मेरो तर्फबाट सलाम छ तपाईंलाई म तपाइको सम्पुर्ण भिडियो हेरिरहेकाे छु डाक्टर साब यस्तो जनचेतनामुलक भिडियो बनाएर सार्वजनिक गर्नुहुन्छ । र हामीले सिक्ने अवसर प्राप्त भएको छ।
डाक्टर साब नमस्कार यस्तै स्वास्थ्य समन्धि जानकरी मुलक भिडियो हरु बनाउनु होला यसले गलत बाटो मा हिडेका हरुलाइ र अरुको बारेमा नकारात्मक सोँच्ने व्यक्तिहरु लाइ पनी यस्ता भिडियो हरुले उनिहरुलाइ पोजिटिप सोँच्ने मदत पुग्छ धन्यवाद❤❤❤❤❤
Namaste d shab hjrko sujab haru ekdham ramro tara sabai nepali haruly estai kura haruma biswash garyera sabailai samman bypahar gardunu bako baye koi pani koi sangha ris hunye thiyena hola sir tara mero manly ta jaihely pojitive nai soccu❤❤
Dr साब, कुनै पनि घटना ,परिस्थिति वा विषयबस्तु ( आमरुपमा सकारात्मक अथवा नकारात्मक ) लाई पुर्ण awareness का साथ `साक्षी भाबले` हेर्न र तत तत विषयबस्तु लाई सधै सकारात्मक रुपले मात्रै हेर्दा कुना चाहिँ उत्तम होला र कुन ले हाम्रो हृदय र मस्तिष्क लाई बढी सान्त खुशी बनाउला ? र इ दुबै कुराले सत्य, तथ्य र यथार्थलाई त्यही रुपमा नहेरि , नबुझी सधै सकारात्मक रुपमा मात्र लिदा decision-making proces लाई असर पार्ला कि......... यो बिसयमा मार्गनिर्देशन गर्दिए आभारी हुन्थे 🙏🙏
अप्रिय घटनालाई राम्रो रूपमा लिन असंभव छ । घटनालाई यथारूपमा मस्तिष्क सम्म पूग्न दिनु पर्छ । समीक्षा गर्नु पर्छ । निष्कर्ष केही आउला । तर अंततः मैले त्यासबाट के लियें , त्यो मेरो स्वविवेकमा भर पर्छ । र मैले यदि केही शिक्षा लिए भने त्यो सकारतामक हुने भो र मलाई फ़ाईदा हुने भो । नराम्रो कुराबाट मैले सकारात्मक निचोड़ निकालन पाएँ । अझ मनमा कुरा छ , लेख्न लामो भयो । प्रश्न अति सुन्दर लाग्यो 🙏
सफल मान्छेको सम्पर्कमा मात्रै रहियो भने पनि सफलताको बाटो खुल्ने छ
मेरो तर्फबाट सलाम छ तपाईंलाई म तपाइको सम्पुर्ण भिडियो हेरिरहेकाे छु डाक्टर साब यस्तो जनचेतनामुलक भिडियो बनाएर सार्वजनिक गर्नुहुन्छ । र हामीले सिक्ने अवसर प्राप्त भएको छ।
😊
@@shantakunwar8337
हजुरलाई धन्यवाद भन्ने शब्द नै छैन डाक्टर साव 🙏🙏 म पनि आजभोली यही प्रक्रिया बाट गुज्रिरहेको छु 🙏🙏🌹🌹
मेरो सोचलाई परिवर्तन गर्नको लागि धेरधेरै धन्यावाद डाक्टर साहब🙏
डा.साप लाइ यो भिडियोको लागि धन्यबाद ज्ञापन गर्नै पर्ने हुन्छ म पनि यस्तै समस्याबाट गुज्रिरहेको छु❤
एकदम सहि जानकारी दिनुभयो हजुर ले तपाईं लाई धेरै धेरै धन्यवाद 🙏❤
म पनि भर्खरै Stone Operation गरेर बसेछु America मा ! हजूरको video ले मलाई निकै आनन्द मिल्यो ! धन्यबाद Dr Shab 🙏❤️
Such a informative and helpful video, keep growing and keep motivating sir. Grateful to your words.
डा. साव लाइ सुझाव र सकरात्मक जानकारीको लागि धेरै धेरै धन्यवाद ❤
फेसबुकमा हेरिरहन्थे । आज युट्युबमा पनि हेरेँ । धेरै राम्रो कुरा ।
Always shining Dr.sab ❤
Agreed to you view Dr.saheb.
Dherai ramro laagyo
यकदम राम्रो लाग्यो हजुरको जये होस
Yakdam ramro lagyo dr.sap
Nice thought.
You are the best doctor and person in th world
Wow good lines doctor sab salute you I am big fan 🙏❤️
अति सुंदर महत्वपूर्ण जानकारी डाक्टर साब 🙏🙏
ड्क्टर साब हामि सबैको सम्स्याको सम्बोधन भय जस्तो लाग्यो धन्यवाद हजुरलाई🙏
Tapaiko yo vidio bata ramro
Gyan milyo Thank you Dr.
तपाईंले हामिलाई दिएको ज्ञान र समय अतुलनीय छ डा साब्🙏🙏🙏🙏🙏
मलाइ राम्रो लाग्ने मान्छे हरु मध्ये एक हजुर पनि पर्नु हुन्छ सर 🙏
Tq❤❤❤ Dr.sap म ह्जुर को vidiyo सधै herxu धेरै कुरा सिक्न पयेको xu ❤❤❤❤❤❤
अति राम्रो लाग्यो डा साब👌👌❤️💐🙏
अति सुन्दर लाग्याे डा.साप🙏
एकदमै सान्दर्भिक भिडियो डाक्टर साब ❤❤❤❤❤
Dr saba ❤❤❤
Good❤
🙏🙏🙏 राम्रो सोचाइ डक्टरसाहेब
महत्वपूर्ण भिडीयोको लागि धन्यबाद डाक्टर साव
सही कुरा dr.sab ❤🙏😊
डाक्टर साहब धेरै धेरै धन्यवाद ।
Thanks for precious information sir.🙏
Praise the Lord 🙏 God Bless you 🙏🙏🙏❤️
जय हो
डाक्टर साब नमस्कार यस्तै स्वास्थ्य समन्धि जानकरी मुलक भिडियो हरु बनाउनु होला यसले गलत बाटो मा हिडेका हरुलाइ र अरुको बारेमा नकारात्मक सोँच्ने व्यक्तिहरु लाइ पनी यस्ता भिडियो हरुले उनिहरुलाइ पोजिटिप सोँच्ने मदत पुग्छ धन्यवाद❤❤❤❤❤
Namaste sir ❤❤❤❤❤...
हजुरको सुझावलाई अन्तरआत्मा देखिनै सम्मान गर्दछु।।।
Ek dam heart touching thought and information given dr sir salute
अत्यन्तै महत्त्वपूर्ण जानकारी डाक्टर साब
Namaste d shab hjrko sujab haru ekdham ramro tara sabai nepali haruly estai kura haruma biswash garyera sabailai samman bypahar gardunu bako baye koi pani koi sangha ris hunye thiyena hola sir tara mero manly ta jaihely pojitive nai soccu❤❤
Thank you so much Dr sab hajur ko ramro suggestion ko lagi
Dherai ramro lagyo sir yo video Malai ❤❤
Atyantai upayogi xa Dr sab 🙏😍
playing at 1.5x speed making it interesting 🎉❤❤
love from Mahottari
महत्वपुर्ण जानकारी डाक्टर साब यो भिडियो बाट प्रेरित भई धेरै ले नकारात्मक सोचाईलाई त्याग्न सक्छन र त्याग्नु पर्छ पनी।
...after all mind set is everything dr sab .
महान बिचार Dr sab❤️🙏
उतक्रिस्थ छ। सर हरि ॐ❤❤❤
धन्यवाद
Blessing voice ,Blessing words Dr Saab ❤🙏
नमस्कार, हजुरको सोच, सल्लाह सुझाव सबै सकारात्मक छ। तपाईँको सोच सधैँ उच्चर होस्
Motivational Dr Ommurti 🙏🙏🙏
You're the great person, Thanks for the health related awareness and advice Doctor Sir.
Namaskar devtulya dr.saheb,Hardik naman cha hajur.💐💐🙏🙏🙏🇳🇵❤
हजुर को हरेक जानकारी महत्वपूर्ण हुन्छ ।
Great information
राम्रो कुरा सोचनिय छ सर।
Useful for everyone...
Thank you for your very useful video Dr.Saab🙏💖👌🙌.
धेरै राम लाग्यो डाक्टर साब 🙏🌺❤️
thank you so much sir 🙏🙏
Great doctor saap keeps on going
सहस्र स्विकारेकोछु।
inspiring and motivating video🎊🎉
अति सुन्दर लाग्याे डा. साब
Dhanyabad 🙏
Very good information doctor saab🙏🙏
❤ धेरै राम्राे लाग्याे डाक्टर सर
Good information Dr. Saab❤🙏
असाध्यै राम्रो डाक्टर साब।
अती उत्तम जानकारी 🙏🙏
Very good thank u doctor
So good information 😊
Super sir.
Thanku sir motivational speech sir🙏🙏🙏🙏
Sarai ramro video dhanyabat ❤❤
To much helpful for cee asprient specially for repeaters thank you so much
Very impressive❤❤
rammro salla sujhab dr.sab ko
Really appreciable video ! Thank you so much Dr.💐😍😍💐
धन्यवाद सर 🙏🙏❤️❤️
Very good
Sir you have said a very good thing thank you very much❤
good thank you sar
Dr साब, कुनै पनि घटना ,परिस्थिति वा विषयबस्तु ( आमरुपमा सकारात्मक अथवा नकारात्मक ) लाई पुर्ण awareness का साथ `साक्षी भाबले` हेर्न र तत तत विषयबस्तु लाई सधै सकारात्मक रुपले मात्रै हेर्दा कुना चाहिँ उत्तम होला र कुन ले हाम्रो हृदय र मस्तिष्क लाई बढी सान्त खुशी बनाउला ?
र इ दुबै कुराले सत्य, तथ्य र यथार्थलाई त्यही रुपमा नहेरि , नबुझी सधै सकारात्मक रुपमा मात्र लिदा decision-making proces लाई असर पार्ला कि.........
यो बिसयमा मार्गनिर्देशन गर्दिए आभारी हुन्थे 🙏🙏
अप्रिय घटनालाई राम्रो रूपमा लिन असंभव छ । घटनालाई यथारूपमा मस्तिष्क सम्म पूग्न दिनु पर्छ । समीक्षा गर्नु पर्छ । निष्कर्ष केही आउला । तर अंततः मैले त्यासबाट के लियें , त्यो मेरो स्वविवेकमा भर पर्छ । र मैले यदि केही शिक्षा लिए भने त्यो सकारतामक हुने भो र मलाई फ़ाईदा हुने भो । नराम्रो कुराबाट मैले सकारात्मक निचोड़ निकालन पाएँ । अझ मनमा कुरा छ , लेख्न लामो भयो ।
प्रश्न अति सुन्दर लाग्यो 🙏
Nice suggest.
Thank you so much Dr Sayab for your advice it was very nice and helpful for mental health ❤️❤️♥️🙏🙏
Katti sarala dr sab
Motivational video ❤
Good motivational dr 🙏🙏🙏🙏
Great post
Dhanye bat. Dtr sab. Jaruri information jankari dinu vako ma 🙏
Thank u sm sir for your kind information🙏🙏
Ramro lagyo Dr sab
The most excellent
❤❤❤thank you so much sir
Thanku so much doctor sab🙏🏻🙏🏻
Motivational video
धेरै राम्रो