LARKE PASS 5106 M सबैभन्दा लामो हिमाली पास || गोर्खाबाट हिमाल कटेर मनाङ || Manang Through Mountains

Поділитися
Вставка
  • Опубліковано 22 лис 2024

КОМЕНТАРІ • 377

  • @Channelsk09
    @Channelsk09 Рік тому +11

    लाखौं तिरेर विदेशी मानव निर्मित पार्क घुम्ने लाई के था प्रकृति ले दिएको नेपाल को यति सुन्दर ठाउँ घुम्नु को मज्जा ❤🤝

  • @narayannepal1426
    @narayannepal1426 Рік тому +8

    Purvi Blues को क्यामेरा कति भाग्यमानी होला है । कति मनमोहक दृश्य कैद गर्न पाएका छन् 😍 । अरूकाले त लोग्ने स्वास्नी का झगडा मात्र देखेका हुन्छन् 😂😂

  • @sarukatuwalofficial
    @sarukatuwalofficial Рік тому +16

    धेरै धन्यवाद हजुरहरूलाई हाम्राे देशका हरेक स्वर्गका टुक्राहरू हामिसामु प्रस्तुत गरिदिनु भएकोमा🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Рік тому +15

    हरेक दुःख पछि अवस्से सफल्था आउँछ यो पनि एक उदाहरण हो
    छुट्टिँदा त सारै मन छोयो🎉🎉 शुभकामना
    एक पटक हजुर सँग यात्रा गर्ने। सपना पूरा होस् 🎉🎉

  • @LimbuKhem-i6v
    @LimbuKhem-i6v Рік тому +2

    नेपाल मा सयौ भ्गलर हरु होलान् र छन् तर मलाई मनपर्ने दुइटा मात्रै भ्लगर हरु छन् ,
    १, हेर्ने कथा - बिद्या चापागाईं
    २, पुर्बेली भ्लग
    from - Jhapa ( kuwait )

  • @shankardhungana9951
    @shankardhungana9951 Рік тому +2

    Maile harek video Jamaica desh bata herxu khub mazza aauxa video herda, Sachin sir ra laxmi sir lai bahut badiya video banaunu hunxa, bahut unique video banayera dekhaunu vayekoma dhanyabad hajur haru lai.

  • @govindadhakal365
    @govindadhakal365 Рік тому +3

    You are the best person in the world .

    • @govindadhakal365
      @govindadhakal365 Рік тому +3

      Because you can revel the rural areas of. Our country.
      I can impress by scenery and my also birth place is also rural area

  • @nareshgurung6305
    @nareshgurung6305 Рік тому +2

    Manmohak Larke pass ko sunder drisya herna paiyo Sachin bhai and Laxmi bhai ko mehnat lai salute !

  • @kaku21502
    @kaku21502 Рік тому +13

    आहा, कस्तो सुन्दर ठाउँ, कति मनोरम दृश्य ! कति प्यारो घर गाउँ , कति सुन्दर आहा !!मनै चन्चल हुने ठाउँ , कति सुन्दर आहा !! जय ग्रेटर नेपाल 🇳🇵❤❤

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 Рік тому +2

    भिडियो मार्फत नेपालका हिमाली दृश्य हेर्न रमाइलो लाग्ने ।कुनै पनि भाग नछुटाई हेर्ने गरेका छौँ ।सफलताको शुभकामना ।

  • @babul..009
    @babul..009 Рік тому +13

    निरन्तर बिहिवार कुरेर अन्तिम सम्म हेर्ने गर्छु सर सदै
    सलाम छ हजुरलाई हामी पर्द्स्मा भए पनि घुमेको फिल गराइदेको मा चाहाना छ नेपाल आयपछी एउटाा सह्यात्रा गर्न ❤❤🎉

  • @pratikregmi1399
    @pratikregmi1399 Рік тому +2

    Websurfer❤

  • @river-77
    @river-77 Рік тому +1

    आहिले सम्मकै आनन्दित लागेको भिडियो।
    साच्चै मनोरम , गहिरो नेपाली पन

  • @saraswatithapa1552
    @saraswatithapa1552 Рік тому +3

    त्यहिँ पुगेर हेर्न पाए जस्ताे महसुस भयाे!धेरै धेरै धन्यवाद छ भाइहरुलाई,एउटा भाईकाे डुंग्डग थेगाे अनि अर्काे भाइकाे प्रश्तुती शैली सारै राम्राे लाग्याे

  • @chefsaudi269
    @chefsaudi269 Рік тому +3

    कस्तो क्या हरेक भिडियो हेर्दा खेरी नै मन मा आन्नद आउने स्वर्ग नै देखेको झै अनुभव हुने । धन्यवाद छ सचिन सर अनि पुर्बी बिल्यु च्यानल परिवार लाई 🎉🎉❤❤❤😊

  • @sandipchaudhary6127
    @sandipchaudhary6127 Рік тому +2

    भारतकाे द कमेडी नाईटस कपिल र नेपालकाे सचिन सरकाे पूर्वी ब्लूज म सबै ईपिसाेड हेर्छु । मन एकदम शान्त हुन्छ सबै दुखहरू हरायर जान्छ । धन्यवाद सचिन सर Be continue ❤

  • @parukc1854
    @parukc1854 Рік тому +4

    जीवन भनेकै मिलन बिछोड हो सर कतिपय यस्ता क्षण हुन्छन जुन नचाहेर पनि छोड्न बाध्य भइन्छ।तपाईंहरूले यस्ता मनमोहक दृश्य देखाउनुका साथै तेहाँको बयान गर्दा अतिनै आनन्द आउछ।सचिन सर तपाई लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन छ।🙏🙏🙏😍😍😍

  • @santoshnepal9262
    @santoshnepal9262 Рік тому +1

    larke pass लाई मात्र समेटेर काठमाडौं देखि तिल्चे सम्मको एक छुट्टै श्रृखला तयार गरिदिनुहुन अनुरोध गर्दछु सचिन सर।१ घण्टा लामो भएनि हामि नेपालिमा धैर्यको भरपुर शक्ति हुन्छ भन्ने हजुरलाई अवगत नै छ।जय होस यहाँहरु सबै टिमको।

  • @dipaktamang4923
    @dipaktamang4923 Рік тому +2

    Jay Sachin Sir, Jay Laxmi Sir...Jay Gorkha...Jay Gorkhali....❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalasamal3862
    @kamalasamal3862 Рік тому +2

    अाफ्नै ठाउकाे दाइ हरू, यसरी संसारभर पुग्दा कति खुसि लाग्ने रहेछ।। 😊😊😊😊

  • @KhopanathSubedi-yc7pq
    @KhopanathSubedi-yc7pq Рік тому +1

    आफन्नु जिल्ला घूमना नापा ए पानी हेर्न पाइयो खुशी लगो धनीयबद् भाई😊😊

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang Рік тому +6

    रोचक अनि अति सुन्दर भिडियोहरूको निम्ति हार्दिक आभार... Lots of love from Darjeeling ❤

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 Рік тому +2

    कति राम्रो भिडियो आज सम्मको नेपाल साच्चै
    स्वर्ग को एक टुक्रा हो जता घुमे त्यतै राम्रो अतिनै शुन्दर ठाऊ धन्याबाद सचिन सरलाई र लक्ष्मि जि लाई 🙏🙏🙏

  • @manojshrestha3100
    @manojshrestha3100 Рік тому +3

    धेरै धेरै धन्यवाद सचिन सर हजुरले म आफै ले घुमेको अनुभव गराईदिनु भयो भिडियो हेर्दा मात्र नि मन आनन्द भयो एति राम्रो भिडियो प्रस्तुत गर्नु भएको मा मन देखि धेरै धेरै धन्यवाद जिन्दगि मा कुनै दिन समय र साथ र भगवान ले जुराए भने हामि सङै यात्रा गर्ने छौ ।

  • @Nepaligirlkavya
    @Nepaligirlkavya Рік тому +1

    घरमा बसि बसि हिमाली भेगको रमणीय ठाउ हरु हेरन पाउदा धेरै खुसि दागेको छ धन्नेबाद सचिन सरलाइ

  • @sunilmahato123
    @sunilmahato123 Рік тому +2

    Kati aananda lagxa yesto organic natural vlog herna pauda 🙏🙏👍👍🇳🇵🇳🇵✌️ dherai dherai dhanyebaad hajur haru sampurna lai

  • @luckylotus11
    @luckylotus11 Рік тому +6

    Lots of love and appreciation from me from Sikkim.❤👍👍Nepal is such a beautiful country with such spiritually and naturally blessed landscapes... mountains and everything a human soul needs to rejoice. Thanks to your channel for enabling us to have a wonderful view of ur beautiful county. I request all the people of Nepal to unite and treasure ur heavenly country. People of Nepal including Nepal Government should treasure and cherish the divine gift. Wow though i am not so far from Nepal but have not yet visited Nepal even once. Wish someday Haleshi Mahadev would bless me for his darshan. Beautiful Nepal and beautiful hearted people of Nepal god bless u all. Just unite and be good and love each other and work for your country. Jai Mahakaal 🙏

  • @dotokhadaka7412
    @dotokhadaka7412 Рік тому +1

    रमाइलो र जोखिमपुरना यात्रा को रेकट सङगसारभर छरिऐर रहेका आम मानिसहरुको हात हातमापुरयाइ दिऐको मा धेरै धेरै धनेबाद

  • @chhanglama9360
    @chhanglama9360 Рік тому +1

    रमणिय गन्तबय ५१०६ # लार्के पास अत्यन्त सहसिक यात्रा अनि मनमोहक दृश्य अनि मिठो प्रस्तुतीकरणले सजिएको भिडियो एकदम सान्दर्भिक र फलदायी छ🙏🌹🙏!! धन्यवाद पुर्वेलि ब्लुज च्यनल

  • @-krishighar8492
    @-krishighar8492 Рік тому +16

    यसकै प्रतिक्षामा थे ल आयो है यो कार्यक्रम हेर्न ना छुटाँउने कोको हुनुहुन्छ।।

  • @narayanghimire2865
    @narayanghimire2865 Рік тому +1

    शचिन शर हजुरको प्राय सबै भिडियो हेरेको छु अत्यन्त राम्रो लाग्यो विषेश गरि larke pass को यात्रा अत्यन्त राम्रो लाग्यो 👍️ त्यसमा पनि हजुरको team को एकजना साथी सायद चन्द्र दाइ हो कि उहाँ बडा रमाइलो हुनुहुँदो रहेछ 👍️ उहाँको थेगो ( जिन्दगीमा ) खुव मन पर्‍यो 👍️
    आफू घुम्न नगयपनी प्रत्यक्ष आफैं गएको महसुस भयो त्यसको लागि हार्दिक धन्यवाद र यात्रा गर्दा सुरक्षीत साथ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला 🙏 र सम्पुर्ण team को आगामी यात्रा अझै सुखद रहोस !!!

  • @मगरप्रदेशी

    बिदेशमा बसेर यस्तो भिडियो हेर्न पाउँदा नेपालमै छु जस्तो महसुस हुन्छ धेरै धेरै धन्यवाद सचिन सर लगायत सम्पुर्ण टिमलाइ

  • @sunilnepali6322
    @sunilnepali6322 Рік тому +1

    सचिन सर अनि लक्ष्मी सर को सल्लाह अनि सुझाव ले धेरै नै आधार दिने गर्छ । धन्यवाद सर हरु हजुर दुबै लाई ।

  • @rameshniroula5968
    @rameshniroula5968 Рік тому +1

    थुक्क हाम्रा भ्रष्ट नेता, एती राम्रो ठाऊ, पिच बाटो पुर्याउने हो आन्तरिक एवं वाहय पर्यटनको कती सम्भावना snow ski ⛷️, snow boarding helicopter tour जस्ता व्यवसायको सम्भावना कती धेरै, कुर्सी मै तिप्त नालायक(नेता)
    एती राम्रो मनमोहक ठाउ हामी दर्शकसामु प्रस्तुत गर्नु भएकोमा पुर्वी व्लुज टिमलाई धन्यवाद ।

  • @King-pt6ck
    @King-pt6ck Рік тому +1

    स्वर्ग, जस्तो, हाम्राेपयारो,देश, नेपाल लाई, सन्सार,सामु,देखाउनु,भयको,मा,बहादुर,,टिम,सबै,लाइँ,धेरै,धेरै, धन्यवाद,,, सन्त,बा, थापा, पाल्पा लि,,,,

  • @saileshkathariya1400
    @saileshkathariya1400 10 місяців тому +1

    धेरै धेरै धन्यबाद सचिन सर जी लाई र उहाँ को टिम लाई नेपालको शोर्ग देखाई दिनु भएको मा❤❤❤❤

  • @chitrachirag1638
    @chitrachirag1638 Рік тому +3

    आज को यात्रा पक्कै पनि रमाइलो हुनेवाला छ ।

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Рік тому +1

    धेरैमा धेरै रमाइलो धेरैमा धेरै सुन्दर राम्रो अति मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Рік тому +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
    जाने इच्छा चाहाना हुदाहुदै जान नसक्नेलाई घरमै बसेर देखन हेर्न पाइयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lekhnathshrestha
    @lekhnathshrestha Рік тому +1

    आज यो भिडियो हेरे सङ्गै लार्केपास सङगै सङ्गै सहयात्रा गरेको अनुभुती भयो ।धन्यवाद छ सचिन न्यौपाने सर र उहाको साथी लाई यस्तो रहस्यमय ठाँउ लाई कठिन अवस्थाको बाबजुद सबैको सामु प्रस्तुत गर्नु भएकोमा ।🙏🙏🙏

  • @bikasmagar92
    @bikasmagar92 Рік тому +2

    नेपाल लाइ पर्यटक समक्क्ष पुर्याउन दिनु भएको हजुर लाइ हरेक यात्रा मा सफल्ता मिलोस❤❤❤

  • @riabantawamanjana-xr1ry
    @riabantawamanjana-xr1ry Рік тому +1

    स्वच्छ दिल भको साथी सबै भन्दा माथी❤❤❤

  • @manjumukhia6134
    @manjumukhia6134 Рік тому +2

    Wow so beautiful lovely mountains.

  • @saddypoon4759
    @saddypoon4759 Рік тому +1

    Sashi Dai best vetrans player.. Haal Chahi wuha pokhara ma basnu huncha.. Big fan purvi blues much love from Pokhara..

  • @chhayachhaya3430
    @chhayachhaya3430 Рік тому +2

    आहा अति सुन्दर

  • @indrapoudel6203
    @indrapoudel6203 Рік тому +1

    मनास्लु सर्किट आरुघाट देखि तिलिचे ,चुम नुङ्ग्री यात्रामा म पनि सँगै रहें सरहरु ,याहाहरुको यात्रा सदैब सहज रमाइलो रहोस् :-चेन्नैबाट

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Рік тому +1

    राेमाञ्चकारी साहसिक यात्रा।यहांहरुलाई कष्टदायी मेहनत पछि आनन्द।हामीहरुलाई बसी बसी आनन्द।बधाई,धन्यवाद।

  • @Vibing...
    @Vibing... Рік тому +3

    I did solo manaslu just month ago it was completely empty of trekkers
    I did manaslu basecamp even if it was empty and full of landslide
    And from samdo i reach larke pass on 5hours and i didn't stop until tilije
    When i see your video it give ma such a recap ❤🥺

  • @जिबनचाम्लिङ्गराई

    सचिन दाई म तपाईंको भिडियोको निरन्तर श्रोता ❤❤❤❤

  • @SunilBohara-b3c
    @SunilBohara-b3c Рік тому +2

    अाजकाे दिन नयाँ ठाउँ हेर्न पाईन्छ per week ❤❤thak you so much

  • @gomumagar3597
    @gomumagar3597 Рік тому +1

    एकदमै राम्रो विडियो साह्रै मन पर्ने अझ अझ हजुरको भन्ने शैली झन राम्रो ❤❤

  • @rameshkhadka7462
    @rameshkhadka7462 Рік тому +1

    Okhaldhunga, champadev gaupalika, kakani temple and kakani mela. Sachin sir, milyo vani futurema yesko barema sochneki? Holiest place, powerful temple and biggest mela. Celebrated every year after tihar during thulo ekadashi and poornima period.

  • @pb9916-c8s
    @pb9916-c8s Рік тому +1

    प्रकृतीको रमाईलो दृष्य को अबलोकन Purvile blues बाट देख्न पाएकोमा सचिन सर लक्ष्मी सरलाई धन्यवाद ।

  • @nandakumarlimbu6391
    @nandakumarlimbu6391 2 місяці тому

    SO BEAUTIFUL PLACE, WE ARE VERY RICH IN NATURAL BEAUTY. government should promote and support for the Tourism. Thank you bro for your beautiful presentation.

  • @shaktigurung6009
    @shaktigurung6009 Рік тому +1

    कठोर मेहनत कष्ट गरि बनाउनु हुन्छ भ्लग सफलताको कामना 🙏🙏🙏

  • @laxmanmaharjan3907
    @laxmanmaharjan3907 Рік тому +1

    कति सुख दुःख कष्ट साहस अप्ठ्यारोलाई छिचोल्दै उत्कृष्ट दृश्य देखाउनु भयो purbi blues धन्यवाद।

  • @calphonselepcha668
    @calphonselepcha668 9 місяців тому

    मो नयाँ भर्खर subscriber हूँ, जब देखि हेर्नु सुरु गरे, दिन मा दुईवटा ep नबिराई हेर्दै छु, पुराना videos haru, अति रमाइलो vlog हेर्नु पाइन्छ, याे vlog मा Sir को dialogue "जिंदगीमा" र "विस्तार विस्तार आऊ त" सारै मीठो र energy पाइने, सचिन sir को सारै मीठो explanation. Stay blessed, happy & healthy as always, I enjoyed 🙏🙏🙏👌👌

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial Рік тому +2

    Jindagi Maa रमाइलो गर्नुस है दाजुहरु ❤❤❤❤

  • @bikramgurung1795
    @bikramgurung1795 7 місяців тому +1

    Wow साह्रै सुन्दर दृश्य, साँच्चै सुन्दर स्वर्ग जस्तै

  • @SarojStha-ok7wx
    @SarojStha-ok7wx Рік тому +2

    Aajako yatra ramilo🎉🎉🎉🎉🎉

  • @natureselfie
    @natureselfie Рік тому +1

    तपाईहरुको १४ दिन लगाएर पूरा गरेको सफल लार्के पास निकै शिक्षाप्रद छ। हृदय देखि नै सम्मान र माया तपाईंहरुलाई।

  • @shishirthangamba7921
    @shishirthangamba7921 Рік тому +1

    मैले कति फुर्सद निकाल्न खोजे यहि भिडियो हेर्नलाई नै बल्ल हेर्दै छु ।धेरै धन्यवाद ! अबको भिडियो से-फोक्सुण्डो डोल्पाको बेहद आशा छ कृपया 🙏

  • @bikashgurung2971
    @bikashgurung2971 Рік тому +1

    I have been cross this manaslu it’s been 2012 again miss my that porter life thank 🙏🏻🙏🏻

  • @munnaban4253
    @munnaban4253 Рік тому +1

    Thank you so much purbi nepal ko jata pokhari darsan garai dina anurod gardaxu hajur haru lai jay hos 🙏🏻🙏🏻

  • @bhimkumarkshetri4213
    @bhimkumarkshetri4213 Рік тому +1

    धेरै धेरै धन्यवाद सर। चुम र नुब्री हामी पनि घुम्यौ हरुरको video सङै।

  • @rockernabin
    @rockernabin Рік тому +1

    Thank u sachin & laxmi sir ....proud to be jhapali

  • @bishnualemagar9050
    @bishnualemagar9050 Рік тому +1

    बधाई छ सच्चिन भाइ रमाइलो यात्रा समापन गरेको मा ।

  • @SunilBishwokarma-b2b
    @SunilBishwokarma-b2b Рік тому +1

    🙏🙏🙏🙏पुर्बी ब्लुएस टिम लाई ❤❤मेरो मनै देखि हार्दिक नमन बयाक्त गर्न चाहान्छु किन भने यो रमाइलो दृश्य घरमा नै बसेर हेर्न पाउँदा सन्सार आफू नै घुमे जस्तो लाग्छ आफ्नो देश को सुन्दर मुहार हेर्न पाउँदा अतेन्तै खुसी अनि आफू नेपाली हुदाको सारै गर्व लाग्छ मलाई हजुर हरु को मेहनत ले संसार जुन्सुकै ठाउ हेर्न पायकाछौ ❤❤❤सचिन दाइ ❤❤अनि लछ्मी दाइ लाई मनै देखि धन्नेवाद भन्न छाहान्छु❤❤❤❤❤

    • @SunilBishwokarma-b2b
      @SunilBishwokarma-b2b Рік тому +1

      सुनिल बिश्वोकर्मा ❤❤सोलुखुम्बु

  • @Greatnepal1235
    @Greatnepal1235 Рік тому +1

    kati sundar mero des ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉sar hjrharu ko sampurna team sagarmatha aarohan gareko herna man xa....

  • @vikasbhandari1519
    @vikasbhandari1519 Рік тому +2

    Lot's of love from india(jaynagar,madhubani,Bihar)

  • @pasangtamang2519
    @pasangtamang2519 Рік тому +1

    बिगत 9/ 10 बर्षा अघि गयको थियो अहिले त धेरै परिबर्तन भएछन् गोर्खा जिल्लामा प्राय जस्तो ठाँउहरु म घुमी सके तर त्यो समयम हामी सग स्मर्ट फोनहरु थिएन । जेजस्त्यो भयनी पुर्बी ब्लुएस बटा फेरि नि । हेर्ने मौका मिल्यो धन्यवाद छ। सचिन दाइ अनि तपाईंको टिम्लाइ।

  • @Sapkotailameli
    @Sapkotailameli Рік тому +1

    आहा कति मनमोहक दृश्य❤️ कति राम्रो वर्णन सरको सरलता बोलीको सुमधुर आवाज आफैं यात्रा गरेको जस्तो भयो😮अझै धेरै हजुरको यात्रा सफल सहज र शान्तिपूर्ण बनोस् अझै धेरै भगवानको कृपा रहोस् कामना छ @purvi blues sir🙏❤️❤️

  • @jibanwaiba4346
    @jibanwaiba4346 Рік тому

    यहाँहरूकाे याे राेमाञ्चक यात्राकाे भिडियाे हेर्दा मलाइ पनि याे लार्के पास गर्न सक्छु भन्ने हिम्मत पलायाे । यहाँहरूलाइ मुरी का मुरी धन्यवाद । गुटुङटुङ लाएर ।

  • @dineshdayar7
    @dineshdayar7 Рік тому +2

    अब त बिहीबार पर्खिने बानि परिसक्यो❤❤❤❤

  • @sundarkarki4005
    @sundarkarki4005 Рік тому +1

    क्या मजा आयो सब भिडियो हेर्छु अझ यस्तै बनाउदै जानू होला।

  • @L5members
    @L5members Рік тому +1

    बडो रमाईलो यात्रा,
    म आफैं घुमिरहेछु जस्तै लाग्ने, र सुन्दर देखिएको हिमालहरुको screen 📺 shut पनि राखियो।

  • @nepalivillage54
    @nepalivillage54 Рік тому +4

    १४ दिनको यात्राको डकुमेन्ट्री एउटा फिल्म हेरे जस्तै .... यात्रा सुरु गर्दा कौतुहल्ता, अफठ्यारा ठाउँ संघर्ष, सफलता र सफलता पछिको खुशि ... साँच्चै भन्नू पर्दा भिडियो हेर्दै गर्दा तपाईंहरु संगै आफुलाई यात्रा गरेको पाए ❤❤❤

  • @sachinkumal7792
    @sachinkumal7792 Рік тому +1

    अब छिट्टै सगरमाथाको सफल यात्रा देख्न पाईयोस् शुभकामना ।

  • @Sagunbeghayakthungba
    @Sagunbeghayakthungba Рік тому +4

    आहा!❤

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Рік тому +1

    अति सुन्दर ठाउ तर यात्रा जाेखिमपूर्ण र राेमाञ्चक पनि छ ।

  • @lamasherpa3980
    @lamasherpa3980 Рік тому +1

    Sarai ramalilo swarga jasto Nepal thank you sachin sir & laxmi sir 🙏🙏🙏

  • @Subashsadasankhar
    @Subashsadasankhar Рік тому +1

    Purvi blues sabai le hernu hola...sabai video derai derai vanda derai ramro lagx

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Рік тому +2

    अत्यन्तै सुन्दर स्थानको भ्रमण गराउनुभएकोमा हार्दिक आभार ❤❤❤

  • @minalgurung6541
    @minalgurung6541 Рік тому +1

    Dhanyabat sachin sir 🙏yaha ko teem lai uccha samman ra maya yaha ko new video ko wait ma chu thank you ❤️

  • @ankitsinghal9049
    @ankitsinghal9049 Рік тому +6

    Thank you so much Sachin and Purvi Blues channel for letting the viewers to see such a beautiful places in Nepal really appreciating 🙏👍

  • @sanzitkarki8898
    @sanzitkarki8898 Рік тому +2

    धरैनै रमिलो लाछ हजुरहरुको भिडियो😊👍️

  • @aashramsardar3035
    @aashramsardar3035 Рік тому +1

    Herdai kahali lagdo xa dhanya hjr hru le grda yo sundar drisya herna payeko xau tq so much all teem lai

  • @dilliramkattel5664
    @dilliramkattel5664 Рік тому +1

    virtual दुनियाँ मार्फत लार्के पास गर्न सफल भैयो !
    hats off to the entire Purvi Blues Team ! 👏👏👏👏👏❤️💚🙏🎊😛🎉🇳🇵

  • @lovejoykhattri227
    @lovejoykhattri227 Рік тому +1

    Happy To See Bhinaju In This Video Cool Video❤

  • @krishnarai6510
    @krishnarai6510 Рік тому +1

    आहा!! स्वर्गको टुक्रा जस्तो मेरो देश !!!

  • @jeevanpradhan8446
    @jeevanpradhan8446 Рік тому +1

    म हजुरको सबै एपिसोड हेर्छु राम्रो लाग्छ ।

  • @rajukarki6346
    @rajukarki6346 Рік тому

    यात्रा तपाईहरूको सक्यो नरमाइलो र खल्लो चाही मलाई पो लाग्यो... !

  • @apkhambahe5054
    @apkhambahe5054 Рік тому +1

    supper adventurer ❤ धन्यवाद हजुरलाई . यतिको राम्रो तरिकाले बुझाउनु भयो ।

  • @maheshrajnakarmi779
    @maheshrajnakarmi779 Рік тому +2

    Amazing and Challenging trip, I'm very impressed. Thanks for sharing the vdo.

  • @chirankandel604
    @chirankandel604 4 місяці тому

    मलाई त हजुरहरु धुमेको देखदा डाहा पो लाग्न थाल्यो।😅😅।जिवनको कति रमाइलो पल हरु बिताउदै हुनुहुन्छ र हामिलाइ पनि घुमाउदै ,ठाउँको जानकारी गराउदै ,रामाइलो गर्दै।जे होस अझै राम्रो ठाउँ हरु घुम्ने हजुर र मलाइ अवसर मिल्दै जावस।😅

  • @shivkawan5221
    @shivkawan5221 Рік тому +1

    सारै रमाइलो, आफै पुगे जस्तो!

  • @jackmilan6750
    @jackmilan6750 Рік тому +1

    धेरै राम्रो ठाउँ !! धेरै राम्रो ल्यायो 😍😍 Jai Nepal

  • @swopnilstha8317
    @swopnilstha8317 Рік тому +2

    Sachin sir is great utuber

  • @sujannepali9656
    @sujannepali9656 Рік тому +1

    अती राम्रो इस्तान हेर्नु मजा आयाे

  • @Diwalimbu1000
    @Diwalimbu1000 Рік тому +1

    Jindagima tapaiharu ko video herda sarai ananda auxa jindagina😊