले पनि यस्तो फाइटरहरु किन्न सक्ने रहेछ।
मलाई विश्व घटना हेर्न मन लाग्छ ❤❤
भिउज खुब आउन थालेछ अजकाल❤
राम्रो लागो ।
F 35 प्रमाणित अत्याधुनिक पाचै पुस्ताको युदक विमान हो जस्लाइ आजको दिनमा अमेरिकी बाहेक अन्य 10 भन्दा बढी राट्रहरुले सन्चालन गरिरहेका छन। रुशी विमान आफ्नै सैनिक ले बिश्वास गर्न नसकेको +चौथो पुस्ता को विमान मात्रै हो।
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
It’s really an informative video.
गजब छ।
ये दाजु भिडाउ लडाउ जो जितछ अनि कुरा गर
Great information
भर्खर युतुब सुरु गरेको छु सबैले माया गरिदिनु होला❤
मलाई त विश्वघटना सुन्न धेरै मजा आउछ साथिहरु 🇳🇵🇳🇵🇳🇵🇳🇵नेपालले अब सेना बढाउदै जानु पर्छ 3 war (तेर्सो विश्व युद्ध मजाले हुन्छ 🇳🇵
😢😢
Hora
f-35 vertical landing र vertical takeoff गर्न सक्छ
Thank you so mucg for 66 subscribers 🎉keepsupporting 🙏🙏
Ramro❤
greater 😮
Good
जय नेपाल
युक्रेन लाई छिटो भन्दा छिटो खरानी बनाउन पर्यो रुस ले😢😢
russia लाई छिटो भन्दा छिटो खरानी बनाउन पर्यो ukrain ले
अलिक अध्यन नगरे जस्तो लाग्यो अहिले chinese J-20 सबैभन्दा अत्याधुनिक 5th stealth jet हो । south china sea मा F35 संग J20 आम्नेसामुन्ने हुदा F35 लाई पत्तो भएको थिएन
Tei bhayera t hola American foreign minister Taiwan gayera china lai jiskauda china moreko biralo jastai bhayera baseko.china dukrine matrai ho. America le garera dekhauchha.
एउटा पक्षलाई नसिध्याई शान्ति नआउने नै भएको हो त बिश्वमा ?। भरसक त्यस्तो नहोस भन्ने कामना छ। जय श्री राधे जय श्रीकृष्ण।
अब नेपालीले आफुले बनाउन नसके पनि र किन्न नसकेपनि अब फाइटर जेटको काम के हो र कस्तो हुन्छ भनेर यो भिडियो हेरेर चित्त बुझाउ 😢😢
I am excited 🎉
Gajjab
Hello sir,🙏🙏🙏
Best
अनि बलराम सर रुस अहिले कस्तो रणनीति चाल्दै छ हो
Good news
❤
रूस र चिन मिलेर जानु धेरै राम्रो हुन्छ
जहिले रुस ,अमेरिका, चिन, बेलायत ,युक्रेन बाहेक अरु देसको बारेमा मा त भिडियो आउनै छड्यो त सर यसो सबै तिरको भिडियो हाल्नु पर्यो
Yo bishwo ghatana wala chai America birodi ho hai guys jhaile yasle America lie na ramro vanxa
very nice good information sir your ..👍️👍️😍😍♥️♥️🙏🙏🙏jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🌍️
रुस र अमेरीका सींगल सींगल लडे भने अमेरीका ले सजीलै हराउछ तर यहा डर न्युकीलीएर बम को भएर मात्र हो गाइज अमेरीका भनेको अमेरीका हो यार सक्दैन कसैले सींगल
Haha harauxa mula sapan dekhedai xa timile American le jetixa vanera
@@jibanBomjan-xk5cl 500% us le jitxa yedi without newclear war vayo vane
@@nekolkc4512 newcler hane Pani byabastha da ro garxa us
@@jibanBomjan-xk5cl😅😅😅😅😅
Sabai sakti ladai ma dekhidai chha.
Dherai ramro lagyo
❤❤❤❤❤❤
Regular.....
❤
Good ❤❤❤❤
Super
एकदिन यो आवज नसुने निन्द्रा न आउने कस्तो लत लाग्यो❤
ए सर, लेटेस्ट युकरेन रसिया युद्धको खास समाचार तयार गर्नुस न ल । के हो त ? भारतीय मिडियाको हावादारी समचारको बिश्वास लागेन । धन्यवाद !
Te vanya
Sa-sana UA-camr Haru help Garagar Garam hai🎉
तिरूपति दर्शन गर्न आयको आन्द्ररा प्रदॆशबाट हेर्दैछु
रुगा खोकिले सिकिस्त भईयो कृपया छिट्टै निकोलस भनेर प्राथना गर्दिशों न🤧🥵😭🙏🙏🙏🙏
जस्ले प्रहिलो प्रहर गर्यो उसैले जित्छ
शक्तिसाली राष्ट्र हरु ले दिन दिनै खतरनाक हात हतियार हरु बनाई रहेका छन् भने हाम्रो देश को भ्रष्टचारी दलाल नेता हरु ले कसरी नेपाल र नेपाली जनता हरु लाई लुट्न सकिन्छ , दुःख दिन सकिन्छ त्यही मात्र थाहा छ थुक्क अनि यस्ता नेता हरु ले देश बनाउने गरे। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
This war is not between Russia and Ukrain, It's between NETO and single Russia
युद्ध चही कहिले हुन्छ होला 🤔
😊😊
Please be peaceful
thik thikai chioyo
Very good video 📷🙏
Love u nepal
🙏🙏🙏🙏🙏🙏
अरु देश कहाँ पुगिसक्यो
यता नेपालको हालत्😭😭😭
Nice video 🎉🎉🎉
🙏🙏🙏
जे होस रुस बिस्वोको हिरो हुनु पर्छ
हुनु हुदैन रुस मा प्रजातन्त्र विधि काे शासन छैन रुस अझै टुक्रन सक्छ पुटिन काे तानाशाही पन ले रुस टिकेकाे छ
😮
इजरायल तिर को नि बनाउनु पर्यो
नयाँ नयाँ प्रबिधि को लडाकु बिमान बनाएर मात्रै के गर्नु युद्ध गरेर त्यसको प्रयोग गरेको भए पो उपयोग हुन्छ त शत्रु देशमा तुरुन्तै बम बार्ड गर्नु र ठुला ठुला सहर हरु ध्वस्त पारे पो पत्याउनु😮
F-35 Lightening...
F 22 raptor is the best stealth fighter jet.
एस्तै एस्तै नया श्रृखला सुनेर फिदा भए म
बाङ्गाे बाङ्गाे हिड्दै थिए सिधा भए म
लेख्न त धेरै नै मन थियाे समय छैन
अहिले चाहिँ बाइ भनेर बिदा भए म 😀😀😅
F22 and 6th zen fighter ko pani video bhanaunu na
म नै होला सबै video हेर्ने सदैब
रसियन सुखोई शक्तिसाली मानिन्छ।
💝💝💝💝💝
I'm watching
We need a air force 💪😊
F35 raptor is best one
1:46
रुस , युक्रेन , र अमेरिका , र चीन यो भन्दा दा अरु देश र समसामयिक घटना धेरै छन , त्यता नि बनाउ वाक्क भैसक्यो यार
नछुटाई हेर्ने साथीहरु यता हजुर हुनुहोस।
बिश्व घटनाको एपिसोड निरन्तर रुपमा हेर्न कतिजना हुनुहुन्छ र बिश्व घटनाको एपिसोडहरु बाट कस्तो ज्ञान आर्जन गर्न भाके छत एस भिडियोको माध्यमबाट प्राप्त गर्न भएको ज्ञान कमेन्ट बक्समा कमेन्ट गरीदीनु होला हैत साथिहरु सबौजनाले र बिश्व घटनाको एपिसोडहरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरीदीनु हुन सम्पुर्ण दर्शकहरुलाई आग्रह गर्छु
उत्तर कोरिया ले चाहिँ यस्तो बनाएको छैना?
चाइनाको J-20 पनि कम चाहि छैन
2:12
😊😊😊😊😊😊