हरेकलाई असमान हुन समान अबसर दिनुपर्छ || स्वामी आनन्द अरुण || TAMASOMA JYOTIRGAMAYA
Вставка
- Опубліковано 23 чер 2019
- किन बढ्दैछ यौन अनुशासनहीनता ? स्वामी आनन्द अरुणको विश्लेषण
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM ).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: स्वामी आनन्द अरुण
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
UA-cam: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #TikaramYatri #आनन्द_अरुण #annnapurnamedianetwork #ap1hd - Розваги
टिकाराम सर तपाईंलाई धेरै धेरै धन्यवाद अब राजनिती बहसमा भन्दा एस्तैमा जानुपर्छ होला धेरै ज्ञान गुनका कुराहरु सुन्नपाइन्छ
टिकाराम सर, तपाईं एक मात्रै पत्रकार हो - जो धर्म, संस्कृती, आध्यात्म, जीवन दर्शन, खुसी लगायतका विषयमा प्रश्न सोधिरहँदा तपाईंको प्रश्न मै म जैविकता/नैतिकता/ भेट्छु ! तपाईंको प्रश्न मलाई कहिल्यै वाहियत लाग्दैन ! तपाईंको प्रश्न गर्ने शैली र प्रश्नको गाम्भृयताले यो कार्यक्रम उच्च बनिरहेको छ ! र, म यति कर गर्न सक्छु कि- सदगुरुसँग तपाईं प्रश्न गर्नुहोस् न ! !😍
Tikka Ram लाई मुरि मुरि धन्यवाद 🙏💖👍
कति मीठो स्वर शैली,वाहाको सानिध्य कति आनन्दित । यो किताब पढ्दा यो सन्सारभन्दा छुट्टै स्वर्गीय आनन्दको अनुभुत भईरयो, आँखाबाट आँसु बेलाबेलै झर्यो । "अचम्म जो मैले देखेँ"
साह्रै राम्राे कार्यक्रम नमस्कार दुबैजनालाई 🙏🙏🌹🌹
बौद्धिक बहस 🙏🙏🙏
सुन्न मज्जा आयो 🙏🙏🙏🙏
सार्वजनीक संचार माध्यममा गाँजा लिगलाइजड् गर्नु पर्छ भन्ने इस्यु येसरीनै उठ्नु पर्छ । जय गाँजा ।
जीवन मा चरम सुख को अनुभूत गर्नु छ भने आधत्म को बाटो रोज्नु जहाँ नसोचेको कुरा पाउनु हुनेछ.... धन्यवाद यात्री दाजू र गुरु जी लाई
भाषा लगायत प्राबिधिक समस्या त छ होला तर सम्भब भयो भने भारतका सदगुरु लाई देख्न पाइयोस कुनै एपिसोड मा
jaya hos !
स्वामीजीले साह्रै राम्रो र महत्वपुर्ण सुझाब दिनु भयो गाजाबाट हुने फाइदा राष्ट्रको लागि
टिका राम यात्री सर एकदमै राम्रो अन्तरक्रिया कार्यक्रम खुसी लाग्यो । म प्राय तपाईको "तमसोमा ज्योतिर्गमय: " हेर्ने गर्छु । पुन: यस्तै ज्ञान वर्द्धक कार्यक्रमहरूको अपेक्षामा छौ । नमस्कार🙏
❤ सत्य
कुराकानि बारतालाप को लागि तपाई दुई जना लाई कोटि कोटि नमन 🙏
गाजा खुला गर्नुपर्छ सहि भन्नुभयो।मेरो पनि समर्थन छ।
mahesh aryal, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
@@BigBrain-sx4pm गाजा लाई औषधिको रूपमा पनि प्रयोगगर्न तिर जाउ नकारात्मकतिर नजाउ हजुर आमरुपमा होइन।
@@BigBrain-sx4pm Tapai le Osho philosophy padnu bayeko rahena rahecha.
WOW!! Touched my heart “Every individual is unique !” 🙏🙏
धेरै ज्ञान बर्दक लाग्यो,,बास्तबिकता को उजागर भएको छ,,
अनुकरणीय बिचार्। धन्यवाद दुबै जनालाइ
मननयोग्य र अर्थपूर्ण अन्तरङ्ग अन्तरकृया!!
रक्सी खान दिने गाजा खान किन नदिने? जहा कृषक प्रत्यक्ष लाभ लिन सक्छ र नेपालले निर्यात गरेर समेत बिदेशी पैसा भित्र्याउन सक्छ। सरकारको यस बारे तुरुन्त ध्यान जाओस्।
यदि सभ्य समाज बनाउनु छ भने रक्सि पनि बन्द हुनुपर्छ यसमा समाजका सबैले धयान दिनुपर्छ तर रक्सि छाेड्न नसकेपछि गाँजालाई बैधानिकता काे माग भन्दा अरु के नै गर्छ र समाजले यदि रक्सि र गाँजा लाई बैधानिकता दिने हाे भने दूध लाई अबैधाकिक बनाउनु पर्दछ
@@arjuntaygi4630 sir ganja sansar ko sabai bhanda bahu upyogi biruwa ho.yas bata kamtima 25,000n product banchan ra 300 bhanda badhi rog haru ko aushadhi bancha.sir mero binti cha ek palta gayera ganja barema study garidinus.tapai afai tyasko gungaan garna thalnu huncha.yas bata petrol ra bio diesel pani bancha.afi sochnus Nepal le bidesh bata kati ko ayyat garcha bhanera bhanus na. tapai padhe lekkhe ko manis hunu huncha .ek palta gayera ganja bata ke ke banna sakcha bhanera hernus na.mero binti cha sir ek palta gayera yas bisay ma adhyan garidinus.
To be a YogaGuru is a big business across South Asia. You cannot figure out Who is richer Mahesh Yogi followers or OSHO followers or SadGuru followers, Hare Ram Hare Krishna followers, other small ones like ManoKranti followers.But all agree Ganja is not dangerous like Rakshi foreign devotees call FireWater(local crude Whisky.
Waah re Swamiji! Kya baat!
विशेष धन्यवाद पत्रकार जि लाई , आनंद स्वामी पर्ती उच्च सम्मान
अरुण स्वामीजी र श्रिधर समसेर राणा रिम्पोचेजीसंग भेटन अनुरोध गर्दछु।
सरै राम्राे वहस।।
Very courageous interview. Path lightening discussion.
धेरै जीवनोपयोगी ,जानकारी मूलक विचारको संप्रेषण स्वामीजीले अन्तर्वार्तामा गर्नुभएको छ।सबैको निम्ति दर्शनीय र अनुकरणीय छ!
Dr. Yogi Vikasananda lyanu paryo Tikaram ji...
Revolutionary prespective on current issues of society...great interview
Machikne,chakadi garcha.
@@swavhimanmahanaveyan3368 r u psycho???
@@swavhimanmahanaveyan3368 kasto kura garnu vako sir kina yesto aakrosit hunu vako
अति उत्त्म बिचार सुन्न पाइयो।बिचार नै परिवर्तन को आधार हो।सबैको कल्याण हुने बिचर सुन्न पाउनु नै लाभदायक हो र यसले नै हाम्रो जीवन मा पनि बिचार मा परिवर्तन अवस्य लेयाउछ नै।प्रतिस्पर्धा नै जिवनको महत्त्वपूर्ण आधर मान्ने अहिले को बिचार लाई अरुण स्वामिको तर्क बडो सान्दर्भिक लाग्यो।वहाँ ले जुन बिचार राख्नु भयो तेसले सबैलाई अलिकति सोच्नु पर्ने बाध्यता अवस्य गराउछ । ओशोको यो कुरा वहाँ ले सदै आत्मसात गर्नुभयो र हामिलाइ पनि यो कुरा बारम्बार याद गराइ राखनु भयको मा धन्यवाद छ्। ॐ।।।
Great interview thank U
नतमस्तक छु हजुरको कुरामा।
I think, Swami Anand is a great speaker & writer in ALL matters and spiritualism..!! Tapan
I felt as if I had never had such a quality interview.😍😍😍😍😍😍
*स्वामी आनन्द जि अनि डा युवराज सग्रौला बिश्वभक्त दुलाल आहुती गाजाको सवालमा एउटै बिचार*
Tika ram je thanku very much for great program keep going
Anup Dhakal, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
Saelut both of you
सान्दर्भिक अन्तर्वार्ता
Dhana bahadur bhandari, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
साहै राम्रो कार्यक्रम ।
आजको एपिसोड बिशेष लाग्यो । यस्तो अन्तर्बाता अझै धेरै आयोस ।
🧘🧘🧘💖💖💖🙏🙏🙏 Awesome Swami ji
Hinduism is itself secular. loved this line.
Great interview swami ji..
धेरै कुराहरु समेट्न सकेको छ
राम्रो अन्तर्वार्ता ।
Great speech
This kinds of information spread positive vibration in society thank you so much sir
Enlighting interview
Pranam, Swami ji. We are waiting you in Toronto retreat.
Thanks tikaram ji.
thank you swami ji
Great
धेरै सान्दर्भिक लाग्यो आजको बहस्!!!
sarai man choyo very very intersting interview great.................
yes this is trur.
Sarai ramro programme thank you tikaram sir
GOOD CONVERSESION YATRI JI
Wow really great somi
Ramro bichar rakhnu bho jay sambhu
sounds odd but great practical solution to fix current mainstream issues in our society
Swami ji,
Pranam !
Nice program must watch ❤️🙏💐
Very impressive oration🙏🙏❤
100% sahi kura
वाहा स्वामी जी धन्यवाद!!!
Wow what an interview..an enlightening..
Oshin Panday, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
@@BigBrain-sx4pm we have our own eyes and wisdom to discriminate what is right and wrong. Mitra, you seem biased...
Oshin pandey you are absolutely right😍😍
एकदम जानकारी मुलुक कार्यक्रम
I enjoy this talk very much than other talk
Perfect analysis by swami Ananda.
Wonderful!!!
bado majja ayo wawh!
Swami Ji unique,courageous and great interview so as Tikaram Ji also wants a break through in jeopardy situation in Nepal
Buda ko katipaya kura ekdam shai cha ...Especially progressives kura copy garne kura ....Good jogi buda !!!
Thanks Tika ji for wonderful conversation 🙏🙏
Great episode 😍👍
धर्म निरिपछे मा राम्रो तर्क
Great 😊
जय गुरु देव
Namaskar swami g
Wow what a interview🌺🏵️🥰
must interesting interview
Swami jiu hajur pani god hunuhun xa
Wow nice interview
Best interview in AP television till now.thank you tikaram sir.🌹🌹🌹
yes...true
good guy I like it
Worthful watching
Very much...!
VIJAY RAJ UPADHYAY, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
MR. BIG BRODA MR. BIG BRODA अनी तपाईको काम अरुको कमेन्टको रिप्लाई गर्ने... शायद सबैलाई सत्य र जागरुक बनाउने ठेका तपाई एक्लै बोक्नु भएको छ...। तपाई त धेरै ज्ञानी हुनुहुन्छ तर यती ज्ञान होला नी की नेपाल को संविधानले सबै नेपालीलाई बैचारिक स्वत्रताको सुनशि्त गरेको छ.. कुपया यस्मा अडचन न गरौ महाश्य..!!
mr big broda you are idiot and worthless person.
जय गुरु
जीवन र जगत को वारेमी डा योगी विकीशानन्द
को पनि interview linu पर्यो।
Very good interview
Mahesh Akela, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
Every body should get Equal opportunities to become unequal. ❤️🙏
Sahi ho berojgaar Yuba laai rahat milx
good newes
कति राम्रो कुरा तर कति % ले बुझ्ने प्रयास गर्लान र खै??
psychic energy to humanity
Sahi kura
99.98 % agree with interviewee
0.02 % असन्तुष्ठि चै कहाँ नीर भो सर
Namam !
Season Sapkota, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
Dr yogi vikashanda ko pani interview linu paryo, he is the star of nepali life
ठीक हाे गाजा छुट हुन पर्छ नकि सुरुकाे फेजमा स्वामीले भने जस्तै हुनु पर्छ
Ram bhatt Kalpu, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
हाम्रो देश मा कृस्तिन्यानिती बधेकी कारण जात जाती र गरिबी को कारण ले हो
The thing about Child marriage, I read it Osho’s book Yoga.
beautiful conversation .
everest nepal, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।
MR. BIG BRODA अनी तपाईको काम अरुको कमेन्टको रिप्लाई गर्ने... शायद सबैलाई सत्य र जागरुक बनाउने ठेका तपाई एक्लै बोक्नु भएको छ...। तपाई त धेरै ज्ञानी हुनुहुन्छ तर यती ज्ञान होला नी की नेपाल को संविधानले सबै नेपालीलाई बैचारिक स्वत्रताको सुनशि्त गरेको छ.. कुपया यस्मा अडचन न गरौ महाश्य..!!
म यति सम्म भन्न सक्छु साथी सकारात्मक सोचको बिकास गरौं । अनि आफैमा प्रोयोग गरौं जीवन सुन्दर छ।साथी अरु तपाईंको बिचार ।
टिकाराम यात्रिजीले सोधिदिनुहोलाकी रुसमा बौद्ध मन्दीर बनाउन सकिन्छ की सकिदैन।
Romro kura Real kura GAJA laguna dinu parxa
naman guru
खोज यतिकै सजिलो हुने भैदिए।
गज्जबको बहस।
Kshitiz Bantawa Rai, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।