बाबा काठे भाका,बल्ल खुल्यो जेरिको यथार्थ babita baniya jeri pradip roka raju rd

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • नमस्कार,
    जेरी सँग दोहोरी कार्यक्रम मेरो आफ्नै UA-cam channel Babita baniya jeri मार्फत लाईभ दोहोरी सार्वजनिक गरेका छौं । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।
    #pradip_roka
    #babitabaniyajeri
    #Live_dohori
    ______________________________________________________
    ______________________________________________________
    Lead Singer :
    🎤 Pradip Roka
    🎤 Babita Baniya Jeri
    ______________________________________________________
    Musician:
    Pramesh Ghimire - Harmoniyam
    Karan Pariyar - Flute
    Rajesh Gandarba - Sarangi
    Govinda Pariyar - Madal
    Ishwari Prasad Bhusal - Madal
    Kumar Lamichhan - Dholak
    Pritam Thapa Magar - Octpad
    ______________________________________________________
    Camera:
    Tarakanta BK
    Padam Lwagun
    Laxman Lwagun
    ____________________________________________________
    Audio Mixing/Mastering
    Tarakanta BK
    ______________________________________________________
    ______________________________________________________
    Shooting Studio:
    Mayur Live Studio,
    Galko Pakha Kathmandu
    © Jeri Entertainment, 2021
    ----------------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/Ba...
    Facebook:- tinyurl.com/Ba...
    Contact us at:- 9849825359
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 268

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri  Рік тому +121

    धेरै धेरै शुभचिन्तक हरुको अनुरोध स्विकार्दै ,,धोको फेरेर गाउने कोसिस,,मिठो माया को आशावादी छौ है

  • @pradiproka5902
    @pradiproka5902 Рік тому +64

    नमस्कार सम्पुर्णमा🙏🙏 धेरै समयको अन्तरालपछि बिशेष गरि काठे भाका (बाबा) लाइभ दोहोरी लिएर आएका छौ के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला धन्यवाद 🙏🙏

  • @sangitagaire4290
    @sangitagaire4290 Рік тому +7

    धेरै राम्रो छ हजुर को दोहोरि हेर्नी बानी लाग्यो कत्ति बेला आउला जस्तो हुन्छ ✋✋✋✋👍👍

  • @bimalathapa4843
    @bimalathapa4843 Рік тому +8

    सारै मिठो गित यो जोडी ले जतिको मिठो त अरुले गाउन सक्दैन यो भाकामा अझ सुनमा सुगन्ध हुनिथियो राजु ब्रदर साइड मा भैदेकोभा अर्को एपिसियोड मा राजु एन जेरि सिसको गीत सुन्न अर हेर्न पाउ

  • @gyanudhungel2990
    @gyanudhungel2990 Рік тому +21

    जेरीको फ्यान जति यता हाजिर गरौ ❣

  • @Sanjita12414
    @Sanjita12414 Рік тому +8

    यो पो हो त दोहोरी भनेको, यो जोडीले त महिनामा एकपटक यो भाकामा गित गाइदिए हुन्थ्यो❤️👏❤️👏❤️

  • @rajmyanmar
    @rajmyanmar Рік тому +25

    🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕⚘😘

  • @Sapana18
    @Sapana18 Рік тому +31

    कति राम्रो रहेछ सिस गीत।धेरै राम्रो लाग्यो।गीत सफलताको शुभकामना हजुर अनि हजुरको सम्पूर्ण टिमलाई 🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +14

    आहा कति राम्रो गित होल टिम लगाऐत प्रदीप भाइ अनि बबिता बैहिनी दुबै जाना लाई शुभ कामना छ❤️🙏

    • @pranishff6494
      @pranishff6494 Рік тому

      DdZsrddtrr tt,rfffअनञचतछत्रमन

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 Рік тому +6

    आहा सारै राम्रो गित 🤗🤗🤗🤗👏👏👏👏👏

  • @harimayatamang1276
    @harimayatamang1276 Рік тому +4

    Pradip pani ramro manxe ho tara raju bro n jeri sis ko matrai sunna maja aauxaa 💕💕💕💕💕💕💕💕💕💕💕💕💕❤❤❤❤

  • @namratarai8943
    @namratarai8943 Рік тому +16

    कति मिठो भाकामा गाउनु भयो काठे भाका जेरि बैनी र प्रदिप भाइ ले सुभकामना छ सबै दोहोरी teem लाई ❤️🎉🎉❤️❤️सधै यस्तै राम्रो गित सुन्न पाउ🙋👌🎉🎉

  • @hirathapa4578
    @hirathapa4578 Рік тому +3

    Nice song babita sis❤️❤️🙏🙏

  • @sapubhujel331
    @sapubhujel331 Рік тому +2

    धेरै मनपर्ने भाका यो त्यही माथि दुबै जना मनपर्ने कलाकार क्रोयसिया देखि को माया lot's of love both🙏🙏❤️ Babita di always be strong ❤️

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 Рік тому +5

    गित धेरै राम्रो लाग्यो सिस र दादाले गाउनुभएको यो गित सुभकामना प्रदिप दाजु र जेरि सिसलाइ उन्ति प्रगतिको हासि खुसि हुनुहै सिस

  • @Kantabhattarai33
    @Kantabhattarai33 Рік тому +2

    हृदयस्पर्शी गीत जेरी नानी र प्रदीप बाबुको

  • @mobighale
    @mobighale Рік тому +4

    यता सुन जेरि फर्कियर फेरि भन्ने छैन आइन्छ।
    ए किन पर्यो मर्न केही प्रगती गर्न तिमी जस्तो चाहिन्छ
    नबोल मन मारी तिमी जस्तो साहसि नारी चाहिन्छ।
    100%सहि कुरा🤘प्रदीप ज्यु को कति राम्रो मिठो शब्द चयनले बनेको गीत।
    जेरी ज्यु प्रदीप ज्यु सारै मिठो दोहोरी🙏

    • @pradiproka5902
      @pradiproka5902 Рік тому +2

      धेरै धेरै धन्यवाद यो मुल्यांकनको लागि हजुर

    • @malalama3335
      @malalama3335 Рік тому +1

      सारै राम्रो गित तर अब तपाईहरू ले मर्ने मछु भन्ने नगरीसके ल कारण मेरो मन दुख्ने गर्छ कृपा स्वगेमा परवीन्छु नभन्नु जेरी अब थुकेको थोप्पा लाई हेर्ने / साथ दिने होइन ल

  • @rechandra7825
    @rechandra7825 Рік тому +2

    धेरै रमाइलो लागयाे जेरि बहिनी कति मिठाे भाका

  • @rapsongs481
    @rapsongs481 Рік тому +4

    100पटक हेर्दा पनि नथाक्ने म जेरि दि र प्रदिप दाइ को फेरि हेर्न र सुन्न पाएको धेरै खुसी लाग्यो ♥️♥️♥️♥️ प्रदिप र केतु दि को फेरि part 2पनि सुन्न पाइयोस्।।।।।

  • @tamanggyanimaya8579
    @tamanggyanimaya8579 Рік тому +5

    Rajuuu Ra jerriko dohori Sunna man xa hai feri.

  • @manjukhadkakhatri7192
    @manjukhadkakhatri7192 Рік тому +4

    बिचार जेरी र Pardeep ko maya मन छोयो है मलाई Best of luck ❤️❤️❤️❤️❤️🙏🏽

  • @herogaming2124
    @herogaming2124 Рік тому +2

    Very nice song jeri sis 🙏🙏🙏🙏 sadii yesarini ramro ramro sunn pahu soo miss u jerii sis

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Рік тому +12

    आहा यो काठे भाका गित एकदम मन पर्ने म पुर्ब भोजपुरको मान्छे भए पनि पहिले देखिनै मन पर्ने गित हो मैले यो गित खोजीखोजी हेर्ने गर्छु र धेरै भाका मिलाएर गाउने मान्छे गायक गायिका प्रदिप र जेरि जि ले गाउनु भको धेरै राम्रो सुहाउछ सधै सफलताको शुभकामना 👌🙏🙏🙏

    • @kaluanjan8461
      @kaluanjan8461 Рік тому +2

      वोव सहि हो 👍️👍️👍️🙏🙏🙏

  • @anshugorkhalimaautasachane4204

    जेरी दीदी र प्रदीप जी को हरेक सब्द ले मन भाकानीयर सास फेरन गार्यो हुंछ मलाई 🥹🥹🥹🥹🥹

  • @lilashrestha7502
    @lilashrestha7502 Рік тому +2

    धेरै राम्रो छ जति सुने पनि सुनिरहु लाग्ने गित

  • @dhansunar4961
    @dhansunar4961 Рік тому +1

    येकदम मन पर्यो जेरी बैनी सारै राम्रो लाग्यो येस्तै येस्तै गितहरु फेरिपनी गाउनु होला है😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏

  • @DolmaSherpa-zd6vh
    @DolmaSherpa-zd6vh 2 місяці тому

    Derai choti sune yo geet kahilei pugena yo geet sunera malai ❤❤❤❤

  • @saritapal9741
    @saritapal9741 Рік тому +8

    Jeri baini is best singer dami dohori ❤

  • @jamunakafle8888
    @jamunakafle8888 Рік тому +8

    म त जेरी बैनीको विग फ्यान हुँ । रहेक गीत हेर्छु ' रहेक प्रसंगका गीतमा अत्यन्तै मिठास पाराले शब्द चयन गर्नु हुन्छ कतै कहिलै कमी देख्दिन । सधैं अब्बल हुनु वैनीलाई लाखौ शुभकामना🙏🙏💞🌹🌹

  • @manibaraili7406
    @manibaraili7406 Рік тому

    हुन त लाइभ दोहोरी रोमान्टिक हुन्छ,तर यो दोहोरिले त मनै रुवायो,जेरि को रियल कहानी भएर!

  • @shankarrai602
    @shankarrai602 Рік тому +1

    Kathe vaka ko king pradip & jeri

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 Рік тому +1

    हेरि बहिनी हजुरलाइ नदेखे पनि हजुरको सुपर हिट गीत सुन्दा मार्मिक लाग्यो बरै जिन्दगी काँगएर ठोक्ी

  • @Prettymagar6624
    @Prettymagar6624 Рік тому +9

    याे भाका सारै मन् पर्ने झन उहाँ हरु ले मीठो मीठो शब्द मा गाउनु भयो धेरै धेरै बधाई 2वै जना लाई best of luck 👍 Jeri Ra Pradip Lai 🙏🙏🙏🙏🙏

    • @GomaShah-lg5rr
      @GomaShah-lg5rr Рік тому

      यो काठे भाका सारै मिठो

  • @nilimabasnet5887
    @nilimabasnet5887 2 місяці тому +1

    ❤❤❤❤❤

  • @jayaramchaulagain8220
    @jayaramchaulagain8220 Рік тому +2

    Wow very nice songs 😻😻

  • @aayushtmg6277
    @aayushtmg6277 Рік тому +2

    Pradip roka daju king of live dohori and Queen fo babita baniya Jerry lots of love from hetauda ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @idapps2044
    @idapps2044 Рік тому +8

    Song very amazing and touching😭be Strong my heart Jeri Sis🙏❤️and Congratulations both of you❤️❤️love you ❤️

  • @bimaltamang480
    @bimaltamang480 Рік тому

    अती राम्रो छ जेरि दिदी हिमत गर्नु है

  • @niraj_kumar583
    @niraj_kumar583 Рік тому +4

    आहा कति मीठो अनि उत्कृष्ट शब्द चयन हरु !म त हजुरहरुको उसै पनि बिग फ्यान बधाइ अनि सफलता को हार्दिक सुभकामना❤️❤️🙏🙏

  • @prabh706
    @prabh706 Рік тому

    वाउ कति सुनिरहु लाग्ने

  • @panukarki9390
    @panukarki9390 Рік тому +3

    साह्ै मिठो भाका दुबैजानाको

  • @khemkumar7673
    @khemkumar7673 Рік тому +2

    Very nice songs jeri diju 🍓🍓🍓👌👌👌

  • @durgapaudel1709
    @durgapaudel1709 Рік тому +2

    Jeri bahini ko jun geet pani perfect lagxa

  • @livetvjpdhakal242
    @livetvjpdhakal242 Рік тому +7

    उत्कृष्ट jodi प्रदीप भाई र बबिता जेरी लाई धेरै धेरै शुभकामना उत्कृष्ट दोहोरी गीत 💐🎆🙏

  • @nirmalachand9971
    @nirmalachand9971 Рік тому +4

    Dherae Maya xa dijju💖❤️

  • @abishekpkr100
    @abishekpkr100 Рік тому +2

    Dami

  • @miradhakal3825
    @miradhakal3825 Рік тому

    Gorkhali cheli babita utarotar pragatiko kamana

  • @shovaparajuli4499
    @shovaparajuli4499 Рік тому +3

    Really heart touching excellent dohori

  • @shashilama4036
    @shashilama4036 Рік тому +3

    धेरै पर्खैको बल्ल सुन्न पाइयो both of my best singer❤️❤️❤️

  • @sunillama4472
    @sunillama4472 Рік тому

    सारै मन छुने गीत गाउनु भयो अर्को भाग पनि तपाईंहरू दुवैको हेर्ने धोको छ भाग 2 चाडैनै हेर्न पाउ

  • @rita123stha7
    @rita123stha7 Рік тому +3

    strong hunu parxa jeri dd😍😍

  • @menukathapa5611
    @menukathapa5611 Рік тому +2

    Dami xa hai 😘😘😘

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Рік тому

    मलाई पनि यक्दमै मन पर्छ यो भाका

  • @kamalarai3698
    @kamalarai3698 Рік тому

    Kati ramro sabda ho k badhai chha dubai jana lai

  • @hurmatikhadka212
    @hurmatikhadka212 Рік тому

    यो गितको सब्दमा जेरिबुनुको पिडा झल्काउने जस्तै छ

  • @gautamthakulla4249
    @gautamthakulla4249 Рік тому +3

    अति उत्तम सारै राम्रो लाग्यो dd सुभकामना

  • @rbentertainment_07
    @rbentertainment_07 Рік тому +3

    आहा अति मन पर्ने भाका ❤️❤️अति नै मिठो सब्द ..मन छोयो❤️🙏

  • @tikathakuri931
    @tikathakuri931 Рік тому +7

    nice song didi🙏🙏🙏🙏

  • @ichchasailakgemthikxa2595
    @ichchasailakgemthikxa2595 Рік тому

    जीवन मा अभाब ले पुर्णता को निर्माण गर्दछ कुनै यौटा ढोका बन्द भयमा हजारौं ढोका खुल्ला हुनको लागि हो अरुलाइ आँसु झार्नु भनेको आफु कम्जोरी भय जस्तै हो तपाईं लाई केइ को कम्जोरी छैन तपाईं सामु दर्सक श्रोता छ अगाडि बढानु सधै साथ छ।

  • @bibekdevkota7965
    @bibekdevkota7965 Рік тому +4

    Dherai ramro ❤ lots of love both of you Pradip dai and jerry didi 🎉❤❤❤

  • @ramakhatri4921
    @ramakhatri4921 Рік тому +1

    man xoyo aashu jhareko thahai vayena love you jerry sis congratulations all

  • @rajurai2432
    @rajurai2432 Рік тому +1

    Beautiful song .. ,,

  • @dvgbeetffgh847
    @dvgbeetffgh847 Рік тому +2

    jerryko gittt sunerrr runu man lakxa😭😭😭😭

  • @dangidipa3198
    @dangidipa3198 Рік тому

    Nepal gayara chahana rodhi gar jane rahar🥰🥰🙏

  • @minathapamagar3421
    @minathapamagar3421 Рік тому +3

    Wow wow super hjr🙏🙏🙏🙏🙏💐💐💐💐💐💕💕💕💕👌👌👌🌹🌹🌹

  • @gopalmager1195
    @gopalmager1195 Рік тому +1

    awesome waching from kuwait big fan

  • @rasmitabakhrel1089
    @rasmitabakhrel1089 Рік тому +3

    Nice song diju🥰dharai Maya🥰❣️

  • @krishnabasnetofficial1996
    @krishnabasnetofficial1996 Рік тому +1

    जस्ले मेरो comment पढ्दै हुनुहुन्छ उहाँको परिवारमा भगवानले कल्याण गरून❤❤🙏🙏

  • @pratikshaghimire9704
    @pratikshaghimire9704 Рік тому +1

    Yo pradip vanda raju rd sanga Ko dhohori herna Majja huncha. Yesko kura nasunnu jeri sis ani raju sanga milnu

  • @ambikarimal328
    @ambikarimal328 Рік тому

    Very nice jeri dd

  • @manibaraili7406
    @manibaraili7406 Рік тому

    अतेन्तै राम्रो लाग्यो

  • @laxmidanuwar9883
    @laxmidanuwar9883 Рік тому +2

    diju yakdam man xoyo hajurko gitle

  • @smilehumagain4220
    @smilehumagain4220 Рік тому +2

    Fav Jeri❤️

  • @sukhram1664
    @sukhram1664 Рік тому +1

    very heart touching 😍😍😍😍💝 song jerii sis😭😭😭😭😭😭😭😭😭😭

  • @ashalu224
    @ashalu224 Рік тому +3

    Nice song dedi ❤🙏

  • @sarmila4439
    @sarmila4439 Рік тому +4

    Nice song congratulations all the best

  • @bidurkhadka2115
    @bidurkhadka2115 Рік тому

    Dherai ramro xa best wishes

  • @priyasanjel4802
    @priyasanjel4802 Рік тому +2

    निकै मीठो ❣️❣️

  • @satmilakarklkarki544
    @satmilakarklkarki544 Рік тому +1

    So sweet ❤️❤️❤️🙏🙏🙏

  • @ujjwolneupane8577
    @ujjwolneupane8577 Рік тому +2

    Kati ramro

  • @dipuneupane8994
    @dipuneupane8994 Рік тому +3

    Nice song sis hjurko harak get hearxu safalta ko suvakamana sis🌹🙏😭💐

  • @deepaksunar7966
    @deepaksunar7966 Рік тому

    Jari DD hajur KO ma fan ho ❤❤❤ sarai Ramro lagxa hjr KO tukka

  • @laxmichaulagain5524
    @laxmichaulagain5524 Рік тому +6

    Beautiful songs

  • @sharadaadhikari9584
    @sharadaadhikari9584 Рік тому

    God good thanks for your response

  • @sanjanagiri8820
    @sanjanagiri8820 Рік тому

    Ty so much dherai paxe yasto vaka ma geet sunna paiyo❤️❤️❤️🥰🥰🥰☺️

  • @minakali8481
    @minakali8481 Рік тому

    Babita diju❤️❤️❤️❤️

  • @shivapanta658
    @shivapanta658 Рік тому +2

    दुबै जनाको राम्रो छ।जेरी रेडियो नेपालको लोकगित प्रतियोगितामा भाग लिउ है तिमी सारै राम्रो गित बनाउछौ र गाउछेउ पनि♥️♥️

  • @arjunsedai7630
    @arjunsedai7630 Рік тому +2

    Nice dohori both of you

  • @harinepal1059
    @harinepal1059 Рік тому +2

    अतिनै हृदय बिदारक

  • @nishal9033
    @nishal9033 Рік тому

    Aaha kati ramro ❤❤❤

  • @punyakhanal3448
    @punyakhanal3448 Рік тому +3

    बधाई अनि गित सफलता को शुभकामना भाइ राजा

  • @reshammajhi9898
    @reshammajhi9898 Рік тому

    Nice

  • @laxmikckc236
    @laxmikckc236 Рік тому

    Wow super

  • @amarramarokaya4565
    @amarramarokaya4565 Рік тому +1

    Sarai mitho geet sis

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 Рік тому +1

    कति मिठो गित हो बहिनि हजुरहरू दुबैजना धन्यबाद छ 💓💗❤️🌹🌹💗💗❤️🌹💗💗

  • @legendgaming-wf2xt
    @legendgaming-wf2xt Рік тому +5

    Very nice song🙏🙏🙏🙏

  • @bijayabaniyaofficial4740
    @bijayabaniyaofficial4740 Рік тому +5

    हेरेर प्रतिक्रिया दिनुहोला है यो हृदय बिदारक दोहोरी 🙏

  • @radhikathapa2939
    @radhikathapa2939 Рік тому

    Jindagi maa aba kei chiz ko dhak xaina
    Tmro aashu puchne ni hak xaina💔💔

  • @laxmisitaula5378
    @laxmisitaula5378 Рік тому

    Man pryo sarai

  • @diyancbabu1407
    @diyancbabu1407 Рік тому

    Dherai ramro x