🙏 धेरै खुसि लागो डक्टर यथि धेरै हामि साठी कर्स काठि सकेउ घोडा लगायत सबै ठाउँ काद को दुखाई साई टीका को दुखाई छ कैेले अगु पल्चर कैले थेराफि यस्तै गर्दै दिन काटि राछु घोडा कोपनि दवाई लिई राछु तर जाहा दुख छ त्हा पठ पट पढकन्छन मुन अौसदि लिदा ठिक होला भनी दिनु भय सारै खुसि लाग्ने थिय धन्य वाद 🙏🙏
Aha kasto ramro kurakani ! Mun nai Ananda vhayo ! Harek palta afno sarir lai chalayeman rakhnu parcha ani afu swostha banincha! Thank you Doctor for your good suggestions!
सुझाव त एकदम राम्रो हो। तर कुन डाक्टरको सल्लाह, सुझावलाई फ्लो गर्ने ? हड्डीको डाक्टरले क्यलसियमको लागि दुघ खाने सुझाव दिन्छन् भने मुटुको डाक्टरले दूध बाट खराब कोलेस्ट्रोल बढ्ने कुरा गर्छन् ।
Ramy xaun hamra pariwar haru sabai lai samjeko xu jay hos rabi jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY HOS RABI I AM not sure babu long live on to all of you babu haru I AM AMMA RADHEY babu mishra budra hajur namsker sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY
हजुर को ज्ञान बर्धक कुरा सुने चित्त बुझयो मेरो उमेर ६८ पुग्यो धाड़ दुख्ने बाट पीड़ित थिये एकजना बुधिस्ट धर्म क़ा ज्ञाता बाट ढोग्ने ब्यायाम दिनमा शदई डेडघण्टा गर्छु पसिना धेरै आऊछ ढाड दुखन छोड़यो शकेसम्म बाचुनजेल जारी राखँने छु सुरु सुरु मा गारों भयो अहिले शजिलै शकिरहेको छु धन्य बाद
डा साब हृदय देखिन नमन धन्यवाद ❤ थाईराईड हुनेले सोयाबिन टोफु ब्रोकाउलि दहि खानु हुदैन भन्छन? अनि अहिले नरमल छ तर 50 mg ko ओैषधि खादैछु। कसरी होला ओैषधि बाट छुट्कारा पाउने। अरु सबै ठिक छ
प्रश्न गर्ने डा.महोदय आयुर्वेदले पछिल्लो समयमा ल्याएको हैन सूर्य नमस्कार व्यायाम हैन ।मोर्डन साइन्सको जन्म हुनुभन्दा करीब १८ सय वर्षअघि नै ल्याएको हो भन्ने कुराको ज्ञान होस्। त्यसको लागि आयुर्वेदको अध्ययन गर्न हार्दिक अनुराेध गर्दछु। एलोपेथिक उचाइको जन्म सन्१८१० मा भएको हो । मेडिसिनका बाबु हिप्पोक्रेड्सको जन्म ई.पू.४७५ मा भएको मेरो बुझाई छ। यजुर्वेद त ई.पू.१२००वर्ष पहिले नै लेखिएको हो भन्ने कुरा विज्ञहरुको भनाई छ। यसरी आयुर्वेद नयाँ हुन सक्दैन।
ओहो ..!! साह्रै नै उपयोगी कुरा हरु सुन्न पाइयो । धन्यबाद छ डाक्टर साब ..! साथै पत्राकार नानी लाई ..!
Malai pani sahi lagyo gurungjk ji #resham firiri
मेरो तर्फ बाट पनि अमुल्य जानकारी दिनु भएकोमा Dr चक्रराज पाण्डे ज्यू लाई धेरै धेरै आभार ब्यक्त गर्दछु ।
डाक्टर सायब खुशि लाग्यो हजुरले दिएकाे सल्लाह धन्यवाद 🙏🙏
Wow...! 💯 ✓✓✓
हास्नुस,खुसि भएर बस्नुस , उफ्रनु , आफैले आफैलाई माया गर्नुस , मस्त निदाउनुस , व्यायाम गर्न नबिर्सनुस , तालि बजाउनुस वा भजनमा सामेल हुनुस।
😂 स्वस्थ रहनुस जीबन रमाईलो बनाउँनुस 😂
😂😂😂😂😂😂😂
डा साहेब धन्यबाद❤पथरि मोरङ्गबाट❤
Thank you !! 🎉
Dr. CR Pandey is top orthopaedic ❤
धन्यवाद डाक्टर तपाईँको बहुमूल्य सल्ला
अनि सुझावको निम्ति ।
Very informative informations, Thank you both Dr, Shaeb.
Thank you docter for good advice
Thanku doctor.god bless you
Thank you Dr sab for your good informations
🙏 धेरै खुसि लागो डक्टर यथि धेरै हामि साठी कर्स काठि सकेउ घोडा लगायत सबै ठाउँ काद को दुखाई साई टीका को दुखाई छ कैेले अगु पल्चर कैले थेराफि यस्तै गर्दै दिन काटि राछु घोडा कोपनि दवाई लिई राछु तर जाहा दुख छ त्हा पठ पट पढकन्छन मुन अौसदि लिदा ठिक होला भनी दिनु भय सारै खुसि लाग्ने थिय धन्य वाद 🙏🙏
धन्यवाद डाक्टर साब हजुरको सल्लाह र उपाय हडी बलियो बनाउने कुरा 🙏🙏👌👌
Very good advice Thanks doctar
Thanks for the valuable knowledge sir
डक्टरसाब मेरो र मेरो बुडाको लागि भगवान हुनुहुन्छ ।❤
धेरै राम्रो सुझाव जानकारी दिनुभयो डाक्टर साब हजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️❤️
सहि सल्लाह सुझाव ❤
जानकारिकाे लागि हजुरलाइ धन्नेबात छ डाक्टर शायेप
डक्टर साप धेरै राम्रो सुझाब दिनुभयकोमा धेरै धन्यवाद छ हजुरलाई दुबै सर म्याम लाई नमन 🙏🙏🙏🙏
Perfect information, Many thanks to you both ❤🙏
Good news Dr sab🙏🙏🙏
सुझाबकाे लागि धनयबाद ,ड ❤❤
धेरै राम्रो कुरा को सबाल जबाफ दिनु भएको मा हजुर लाई नमन तर यो भ्रष्टाचारको ११ = ११ कति हुन्छ ?
जानकारीको लागि धन्यवाद डा० साब
धेरै धेरै धन्यवाद डक्टर सब दुबै जानालाई जानकारी गराउनु भकाेमा मेराे हाता खुट्टा दुख्छ डक्टरलाई देखाउद धेरै नसा र हड्डी काे कम्जाेरी देखाउनु हुन्छ
Thanks Dr Pandey, for your so valuable advice for maintaining bone health
Thank you so much Dr, for your valuable advice ❤❤🙏🏻🙏🏻
Thank you Dr. Pandey ,very useful information delivered in interesting way. ❤❤❤
Very honest and highly educated Doctor, thank you for sharing your knowledge and experience as expertise really helpful for ordinary people
❤
Aha kasto ramro kurakani ! Mun nai Ananda vhayo ! Harek palta afno sarir lai chalayeman rakhnu parcha ani afu swostha banincha! Thank you Doctor for your good suggestions!
❤ डाक्टर साहेब मेरो घुडाको र गर्धनको हड्डी खिएको छ , हाइपो थाइराइड पनिछ , युरिकएसिड पनि छ मैले कस्तो खाना खाए ठिक होला❤❤
आहा बहुमुल्य सुझाव धन्यवाद
Thanks to doctor for your advice .we need as you .
Jankari ko lagi thunku doctor Sir 🙏🙏❤️♥️🌹🌹 !! Sistar boni Lai poni thank you 🙏🙏❤️❤️🌹🌹 !! Mero poni astho x hajur 🙏🙏❤️♥️🌹🌹 !!
धेरै धन्यबाद डाक्टर सर 💐💐💐💐🙏🙏
धेरै घेरै धन्यबाद डक्टर सर हजुर लाई
डा.साहाब लाई राम्रो सुझावको लागि धन्यवाद नमस्कार 👃👍️
Thanks dr. for valuable suggestions
राम्रो सुझाव
Really appreciate doctor 🙏🙏🙏
We need all doctor same like you things doctor. thank you once again for very good suggestion.
Thanks very important message
Good information Dr and Mrs ❤
Thank you so much Doctor saheb
Thanku you doctor for good advice
Thanku you doctor sab hajur le ramro salla dinu vo 🙏🙏🙏
Atinai helpful advice❤
सुझाव को लागी धन्यवाद डा साब
Salute to the dictor.
Thank you doctor sab 🎉🎉
Great doctor sab ❤ 🙏
thank you doctor saab information
Dr sab thank you so much .
Worth information,Thank you Doctor.
Thank you for sharing this
Namaskar Doctor saheb!!
Thank you Dr Avice❤
Thank you 🙏Doctor sab dherai ramro health suggestions dinu vayo🙇🏻♀️
धेरै धेरै धन्यवाद सर ज्यु लाई ❤❤❤❤
Wow Thanks for advice doctor shaeb🙏🙏
Great suggestion Dr. Sahab🙏
Thank you somuch doctor for good suggestion for each of the person .
Good advice doctor ❤
❤it’s very important program if we really understand. ❤love you all
Good advice Doc. साव
उभियर बस्दा ,कुर्सी मा केही समय बस्दा पिडुला गल्ने दुख्ने हुन्छ के यो हड्डीको समस्या हो डक्टर साप।
Great Good information
Thank you 🙏🏼
But
5min video tww Katii lamoo lagchaa
घेरै राम्रो हजुर को सुझाव लाइ मध्य नजर गर्दै डाक्टर हरु ले बुझ्नु जरुरी हुन्छ।
Good evening Dr sab
नमन गर्दछु।
Good d r sab
Thank you Dr.sab best suggestions.
Thank you doctor sab jankere deene vaakoma.
सुझाव त एकदम राम्रो हो। तर कुन डाक्टरको सल्लाह, सुझावलाई फ्लो गर्ने ? हड्डीको डाक्टरले क्यलसियमको लागि दुघ खाने सुझाव दिन्छन् भने मुटुको डाक्टरले दूध बाट खराब कोलेस्ट्रोल बढ्ने कुरा गर्छन् ।
Janakariko lagi Dhanyebad
🙏🙏🙏🙏🙏🙏🙏🙏 समपुण सबै लाई सुभकामना छ सुखेतदेखि
Thank you doctor
Very useful information Dr sab
Thanks doctor for advice 🙏 👍
Thank you Dr ji
डाक्टर सावलाइ सलाम छ
valuable knowledge
thanks Dr.good advice🎉
Ramy xaun hamra pariwar haru sabai lai samjeko xu jay hos rabi jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY HOS RABI I AM not sure babu long live on to all of you babu haru I AM AMMA RADHEY babu mishra budra hajur namsker sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY
Poacher कहाँ पाइन्छ होला Doc साव
Well said Doctor❤❤❤❤❤❤
good dr sab
हजुर को ज्ञान बर्धक कुरा सुने चित्त बुझयो मेरो उमेर ६८ पुग्यो धाड़ दुख्ने बाट पीड़ित थिये एकजना बुधिस्ट धर्म क़ा ज्ञाता बाट ढोग्ने ब्यायाम दिनमा शदई डेडघण्टा गर्छु पसिना धेरै आऊछ ढाड दुखन छोड़यो शकेसम्म बाचुनजेल जारी राखँने छु सुरु सुरु मा गारों भयो अहिले शजिलै शकिरहेको छु धन्य बाद
❤
Ohm Sri sangita type murtima press vajan hernus thanks
❤thankusm
Thank you doctorsab 👍🙏🙏
यो सहला राम्रो लगो सर मलाइ 17 बर्ष देखिनै घोडा कम्बर हर को हडि् दुखने समस्या थियो आहिले म 25 बर्ष सम्म पनि उसतै छ के कारन होला
Thanks doctor
🙏 नमस्कार डक्टर साप
हड्डी मात्र बलियो बनाउने भन्दा पनि सारिरिकरुपमा मानसिकरुपमा तथा मानिसको सम्पूर्ण तथा सर्बाङ्गी रुपमा कसरी बलियो हुने त्यो टृप्स चाहियो हजुर !!!!
Haddi ko doctor le haddi ko barema ta knowledge share garxa ni
Haddiko doctor le Aru k ko bare maa kura garne budhiman aatma
Thanku doctor
तर मैले एउटा कुरा सुनेको कि ३५ बर्ष नाघेपछि हाम्रो सरिरले क्याल्सियम उत्पादन गर्ने सक्दैन रे ।
Good news Dr, saba 🙏
Kati ramro sijhab 🙏🙏
डा साब हृदय देखिन नमन धन्यवाद ❤
थाईराईड हुनेले सोयाबिन टोफु ब्रोकाउलि दहि खानु हुदैन भन्छन?
अनि अहिले नरमल छ तर 50 mg ko ओैषधि खादैछु।
कसरी होला ओैषधि बाट छुट्कारा पाउने।
अरु सबै ठिक छ
प्रश्न गर्ने डा.महोदय आयुर्वेदले पछिल्लो समयमा ल्याएको हैन सूर्य नमस्कार व्यायाम हैन ।मोर्डन साइन्सको जन्म हुनुभन्दा करीब १८ सय वर्षअघि नै ल्याएको हो भन्ने कुराको ज्ञान होस्। त्यसको लागि आयुर्वेदको अध्ययन गर्न हार्दिक अनुराेध गर्दछु। एलोपेथिक उचाइको जन्म सन्१८१० मा भएको हो । मेडिसिनका बाबु हिप्पोक्रेड्सको जन्म ई.पू.४७५ मा भएको मेरो बुझाई छ।
यजुर्वेद त ई.पू.१२००वर्ष पहिले नै लेखिएको हो भन्ने कुरा विज्ञहरुको भनाई छ। यसरी आयुर्वेद नयाँ हुन सक्दैन।