अन्तत: जेलबाट निस्किए सिधाकुरा टिम, भन्छन् बरु ज्यान जाला तर समाचार लेख्न रोक्दैनौ | The Dark File
Вставка
- Опубліковано 5 жов 2024
- #Sidhakura#DarkFile#Onlinetvnepal#yubrajkandel
Host : Dipak Giri
Guest : Yubraj Kandel, Nabin Dhugana
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
सत्यकाेजित एकदिन अवस्यहुँनेछ सलामछ हजुरहरुलाई
जनता साथमा छ सबै फाइल खोल्नु होस् जेलमा कोच्नु पर्छ लडिनइ रहनुहोला
Congratulation congratulation बधाई छ वेलकम ब्याक छ ल युवराज कडेल र नवीन जीलाई😊
शुभकामना युवराज जि एवम् सिधाकुरा टिम हामी छौ साथमा
राजनीतिमा रास्वपा र पत्रकारमा अपिल त्रिपाठी ,सिधाकुरा टिमबाट देशका भष्टचारी सासकलाई खतराको घण्टी बजिरहेको छ ।सलाम छ सिधाकुरा टिमलाई 🙏🙏🙏
सत्यको जित हुन्छ
दाईंहरु नेपाली सञ्चारको एक ठूलो स्थम्भ हुनुहुन्छ ।
अझ कडा हुनु हुन आग्रह छ ।
१२ भाई लाई पत्रकारिता के हो भने कुरा तपाईंहरू ले सिकाउँदै हुनुहुन्छ।
नेपालीका न्यायाधीश ९५% भ्रष्टाचारी छन, अझै मधेस प्रदेशमा प्रत्येक न्यायाधीशहरूले बिचाैलिया मार्फत रकम लिएर फैसला गर्छन ।
डराउने कुरै छैन पत्रकार को कामै भन्ने हो लेख्ने हो
पत्रकार द्वय हजुर हरुलाई नमन सलामछ यो भ्ररष्टाचारी द्वय काला कांग्रेस र ऐमाले हरुको सरकार छ भ्रष्टाचारी हरुले जे पनि गर्न ँछुट छ। भ्रष्टाचारी भ्ररष्टाचारी हरुको सरकार लाई बहिष्कार गरौं। जय होस नेपाली स्वाभीमानी जनताहरुको।
मईले भनेको थिए एक हप्ताको शिक्षा लिनेको लागि हो अदालतले हजुरहरुलाई थुनेको तर झन् मजबुत भएर आउनु भएको छ सत्यको जित भएको छ यो भन्दा धेरै भ्रष्टाचारीलाई बाहिर ल्याउनुपर्छ पत्रकारको धर्म हो निडर 2पत्रकार लाई सलाम छ सधैंभरि यस्तै गरि अगाडि बड्नु होला 🙏
सत्यको जीत भएको छ जनताको आवाज बन्द गर्नु पाइदैन 🎉🎉
जहाँ सत्य छ त्यहां सफलता र बिजय अवश्य हुन्छ । बधाई धेरै धेरै बधाई ।
अन्तत: जेलबाट फाइल बोकेर निस्किए सिधाकुराका युबराज कडेल, भन्छन् अब झन ठुला फाइलहरु खोल्छु.....(भिडियो) ua-cam.com/video/rfaEYuqPBsE/v-deo.html
धेरै नमन छ सर हरु लाई 🙏🙏🙏🙏🙏अन्न्या को बिरुद्ध लेख्न नछोड्दिनु होला🙏🙏🙏🙏
Sahi ho
सत्य को जित भयो good luck
❤❤❤नेपाल अामाका सचा सपुतहरुकाे जयहाेस❤❤❤🎉🎉
अपराधी भ्रष्टाचार सरकारले सत्य बोल्ने राम्रो काम गर्ने सबैलाई यसै गरि दु:ख दिन्छ तर नेपाली जनताले यसको हिसाब राखेका छन। रिजल्ट आउन समय लाग्ला तर हिसाब अबस्य हुनेछ ।बधाई छ जेलबाट निस्किनुभयका दुबै जनालाई ।
सलाम छ ❤
सही हो यो डराउनु पर्दैन ।फाईल खोल्नु पर्छ चाहे जस्तो सजायहोस।जसलाई छानबिन हुन पर्छ त्यसलाई पकडन सरकार।यीसरकारलाई त १२ भाइ मात्र जन्दछ अरु जान्दैन।ज्यान मारा कैलाश सिरयियाको बारेमा पनि बार बार लेखीदिनु परो।
मुजीहरु माफि मागेर आएछन । हीम्मत भए माफि नमागी कारागार बसेको भए हिम्मतिलो हो ।
धेरै धेरै सुभकामना ❤
सत्यको विजय अबस्य हुन्छ। ढिलो चाँडो मात्रै हो।
बधाइ छ ,युबराज बाबू अनि नवीन बाबू दुबैलाइ
Sahi kura ho ubavaneko yesto sahasi hunuparx verry nice job
Go Ahead All The Best
Good luck
Satya ko jit ho.
मेराे full support xa.
Very good e vrasta Lutara haru lai thagan lagaunai parcha
You are great,Kandel bhai.
Jay hos Bhai haruli❤❤❤🎉🎉🎉
सतयकाे जित हुनछ
सायद याे भनाई भित्र धेरै डर छ जे हाे वास्तविक त्याे आएकाे छैन
Salute both of you❤❤
शुभकामना सिधा कुरा टिम
सत्याको जित हुन्छ
एमाले कांग्रेस का खाते भर्सटचारि नेताहरुले पुलिस प्रशासन वकिल सबै किनेको छन् ई निर्दोश पत्रकार लाई दु:ख दियो तिमिहरुको छोराछोरी लाई नि यस्तो होस
जेलमा देश र जनताका लागि जानू भयकाेमा बधाङ छ,सममानित नेता बननु भयाे।चारसय मुददाकाे सेटिङ पुन अाउन किनकि अझ जनताले विश्लेषण गरने र सतते तथथे केलाउने अबसर बनने छ।अदालतका नेययाधसि भनदा जनता पनि कम छेनन।
हेर नेपाल का मीडिया भनाउदा हरु सबैलाई डर छ सीधाकुरा का टीम छुटेको मा कोई आएनन् मात्र लालीगुराँस र अनलाइन tv मात्र छन्।
Hajur haru ko yo ladai❤ho jit bhako xa ladaiko aba ko din la jhanai datera lagnu hola bhadhai chha hajur haru lai
badai cha🎉🎉🎉...aba sabai yuba sadak ma aaunu parcha..
Thank you
thaku
Congratulations sir
GOOD JOB
कस्तो देश समाचार प्रकासन गर्दा जेल जान पर्ने 😂 तै ठाँउ मा कैलासे मुर्दार जान नपर्ने 😂
Salute such a brave 🧍♀️ 👨🦱
La badhai xa dubai janalai aaune dinharuko lagi subhakamana💐😍
❤❤❤❤
Good luck ❤❤
एकजना छन् युवराज सफल र कन्न्तिपुरे अनि बार भाइहरु
र अर्को तिर युवराज कडेल, सिधा कुरा अनि.....
Good luck 🙏
good sir
युबराज हाे नि 👍️🤣🙏🙏याे देश काे ।
Good job
भोलि बाटै फायल खोल्नुस🙏🙏🙏
Congratulations 🙏🌹🌹🙏
Good job brothers 👍
अदालत ,अक्तियार पुलिस,भन्नेकाे काङ्ग्रेसी र एमाले देखि नियुक्ति छन तिनले गर्ने भनेको कानुन अनुसार हैन नेताले र ठुलाे मिडियाले चाहे अनुसार फैसला गर्छन अब जनता जाग्नु पछ ।
good luck both of sir 🎉❤❤👍
Hamro baglunge bhai❤
Good luck Babu🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Big respect 💪💯
Salute 🫡
Salam❤❤❤
satya ko bijaya huncha salam 6 vaiharulai
good job bro
फुर्ति लाउनुपर्दैन । काम गर के काम जनता को पक्षमा निश्पक्ष समाचार सुन्न पाइएला त?? यति कै प्रेस स्वतन्त्रता ल्याइएको होइन। धेरै बलिदान बाट आएको हो। पत्रकार भन्दा जनता पनि कम सचेत छैनन्। नेपाली पत्रकारिता कसरी चलिरहेको छ। धेरै नेपाली जनतालाई थाहा छ।जब सम्म पित पत्रकारिता भै रहन्छ। तब सम्म यहि हुने हो। जनता गुमराहमा राखेर के नै हुन्छ र?
❤❤❤❤❤🎉🎉🎉🎉🎉
अब 84 मा गगान को एरिया बाट घन्टि मा उठनु होस बाकि जन्ता छ्न
👍Jay Nepal 🇳🇵ajai bhastachari chor jhole ko ko xa sabaiko kartut dekhaidinu hola hami janta maj🙏🇳🇵💪❤👍
Ramro kura vrastachariko tuppima taneraroi roi garnuparxa
Satyako jit vayo
Satte ko Jit Jasari ni Hunxa Sab Chor haru Lai Jel kojnu Parxa Good Luck Sodha Kura Tim Lai
sattyako jit abasya hunx
🎉🎉🎉🎉🎉🎉🎉🎉
👏🏽👏🏽👏🏽👏🏽🎖🎖🎖🎖
Hami chaum tapaiko sath ma
Hiro pattrakar haru
Sahi ho aba rabi balen harka le saath dinu parcha ani janta le saath dinu parcha
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Aaj xuttnu vaya xa khusi lago mairo man parnai samachar data haru
Best of luck and best wishes thoknus kp sheriyaa prachand maadhav aarju Manju Ramchandra Gokul baaskotaa yogesh gagan Ram hari khatiwadaa sharmaa etc etc etc etc lagaayat 12 vaai lagaayat 50 aru narapichhas haru kaa truth truth kuraa
Tin mahina jail rakhne adalat le nirnaya diyeko hoina r
😅
Sahi Samachhar Lekhne Patrakar Lai Janta Ko Thulo Support Chha. Paisa Le Bikeka Jhuta Samachhar Lekhne Patrika, Kantipur TV, Patrakaar Lai Chhai Danak Dikana Khednu Nai Parchha.
Tara janata le yo bisaye ma awaj uthayna sabai neta ko jole baye satyako jole kohi pani bayna ak jhut huna jaruri xa hami janata kina ki derai chor neta ko jole bayra kohi bolena
Lo bhai badai xa marda ko xoro satty kuro khotal xa. Satty ko sadai jita hunxa.dan' t wori
Yo ssla chor sarkarko kam xin
🔔🔔👉🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔👉
Thank you both of you salam chha you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Natak chor haruko
सत्यको जित हुन्छ
Good luck
❤❤❤❤
Good luck 🤞