अति उत्कृष्ट सुझाव डाक्टर साप हजुरको ज्ञान बाट आधा डाक्टर भएको छु बिस्तारै पूरा डाक्टर हुने प्रक्रियामा छु हजुरको हरेक भिडियोले निकै फाइदा पुर्याएको छ हार्दिक धन्यवाद ।।।
नमस्कार डक्टर साब चिनि भदा गुड राम्रो भन्ने कुरा थाहा थियो तर गुँडमा यति धेरै भिटामिन हुन्छ भन्ने थाहा थिएन हजुर को यो भिडियो बाट थाहा भयो डाक्टर साहेब लाइ धेरै धेरै धन्यवाद
अत्यन्त उपयोगी प्रस्तुतीकरण !! नेपालका चिकित्सकहरूले यसै गरी आफ्नो विद्वता सर्वसाधारण मानिसहरूको स्वास्थ्यमा उपयोगी टिप्स दिने हो भने निक्कै राम्रो हुनेथियो । यस कार्यमा तपाईं एक कदम अगाडि हुनुहुन्छ, यसका लागि म आभार प्रकट गर्दछु ।
हजुर, मैले गुड खाना थालेको यस्तै एक बर्ष जस्तो भयो राम्रो लाग्दैछ ,आज हजारको यो जनचेतना मूलक सुझावले त झन अति प्रभावित भए, त्यसर्थ अरूलाई पनि यो बिषयमा जानकारी गराउनेछु, धन्यबाद हजारलाई हामीलाई सचेत गराइदिनु भएकोमा।
मेरो २०५८ साल देखिको skin allergy थियो 2080मा पत्ता लगाए र चिनी बिल्कुल बन्द गरें र चिनी मिसाएको बिस्कुट समेत बन्ध गरे अहिले आफै ठिक भयो , sugar free tablet मा पनि चिनी कै कुनै ब्रान्च हालेको हूँदो रहेछ त्यसले पनि energy हुन्छ । तर सखर गुड उखुकोे रस फलफुलको रस जति नै खाए पनि एलर्जी हुँदैन।
Namaste Doctor Om Murti Anil! You're one of the rare doctor who cares a lot about we commoners. Thanks for going one step further to teach essential and good things to us!
हामी हरु त धेरै पहिले देखी नै गुलियो को लागि गूंड को प्रयोग गर्थे आइरहेका थियौं। आज डा.साब को कुरा सुनेर चिनी र गूंड मध्ये कुनै चाहिँ प्रयोग गर्दा स्वस्थ को लागि राम्रो हुन्छ भन्ने कुरामा राम्रो जानकारी पायौ। thank you doctor for your good advice 🙏
तपाईंले अति लाभदायक जानकारी दिनु हुन्छ जुन म नियमित हेर्छु। धेरै धेरै धन्यवाद सर, brown sugar र गुड मा फरक छ कि एउटै गुण र पौष्टिक तत्वहरु हुन्छ कृपया बताई दिनुहोस् न? धन्यवाद
Hajur le derai ramro parikar le explain garnu vayo mo pani jagary gur nai sewan garne garchu very supportive video banaunu vayo hajur le dhanaayabad hajur lai
डा० साबको जिवनोपयोगी भिडियोहरु ज्यादै हितकारी छ , आगामी दिनहरुमा पनि यस्तै ज्ञान बर्धक health tips हरुको अपेक्षा गर्दछु । धन्यवाद । डा० साब मेरो सुगरको मात्रा 112/135 जति छ, हाल मैले चिनी खान छोडिसकेँ , अब मैले चियामा थोरै गुड हालेर खान मिल्छ कि मिल्दैन ?
नमस्ते 🙏 डाक्टर साब यति राम्रो जानकारी मुलक भिडियो को लागी हृदय देखी नै धन्यवाद डाक्टर साब यहाँ को हरेक भिडियो हेर्ने गर्दछु यसरी भिडियोहरु हेर्दै गर्दा मैले धेरै नै ज्ञान प्राप्त गरेको छु 🙏💞
🇳🇵Dr साहब धेरै२धन्यवाद चिनी भन्दा गुड धेरै राम्रो र सम्पुर्ण भिटामीन भएको कुरा स्पष्ट गरिदिनु भएको मा धन्यवाद !! यस्तै२अरुपनी स्वास्थ्य सम्बन्धि कुरा अवगत गर्दै रहनु हुन्छ भन्ने अभिलाषा को साथ🌹
डा. साब हजुर प्रती धेरै नै आभारी छु हजुरको ज्ञान बर्धक, स्वास्थ्य बर्धक, गुणकारी शन्देसबाट। अनि डा. साब यो गुँड बिपि हाई भएको ब्यक्तिले सेवन गर्न मिल्छ कि मिल्दैन होला?
सर्वप्रथम त हजूरलाई धेरै धेरै धन्यवाद डाक्टर साब स्वास्थ्यको विषयमा धेरै भिडियोहरू हेरियो अध्यात्मिक स्वास्थ्यको बारेमा चाहिँ अलि राम्रोसँग बुझेको छैन कृपया यस अध्यात्मिक स्वास्थ्यको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन्छ कि ? अनुरोध गर्दछु। 🙏
डाक्टर साब चिनी/ गॅुड को बारेमा त थाहा भयो अब सिधे नुन /ढिके नुन / प्याकेजीगं नुनको बारेमा पनि बताईदिनु होला।
2 bal balika chino vhako iodine mix vhayo salt khanu parxa dike khulaa nun khayma galgada Aauna sakxa
हाे हाे डक्टर साब नेन काे बारेमा बताई दिनुर
Ho dr sab nunko barema bataidinu paryo aba
nun ma k xa ra janna lai
thorai nun swad anusar khaye pugigo ne
@@MotilalYadav-mc6pf malai janna man lagyo any problem. You don’t know health is wealth
अति उत्कृष्ट सुझाव डाक्टर साप हजुरको ज्ञान बाट आधा डाक्टर भएको छु बिस्तारै पूरा डाक्टर हुने प्रक्रियामा छु हजुरको हरेक भिडियोले निकै फाइदा पुर्याएको छ हार्दिक धन्यवाद ।।।
नमस्कार डक्टर साब चिनि भदा गुड राम्रो भन्ने कुरा थाहा थियो तर गुँडमा यति धेरै भिटामिन हुन्छ भन्ने थाहा थिएन हजुर को यो भिडियो बाट थाहा भयो डाक्टर साहेब लाइ धेरै धेरै धन्यवाद
चिनी भन्दा गुड राम्रो ! गुड भन्दा उखुको रस राम्रो! उखुको रस भन्दा उखु नै चपाउनु राम्रो ।
तपाईको कुरा सहि हो तर उखु बाह्रै काल पाईन्न नि।
😂😂😂
,❤
Tyaso vaye khir, laddu,chiya mithio parera pakaunuparne kirana ukhu halera pakaunu parda ki kya hoga 😂😂😂😂😂
522😊😢❤😢❤@@shantibishwakarma8280
अत्यन्त उपयोगी प्रस्तुतीकरण !!
नेपालका चिकित्सकहरूले यसै गरी आफ्नो विद्वता सर्वसाधारण मानिसहरूको स्वास्थ्यमा उपयोगी टिप्स दिने हो भने निक्कै राम्रो हुनेथियो । यस कार्यमा तपाईं एक कदम अगाडि हुनुहुन्छ, यसका लागि म आभार प्रकट गर्दछु ।
अत्यन्त जानकारीमूलक अनि ज्ञानवर्धक भिडियो। डाक्टर साबको व्याख्या गर्ने शैली झन् सरल र मिठो रहेछ सुनिरहुँ झैँ लाग्ने।
ज्ञान मुलक कुराको जानकारी को लागि धन्यवाद डाक्टर साब
हजुर, मैले गुड खाना थालेको यस्तै एक बर्ष जस्तो भयो राम्रो लाग्दैछ ,आज हजारको यो जनचेतना मूलक सुझावले त झन अति प्रभावित भए, त्यसर्थ अरूलाई पनि यो बिषयमा जानकारी गराउनेछु, धन्यबाद हजारलाई हामीलाई सचेत गराइदिनु भएकोमा।
@dr sabअब नुन काे बारेमा जानकारि दिनुहाेला
सिधे नुन,,,,,ढिका नुन,,,,,,प्याकेज नुज मा फरक बताउनु भए आभारि हुने थिए🙏
जानकारीको लागि धन्यवाद डाक्टर साहेब।
राम्रो जानकारीकोलागि डाक्टर साबलाई धेरै धेरै धन्यवाद 🙏
यति राम्रो जानकारीको लागि डाक्टर साबलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
डा. साहेब एक वर्षअघिदेखि गुड खाइरहेको छु । फाइदा नै गरेको महसुस गरेको छु। अब हजुरबाट चिया सिड सेवन गर्दाका फाइदाहरु सुन्न मन छ ।
राम्रो जानकारीका लागि धन्यवाद डाक्टर साहेब!
धन्यवाद सर 🙏🙏 म पनि चिनीको सट्टामा गुड प्रयोग गर्दै छु 3 महिना भयो।🙏🙏
ज्ञानबर्धक स्वास्थ्य टिप्सको लागी डाक्टर साहेबलाई मुरी मुरि धन्यवाद र शुभकामना ।
डाक्टर साब सारै राम्रो सल्लाह दिनुहुन्छ हो
अत्यन्तै राम्रो जानकारी अनि सल्लाह र शुझावको लागि डक्टर जि लाई मनै देखि धन्यवाद।
अति राम्रो जानकारी मुलक बात
बताउनुभयो डाक्टर साहब
जानकारीको लागि धन्यवाद डा.साब
धन्यवाद डा साब महत्वपूर्ण जानकारी, चिनीको विकल्प गुड सस्तो पनि स्वस्थ पनि
मेरो २०५८ साल देखिको skin allergy थियो 2080मा पत्ता लगाए र चिनी बिल्कुल बन्द गरें र चिनी मिसाएको बिस्कुट समेत बन्ध गरे अहिले आफै ठिक भयो , sugar free tablet मा पनि चिनी कै कुनै ब्रान्च हालेको हूँदो रहेछ त्यसले पनि energy हुन्छ । तर सखर गुड उखुकोे रस फलफुलको रस जति नै खाए पनि एलर्जी हुँदैन।
😮😮😮😮😮
Right
डाक्टर साबको स्वस्थ्य सम्बन्धि ज्ञान् बर्दक जिवनोपोगी धेरै भिडियो मैले हेर्ने गरेको छु। 🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो सल्लाह डाक्टर साहब
धेरै राम्रो लाग्यो।धन्यवाद ।
चिनी र मिसरीमा के फरक छ बताइदिनु सर
मेरो जिज्ञासा पनि यहि हो
धेरै राम्रो संदेश दिनुभयो।
उखु उत्पादन गर्दा प्रयोग हुने बिसालु रसायनको कत्तिको प्रभाव पर्ला,जसमा किरा तथा अन्य जीब मार्न धेरै प्रयोग गर्दछन्,उखु उत्पादकहरुले...😊😊!
Namaste Doctor Om Murti Anil! You're one of the rare doctor who cares a lot about we commoners. Thanks for going one step further to teach essential and good things to us!
गुण जस्तै गुणले भरिपुर्ण Dr साहेब । उपलब्धि मुलक जानकारीको लागि धेरै धेरै धन्यबाद ।
Thank u for informations.नुन सिधे नुनकाे बारे मा डा।साब।
धन्यवाद डाक्टर साहेब महत्वपूर्ण कुराको लागि
नमस्कार डाक्टर जि 🙏। जानकारी दिनुभयो । धन्यवाद ।
राम्राे सुझाब धन्यबाद डाक्टर साहेब
हामी हरु त धेरै पहिले देखी नै गुलियो को लागि गूंड को प्रयोग गर्थे आइरहेका थियौं। आज डा.साब को कुरा सुनेर चिनी र गूंड मध्ये कुनै चाहिँ प्रयोग गर्दा स्वस्थ को लागि राम्रो हुन्छ भन्ने कुरामा राम्रो जानकारी पायौ। thank you doctor for your good advice 🙏
धन्यबाद डा साब महत्वपुर्न जानकारी को लागि🙏
राम्रो भिडियो डा साब , मैले पनि धेरै समय भयो गुड्को प्रयोग गरेको,
डाक्टर साबलाई धेरौ धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
धन्यबाद डक्टर जानकारी को लागि 🙏🙏
जानकारी को लागी य डाक्टर साहेब।
धन्यवाद सर जानकारी मुलक भिडियो प्रस्तुत गरिदिनु भएकोमा
धन्यबाद डक्टर साहाब 🙏❤
तपाईंले अति लाभदायक जानकारी दिनु हुन्छ जुन म नियमित हेर्छु। धेरै धेरै धन्यवाद सर, brown sugar र गुड मा फरक छ कि एउटै गुण र पौष्टिक तत्वहरु हुन्छ कृपया बताई दिनुहोस् न? धन्यवाद
धेरैरामा, ज्ञानगुनका कुरासुनन बुजनपाईनछ धनयबाद छ डाक्टर साब
Hajur le derai ramro parikar le explain garnu vayo mo pani jagary gur nai sewan garne garchu very supportive video banaunu vayo hajur le dhanaayabad hajur lai
राम्रो सुझाव डा साव धेरै धेरै धन्यवाद 🙏🙏
Maile ta dherai agi dekhi nai use garxu feri pani ramro information paudo Khushi lagyo
जानकारी गराउनु भएकोमा धेरै धन्यवाद डा साहेब
धन्यवाद हजुर म आजैबाट चिनीको सट्टा गुड काे प्रयाेग गर्छु 🙏
नमस्कार डाक्टर साब जानकारी को लागि धन्यबाद 🙏🙏🙏
धेरै धेरै धन्यवाद डाक्टर साब सल्लाह सुझावको लागि 🙏🙏🙏
डा 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 हजुर को सल्ला सुझाप सारै राम्रो लाग्यो म 15 वर्ष भयो चिनि प्रयोग नगरेको सखर नै खान्छोे
डाक्टर साहब खुदो हेल्थको लागि कति उपयोगी हुन्छ त्यो पनि बताईदिनु भए आभारी हुने थियौ ।
धेरै धेरै धन्यवाद छ डाक्टर सर।
जानकारिको लागि धन्यवाद डाक्टर साब
नमस्कार डाक्टर साहब हामी पनि चिनीको सट्टा सखर नै प्रयोग गरिरहेका छौं। हजुरको कुरा सुनेपछि अझ खुसी लाग्यो।
चिनि र नेताहरुको बोलि दुबै गुलियो तर मानबिय स्वस्थ्य र देशको स्वस्थ्य दुबैलाइ हानिकारक ! गुड = गुणकारि
डा० साबको जिवनोपयोगी भिडियोहरु ज्यादै हितकारी छ , आगामी दिनहरुमा पनि यस्तै ज्ञान बर्धक health tips हरुको अपेक्षा गर्दछु । धन्यवाद । डा० साब मेरो सुगरको मात्रा 112/135 जति छ, हाल मैले चिनी खान छोडिसकेँ , अब मैले चियामा थोरै गुड हालेर खान मिल्छ कि मिल्दैन ?
धन्यवाद डक्टर साव जानकारीकोलागि 🙏🙏🙏🙏
सहि कुरा हो डाक्टर साब
"माल नचिनेसी कस्को के लायो ...? " धेरै धेरै धन्यबाद छ सर तपाई लाई । साह्रै उपयोगी कुरा सुनाउनु भयो । एकदम राम्रो लाग्यो । Thanks ..!
😂😂😂😂
अत्यन्तै जानकारि मुलक जिवनोपयोगी भिडियो Dr sab 🙏🙏
जानकारी को लागी धन्यवाद डाक्टर साब।
डाक्टर साब नमस्ते चीनी र गुड को विषयमा थाहा भयो नुनको बारेमा पनि बताइदिनु भए आभारी हुने थिए धन्यवाद🙏❤️
जानकारीको लागि धन्यवाद डक्टर ❤️🙏
नमस्ते 🙏 डाक्टर साब
यति राम्रो जानकारी मुलक भिडियो को लागी हृदय देखी नै धन्यवाद डाक्टर साब यहाँ को हरेक भिडियो हेर्ने गर्दछु यसरी भिडियोहरु हेर्दै गर्दा मैले धेरै नै ज्ञान प्राप्त गरेको छु 🙏💞
अति उपयोगी जानकारी पाईयाे धन्यवाद डाक्टर साहव।
जानकारी काे लागि हार्दिक धन्यवाद मैले बिगत एक बर्ष देखि चिनी नखाई गुण खाने गरेको छु
धेरै राम्रो सुझाव दिएकोमा धेरै धेरै धन्यवाद।
🇳🇵Dr साहब धेरै२धन्यवाद चिनी भन्दा गुड धेरै राम्रो र सम्पुर्ण भिटामीन भएको कुरा स्पष्ट गरिदिनु भएको मा धन्यवाद !! यस्तै२अरुपनी स्वास्थ्य सम्बन्धि कुरा अवगत गर्दै रहनु हुन्छ भन्ने अभिलाषा को साथ🌹
डा. साब हजुर प्रती धेरै नै आभारी छु हजुरको ज्ञान बर्धक, स्वास्थ्य बर्धक, गुणकारी शन्देसबाट। अनि डा. साब यो गुँड बिपि हाई भएको ब्यक्तिले सेवन गर्न मिल्छ कि मिल्दैन होला?
राम्रो सुझाब डाक्टरसाप🙏🙏
जानकारी को लागी धन्यवाद डाक्टर साब
Aaha kati ramro kura bataidinuvo dr.sab yastai gyanbardak kura sunirahan pau
Thank you Doctor for these updates. I m taking jaggrey since 7 years.
Dherai ramro sallaha sujhab duktar dherai dherai dhandebad 🙏❤️🙏🙏🌹
Tq Dr. Saab for good information. 🙏
यो त बुझियो। महको बारेमा पनि भनिदिनुहोला। डक्टर साहेब
कति राम्रो कुरा 🙏🙏🙏
धन्यवाद डाक्टरसाब तपाईँको महत्वपूर्ण सुझावको लागि। किनकि म पनि एउटा मधुमेह बिरामी हो।
LOTS OF THANKS, Doctor , for the surprising disclosure about the comparative superiority of 'Gund' over sugar.
राम्रो लाग्यो 🙏
सर्वप्रथम त हजूरलाई धेरै धेरै धन्यवाद डाक्टर साब स्वास्थ्यको विषयमा धेरै भिडियोहरू हेरियो अध्यात्मिक स्वास्थ्यको बारेमा चाहिँ अलि राम्रोसँग बुझेको छैन कृपया यस अध्यात्मिक स्वास्थ्यको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन्छ कि ? अनुरोध गर्दछु। 🙏
Salute you Dr. Saab for this valuable health tips!!
Dherai ramro kura batai denu vo. Dhannyawad.
डा साहब को बोल्ने स्टाईल कती राम्रो छ कती सुहायको मलाई खुब मन पर्छ चेतना को लागी आभारी छौ डा साहब
🥰🙏🥰सरल, सहज र सुन्दर♥️🙏♥️
गुड सारै फोहोरी तरिकाले बनाउदो रहेछ।
साह्रै राम्रो । गूंड क्यान्सरमा पनि खान सकिन्छ डाक्टर साहब?
Thank you doctor, I always use gur when I make cup of Nepal tea ☕️
नमस्कार डा साब राम्रो सल्लाह को लागि
राम्रो कुरा भन्नू भयो धन्यवाद
डाक्टर सायब मलाई पनि याे सल्लाह पन पर्याे धन्यवाद 🙏🙏♥️♥️
बिज्ञापन गरिदिनु भएबापत धन्यबाद सर!!
धन्यबाद।म पनि सख्खर नै खान्छु ।
धन्यबाद डा.साहेब 🙏🙏🙏
Ati ramro salla Dr shab thank you 🙏 maile 1year vayo khana lageko
Dr Saheb janmansmapuryaunu vakoma Dherai Dherae coungrats.
good advice and information dr sap
DR. OM. Ati upyukta janqkarivdinu bhyko ma dhnewad bhnn chahamxu