धेरै राम्रो ज्ञान दिनु भएकोमा जय प्रकाश अग्रवाल जिऊलाई हृदय देखि नै धेरै धेरै धन्यवाद | एकदमै मन छुने सृंखला प्रस्तुत गरिदिनु भएकोमा तमसोमा ज्योतिर्गमय कार्यक्रमलाई पनि धन्यवाद भन्न चाहन्छु |
अत्तिनै आनन्द आयो। आजै तेस्रो नेत्र नखुले पनि धेरै knowledge लिन सकियो। यात्री सर लाई मुरि मुरि धन्यवाद! जहाँ बिज्ञान सकिन्छ त्यहाँ बाट ज्ञान् सुरु हुन्छ वाह!!!!
Satpal ji maharaj hun jp agrawal ka sadhguru.... satpal le nepal ra bharat ma manav dharma vanne sanstha kholeka xan...... ma pani jp kai kura sunera yinko aadhram khojdai gaye tara dr jp le vane jasto sajilo gari kunai light dekhidaina..... aashram ma ta light dekhna man santa huna parxa jastai kura garxan..... malai chitta bujena.... vagawan ko ajapa name pani malai chitta bujena..... jasari dr agrawal le sajilo tarika le guru ko dikshya line dinai third eye khulxa vanxan tesari khuldena ....... youtube ma hune normal meditation technique hunxan yinko aashram ma ..... tara 2/3 ota aru kriya ni hunxan tara tesle mero eye khulena..... tara tapai haru gayera bujna saknu hunxa.. Nepal Manav Dharma Sewa Samiti ho aashram ko name......
टिकाराम सर को यो प्रोग्राम बहुत राम्रो लाग्छ , समाज का विभिन्न ब्यक्ती का कुरा हरु ले जीवन,साहित्य,बिज्ञान ,धर्म , दर्सन जस्ता यावत कुरा हरु बुज्ने मौका मिल्छ, जुन हाम्रो जीवन मा प्रेरण प्रदान गर्छ। नेपालमा च्याउ सरि यस्ता प्रोग्राम छ्न , नेपाल का मै हु भन्ने पत्रकार पनि खाली राजनितीक ब्याक्ती बोलाएरा आफु कति न ठूलो पत्रकार हु भन्ने देखाउन दुनिया राज्निती गफ गर्छ्न, न त्यास्ले देस मा कुनै निकास देको छ न केही उपलब्धि नै , तर तपाको यो प्रोग्राम मलाइ मन पर्छ, समाज का हरेक किसिम का ब्यती को फरक फरक कुरा, अनुभुती ,उस्को जीवन अनि दर्सन बुज्न पाउँदा म आभारी छु ,धन्यवाद
याे कुरा एकदम सहि हाे । जब विज्ञान सकिन्छ तब अध्यात्म सुरु हुन्छ।यदि भाैतिक र अध्यात्मिक सँग सँगै मिलाएर लान सके जिसस,बुद्ध , माेहम्द जस्ता माहापुरुषले भनेकाे पृथ्विमा स्वर्ग निर्माण हुनेछ।
सांच्चै नै।आजसम्मका तमसोमा ज्योतिर्गमयमध्ये सबैभन्दा उच्च-स्तरीय बहस लाग्यो।कति धेरै बौद्धिक पाहुना उस्तै अन्तर्वार्ताकार।यस्ता उज्यालो ज्योति छर्ने व्यक्तिहरुलाई हर जनमाझ पुर्याउन जरुरी छ।राजनीतिको अस्वभाविक झगडालाई मात्र बुझ्दै आइरहेका जनताका लागि यो असीम अन्तर्वार्ताका लागि यात्रीजीलाई श्रद्धा।😊
What an intellectual, visionful, logical, scientifically practical and charming guest. Its a transcending , mind elevating and an eyeopener interview. There is no brake to stop mind in science, unlike like spirituality. When science ends, spiritualism starts. He knows things in integrity, not in part as he is a learner student of science and experiencer of spirituality. The concept of right brain and left brain is so intriguing. I want to meet Dr J. P. Agrawal , a true experiencer of both physics and meta physics....😍😍😍
अतिनै राम्रो लाग्यो कार्यक्रम समाप्त कत्ती छिटो भयो भयो । टिकाराम यात्री ज्यु ले निकै इन्जोय लिनुभएको थियो आजको कार्यक्रम मा एस्तै एस्तै कार्यक्रम आउन सर आगामी दिन हरुमा पनि ।
साह्रै राम्रो । यसरी नै होइन लगभग यसरी यो कुरा पहिला पनि सुन्न पाइएको थियो । सार्है रोचक तरिकाले अध्यात्म को अपरिहार्यता प्रस्ट्याईदिनु भयो । धन्यवाद ।
Very nice interview Dr JP sir. Ma pani 1ta medical student hu ra malai pani sprituality ma interest xa ra currently i am engaged with ISKCON. Malai right brain activation ko bare ajhai dherai janna ra bujhna maaan lagyo JP SIR kasari hola??? Hajur ko sahayog apariharya thandaxu ra tesko apekshya ni gardaxu!!!
तमासाेमा ज्याेतिगमय कायकम टिकाराम ज्यु ले साक्षिकै अाज डा पाकास अगृवाल सग काे संम्बाद याे कायकम हप्तामा दुई दिन पकासित गरिदिनु भय हामी लाई केही दिमागि भाइरस फाक्न मदत पुग्ने थियाे
So excellent talk ever I looked and learned that could bring peace into soul. Thanks a lot Dr. Jay Prakash Agrawal Jee for your inner enlightenment things.
vintuna Shrestha, Hello mitra, tapaiko kura 100% sahi Ho, kina Bhane Nepali Haru Reality Bhanda pani oral story, dante kathama Ramaune Jaat Ho tesaile pachhi parne Nischit chha.
Throughly enjoyed this program... Felt so relieved and rejoiced while watching this.... I really want to hear more and more from him, and if possible, please also invite to Dr Bibekanda in coming episode.... !
Thank you tikaram ji about that interview. But specially hajur le dharmik programme pani chalunu bho dherai ramro hunchha jastho lagchha .hajur le yestho programme bat young generation Lai motivate pani huna sakchha hajurko program bat
❤❤❤❤ you are a real messenger of God ❤❤ for reaching the real message to the people. I am really surprised how you are explaining about spiritual matters which is easy to understand. I couldn't believe to find such information to grow in spiritual life. I don't have words to admire you. ❤❤❤. I got core point. I am craving to listen more and more. How much I was searching to reach the real point. All most I got it from you. You are my greatest ❤Guru. What a peace I am getting!!!. May god bless you 💖
Dr JP Agrawal is an active spiritual scientist in "Nepal Manav Dharma Organization",Gausala Kathmandu. We can meet him there. We organise weekly satsang programme every saturday at NEPAL MANAV DHARMA SEWA SAMITI,Gausala Kathmandu.
Eye opening pointers from Dr Agrawal, thank you for the interview. Program would have been even better if there were fewer interruptions, but overall great job!
It's really amaiging and interesting. It's very clear Hw u describe.its should be frequently showing like this programme... Mr Yatri jiu. It's gives positive massage all over the world.
Sir hajurko adhyatma sanga related interview haru praya ma chhutaudina. Dr Prakash Agrawal sanga ko interview ahile Sammakai rochak interview lagyo. Atyantai Saral bhasama kasto majjale bujhaunuhune rahechha. Asadhyai khusi lagyo. Yastai yastai aru interviews ko asha rakhdachhu. Dhanyabad.
बिज्ञान को अन्त्य छैन त्यसैले आध्यात्मिक मार्ग मा सङ सङै लागौ बिज्ञान को अन्त्य को पर्खाई मा जीवन बर्बाद न पारौ । तर आध्यात्मिक मार्ग का मार्ग निर्देसक चै पहिचान गर्नु पर्यो। जसलाई पनि गुरु, जस्ता पनि गुरु ,बलात्कारी पनि इस्वर गुरु, गाजा भाङ वाला पनि गुरु , बहुविवाह बाल बिवाह गर्ने पनि गुरु इस्वर,,,, मानेर तेस्ता को ध्यान गरेर मुक्ति मोछ्य मरेपछी internal life मिल्दैन ।अग्रवाल जि को सन्दर्भ बिचार सहि छ ।आध्यात्मिक जीवन को अन्तिम उद्देस्य भनेको स्वर्ग र नरक तर बाटो देखाउने र गन्तब्य मा पुराउने सहि गुरु सहि इस्वर चिन्नु पर्यो ।
Ya True. Mind and brain are different like the hardware and software. And in reality Mind has no brain and so you can use it in both ways destructive or constructive. In reality energy is brainless whether fire energy, air energy, water energy, heat energy as well as electric energy or magnetic energy.
दाइ यस्ता अन्तर्वार्ता धेरै चाहियो। उहाँ सरलाई लिएर अर्को भाग पनि बनाउनुस, धेरै कुरा बाँकी नै छ जस्तो छ भन्न।।
नेपाल धर्म मा आउनुहोस् ।उहाँ सङ्ग प्रत्येक्ष कुराकानी गर्न पाउनु हुन्छ ।।।
@@madhusudanadhikari5110 fd
धेरै राम्रो ज्ञान दिनु भएकोमा जय प्रकाश अग्रवाल जिऊलाई हृदय देखि नै धेरै धेरै धन्यवाद | एकदमै मन छुने सृंखला प्रस्तुत गरिदिनु भएकोमा तमसोमा ज्योतिर्गमय कार्यक्रमलाई पनि धन्यवाद भन्न चाहन्छु |
😉
टेलिभिजन इतिहासमा गरिएका केही अद्भुत अन्तर्वार्ताहरु मध्ये । 😍😍
# True Respect .
म फेरि आईपुगेँ😂😍
अत्तिनै आनन्द आयो। आजै तेस्रो नेत्र नखुले पनि धेरै knowledge लिन सकियो। यात्री सर लाई मुरि मुरि धन्यवाद! जहाँ बिज्ञान सकिन्छ त्यहाँ बाट ज्ञान् सुरु हुन्छ वाह!!!!
It's fantabulous program, really it's great conversation. If we want to be happy, we must watch this conversation.
Satpal ji maharaj hun jp agrawal ka sadhguru.... satpal le nepal ra bharat ma manav dharma vanne sanstha kholeka xan...... ma pani jp kai kura sunera yinko aadhram khojdai gaye tara dr jp le vane jasto sajilo gari kunai light dekhidaina..... aashram ma ta light dekhna man santa huna parxa jastai kura garxan..... malai chitta bujena.... vagawan ko ajapa name pani malai chitta bujena..... jasari dr agrawal le sajilo tarika le guru ko dikshya line dinai third eye khulxa vanxan tesari khuldena ....... youtube ma hune normal meditation technique hunxan yinko aashram ma ..... tara 2/3 ota aru kriya ni hunxan tara tesle mero eye khulena..... tara tapai haru gayera bujna saknu hunxa.. Nepal Manav Dharma Sewa Samiti ho aashram ko name......
@@ahamnabin mero chai tei gayera anuvab vayo
@@spirituallife8293 k anubhav garnu vayo sir?? Maile ta kei payena..
धेरै राम्रो मै ले आफ्नु अहिले सम्मको एतिहासमा यस्तो अन्तरबार्ता सुनेको अनि हेरेको थिएन धेरै लाभ दायक अनि dr .. saap को कुरा बाट धेरै प्रभावित भय।
ज्ञानै ज्ञानको पुञ्ज अन्तर्वार्ता विशेष लाग्यो ।यो चाहिँ टिकाराम जीको दाइने brain को कमाल हो दर्शकको तृष्णा बुझ्ने ।
२० औं बसन्त उमेरले पार्दै गर्दा एउटा महत्त्वपूर्ण अनुभव ।धन्यवाद तपाईलाई सम्पुर्णमा
बिचार- बिज्ञान ( जुन कुरा जति सूक्ष्म छ त्यति नै पावरफुल छ)
एकदम राम्रो लाग्योI यस सृंखला हेरे पश्चात फेरी एउटा खराब बानी छोड्न उत्प्रेरणा मिल्योI अनि एउटा राम्रो बानी लिन पनि
Woww That's good point of life .
राजनितिक विष्लेषणले वाक्क भएको मेरो मष्तिष्क यो अन्तरवार्ताले प्रफुल्ल भयो॥॥॥
सारै राम्रो लाग्यो,, सर को अन्तरवार्ता का ग्यानबद्ध कुरा हरु...
टिकाराम सर को यो प्रोग्राम बहुत राम्रो लाग्छ , समाज का विभिन्न ब्यक्ती का कुरा हरु ले जीवन,साहित्य,बिज्ञान ,धर्म , दर्सन जस्ता यावत कुरा हरु बुज्ने मौका मिल्छ, जुन हाम्रो जीवन मा प्रेरण प्रदान गर्छ। नेपालमा च्याउ सरि यस्ता प्रोग्राम छ्न , नेपाल का मै हु भन्ने पत्रकार पनि खाली राजनितीक ब्याक्ती बोलाएरा आफु कति न ठूलो पत्रकार हु भन्ने देखाउन दुनिया राज्निती गफ गर्छ्न, न त्यास्ले देस मा कुनै निकास देको छ न केही उपलब्धि नै , तर तपाको यो प्रोग्राम मलाइ मन पर्छ, समाज का हरेक किसिम का ब्यती को फरक फरक कुरा, अनुभुती ,उस्को जीवन अनि दर्सन बुज्न पाउँदा म आभारी छु ,धन्यवाद
We want more of Jay Prakash Agrawal please!!! Excellent material for us...Thank you AP1
याे कुरा एकदम सहि हाे । जब विज्ञान सकिन्छ तब अध्यात्म सुरु हुन्छ।यदि भाैतिक र अध्यात्मिक सँग सँगै मिलाएर लान सके जिसस,बुद्ध , माेहम्द जस्ता माहापुरुषले भनेकाे पृथ्विमा स्वर्ग निर्माण हुनेछ।
ज्ञान अध्यात्म र बिज्ञानको अभुत्पुर्ब सम्मिस्रण् येस्ता ब्येक्तिहरु पनि छन नेपालमा जती सुन्यो तेती सुन्न मन लाग्ने ।
कति मज्जा, अन्तरबार्ताको नास्तिकलाई आस्तिक बनाई दिनुभयो।
सांच्चै नै।आजसम्मका तमसोमा ज्योतिर्गमयमध्ये सबैभन्दा उच्च-स्तरीय बहस लाग्यो।कति धेरै बौद्धिक पाहुना उस्तै अन्तर्वार्ताकार।यस्ता उज्यालो ज्योति छर्ने व्यक्तिहरुलाई हर जनमाझ पुर्याउन जरुरी छ।राजनीतिको अस्वभाविक झगडालाई मात्र बुझ्दै आइरहेका जनताका लागि यो असीम अन्तर्वार्ताका लागि यात्रीजीलाई श्रद्धा।😊
What an intellectual, visionful, logical, scientifically practical and charming guest. Its a transcending , mind elevating and an eyeopener interview.
There is no brake to stop mind in science, unlike like spirituality. When science ends, spiritualism starts. He knows things in integrity, not in part as he is a learner student of science and experiencer of spirituality. The concept of right brain and left brain is so intriguing. I want to meet Dr J. P. Agrawal , a true experiencer of both physics and meta physics....😍😍😍
धेरै राम्रो अन्तरबार्ता । यस्ता कुराकानीले जिन्दगी जिउन उर्जा दिन्छन् । धन्यबाद डाक्टर साप र टिकाराम ज्यू ।
अतिनै राम्रो लाग्यो कार्यक्रम समाप्त कत्ती छिटो भयो भयो । टिकाराम यात्री ज्यु ले निकै इन्जोय लिनुभएको थियो आजको कार्यक्रम मा एस्तै एस्तै कार्यक्रम आउन सर आगामी दिन हरुमा पनि ।
साह्रै राम्रो । यसरी नै होइन लगभग यसरी यो कुरा पहिला पनि सुन्न पाइएको थियो । सार्है रोचक तरिकाले अध्यात्म को अपरिहार्यता प्रस्ट्याईदिनु भयो । धन्यवाद ।
आजको एपिसोट हेरेर मन सारै आनन्दिन भयो फेरिपनी बोलाउनु होला जय प्रकाश सर लाई !
आजको अन्तरबारताबाट धेरै कुराको अनुभव पाईयो ! हृदय देखी धन्यवाद घ्यापन गरे
गुरुले चाहेर हुने कुरा होइन हजुर ,साधना आफ्नो हुनु पर्छ ।
टिकाराम सर आजको यो कार्यक्रम मा बहुत राम्रो लाग्यो!!! मन नै आन्नदित भयो !!!!डाक्टर जय प्रकाश अग्रवाल लाई सलाम छ !!!
Thanks for the compliments
@@JAIPRAKASHAGARWALDR guru hjurlai vetna man lagyo..howcto meet you
Laxman Kunwar send me your WhatsApp mobile no. My no is 9841634120. You can call me through WhatsApp or viber
असाध्यै राम्रो चेतनामुलक कार्यक्रम रह्यो । हार्दिक धन्यबाद ।
अति ज्ञान मुलक कार्यक्रम छ यात्री सर। हजुरलाई धेरै धेरै धन्यवाद।
Wow ! Whats a scholar.... and a cognitive spiritual Man.... Hats of to You Dr.Agrawal .
🌹🙏🌺राधे श्याम्🌹🙏🌺यस्ता ब्यक्ती नै महान हुन🌹🙏🌺
Very nice interview Dr JP sir. Ma pani 1ta medical student hu ra malai pani sprituality ma interest xa ra currently i am engaged with ISKCON. Malai right brain activation ko bare ajhai dherai janna ra bujhna maaan lagyo JP SIR kasari hola??? Hajur ko sahayog apariharya thandaxu ra tesko apekshya ni gardaxu!!!
टिकाराम सर तपाइको यो शैली बिशय छनोट र ब्यक्ती छनोट just wao😍😍
वाह ! शब्दहरण वार्ता ।
यो भन्दा बढी भन्नु यो वार्ताको अनादर गरे समान हुन्छ ।
तमासाेमा ज्याेतिगमय कायकम टिकाराम ज्यु ले साक्षिकै अाज डा पाकास अगृवाल सग काे संम्बाद याे कायकम हप्तामा दुई दिन पकासित गरिदिनु भय हामी लाई केही दिमागि भाइरस फाक्न मदत पुग्ने थियाे
So excellent talk ever I looked and learned that could bring peace into soul. Thanks a lot Dr. Jay Prakash Agrawal Jee for your inner enlightenment things.
आहा!! कति राम्रो कुराकानी धन्यवाद टिकाराम सर अनि जय प्रकाश सर,,
सारै राम्रो ज्ञान् पाइयो टिकाराम सर लाई धेरै धेरै धन्यवाद
साच्चै हामी नेपाली पछि परेको होइन रैछौ यो अन्तरवार्ता हेरेपछी ।। पछि पारियको रैछ अझै पछि पार्ने कोसिस हुदैछ सबैलाई चेतना भया।।।।
vintuna Shrestha, Hello mitra, tapaiko kura 100% sahi Ho, kina Bhane Nepali Haru Reality Bhanda pani oral story, dante kathama Ramaune Jaat Ho tesaile pachhi parne Nischit chha.
Hamra sastra lagerw paschimaley kk garisakey hami jat rw dharma vandai basya xau sir bidambana...😌
आहा मन नै आनन्दित भयो साधुवाद
हरेक मानिसले लिनुपर्ने उपदेश ,मानव जीवनका मुख्या अाधारहुन। जीवन सफल गर्न पार्न उघारेर हेर्ने चाभि यिनैहुन।
Throughly enjoyed this program... Felt so relieved and rejoiced while watching this.... I really want to hear more and more from him, and if possible, please also invite to Dr Bibekanda in coming episode.... !
Thank you tikaram ji about that interview. But specially hajur le dharmik programme pani chalunu bho dherai ramro hunchha jastho lagchha .hajur le yestho programme bat young generation Lai motivate pani huna sakchha hajurko program bat
सारै आनन्ददायी अन्तरवार्ता । धन्यवाद, टिकाराम यात्रीज्यु ।
अहा!अत्यन्त मननीय र अनुसरणीय पद्धति !
धन्यबाद टिकाराम सर धेरै राम्राे अन्तरक्रिया
सतगुरुको संरणमा गएर नि धेरै कुरा बुझ्न सकिएको थिइन्न तर आज डाक्टर साबको सरल भाषाले बुझ्न धेरै मद्धत गर्यो
महिनामा कम्तिमा एउटा र सकेसम्म दूई वा बढी यस्ता व्यक्तित्वहरु निम्त्याउनु पर्यो ।
Dr. jay prakash agrawal jyu sanga bhetna chahane ichhuk byakti le nepal manav dharma sewa samiti gausala ma samparka garnuhola.
बेजोड अन्तर्वाता । लाइक्ड इट
Mero pani muri,muri dhanyabad yatri ji lai.maile ta dherai nai herna thale dr jp agrawal lai you tube ma.kasto aananda vayo.
बडा गज्जब लाग्यो दाइ । एक दिन चिन्तामणी योगि जिलाई पनि सुन्ने मन छ । लौ न प्लिज !
I have watched it 3 times and it is still not enough for me. pls call him one more time to have more knowledge about metaphysical. It was too good.
Yo interview herer dherai khisi lagyo..r ajai dherai kura..bujna man lagyo.
Kasto ramro kura dactorko.
Thank u
You are great sir.thank tikaram ji
awesome.. thank you tikaram sir
wow great talk... TAMOSOMA GYOTIRGAMAYA :)
❤❤❤❤ you are a real messenger of God ❤❤ for reaching the real message to the people. I am really surprised how you are explaining about spiritual matters which is easy to understand. I couldn't believe to find such information to grow in spiritual life. I don't have words to admire you. ❤❤❤. I got core point. I am craving to listen more and more. How much I was searching to reach the real point. All most I got it from you. You are my greatest ❤Guru. What a peace I am getting!!!. May god bless you 💖
One of the best and leading interview
एक दम्मै उर्जाबान विश्लेषण मन पर्याे✋
Really True , Blessed . Plzzzz Fallow it .
Dr JP Agrawal is an active spiritual scientist in "Nepal Manav Dharma Organization",Gausala Kathmandu. We can meet him there. We organise weekly satsang programme every saturday at NEPAL MANAV DHARMA SEWA SAMITI,Gausala Kathmandu.
यति राम्रो र उपदेश्मुलक अन्तर्वार्ता ज्यादै काम सुनेको छु.
साच्चिकै पत्रकार साच्चिकै कार्यक्रम ।सबै इफिसोड एक से एक।सलाम ।
Eye opening pointers from Dr Agrawal, thank you for the interview. Program would have been even better if there were fewer interruptions, but overall great job!
I like that the interviewer is taking intrest and getting involved, but your right! He’s too interrupting.
चेतना मुलक धेरै राम्रो अन्तर्बार्ता टिकाराम जि
सारै राम्रो लागाे हजुहरूकाे कुरा कानी चित बुजदाे कुरा कानी।
जब बिज्ञान टुंगिन्छ तब आ्ध्यात्म सुरु हुन्छ really
yes
JAIPRAKASH AGARWAL JSCA I am from USA and one of friend who lived in Bhaktapur need your guidance to get gausala ashram.
Galat... Bigyan kahilyei tungidaina... sadhai khoj anusandhaan jaari xa.
It's really amaiging and interesting. It's very clear Hw u describe.its should be frequently showing like this programme... Mr Yatri jiu. It's gives positive massage all over the world.
कसरित यो कार्य गर्ने कहाँर कोसँगलिने ज्ञान यो ज्ञानलिन जरुरिछ प्रत्यक ब्याक्तिले लिनु पर्यो
This is an epic, transforming, transcending interview.
Thanks tikaram jee derai ramro lagyo
Sir hajurko adhyatma sanga related interview haru praya ma chhutaudina. Dr Prakash Agrawal sanga ko interview ahile Sammakai rochak interview lagyo. Atyantai Saral bhasama kasto majjale bujhaunuhune rahechha. Asadhyai khusi lagyo. Yastai yastai aru interviews ko asha rakhdachhu. Dhanyabad.
thank u so much Tika Ram Ji fere ni uha lai bolaunu hai
अरे वाह ।अत्यन्त साचो कुरा।।
आश्रममा जादा कुनै गतिविधि देखेन यो ज्ञान पाउन पहिला सत गुरुको चेला बनेपछी मात्र प्रबेस पाइन्छ बैइ जि हरुले भन्नुभो गौसला आश्रम मा 🤔
बिज्ञान को अन्त्य छैन त्यसैले आध्यात्मिक मार्ग मा सङ सङै लागौ बिज्ञान को अन्त्य को पर्खाई मा जीवन बर्बाद न पारौ । तर आध्यात्मिक मार्ग का मार्ग निर्देसक चै पहिचान गर्नु पर्यो। जसलाई पनि गुरु, जस्ता पनि गुरु ,बलात्कारी पनि इस्वर गुरु, गाजा भाङ वाला पनि गुरु , बहुविवाह बाल बिवाह गर्ने पनि गुरु इस्वर,,,, मानेर तेस्ता को ध्यान गरेर मुक्ति मोछ्य मरेपछी internal life मिल्दैन ।अग्रवाल जि को सन्दर्भ बिचार सहि छ ।आध्यात्मिक जीवन को अन्तिम उद्देस्य भनेको स्वर्ग र नरक तर बाटो देखाउने र गन्तब्य मा पुराउने सहि गुरु सहि इस्वर चिन्नु पर्यो ।
Jay sachhidanad sir.. really great program
Best interview I have ever seen ....
गजबको अन्तर्वार्ता।
brilliant & genius performance by dr agrawal.
"Lead me From darkness to light."
जति सुन्याे उति सुन्न मन पर्ने डाक्टर जय प्रकाश अाग्रवल ज्यु नमस्कार 🙏
अति आनन्द आयो र केही नया कुरा सिकियो ।धन्यवाद ।
Wow. Brilliant. Thank you very much both of you
Best interview I ever seen, I hope that he will again came soon in this program !
What a wonderful program. Thank you Tikaram sir for good initiative
सुन्दर
आध्यात्मिक बिचार बढाउन सबैभन्दा पहिला सात्विक भोजन अपनाएर दिमाख र मन आफ्नो कन्ट्रोल मा राख्न सक्नु पर्छ जस्तो लाग्छ मलाइ ।
right
आज फेरि तेस्रोपल्ट हेर्दैछु, बेजोड़ अंतर्वार्ता ।
gr8 analysis . thanks jay sir🌹
What a talk!!! Liked!!! Loved!! Thanks!!!
He is indeed an enlightened master
Excellent....Jay Prakash Ji " Mind has No Brain ".
Ya True. Mind and brain are different like the hardware and software. And in reality Mind has no brain and so you can use it in both ways destructive or constructive. In reality energy is brainless whether fire energy, air energy, water energy, heat energy as well as electric energy or magnetic energy.
Thanks for tikaram yatri for great knowledgeable program i am regular watching
wow good, thank you both of you
Love to watch and know great knowledge ❤️❤️❤️
manchhe haru pani kati ramra ramra lyaunu hunchaa ? great job
Really inspirable talk
कार्याक्रम बहुत राम्रो छ।अति खुसी लाग्यो।तर कार्यक्रम को नाम तल with Tika ram yatri पनि नेपाली लेख्दा राम्रो होला।
Very good conversation. Nice
dherai ramro.. thanku
सान्दर्भिक र प्रेरणा दायक /
Ekdam ramro kura,