सचिन सर हजुरको हरेक भिडियो हेर्छु हजुरको बोल्ने शैली जतिकै राम्रो छ तेस्तै सुन्दर भिडियो लियर आउनु हुन्छ खुसि लाग्छ हामी प्रदेशमा हुने नेपालिहरुको लागि आफ्नो देशको सुन्दर ठाउँ हेर्ने मौका दिनुभयकोमा धन्यवाद सर।
मलाई गर्व छ नेपाली भको मा स्वर्ग को एक टुक्रा नै हो नेपाल तर यति सुन्दर ठाउँ लाइ छोडेर आउन बाध्य छु भिडियो हेर्दा आँखा नै रसायो हाल दुबै बाट नियमित हेर्ने गर्छु
यसपालिको episode झनै रोचक भयो 🤗 यात्रामा रमाइलो त अबस्य हुन्छ नै 😊तर रमाइलो सङ्गै जोखिम पनि उतिकै हुन्छ। बिना सन्चार माध्यम , आफुलाई जोखिम पुर्ण तवरले यात्रालाई क्रमश निरंतरता दिदै यति मीठो भिडियो तयार पार्नु भएको छ सचिन सर 😍🤗 धेरै बधाई दिदै आगामी भिडियोको प्रतीक्षामा #PurviBlues#🌷🌹
सचिन सर नमस्कार हजुर लाई मेरो सम्मान छ सर याक बार पश्चिम नेपालको दैलेख जिल्ला 5 पाँच पाण्डवको किल्ला देब देबे जवला नाबिस थान भिडियो बनाएर हाल्नु पर्यो सर जि 🙏🙏
धन्यवाद दाई नेपालको हरेक ठाउँ ठाँउ मा गयेर हेराउनु हुन्छ धेरै मेहनत को बाबजुद पनि लाईक र भ्युज आउदैन मन मा अलिकति न रामाईलो लाग्छ तपाईंको यात्रा सधैं सफल बनिरहोस सुभ कामना दाइ 🙏🙏🙏
Garba lagxa yesto video herna pauda 🙏 ani dhanne baad sachin sir lai yesto video lyaunu hunxa ki sabai bhanda farak hunxa asadhae ramro lagxa malai 🙏🙏👌👍🙏
हजुर्हरु को भिडियाे बाट नेपालको सुन्दर दृश्य हेर्नु पाउदा सारै आन्द लाग्छ बाचन सैलि साथै स्वर सारै मिठो बिच बिच मा बज्ने धुनले सुन मा सुगन्ध थपिदिन्छ सारैनै आन्द लाग्ने धुन हजुरहरु लाई धेरै धेरै सुभकामना
हिमालको दृश्यहरु हेर्दा मन नै खुशि हुन्छ।।धौलागिरिको सुन्दरता सारै सुन्दर तरिकाले देखाईदिनु भएकोमा धेरै धन्यवाद सचिन दाईलाई।।❣️❣️ मिल्छ भने इभरेष्ट बेस क्याम्प (सोलुखुम्बु )सम्मको भिडियो पनि हेर्न पाय खुशि हुने थियौ म लगायत सबै दर्शकहरू ।।🙏🙏🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्यावलोकन !!! मनैलोभ्याउने हृदयस्पर्शी जति हेर्दा पनि मन नअघाउने !! धेरैमा धेरै धन्यवाद सचिन सर घरमै बसेर देखन हेर्न पाइयो ❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै खुसि अनि म पुग्नै नसकेको नेपाल काे अति मनमाेहक ठाउँ हरू देख्न पाईयाे मुरि मुरि purvi blues सम्पुर्ण टिम लाई ,अागमि दिन हरू मा पनि यस्तै नयाँ video हाल्दै जानुहाेला शुभ कामना
यात्रामा रमाइलो त अबस्य हुन्छ नै 😊तर रमाइलो सङ्गै जोखिम पनि उतिकै हुन्छ। बिना सन्चार माध्यम , आफुलाई जोखिम पुर्ण तवरले यात्रालाई क्रमश निरंतरता दिदै यति मीठो भिडियो तयार पार्नु भएको छ सचिन सर 😍🤗 धेरै बधाई दिदै आगामी भिडियोको प्रतीक्षामा #thanks #
Kudos to you, crew and all the team members who are part of this trip . No doubt Nepal is such a beautiful country for tourist destination . I was so engrossed in this video
This channel deserve atleast 10 million of followers. the contant, the explanation, the videography, the character and the beautiness of overall is unrealistic.. Best of luck
Thank you Sachin Neupane ,Laxmi Dhungel & Amrit Bhadgaule Bhai and entire Purvi Blues for the great video part I,part II,part III & part IV and also many thanks Rajesh Bhai and his entire Om Kumari Akshjya Kosh team members,Chhiri Bhai & his entire team members and Myagdeli reporters as well MONA Hong Kong team.
यात्रा जस्ताे सुकै कठिनाई बाट सुरुवात भए पनि अन्त्य सुखद भएकोे छ । र मेराे मन खुसीले रमायाे तपाईंको मेहताले गर्दा यति राम्रो ठाउँहरु देख्न पाईयाे अागामी दिनहरूमा पनि यस्तै यस्तै नया ठाउँहरु हेर्न पाईयाेस् र तपाईंको अझै धेरै उन्नति प्रगति भएको हेर्न पाईयाेस धेरै धेरै शुभकामना छ । हजुरकाे शुभचिन्तक MGR KESH घर 🇳🇵 Syangja hal CYPRUS🇨🇾
Thanks 🙏 Sachin dai yeti ramroo yatra hamle pani tapaiko video herera sangai yatra gare jhai lagyo, agami din haru ma pani yestai yestai ramroo yatra gardai janu hola Purvi Blues 🙏🙏
सचिन सर हजुरको हरेक भिडियो हेर्छु हजुरको बोल्ने शैली जतिकै राम्रो छ तेस्तै सुन्दर भिडियो लियर आउनु हुन्छ खुसि लाग्छ हामी प्रदेशमा हुने नेपालिहरुको लागि आफ्नो देशको सुन्दर ठाउँ हेर्ने मौका दिनुभयकोमा धन्यवाद सर।
Qw o k lmjm
बिल्कुलै दाइ सहि भन्नू भो
नेपाल टेलिकम ले दुर दराज सम्म सेवा पुर्याउदै छ कुपया केही समय लाग्ने छ धन्यवाद Nepal Telecom Nagarkot
मलाई गर्व छ नेपाली भको मा स्वर्ग को एक टुक्रा नै हो नेपाल तर यति सुन्दर ठाउँ लाइ छोडेर आउन बाध्य छु भिडियो हेर्दा आँखा नै रसायो हाल दुबै बाट नियमित हेर्ने गर्छु
असाध्यै मनोरम यात्रा सबै एपीसोड हेरी सके पश्चयात सहयात्री बनेझै महसूस भयो
जान नसके पनि सचिन भाईको भिडियो हेरेर आफै गए जस्तो लाग्छ त्यसमाथी सचिन भाईको प्रस्तुतिकरण एकदम उत्कृष्ट छ
नेपाल पर्यटकीय गन्तव्यको लागि सुन्दर देश हो भन्नेमा कुनै शंका छैन । राम्रो भिडियोमा
तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
#SDR2024
यसपालिको episode झनै रोचक भयो 🤗 यात्रामा रमाइलो त अबस्य हुन्छ नै 😊तर रमाइलो सङ्गै जोखिम पनि उतिकै हुन्छ। बिना सन्चार माध्यम , आफुलाई जोखिम पुर्ण तवरले यात्रालाई क्रमश निरंतरता दिदै यति मीठो भिडियो तयार पार्नु भएको छ सचिन सर 😍🤗 धेरै बधाई दिदै आगामी भिडियोको प्रतीक्षामा #PurviBlues#🌷🌹
अति नै रमाइलो vlog, Sachin sir को दामी Dance 😂,जिन्दगीमा Laxmi Sir😂, 🙏🙏,
आफू जान नपाएपनि हजुरहरु को भिडियो हेरेर धेरै खुसि छु धन्यवाद हजूर सबै लाइ जय देश जय नेपाल 🇳🇵❤️❤️❤️🥀Lots of love from banke
तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
#SDR2024
आफू जान नपाए पनि हजुर हरु को भिडियो हेरेर धेरै खुसि छु धन्यवाद
जिन्दगीमा सारै रमाइलो यात्रा गराउनु भयो हामीलाई पनी कमेडी दाइलाइ धन्नेबाद हेर्न सारै आनन्द आयो🙏🙏🙏 सम्पूर्ण टोलीलाई🙏🙏
मैलेत starting point बाट हेर्नसुरु गरेको धेरै रमाइलो लाग्यो।
धौलागिरी बेशक्यामको भिडियो अलिक छोटो भयो धेरै रमाइलो ठाउँ रहेछ पुग्न नपाए पनि यो भिडियो मार्फत हेर्न पाइयो धेरै धेरै धन्यवाद यो भिडियोको लागि 😍
सचिन सर को बोलीमा एकदमै नेपाली पन भेटिन्छ अबो भिड्यो को त कुरै नगरौं धन्यवाद सम्पुर्ण टीम लाई ❤️
एकदम सुन्दर दृश्य सशी नेयुपाने को प्रस्तुति बहुत राम्रो लाग्यो राम्रो छन् सबै भिडियो हरु । काठमाडौं बौद्ध
Hoit sarai ramro ajha kumari dd le dekhada jhan man aananda vayo ab ma pani nepal aauda 1 thau chahi jasari vayepani tracking janchu 🙏
ल आज भने पोखरा बजार सम्पूर्ण र पोखराको सेरोफेरो राम्रोसँग देख्न पाउंदा अति नै खुशी लाग्यो यो सब हेलीको कमाल हो तसथॅ हेलीलाई धन्यवाद दिए है सचिन बाबु।
रमाईलो ❤️❤️👍
वा कति राम्रो भिडियो । सबै भन्दा राम्रो लाग्यो ।
धेरै राम्रो हामी परदेशीको त मनै रुहाउने।
बधाइ छ सचिन सर लगाएत सम्पूर्ण टोलिलाई
HAJUR*HARU*LAI*KASTO*LAGYO*MALAI*TA*AAFAI*PGEKO*JASTO*LAGYO*AAHA*KATI*RAMAILO*WOW*VERY*NICE*SACHIN*SIR*VIDEO*👍️🙏👀👀🙏🙏
swargako tukra nepal aaphai ghumeko anubhabh garaidunubhayakoma sachin sarlai dhanyabad
सचिन सर नमस्कार हजुर लाई मेरो सम्मान छ
सर याक बार पश्चिम नेपालको दैलेख जिल्ला 5 पाँच पाण्डवको किल्ला देब देबे जवला नाबिस थान भिडियो बनाएर हाल्नु पर्यो सर जि 🙏🙏
अति सुन्दर छ धन्यवाद हजुरको सम्पूर्ण टिम लाई जय नेपाल🙏🙏🇳🇵🇳🇵🇳🇵
तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
#SDR2024
अति रमाईलो भिडियो सचिन भाई ❤👍
धन्यवाद दाई नेपालको हरेक ठाउँ ठाँउ मा गयेर हेराउनु हुन्छ धेरै मेहनत को बाबजुद पनि लाईक र भ्युज आउदैन मन मा अलिकति न रामाईलो लाग्छ तपाईंको यात्रा सधैं सफल बनिरहोस सुभ कामना दाइ 🙏🙏🙏
Garba lagxa yesto video herna pauda 🙏 ani dhanne baad sachin sir lai yesto video lyaunu hunxa ki sabai bhanda farak hunxa asadhae ramro lagxa malai 🙏🙏👌👍🙏
Good job purvi bluj pariwar thanks 4 video.
Wow kya dami video 😍😍💖💖🙏🙏🙏🙏
Vdo pni ekdm ramro 😍
हजुर्हरु को भिडियाे बाट नेपालको सुन्दर दृश्य हेर्नु पाउदा सारै आन्द लाग्छ बाचन सैलि साथै स्वर सारै मिठो बिच बिच मा बज्ने धुनले सुन मा सुगन्ध थपिदिन्छ सारैनै आन्द लाग्ने धुन हजुरहरु लाई धेरै धेरै सुभकामना
आहा कति सुन्दर दृश्य सारै मनमोहक तेइ गयर घुमेको घुमेको अनुभव भयो भिडियो हेर्दा नि । बाचान शैली त तारिफ योग्य नै छ्👌👌👌🙏🙏🙏🙏
🙏❤️@आहा - कति राम्रो , कति सुन्दर प्रस्तुति जिन्दगी हासि खुशी बितोस मन ले सोचेको भन्दा पनि बढी नै सफलता मिलोस ,शुभकामन
धन्यबाद सचिन भाइ लगायत सम्पुर्न धवलागिरी ब्यस क्याम सम्म पद यात्रा गर्नु हुने सबै मानुभाव हरुलाइ
हिमालको दृश्यहरु हेर्दा मन नै खुशि हुन्छ।।धौलागिरिको सुन्दरता सारै सुन्दर तरिकाले देखाईदिनु भएकोमा धेरै धन्यवाद सचिन दाईलाई।।❣️❣️ मिल्छ भने इभरेष्ट बेस क्याम्प (सोलुखुम्बु )सम्मको भिडियो पनि हेर्न पाय खुशि हुने थियौ म लगायत सबै दर्शकहरू ।।🙏🙏🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्यावलोकन !!!
मनैलोभ्याउने हृदयस्पर्शी जति हेर्दा पनि मन नअघाउने !!
धेरैमा धेरै धन्यवाद सचिन सर घरमै बसेर देखन हेर्न पाइयो ❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नो गाउँ ठाउँ हेर्नुपाउदा सारै खुसी लाग्यो। धन्यवाद पुर्बी ब्लुज ।
Sachin sir yesta yestai video samabes garnuhola taki khadima basnele pani Yo video herera afno dukha bhulos...thank you so much sachin sir 🙏
नमस्कार सम्पूर्णमा आफु सङगै हामिलाइ पनि धौलागिरी भ्रमण गराउनु भएकोमा बिसेस धन्यवाद 🙏💕
Love it saatsamundra paari qatar 🙏💝🌹
तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... प्रगति रहोस् .....शुभकामना छ....
#SDR2024
Hamro dhawalagiri Anchal Ahaha. Actualy its very Beautifull.
सुन्दर ठाँउ सारै मन पर्यो धन्यवाद दाई र सम्पूर्ण टिम लाई।
धेरै धेरै खुसि अनि म पुग्नै नसकेको नेपाल काे अति मनमाेहक ठाउँ हरू देख्न पाईयाे मुरि मुरि purvi blues सम्पुर्ण टिम लाई ,अागमि दिन हरू मा पनि यस्तै नयाँ video हाल्दै जानुहाेला शुभ कामना
सम्पूर्ण टिमलाई धन्यवाद यति राम्रो भिडियो हेर्नुपाईयो , सदै यसैगरी नयाँ नयाँ भिडियो हेर्नुपाईयोस 🥰❤️
Hajurle.yati.ramro.vidio.dekhaidinuvayakoma.yati.kusichu
Wow antim samma herne chu hami pugna sakena voipani tapaiko yo vedio hererai pugnexu hjur.👌👌👌💖🙏
अति नै सुन्दर छ धन्यवाद तथा शुभकामना छ हजुरको,समुहलाइ
अती नै सुन्दर देश नेपाल
यति धेरै दुख ले गरेर यति राम्रो भिडियो बनाउनु हुने सचिन सर लाई धेरै धेरै धन्यवाद छ
नेपाल हुनु मा गर्ब लाग्छ
wowww
कति सुन्दर सर tq
हजुरको सबै भिडियो नछुटाई हेर्ने गर्छु
एकदमै रमाइलो र अानन्द मन खुसि लाग्छ
नेपाल घर सिन्धुली
हाल मलेसिया बाट हेर्दै छु
धन्यवात सबैलाई !!!
यात्रामा रमाइलो त अबस्य हुन्छ नै 😊तर रमाइलो सङ्गै जोखिम पनि उतिकै हुन्छ। बिना सन्चार माध्यम , आफुलाई जोखिम पुर्ण तवरले यात्रालाई क्रमश निरंतरता दिदै यति मीठो भिडियो तयार पार्नु भएको छ सचिन सर 😍🤗 धेरै बधाई दिदै आगामी भिडियोको प्रतीक्षामा #thanks #
हर दिन हरेक किसिमले हजुर को भिडियो हेर्न पाउँदा धेरै ख़ुशी लाग्छ
ओहो सचिन सर जाँदा पदयात्रा आउदा हवाई यात्रा साच्चिकै हेरेर आनन्द आयो म आफै स्वयम घुमेर आएको अनुभव भयो ।
पोखरा बाट
Kudos to you, crew and all the team members who are part of this trip . No doubt Nepal is such a beautiful country for tourist destination . I was so engrossed in this video
Yo Chanel lai 1M subscribe hunu parcha your hard work must be paid off🙏🌺
Very nice all parteka video sachen neupane sar hjur ko bole dharai ramro xa malai atayntai ramrri bojaunu hunxa very nice.🙏
Sachina sir ko sabai videole aafu bidesh ma xu vane Pani vulae dinxa sir... beautiful our Nepal...sabai team lai thank you sir...
सारै दमी धौला गिरी याज्ञा.दार्जीलिंग बाट हेर्दै छु thanks very much sachin da and tapai ko toli lai.
Wow ati ramailo video ❤
Wow beautiful please Dhaulagiri himal very nice vlogs hjr ho
Hamro desh ko pahichan ati sundar thau dekhaunu vo dai TQ so much feri pani Estai Estai ramro ramro video liyar aaunu hola
Ati sundar video 👌 UAE
धौलागिरी सम्मको यात्रा सफल सग गरेर हामी सबैलाई पनि भिडियो मार्फत घुमाइ दिनु भयकोमा बधाई सचिन सर लाई
Wow special trip and video video
sachai sundar video wow ma aafai gayera ghumeko mahasus gare ❤ dhanyawad sundar video herne mauka dinu vayakoma ❤❤
Namaskar all pim lai sachai sorga nai xa hamro nepal tq all pim lai
nice vai yatra ati sunder vayex..
Bolne saili ekdm ramro Hjr
Thank you so much . goodnight.
हजुरको भिडियो हेर्दा मनाई आनदा हुन्छ दाई
Aathai Ramo video dai
Hamero Bine Bazar ♥️
This channel deserve atleast 10 million of followers. the contant, the explanation, the videography, the character and the beautiness of overall is unrealistic..
Best of luck
Neupaniji lai fari Pani muri muri dhanyabad Dhawlagiri samma ko yatra video dwara dakhaedey ko ma.
Ramailo ati ramailo vayo herer pani thanks brothers 🙏 ❤ ♥ 🙌 👌 😘 🙏
अति नै सुन्दर
भिडियो एकदमै राम्रो लाग्यो। धन्यवाद छ तपाइहरुको सबै टिमलाइ।
Thank you Sachin Neupane ,Laxmi Dhungel & Amrit Bhadgaule Bhai and entire Purvi Blues for the great video part I,part II,part III & part IV and also many thanks Rajesh Bhai and his entire Om Kumari Akshjya Kosh team members,Chhiri Bhai & his entire team members and Myagdeli reporters as well MONA Hong Kong team.
तपाईं हरुको मेहनतलाई सम्मान गर्नै पर्छ ।
बिदेशी भुमी बाट हेर्दै छौ है।।
सचिन जि को हरेक भिडियो हेरेर मन रमाउछ मेरो।।
धन्यवाद सचिन जि।।।
Bahut Bahut dhanyavaad tapailai Dhaulagiri ko sundar video haru dekhauda. Very Very awesome 👌. I am big fan of your. Love you from Assam INDIA 🇮🇳
तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... शुभकामना छ....
#SDR2024
वाह! क्या गजबकाे भिडियाे।
यात्रा जस्ताे सुकै कठिनाई बाट सुरुवात भए पनि अन्त्य सुखद भएकोे छ । र मेराे मन खुसीले रमायाे तपाईंको मेहताले गर्दा यति राम्रो ठाउँहरु देख्न पाईयाे अागामी दिनहरूमा पनि यस्तै यस्तै नया ठाउँहरु हेर्न पाईयाेस् र तपाईंको अझै धेरै उन्नति प्रगति भएको हेर्न पाईयाेस धेरै धेरै शुभकामना छ । हजुरकाे शुभचिन्तक MGR KESH
घर 🇳🇵 Syangja hal CYPRUS🇨🇾
अति सुन्दर 👍🏿👍🏿👏🙏
Dai deraii risk na leem haii bachey fere poxhii pani janu milxa so be safe side hai dada hjrr haru😍😍😍
हरेक भिडियो हेर्ने गर्छु म दाइ को
very good place sir
Wow wow
लु है सचिन सर म पनि धौलागिरि वेस क्याम्प पुगेर आई पुगे ।भिडियोको लागि हार्दिक धन्यवाद् ।
Thanks for nice vedio ,india
तपाईंको भिडियो हरु पनि निकै राम्रो रहेछ... प्रगति रहोस् .....शुभकामना छ....
#SDR2024
Wow kati ramro xa hamro des nepal🇳🇵🇳🇵 yo thauma jan nasake pani yo video bat sampurna dirsiya henr paiyo hjr lai derai derai thank.u 🇳🇵🙏🙏
सुन्दर छ हाम्रो देस मलाइ पनि पुरानो याद गरायो धन्नेबाद छ
Sarai ramailo
Dherai sundar
Welcome to back sir. Thanks sir.
Thanks 🙏 Sachin dai yeti ramroo yatra hamle pani tapaiko video herera sangai yatra gare jhai lagyo, agami din haru ma pani yestai yestai ramroo yatra gardai janu hola
Purvi Blues 🙏🙏
Dai bholg banauna kaile naxodnu holaa tapaiko harek vdo nahereko kunai xaina ra..... ekdamai raamro laagxa sadhai new upload heri sakesi new kaile aaula vani waiting gari raah hunxu tapailee bolnu hune saili ra bolnu vayeko tarika bolera byakkha garnu vayeko tarika place ko bayan ra picture capture haru sadhayai ramro laagxa daai vagawan le sadhai rakxya garun.... estai estai aafnai desh maatoko thau thau gaau basti ko kuna kandara maa pugi Abismaraniya vdo haru rakhnu holaa..... daai...... ❤️❤️🙏
Wow beautiful 😍
दाई तपाईंकa video हेर्दा अनि बोल्ने शैली धेरै राम्रो lagchha तर म हाल बेङ्गलोर देखि हेर्दै छु नेपाल घर बझाङ्ग
yo video sanchlak jiulaidherai
dhanebatxahai