ना.सु./खरिदार विशेष /ऐन, नियम,विनियम,गठन आदेश र राजपत्रको सामान्य परिचय/परीक्षामा लेख्ने बुदा सहित

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
    भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation,Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+Feeling+Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
    धन्यवाद।

КОМЕНТАРІ • 12

  • @ar-zoonpokhrel8828
    @ar-zoonpokhrel8828 2 роки тому +1

    तेति सजिलो कहाँ छ र हजुर लोकसेवा भित्र छिर्छ। ऐन तर्जुमा प्रकृया ,नियम तर्जुमा प्रकृया, गठन आदेश तर्जुमा प्रकृया । नियम बनाउदा ध्यान दिनुपर्ने कुरा ,कानुन निर्माणमा देखिएका समस्या कहाँ छ्न 😂😂 विनियम त हजुरले छुन नि छुनु भएन के रे
    तर धेरै धन्यवाद सर प्रस्तुत विषय एकदम दामी छन

  • @suprimk.c.3061
    @suprimk.c.3061 2 роки тому +2

    Thank you sir 😊

  • @chandrarc3682
    @chandrarc3682 Рік тому +1

    hohai sar.good information

  • @Edithub927
    @Edithub927 2 роки тому +3

    सामान्य प्रसाशन तिर को लीगि पनि पढ्नु पर्ने हो र सर,,,
    कि राजस्व, लेखा, न्याय सबैतिर पढ्न पर्ने हो,,,, रिप्लाइ सर

  • @chudamanibhatt5887
    @chudamanibhatt5887 2 роки тому

    Derai ramro xa

  • @kamleshkumarpaswan2307
    @kamleshkumarpaswan2307 2 роки тому +3

    खारिदार को लागि पुग्छ होला//

  • @Sudipoli123
    @Sudipoli123 2 роки тому +2

    Thank you sir

  • @user-uf8op6ie6m
    @user-uf8op6ie6m 2 роки тому +1

    ढ्र्‍ऐ राम्रो च!!

  • @NeetiHarshi
    @NeetiHarshi Рік тому

    हकदैया,हदम्याद,म्याद र तारिखको परिचय
    ua-cam.com/video/5TI8svgdcs0/v-deo.html

  • @radheshray5163
    @radheshray5163 Рік тому

    Sir subbako bat pani rakhnu. ..

  • @binodmishra8126
    @binodmishra8126 Рік тому

    Sir khand b Pani rakhdinn 3rd paper ko