अन्जु बिश्वोकर्मा र मिलन दुलालको पहिलो गित कोशीनिर गेट • Koshinir Get Anju Bishwokarma & Milan Dulal
Вставка
- Опубліковано 17 жов 2024
- Presenting New Nepali Song Koshinir Get by Milan Dulal & Anju Bishwokarma Lipsing Milan Dulal & Anju Bishwokarma only on Digital Star''s official UA-cam channel.
Digital Star's Presents:- New Nepali Sad Song 2080/2024
----------------------------------------------
|| Koshinir Get | कोशीनिर गेट ||
#Anjubishwokarma
#anjubk
#Milandulal
#Newsongbyanjubishwokarma
#kushalbishwokarma
#NewnepaliSong2080
#NewSong2080
----------------------------------------------
♬ Vocal:-
Anju Bishwokarma
Milan Dulal
♬ Lyrics :-
Milan Dulal
Music :-
Kushal Bishwokarma
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Madal:-
Kharka Budha Magar
Poshan Ghati Magar
♬ Basuri:-
Gopal Dev Bishwokarma
♬ Sarangi:-
Dharma Gandharva
🎬 Video Credits:-
🎬 Cast:-
Anju Bishwokarma
Milan Dulal
🎬 Dop:-
Karan Chaisir
🎬 Mua:-
Shyam Malla
🎬 Edit | Color:-
Manoj Karki
🎬 IT Support:-
Rajendra Aryal
🎬 POST PRODUCTION:-
Luminous Postwork
♬ 🎬 Audio | Video:-
Digital Star' Pvt.Ltd
9856045903
✔ Subscribe us UA-cam : Digital Star Pokhara
E-mail : digitalstarpokhara@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य
Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
धेरै धेरै बधाई तथा सुभकामना छ सांगितिक क्षेत्रमा सफलता प्राप्त होस् ♥️🙏🙏🙏👌👌👌
Thank You So Much Hajur
मिथाे स्वार छ बुनुकाे मनछुने गित जती सुने पिन सुनीराखनु मन लाग्ने छ बुनुकाे अावाज दामी
तपाईंको गीत संगीत साह्रै राम्रो छ यसरी नै उन्नति प्रगति होस् सांगितिक क्षेत्रमा
उत्कृष्ट गित छ अन्जु बैनि लगायत सम्पुर्ण टिम लाइ शुभकामना छ्❤️❤️❤️🎂🎂🎂🎂🎂🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
आहा! कति मिठो गीत अनि आवाज सफलताको शुभकामना ।👏👏🌹🌹🌹
मस्त छ। खाडिमा हरेक युवा युवतिको कान्मा गुन्जिएको छ यो गित all the best❤
Kati handsome sarki ho k hjr
आहा ! अञ्जुजी कति सुन्दर गीत । यति मिठो गीत गाउने चेलीलाई हार्दिक बधाई तथा शुभकामना !! आगामी दिनमा पनि अझैं राम्रा, मीठा गीत सुन्न पाइयोस् । तपाईंको सुरुको आलाप आहाहाहा ..... कति मिठो लाग्छ । जति सुने पनि सुनिरहौंजस्तो लागिरहन्छ । मनै अघाउँदैन । तपाईंले मेरो मुटु ❤❤नै चुँडेर लानुभयो । मनैदेखि धेरै-धेरै बधाई छ ।
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️👌👌👍️👍️👉️👉️🌺🌺🕺💃🤸🤸♀️
wow wow wooooooooooow सफलताको शुभकामना सानो बुवा ❤❤❤❤🎉🎉🎉🎉🎉सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏🙏
Thank you nani
आहा मन छोयो ❤❤
वास्तवमा अन्जुको भोइसमा छुट्टै टेस्ट छ हुनत उमेरै तेस्तैछ केटीको। जे होस अहिले आएर बिजोग रमाइलो गर्या छ कालिले😅😅😅❤❤❤❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ अन्जू नानूलाई ❤❤❤
Thank You So Much Hajur
सारै राम्रो गित मलाई सारै मन पारेयो नि
Very nice ❤️
अन्जु विश्वकर्मा बहिनी लाई 🎉🎉🎉 शुभकामना 🙏🙏🙏🙏 सुपर हिट बनोस् बधाई अनि सफलताको कामना 🙏🙏🙏
कति मिठो स्वर हो बैनीको। सफल सांगितिक यात्रा को शुभकामना।
एक दमै उत्कृष्ट जति सुनेनि सुनिरहु लाग्ने लय शब्द woooow woooow🙏🙏🙏🙏🙏सफलता को शुभकामना हजुर लाई 🎉🎉🎉❤❤❤
❤
वा बबाल सुपर छ।सफल्ताको शुभकामना अन्जु बहिनी ❤❤❤
केसाराे राम्राे गित हाउ याे गितमा जतिजना जाेडिनु भयकाे छ सबैलाई सुभकामना अन्जु बैनिलाई विशेष सुभकामना साेर सारै राम्राे छ❤❤❤❤❤❤❤
Thank You So Much 🙏
वाह! मिलन दुलाल र अञ्जु विक को गीत क्या दामी छ ।👍👍👍 दुबैलाई धेरै धेरै बधाई छ🌺🌺🌺🙏
अत्यन्तै उत्कृष्ट प्रस्तुति ! थप सफलताकाे शुभकामना ।।❤
अती उत्कृष्ट सुनी रहु जस्तो स्वर लय मिलेको यस्तै राम्रो राम्रो गित सधै सुनपाउ सम्पूर्ण टिम लाई शुभकामना अन्जु नानी लाई मेरो आशिर्वाद 🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो गीत अनि आवाज 😊😊
Thank You So Much Hajur
एकदमै बबाल छ बहिनी तिमी अन्जु! म तिम्रो एउटा बुढो फ्यान भएँ। तपाईको स्वर साँच्चिकै भगवानले दिएको सत्य बरदान झेैं लाग्छ। तिमी सानी भए पनि तिमी त्यो द्रव्य स्वर शक्ती छ। सदैव भगवानले तिमीलाई रक्षा गरून र पढाईमा पुर्ण रूपमा तल्लिनु हुनु! तिम्रो सबै क्षेत्रहरूमा सदा सफलताले चोमोलुङ्मा चुमोस! यहि मेरो लाखौंलाख अग्रिम शुभकामना!!⭐️💙💓💖👏👏🙏
सोचेजस्तो गीत आयो ❤❤ब्लल
अन्जु बैनिला इ सफलताको सुभकामना सारै मिठोछ गित ❤❤
दामिछ अागामि दिनमा पनि यस्तइ राम्रा गित गाएर चकित पार्नु सुभकामना छ बइनिलाइ।
Wow हार्दिक बधाई सर अनि अन्जु बैनी लाई
निकै मिठो गीत बनेको रहेछ बधाई सबै टिमलाई अनि शुभकामना अन्जु बहिनिलाई प्रगतिको शुभकामना पनि!
Congratulations baini geet dami x yo geet le desha khanxa ❤❤❤
धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई
Thank You So Much Hajur
Ekdamai mitho geet gardik badhai tatha safaltako suvakamana sampurna teamlai🎉🎉🎉
जत्ती सुनेनी सुनिरहु लाग्ने धित्तै नमर्ने कत्ती मिठो आवाहो अन्जु नानिको यो आवाज लाई कहिलै मर्न नदिनु नानू ।धेरै धेरै प्रगती गर्दै जानू। नाअतिनु न मातिनु एक दिन नेपाली संगीतिक आकाश मा चम्किने छौ धुर्ब तार झै 🌷🌷❤️❤️❤️💖💖💖
अन्जुको गीत हरूका सन्दर्भ मा मलाई त यही नै सर्वश्रेष्ठ लाग्यो। मैले यो गीत रात दिन सुन्दा पनि झनै मिठो मात्र लाग्छ। ❤❤❤
सफलताको शुभकामना ❤🎉🎉❤🎉❤❤ मार्मिक गीत
अन्जु बहिनिको दिन प्रतिदिन आवाज सुमधुर हुँदै गएको पाए मैले बधाई छ बहिनी,अझै प्रगति गर्दै जानु💕💕💕💕
Thank You So Much Hajur
अन्जुको श्वर अरुको भन्दा अत्यन्तै फरक र साह्रै मिठो छ। बिहानि हेरेर दिउसोको छनक पाईन्छ भन्छन। मेहनत गर्न नछाड्नु एक दिन शान्ती श्री परियार् बन्नेछौ।
एकदम राम्रो सोर छ बैनिको❤यो गित यात्रा गर्ने क्रममा सुन्दै यात्रा गर्नु लाईक को छ । यस्तै मिठो गित अझै बजारमा लेउनु होला सुभ कामना छ सबै टिमलाई
अन्जु बिश्वकर्माको स्वर निकै उत्कृष्ठ सुनिन्छ! यो गितमा गायकको आवाज पनि ठिकै छ! तर,अन्जुको स्वरसंग म्याचिङहुने खालको पुरुष गायक खोजेर गित गाँउन लगाउने प्रयास गर्न सके यो स्वर अझै पनि निखारिन सक्छ!भन्ने मेरो ब्यक्तिगत बिचार रहेको छ!मिठो स्वरकी धनि अन्जुलाई धन्यबाद्!संगितकारहरु र यसमा लागि पर्नेहरुले एक पटक प्रयास गर्नै पर्छ!
Yo naya naya geet ekdam fine & surilo swarma xa. Anju & Milan dubai jana & sampurna teamlai shuv kamana xa. Pragati gardai jaos.
गित निकै उकृष्ट तैयार भएछ सम्पूर्ण सर्जकहरुमा बधाई छ खासगरेर अन्जु बैनि र मिलन जिलाई सलामछ यतिमिठाे स्वारमा हामिमाझ अाफ्नाे सृर्जना ल्याउनु भएकोमा ।।
thank you so much hajur..🙏🙏🙏
3:12 Nepali.lok
Thank you so much
दुरदराजकि यक चेलिकाे प्रतिभा र उनको sweet Voice ले कस्काे मनमुक्ध नहाेला? धन्नेबाद गायककार सर्षटालाइ।धेरै पर्गती होस तिम्रो जिबनमा।
सारै राम्रो very lovely song ❤ thanks both of u❤
Wawa anjuko voice maa jaadu x best of luck ❤❤❤
धेरै धेरै राम्रो छ।
ATI nai mitho geet suvahkamana all team Lai 🙏🙏🙏
Thank You So Much Hajur
Songs like this will help Nepali Music Industry well. All in all,good melody,both singers r great. Congratulations.
❤❤❤❤❤ धेरै राम्रो छ गित
जति सुन्यौं सुनु सुनु लाग्ने गित्❤️❤️❤️👌👌👌🙏🙏🙏
अती नै राम्रो स्वर अन्जु बहीनी को❤❤
Wow beautiful song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌
Asadhai ramro geet aayexa bazarma👏👏👏
Aaha Dami ramro xa geet ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉congratulations ❤❤❤
Wow beautiful song saphalta ko suvakamana daju bahini dubai jana lai good luck
Thank You So Much 🙏
Nepali supper singer, Anju Biswakarma..God bless you more to procced ahead.
जति सुने पनि सुन्नु मन लाग्ने के अचम्म हो यो ❤❤❤❤ दामि दामि
नमस्ते ! अन्जु जि अतिनै मिठो गीत अनि मिठो स्वर पनि,सफलताको हार्दिक शुभकामना 🌹♥️♥️♥️♥️♥️
कति मीठो गीत अनजुको नानी को गीत ❤❤👌👌❤
ramro lagyo uncle aagami din haruma pani yestai ramro ramro prastutiko apekxya gareko xu beat off luck both off you love this song
धेरै धेरै बधाई तथा शुभकामना हजुरको सधैँ यस्तै गीत सुन्न पाउँ।❤❤
❤❤कतिमिठाे साेर ❤❤❤ अनजु ❤❤ बैनिकाे ❤❤सफलताकाे सुबकामना❤❤❤❤❤❤वके❤❤❤
Dherai ramro x sabai timlai safaltako suvkamna ❤❤❤
सबै गितहरू लोकभाका जस्ता छन् र सुनिन्छ । आधुनिक , कौवाली,भजन जस्ता पनि गाउनु पर्यो
यो गित दामि लायो अरु भन्दा नि यो भन्दा नि राम्रोसँग गाउनु सुभभकामना 🌺🌺🌺🌺
अन्जु बहिनिको वाह क्या मिठो स्वर !
सफलताको शुभकामना ❤❤❤ एकदमै राम्रो गीत छ
वाउ!
साह्रै मीठो गीत❤❤❤
आहाअ सारै मिथो र राम्रो स्वर अनि गित को लय शब्द सङित कर्मिको मिहेनत बहुत दामी छ अन्जु बैनी को आँखा मन्पर्यो
Nice song ❤
धेरै रामराे छ गित भाई बैहिनी लाई धेरै सुभकामना छ
आहा उत्कृष्ट गीत 😊😊😊
अन्जु बहिनिको सवर पुरबेलि गित गाउदा झन राम्रो हुने थियाे
यो गित सुन्नमा आनन्द त छदैछ मात्र यो होईन सन्देश पनि छ।
Wow super song.Best of luck to all teams 🙏🙏🙏
सार्है मिठो लाग्यो, जति सुने पनि धित् नमर्ने ❤❤❤
Anju biswakarma jyu KO swar ati sumadhir mitho ramro lagyo git ..
अन्जु बिश्वकर्मा बहिनि को स्वर धेरै राम्रो छ यस्तै यस्तै प्रगति गर्दै जानु बहिनि
Ramro geet sabaile maya garidinuhola dubai singerlai subhakamana
Thank You So Much Hajur
मिठो छ गित ल सबै लाई बधाई छ
अहिले भर्खरै यो गित सुनेको मनै छुने गाउनु भएको रैछ दुवैले मनै देखि वधाई र सधैं यस्तै मिठो र मन छुने गाउदै जानू 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
❤❤🌹santos
Waww badhai xa both👌👌👌
Thank You So Much Hajur
सारै मीठो स्वर अनि शब्द जति सुने पनि मन नअगाउने धेरै धन्यवाद नानी लाई ।
आहा कति मिठो गीत! दामी स्वर। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
निकै मन छोयो यो गित ले भगवान रुपि कलाकार हरुलाई हिर्द्यय देखी धन्ने वाद 🌹💐
Dami song🎉🎉🎉🎉🎉 congratulations 👏👏👏👏👏👏🎉🎉🎉🎉
धेरै राम्रो छ गित 👍️👍️👍️👌👌👌❤️❤️
मिलन दुलाल जी को गम्भीर मुद्रा सबै भन्दा राम्रो र आन्न्द को छ!
अति नै मीठो स्वर ले सजिएको !
Dherai Ramro geet badhai chha sampurna temlai buses dhanyawad,kushal sir lai 🙏🙏♥️ mitho sangit ko lagi, good luck best wishes 💐💐💐🙏💞
सबैभन्दा राम्राेगित सुनाैसुनाैलाग्नेगित धन्यबाद अन्जु बहिनी लाई
यो नानीले अहिलेसम्म गाएको राम्रो गीत भनेको यहीं मात्र हो। राम्रो शब्द र लयको गीत विरलै पाईन्छन्। अरु गीत भाइरलको सनकले चलेका छन्। राम्रो गीत चाहिँ यही हो।
नव गायिका अन्जु को सुमधुर आवाजले एकदिन लोक दोहोरी फाटमा राज गर्ने छ
Wah verry good song. I not understand but I liked this song. Singer Anju Bisswakarma. God bless her all time.
यति राम्रो प्रतिभा भयकि अन्जु बैनीलाई सबैले सपोर्ट गरम है गाइज❤
haaaa hooo kate majala gayako ho sis la❤❤❤❤❤
अती मीठो दामी छहै गीत
Angu baini safalta ko subha kaman a❤❤❤❤
Ati ramro song❤🎉
Thank You So Much Hajur
साह्र मिठो 👍️❤️❤️
so nice voice cal..love from India assam bata❤❤
❤❤❤dami xa ho geet ❤❤❤