बल्ल हाँसिन जेरी, सिन्दुर बाहेक राजुले सबै दिने | Raju Vs Babita Baniya Jeri | Sarangi Sansar Ep.482

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • बहुचर्चित दोहोरीका राजा स्वर समांट लोक दोहोरी गायक राजु परियार र चर्चित, लोकप्रिय तथा प्रखर दोहोरी गायिका बबिता बानिया जेरी बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #raju_pariyar
    #babita_baniya_jeri
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    ♪ Orginal Song Credits:
    फुलमा भमरा
    स्वर : भगवान भण्डारी, राजु परियार र लक्ष्मी न्यौपाने
    संकलन : भगवान भण्डारी
    • Video
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 482
    =======================================
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    =======================================
    Live Dohori Lead Singer:
    ♬ ‪@RajuPariyarOfficial‬
    ♬ ‪@BabitaBaniyaJeri‬
    Chorus Singer:
    ♬ Shital Gurung
    ♬ Siddartha Ale Magar
    ♬ Pratima BK
    ♬ Asha BC
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Sunil Bardewa - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    94 Comments

КОМЕНТАРІ • 490

  • @Mahi25645
    @Mahi25645 Рік тому +101

    नमस्कार 🙏
    घन्टीमा भोट हाल्ने सोच बनाउनुहुने हजुरहरु सबैका परिवारलाई भगबानले सदैब रक्षा गरुन, जय घन्टि🔔

  • @minabudhathoki1448
    @minabudhathoki1448 Рік тому +3

    कोहिले खोज्छन तेलपनि पिनानि
    जुग कटाउछन कोहि सिन्दुर बिनानि, wow साचिकै मन छोयो!

  • @krishankishu2630
    @krishankishu2630 Рік тому +21

    जेरि हास्दा कति रमाइलो लाग्यो । अब कहिले नरुनु है जेरि । रुवाउने मान्छे बाट मुक्ति पाउँदा त झन खुसी हुनु पर्छ।

  • @jashuadhikari8760
    @jashuadhikari8760 Рік тому +17

    कस्तो शब्द दुबैको आहा सम्मान छ दिदि दाजुलाइ यहा हरुको गित हेरेर धेरै गाउन सिकेकी छु

  • @dilgurung6842
    @dilgurung6842 Рік тому +9

    जेरिले नि बल्ल सिकेछ आफू हरेर जित्ने दोहोरी खुसी लाग्यो।सरसामान गरेर गाउनी धनेबाद

  • @poozamariyaofficial3028
    @poozamariyaofficial3028 Рік тому +40

    आदरणीय बबिता जेरी जीको ओठमा खुशी देख्दा मेरो मन धेरै खुशी भयो, कुनैबेला मैले पनि हजुरले जस्तै परिस्थितिको सामना गर्नु परेको थियो, सिस अब बिगत भुलेर हजुर सधै यसैगरी हासिखुसी भएको देख्न पाउ, हजुर हामी हरेक नारीहरुको सहास होइसिन्छ, प्रेरणा होइसिन्छ। हजुरको सधै खुशी र सफलताको कामना गर्दछु। सानी नानिलाइ धेरै आशिर्वाद साथै सुस्वास्थय र दृघायुको कामना।
    कति मिठो शब्दहरू सम्योजन सहितको दोहोरी सुन्न पाइयो खुशी लाग्यो। आदरणीय दाइ राजु परियार त लोक गीतको राजा होइसिन्छ, मलाई मनपर्ने गायक।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +161

    मलाई मनपर्ने महागायक गायिका लाई संगै
    देख्न पाउदा निकै खुशी लाग्यो शुभकामना🙏

  • @jitbahadur5066
    @jitbahadur5066 Рік тому +4

    म राजु दाजुलाई दोस्रो नारायण गोपाल,जेरि बहिनीलाई दोस्रो हरि देबी कोइराला,तारा देबीको रुपमा देखेको छु।

  • @heerakumari6545
    @heerakumari6545 Рік тому +63

    जेरी हसिलो र फुर्तिलो प्रस्तुत देख्दा निकै खुशी लाग्यो

  • @rabiale984
    @rabiale984 Рік тому +18

    नेपाली लोकदोहोरीका बादशाह लोक स्वर सम्राट् राजु परियार अनि लोकदोहोरी जगतकी रानी बविता बानियाँ "जेरी" को उत्कृष्ट प्रस्तुति अनि आशा वि.सि. ज्यूको मन्द मुस्कानले साँच्चिकै मन आनन्दित बनायो 🌼🌼🌻🌻🌻 जय नेपाली लोकसंगीत 🌻🌼🙏🙏

  • @naindrabk7837
    @naindrabk7837 Рік тому +3

    हामी सबैको प्यारो दाइ राजु परियारमा हार्दिक नमन र बिक्षप्त बेदना बाट रुमल्लिएकी बबिता बैनी मा पनि नमन जो आफैमा सक्षम हुनुहुन्थ्यो तर केहि बेदनाका बाब्जुद हास्न शुरु गर्नु भा छ खुसी लाग्यो ।दोहोरी पुरै सुने गीतको भाब बुझ्न शुरु देखि नै सुन्नु पर्छ मजा आयो ।जेरि बैनी अब हास्न शुरु गर्नुस बाकी जिन्दगी रमाइलो बितोस जय संगीत ।

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +105

    राजु परियार दाइ versus बबिता बानिया जेरी दिदी भाग २ ल्याउन पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् ❤❤❤

    • @sabitagyawali6432
      @sabitagyawali6432 Рік тому +3

      Part 2 pani plz ma ni

    • @ganeshayer8846
      @ganeshayer8846 Рік тому +2

      म पनि छु राजु र आशाको दोहोरी हेर्न मन लाग्यो

    • @fulmayalanichane4874
      @fulmayalanichane4874 Рік тому

      L

    • @krishnathapa887
      @krishnathapa887 Рік тому

      म पनि

    • @ashapunmagar5109
      @ashapunmagar5109 Рік тому +1

      🙏👌💋❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺

  • @dilipsunar267
    @dilipsunar267 Рік тому +10

    राजु दाइ को आवाज मा राम्दी पुल गित लाइभ गाउने बाताबरण मिलाइ दिनु पर्यो यकपटक

  • @naresholi7726
    @naresholi7726 Рік тому +21

    दोहोरिका बादशाहा स्वर सम्राट राजु दाइ र दोहोरिकी रानी जेरि का फरक खाल का मोनमह पार्ने टुक्का ले आम दर्शकको मन लोभ्याउछ खुसि लाग्यो सम्पुर्ण टिमलाइ हार्दिक बधाइ तथा शुभकामना

  • @bedanaraee7540
    @bedanaraee7540 Рік тому +26

    आज भने दोहोरीकाे राजा रानिको दोहोरि सुन्न पाईयो खुसी लाग्यो।

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Рік тому +15

    दाेहाेरीका राजा राजुजी र शब्दकी खानी बविता बुनुकाे दाेहाेरी अति मार्मिक छ💐❤️

  • @aparnatharu1166
    @aparnatharu1166 Рік тому +21

    दोहोरी को राजा vs दोहोरी की रानी लाई सफल्ता को शुभकामना छ 👍🙏❤️ धेरै धेरै माया सम्पूर्ण टिमलाई ❤️❤️❤️

  • @narayankc2040
    @narayankc2040 Рік тому +7

    राजु दादा र जेरि sis को दोहोरी सुन्दा मन मा आन्न्द आयो।अब शंकर जि को बाटो ओरालो लागे जस्तो छ

  • @harikrishna9590
    @harikrishna9590 Рік тому +4

    जेरी,पुरी,चटपटे, पानीपुरी, हलुवा,खुवा, मखन, मम, चाउमिन सबै जना पारपाचुके हरुलाई सफलता को शुभकामना । भित्र रोएर बाहिर हाँस्ने र हसाउने तुरुपले जित हात पार्दै जाओस् । समाजले त गित हेर्छ,सुन्छ,रमाउछ तर यी फलफुल हरुको बतासे अन्डा कुहिन्छ नै भन्ने गर्छ। नकुहियोस भन्ने चाहन्छु।
    यी दुइजना दोहोरीका हेभिवेट हरु भएपनि शब्द बाट इतिहास रच्ने त अरु पनि जन्मेका छन्।
    प्रिन्स लम्साल, निशा भन्डारी, भिम पौडेल, शान्तिश्री परियार, पुर्ण कला बि.सि.,मिना लामा, देवी आले,खिमा रोका छुटाउन नपाइने नाम हो।
    साँच्चै भन्नुपर्दा पुरानो पुस्ताका गायक गायिका हरुको ठेगाना बेपत्ता भएको छ।

  • @Santosh-g2z1c
    @Santosh-g2z1c Рік тому +3

    लोक स्वर सम्राट राजु दाई अनि जेरी दिदी का फ्यान यता हाजिर हुनु ल..👏🙏🙏

  • @kamallahaddori5026
    @kamallahaddori5026 Рік тому +25

    सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा लाई

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +8

    राजु परियार र बबिता बानियाँ को मिठो लोक दोहोरी भाका हेर्न न छुटाउनु होला

  • @santoshparajulioffical
    @santoshparajulioffical Рік тому +3

    संकर गुमनाम हुँदै छ्न जेरि चम्किलो तारा बन्दै छिन बदाइ छ राम्रो राम्रो गित गाउनु कहिले बिचलित नहुने साहासी नारी हुन जेरि भनेर प्रमाणित गराउनु।

  • @prakashbc1992
    @prakashbc1992 Рік тому +12

    राजु परियार दाजुको शब्दलाई जती सुनेपछि मनै भरीदैन मेरो मन पर्ने गायक दाजु भाई र बबिता जेरिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,
    सार्गिसंसार प्रति धन्यवाद!!

  • @bharatsinghlamaveryverynic4110

    अति राम्रो गीत संगीत राजु परियार भाई र बबिता बानियाँ जेरी बहिनी काे स्वरमा सजिएको लय शब्द हरु

  • @khilashresthaarkhoule860
    @khilashresthaarkhoule860 Рік тому +3

    कोही मायामा ताल हुन्छ छाल हुन्छ
    ताल हुन्छ छाल हुन्छ ।
    कोही मायामा अच्चमै काल हुन्छ
    फुलमा भमरा................?
    wow😉raju priwar dajuko sabda क्या मिठास छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @anjupudasaini3000
    @anjupudasaini3000 Рік тому +3

    जेरी दिदिलाई हाँसेकाे कति सुहाएकाे छ त्यस्तालाई सम्झेर निरास नहुनु ल

  • @pradipmahat9863
    @pradipmahat9863 Рік тому +9

    लोक स्वर सम्राट् राजु भाइ र जेरी बहिनीको मारमिक शब्दमा लठ्ठ भए ।सारङ्गी टिम सबैलाई धन्यवाद

  • @subashnadulal7073
    @subashnadulal7073 Рік тому +4

    कति मन छुने दाेहाेरी
    फेरी अर्को भाग उहाँहरूकाे हेर्ने मन छ🙏

  • @saradapanta8643
    @saradapanta8643 Рік тому +5

    धेरै राम्रो शब्दकोशमा सजिएर गाउनुभयो दुबै जनाले सफलताको शुभकामना ।

  • @parbatapantha6741
    @parbatapantha6741 Рік тому +27

    बबिता बहिनीलाई सबैले माया गरौ है मलाईत सारै मन पर्छ बबिता बहिनीलाई कसैले आफ्नो भाग्य आफै फुटायर बसेका छन्

  • @parbatidhungana7830
    @parbatidhungana7830 Рік тому +17

    जेरीलाई हँसिलो अनुहार देख्दा खुसी लाग्यो

  • @yamanlamsal6623
    @yamanlamsal6623 Рік тому +2

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।

  • @ranjanabists9003
    @ranjanabists9003 Рік тому +4

    सारै खुसि लगो राजु दाइलाइ समान छ जेरि बुनुलाई यसरी हँसउनुभयो😅😅😅😅😅😅😅

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +200

    राजु परियार दाइ र जेरी दिदी को दोहोरी मन पराउँने कोको हुनुहुन्छ ❤🥀

  • @kamalagurung2272
    @kamalagurung2272 Рік тому +11

    Raju dai jeri dijiu nice lok dohari khusi rahanu ma india bata hajur haru ko najik kai ho

  • @rasmigautam4880
    @rasmigautam4880 Рік тому +1

    राजु परियार दादा र बबिता बानियाँ जेरि को भाग 2 ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ कमेन्ट गर्नु होला

  • @arjungc3859
    @arjungc3859 Рік тому +4

    राजु र जेरिको देहारी धेरै धेरै रमाो छ 🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦

  • @ALONEMAGAR-qc6ec
    @ALONEMAGAR-qc6ec Рік тому +4

    बोलु भन्दा तिमि सित, खै किन लजाए बिहान मोर्निङ् SMS दिउसो miss you SMS पठाए तिम्रो जवाफ पाइन, फेरि अर्को ट्रीक लगाए शुभ सपनीको कामना गर्दै goodnight SMS पठाए 👍

  • @karnakhadka8074
    @karnakhadka8074 Рік тому +3

    आहा कति मिठो दोहोरि🤩😍😁🍇🍍🍉🥁🎻🎺🎹🎸🎷📯🏅🏆️🏅🏆️

  • @surengurung7173
    @surengurung7173 Рік тому +5

    जेरी दिदी तपाईंलाई हासेको देखेर मन मा खुशी छाको छ। दिदी अब त्यो मुहारमा हासो र खुशी बाहेक अरु देख्न नपरोस् दिदी अब आउँदा दिनहरुमा दिदी ❤️❤️❤️❤️ राजु दाइ र जेरी दिदी धेरै माया

  • @arjunkc3413
    @arjunkc3413 Рік тому +2

    Lok geet KO king dear lovely bhai Raju ईश्वर को वरदान पाकै हो lamjung KO name NAI KAFI CHA ane सुन्दरबजार र दुराडाँडा तिर काे पनि नाम लिने काम गर्नु होला thank U ALL great song thank you Kamal सरगम भाई जेरी sis lai आलो पिडा मा पनि अब्बल शब्द आको छ thank U ALL 💕

  • @sapanamagar1617
    @sapanamagar1617 Рік тому +6

    सरै रमाइलो दिउती सकियको थाहा नै पायन गित सुन्दा 🤗🤗🤗🤗🤗

  • @jeevankumar3883
    @jeevankumar3883 Рік тому +6

    My favorite lok dohori king Raju pariyar dai 👑💖

  • @saritapudasaini6032
    @saritapudasaini6032 Рік тому +2

    सम्मानको लागि कुनै शब्द नै भेटिन🙏🙏🙏🙏👀👀

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 Рік тому +2

    Bholi dhekhi world cup herna paune bhayara man khushi bhairako thiyo,tesai mathi raju dai ko dhori git sunna paiyo ,khushi ko simai rahena malai ta?

  • @savitrigautam8646
    @savitrigautam8646 Рік тому +3

    My favorite singer Raju dai Ani Jeri baini

  • @kamalarai5852
    @kamalarai5852 Рік тому +2

    Look dohori shor samrat raju sir 🙏🏻 hajur lae sada salam and jeri mem lae always 🥰🥰.frm drn

  • @narprasadgurung5983
    @narprasadgurung5983 Рік тому +5

    Pahilo ta ma Sarangi Sansarko management prati badhai dina chahanchhu. Jeri bahini lai mero tarfa bata pani badhai dina chahanchhu. Jindagima anekan samasya aroha anbroha haru aai parchhan Sakbhar hansera nai basna sikoun. Sano man nagaroun. Samjhera runekaam pani nagaroun.

  • @sagarpoudel9786
    @sagarpoudel9786 Рік тому +2

    Kamal ji aajako geet super sa be upper. Kamal ji thapai ko studio ma हिरा जास्तो सरर भनी भाका मा गीत गाउन लाउनु न plz

  • @tankamagar7753
    @tankamagar7753 Рік тому +5

    Raju Sir hjr lai hamme2 bhayo tw

  • @balaramnepali5061
    @balaramnepali5061 Рік тому +10

    सबै ले भोट घण्टी हालौ है

  • @sharadakhanal7233
    @sharadakhanal7233 Рік тому +43

    अत्यन्तै मीठो गीत । हार्दिक बधाई तथा शुभकामना ।

  • @gyanudhungel2990
    @gyanudhungel2990 Рік тому +13

    जेरीको फ्यान जति यता हाजिर गरौ ❣❣❣❣

  • @laxmanbk4415
    @laxmanbk4415 Рік тому +7

    अति राम्रो लाईभ दाेहाेरि राजु दाई नमस्कार

  • @dipapokhrel1059
    @dipapokhrel1059 Рік тому +9

    राजु दाइ र जेरि दिदिको लोकदोहोरी हेरेर सुनेर मन मा खुसि मिल्यो मेरो 😘😘🙏🙏

  • @tilashahi7972
    @tilashahi7972 Рік тому +3

    jeri dd sadai tenson liyar hudain aafulae samallush hjr sadai hasi khusi vako dekna pau

  • @krishnathapa887
    @krishnathapa887 Рік тому +10

    कति आनन्द आउँछ यी दुई जोडीको दोहोरी सुन्दा

  • @dineshadhikari8549
    @dineshadhikari8549 Рік тому +9

    दोहोरी को राजा र रानी

  • @premgurung355
    @premgurung355 Рік тому +2

    मिठो दोहोरी म यूके बाट 🙏🏼

  • @dghy7953
    @dghy7953 Рік тому +5

    Jeri sis strong chhi sadai agi badnu hola tyo dhoke baj lai samjera aba narunu hola

  • @bishnubhattarai2756
    @bishnubhattarai2756 Рік тому +6

    आज,,सुर्यमा सधैका लागी ग्रहण लाग्ने दिन,
    बुढो रुखलाई जरैदेखि उखेलेर लडाउने दिन,
    हसिया हतौडा मा खिया लाग्ने दिन,
    सामन्तबादी सोच राख्ने हलोको फाली भाच्ने दिन,
    अनि,,देशैभरी घण्टी बजाएर लौरोको सहायतामा Paralysis
    भएको यो देशलाई सुइँ घोचेर देशको मुहार
    फेर्ने दिन।🙏❤️🙏
    त्यसैले बेलैमा बुद्धि नपुर्‍याए अबको 5 वर्ष झनै अस्थिर र सांसद को बोका मोलाइ भएर किनबेच भई देश झनै खतरामा जानेछ।

  • @chudamani46
    @chudamani46 Рік тому +5

    Wow outstanding Raju+जेरी

  • @krishnabahadur1278
    @krishnabahadur1278 Рік тому +5

    Congratulations Kamal ji aaja Lok dohori ka raja voice king Raju pariyar and Jeri ji ko darsan gariyo

  • @rudrav1107
    @rudrav1107 Рік тому +4

    सारँगी सँसारमा आबद्ध रहनु हुने सम्पुर्णमा नमस्कार छ🙏🙏🙏🙏🙏सर्बप्रथम त सारँगी सँसारमा हाम्रो बाध्यबादक टिमको जो करण दाजुको बाँसुरीको बयान गर्नु मन लाग्यो . करण दाईको म ठूलो फ्यान हुँ . उहाँको त्यो बाँसुरी फुकाई अनि धुन अनि गीतको म्यूजिक एकदमै बबाल लाग्छ र दाईको जस्तो स्टाईल कति चोर्न मन लाग्यो तर सकिन . दाई कुनै दिन भेट्नु पर्छ ल ! त्यसै गरि कमल दाईको सारँगी रेटाई देखि लिएर सारँगीको धुनले पनि एकदमै मन प्रफुल्ल भएर आउछ . अनि अक्टोप्याडका हाम्रो मगर भाईको नि म ठूलो फ्यान हुँ . सार्है मिठो लाग्छ र त्यस्तो अक्टोप्याड सिक्न पाए कति मजा आउथ्यो होला जस्तो सोचाई म मा हुन्छ . बाँकि अन्य बाध्यबादनको पनि म नजिकको दर्शक अनि स्रोता हुँ . अन्य रोधिघरमा भन्दा सारँगी सँसारको लाईभ दोहोरीमा बजाईएको म्यूजिक देखि लिएर धुन हरु सार्है रमाईलो लाग्छ . सारँगी सँसारको ईन्टार्ट टिम प्रति एकदमै सम्मान छ र आजको लाईभ दोहोरीमा पाल्नु हुने साथै लिड गर्नु हुने दोहोरीको राजा राजु परियार दाई प्रति उच्च सम्मान छ अनि बबिता बाँनिया (जेरी) दिदी प्रति नमस्कार साथै अहिलेको सबै नारीको प्रतिनिधित्व उहाँ दिदीले गरेको जस्तो लाग्छ . उहाँको आफ्नो बास्तविक पीडा लाई यति सम्म लुकाएर दोहोरीमा निर्धक्क सँग रमाउन र गाउन सक्नु भनेको र मनमा लागेको त्यो चोट लाई चटक्कै भुलेर प्रफुल्ल भएर करोडौ दर्शकलाई टुक्के दोहोरी मार्फत साथै ठट्यौली दोहोरी मार्फत मन्त्र मुक्त पार्न सायद जो कोहिले सक्दैन . हाम्री जेरी दिदी लाई त मेरो तर्फ बाट सेलुट नै छ मनै देखि . दिदी हजुरको जीबनमा जे जस्ता घटना हरु घटे पनि हामी हजुरको नजिकै बसेर साथ दिन नसकेता पनि हजुरको प्रस्तुती लाई एकदमै माया गर्ने दर्शक/स्रोता मध्य म पनि एक हुँ . त्यसैले लोक सँगीत लाई अगाडी बढाउदै लानु होला पनि भन्न चाहन्छु . एकदमै रमाईलो लाग्छ हजुरको दोहोरी सुन्न लाई . जो हजुर एक्लैले खोल्नु भएको चाहना रोधिघरको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु . चाहना रोधिघरले पनि यि यस्तै लाईभ दोहोरीहरु अगाडी ल्याउदै जाओस्, र सुन्न पाईयोस्, र सुन्न लाई एकदमै आतुर छु सुन्न लाई.......
    र अन्त्यमा भन्नु पर्दा आजको दोहोरी सुनेर एकदमै रमाईलो लाग्यो . सबै जना लाई मनै देखि धन्यबाद ज्ञापन दिन चाहन्छु .

  • @pradipshrestha5869
    @pradipshrestha5869 Рік тому +5

    Ma pokhara batw ho hai sathiharu

  • @suryalama2507
    @suryalama2507 Рік тому +1

    म पनि लोक पारखी हु गाउने अबसर दिनु पर्यो🙏🙏🙏🙏🙏

  • @gomakc5036
    @gomakc5036 Рік тому +6

    Wow dohorika raja rani

  • @sapangurung3813
    @sapangurung3813 Рік тому +6

    लोग गित राज राजु परियार

  • @mogowrniimaya7139
    @mogowrniimaya7139 Рік тому +3

    Diju hjr lai ekchotu vetera auta foto matra chayeko xa kati hernu hjr lai hjrko harek harek harek cudeo auta chutaki xu vane sodnu hola record xa vane youtube ma ♥️♥️♥️🙏🙏🙏🙏😘😘😘😘😘😘

  • @deependrasharma6706
    @deependrasharma6706 Рік тому +8

    Thanks sir.
    Very nice dohori

  • @dipinkatamang7648
    @dipinkatamang7648 Рік тому +3

    Part 2 herna man hune koko xau

  • @saroja.c5096
    @saroja.c5096 Рік тому +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💞💞💞💞💞👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗

  • @narbahadurtaram6262
    @narbahadurtaram6262 Рік тому +3

    mitho

  • @deviacharya9840
    @deviacharya9840 Рік тому +3

    Nice song

  • @sharmilanepal2585
    @sharmilanepal2585 Рік тому +2

    Wawo Raju ko voice kati mitho xa vnya jati sune pani Kam hunxa Vnya jeeri pani khusi dekhinxin Aaj tw

  • @ramkumarlibang9041
    @ramkumarlibang9041 Рік тому +3

    Look dohori king n queen ko aati utom dohoree

  • @saritagiri8778
    @saritagiri8778 Рік тому +2

    Supaer 🥰 naroumaya samjera malai vani vaka ma raju jeri ko dohori suna man cha

  • @jayaramtamata2135
    @jayaramtamata2135 Рік тому +2

    Congratulations to both

  • @chandrakumarkunwarkunwar8117
    @chandrakumarkunwarkunwar8117 Рік тому +2

    All time very good xan nce expectations

  • @shantabhattarai7692
    @shantabhattarai7692 Рік тому +11

    Wow both outstanding happy to see Babita’s smile 🎉

  • @kamalaniroula5765
    @kamalaniroula5765 Рік тому +45

    दाेहाेरिका राजा राजु दाइ र दाेहाेरिकि रानी बबिता बानिया जेरिलाई सारङगि संसारमा देख्न पाउँदा एकदम धेरै खुशी लाग्याे 😀😀सधै प्रगति हाेस सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏

    • @Sureshbk437
      @Sureshbk437 Рік тому

      🙏🙏🙏🙏🙏🙏 समान् छ मन देखि दोहोरी का राजा रानी लाई 🙏🙏🙏🙏

  • @durgabudhamagar
    @durgabudhamagar Рік тому +7

    जेरि दिदि को हसिलो मुहार देख्दा खुली लायो दिदि सदैव खुसी हुनु

  • @rajanighartimagar9543
    @rajanighartimagar9543 Рік тому +4

    यसरी नै खुशी भएर अगाडि बढीरहनु बबिता बहिनी हजुर ले सोचे अब्स्या पुग्नेछ 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️

  • @bishnuharighimirekanxo5180
    @bishnuharighimirekanxo5180 Рік тому +48

    सधैं भरि मन भारि पारेर रुनु पर्थ्यो 😭😭 आजको दोहोरीले मन धेरै फुरुङ्ग भयो मेरो त❤️🤘🙏 Best wishes king of lok song & queen of lok song❤️ Really LOVE BOTH OF YOU RAJU PARIYAR & BABITA BANIYA JERRY❤️❤️🙏🙏🙏🙏🙏🎇🎇🎇

  • @muskanbam6106
    @muskanbam6106 Рік тому +12

    मीठो दोहोरीको लागी यो टिम लाई धन्यबाद ।

  • @chhetrijamuna3721
    @chhetrijamuna3721 Рік тому +3

    कतरो हो बासुरी मिस यु राजु @जेरि दिदी

  • @clovevange4432
    @clovevange4432 Рік тому +7

    जेरि अनि राजु सबै दुख बिर्सन सिक्नु ल👌👌👌👌😋😋😋🤣😋😋🤣👌

  • @dakugamer5399
    @dakugamer5399 Рік тому +5

    मनलाई सम्हाल्नु है जेरि जि जिवनमा सुख त क्षणिक हुन्छ दुख नै जीवन साथि सरह हुन्छ किन कि दुख सधै
    साथमा रहिरहन्छ ।

  • @cbsunar4697
    @cbsunar4697 Рік тому +4

    अलि अलि अनुहार मा मुस्कान आउन थालेछ जेरि बहिनि अब सबै ति दिन भुलेर आफ्नो अनि छोरिको भबिस्यको लागि जिन्दगिसङ लडाइँ लड्नु को विकल्प छैन

  • @bhojdhakal5927
    @bhojdhakal5927 Рік тому +2

    दोहोरी उत्कृष्ट छ ।

  • @rajugurang1844
    @rajugurang1844 Рік тому +3

    Raju sir r jeri ko geetle mero man xoyo mitho dohori

  • @preshikathapamagar9958
    @preshikathapamagar9958 Рік тому +12

    Nice song Raju pariyar babita baniya jeri 👍👍

  • @kamalapoudel7096
    @kamalapoudel7096 Рік тому +22

    King of dohori Raju pariyar

  • @khasmatirai1743
    @khasmatirai1743 Рік тому +9

    ❤❤❤very nice Raju sir ❤❤❤babita mam❤️❤️🙏

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Рік тому +4

    Malai sarai manparne bhaka gaunu bhayo

  • @aakgurung435
    @aakgurung435 Рік тому +14

    Wowo Raju Jeri very nice

  • @deepakdhami2113
    @deepakdhami2113 Рік тому +6

    अरु त तेस्तै हाे सब हावा गफाडी हुन राजु दाइ सलातम छ हजुर काे बाेलि साेभाब अनि अरुलाई हेर्ने नजर👍️🙏🙏🌺🌱

  • @nishashah5392
    @nishashah5392 Рік тому +12

    Wow superb raju dai..u r great singer &my favourite singer... love you all .. from gorkha

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx Рік тому +18

    नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक। स्वर सम्राट राजु परियार दाई

    • @pushkalacharya8919
      @pushkalacharya8919 Рік тому +2

      Ho sir jati प्रस्म्शा गरेनी पुग्दैन राजु दाइको