किन दुख्छ ढाड? आँफैले उपचार गर्न सम्भव छ? Dr. Sunil Poudel || NIKO NEPAL
Вставка
- Опубліковано 2 лип 2024
- किन दुख्छ ढाड? आँफैले उपचार गर्न सम्भव छ? Dr. Sunil Poudel || NIKO NEPAL
Video by: Dr. Sunil Poudel
निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
निको नेपाल Nepali doctorको अन्तरवार्ता र स्वास्थ्य सुझाव प्रशारण गर्ने च्यानल हो। यदि तपाई Nepalese doctor channel खोजिरहनु भएको छ भने Niko Nepalमा बिशेषज्ञ डाक्टरहरुको भिडियो हरेक दिनजसो आउछ।
यो च्यानलमा सुगर हुदा के खाने के नखाने, piles treatment in nepali, payals problem in nepali, payals ko aushadhi, sugar huda k k khane, pails problem solution at home nepali, pails problem in nepali, payals ko upachar, piles treatment at home in nepali, piles symptoms in nepali, pails problem medicine लगायतका भिडियो समावेश छन्। यस च्यालमा ghuda kina dukhxa, nepali health tips, sugar, acne treatment, back pain, relief exercises, back pain yoga, blood circulation in human body, melacare cream, nepali yoga, pathri, skin care, sugar rog ko laxan जस्ता बिषय पनि समाबेश छन्।
आगामी दिनहरुमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
हाम्रो फेसबुक पेजः / nikonepalhealth
NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
• क्यान्सर किन हुन्छ भन्...
यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
• अब अनुहारको छाला चाउर...
यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
• यसरी बिग्रन्छ अनुहारको...
अहिलेका डाक्टरहरुले बिरामीका कुराहरु राम्ररी नै सुन्दैनन् ,झटपट औषधी नै लेख्न तयार हुन्छन्,
तेईत बिरामीको उपचार भन्दा नि कसरी पैसा असुल्ने भन्ने तिर लाग्छन 😊
Kati ramro kura dr ko
हजुर जस्तो डाक्टर साहब हुनु हामी नेपालीको भाग्य हो। यसरी सबै कुरा काँहा बताउनुहुन्छ र अरु डाक्टरले पैसा कमाउन अनेक थरि दबाई भिराउछन्।
किताबमा लेखेको केही भएन जिन्दगीमा
निधारमा लेखेको कहिलै पढ्न सकिएन।।
शुभ रात्री 🙏🙏❣️❣️
नेपालमा सबै यस्ता डॉक्टर भैदिएको भए धेरै राम्रो हुन्थियो प्राय डॉक्टरले यस्ता राम्रो सल्लाह दिदैन खाली पैसाको लुटने काम गर्छ
एकदम सहि भन्नू भो।
धन्यवाद डाक्टर साप ! कति राम्रो कुराको जानकारी दिनुभयो।हजुरजस्ता डाक्टर सबै नहुँदा रहेछन् र त औषधी मात्र प्रयोग गर्न बाध्य हुनुपरिरहेछ।
Sahi kura gariseyo dhannewad chh Doctor shab
जचाउनु गयो 1 secend पनि रामरी हेर्नु हुन्न 5:01 रिपोट नि रामरी हेर्दिन्दैन समय कस्तो आयो पैसा तिरे अनुसार पनि बिरामी हेर्दिन्दैन गारो छ तर हजुर को विचार अति राम्रो 🙏🙏🙏🙏🙏🙏🙏🙏
कति राम्रो बिचार
नसा सम्भन्दि रोग त मलाईपनि छ।डक्टर साब हजुर लाई मनछ। कुन ठाउँमा हुनुहुन्छ।
You are good dr sabai kura bujhera matra upachar garnu hunxa 😊
Very nice information Dr sab
पैसा काउनलाई अहिले डक्टर र मेडिकल मान्छे भए भरकाे आेषधि झाेला भरि हाल्छ
Mero कम्मरमा नसा च्यापियकाे भनेको छ,,,कसरी ठिक हुन्छ,,डाक्टर साहेब
Dr sunil paudel एकमात्रा नेपालको निस्वार्थ मन भएको डाक्टर हुनुहुन्छ ।एकचोटि अबस्य आउनेछु hjr vayako ठाउँमा ।मेरो नि नसाको समस्या छ
Address ka hola dr lai vetne plz
Yes i meet him he is so good nd polite ❤
डाक्टर हरु A टु Z कहिल्यै भन्दैनन् बोल्न पनि भाऊ खाने प्राय डाक्टर भेटिन्छन् ! तितो सत्य ।
Doc your advices are bold and brilliant . Thanks .
Thank you 👍 Dr🙏🙏
Very useful video ❤❤❤
सर हजुर को location कहाँ होला हजुर सङ्ग भेटन मन लाग्यो म पनि ढाडको रोगी 😢😢4 वटा hospital गय निको नै भयन 😢😢सानो उमेरमा नै रोगी भईयो
Thanx for the update 🙏
Dr shabe Namaskar mero pani kambar sarai
Dr. Saheb hajur ko kura sunda vetne manxa namaskar
Thanks Dr sir
धन्यवाद डाक्टर साहेब 🙏🏻🙏🏻
Thank u sir hajurlai.
डा साब हजुरलाइ मैले फलो गरेको छु धेरै ग्यान पनि लिएको छु हजुरले दिएको शिक्षा बाट आफुलाई केहि भए पनि परिवर्तन गरेको छु तर डा साबहरु भन्नु हुन्छ हजुर कहाँ आउने हो भने हजुर पनि बोल्न गारो मानि औषधि लेख्नु हुन्छ होला डा साबहरु काउन्सिल तिर नगइ नबोलेर नै जित्नु हुन्छ ।
Yo sujhaap KO laagi yakdam aavari xu Dr. Saab
Thanks for right information I will follow & suggest others
Dr SAB तपाईंको कुरा सही हो । तर कति पाए dr त राम्रो सँग पनि बोल्दैनन्।नर्स हरु पनि यस्तै हुन्छन्।यो मैले नै भोगेको छु।तपाईंले जसरी विमारीलाई बुझाउने हो भने त विनारी यतिकै आदा निको हुन्छ।
Thank you so much Dr saab 🙏🙏🙏🙏
राम्रो सुजाब डा साव ,धन्यवाद ।
Thanku. D r. Very. Very. Good. Advise. D r
धन्यवाद डक्टर
अति खुसिलाग्याे सर हजुरकाे ज्ञन ❤️❤️🙏🙏
धन्यवाद डक्टर ❤❤❤
Thank you Doctor Sunil 🥰🙏🇳🇵🙏
धेरै धेरै धन्यवाद यति राम्रो सल्लाह दिनुभएकाेमा।
Dr .ko bhanai right❤❤
Namaskar dr. Sab🙏🙏🙏IBS (irritable bowel syndrome) ko barayma kunai upachar /upaya xa vani vandinus plz.... Plz..... Plz dr. Sab
Right Dr.sahab.
डक्टर र शिक्षकलाई सम्मान् गरेर बोल्दा राम्रो हुन्थ्यो कि हजुर।
Ama jindagima pahilo palta yti ramro sallaha dine dr.dekhe 🙏🏻maile kati dr.dekhaya khali yti thupro dabai virauthyo hau..
100& right ho sir🎉❤ ho
Sir Hajurlai 100 choti 🙏
Dhnya badh hajur jasto spasta garera vane dinu vayako ma.Dhanya gun ty Aama tapai jasto choro janmune.
डाक्टर सब मेरो सारै दुख्छ
डाक्टर साब हजुर सग भेट्ने मन छ २बर्स भयो ढाड दुखेको
🙏🏻🙏🏻🙏🏻🙏🏻
मेराे घुडा यकदमै दुख्छ ३ बष भयाे केही काम गरन सकिन्न डाक्टरले हडि खियकाे लिगामेन्ट चयातियकाे छ भन्छन सुत्न बस्न हिन्न गार्हो भयकाे छ के गराै अ
धन्यवाद डा.साहेव।
🙏 कुर्कुच्चाले टेकेर हिंड्दा ढाड बढी दुख्ने problem लाई solution के हुन्छ होला?🙏
full video here kura 100% right lako🙏🙏
dr sab hajur lai khaha bhetna sakincha ek choti bhetna man cha
मेरो नि छ सर
Dr hajurlai कुन thauma vetna सकिन्छ मेरो पनि एउटा समस्या छ dr sab
Mero ta thik bhayo hospital gako thiye
Ma ladeko thiye Ani dukheko uha le bhaneko khaye 3 din khaye dukhai Kam bhayena
Hospital gako yeuta sui lagaidinu bhayo 10 min ma dukhai thik bhayo
डाक्टर साब तपाईं शीत कता र कसरी भेट्ने के भकाे हो कुन एक्साेसाइज गर्नु पर्छ पता लगाउनु काे लागि भेटन चाहान्छु
आज कम्मर दुखेर जचाउन गको थिय रु ६००० को औषधी लिनु पर्ने रे उफ 😔 ६ हप्ताको लागि
Mero ni niurer kam Garda matra dadh dukhxa aru Bela dukdina kina hola ausadhi upachar garnuprxa ki /ausadhi khayera purna Niko hunxatw?
मेरो मेरु दण्डको नशा र मासु जेलिएको छ भनेको थियो doctor le अहिले पनि निहुरिनु हुदैन दुखिहाल्छ के गर्नु!पर्छ होला
Dhadko MRI garna kati paisa parxa hajur? Ani hajur sanga kasari kanha vetna sakinxa hola.
🙏🙏🙏🙏🙏
Mero pitta thali ma stone x yesko lagi k garnu parla doctor sab
Namaskar dr mero ni nasha chepiyeko xa k garnu pArla
डा साव हजुर लाई कहाँ भेटौ मेरो पनि समस्या छ।
नशा च्यापिएको अहिले आएको टप एण्ड टप ८५00 बेड्ले रोलर गरेर राम्रो हुन्छ रे सर सुझाव पाउ न सर
Dr. सुनिल हजुरलाई काहां, कसरी र कहिले भेट्न सकिन्छ ?
🙏🙏🙏🙏🙏🙏
Ma vetna chahanxu 3 month complet vo dhad dukheko k ji grda ni hudaina plz kaha ra kasri vetna sakinxa plz plz vndinu paro
Mero pani derai dhaad dukhx paxadi ghaati pani derai dukhx k garne hola sir
🙏🙏🙏🙏🙏😘
Namaskar Dr SAB ma tauko pet sambandhi ousadhi Daly khane garxu Tara hijo Asti dekhi mero dhad kammarko haddiharu beluki sutne thauma palatine garo hunegari dukhne garx k vako ho ousadhi besi vayra hoki jasto lagx ki 2ui hapta Kati vayo ghari ghari dukheko ma veg matrai khane garxu aru meat jasto nakhane ho coldrinks ni piudina k chai vako ho Dr SAB bataidinuhuna binamra android gardaxu Dr SAB.
🎉
डा साप ढाड दुखाईका उपयुक्त फिजियाे थेरापी हुरु बताई दिनु न है।
मेराे पनि कम्मरकाेे नसा च्यापियकाे छ दुखाइ हुन्छ भेेट्नुु पर्याे भने कुन ठाउ भेटन सकिन्छ
Dr hajur Lai kasari bheta sakinchha mero mom pani joinko birami hunuhunchha
सर हड्डी खियको लाई कसरी ठिक पर्ने ?कृपया।
Doctor sahav tapai KO medical kaha xa bataunu hola 🎉🎉
Kun thauma vetna sakinx
Ràmro sañga samjaùnu vayo
Dr sab मेरो दुइटै खुट्टाको नसा चेपेको छ । ढाडको पनि चेपेको छ । गरधनको पनि चेपेको छ घाटिमा पनि एलजि छ शरीर सबै धेरै दुख्छ पोल्छ भनेजति सुनेजति सबै हस्पिटल गईसके निको हुदैन के गरू डाक्टर साब सल्लाह दिनुहुन अनुरोध गरछु ।🙏
Teti saro hunu vako xar laxmii so hjt ko umer kati vayo ni
Therapy garnus
हजुरलाई भेट कहाँ सम्पर्क गर्नुपर्छ??
सर मेरो पनि ढाड दुखी रहन्छ के गर्नि होला
right dr.saap
🙏🙏😍😍dr. sahab jou ko pitho ramro hoki hoina
मेरो छोरो १६ बरस को छ कमर दुख छ डकटर भनु हुनछ रिड को हडि सिदा भको छ तो कसरि ठिक हुन्छ बताइ दिनुपरयो सर
dr sap haru kun hosinxa ma ho ?janakari pauna paya huntyo ni plz
नमस्कार डाक्टर साब हजुरलाई काभेटन सकिन्छ नम्बर पाउन
Doctor saab namskar hajurko location ra mobile number pauna sakincha mero srematiko tallo dhadko dhukahae ke garda pani sancho hudaina dherai paisa sakisako upchar ma sancho nai hudsina pida jastako tastai cha 8barsa vayo
95% डाक्टर के भएको हो भन्दै भन्दैनन औसधि मात्रै थपी थपी दिन्छ्न नेपाल का सम्पुर्ण महङ्गो सरकारि प्राइभेट हस्पिटलमा औसधि गरेर थाकिसके 10 बर्स भयो सन्चो हुदैन
doctor sab hajur lai kaha vetna sakinchha
Hjr lai vetnu man xa dr sab malai dhad ko nasa chapeko xa hal Saudi ma xu
Doctor. Haru. Lay. Time. Dinus.
Dr. Saheb hajur ko Mobile no. dinussna plz🙏🕊️🙏
Ma aafno health ko care aafai garna chahanxu, mero ni nasa chyapeko vannuvako xa ,... 13 years vanda besi vo yo samasy vako. Hope for your reply 🙏🙏🙏
डा साब , जापानिजहरु संसारमै सबभन्दा धरै निहुरिने , तर मेरुदन्ड बलियो ??
Malai ni xa dhad ukai hjr Lai KAHA betna sakinxa
hjr lai kaha vetna sakinxa
पैसा कमाउना बिरामी लुट्ना पल्केका डक्टरहरु त काहा प्राकृतिक उपचार भन्छन् र झोलाभरी को अौषधी लेख्दीन्छन्,ठिक उल्टो हुन्छ,केही नगर दबाइ खाउ भन्छन्
मेराे ढाड नशा च्यापेर धेरै दुख्छ रदिन रात राेएर बस्नु पर्छ
सर म हजुरलाई भेट्न चाहन्छु तर कसरी?
त्यसो भए भन्नुस् न ठोस टिप्स ।।।???