कमल गाउलेको २४ औ गाईजात्रा || भिषण ८४ || Kamal Gaule 24th Gaijatra 2081 || Kamal Gaule

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • नमस्कार, म हास्य व्यंग्य कलाकार कमल गाउले
    बिगत 24 औ वर्ष देखी यो क्षेत्रमा काम गर्दै आएकोछु र हजुरहरुको मायालाई आत्मसाथ गर्दै तपाईंहरु माझ आफ्नै युट्युब च्यानल (Kamal Gaule) मार्फत जोडीएको छु ।
    अब यो वर्ष 2081 को गाइजात्रा र अन्य थुप्प्रै हास्यव्यंग्य कोशेलीहरु यही मेरो (Kamal Gaule) च्यानल मार्फत लिएर आउने छु । तपाईको माया र साथको अपेक्षा गर्दछु ।
    सबैले SUBSCRIBE गरेर सँगै आउने BELL ICON मा CLICK गरेर जोडीनु होला, धन्यवाद ।
    जय हास्यव्यंग्य

КОМЕНТАРІ • 1,2 тис.

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Місяць тому +116

    कमल गाउलेको व्यंग्य आएपछि मात्र गाईजात्रा आएको महशुस गर्ने कोको हुनुहुन्छ ?
    सान्दर्भिक व्यंग्य कमल गाउले ज्यु।❤🙏

  • @laxmanbhandari679
    @laxmanbhandari679 Місяць тому +44

    कमल गाउँलेका frn हरु यता हाजिर हुम्म है ❣️

  • @K.N.Abhaya_official
    @K.N.Abhaya_official Місяць тому +51

    हामी सबैको मनमुटुमा बस्न सफल कमल गाउँले ❣️
    ढिलो आयो कडा आयो 💪
    अर्को पार्टको प्रतीक्षामा को-को हुनुहुन्छ ? 🖐️❣️

  • @baglungkalikafilms4919
    @baglungkalikafilms4919 Місяць тому +179

    ल है कमला गाउले को भिडियो मन पर्ने यता भेट हौ ल

  • @rolpalimahesholi135
    @rolpalimahesholi135 27 днів тому +5

    ल कमल गाउलेको गाईजात्रा मन पराउनेहरू यता हाजिर हौउ !!!

  • @madukumar313
    @madukumar313 Місяць тому +57

    ढिला आउँछ त्र निकै कडा आउँछ कमल सर्को गाइजात्र 🎉🎉🎉❤❤❤❤

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 24 дні тому +1

    ढिलो आउछ कडा आउछ 🙏
    सुगुर नेताहरू लाई जति भने पनि केहि हुँदैन।
    श्रीलंका भयो बङगला देशमा भयो अब पालो नेपाल को उठ स्वतन्त्र युवाहरू ढिलो भैसक्यो।

  • @parkashparkash-rq9uq
    @parkashparkash-rq9uq Місяць тому +44

    कमल गाउले जि यति ले पुग्दैन अरु पनि चाहिन्छ ❤❤

  • @DhaniGm
    @DhaniGm Місяць тому +16

    सधै कमल गाउले दाइ काे गाईजात्रा उत्कृष्ट हुन्छ

  • @YagyaPun-sb9ht
    @YagyaPun-sb9ht Місяць тому +92

    समय सान्दर्भिक एकदमै रोचक र घोचक शब्दहरुको सम्मिश्रण बधाई छ कमल गाउँले दाजु 🙏

  • @dilukarki526
    @dilukarki526 Місяць тому +12

    हान्देउ ठोक सजिलौ सग व्यंग्य गरि देउ बाग ब्यासो जुँगा मिलेर जनता को रगत चुसी सके मज्जा ले गुलेली को झटारो हान्देउ 📢कमल गाउले को भासन शुसान सुन्देउ🐳🐊

  • @BhimKandel-m6w
    @BhimKandel-m6w 24 дні тому +1

    हजार पर्सेन्ट सहि कुरो सत्य यतार्थ धुर्ब सत्य कुरो माँ आधारित रहेर गाइजात्रा मार्फ़त नेपाली नागरिक लाइ सचेत बनाउनु भयको माँ धन्यवाद सर कमल गाउले ज्यु लाइ ❤❤❤ कमाउनिस्ट तन्त्र चाहिदैन देश र जनता बेचेरे देश र जनता लुटेर देश र जनता मारेर खान पाइदैन तुरंत कमाउनिस्ट तन्त्र दिल्ली लियर जाऊँ दिल्ली का सिल्ली हो.

  • @ramkhatri6686
    @ramkhatri6686 Місяць тому +22

    सहि र बास्तबिकता भन्नू भयो यसलाइ बुझेर देश बिकास गरिदिने को होला अब जय बालेन

  • @binabina7708
    @binabina7708 Місяць тому +17

    कमल दाइ कडा,कडा,गाईजात्रा ल्याउनुहुन्छ सलाम ठाेके मपनी दङ्गाली हाे ।

  • @RamBdrKc
    @RamBdrKc Місяць тому +51

    कमल गाउँलेकाे गाईजात्रा पर्खेर बस्नुहुने भरी यता ❣️🙏

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n Місяць тому +36

    कमल गाउँले सर नमस्कार अत्यन्त महत्वपूर्ण भूमिका रहेको गाइजात्रा बिशेष अभियान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तपाईँको अभियानमा देशभर सञ्चालन गरौँ गणतन्त्र सङ्घीयता खारेज हुने गरी, देशमा राजतन्त्र र राजतन्त्र र हिन्दू राज्य स्थापना गरौं तपाईँको अभियानमा शुभकामना छ।

  • @thaneshwararyal579
    @thaneshwararyal579 Місяць тому +66

    सल्युट छ कमल सर! 🙏❤समसामयिक विषयवस्तुमाथि तीखो व्यङ्ग प्रहार छ।

  • @user-qs4xy7ik6t
    @user-qs4xy7ik6t 28 днів тому +33

    कमल गाउँले दाईको साह्रै राम्रो गाईजात्रा धेरै समय सान्दर्भिक छ धेरै धेरै धन्यबाद हजुरलाई

  • @deepakparajuli7552
    @deepakparajuli7552 Місяць тому +17

    कमल गाउले को गाइजात्रा हरेक बर्स सुन्ने म मात्रै होकि अरु पनि छन

  • @NareshbamThakuri
    @NareshbamThakuri 12 днів тому +1

    धेरै राम्रो कलन गाउले को गाइजात्रा

  • @Sunil-yt9qp
    @Sunil-yt9qp Місяць тому +13

    प्रत्यक्ष जन निर्वाचित रास्ट्रपति,प्रधानमन्त्री चयन,प्रदेश, स्थानीय तह,
    कोटा प्रणाली, खारेज न हुन्जेल
    हाम्रो देश बन्न गाह्रो छ, कमल दाइ ।
    एक देश अनेक नेता मन्त्री पाइला पिच्छे भए।

  • @rabindraneupane4593
    @rabindraneupane4593 9 днів тому +2

    Wow! एकदमै राम्रो लाग्यो !😍🙏🙏 तीतो यथार्थ 🎉

  • @ttmonlinetv3661
    @ttmonlinetv3661 Місяць тому +41

    राम्रो लाग्यो है बधाई छ ।

  • @chandrasen1189
    @chandrasen1189 11 днів тому +2

    ❤ हाम्रो दङ्गाली गाई जात्रा को कमल गाउँ ले कोअनोरजन को साथ मा सबै नेता हरू लाई बंगे जाने छ ❤❤❤❤❤❤❤❤

  • @bichitrabhandari5767
    @bichitrabhandari5767 Місяць тому +15

    हजुरको कुरा १००% सहि छ गाईजात्रा बाट चेतना दिनुभएको छ सबैले बुझौ 🙏

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 16 днів тому +2

    कमल गाउले को गाईजात्रा लास्टै चित्त बुज्दो हुन्छ , मान्नु पर्छ कमल ज्यु लाई उहाले बोलेका गाईजात्रा प्रस्ट एक दम चित्त बुज्दो हुन्छ धन्याबाद छ ❤❤❤

  • @minkhatri7303
    @minkhatri7303 Місяць тому +10

    ढिला आयो कडा आयो कमल सरको गाइजात्रा अब गाइजात्रा मात्र होइन नेतालाई वास्तविक गाईजात्रा देखाउनुपर्ने दिन आइसकेको छ।

  • @abiskaroli9356
    @abiskaroli9356 Місяць тому +8

    सहि हो हजुर सहि हो नेता ले देश बेचेर सके जनतालाई दुःख दिएर हुदैन जनतालाई मारेर छोडे नेता ले

  • @mohandevkota7262
    @mohandevkota7262 Місяць тому +17

    धेरै धेरै राम्रो समय सान्दर्भिक लाग्यो। कमल गाउँले दाजुलाई मेरो पनि सलाम।

  • @gopalpun9001
    @gopalpun9001 23 дні тому +1

    कमल गाउँले इज द ब्यस्ट कमिडिएन ।

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 Місяць тому +22

    तितो सत्य । तपाईंको गाइजात्रा बिना त गाईजात्रा नै खल्लो 🎉🎉

  • @debendrabasnet3095
    @debendrabasnet3095 21 день тому +3

    सत्य तितो हन्छ।जन्ता पीडा दाङको कमल गाउले बोल्छ। साचिकै नेताको पिडाले गरिबको भतभति मन पोलछ। सत्य बोल्ने कमल गाउलेको बोलछ। 3 करोड जन्ताको सलाम छ।

  • @GopalJBista
    @GopalJBista Місяць тому +10

    हार्दिक धन्यवाद कमल गाउले। साह्रै समयोचित विचारको प्रस्तुतीकरण ।❤❤❤

  • @mylife4k755
    @mylife4k755 Місяць тому +25

    कमल गाउलेको गाइजात्रामा क्या गजब दम छ । खोइ किन हो यस्तो दमदार प्रस्तुतिमा पनि भिउज सारै कम छ! अब को ७ दिन मा एक मिलियन भिउज हेर्ने मलाइ सारै मन छ ।दिन दिनै त कस्ले गन्छ ! हवाइजहाज दुर्घटना भको भै छ ! खोइ त्यो चै गाइजात्रा मा कस्ले भन्छ ! ! ! ! ! ! ! !

  • @ambeast93
    @ambeast93 Місяць тому +16

    बबाल हुन् कमल गाउल्या दाजु ,.. जम्नै देखि क्यासेटमा सुन्दै आको हो ❤❤

  • @shishirmagar7670
    @shishirmagar7670 Місяць тому +26

    कमल गाउले दाजुको गाइजात्रा वर्षेनी हेर्नी कोको छौ
    अनि कहाँ देखि हेर्दै छौ बोलौन हामी पनि

  • @chakarthapa780
    @chakarthapa780 Місяць тому +28

    कमलदाईलाई हीर्द्वय देखीनै सलामछ

  • @krishnashrestha3563
    @krishnashrestha3563 Місяць тому +21

    धेरै राम्रो गाइजात्र कमल गाउले ज्यु लाई धेरै धेरै शुभकामना छ

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Місяць тому +15

    कमल गाउँले सरलाई सलुट छ उच्च सम्मान छ। नेपाल आमाको सच्चा सपुत हो तपाईं

  • @funentertainment4876
    @funentertainment4876 Місяць тому +22

    अब चौरासिमा महाबिर पुन जस्तो देशको लागि केही गर्छु भनेर भोकभोकै लड्ने व्यक्ती प्रधानमन्त्रीमा आए पो देश बन्छ नत्र हात्ती आयो हात्ती आयो फुस्सा हो नेपाली जनताहरु त्यसैले चौरासिमा पार्टी भनेर नबसौं हाम्रोलाई होईन राम्रोलाई भोट गरेर बहुमतले जिताउँ धन्यवाद

  • @KastupPanta
    @KastupPanta Місяць тому +32

    मित्र कमल जि लाई धेरै धेरै शुभकामना ❤

    • @yamlalgautam3890
      @yamlalgautam3890 Місяць тому

      Namaskar sir hajur saga india ma panjab aabouor vanne thauma Hajur sagai km gareko. Gayek yam chettri saga sagai km gare ko Hoina ra sir❤🎉

    • @riteshpanta
      @riteshpanta Місяць тому

      Hajur sir

    • @MinRegmi-qt5vb
      @MinRegmi-qt5vb 29 днів тому

  • @JharanaRaule
    @JharanaRaule Місяць тому +20

    समय सान्दर्भिक एकदमै रोचक शब्दहरुको संमिश्रण बधाई छ कमल गाउले दाजु ।। सुन हे झोलेहरु !

  • @NetraLalRana-q8k
    @NetraLalRana-q8k Місяць тому +17

    ढिला अायाे कडा अायाे है कमल सर

  • @sushilasharma7307
    @sushilasharma7307 Місяць тому +6

    आसा भरोसाको केन्द्र बिन्दु कमल गाउले नमन छ ।

  • @rupendrapariyar3648
    @rupendrapariyar3648 Місяць тому +9

    हजुरको भेषभुसा ले नै सम्पूर्ण नेपालीलाई समेटिएको छ 🤟🙏🇳🇵

  • @bsonlinenepal8541
    @bsonlinenepal8541 Місяць тому +9

    ल हाम्रो कमल सर को दामी लागि हाम्रो देश को नेटालाइ अझै भन्नुस् है

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Місяць тому +4

    देशको समसामयिक घटनाचक्र सरकार परिवर्तन भुटानी शरणार्थी शुन काण्ड सहकारी ठग सबैको पोल खोल्नु भयको छ धन्यवाद छ कमल गाउले दाई

  • @harkarajmagar9435
    @harkarajmagar9435 23 дні тому +1

    गजबको कुरो भन्नू भयो कमल गाउले जिउ

  • @RajendraSingh-qk4lg
    @RajendraSingh-qk4lg Місяць тому +6

    हार्दिक धन्यवाद कमल गाउँले जी लाई !
    बास्तबमा जे स्थिति छ त्यहीँ प्रस्टाउनु भएकोमा !!
    सायद यस्ता गाइजात्रा बाचक ब्यक्तिलाई सम्मान गर्नुपर्छ!!

  • @hamroyatra7699
    @hamroyatra7699 Місяць тому +12

    कमल गाउलेको हरेक गाइजात्रा हेरेका सबै यता है❤️🙏

  • @user-xp6wj2pt2n
    @user-xp6wj2pt2n Місяць тому +7

    दाइ कमल गाँउले दामी छ मन पर्याे बंगलादेश जस्ताे हामी नेपाली ले कहिले गर्ने बालुवा टार घेर्ने

  • @AmritSharma-y8c
    @AmritSharma-y8c 24 дні тому +1

    कति राम्रो कुरा गरेको ।। कमल गाउँलेको म त एकदमै फ्यान हो ।। हजुर नी ।

  • @kamalsaud3818
    @kamalsaud3818 Місяць тому +13

    कडा हो कडा हो हाम्रो कमल गाउले सर चाइ

  • @Urs_truly_Samrat
    @Urs_truly_Samrat Місяць тому +10

    10:01 नेपालकाे नक्सा सच्चाउन अनुराेध छ, बाँकी सान्दर्भिक छ ।।

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 Місяць тому +7

    उत्कृष्ट प्रस्तुति कमल गाउले 🙏🙏👍️👍️

  • @hashanagmgharti8058
    @hashanagmgharti8058 Місяць тому +24

    ढिलो कडा आयो समय सान्दर्भिक एकदमै राेचक ,घाेचक शब्दहरुकाे सम्मिश्रण chha good job

  • @purnaneupane5707
    @purnaneupane5707 Місяць тому +6

    हास्यव्यङ्ग्य भनेको त कमल गाउँलेको जस्तो पो हुनुपर्छ नि।।।

  • @HarkaMagar-rl6in
    @HarkaMagar-rl6in Місяць тому +5

    हो दामी❤❤❤❤❤❤ईलामको नाम आएछ खुशी लाग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kajipariyar5065
    @kajipariyar5065 Місяць тому +5

    भ्रष्टाचार दलाललाई जतिसुकै कराय पनि आफ्नो बानी छोड्ने होइन जे होश कडा आयो धन्यवाद छ हजुर लाई 🙏🌹🙏

  • @keshabkadhikari8655
    @keshabkadhikari8655 Місяць тому +2

    कमल गाउलेले गाइजात्राको निहुँमा नेता कर्मचारी लाई जतिसुकै भने पनि झन् अस्थिर भैरहेको धन्य मेरो देश .....

  • @urmilatimsina7092
    @urmilatimsina7092 Місяць тому +4

    कमल गाउले लाइ खरबौ खरबौ, धन्यबाद छ ।सहि सत्य गाइ जात्रा सुन्न पाइयो,, यस्तै सुनेर भए पनि चित्त बुझाउनु पर्ने देश हाम्रो । नेपाल, हामि नेपाली ।‌जय हो ॐॐॐ।

  • @shibrajkhadayat493
    @shibrajkhadayat493 Місяць тому +2

    कमल गाउलेको गाइजात्रा हेर्ने गरेको 10 वर्ष भयो अति राम्रो लाग्छ

  • @lalkrishnarijal8317
    @lalkrishnarijal8317 Місяць тому +6

    सारै सान्दर्भिक लाज्ञो बधाइ छ

  • @SDRegmi
    @SDRegmi 24 дні тому +1

    धन्यवाद छ कमल गाउले ज्यु !!

  • @narayanpanth66
    @narayanpanth66 Місяць тому +8

    जय हो कमल गाउँले जि जय हो सत्य तथ्य बाहिर ल्याउनु भयको मा मन मस्तिष्क मै छोयो ❤❤❤❤❤लब यु गाउँले जि ❤❤❤

  • @dambarbhat167
    @dambarbhat167 Місяць тому +7

    देशकाे बस्तु,स्थिति , राजनीतिक परिवेश समग्र समेटिएको सान्दर्भिक गाइजात्रा🌺🤟🙏

  • @nawarajbaral3782
    @nawarajbaral3782 Місяць тому +10

    सही भन्नू भयो सर

  • @govindaokheda4915
    @govindaokheda4915 26 днів тому +1

    धेरै धेरै धन्यवाद बधाई छ राम्रो छ गा,ई जात्रा

  • @Swarnakalin
    @Swarnakalin Місяць тому +4

    गजबको गाईजात्रा जनतालाई मन परो

  • @lilgurung4230
    @lilgurung4230 28 днів тому

    नेपालकै नम्बर 1 गाइ जात्र भाट्टउने कमल गाउलेलाइ सलाम छ

  • @olimitra5066
    @olimitra5066 Місяць тому +3

    अति राम्रो गाइजात्रा गित तर नेपालको नक्सा मिलेन

  • @DipakKumar-rj9dm
    @DipakKumar-rj9dm 10 днів тому +1

    ढिलो आयो तर कडा आयो कमल गाउँले सर।

  • @lakuritv4896
    @lakuritv4896 Місяць тому +209

    ढिला आउछ बबाल आउछ कमल सर

  • @sanjaypanday587
    @sanjaypanday587 23 дні тому +1

    गजब छ कमल सर हाम्रा देसका नेताहरुको निएत।।

  • @numarambishta9520
    @numarambishta9520 Місяць тому +6

    पहिला पहिला क्यासेटमा अहिले youtubमा निरन्तर हेर्दै सुन्दै आनन्द आउने कमल गाउलेको गाईजात्रा २०८१👍️👍️🙏🙏

  • @gangaramoli1580
    @gangaramoli1580 22 дні тому +1

    मेरो बिचारमा यो भनाई को भिडियो १००%१०० सहि कुरा छ हजुर ❤️💐🌹❣️
    मलाई तपाईं को भनाई र बिचार सारौ मनपर्छ सधैं बिचार को आदर सम्मान गर्दछु ❤

  • @sankiji
    @sankiji Місяць тому +3

    म सानै हुँदा देखी मैले कमल गाउँले को गाईजात्रा सुन्छु एकदम मन पर्छ प्रस्तुति शैली ❤

  • @user-to8uq6zc8b
    @user-to8uq6zc8b 28 днів тому

    तिताे सत्य ब्याङ्ग सामाजिक सँजालमा भयकाे बिसय बस्तुमा अाघारीत निकै राम्राे बनेछ धन्यवाद कमल सर 🙏

  • @SantoshSharma-sm4fz
    @SantoshSharma-sm4fz Місяць тому +3

    ब्यंग्य समय सान्दर्भिक छ।दुखका कुरा ब्यंग्य को रुपमा प्रस्तुत गर्नुभएकोमा धन्यवाद। बुझ्नुपर्ने ले बुझिदिए हुने थियो।

  • @villapoudel679
    @villapoudel679 Місяць тому +4

    दामी गाउँले दाइ समयसापेक्ष अनि सत्य नि

  • @prabinlamichhane5601
    @prabinlamichhane5601 Місяць тому +3

    एक दम मन पर्छ कमल गाउँलेकाे गाईजात्रा ❤❤😅😅

  • @harilama7035
    @harilama7035 22 дні тому +2

    कमल गाउले को गाई जात्रा चाहिँ खत्रै हो मलाई चाई दामी लाग्छ दामि

  • @dbthapa778
    @dbthapa778 Місяць тому +6

    जय्🇳🇵🙏 * सत्य * मेव जयतु :होशियार सरकार (मै हु भन्ने बानी छोड) ।

  • @narabahadurOli
    @narabahadurOli Місяць тому +4

    धेरै राम्रो गाइजात्रा

  • @BastabikKhabar
    @BastabikKhabar Місяць тому +19

    हार्दिक सम्मान कमल सर

  • @shibabhattarai740
    @shibabhattarai740 Місяць тому +6

    समग्र मा समय सान्दर्भिक गाइजात्रा हेरियो कमल गाउले दाइ❤🙏 रोचक अनि घोचक राम्रो ।

  • @BhimRijal515
    @BhimRijal515 Місяць тому +4

    बबाल छ बधाई छ कमल जि🙏🙏🌹🌹🇳🇵🇳🇵💖हजुरको गाईजात्रा 🎉🎉

  • @dabekoaawajtv361
    @dabekoaawajtv361 Місяць тому

    कमल दाइ सचेतनागरिक बनाउ है सबै लाई एकजुट हुने बेलाअायो

  • @muktimishra4257
    @muktimishra4257 Місяць тому +4

    विषय र प्रस्तुति प्रशंसनीय छ।

  • @premkc4887
    @premkc4887 Місяць тому +4

    यस बर्ष पनि कडा छ है गाउँलेको गाइजत्रा

  • @Saughathamal09
    @Saughathamal09 20 днів тому +1

    सबै नेपाली देश छोरी विदेश मा बस्ने हो
    नेपालका मन्त्री र नेता हरु ले स्वास्थे रोजगार शिक्षा बाटो हरु भार मा जाओस
    आफ्ना आफ्ना भकारी भर्छ

  • @premkaucha6156
    @premkaucha6156 Місяць тому +3

    भलिबल महिला खेलाडीहरू लाइ सम्मान गरिसकेपछी अझै दधी म बालेन अङ्कल को फ्यान भयको छु. जय नेपाल

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 Місяць тому +2

    समय सान्दर्भिक छ कमल गाउँलेको गाइजात्रा।

  • @SuzanSubedi
    @SuzanSubedi Місяць тому +19

    कमल गाउले को मात्र गाइजात्रा सुन्ने हरु यता हाजिर हुम त

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Місяць тому

    कमल गाउलेको अत्यन्त राम्रो प्रस्तुति ।एकदम सहि बिषयबस्तुहरु।

  • @nambk6074
    @nambk6074 Місяць тому +3

    आहा कति राम्रो सन्देश दिनु भो कमल गाउले ले।लहै कमल गाउँ ले भने जस्तो हुनु।

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 26 днів тому +1

    आहा असाध्यै राम्रो छ कमल सर 😁😁👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @DelayBista
    @DelayBista Місяць тому +4

    गाउँले लाई अग्रिम शुभकामना ❤

  • @kamalrajbam2830
    @kamalrajbam2830 27 днів тому +1

    100% ठिक , सहि यथार्थ काे भनाइ

  • @nimatenjiofficiall8073
    @nimatenjiofficiall8073 Місяць тому +5

    सधै कडा आउँछ कमल दाइ को❤❤