हिमालमा लुकेको तपोबनका रहष्यहरू || सुदुरपश्चिमको हिमाली यात्रा || Far West Tapoban Surma Sarobar

Поділитися
Вставка
  • Опубліковано 1 лис 2024

КОМЕНТАРІ • 666

  • @shetalrai3220
    @shetalrai3220 Рік тому +1

    Nature beauti 2times herey maile yo video. Jati herey pani herirou lagxa 🌻🌼🌸🌺🍀☘️🌿🌱

  • @arunoli2857
    @arunoli2857 2 роки тому +56

    आहा! कति सुन्दार प्राकृति पाटानहरु सचिन सर ।यसै गरि रुकुमको पाटान हरु पनि गजबको छ सर।एक दुई ओटा भिडियो मात्र आयो सर रुकुमको।यक चोटि समय मिलायर पुरै रुकुम घुम्म अनुरोध छ सर।🙏🙏

  • @Jamuna91
    @Jamuna91 4 місяці тому +1

    सुन्दर ठाउँ राम्रो लाग्यो ।😊

  • @LokuBhatta
    @LokuBhatta 8 місяців тому +1

    खप्तड यात्राको लागि निम्तो छ सर।

  • @musicfamily259
    @musicfamily259 2 роки тому

    आहा अति सुन्दर मनोरम दृश्यहरु। अत्यन्तै धन्यवाद छसचिन सरलाई यत्तिका मनोरम ठाउँहरु अवलोकन गर्न पाउँदा

  • @bimalagurung1880
    @bimalagurung1880 6 місяців тому +1

    मेरो देश नेपाल अति सुन्दर नेपाल❤❤❤❤❤👌👌👌👌🙏🙏🙏Thank you Sachin brother.God bless you ❣️❣️❣️

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 2 роки тому +1

    सचिन सर तपाईको भोईस र म्यूजिक हेरि रहुँ लाग्छ मन उमंग हुन्छ सम्पुर्ण धन्यवाद 🙏

  • @gbrai5868
    @gbrai5868 2 роки тому +23

    अति सुन्दर हाम्रो देश नेपाल छ भन्ने यो पूर्वी ब्लुज बाट हेर्न पाउँदा धेरै खुशी लाग्छ।

  • @nepalkoreajankari8710
    @nepalkoreajankari8710 2 роки тому +1

    मलाई लाग्छ यो सुन्दर नेपाली भूमिमा, ऐतिहासिक महत्व बोकेको फ्लिम बनाउन मन् लाग्यो,

  • @sangamxettri34
    @sangamxettri34 2 роки тому +1

    अाहा मनै लोभ्याउने ठाउँ

  • @डि.पिधमला
    @डि.पिधमला 2 роки тому +19

    स्वर्ग भन्दा प्याराे देश नेपालकाे घरमै बसेर देख्न पाइयाे
    धन्यवाद सर ।

  • @jasmantamang8092
    @jasmantamang8092 2 роки тому +1

    आहा कत्ति राम्रो ठाउँ 😍☺️😊👌🙏🙏🙏🌹🌹❤️

  • @KironChetry-wz4pu
    @KironChetry-wz4pu 7 місяців тому +1

    Love is Lovely Pleshs,
    I love Shachin Sir,,,,,,
    My Assam INDIA,,,,,,

  • @parbatilimbu241
    @parbatilimbu241 Рік тому +1

    आहा कति सुन्दर ठाउँ

  • @tilakpujara9716
    @tilakpujara9716 2 роки тому

    कसरी बयान गरु बयान गर्ने कुनै ठाउँ पनि छैन wawww so beautyful place

  • @developmentthapa
    @developmentthapa 2 роки тому +1

    यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउमा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएकोमा

  • @chandralama8061
    @chandralama8061 Рік тому +1

    हेरेर स्वर्गीय आनन्द लिए👍👍👍सुन्दर पश्चिम नेपालको❤

  • @kanxupahari7216
    @kanxupahari7216 4 місяці тому +1

    ❤❤❤❤❤कति राम्रो छ हाम्रो देश नेपाल

  • @prakashbk7633
    @prakashbk7633 Рік тому +1

    सारै सुन्दर ठाँउ ।।

  • @puranawasthi
    @puranawasthi Рік тому +1

    ❤ thanku sir yastae thau darchula maa nii derae chan aaunus gumanus duniya laae dekhae dinus hamro sudhurpachimm

  • @birbirendra5138
    @birbirendra5138 2 роки тому

    सबै भिडियोहरु हेर्ने गरेको छु अति मन पर्छ सबै ठाउ पुग्न नसके पनि हेरेर भयपनी घुमेको अनुभुती हुन्छ 🙏🙏🇳🇵🇳🇵🇳🇵😘😘

  • @mousamjabegoo4435
    @mousamjabegoo4435 2 роки тому

    अति सुन्दर ठाउ देखाउनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद र अझै यस्तो भिडि हरु देख्न पाईयोस sir

  • @skbikash3925
    @skbikash3925 Рік тому +1

    कति राम्रा पाटनहरु स्वर्ण

  • @surendrajungrai9319
    @surendrajungrai9319 2 роки тому +1

    भिडीयो हेरे पछि यो ठाउँ घुम्ने उत्कट इच्छा जाग्यो । नेपालको धेरै यस्ता ठाउँहरु छन् जुन अहिले सम्म प्रचारप्रसारको कमिले पछि परेको छ । पुर्वी ब्लुजलाई धन्यावाद । अझ यस प्रकारको भिडियोहरु धेरै बनुन् ।

  • @puskalrana1113
    @puskalrana1113 Рік тому

    सायद स्वर्ग भनेको यहीँ होला अाहा कति सुन्दर ठाऊ

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 роки тому

    आहा कति रमाईलो ठाउँ 👍️👍️👍️👍️🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @matribhumiko-maya
    @matribhumiko-maya 2 роки тому +15

    हामीलाई धर्तीको अफसरा जस्तै भुमि उपलब्ध गराउने महान हाम्रा राजाहरु लाई सबैले सम्मान गरौं। जय नेपाल जय मातृभूमि।

  • @sherneupane8271
    @sherneupane8271 Рік тому +1

    सारै सुन्दर दृश्य

  • @bimalarai2216
    @bimalarai2216 2 роки тому +1

    सारै राम्रो ठाउ धेरै किसिमको खनिज र तिहाको भौगोलिक मनमोहक भएर होला अमेरिकाले मसिसि नेपालमा लागु गरेको तर हाम्रो गुलामि नेताहरुले गर्दा आज देश ले नै बिदेशिबाट लुटुनु पर्ने अबस्था हुदैछ आउदो चुनाबमा नेपाललाइ सहि नेतृत्व दिनु सक्नुपरो नेपालि जन्ताले जए नेपाल ❤❤❤

    • @piramalv1775
      @piramalv1775 Рік тому

      Wooooow dherai ramilo sanfe bagar ko pani driysya dekhaunu hos bhai

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 2 роки тому +26

    wow स्वर्ग भन्दा के कम छ् हाम्रो नेपाल ❤️🇳🇵🙏

  • @Hackergaming74647
    @Hackergaming74647 Рік тому +1

    Bahut sundar jagga hai

  • @rajunepali9656
    @rajunepali9656 Рік тому +1

    Sarai Manmohak thau sir and good explanation

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Рік тому +1

    जती शिखर देखाउनु हुन्छ हजुरहरुले उतीनै सुन्दरताले भरिभराउ हाम्रो नेपाल वाऊ कती सुन्दरता मा सजाई दियको प्राकृतिकले हाम्रो नेपाल बाबात जती हेरेनी नअघाउने हेर्दा त कति मन प्रफुल्ल हुन्छ हुई पुक्न सक्य भाअत सोर्गै पुक्य सरि होईन्थ्यो होला भगवान तेसै होईन एक गायकले नेपाल बारेमा रचेका गित तराई पाहाड क्या राम्रो मिलेको बेसाहारा सबै ले चिनेको नहुने केछर संसार सुन्दर छ हाम्रो नेपाल धेरै धेरै बधाई र धन्यवाद छ है सचिन न्यौपाने सरको टिमलाई

  • @nawarajdahal1030
    @nawarajdahal1030 2 роки тому

    आहा कति शुन्दर ठाउ मलाई पनि जान मन लागो । जान नपाएपनि भिडियो हेर्न पाइयो खुसि लागो ।

  • @bijeshofficial1666
    @bijeshofficial1666 2 роки тому +1

    wow katti ramro thau👌

  • @sabinjaprel8962
    @sabinjaprel8962 2 роки тому +4

    धेरैं धेरै धन्यवाद दाई हरू लाई र हजुरको टिमलाई , चिसो , कठिनाई , नभनी हाम्रो बझाङ मा लुकेका सुन्दर प्राकृतिक सुन्दरताले सारा जगत को देखाउनु भयको मा

  • @rokakshetri413
    @rokakshetri413 Рік тому +1

    आहा...कति राम्रो ठाँऊ साँच्चिकै स्वर्ग नै रहेछ । भिडीयो हेर्दा यस्तो लाग्यो कि म आफै त्यो ठाँऊमा घुमीरहेको छु । कल्पना मै डुबेछु म त । कसम भिडीयो सकीदा मात्रै झसङ्ग भए (ब्युझीए) यति राम्रो ठाँऊको भिडीयो बनाउनु भएको मा हजुरलाइ धेरै धेरै धन्यबाद❤❤❤

  • @aashramsardar3035
    @aashramsardar3035 2 роки тому

    Swoga jastai thau Nepal bhyerai ta dunia le gidhdhe najar lauxa Nepal harpna lai tq sir all teem lai

  • @dilkumarithatal7908
    @dilkumarithatal7908 Рік тому +1

    Wow very beautiful place

  • @bnuprety744
    @bnuprety744 Рік тому

    संसारकै सबैभन्दा सर्भश्रेष्ठ ठाउँ रहेछ प्रर्यटक इस्थल नेपाल सरकारले यो ठाउँ लाइ पहिलो प्राथमिकता दिएर संसार भरि का प्रर्यटक लाइ धुमाउन र देखाउन सकिन्छ धन्यवाद हजुर हरु लाई यसरि देखाइ दिनुभएको मा म हाल दुहा कतार बाट हेर्दै छु युरोप अमेरिका भन्दा सयौ गुना बढी सुन्दर शान्त स्वर्ण नेपाल रहेछ ।

  • @Himalaya972
    @Himalaya972 2 роки тому

    एकदमै सहि ठाँउमा जानू भएको छ तपाईंहरु नेपालमा धेरै राम्रा राम्रा सुन्दर ठाँउहरु छ्न भन्ने त थाह नै छ तर मैले कल्पना पनि गरेको थिएन कि यति राम्रो सुन्दर अनि अति नै मनमोहक यस्तो ठाँउ पनि रहेछ तपाईंले सहि भन्नू भयो सचिन सर यहाँ गए पछि पिर चिन्ता तनावहरु सबै हराएर जान्छ मत प्रत्येक सुन्दर दृश्यहरुमा आफुलाई लडिबुडि गरेको feel गरिरहे नतमस्तक भए साच्चिकै मनलाई शिथिलता दियो ठाँउले अनि धेर धन्यवाद तपाईंहरु सम्पुर्ण लाई🙏👍️

  • @kirankarki7341
    @kirankarki7341 2 роки тому

    सधै भरी सफलता को सुभ कामना र आगामी दिन हरमा पनि येस्तै मनोरम भिडियो हेर्न पाउ।

  • @narendrabahadurbudhathoki3122

    मैले हजुरको सबै episode हेर्ने गरेको छु सबै अतिने रमनिय स्थानहरु छन तर यो स्थान चाहिँ अरु स्थान भन्दा विशेष मन पर्‍यो दाजु👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️

  • @sagardhami5921
    @sagardhami5921 2 роки тому

    बा ।। वा वा ।। भिडियाे काे लागि ।।। लभ यु

  • @mixcelebrityworld
    @mixcelebrityworld 2 роки тому +6

    मेरो एकदमै सम्मान छ हजुरले यति धेरौ मेहेनत गरेर भिडियो बनाउनु भएकोमा 🌹🌹🙏🇳🇵💝

  • @rumta8322
    @rumta8322 2 роки тому

    हजुरले बनायका भिडियोहरु हेर्न निकै अान्नद लाग्छ

  • @kusumthapamagar7652
    @kusumthapamagar7652 2 роки тому +1

    Hjr haru Lai dherai dherai dhanyebad

  • @indrapoudel6203
    @indrapoudel6203 2 роки тому

    सुरमा सरोबर तपोबन सहित सुदुरका रमाइला पाटनहरु म पनि घुँमे है शचिन जी :-चेन्नैबाट

  • @hafizsaiyad3216
    @hafizsaiyad3216 2 роки тому

    आहा सारै सुन्दर हिमाली पातन हरु सारै मन पर्यो धन्यवाद सचिन सर

  • @brajrai1855
    @brajrai1855 2 роки тому

    जसरी पनि घुम्न जान्छु - जान्छु यो ठाउँ

  • @dibanmagar8444
    @dibanmagar8444 2 роки тому +1

    Ramailo lagchha ho swarga jasto hamro des.

  • @bimalarai2216
    @bimalarai2216 2 роки тому +1

    सारै राम्रो ठाउ धेरै किसिमको खनिज र तिहाको भौगोलिक मनमोहक भएर होला अमेरिकाले मसिसि नेपालमा लागु गरेको तर हाम्रो गुलामि नेताहरुले गर्दा आज देश ले नै बिदेशिबाट लुटुनु पर्ने अबस्था हुदैछ आउदो चुनाबमा नेपाललाइ सहि नेतृत्व दिनु सक्नुपरो नेपालि जन्ताले जए नेपाल

  • @robbinslamichhane1922
    @robbinslamichhane1922 2 роки тому +1

    आति सुन्दर ❤❤

  • @Tejanvlogs-m2j
    @Tejanvlogs-m2j 2 роки тому

    अहा कति सुन्दर ठाँउ ?स्वर्ग

  • @karunadixit8594
    @karunadixit8594 2 роки тому +1

    bht bht sunder 🙏🌹

  • @rckatuwal26
    @rckatuwal26 2 роки тому +2

    अति अति सारो सुन्दर दृश्य कहिले पुग्नु होला जस्तो भयो सर अजै यस्तै ठाउँहरूमा पुग्नु होला। बिसेस धन्यबाद।

  • @binodpokharel4674
    @binodpokharel4674 2 роки тому +1

    निका छ

  • @ashikbardewa8970
    @ashikbardewa8970 2 роки тому +1

    आहा कति रमाइलो ठाउँ हो । जति हेरु हेरि रहु लाग्ने । यो ठाउँ देखाउनु भएको मा धन्यवाद । नेपाल मा अबसर छैना भन्छन तर मलाइ त यो ठाउँ देखे पछि अबसर नै अबसर देखे जस्तो लाग्यो । यो ठाउँ लाई पर्यटनको लागि राम्रो ब्यबस्थापन गर्न सके बिदेशी पर्यटक लाइ भित्र्याउन सकिन्छ ।

  • @deepakwod519
    @deepakwod519 2 роки тому +1

    So beautiful patan

  • @dilsingjali836
    @dilsingjali836 2 роки тому

    निकै रमाइलो लाग्यो

  • @premkusari6932
    @premkusari6932 2 роки тому +3

    कस्तो सुन्दर ठाउ घर बनाएर बसम जस्तो काठमाण्डौ बस्ने भातमारा हरुले ध्यान दिनुपर्छ जय नेपाल मेरो प्यारो नेपाल गर्ब लाग्छ मलाई यो पबित्र धर्तीमा जन्म भयो

  • @rajivchaudhary1486
    @rajivchaudhary1486 Рік тому +1

    So beautiful place

  • @ramtamang470
    @ramtamang470 Рік тому +2

    तपैको धेरै भिड़ियो हेरियो तार यो जस्तो भिड़ियो कुनै छैन सराय रामरो लाग्यो मलाई पनी यो थाऊं घुमना मन लाग्यो🥰🥰🥰🥰🥰🥰😃😃😃😃😃

  • @debirai4799
    @debirai4799 2 роки тому

    अतीसुन्दर लाग्यो साच्चीनै स्वोर्गनै येही जस्तो दृसे हेरेर अनुभुती दिलाईदीयकोमा याहां लाई धन्ने बात।

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 Рік тому +1

    नेपाल को विभिन्न स्थानहरुमा पुगेर हामीलाई मनमोहक दृश्यहरु को दर्शन गराउने एउटै मात्र च्यानल पुर्वी भलग

  • @bhupatigurung8841
    @bhupatigurung8841 2 роки тому +5

    आहा, साच्चिकै सुन्दर छ नेपाल । यस्ता ठाँउहरु नेपालका उच्च पहाडी जिल्लाहरुमा थुप्रै छ्न। तपाईंहरुको यात्रा देख्दा घुम्ने रहर जागेर आयो।

  • @raimanita960
    @raimanita960 Рік тому +1

    Awesome place sir thanks for video ❤❤❤

  • @birendrachaudhary5129
    @birendrachaudhary5129 2 роки тому

    अति सुन्दर सर र विकट पनि
    सर यो हजुर को पहिलो विकट यात्रा जस्तो छ ।

  • @puskarthapa53
    @puskarthapa53 2 роки тому

    Mero Bajhang
    # पश्चिम ❤️❤️

  • @ramrai7511
    @ramrai7511 2 роки тому +3

    स्वर्गकै टुक्रा छ हाम्रो देश नेपाल सरकारको नजर पुगोस यो ठाउँमा र पर्यटक जान सहज बनाइदिवस भन्न चाहे मैले 🙏 धन्यवाद सचिन जि म हाल बहराइन बाट फलो गर्दैछु तपाइलाइ 🤟💕

  • @ranjanarai4995
    @ranjanarai4995 Рік тому +1

    Like a heaven

  • @sunilmahato123
    @sunilmahato123 2 роки тому

    Aha Yo sundar drisye dekhda manai furunga hune. 👍🇳🇵🙏

  • @gitagurung3122
    @gitagurung3122 Рік тому +1

    ओम नमो भगवते वासुदेवया
    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु हुनेहरू सबै सदस्यहरूलाई धेरै धेरै धन्यवाद हजूर हरुलाई प्राकृतिक सौन्दर्यमा नेपाललाई कुनै देश र महादेशहरु ले पनि जित्न सकिन्दैन देवीहरू र देवताहरू ले बास गर्नुभएको ठाउँ हो यस्ता ठाउँका मानिसहरूको जीवन बिताउन सहज त छैन तर पनि उनीहरू खुसी छन् भगवानको कृपा उनीहरूमा भइरहोस् साथै हजूर हरुले यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई पनि भगवानले सधैँ सहायता गरोस् हरेक यात्रा सफल होस् शुभ यात्रा हजूर हरुलाई।

  • @pradepmagar8097
    @pradepmagar8097 2 роки тому +1

    अती धेरै सुन्दर ठाँउ 🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👏👏

  • @kumaradhikari7354
    @kumaradhikari7354 Рік тому +1

    wonderful documentary sir

  • @kamalnepali2506
    @kamalnepali2506 2 роки тому +1

    Baball xa sir

  • @skrsundar1014
    @skrsundar1014 2 роки тому +1

    क्या अनकन्टार हौ राम राम। 😯😯😯😯 यत्ती उचाईमा जमीन हेर्दा सिमसारजस्तो देखिने। अदभूत।

  • @somnathnepal2160
    @somnathnepal2160 Рік тому +1

    सर ले अति रमणीय नेपालका ठाउँ हरु देखाउनु र बणन गर्नु हुन्छ जाे मलाई पनि अति मन पर्छ , सरकाे कुन समयकाे यात्रा हाे भन्न भए राम्रेा हुने थियाे।

  • @sugampantha664
    @sugampantha664 2 роки тому +1

    Wow

  • @katuwaldil8854
    @katuwaldil8854 2 роки тому +1

    Bichma bajne dhun man paraune koko hunuhuncha ❤

  • @mayagurung2810
    @mayagurung2810 Рік тому

    Wowww ati sundar ani beautiful 🤗👌🤩😍🥰❤️❤️❤️

  • @iamarun2069
    @iamarun2069 2 роки тому +1

    प्रकृति प्रेमी र रोमाञ्चक यात्रा मन परेर होला यो एपिसोड को दृश्य ले गुजबम्प दियो ।
    बिशेष लेक को जनहिन पटानहरु मलाई खुब मन पर्छ । भाग्य मा भए अवश्य आउला यहाँ । मलाई यो ठाउले मोहनी लगाएको जस्तो भयो ।
    सचिन सर अनि पूर्वी ब्लुज टिमलाई यस्तो दृश्य देखाई दिएर जानकारी दिनु भएकोमा आभर धन्यवाद ।

  • @sanjeevchamlingrai6344
    @sanjeevchamlingrai6344 2 роки тому +5

    स्वर्ग शायद हुँदैन, स्वर्ग छ भने यहि धर्तीमै छ, about 36 मिनट सम्म स्वर्गको घुमाइ धेरै रमाइलो, धन्यबाद सचिन भाइ , From Darjeeling!

  • @prameshmagar3407
    @prameshmagar3407 2 роки тому

    Sansar ko yo vandha hariyali sundar ramro dhekinxa hajur lai yo diriya darsayeko ma MN Bata nai dhanyabad

  • @madhavkc3007
    @madhavkc3007 2 роки тому

    आहा कति सुन्दर

  • @sushilalama3085
    @sushilalama3085 11 місяців тому +1

    Beautiful place ,am speechless thank you Sachin jeu and team🙏🙏

  • @deurali3
    @deurali3 2 роки тому +5

    भिडियो हेर्दाहेर्दै आफु नै तेहि पुगे झै लाग्यो ,, त्यो उकालोको यात्रा र बादल भित्र लुकेको मनोरम दृश्यले मन निकै तरंगित बनायो अनि रमिरहेको कुकुर देख्दा पौराणिक कथा पाण्डबको स्वर्ग यात्राको झल्को पो दिए झै लाग्यो !!
    ह्रदय देखि नमन छ यो टीमलाई

  • @sandipkumar336
    @sandipkumar336 2 роки тому

    आहा कति राम्रो कति सुन्दर बधाई छ सचिन सर हजुरलाई

  • @dustyboot1
    @dustyboot1 2 роки тому +5

    नेपाली भएर पनि म आफैलाई विसवास भई रहेको छैन कि हाम्रो नेपाल यती सुन्दर रैछ भन्ने thank you Purbi blues 👏👏👏👍👍👍🙏🙏👌👌

  • @achyutmahat5027
    @achyutmahat5027 2 роки тому

    ढिलै भयनि नेपाल को रमणीय स्थान हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 роки тому +3

    पाटनहरुको स्थल ! स्वर्गको आभास हुने स्थानक‍ो दृश्य अवलोकन गर्ने अवसर प्रदान गरेकोमा पुर्वी ब्युल्जको समुहलाई धन्यवाद !

  • @harkarajsampang3560
    @harkarajsampang3560 2 роки тому

    हो नेपाल सचिकै स्वर्गको एक टुक्रा नै हुनुपर्छ यति राम्रो छ कि कसरी बर्णन गर्ने

  • @beezudhami1857
    @beezudhami1857 Рік тому +1

    Yati sundar thau pani Rai x nepal ma😮😮😮

  • @anilagarwal6326
    @anilagarwal6326 2 роки тому +1

    Sooooo Nice Supab

  • @rajesshrestha6206
    @rajesshrestha6206 2 роки тому +1

    सारै खुसि लाग्यो दाजु यो दृश्य देख्दा मैले किताबमा पडेकोथे किताब मा पडे भन्दा धेरै राम्रो रैछ मलाईत किताब मा पड्दै घुमने ठुलो रहर थियो यस्तो ठाउदेख्न पौछु सोचेको थिएन धेरै धेरै धन्नेबाद दाजु

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 роки тому

    Good job purvi bluj pariwar thanks 4 video.

  • @RaiDilanchamling
    @RaiDilanchamling 8 місяців тому

    Dherei ramro ramailo thau haru

  • @Rabinlama9
    @Rabinlama9 Рік тому +1

    Amezing 👌 place in Nepal 😎❤️❤️❤️🌄

  • @anjugurung1977
    @anjugurung1977 9 місяців тому +1

    When I am free I will watch your blog minimum 5.6parts.I really You all travellers.

  • @tekrajpaudel2783
    @tekrajpaudel2783 2 роки тому

    अति राम्रो ठाँउ 🇳🇵