रामजी खाँड सँग निर्जलाको फेरी कडा दोहोरी | Ramji Khand VS Nirjala Gurung Sarangi Sansar Ep 591

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #RamjiKhand
    #NirjalaGurung
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 591
    =======================================
    Orginal Song : बन्दिपुरे सोल्टिनी || Bandipure Soltini
    ♪ Vocal:-
    Ramji Khand
    Krishna Gurung
    ♪ Lyrics:-
    Shiva Hamal
    ♪ Music:-
    Ramji Khand
    Original Video Link: • Bele Chhyaba mo || Ban...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Ramji Khand
    ♬ Nirjala Gurung
    =======================================
    =======================================
    Musician Team
    Musician Team
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Gem Thapa Magar - Keyboard
    ♬ Pramesh Ghimire - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Govinda Pariyar - Madal
    ♬ Kumar Lamichhane - Madal
    ♬ Gobinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    ♬ Suraj Shrestha - Bass Guitar
    =======================================
    Technical Team :
    🎥 ‪@TarakantaBk‬
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

КОМЕНТАРІ • 464

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +13

    सबैको प्यारो गायक रामजी खान र अनुसासित सस्कारी गायिका निर्जला गुरुङ बिच को पान को पत्ता को अपार सफलता पछि झनै रमाइलो नयाँ भाकामा दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो ,
    यो दोहोरी पनि ट्रेडिङ 1 मा पुगोस भन्ने कामना गर्दछु !

  • @ramjikhandofficial
    @ramjikhandofficial Рік тому +8

    वेले छ्यावा मो,वोल्दिन भने पनि वोलम वोलम लाईरहनि, हेर्दिन भने पनि नजर त्यतै गईरहनी वन्दिपुरे सोल्टीनी वेले छ्यावा मो!👌

  • @halatkharabbhim644
    @halatkharabbhim644 Рік тому +12

    आहा कति आनन्द अनि रमाइलो दोहोरी हो राम्जी अनि निर्जला बहिनी अहिलेको चर्चित गायिका हरेक गित हेर्ने अनि सुन्ने गर्छु। सारङ्गी सन्सार त न छुताइ हेर्छु । धन्यवाद कमल दाजु एति रमाइलो बाताबरण बनाइदिनु भएकोमा।

  • @mgrbaral4575
    @mgrbaral4575 Рік тому +4

    सर्व प्रथम आयोजक समिति सारङ्गी संसार र उपस्थिति सम्पूर्ण मा नमन रामजी सर त पहिला देखि नै बिग फ्यान साथ मा अहिले आएर चर्चित निर्जला पनि फ्यान हुन पुग्यो डोय को लोकदोहोरी जत्ति सुनियो उति नै सुन्न मन लाग्छ यसरी नै अर्को अपीसोड पनि यसरी नै चीज लाई रामजी को साथ मा राखेर रामजी र निर्जला को दोहरी हेर्न पाउ

  • @user-de2jv5me8r
    @user-de2jv5me8r Рік тому +12

    पानको पत्ता दोहोरीको अपार सफलतापछि को यो मिठो दोहोरी पनि सफलताको अग्रिम शुभकामना🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +39

    राम्जी खाँड र, निर्जला गुरुङको निकै रमाइलो
    दोहोरी हेरेर समयको सदुपयोग गरौं है👏😍🙏

  • @kamalalama2919
    @kamalalama2919 Рік тому +14

    अहिले सम्मकै मलाइ मन पर्ने गायक राम्जि खाण अनि अहिलेको स्वस्थामा चिज गुरुङ ❤❤

  • @sagarmagar6540
    @sagarmagar6540 Рік тому +4

    राम्जी र निर्जला को जोडी मन पराउने यता हाजिर

  • @user-ch3oz2wm1o
    @user-ch3oz2wm1o Рік тому +13

    आहा दामि रमाईलो दोहोरी सारङगी सँन्सार परिवार लाई शुभ कामना

  • @kamalarana8528
    @kamalarana8528 Рік тому +13

    यस्तो पो दोहोरी परिवारसंग बसेर सुन्न हेर्न सकिने शब्द चयन पनि उत्ति कै राम्रो , रामजी र निर्जलाको हरेक दोहोरी हेर्दै आइरहेको छु । सारै मन पर्ने जोडी

  • @user-lg8jc8xe8q
    @user-lg8jc8xe8q Рік тому +5

    सिद्धार्थ आले मगर र निर्जला गुरुङस्यानीको दोहोरी गीत जति सुन्यो उत्ति सुन्न मन लाग्ने यहाहरू दुवैलाई धेरै धेरै बधाई छ ।

  • @indragurung878
    @indragurung878 Рік тому +7

    अति मिठो लोक दोहोरी गीत रामजी र निर्जलको।

  • @honeymgr6625
    @honeymgr6625 Рік тому +5

    Nirjala gurung fans hajir hum ta yeta guys 😊❤

  • @rabiale984
    @rabiale984 Рік тому +11

    पानको पत्ता छ को अपार सफलतापछि आज फेरि सारंगी संसारमा रामजी खाँण र निर्जला गुरुङ को आजको प्रस्तुति पनि असाध्यै रमाइलो साथै भाकापनि निकै राम्रो लाग्यो नेपाली लोककला र संस्कृतिको संरक्षक सारंगी संसारलाई विशेष धन्यवाद तथा शुभकामना 🎉🎉🎉🎉

  • @bamdevmagar4366
    @bamdevmagar4366 Рік тому +9

    साह्रै मिठो रमाईलो दोहोरी निर्जला र राम्जिको ।

  • @baltamang9038
    @baltamang9038 Рік тому +8

    चीज गुरुङ र निर्जलाको त्यतिकै मार्मिक शब्द सङ्गै सुमधुर स्वरमा गीत सुनेको थिएँ आज सारंगी संसारमा फेरि यति मिठो भाका लय मिठास शब्दमा रामजी र निर्जला बहिनीको सुमधुर स्वरमा गीत सुन्न पाउँदा खुशी लाग्यो।।
    सारंगी संसारको सम्पूर्ण टिमलाई विशेष धन्यबाद।।

  • @ajaypariyar1602
    @ajaypariyar1602 Рік тому +7

    My favourite singar Ramji khand daa ❤❤
    नेपाली लोक दोहोरी को किंग भनेकाे रामजी दा नैं हुनु हुन्छ ❤❤❤

  • @narchhantyal9116
    @narchhantyal9116 Рік тому +4

    राम जि खांद र निर्जला को घम्सा घम्सी रमाइलो छ ।आंधी खोले मोलो गित ले आंधी वार पार गर्दै सेती दोभान , चिलाउने भत्ती , फेदि ,हुँदै उकालो कार्की नेता को बातो हिदेको सम्झना दियो दन्यबाद साराङ्गी संसार परिवार

    • @BelGhale-nc9zq
      @BelGhale-nc9zq 5 місяців тому

      M..e...hbithgynqmmkrkrkkkkkjàuuijr

  • @ganeshgurung8000
    @ganeshgurung8000 Рік тому +2

    Ramji khad ra baini Nirjala ko prastuti atinai utkristha xa dubaijanalai safalta ko subhakamana Vanna chahaxu ra sath sathai sarangi sansar ko sampurna team ma Kamal bhai lagayat sampurna instrument 🎸🎷 sathiharulai ani hamro barpaki daju bhai ani dd bainile dherai ramro nitrey najnema ekdam maan paryo sampurna lai dhanyawad vanna chahanxu jai Sangeet ❤❤

  • @lilgurung4230
    @lilgurung4230 Рік тому +3

    अत्ति नै राम्रो निर्जला र रामजी सर को दोहोरी रचनामा गुरुङ भासा पनि जोडिदिनु भकोमा हर्सित छु

  • @hikmatgurung9627
    @hikmatgurung9627 Рік тому +27

    उत्कृष्ट प्रस्तुति रमाइलो अनि आनन्दको अनुभुती भयो सबैलाई धन्यवाद तथा उत्तर उत्तर प्रगतिको कामना !!!!🎉🎉🎉❤

  • @ramharikhatri761
    @ramharikhatri761 Рік тому +4

    निर्जला बहिनीको अब अरूसँगको दोहोरी खल्लो लाग्ला जस्तो भो !

  • @Mz-gamin12
    @Mz-gamin12 Рік тому +8

    राम्रो गितमा कति राम्रो नाच्नुभको दुई जना दाइले❤

  • @mekhrajdura3988
    @mekhrajdura3988 Рік тому +5

    ramji khad ra nirjala bainiko geet saharai ramro lagyo

  • @gobardhanpun7808
    @gobardhanpun7808 Рік тому +17

    आहा क्या राम्रो गीत अनी शब्द चयन धेरै धेरै राम्रो प्रस्तुती दुबै जना लगाएत सम्पूर्ण टीमलाई हार्दिक नमन 🙏🙏❤️❤️👌👌

  • @sobhakhartimilsina8337
    @sobhakhartimilsina8337 Рік тому +13

    धमाका धमाका उस्तै प्रखर गायक गायिका। निर्जला नानी को उत्कृष्ट । उज्वल भविष्य। राम जी सर त यसै भइहाल्नु भयो।

  • @user-lg8jc8xe8q
    @user-lg8jc8xe8q Рік тому +3

    सिद्धार्थ आले मगर र निर्जला गुरुङस्यानीको दोहोरी गीत जति सुन्यो उत्ति सुन्न मन लाग्ने यहाहरू दुवैलाई धेरै धेरै बधाई छ ।
    😮

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +39

    रामजी खाँड दाजु र निर्जला बहिनिको ठूलो फ्यान है हेर्न आतुर छौँ शुभकामना सम्पुर्ण लोकदोहोरी कलाकार हरुमा मेरो उच्च सम्मान र निर्जला बहिनिको उजल भविस्य को पनि कामना गर्न चाहान्छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @shalikrambista5155
      @shalikrambista5155 Рік тому +2

      Ek dam mitho lagyo

    • @khembahadurgurung7989
      @khembahadurgurung7989 Рік тому

      1¹¹

    • @GurungVai977
      @GurungVai977 Рік тому

      जति सुन्याे तेति सुन्न मन लाग्ने अनि जति हेर्याे तेति हेर्न मन लाग्ने निर्जला अनि रामजिखाडकाे प्रसुस्ती👏👏

    • @blackbulls925
      @blackbulls925 Місяць тому

      ​@@shalikrambista5155😊

    • @sameerxettri7172
      @sameerxettri7172 3 дні тому

      @@GurungVai977p

  • @lokeshbist111
    @lokeshbist111 Рік тому +1

    रामजी खाँण जि ले गाएको दोहोरीमा बेग्लैकिसिमको मजाआँउछ ❤❤❤❤

  • @samikshyalohorung9112
    @samikshyalohorung9112 Рік тому +4

    धेरै राम्रो छ राम जि र र्निजाल बैनीलाई सलम छ । प्रगति बनाेस❤❤

  • @user-jb4vk2sg4g
    @user-jb4vk2sg4g Рік тому +3

    ठकुरी र गुरुड स्यानी नानी ले लोक दोहरी को स्वाभव बढायो धन्याबाद सारड्गी सॅन्सार

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +3

    रामजिखाँड र निर्जलागुरुङ्गकाे दाेहरिलाइ धन्नेबाद उज्जल भबिस्यकाे कामना लाेकस्कृतिलाइ उच्चाइमा पुराउनु याे जाेडिलाइ सुभकामना

  • @topabagar2913
    @topabagar2913 Рік тому +2

    Wow ky dami dohori sampurna ma subhakamana nirjala gurung ramji khad dohori ko khani

  • @prithvigurung2314
    @prithvigurung2314 Рік тому +16

    फेरि टेर्निङ न. एकमा जाने भयो अति मीठो स्वर र शब्द रामजि सर र निर्जला नानीको लाईभ दोहोरी🙏🙏💐💐👌👌♥️♥️♥️♥️♥️♥️♥️ tq kamal sir🙏🙏👌👌

  • @sajanmijar3868
    @sajanmijar3868 Рік тому +2

    हाम्रो चिज दाइलाई खुशी देखिन आज किन हो😂

  • @dprmagar9957
    @dprmagar9957 Рік тому +6

    सुन्दर प्रतुति अनि पछाडि नाच्ने हरु पनि ❤❤❤❤❤

  • @gyanpuri655
    @gyanpuri655 Рік тому +7

    अाहा कति रमाइलो ❤ मिठो रामजि भाइ निरजला बहिनि❤❤❤

  • @bishnurajpaudel6878
    @bishnurajpaudel6878 Рік тому +3

    सुन्दर र सभ्य गायन, अति उत्तम। केही उटपट्याङ गाउने समूहले यसबाट शिक्षा लिदा राम्रो।

  • @ghalemankaji47
    @ghalemankaji47 Рік тому +5

    अति सुन्दर दोहोरी गीत । सुनेर आनन्द लाग्यो । भाइ बहिनिहरुलाई धेरै धेरै आशीर्वाद र धन्यवाद छ ।

  • @rolpalibhai276
    @rolpalibhai276 Рік тому +1

    राम्जी दाइ र निर्जला सोल्टिनी दाम्मि

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Рік тому +6

    Manparne kalakarko meetho damdar ramailo prastuti, Kamal sir best of luck & Thanks Ramji & Nirjala 🎉😂❤

  • @gomatamang9863
    @gomatamang9863 Рік тому +3

    Rmailo X dohori hjurhruko prstuti

  • @madangurung2568
    @madangurung2568 Рік тому +4

    सरै राम्रो गित जति सुने पनि सुनी रहमा जस्तो

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 Рік тому +3

    निर्जलाको मुस्कान नै काफी छ
    म यो भन्दा बढी बोलेन

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 Рік тому +3

    Dhannebad nirjalaguruna gajbakomitho dohori shunaonubhayo

  • @arjunthakhuri1864
    @arjunthakhuri1864 Рік тому +2

    Maya priti ko git gauni ta thik ho bt gaudai garda orginal maya garne lai aasar parna sakx

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 Рік тому +1

    जति नै सुने पनि उती नै मीठो ...... आहा ...... यस्तै .......... रमाइलो दोहोरी गित को आपेक्षा गरेको छु ....

  • @sumanmagar6680
    @sumanmagar6680 Рік тому +2

    घलेनि सोल्टीनिहरु😍😍😍
    रामजि खाड ब्ो स्यालुट।

  • @harisuryabanshi4525
    @harisuryabanshi4525 Рік тому

    बडा मजा लाग्यो यो दोहोरी हेरेर सुनेर , धन्यबाद सबैमा ।।।।

  • @jaabchams8471
    @jaabchams8471 Рік тому +4

    Wow ❤❤❤❤Nirjala Nglosyo Ramji Ji

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +3

    धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ❤❤😅😊

  • @balkishanthapa9368
    @balkishanthapa9368 Рік тому +4

    Geet ma bola ko sabda yakdami ramro xa mali ya geet thari man pyro ❤❤kamal sir lai aati suvakamna xa

  • @chitrabahadur4343
    @chitrabahadur4343 Рік тому +2

    Song ta ramro + white shart bro ko dance atti dhaushu

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Рік тому +2

    अलिक जेष्ठ गायले कम उमेरका गायिकाहरू संग गाउँदा माया प्रेमकाे भन्द अलिक उपदेशमुलक,ब्यवहारिक्ता झल्किने बिषयकाे गित सान्दर्भिक हुनेछ।🎉🎉🎉

  • @shyamgurung8618
    @shyamgurung8618 Рік тому +2

    Ram Ji अतिनै दयालु र मायालु भाका मा Nirjala लाई चुम चुम बनउनु भयो दुबै जाना लाई शुभा दिन ।अति मिठो ।।।

  • @user-pv7gk1oh7w
    @user-pv7gk1oh7w Рік тому +2

    Please chij gurung ko dohori chaiyo Hami lai jasari pane please Kamal sir ❤️❤️❤️

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै राम्रो छ धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hiramallathakuri486
    @hiramallathakuri486 Рік тому +45

    ओहो जति सुन्यो उति सुन्न मन लाग्ने दोहोरी धेरै धेरै सम्मान छ गायक राम्जी ज्यु र गायिका निर्जला बैनीलाई आगामी दिनहरुलाई धेरै शुभकामना छ 😍😍😍

    • @subashmczsszszwzwzwz441
      @subashmczsszszwzwzwz441 Рік тому +1

      😊mk

    • @dudharajmalla1211
      @dudharajmalla1211 Рік тому

      कहिल्यै नछुटाइ हेर्ने गर्छु!

    • @hiramallathakuri486
      @hiramallathakuri486 Рік тому +1

      @@dudharajmalla1211 होर बाबू हेर्नू पर्छ आफ्नो गित सस्कृत लाई 😍😍😍

  • @sangeegurung5746
    @sangeegurung5746 Рік тому +9

    Omg my fav couple ko dohori lots of ❤❤❤❤love both of u

  • @thakuriyoutube3201
    @thakuriyoutube3201 Рік тому +2

    Ramji khand daji ra nirjala gurung baine ko next vedio pani halnu la sir

  • @MallaPurna
    @MallaPurna Рік тому +1

    जति सुने उति सुन्न मन लग्ने दामी गित राजा राम्जी अनि निर्जाला को आउदो दिनहरु मा एअस्तै गित सुन्न पाउ राम्जी अनि निर्जला को

  • @sherbahadur9696
    @sherbahadur9696 Рік тому +5

    🌹🌹🌹sampurnalai 🌹🌹 🌹Bdai xa 🌹🌹🌹deree ramro xa🌹🌹🌹

  • @lakshamangurung7091
    @lakshamangurung7091 Рік тому +3

    अति राम्रो प्रस्तुति दुबै जानको । part 2 को पर्खाइमा ।

  • @magranamagrana9874
    @magranamagrana9874 Рік тому +3

    अहो राम्रो 🙏🙏🙏 ,झोरले ।।।।

  • @user-sv1ws7lj5p
    @user-sv1ws7lj5p Рік тому +1

    ❤❤❤Love u siriyal aashunai aayo lastma😂😂😂😂😂😂

  • @janakrai2222
    @janakrai2222 Рік тому +1

    कला हरुमा पनि उत्कृष्ट कलकारमा दोहोरी गाउना सक्ने नै हो मेरो बिचारमा,ततकाल तुक्काहरुमै सबै मन्को भाब र बेदनाहरु बेक्त गर्नु भनेको good gift नै हो।जो कोहिले चाहेर पनि दोहोरी गाउन सकिदैना,ऐले को जल्दो बल्दो निर्जला गुरुङ्ग को दोहिरी सुनेर जस्तै तनाब मा पनि मन सन्त भैदिन्छ,उहालाइ उत्तर उत्तर सफल्ताको सुभकामना,

  • @jeetthapa3491
    @jeetthapa3491 Рік тому +2

    Dhannebad sarangi sansar hajurharule ramro ramro सिंगारको Jodi harulaye जुराएरा manmugdha grauni klakar रामजीखाड़ vs निर्जलहुरुंग feri feripani estai jodiharuko githaru sunaunaka lagi anurodh chh

  • @aakgurung435
    @aakgurung435 Рік тому +2

    Wowo very nice dohori ramji vs nirjala nanu

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Рік тому +4

    धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई

  • @premgurunu5279
    @premgurunu5279 Рік тому +2

    ♥️♥️🙏🙏

  • @aakashdangi7819
    @aakashdangi7819 Рік тому +1

    दामि तेस्रो भाग पनि चायो ल पिलिज❤❤❤❤❤❤😂❤

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +1

    अाहा सारै राम्राे छ दाेहाेरी रामजि दादा अायपछि तेतिकै रमाईलाे हुन्छ बधाई छ सम्पुर्ण लाई 👌👌👌💯🇳🇵❤️🌹

  • @bhupalthapa3
    @bhupalthapa3 Рік тому +4

    अति राम्रो गीत शोर दुवै लाई शुभकामना छ

  • @gyanendraghartimagar9876
    @gyanendraghartimagar9876 Рік тому +3

    ❤Ati ramro jodhilo Geet Badhai xa nirjala Vs Ram ji khad lai, 😅

  • @yamgurung402
    @yamgurung402 Рік тому +3

    Saral,sabhya pariwarik dohori awesome ❤❤❤❤

  • @SachinGaihre-tb9jt
    @SachinGaihre-tb9jt Рік тому +2

    Namsta dai bine lai dhari ramro xa dhori

  • @santatamang8725
    @santatamang8725 Рік тому +4

    Wow nice song nirjala boini ko tukka dami lagyo ramji sir ko dami lagyo majja aayo git sunera yasto hunu parxa lok dihari ❤❤

  • @kajimanthapa5034
    @kajimanthapa5034 Рік тому +3

    आज एकदमै मन पर्यो दुबैजनाको स्वर

  • @user-uc4hc8tx4u
    @user-uc4hc8tx4u Рік тому +2

    Verynice dubaijanalai thankyou❤❤

  • @rukmangrg1240
    @rukmangrg1240 Рік тому +4

    Wow ati utkrishta dohori all the best god bless you both. From uk

  • @anjanathapa7615
    @anjanathapa7615 Рік тому +1

    wow फेरि हेर्न पयो यो सो मा दुई जान जोडी को दोहोरी खुशी लगियो

  • @MohanGurung-lh6dn
    @MohanGurung-lh6dn Рік тому +3

    Aaha

  • @user-mh7xd7le2u
    @user-mh7xd7le2u Рік тому +2

    Wow wow wow dami

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +2

    आहा राम्जी सर र निर्जला बैनी को दोहोरी सारै दमदार छ ।यो अबसर जुटाइदिने कमल सर लाई धन्यवाद । ❤❤ लोक स्टार बलराम बिश्वकर्म लाई ल्याउनु परो प्लिज

  • @anandabal1305
    @anandabal1305 Рік тому +1

    कति सारै मन छुने निर्जला र राम्जिको प्रस्तुति

  • @sureshrai6089
    @sureshrai6089 Рік тому +1

    नाच्ने अङ्कल खत्रा😀😀😀😀👌💕🙏🙏🙏

  • @hariramgrg
    @hariramgrg Рік тому +2

    सारंगी रोधी घर लाई धेरै धेरै धन्यवाद छ।आज फेरि राम्जी सर र निर्जला को मीठो गित सुन्ने अबसर मिलाईदिनु भयो।
    विशेष निर्जला जि ले यति छोटो समयमा नै यति मीठो मीठो गित अनि मीठो मीठो शब्द निकालेर ख्याती कमाइरहनु भएको छ , निर्जलालाई धेरै धेरै आशीर्वाद छ अझ प्रगती उन्न्ती गर्दै जानुहोला।

  • @SachinGaihre-tb9jt
    @SachinGaihre-tb9jt Рік тому +1

    Suppr xa dai ...bine ko dhori

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Рік тому +2

    निर्जल ले नाक ले गाउछ र मलाई निर्जल दोहोरी मन पर्दैन

  • @janakthapa9808
    @janakthapa9808 Рік тому +6

    लौ अर्को धमाका फेरि शुरु भयो आज पनि निकै रमाइलो हुने भयो नाचौ नाचौ लाग्ने निकै आनन्ददायक प्रस्तुती ल बधाई छ।

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 Рік тому +2

    Yo bandipure soltiniharule flup po gare gathe 🙊😁

  • @madhugnawali9386
    @madhugnawali9386 Рік тому +2

    आहा कति मिठो दोहोरी अनि सम्पूर्ण टिमलाइ नमस्कार

  • @Topshahi.thakuri
    @Topshahi.thakuri Рік тому +2

    Sarai ramailo lagyo

  • @ishwormagar3805
    @ishwormagar3805 Рік тому

    निर्जला काे शब्दचयन, धेरै राम्राे छ, बधाई

  • @bhimkoirala498
    @bhimkoirala498 Рік тому +1

    Ramji r nirjala ko jodi gayan ma jamyo hai .

  • @renulimbu4823
    @renulimbu4823 Рік тому

    निर्जला को। र। रामजी को जोडी। अचम्मै राम्रो' दामी👌👌👌👌🌹

  • @harigurung5574
    @harigurung5574 Рік тому +3

    अती मीठो दोहोरी त्यससँगै ह्यान्सम भाईहरु र सुन्दरी बाहिनीहरुको नाच सुनमा सुघन्दा जस्तो सबैजनालाई धेरै धेरै धन्यवाद । 🙏👌❤️

  • @mangurung6385
    @mangurung6385 Рік тому +1

    Manchhe, swor ani mohani muskan ❤❤

  • @devakithapa256
    @devakithapa256 Рік тому +2

    धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ

  • @mansingh4880
    @mansingh4880 Рік тому +4

    Ajako dohori suner Ekdamai ramailo lagyo congratulations to all sarangi team members