Tilicho Lake Manang हिमाल पारीको जिल्ला || सबैभन्दा उचाईको ताल तिलिचो || Extreme Trail to Tilicho

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • The Highest Altitude Lake Tilicho of Manang Nepal. The Extreme Trail, Lansdslide area and Snow covered foot trail upto Tilicho
    Part 1 of this Video
    • मनाङ यात्रा || हिमाल प...
    Upper Mustang
    • Upper Mustang || पर्ख...

КОМЕНТАРІ • 515

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Рік тому +38

    हेर्न आतुर थियो धन्यवाद सर यतिराम्रो भिडियो को लागि 🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @kulungkrishak6183
      @kulungkrishak6183 Рік тому

      धन्यवाद पुरा हुने भाे

  • @chandrashirishofficial
    @chandrashirishofficial Рік тому +26

    यस्तो देख्दा लाग्छ स्वर्ग खोज्न कहि
    जानू पर्दैन अनि गर्ब पनि लाग्छ म यहि
    स्वर्णिम देश मा छु धन्यवाद छ सचिन सर
    र पुर्भी ब्लस टिम लाई यो अवसर जुराइदिनु
    भयो ❤️

    • @kabirajsubedi3631
      @kabirajsubedi3631 Рік тому +1

      खाङ्सारबाट हिडेर सिधै तिलिचो पुगिन्छ वा बेसक्याम्पमा बसेर पुन: अर्को दिन हिड्दा राम्रो,सर?

    • @PURVIBLUES
      @PURVIBLUES  Рік тому

      Base camp basera arko din janu ramro

  • @mixcelebrityworld
    @mixcelebrityworld Рік тому +1

    यति राम्रो video को लागि धेरै धेरै धन्यवाद 🙏💝🌹

  • @buddhipathak8992
    @buddhipathak8992 Рік тому +3

    हजुरहरु को पुरै टिमलाई धेरै धेरै बधाई छ❤️🙏🙏🙏👍️💪💪सारै राम्रो ठाउँ बहराईनबाट हेर्दैछु सधै भ।रि यस्तै राम्रा राम्रा भिडियोहरु हेर्न पाउ,स्थायि घर मोरङ पथरी 🌷🌷🌷🙏👍️

  • @suryanepali8949
    @suryanepali8949 Рік тому +3

    धन्यवाद छ सम्पुर्ण purvi blues टिमलाइ बिदेसको दुइ तले खाट मा सुति सुति नेपालको यति राम्रो ठाउहरु घुम्न पाइएको छ । साची हाम्रो देस नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण स्वर्ग को एक टुक्रा हो ।

  • @sabeen3303
    @sabeen3303 Рік тому +33

    येती धेरै हिडेर मिहेनत लगायेर Video बनाउनु भाको छ हजुरको यो काम लाई सम्मान गर्दै Video हेरर रमाइलो लिदै छु😘

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 Рік тому +2

    सारै रमाइलो र exciting अनुभूति गराउनु हुन्छ । धन्यवाद ।

  • @puskalrana1113
    @puskalrana1113 Рік тому +2

    स्कुल पढ्दा तिलिचो तालको बिशेषता पढे जस्तो लाथ्यो तर अाज अाएर भिडियो मजाले हेर्ने पाईयो खुशि लाग्यो।
    धन्याबात हजुर हरुको सबै टिमलाई
    यात्रा सधैं शुभ रहोस्
    #मलेसिया

  • @kailashkhadka7320
    @kailashkhadka7320 Рік тому +4

    अत्यन्तै सुन्दर ताल अनि मनमोहन बनाउने ति हिमाली सुन्दर दंन्ते लहरहरु हेरिरहुम्म लाग्ने यति कस्ट गरेर यति धेरै राम्रो भिडियो प्रस्तुत गर्नु हुने सचिन सर को सम्पूर्ण टिम लाई धेरै धेरै बधाई अनि शुभकामना पनि

  • @kabirajkalikote7507
    @kabirajkalikote7507 Рік тому +3

    तपाई को कष्टकर यात्र देख्दा देख्दै पनि यति रमणीय भएर होला धेरै खुशी छु ।।सचिन सर सलाम छ ।।

  • @rohittotal7679
    @rohittotal7679 Рік тому +8

    creator भनेको यस्तो हुनुपर्छ हाम्रो नेपाल लाइ बिस्वमा चिनाउने यहाँ त को पोइला गयो कस्ले कस्को बुढी लग्यो भेलु बाजेको छाडा बोलि लाइ कैद गर्न लाग्छन मत के भन्छु भने तिनि हरुका camera नि यता तिर कैद गर्न सकुन हजुर लाइ धन्यवाद सचिन सर लगाएत सम्पुर्ण team लाइ दुबई बाट हेर्दैछु

  • @manishatamang125
    @manishatamang125 Рік тому +7

    स्वर्ग भन्दा प्यारो अनि राम्रो हाम्रो देश नेपाल ध्यन्यवाद हजुरहरुको सम्पुर्ण तिमलाइ❤️❤️❤️💜💜💜💚💚💚

  • @yadavdevkota1171
    @yadavdevkota1171 Рік тому

    आहा सुन्दर दृश्य आफै हिड्दै जस्तो अनुभुति भैरहेकोछ !

  • @hemrai635
    @hemrai635 Рік тому +1

    Hau sarai beautiful tilicho tal thanks purvi blues team lai

  • @indrathagunna1016
    @indrathagunna1016 Рік тому

    धन्यवाद सर अती नै मन मोहक भिडियोको लागि

  • @devtamu2175
    @devtamu2175 Рік тому +3

    Really I m big fan sir. God bless you. Sundar tau dekaunu hun6 khusi lakcha mero desh Nepal. Jay desh nepal❤️🇳🇵💪

  • @kumarthapa6871
    @kumarthapa6871 Рік тому +1

    ल है हेर्न सुरु गरियो है कतारबाट , मेरो शुन्दर ,शान्त र स्वच्छ नेपालका अति नै मनमोहक दृश्यहरु । सायद देवताहरुले स्वर्गको स्वरुप नेपाल हो है भनेर चिनाउँका लागि नेपालको निर्माण गरेका थिय होला । धन्यवाद सचिन सर यो मरुभुँमीमा बसेर शुन्दर नेपाल घुमाईदिनु भएकोमा ।

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Рік тому +7

    बिहिबारको पर्खाई नयाँ स्थानको भ्रमण गर्नको लागि गरिएको प्रतीक्षा
    धेरै धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई❤️❤️🙏🙏

  • @user-rx1zf2qv1j
    @user-rx1zf2qv1j Рік тому +1

    हजुर को सबै भलक हेर्छु त्यास मध्ये यो अति राम्रो लागेयो अझै पनि यस्तै यस्तै भिडियो ल्याउनु होला

  • @zollyrai481
    @zollyrai481 Рік тому +11

    धन्यबाद सचिन सर घरमै बसेर पनि पुरा नेपाल देखाउनुभएकोमा 🙏🙏
    Love from okhaldhunga ❤️

  • @sushilasapkota9489
    @sushilasapkota9489 Рік тому

    अती जोखीमको बाटो भएपनी धेरै रमाइलो र रोचक ठाउ हेर्न पाइयो भाइलाई धेरैधेरै धन्यवाद।

  • @sushmasubba4535
    @sushmasubba4535 Рік тому +2

    आफू जान नसके पनि यो social media र हजूर को team"Purvi Blues" मार्फत यस्तो सुन्दर दृश्य घरै बसी हेर्न पाउँदा मन लाई धेरै आनन्द आउँछ...Purvi Blues ko Team lai mero taraf bata big thanks and salute 👍👍👍👍🙏

  • @Prabal347
    @Prabal347 Рік тому +1

    सार्है सुन्दर प्रस्तुती !! धन्यवाद 👏👏👏👏

  • @karmalamu7642
    @karmalamu7642 Рік тому +1

    OMG awesome wonderful beautiful . afai rouge jhai anubhav vyo yati sunder thau dekhi pauda dherai2 khusi lagyo thanks to oll team

  • @CR7Bastola
    @CR7Bastola 7 місяців тому +2

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰

  • @krishnakunwar6200
    @krishnakunwar6200 Рік тому +1

    प्रकृतिको अनुपम सुन्दर डाडाकाडा अनि सेताम्य हिउँले ढाकिएको दृश्यहरु देख्दा एक पटक तिलिचो तालको अवलोकन गर्न मन लाग्यो।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Рік тому +1

    सारै मनमोहक , भिडियो ।

  • @premapradhan6195
    @premapradhan6195 Рік тому

    आहा!!!कति सुन्दर दृश्यावलोकन गर्न पाइयो,

  • @nikchentamanh4318
    @nikchentamanh4318 11 місяців тому +1

    धेरै धेरै धन्यवाद हजुर लाई नेपाल को शुनदर शुनदर ठाउँ घुमाउनु भएको मा from darjeeling mirik 🙏🙏

  • @bindarai4896
    @bindarai4896 Рік тому +1

    Sachin . G . Tapai haruko sathma mapani hindai chhu!!! Badhai chha . Ati ramro bhidiyo .

  • @bhushanrmagar
    @bhushanrmagar Рік тому +1

    आहा कति सुन्दर ठाउँ धेरै धेरै धन्यवाद सर एती राम्राे भिडियो बनाएकोमा ❤️❤️❤️👍👍👍🙏🙏

  • @urmilatimsina7092
    @urmilatimsina7092 Рік тому +2

    मेरो नेपाल हेरि रहु जस्तो ,,सबै दृष्य देखाउने बाबुहरुलाइ मुरि मुरि धन्यवाद ज्ञापन गर्दछु ,, जय राधे श्याम हरि हर ॐॐॐ।

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Рік тому +1

    पहिलो पटक तिलिचोको सुन्दरता हेर्न पाइयो।।एकदमै सु्न्दर लाग्यो।।धन्यवाद सचिन दाइ र पुर्बि ब्लुज परिवारलाई ।।

  • @kajiramdam2850
    @kajiramdam2850 Рік тому +1

    नेपाल सांस्कृतिक, धार्मिक ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, राजनैतिक स्थाइत्व कायम गराएर पर्यटकहरू सुरक्षा को १०० प्रतिशत ग्यारेन्टी दिलाउने हो भने उध्योग धन्दा र कलकारखाना खोल्नै पर्दैन हाम्रै आन्तरिक उत्पादनलाई जोड दिदै पर्यटन पूर्वाधारको विकास गरेर शुसासन कायम गराउने हो भने नेपाल र नेपालीको भविष्य पर्यटन व्यवसाय बाटै फेरिन्छ। यति सुन्दर र स्वर्ग जस्तो ठाउ Explore गर्नु भएको मा सम्पूर्ण टिमलाई धन्यवाद।🙏🙏💐💐

  • @NPJCBVLOG
    @NPJCBVLOG Рік тому +2

    अतिसुन्दर राम्रो प्रस्तुति कोलागी सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ritamainali6319
    @ritamainali6319 Рік тому

    Aaha kati ramayelo jau jau lagyo dhanyabad

  • @soniyabantawa3240
    @soniyabantawa3240 Рік тому

    Ek hapta parkhinu derai garo bho balla aayo sir ko video 🥰🥰🥰🥰🥰

  • @rsg_ramkrishnadong1649
    @rsg_ramkrishnadong1649 Рік тому +1

    कति सुनदर ठाउँ👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💙💙💙💚💚💚💛💛💛🧡🧡💜💜💜😞😞😞🎆🎆🎆🎇🎇🎇✨✨✨ विडियाे काे लागि धेरै धेरै धान्यवाद sir

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Рік тому +1

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!
    मनैलोभ्याउने मनमोहक सुन्दर घरमै बसेर हेर्न देख्न पाइयो!!!
    धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने सर्❤️❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @subindranagarkoti9194
    @subindranagarkoti9194 Рік тому +1

    निकै ने सुन्दर रहेछ कठिनाई पनि रहेछ!!भिदिओ हाल्दिनुभाको मा धन्यवाद छ पुर्बी तिमलाइ

  • @binamagar14
    @binamagar14 Рік тому +1

    I like it bcz i saw Tilicho lake by ur video and words sellection also nice.

  • @rajeshwarprasadchaudhary4393
    @rajeshwarprasadchaudhary4393 Рік тому +1

    Dherai ramro lagyo sir Jay Nepal

  • @bhaktabahadurkhadka3596
    @bhaktabahadurkhadka3596 Рік тому +2

    सारै राम्रो ❤❤❤❤

  • @rbbogati6236
    @rbbogati6236 Рік тому +1

    ह्रदय देखी धन्यवाद छ हजुर लाई सचिन सर

  • @jyotirai2081
    @jyotirai2081 Рік тому +1

    अति सुन्दर भिडियो अनि निकै राम्रो जानकारी दिनु भएको मा सचीन सरलाइ धन्यवाद

  • @balrai5852
    @balrai5852 Рік тому +1

    Himalyan goats 🐐 supper beauty thank you so much ❤❤ .

  • @barshathamsuhang4414
    @barshathamsuhang4414 Рік тому

    Wow ati sundar hamro desh nepal🇳🇵🇳🇵🇳🇵

  • @user-ke1yr8di8pvlogs
    @user-ke1yr8di8pvlogs 3 місяці тому +1

    सारो मजा आयो हजुर भिडियो हेरेर
    मजा लागो

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 Рік тому +1

    यति राम्रो भिडियो लागि धन्यवाद हजुर सरलाई हाम्रो नेपाल कति राम्रो छ

  • @keshabpdnyaupane7173
    @keshabpdnyaupane7173 Рік тому +2

    सुन्दर परिवेश

  • @saritakhadka7979
    @saritakhadka7979 Рік тому

    धन्यवाद सर हजुरहरू ले हिउ खेलेको देखेर सारै खुसि लाग्यो

  • @jackmilan6750
    @jackmilan6750 Рік тому +3

    साँच्चै अद्भुत दृश्य !!! Jai Nepal 🤩🤩

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y Рік тому +1

    आहा पुगे सरह भो❤️😃सुन्दर हाम्रो देश नेपाल ❤️🇳🇵

  • @Restaurentchefgopal
    @Restaurentchefgopal Рік тому

    आफैं गएको जस्तो महसुस भयो धेरै धेरै धन्यवाद ❤️❤️🙏🙏

  • @kamalbudhamagar9326
    @kamalbudhamagar9326 Рік тому +1

    जिन्दगीको असली मजा त तपाईंले लि रहनुभएको छ sir

  • @princepaudel5405
    @princepaudel5405 Рік тому +1

    Thank you so much sir best of luck everymoment

  • @tikamayarai5172
    @tikamayarai5172 Рік тому +1

    सुन्दर मनाङ👌👌👌👌👌👌

  • @tejmagar2820
    @tejmagar2820 Рік тому +1

    धेरै नै राम्रो ठाउँ रहेछ

  • @sudhanrimal7370
    @sudhanrimal7370 Рік тому +1

    खुसी लाग्यो यति सुन्दर दृश्य हेर्नपाउँदा साच्चै स्वर्ग यस्तैहुन्छ होला । 🇳🇵🇳🇵🇳🇵

  • @gamgurung7415
    @gamgurung7415 Рік тому

    अहिलेसम्म विभिन्न युट्युबर हरुले देखाएको भन्दा तिलिचो तालको extreme यात्रा Purvi blues channel rock on 🤟।
    पोखरा❤️

  • @Dipeshmobile
    @Dipeshmobile Рік тому

    kati ramro hamro desh aahaa sabai ko dream

  • @achyutmahat5027
    @achyutmahat5027 Рік тому

    अाहा रमाइलो हेर्न सुरुगरीयो 🙏🙏

  • @nurbahadurthapa9404
    @nurbahadurthapa9404 Рік тому +1

    Sachin sir and laxmi sir lai dherai dhannebad !! tapainle dekhaunu vayeko janawar ta GHORAL VANINXA KI KYAHO !!! TQ

  • @krishnakris4196
    @krishnakris4196 Рік тому +2

    गर्ब महसूस भयो🙏 धन्नेबाद पूर्बी टीम लाई तेसतो जोखिम को बाबजुत पनी video बनाउनू भयो 🙏🙏👌👍🤘🙏

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl Місяць тому +1

    अत्यधिक जोखिम मोलेर कठिनाई का साथ गरिने यो यात्रा त कमकम मुटु हुने रआतिने हरुका लागि भिडियो मा सिमीत हुनेरहेछ। जय होस।

  • @ganeshdangi3599
    @ganeshdangi3599 Рік тому

    Thank tou so much sir
    for new update
    where i am also feelings with you in this time .
    also together walking for Tilicho lake .

  • @sanjipgiri150
    @sanjipgiri150 Рік тому +2

    Wow dai la sashai ramailo vedeo bonaunu hunxa

  • @kamalamainalipoudyal9074
    @kamalamainalipoudyal9074 4 місяці тому +1

    अति सुन्दर ठाउँआहा🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @subashrai8175
    @subashrai8175 Рік тому +1

    Dherai ramro rahexa dhannebat tapailai

  • @saralmagar5195
    @saralmagar5195 Рік тому +2

    यति राम्रो भिडियो हेर्दा साच्चै मन धेरै खुसि छ अझै यस्तै भिडियो हेर्न पाउनेछु भन्ने आशा छ सभै टीम लाई सुभकामना Lots of love from banke Nepal 🇳🇵🥀💓

  • @samizayn37
    @samizayn37 Рік тому +1

    Video sari ramro xa Dai ❤️

  • @foodloverwow393
    @foodloverwow393 Рік тому +1

    Maja aayo ek din pugxu Mani Dami thau lagyo ❤️❤️❤️❤️❤️

  • @user-vu1jq5ky8t
    @user-vu1jq5ky8t Місяць тому

    amazing ,
    प्रकृतिले कत्ति श्रृङ्गार गरेको छ हाम्रो देशलाई 🇳🇵

  • @bhimmagar1643
    @bhimmagar1643 Рік тому

    Ati sundar video 👌 I love my nepal 🙏 UAE

  • @sudeeptirana5687
    @sudeeptirana5687 Рік тому +1

    Buiii k dar lagdo hai ani ramro ni aati nai fari.. Sachin sir thanku so much for this video ❤🙏❤❤❤❤

  • @rajakorani7772
    @rajakorani7772 Рік тому +1

    Akdamoii Ramro video ❤️❤️ Aakha chim nagarii heriyo.... Dhanyabadd purbi blues 💙💙💙

  • @Nep997
    @Nep997 Рік тому +2

    कति राम्रो छ मेरो देश आहा🙏🏿🙏🏿🥺🙌

  • @dipendranembang2990
    @dipendranembang2990 Рік тому +1

    अति सुन्दर ठाउ

  • @dilipdahal732
    @dilipdahal732 Рік тому

    धेरै धेरै धन्यबाद सचिन दाइ लगायत सम्पुर्ण टिम 😍😍

  • @sushilchaudhary4925
    @sushilchaudhary4925 Рік тому +1

    अब म पनि तिलिचो ताल को यात्रा सुरु गर्दैछु।
    यो video हेरेर अली सहज भयो। Thank you
    अत्तरिया कैलाली to तिलिचो ताल l

  • @srutitamusyo155
    @srutitamusyo155 Рік тому

    Ati sundar xa hai hamro 🇳🇵 Nepal !

  • @Kurishu.Yadafu
    @Kurishu.Yadafu Рік тому +3

    First view love from lamjung.

  • @SandiipAcharya
    @SandiipAcharya Рік тому +3

    “Heaven is myth”
    “Nepal is Real”.

  • @jhamakbk6010
    @jhamakbk6010 Рік тому

    आहा🤗 भिडियो हेरि रहदा यस्तो अनुभूति हुन्छ कि झट्टै त्यो ठाउँ पुगि हालु जस्तो🌷🌹 बर्णन गर्ने शब्द नै भेटिन 😊 यति मीठो अनुभूति हुन्छ नि कति चाडै सकिएको अझै हेरिरहु जस्तो 🤗🤗🤗🤗

  • @prk-entertainment6581
    @prk-entertainment6581 Рік тому +1

    अहिलेसम्म विभिन्न युट्युबर हरुले देखाएको भन्दा तिलिचो तालको extreme यात्रा Purvi blues channel rock on , घरमै बसेर अत्यन्तै मन पर्ने दृश्य हेर्न पाईयो हजुरहरुलाई हृदय देखिनै धेरै धेरै धन्यवाद

  • @mbtamang-t2i
    @mbtamang-t2i Рік тому +1

    Nice place घुम्न जाउँ जाउँ लाग्ने 👌👍🇳🇵

  • @rlthapa811
    @rlthapa811 Рік тому

    Lau ma pani tilicho puge ,sarai ramailo ra kathin rahex thank you purbi blues

  • @News-MediaChannel
    @News-MediaChannel Рік тому

    भिडियो र प्रस्तुति दुवै उत्कृष्ट ।

  • @purangurung2393
    @purangurung2393 Рік тому +1

    Thanks to purvi blues, Sachin sir ko explanation garne sailee sarai babal cha

  • @HemantKumar-gh5fb
    @HemantKumar-gh5fb Рік тому +1

    सम्पूर्ण पुर्बी बुलुजको साथमा रहनु भएको सरहरुलाइ नमन गर्दछु 🙏🙏🙏। हजुरहरुको हरेक भ्रमण सफल रहोस यसै गरी अरु भिडियोहरु पनि हेर्न पाउ🙏🙏😘💕💕

  • @gangatandan6850
    @gangatandan6850 Рік тому +1

    धन्यवाद धेरै मिहिनेत गरेर यति राम्रो भिडियो देखाउनु भएकोमा ।

  • @rajen_poudel
    @rajen_poudel Рік тому +1

    नेपाल नेपाल हो विश्व को राम्रो सुन्दर

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo2262 Рік тому

    दामी दामी दामी ❤️❤️🎉

  • @abinadhikari7907
    @abinadhikari7907 Рік тому +1

    Yo sagai 200 bhag pugexa badai xa purbi blues team lai sathai yo aatyanta ramro video ko lagi❤️🤘

  • @ashmanirai5367
    @ashmanirai5367 Рік тому

    हजुर हरुको विदियो पहिलो चोती हेर्दै छु साह्रै रमाइलो लाग्यो 🙂🙂🙂

  • @rairam6851
    @rairam6851 Рік тому

    अति सुन्दर छ हाम्रो नेपाल

  • @sudinachaulagainsvt
    @sudinachaulagainsvt Рік тому +1

    आहा दूबै भीडीयो आखा नझीम्काई हेरे मैले आफै तेह्या पुगेको महसूस गर्न सके अप्ठेरो ठाउँ आइपुग्दा आफै तेही भय जस्तो भयर आतीने र रमाईलो ठाऊ आईपूग्दा मन प्रफूल्लीतहूने आहा धन्यवाद हजूर

  • @saritashrestha129
    @saritashrestha129 Рік тому +1

    dhannebad ......... yeti ramro hamro desh ghumai dinu vaye ko ma .......
    yo dhekhi ye ko animal himali vekh ma paieine chayangra ho

  • @lamasunil4377
    @lamasunil4377 8 місяців тому +1

    sachin sir hajur le afnai nepalma vayeko yeti ramro sundar sorga jasto thau haruko video banaunu vako xa dhanyabad sampurna team lai 🙏🙏🙏

  • @imehang2.0
    @imehang2.0 Рік тому +1

    Aafai gaye jasto feel vayo.
    Dhanyabad eti ramro video ko lagi🥰