४५ सम्म केके बार्ने ? राेकिएकाे श्राद्ध कहिले गर्ने ? श्राद्धमा दियाे किन निभाउने ? || Shraddha ||

Поділитися
Вставка
  • Опубліковано 11 гру 2024

КОМЕНТАРІ • 38

  • @sushilak.c4212
    @sushilak.c4212 2 роки тому

    शास्त्रमा विभेद छ।

  • @maheswardawadi7758
    @maheswardawadi7758 Рік тому

    राम्रो सुनिएन दियो बाल्ने

  • @gomasilwal3408
    @gomasilwal3408 8 місяців тому

    भाईको निधन हुंद दाईलाई जुठो लाग्छ कि लाग्दैन गुरू।

  • @KashiMarahatta
    @KashiMarahatta 13 днів тому

    गुरु! बाबू आमा बितेको वर्षदिन नबित्दै सतबिज छर्न हुन्छ कि हुँदैन ?

  • @devkotatilak4197
    @devkotatilak4197 Рік тому

    Right

  • @shyampaudel9404
    @shyampaudel9404 4 місяці тому

    जुठोपर्दा कति पुस्ता सम्मको बार्नु पर्छ र कैले देखि बेद पाठ गर्न मिल्छ?

  • @sureshthapa823
    @sureshthapa823 Рік тому

    पहिलो महिना अगी जुराउने मासिक र पहिलो मासिक रोकियो अब ४५ दिनमा गर्ने मासिक गर्न मिल्छाकी मिल्दैन र रोकियाको मासिक कहिले कुन तिथिमा गर्न मिल्छ ,जानकारी पाय आभारी हुनेथिय

  • @Nepexonly
    @Nepexonly 10 місяців тому

    Pandit g nmaskr barsa dinko brKhi fukaune tarika sikaunu millxa hola hajur

  • @ChandramaniKhanal-j2q
    @ChandramaniKhanal-j2q 3 місяці тому

    Adhi. Mareko tithi ko sradha gareko china vane parban sradha garna milchha ki mildaina chandramani

  • @sushmanepal7923
    @sushmanepal7923 Рік тому

    एकोदृष श्राद्ध रोकिएको 6,7 वर्ष भयो अब कहिले र कसरी गर्नु पर्ला हजुर

  • @GitaCentury-rw1ol
    @GitaCentury-rw1ol 8 місяців тому

    नमस्कार गुरु म दाेलख बुलुङ बाट गिता सेन्चुरि अग्नि हाेतृ भनेकाे के हाे

  • @prempaudel-k3i
    @prempaudel-k3i 2 місяці тому

    श्राेह्र श्रद्ध राेकिएमा कहिले गर्ने

  • @Dilu487
    @Dilu487 Рік тому

    भतिजाकाे जुठाे कति दिन सम्म बार्ने

  • @krishnarajsharma5192
    @krishnarajsharma5192 3 місяці тому

    आमाकाे 45 दिन बराखी भित्र बुवाकाे शराध्द गर्ने कि नगर्ने गुरु ।

  • @GovindaPoudyal
    @GovindaPoudyal 3 місяці тому

    बिरामी भएकाे कारण अामाकाे एकाेदिष्ट श्राद्ध खण्डित भएकाे छ! अषार २३ गते थियाे दिप्तिया तिथि हाे अाज भाद्र ७ गते भयाे गुरु मेराे याे समस्याकाे सरल समाधान गरिदिनु भए अाभारी हुनेथिएँ।

  • @kedarsharma8959
    @kedarsharma8959 9 місяців тому

    बद्री नाथ गएर श्राद्ध गरेपछि त्यहाँका पण्डितले गर्नु हुँदैन भनेकाे थियाे।के गर्नु र कसरी गर्नु व्यवहारिक र उचित हाेला?

  • @sushilak.c4212
    @sushilak.c4212 2 роки тому

    हामी सप्त ऋषिका सन्तान छोरीको पनि बिबाहपूर्व कुनै एक ऋषिको सन्तान हुन्छिन मतलब गोत्रको तर बिबाह पश्चात गोत्रनै परिवर्तन हुन्छ अथवा रगतै परिवर्तन हुन्छ कसरी?

  • @Sarikabhandari-p9d
    @Sarikabhandari-p9d 10 місяців тому

    माइती कोबुबा बितेको कतिदिन पछी घर मा नित्य पुजा गर्न हुन्छ

  • @buddhikoirala1389
    @buddhikoirala1389 2 місяці тому

    बाबू को पन्चमी माहालय र आमाको मातृनममी एकु पार्बन श्राद्द रोकियो कसरी गर्ने । प्रश्न कर्ता बुद्धि कोइराला , मादी ,संखुवासभा

  • @bikashbinadi8916
    @bikashbinadi8916 Рік тому

    गुरु नमस्कार ऐले ४५ दिनमा सबैले आमा बुवाको सम्पूर्ण कर्म त्याग्ने रातो कालो लुगा लाउने कांस मांस मुसुरांस खाने चलनछ के यो उचित हुन्छ ?

  • @Sarikabhandari-p9d
    @Sarikabhandari-p9d 10 місяців тому

    गुरु राधे राधे मेरो ससु हुनुहुन्छ अकै ठाँउ सरद गर्ने गरेको छै अब आफ्नो घर मा गर्नको लगि के गर्नु पर्छ सासु हुनुहुन्छ सरद छुट्याउन के गर्‍नु पर्छ

  • @रेबतीरेग्मि
    @रेबतीरेग्मि 2 роки тому +1

    म धदिङ वशी रेग्मी । मेरा बाबा जेठा भाइ चार अरु बाबा छन ।बाबा मरेको दुई बर्श हुनै बाकी नै छ । नतिले बाबुबाजेको श्रद्धा गर्नु पर्छ कि पर्दैन ।मेरो भाइ को श्रद्धा शोरश्रद्दको अगाडिको तृव्दशी पर्छ ।छेकियो त्यो श्रद्धा कैले गर्ने होला???? कृपया दुख नमनी बतैदिनु होला........

    • @रेबतीरेग्मि
      @रेबतीरेग्मि 2 роки тому +1

      kripaya chadai bataidinu hola

    • @anupamregmi2996
      @anupamregmi2996 2 роки тому

      श्राद्ध जुठो वा सुतक के ले छेकिएको हो त्यो सकिएको दिन गहुत खाएर कपाल काटेर एकछाकी खाने अनि त्यसको भोलिपल्ट श्राद्ध गर्ने। आफ्ना सहोद्दर काका बडा बा छदै हजुरबुवाको श्राद्ध गर्नुपर्ने अनिवार्यता छैन।

  • @indrabasnet1771
    @indrabasnet1771 7 місяців тому

    बाबु वा आमा को बरखि बारेर बसेको बेला हजुरबा हजुरआमा को श्रद्ध गर्नु हुन्छ कि हुदैन?

  • @padamprasad416
    @padamprasad416 2 роки тому +1

    Soraha saradh Kati baje suru garne

  • @nareshbhandari3370
    @nareshbhandari3370 Рік тому

    गुरु योमाहालयुराद्द भनेको केहो

  • @Kalpana__adhikari8
    @Kalpana__adhikari8 8 місяців тому

    Sautini chhoralokati din barnu parchha

  • @anupamregmi2996
    @anupamregmi2996 2 роки тому

    आफ्ना काकाको ४५ दिन बार्नुपर्छ कि पर्दैन गुरु?

  • @madhuramthapa3338
    @madhuramthapa3338 Рік тому

    शास्त्र कहाँ पाइन्छ ?

  • @kamalneupane8011
    @kamalneupane8011 2 роки тому

    45 Din jutho sake paxi mandir pujari garnu hunxa ki hudaina

  • @SlayoFlix1
    @SlayoFlix1 9 місяців тому

    Aama biteko bellman dudha khana hunxa ki hudain

  • @TRp-y5s
    @TRp-y5s 10 місяців тому

    Buba ko death pachi Daju ko saradha garana melacha ki medhi na 1year vetra Nepal 🇳🇵 ma

  • @shilamallachand6660
    @shilamallachand6660 2 роки тому

    मलाई वहाँ गुरुको कुरा चित्त बुझेन किनभने ,छोरिको गोत्र चेन्ज भएर माइतिको जुठो थोरै लाग्ने रे अनि घर तिरको जुठो पनि सहोदर दाजुभाई लाई 45 लाग्ने रे भाउजू को कम लाग्ने रे छोरी हुदा पनि कम बुहारी हुदा पनि कम रे🤔

  • @NarayanGajurel-c9x
    @NarayanGajurel-c9x 15 днів тому

    Jawai Lai sasu sasura ko jutho kati din lagchha

  • @gyanughimire2466
    @gyanughimire2466 3 місяці тому

    एस्तो video ल्याइरहनु होला। ❤❤❤

  • @युवराजभण्डारी

    याे त्रयाेदशीमा मघा पर्दा श्राद्द नगर्नु भन्ने सुनिन्छ , जेठाे सन्तान नाश हुन्छ भन्ने जस्ता कुराहरु सुनिन्छ याे मघा पर्दाकाे कुरा ( कस्ताे अवस्थामा श्राद्द हुने या नहुने ) खुलस्त रुपमा बताइ दिनुहुन गुरुदेवलाइ अनुराेध गर्दछु🙏 त्रयाेदशी मघा परे त्रयाेदशी श्राद्द कसरी गर्ने?