बबिता बानियाँ जेरीले आफु रुदै सबैलाई रुवाईन् , पिडा कति धेरै छ बिचरा , Babita baniya Vs Balchandra

Поділитися
Вставка
  • Опубліковано 12 лис 2022
  • Present :- बबिता बानियाँ जेरीले आफु रुदै सबैलाई रुवाईन् , पिडा कति धेरै छ बिचरा , Babita baniya Vs Balchandra
    ...................................................
    #Balchandra_baral #Rile_Dohori #babita_baniya
    🎙गायक/Singer
    Babita Baniya Jery
    Shyam Rana
    Bhuwan Adhikari
    Prakash Mudbari
    Balchandra Baral
    Suman Pariyar
    Sagar Bc
    Mansing Khadka
    🎙गायिका/Singer
    Shila Ale
    Janaki tarami Magar
    Babita Baniya Jeri
    Rita rawat
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral
  • Розваги

КОМЕНТАРІ • 1,6 тис.

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +963

    बबिता बानिया दिदी vs बालचन्द्र बारल भाग २ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हौ।🙏🙏🙏🙏

    • @sabinnaale5140
      @sabinnaale5140 Рік тому +9

      Too me

    • @suryaacharya4869
      @suryaacharya4869 Рік тому +8

      Yes l am

    • @amritakc2744
      @amritakc2744 Рік тому +1

      🖐️🖐️🖐️

    • @qutynanuprince3294
      @qutynanuprince3294 Рік тому +2

      Jeri diju testo papi ko biyogma basna hunna afu kushi vayara poila storng babita baniya vayara dekhaunu parxa hai dijuu derai roya ma

    • @npsushalyt7972
      @npsushalyt7972 Рік тому

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @gobindbskm8508
    @gobindbskm8508 Рік тому +1048

    #जेरी दिदी साच्चिकै #पिडित हुनुहुन्छ भन्नेले यता हाजिर गरौ है😭😭🙏

    • @bindughartimagar1386
      @bindughartimagar1386 Рік тому +2

      Translate to English

    • @sapanabhandari4394
      @sapanabhandari4394 Рік тому

      🙏🙏🙏lainu parx

    • @sangitagurung9329
      @sangitagurung9329 Рік тому

      Pppppp

    • @pabitrasunar1637
      @pabitrasunar1637 Рік тому +1

      Pidani Sachi khal khal hunxr

    • @kamalagautam6162
      @kamalagautam6162 Рік тому

      कति पिडा छहै जेरि दिदिलाई जति पिडा भयेनी मन दरो बनायेर कति राम्रो दोहोरी गाउनुभाछ 👌😭😭

  • @smritysharma8665
    @smritysharma8665 Рік тому +216

    अन्जु पन्त जि ले पनि आफ्नो जिन्दगीको बिषालु काडा झिके पछि बल्ल झन राम्रो उचाई पाउनु भयो हजुरलाई पनि त्यस्तै सफलताले पछाइरहोस 🙏🙏

  • @khadkajsarti3441
    @khadkajsarti3441 Рік тому +53

    यस्तो पिडामा पनि आफ्नो मन्लाई सहमालेर
    गित गाउने महान नारी सलाम छ दिदि

  • @Suzzu249
    @Suzzu249 Рік тому +29

    दुई आँखाले आसुभेल पिउँदै थ्यो
    पुच्छ्यो सिउँदो मान्छे त जिउँदै थ्यो ❤️😥hearttouching lines 🥺💔🙏

  • @khasmatirai1743
    @khasmatirai1743 Рік тому +194

    हजुरको प्रस्तुति कलाकारितालाई सलाम बबिता ज्यु🙏God bless you❤

  • @amritagurung2051
    @amritagurung2051 Рік тому +203

    रोएर होइन दिदी हासेर देखाउनु पर्छ ।सफल जिबनको कामना दिदि 😍😍

    • @janurana7037
      @janurana7037 Рік тому +2

      Yasto pida ma ni geet gauna saknu vaxw,yo nai uha ko xemata ho.be strong sis

    • @amritacharya2326
      @amritacharya2326 Рік тому

      भित्र मन देखि माया गरेको लाई थाहाँ हुन्छ पिडा कति हुन्छ भनेको त 😭😭

  • @saraswotikc7840
    @saraswotikc7840 Рік тому +30

    हजुरहरुको गीत सुन्दासुन्दै आँसु नै आएको थाहै😭❤️❤️❤️❤️ भईन Be strong जेरी Di

  • @sushilatamang9933
    @sushilatamang9933 Рік тому +96

    मेरो जिबनमा पनि यस्तै घटना घट्यो तर त्यति मन टुटेको र आँशु झरेको थिएन जति आज यो गित सुनेर झर्यो वास्तविक पिड बुजे आज साचै महान हुनु हुन्छ बबिता दिदी सम्मान छ सम्पुर्ण टिमलाई😭😭😭😭🙏🙏🙏

    • @BabitaRabindra26vlog
      @BabitaRabindra26vlog Рік тому +1

      😭😭😭😭♥️alys god bless you ❤️ hjur

    • @glory3023
      @glory3023 Рік тому

      god bless u both

    • @sunitaghimire6082
      @sunitaghimire6082 Рік тому

      Same

    • @reshmilohanimmm7953
      @reshmilohanimmm7953 Рік тому +2

      हामी छाेरि मनछे काे मन मा जतिसुकै दुखा भयो पनि हासेर बाच्नु पने हुदै रयाे छ

    • @chandratamang2345
      @chandratamang2345 Рік тому

      Jehune vayo himt rakha nu hos sis

  • @laxmirai6586
    @laxmirai6586 Рік тому +175

    अति नै मार्मिक शब्द😭😭😭😭 , जेरी आउने दिनहरु सुखमय रहुन् GOD BLESS YOU JEREE ❤️❤️❤️❤️

  • @laxmibhujel5209
    @laxmibhujel5209 Рік тому +83

    जेरि दिदि को जिबनको कथा बेथा समेटिएको दोहोरी कसम मुटु छिया छिया भयो😥😥😥😥😥😥😥😥😥हिमत न हार्नु बबिता दिदि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shovakhadka7896
    @shovakhadka7896 Рік тому +30

    आँखा बाट बलिन्द्र आशु का धारा खसाउदै गीत सुने जेरी बैनी । छोरी को लागि बच्नुपर्छ जेरी बैनी हिम्मत गर्नुस। भगवान छन् तपाई का साथ मा।

  • @kamalabhujel8656
    @kamalabhujel8656 Рік тому +14

    शब्द शब्दमा आँसु पुछ्दै हेर्दा कतिबेला सकियो थाहैभयन सम्पुर्ण टिम लाई धन्यबाद जेरी जी लाई भगवान् पसुपतिनाथ ले हिम्मत प्रदान दिउन

  • @yamprasadprasad
    @yamprasadprasad Рік тому +43

    जेरि जि पिलिज स्ट्ङ्ग बन्नु होस भगवानले हजुरलाइ धेरै धेरै हिम्मत प्रदान गरुन
    तेस्ता पापिको लागि रुने होइन

  • @Laxmitamang53
    @Laxmitamang53 Рік тому +197

    हरेक शब्दमा आँसु खस्यो मन थाम्न सकिन 😭😭😭😭😭

    • @rosunarana5234
      @rosunarana5234 Рік тому +1

      Khapnai sakina jeri baini aasule

    • @sitapandey714
      @sitapandey714 Рік тому +1

      😭😭😭😭😭😭

    • @yamunapradhanang5303
      @yamunapradhanang5303 Рік тому +1

      मेरो पनि आँसु थामिएन।

    • @kalumanbro3163
      @kalumanbro3163 Рік тому +1

      मन थाम्न धेरै गारो भयो आँसु कति बग्यो

    • @laxmikhadka3358
      @laxmikhadka3358 Рік тому +1

      😭😭😭😭😭😭😭😭😭😭

  • @menukatimsina1346
    @menukatimsina1346 Рік тому +24

    सम्पुर्ण कलाकारहरु मा शुभ बिहानिकाे शुभकामना 👌👌❤️❤️ मान्छे भएर जन्म लिए पछि दुख र पीडा त भाेग्नु पर्ने लेखिएको हुन्छ त्याे भाेग्न पर्ने रहेछ सायद भाबिले लेख्ने दिन कसैलाई नभनि लेखिएको रहेछ ❤️❤️ चाहे हेर्ने सुन्ने दर्शक हाेस वा गित गाउने कलाकार हाेस सबैलाई पीडा त छदैछ तर पनि जेरि बहिनिको जस्तो पीडा कसैलाई नहाेस बालचन्द्र सर र जेरि बहिनिले आफ्नो जिन्दगीमा घटेकाे घटना जस्ताकाे तेस्तै उतार्नु भएको छ कुनै पनि कलाकार सहित दर्कश हरुकाे मन खुशी भएको छैन सबैको आखामा आँसु झरिरहेका छन मन थाम्न धेरै गाराे भएको छ तर जेरि बहिनी आफुमा अब्बल गायक परिपक्क ईमानदारी हुनुहुन्छ उस्ले दिएकाे दुख पीडा सहन सक्ने क्षमता छ अब अब अझै अगाडि बढ्नु हाेला मरेर जाने कुरा मनमा नसाेच्नु हाेला सबैले हजुरलाई साथ सपाेर्ट गर्नु भएको छ लक्ष्मी जस्तैः छाेरिछिन उन्काे लागि बाबू आमा भएर आफुले नि माया दिनु पर्छ बहिनिको पिछाडि सारा लाेकदाेहाेरि क्षेत्रकै कलाकारले साथ र सपाेर्ट मिलेको छ ❤️❤️❤️ हिम्मत नहार्नु हाेस मन मुटु दराे बनाएर अगाडि बढ्नु हाेला येहि शन्देस छ हामी सारा नेपाली दाजुभाइ दिदिबहिनी हरुकाे शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏

  • @mugasubedi8761
    @mugasubedi8761 Рік тому +9

    कति समर्पण भाव रहेछ जेरी बैनीमा शंकरप्रति साँचो प्रेम , अनि निस्वार्थ कसरी बयान गरौं खै म स्तब्ध भएँ !

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +414

    कति पीडा छ जेरी दिदी लाई तर पनि मन हासेको मात्र देख्छु अनि दोहोरी पनि उतिकै राम्रो गाउनु हुन्छ।🙋‍♂️ be strong jerry didi ❤

    • @anonymousperson3711
      @anonymousperson3711 Рік тому +1

      😭😭😭😭😭😭😭💘

    • @pabitrasoti4594
      @pabitrasoti4594 Рік тому +1

      नरुनु दिदी 😭😭😭😭😭😭

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Рік тому

      कति पीडा छ जेरी बहिनी लाई तर पनि मन हासेकाे मात्र देखछु अनि दाेहाेरी पनि उतिकै राम्रो गाउनु हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @lokendrabudhathoki5961
      @lokendrabudhathoki5961 Рік тому

      timi lai jata pani bhag 2 chaine hai

    • @ssgaming1804
      @ssgaming1804 Рік тому

      Jo badi khusi dekhinxni uhi Lai badi pida vhayako hunx

  • @fhjshsg2323
    @fhjshsg2323 Рік тому +45

    मनि हेर्दै रुदै छु हाल साउदि बाट अति मार्मिक दाेहाेरि😭😭❤️😭😭❤️❤️😭😭❤️

    • @dipakdipak9153
      @dipakdipak9153 Рік тому

      saudi kun thaun bata ho ani ghar kata paryo hola

  • @saradapanta8643
    @saradapanta8643 Рік тому +17

    अब खुशी हुनुपर्छ बबिता बानिया जि सधैं दुखी र पीडित भएको हामी देख्न चाहदैनौ।असाध्यै राम्रो प्रस्तुति दुबैजनाको।

  • @dakugamer5399
    @dakugamer5399 Рік тому +2

    मन दह्राे बनाएर अगाडि वढ्नु जेरि जि तपाईंँकाे कला र गलालाई ईश्वरकाे साथले सगरमाथाकाे सिखर चुम्न सहज हुनेछ।

  • @laxmikandel396
    @laxmikandel396 Рік тому +265

    सफलताको कामना जेरि जी गित हेर्दा हेर्दै कति आसू आए छोरिको गित टुक्का सूनेर पाट 2 पनि सून पाइयोस सम्पूर्ण टिमलाई धन्यवाद

    • @dilurai7822
      @dilurai7822 Рік тому +2

      He timi kahako maipani kaha ko sakhar jiuta nisthuri manavako bako kadaile mayata laudai tya chekyo dadaile😭😭😭😭😭😭😭💔💔💔💔

    • @HimalGamer129
      @HimalGamer129 Рік тому

      Sarai MN xoyo

    • @suneetabhujel6262
      @suneetabhujel6262 Рік тому +1

      Be strong diju 😭😭

    • @Mangalbk4645
      @Mangalbk4645 Рік тому

      um

    • @hirapalli2992
      @hirapalli2992 Рік тому

      ❤️❤️❤️❤️❤️

  • @ritubista4506
    @ritubista4506 Рік тому +69

    न रुनु जेरि जीवन भनेको यस्तै हाे म पनि तिमी जस्तै दुखि छु तिमी शीत बच्चा त छ मेराे त झन बच्चा धरि खाेसेर राखेको छ पापी ले मलाई याे शब्द ले धेरै आँसु आयो 😭😭😭😭😭

  • @yamanlamsal6623
    @yamanlamsal6623 Рік тому +12

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

  • @immortallight4826
    @immortallight4826 Рік тому +18

    म अहिले सम्म नि रोएको थिएन दोहोरी हेरेर, तर आज रुदा रुदा आँसु सुक्यो मेरो। जेरि दिदी, आफुलाइ सम्हाल्नुस।😢😢😢

  • @laxmikafle5869
    @laxmikafle5869 Рік тому +67

    आफूलाई एकदमै मन पर्ने कलाकार भएर होला हजुरका हरेक मार्मिक गीत र अन्तर्वार्ता हेर्दा आँसुका धारा रोकिन्नन्।जे हुन्छ राम्रै का लागि हुन्छ।आफू कमजोर भएको महसुस नगराउनुस्।

  • @madamkumari5977
    @madamkumari5977 Рік тому +78

    कति मनै छाेयाे मनै अडिएन दुखि बनायाे याे गिदले मलाई त 😭😭

    • @gracejaishi613
      @gracejaishi613 Рік тому

      Aasu roknai garo vo 😭😭😭😭😭

    • @neeraswar1733
      @neeraswar1733 Рік тому

      @@gracejaishi613 Babita Ki Na istemal karne geet gayak hi Nani

  • @Mayamaya-xh7nw
    @Mayamaya-xh7nw Рік тому +20

    कति पीडा छ ।जेरी दिदीलाई तर पनि मन हासेको मात्रै देख्छु अनि दोहोरी पनि उतिकै राम्रो गाउनु हुन्छ दिदी ।be strong दिदी हजुरको हरेक शब्दमा शब्दमा आँसु खस्यो दिदी तर पनि मन थाम्न सकिना दिदी 😭😭😭

  • @bhabinthapa3343
    @bhabinthapa3343 Рік тому +17

    सबैजना मिलेर जेरी बहिनिलाई साथ सपोर्ट गर्नु पर्छ है उनको मनमा धेरै जना छन भन्ने पार्नु पर्छ सफलताको शुभकामना जेरी लगाएत सम्पूर्ण टिमलाई 🙏🙏🙏👏👏👏

    • @blackdemonsofficial1663
      @blackdemonsofficial1663 Рік тому

      Dherai tension na garnu babita Di hjr ko dohori sabai nai man parxa sabai herxu😭😭😭😭😭 tension nagarnu la pls

  • @ambikabhujel9589
    @ambikabhujel9589 Рік тому +59

    आफुमाथी घात गर्ने त्यो पापिलाइ सम्झेर आँसु झार्नु हुदैन सत्रुलाइ हास्ने मौका मिल्छ ।उ खुशी मनाइराको होला ।be strong jerry

    • @ambikasuryabanshi7809
      @ambikasuryabanshi7809 Рік тому +1

      बैनि यति रोय सादेनै छैन आखा भरी आसुले राम्रो शीत भिडियो देखिन आफुलाई समाल््नु बैनि गोर्खाली हटेर हैन डटेर अगि बड्नु

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      JERI....BABITA..BANIYA....ABA..HAKHALE..GAUNU..PARCHHA....EUTA
      .LE..DHOKA..DIYO..BHANDAIMA..RUNE..HOINA....DIL..KHOLERA...HASNU..PARCHHA

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      TETEE...DHERAI..MAYA..RAHICHHA..KINA..TYO..SANO..CHHORI..LAI..BICHALLI...BONAYEKO...

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      JERILE..BABITA...YETI..THULO..GALTEE..GAREKO...SANKHAR..KURA..NAGARAU..TARA..SANO.. CHHIRIKO.. KEDOSH...THIYO....CHHORIKO..AASHULE...SARAPCHHA

    • @tharkabhadur4468
      @tharkabhadur4468 Рік тому

      YO..DOHORI..KINA..GAYEKO...AFANAI...MANKO..GHAU..DUKHAUNA..LAI

  • @mayagurung3996
    @mayagurung3996 Рік тому +15

    धोखा दिनेको लागि रोयेर होइन ..चट्टान झै अडिग भयेर उन्नती प्रगती गरेर देखाउनु जेरि बैनी शुभकामना छ ♥️👍️

  • @yograjnirola9
    @yograjnirola9 Рік тому +8

    उत्कृष्ट दोहोरी शब्द संयोजन मात्र होइन स्वर र लय पनि उत्कृष्ट मनै छुने सम्पूर्ण टिमलाई सलाम गर्दछु ।

  • @saralimbu9642
    @saralimbu9642 Рік тому +22

    सधै हासी खुशी घोच पेच देखिने कलाकारहरु आज सबैको आखामा आसु देख्दा मन खिन्न भयो.बबिता जेरी दिदीको जिबन काहानिलाई आधारित गरेर त्यो अनुसारको माहल!!💔मन छिन्न भिन्न😥सारै मार्मिक सब्दहरु❤be strong babita d & all the best to all team🙏

  • @anitathapa8996
    @anitathapa8996 Рік тому +41

    जेरि र बालचन्द्र को समधिसमधिना को गित थयाककै मेल खायो धेरै मन रोयो नानि सम्झेर

  • @dipakregmi9175
    @dipakregmi9175 Рік тому +9

    बालचन्द्र बराल जि र जेरि बैनिको मार्मिक गितले यो प्रदेशि भुमिमा सार्है पिडा दिलायो भाबुक भैयो।Always be strong jeri baini

  • @pujabohora5694
    @pujabohora5694 Рік тому +8

    यो गीत जति पटक सुने तेति पटक नै आशु आयो धैर्य गर्नुस सबै ठिक हुन्छ जेरि जि ।

  • @mayadhungana9647
    @mayadhungana9647 Рік тому +32

    सारै मार्मिक दोहोरी 🌺हे भगवान यसरी नै जेरि लाई पुनः अबस्थामा ल्याउ 🌺🙏🙏

    • @pkkc4019
      @pkkc4019 Рік тому

      By by being by noon

  • @sumitkuwar5573
    @sumitkuwar5573 Рік тому +19

    जेरि बहिनिको यथार्था घठ्नामा आधारित भएको हुदा गित अतन्त्य राम्रो छ ।

  • @seemranofficial2003
    @seemranofficial2003 Рік тому +19

    अतितलाई बिर्सेर मन सम्हाल्न सक्ने शक्ति मिलोस। छोरीको लागि भए पनि त्यो पापीलाई भुलेर खुशी हुनुपर्छ।
    जेरी दिदीलाई रुवाउनेलाई भलो कहिल्यै नहोस्।
    सफलताको कामना जेरी दिदी र बालचन्द्र दादा
    be strong sister❤️
    जय गीत जय संगीत🎤🎵

  • @nirmalsalami9388
    @nirmalsalami9388 Рік тому +2

    सम्पुर्ण कलाकारहरु मा हार्दीक नमन व्यक्त गर्न् चाहान्छु । यो दु ख को घडीमा यस्तो जेरी बहिनिको जिन्दगी मा मेल खाने मार्मीक गीत गाउनु हुन्थियन शब्द एक दमै मन छुने छ यो दोहोरी हेरेर आशु का धारा नबगाउने सायद को न होलार शंकर जि लाई यी कलाकारहरुको आखांले र २ बर्षको नानी बाबुको आशुको सराप लाग्ने छ । सत्यको विजय सधै ढिलो हुन्छ । र जेरी बैनिलाई िशला दिदिले भन्नु भय झै एउटा विजेको किला निकालेर फालेको सम्झनु होला । तपाई आफैमा क्षमता बान पनि हुनुहुन्छ । आफुलाई कुनै कमजोर नठानी अगाडी बढनु होला । मेरो शुभकामना ।

  • @kumarirai198
    @kumarirai198 Рік тому +44

    सुन्दा सुन्दै याे मन धेरै मर्माहत भयाे ,अाखा बाट अासु धेरै बग्याे , साेकलाइ शक्ति मा बदल्ने शाहस अाअाेस है

  • @kiransubedi3292
    @kiransubedi3292 Рік тому +30

    यस्तै सहन सक्ने शक्ति मिलि रहोस jerry दिदी be strong

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 Рік тому +4

    सधैं हसाउने भाई बैनी ले आज सबै लाई रुवाउनु भयो।बालु भाई झन धेरै भाबुक हुनुभयो। जेरी बैनी अब नानु को मुख हेरेर बस्नु पर्छ।

  • @tararai98
    @tararai98 Рік тому +31

    आँसु तोक्नै सकिन हे भगवान छोरी मान्छेको जिन्दगी ।

  • @sandhaya4034
    @sandhaya4034 Рік тому +66

    🙏🙏🙏 जेरि दि निरास नहुनु है कसैसंग पनि आसु नझार्नु है खुलेर मज्जाले हासेर हिड्नु मनमा पिडाभएनि हिम्मत नहार्नु झन् तेस्तो मान्छे को सामुन्ने केहि गरेर देखाउनु पर्छ सबै जनालाई सम्झेकि छु

  • @basundaratech243
    @basundaratech243 Рік тому +1

    बबिता बैनी अनगिन्ती आसिरबाद र न्यानो माया र असीम प्यार छ अब त्यो पापी लाई किन सम्झेर गित संगित मा नसमेट्न आग्रह गर्दछू अब त हाँसी हाँसी गित संगित मा रमाउन पर्छ त्यसरी रोय भनेत ओहो मलाई नै सम्झेर रूँदै छ भन्दै ऊ खुसी हुन्छ त्यसैले ऊसको सामू रोयर हैन हासेर यूद्धगर्नूपर्छ ल बाई बाई सुखी रहनु खुसी नै खुशी रहनु भाग्यमानी हून निरोगी हुनू ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु र बूनू लाई बिस्वोले सम्मान गर्नेछ थोरै मात्र दिन हरूलाई पर्खनु पर्छ है भन्दै बिदा हून्छू र सम्पूर्ण टिम लाई मेरो तर्फबाट दर्जाअनूसार ढोग दिएँ र बाबु अनगिन्ती आषीरबाद र न्यानो माया र असीम प्यार छ ल बाई बाई 🤩🤗🎂🤩🤗🎂🤩🤗🎂🤩👏👏👏👏👏👏👏👏👏👏🌺🌺🌺🌺🌺🎂🎂🌺🌺🌺🌺

  • @parvatidhakal4737
    @parvatidhakal4737 Рік тому +6

    कति मन छोयो यो गितले अासुनइ अायो बबिता बानियाँ अझै अगाडी बढ्न ु👍👍❣️❣️

  • @subaswaiba5142
    @subaswaiba5142 Рік тому +22

    #बबिता दिदिको हरेक सब्दले मन छुको छ

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Рік тому +35

    बबिता बानियाको यत्ती भखरै आलो घाउको दुख पिडाको समयमा आफ्नै बितेका दुख शब्दहरूले यो मुटु चिरियो आँसु नसुक्दै गित सकियो 😢आगामी दिनहरूमा एक्दम जोस जागर साथमा अगाडि बढ्नुस प्रतेक पाइलामा शुभकामना 🙏🙏🙏🙏

    • @kaluanjan8461
      @kaluanjan8461 Рік тому +2

      👌👌👌👌👌🙋🙋🙋🙋❤️❤️❤️💞💞💞♥️♥️♥️💐💐🌼🌼🥀🌷🤱

  • @shantidhakl7663
    @shantidhakl7663 Рік тому +6

    माया हुदाहुदै यसरी छुट्टै र बस्ने परनै किन नारि लाई मात्रै ???तर मन लाई बलियो बनायर छोरी को लागि अगाडि बडनु होला 😭😭😭😭बबिता बानिया जेरि बैनि

  • @user-yr4vx7fv8x
    @user-yr4vx7fv8x Рік тому +1

    बालचन्द्र दाजु रमाईलो लाग्थ्यो सम्धी सम्धिना 1-25 हेर्दा ! आज जेरिको काहानी ले कस्स्म , अँखा रसायो 😪😪😪😪धैरै धेरै धन्यवाद सम्पुर्ण कलाकार तिम ् 🌺

  • @menukasubba4257
    @menukasubba4257 Рік тому +24

    कति मार्मिक शब्दहरु 😪😪😪

  • @jharanakirati8057
    @jharanakirati8057 Рік тому +22

    बाल चन्द्र जि र जेरि जि को त फेस मात्रै देख्न पाए पनि आनन्द महसुस हुन्छ मलाई त

  • @xuchhisapana8498
    @xuchhisapana8498 Рік тому +9

    आफ्नै divorce हुदा पनि यति धेरै रोइन जति आज यो दोहोरिले रुवायो😭😭😭😭😭😭😭😭😭

  • @Karate5521
    @Karate5521 Рік тому +5

    सधै हसिलो मुहार रमाइला गितहरु गाउने बबिता जि कति दुखी हजुर अनि नानू को नया जिन्दगी सुरु गर्नु सफल्ताको शुभकामना

  • @mohantamang3596
    @mohantamang3596 Рік тому +12

    वास्तविकता जिबनमा आधारित र तितो सत्य कहानि लाई कलाकारिता उतर्नु भएको मा जेरी बैनिलाई १०० तोपको सलामी छ ,अति सुंदर प्रस्तुति बैनि को यो कला लाई राष्ट्रीय सम्मान दिनु पर्छ 🏆🥇🎖️🏅🏆👍🙏👏be strong sis..

  • @bidyaghimire1354
    @bidyaghimire1354 Рік тому +10

    आँशुलनई शक्तिमा बदलेर उच्च मनोबलका साथ अघि बढ्नु ल जेरी । Be strong.

  • @user-bd2bl8hi5l
    @user-bd2bl8hi5l Рік тому +7

    मन थामनु सकिना अाँसु खसे हरेक शब्दमा 😢😢😢

  • @prativakhadka1288
    @prativakhadka1288 Рік тому +1

    पिडाकाे परिस्थितिले सृजना गरेकाे समयमा राजु सरलाई पनि निकै भाबुक मुद्रामा देखे मैले संसार यस्तै हाे ।सबै टिमलाई बधाई छ।भाग-२ काे प्रतिक्षा छु।

  • @kalpanaishu4018
    @kalpanaishu4018 Рік тому +31

    एक दमै मन दुख्यो हजुर हरु को गित ले 😭😭😭🙏be strong sis be happy 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @sulavhumagai9063
    @sulavhumagai9063 Рік тому +14

    बबिता बहिनी तपाईंको आँसु देखेर मेरो आखामा आँसु रोकिएन मन भकानियो छोरी मान्छेको जिन्दगी जति संघर्ष गरे पनि पीडा र बिडमबना सहनु पर्ने रहेछ आफ्नो मन लाई strong बनाउनु छोदेर जानेको यादमा धेरै आँसु नबगाउनु

    • @nayakcalculusallinone5034
      @nayakcalculusallinone5034 Рік тому

      There is always a short time in a class, within that time it is very difficult to teach math problems and concepts according to the students' learning.
      Diversity in the classroom is not only a learning ability, but also socio-cultural, linguistic, economic and ethnic.
      Based on this diversity, it is necessary to adopt a teaching process that takes into account the pace of learning and the language style of the student, while respecting the individual differences and adopting a learner-centered learning strategy.
      This makes the learning lasting and the personal experience culturally friendly.

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 Рік тому +8

    मेरो बोल्ने शब्द नि आयन सारै मार्मिक दोहोरी मेरो आशु थामिएन साहसी जेरी दिदी उज्वल भबिस्य को शुभकामना पिदा सबैको हुन्छ फरक हजुरको मिडियामा आयो हाम्रो मनमा छ 😭😭😭😭😭😭😭😭

  • @akashkuwar1216
    @akashkuwar1216 Рік тому +2

    Be strong sis. यो गित सुनेर आँसु थाम्न सकिन...

  • @hariparsad8718
    @hariparsad8718 Рік тому +11

    अब सानु मन गर्न हुन् बबिता बहिनी जे नहुने थियौं भईहालौ अब राम्रोसँग जिन्दगी मा अगाडि बढ्नु होला 🙏🙏💕💕

  • @krishnaportel9957
    @krishnaportel9957 Рік тому +4

    सारै राम्रो भाका तर जेरि दिदी को पिडा र वेदना अनि उहाँ को जीवन को घटना ले मन अमिलो अनि भाबुक बनायो एकोहोरो निसब्द बनायो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +3

    बबिता र बालचन्द बीचको सारै भावुक दाेहाेरी बास्तबमा सुन्दा पनि रूवायाे ।।

  • @sovitnepal8794
    @sovitnepal8794 Рік тому +8

    यो गित सुनेर धेरै रोएँ आफ्नो मन बलियो बनाउनु सिस हजुर 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @ajaythapamagar512
    @ajaythapamagar512 Рік тому +8

    जीवन यस्तै हो जेरी बहिनी नानी को लागि बच्नुपर्छ

  • @mayam4817
    @mayam4817 Рік тому +4

    यो गित सुनेर सारै रोय म जेरि दिदि हिम्मत हार्नु हुँदैन 😭😭😭😭😭😭😭

  • @saskritinepal1525
    @saskritinepal1525 Рік тому +1

    हिजाे राति दिदी भाईकाे गितले रुवायाे
    फेरी अहिलेनि तेस्तै छ मेराे हालत 😥😪

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Рік тому +2

    पीडित को हो भने यहाँ गित बाट प्रस्ट भयो सारै मन छुने सब्द इन्डिया चेन्नई देखि हेर्दैछु सम्पुर्ण Miss You ♥️♥️🙏🙏

  • @biddhyakafle9059
    @biddhyakafle9059 Рік тому +9

    धेरै डर लाग्छ ,कोहि प्रती मनमा यति धेरै माया हुदाँ पनि छुट्नु पर्ने 😢😢 हाम्रो यस्तो दिन कहिले पनि नआओस् है budu shyam kafle

    • @gautamg8324
      @gautamg8324 Рік тому

      Hus ma aaudaina bicha ma hai😊😊

  • @sitasunar1004
    @sitasunar1004 Рік тому +7

    आफ्नो दुख मा पनि अरुलाइ हसाउने मेरि जेरि दिदि लाई सम्मन chh🙏🙏

  • @Maneerana1992
    @Maneerana1992 Рік тому +1

    heartouching line अत्यन्तै मार्मिक दिहोरि थियो अहिले साम्मकै म पनि त्यो शब्दमा दुबेछु पत्तै भयेन राम्रो लाग्यो 😍😍😍😍😘😘😘#bestorngjerryDi_nd tysmसबै टिमहरु लाइ😍😍😍😍😍😍🙏from_Dohaqatar🙏

  • @santakhatri2318
    @santakhatri2318 Рік тому +6

    हरेक शब्द को गित सुन्दा आँखा बाट आशु आयो 😔😰😭

  • @gyanutamang7108
    @gyanutamang7108 Рік тому +9

    मुटु नै चर्कियो ।जेरि सिस हजुर stroing हुनु पर्छ ❤️❤️😘😘🙏

  • @rachanaghimire9770
    @rachanaghimire9770 Рік тому +4

    गित सकियो तर मेरा आँसु अह रोकिएनन...😭😭

  • @deepakthapa6473
    @deepakthapa6473 Рік тому +1

    जो गए त्यो कहिल्यै आफ्नो थिएन।आसा छ मन बलियो बनाएर जीवन जिउनु हुनेछ जेरि दिदी।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +2

    बालचन्द्र & जेरी दिदीको निकै मार्मिक दोहोरी😢🙏

  • @ghanthapa3658
    @ghanthapa3658 Рік тому +7

    जेरि बईनि हजुर लाई सयौं जुनि राम्रोसँग माया रहि रहनेछ पिलिज हजुर भनेको हामराे देसकाे गहना हुनुहुन्छ मन नदुखाउनु हाेला जिन्दगीमा जेपनि बादा अाई परछनि बईनि 😥😥🙏🙏🙏🙏

  • @nirmayagurung9761
    @nirmayagurung9761 Рік тому +5

    समया र प्रस्थिति पनि कस्तो कस्तो आउदो रहेछ जिंदगी मा बिचारा छोरी छ साथ
    दोहोरी को queen जेरी बहिनी लाई अब
    आउने दिन हरू लाई मा
    राम्रो संग अगाडि बढ्न शुभकामना आज को दोहोरी सराई मार्मिक थियो नमस्ते सबै टीम लाई

  • @tikaram7653
    @tikaram7653 Рік тому +1

    धेरै मिठो लाइभ दोहरी सम्पूर्ण कलाकाक लाई सम्मान छ

  • @karunashrestha6707
    @karunashrestha6707 Рік тому

    अती राम्रो लय संगै गीत पनी
    जेरी बहिनी जिन्दगी लामो अनी सुन्दर छ छोरी को राम्रो ख्याल गरी अफनो गीत संगीत लाई अगाड़ी बढ़ाऊँनू साहसी बन्नू
    शुभाकामना छ

  • @puspakalarai
    @puspakalarai Рік тому +7

    अति मार्मिक शब्द सहित को दोहोरी 😭😭😭😭be strong jerry

  • @koorsingh8483
    @koorsingh8483 Рік тому +9

    त्यो पापी लाई बिर्सेर आफू खुसी हुनु अनि सानी नानी लाइ सधै खुसी पार्नु ????? त्यो खाते लाई कैले सुख र शन्ती नमिलोस भगवन""""" जेरि💪💪💪💪 जि लाई सधै भगवन दाइना हुन अरु केही नसोच्नु छोरी को लागि सोच्नु आफू बलियो हुनु

  • @khadkakhemInsurgent202
    @khadkakhemInsurgent202 Рік тому

    मलाई मनपर्ने धेरै लोकभाकाहरु मध्ये यो पनि एउटा हो।झन् वास्तबिक जीवन कथासङ्ग जोडीएर आयो त्यसैले मन थाम्न सकिन तर पनि ३ चोटि हेरे।
    जीवन आँसु र हासोको सङ्गम हो✅ दह्रो मन गरेर अगाडी बढ्नु बबिता बहिनी लाई धेरै धेरै शुभकामना🎤🌷👏

  • @ridhamthakuri6506
    @ridhamthakuri6506 Рік тому +1

    सारै मार्मिक हेर्दा हेर्दै आँशु झरेको थाहा नै पाईन्न❤️❤️😭🙏🙏

    • @padamlimbu6046
      @padamlimbu6046 Рік тому

      K Sankar marera roeko? Just devorse na vaeko ho. Soklai saktima badalne ho. La Kura yestai ho Nani.

  • @rubirajyalaxmishah378
    @rubirajyalaxmishah378 Рік тому +8

    Heart touching words and beautiful singing both of you. Stay strong Jeri sis ♥️we always love you 😍🇳🇵🇨🇦

  • @nitinshahi823
    @nitinshahi823 Рік тому +5

    कठै विचरा जेरि बैनि हजुरको गितले नरुने को होला र हजुरको नानि म जस्तै जिउँदै बाउको टुहुरी भईन्।अब नरुनु त्यतापापिलाई सम्झेर। तिन करोड जन्ता हजुर को साथ मा छौ।😭😭🙏🙏

  • @hiragiri1598
    @hiragiri1598 Рік тому +2

    कसम आज म यति रोए 😥दोहोरि सुनेर (तपाईहरुको बिग फयान्)

  • @gangadevigrg6223
    @gangadevigrg6223 Рік тому +2

    धेरै धेरै धन्यबाद कति मिठो गीत

  • @Zeet5234
    @Zeet5234 Рік тому +6

    यो प्रस्तुति हेरेर आँसु मात्र आउछ ।

  • @gyanugrg9456
    @gyanugrg9456 Рік тому +5

    कति पीडा हुन्छ साचो माया मा जीवन भरी यो घाउ निको हुदैन के थाहा साचो मायाको अर्थ नबुझ्ने को लागि जेरि सिस हजुर को आसुर साचो माया ले पल पल पोल्ने छ साचो माया मा येस्तै पीडा हुन्छ न मर्न सकिन्छ न बाच्न न भुलेर बाच्न सकिन्छ 😭😭😭😭😭😭😭😭😭

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 2 місяці тому

    सारै मन छुनि शब्द मा दोहोरी गीत गाउनुभएको छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @pabitrapoudel3757
    @pabitrapoudel3757 Рік тому +9

    आँसु त्यसको लागि खसाल्ने हो जसले तपाईं लाई उठ्न सिकायो,,जसले माया नै माया दिएको बदलामा यतिसम्म पीडा दियो,के त्यो मानिस आँशुको लागि योग्य हो त।।संसार यस्तै हो जेरी जी,,हामी हाम्रो लाखौ योजनाहरु बनाईरहेका हुन्छौ तर भगवानले हाम्रो लागि पहिले नै योजना बनाईसकेको हुन्छ रे,,भागमा जति छ त्यति पाईने हो।तर यतिसारो नमिठा घातहरु कसैले कसैलाई नदिए हुने,,समयसँगै बदलिने प्रयास गर्नु,,समयले नानीलाई पनि सबै कुरा सिकाउनेछ।।समय सँधै खराब पनि हुँदैन भन्छन्।।

  • @sanuthapaliya5710
    @sanuthapaliya5710 Рік тому +4

    सबै कला कार दाजुभाइ र दिदि बैनि हरु ले
    साथ दिनु होला बबिता नानिलाइ

  • @shovaachhami7948
    @shovaachhami7948 Рік тому +3

    हामरो गोर्खाली चेली मन बलियो बनाए र अघाडि बढनु परछ

  • @laxmikhadka4718
    @laxmikhadka4718 Рік тому +1

    म तेति दोहोरि नसुन्ने मान्छे हुम तर आज किन सुने सुने मन भक्कनियर आयो आसुको बलिन्धारा रोकिय

  • @jotamanroka7226
    @jotamanroka7226 Рік тому +1

    जेरी दिदिको जस्तै नचाहँदा नचाहँदै छुट्टीन कसैलाई नपरोस् ।छोरीको मुख हेरेर हिम्मत जुटाउनुस दिदी।माहौल भावुक बनाउनु हुने बालचन्द्र अनि लाफा श्याम र सम्पुर्ण कलाकारमा नमन 🙏🙏🙏🙏❤️❤️

  • @sabitapariyarofficial7701
    @sabitapariyarofficial7701 Рік тому +5

    Sarai man roiyko xa dd hajurko pida hamro pani pida ho 😭😭😭