जुन माटो मा हुर्कियो बडियो त्यही माटो मा कखरा पडियो आफु जन्मेको माटो प्रतीको प्रेम अनि त्यही जन्मभुमी सङै रमाइरहेको मन को कथा हो यो आदरणीय अग्रज सर्जक कमल खनालको शब्द/सँगीतमा मेरो र शान्ति श्री परियारको स्वर, नारायणी खत्री र अनिल पौडेलको अभिनयसहित नयाँ सिर्जना "पाखे" लिएर यहाँहरुको सामु आईपुगेका छौं, हेरेर माया गरिदिनुहोला है।
आहा बिक्रम जि अनि शान्ती जि को अवाज को त कुरै नगरौ सार्है मिठो छ्दै छ !त्यसै माथी मन चस्क्क पार्ने शब्द हरु !अनि उस्तै शब्द अनुसार को भिडियो हेर्दा हेर्दै कुन बेला आँसु खस्यो पत्तै भएन !समग्रमा गित अनि भिडियो अति राम्रो बनेको छ!सफलता को कामना सम्पुर्ण टिम लाई तर दुख लाग्छ यति राम्रो भिडियो को यति कम भिउज आउदा!!
ओ हो हो के दामी छ हैई गीत आबाज लय सब्द भीदीयो सबैई मीलेको ओ गीत ले भनेझै धेरैई जस्तो गाउं घर मा जन्मे र सहर पसेका कैई कैई मान्छी हरूले गाउ देखी कैई कतैई उनीहरू बसोबास गरने सहर मा गैईयो भने पाहारीया भनेर साईऩो लाउने गरदो रैछन ओ गीतको सब्द अनी भीदीयोले तेई एथारत कुरा हरू दरसाएकोछ बधाईछ एती राम्रो गीत बनाउनु हुने अलतीमलाइ
पुरानो जमानाको याद दिलायो जुन बेला खच्चर को माध्यम बाट सरसामान ओसारपसार गर्थे। कता कता भाबुक बनायो समग्र मा भन्नुपर्दा गित उत्कृष्ट बनेको छ । खच्चर गोठाले को कथा प्रष्ट झल्किएको छ। शुभकामना ।
बिक्रम भाइको हरेकगित सुन्नेगर्छु जुनगितमापनि एकदम न्यायदियर गाउनुहुन्छ र स्वरपनी उत्तिनै मिठोछ यस्तै यस्तै मिठागितहरुको पर्खाइमा बस्नेछौ र यति राम्रोगितलेख्ने कमल खनाल सरलाइ धेरै धेरै बधाई दिनचाहान्छु
सबको सामु गाकि थ्यौ थुकेर!! अझैं पनि हिडछु म लुकेर ? वा क्या क्या शब्द अनि लय झन स्वरको त के बयान गरम सिदै सलुट ठोके 🙏बिक्रम परीयार र शान्ति दीदी लाई हार्दिक बधाई गितमा केहि खोट लगाउनि ठाँउ छैन बिक्रम परीयार सर हजुरको साँगितिक जिबन शब्बे अनि भब्बे रहोस हजुरको हरपल हर सफलतामा म खुसि हुने प्रदेशिको ❤❤❤
आफ्नो जन्मथलो प्रतिको मायामा आधारित शब्द संगीत मीठो त छदैछ त्यसैमाथी मीठो स्वरका धनी गायक बिक्रम ब्रदर शान्ती श्री परियार जि को उत्कृष्ट आवाजमा झनै दामी सुनिएको छ,यश गीतका सम्पुर्ण टिमलाई हार्दिक बधाई👏👏🇳🇵
अाहा कति राम्रो गीत मेरो प्यारो दाई विक्रम परियार र शान्तिश्री परियार दिदीको कोकिल स्वरले भरिएको एल्बम अनि अनिल पौडेल र नारायणी खत्री को उत्कृष्ट अभिनय मा सजिएको मीठो गीत "पाखे" 💓💓💓पुर्ण सफलताको कामना🙏
कति मार्मिक र यथार्थपरक गित ! प्राय गितमा अडियो सुन्दा राम्रो लाग्छ, तर यसगितमा २ वटा दृयहरुले अॅाशु आए!!जति सुने हेरे पनि नअघाउने गित! म पनि पाखे भएर होला, साह्रै मन पर्यो!!
आहा कति मिठो गित, बास्तविक शब्द,भावुकता मिसिएको सॅंगित अनि सुमधुर आवाजसॅंगै यथार्थ झल्किने भिडियो ॥ उत्कृष्ट गित र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना…💬
आहा आफू गाउले भएर पनि होकि म त 10 चोती हेर्दा पनि धित मरेन ❤️ कति मीठो शब्द अझै राम्रो स्वर बिक्रम दाइ र सान्ती दिदि साचैकै मन छोयो यो गित ले ।। हजुर हरु को स्वरमा भगवान को बरदान छ मनै रुवायो ।। धेरै धेरै सफल्ताको सुभकामना।🙏🙏🙏
बास्तबिक पात्र अर्को गाउले भुमिकामा रहेको मिसको प्रस्तुति ले धेरै चित्रण गरेको देखियो। भिडियोमा रहेको त्यो दृश्यनै गितको एक सारांश देखियो। बधाई छ all dearest....
Congratulations लोक दोहोरी एल्बम (पाखे) को सम्पूर्ण टिमलाई उच्च सम्मान व्यक्त गर्दछु कि धेरै पछि फेरि एकदमै मन छुने गित सुन्न पाईयो आगामी दिनहरुमा पनि यस्तै गितहरुको प्रतिक्षामा बस्ने छु आशा छ यहाँहरुले निराशा बनाउनु हुने छैन (जय गित 🎶🎤जय सङ्गीत🎼🥁🙏🙏🙏)
गित यति राम्रो अनि मार्मिक बनेकाे रहेछ कि बयान गर्ने कुनै पनि शब्द भेटिन मैले शब्द काेषमा !! पर्खाइकाे घडि समाप्त भयाे अनिल शर र पुनम सिस लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना !!👌👌
भयो मेरो मायामा खति ,खान्छु एैले प्रेसरको औषधी।पाखे नभन………. नमस्कार म कमल खनाल।हजुरहरूको माझमा “पाखे”लोकदोहोरी गीत पस्केका छौ।हामीहरूले गर्न सक्ने जति गरेका छौ।हजुरहरूले सुनेर राम्रो नराम्रो जस्तो छ त्यस्तै कमेन्ट गरिदिनुहोला है।🙏🙏❤️❤️
जुन माटो मा हुर्कियो बडियो
त्यही माटो मा कखरा पडियो
आफु जन्मेको माटो प्रतीको प्रेम अनि त्यही जन्मभुमी सङै रमाइरहेको मन को कथा हो यो
आदरणीय अग्रज सर्जक कमल खनालको शब्द/सँगीतमा मेरो र शान्ति श्री परियारको स्वर, नारायणी खत्री र अनिल पौडेलको अभिनयसहित नयाँ सिर्जना "पाखे" लिएर यहाँहरुको सामु आईपुगेका छौं, हेरेर माया गरिदिनुहोला है।
Bikram daju hjr ko voice ko song khojera sunnne manxe mho yo song pane wow😍😍😍
मिठो छ गीत झन् तपाईंको आवाज को त कुरै नगरौं सफलताको सुभकामना विक्रम सर❤️
स्वर सम्राट तपाईं सर
Ekdam ramro xa dada song and video too🌺❤
Best wishes and congratulations to whole team❤
I love it you’re voice.so lovely Harare geet man parxa hajur le gako kunai ni xutaudina.
जति सुन्यो उति आनन्द लाग्ने गित पाखे नभन।।
हार्दिक बधाई सङ्गै सुभकामना प्रिय बिक्रम जि❤️🙏🌹
Dhanyabad mero raja❤️
यो गित बिर्साउने गित त कुन आउला र दिनको एकपटक नसुनी र नगुनगुनाइ निन्द्रै लाग्दैन 😍😍😍😍😍😍😍😍😍
पछिल्लो समयमा बिक्रम सरले लोक दोहोरिमा अती नै म जित्न सफल हुनु भएको छ सलाम छ अती हति मीठो गित सधै सफल्ताको सिखर चुमोस हजुरको गितले
सबैमा कुरा उत्कृष्ट छ त्यसैमाथी बिक्रम परियारको आवाज एक युग आवाज हो।
क्या दामी छ गित। विशेष सन्दर्भमा सान्दर्भिक छ। मनै उडाउने आक्रोश बनाउने मन साच्चिकै छ । बधाई छ सर्जकलाई। यो गित ले पक्कै पनि मेहनतको सफल पाउने छ 🙏🙏
गीत राम्रो छ आवाज त झन् आहा!!!
आहा बिक्रम जि अनि शान्ती जि को अवाज को त कुरै नगरौ सार्है मिठो छ्दै छ !त्यसै माथी मन चस्क्क पार्ने शब्द हरु !अनि उस्तै शब्द अनुसार को भिडियो हेर्दा हेर्दै कुन बेला आँसु खस्यो पत्तै भएन !समग्रमा गित अनि भिडियो अति राम्रो बनेको छ!सफलता को कामना सम्पुर्ण टिम लाई तर दुख लाग्छ यति राम्रो भिडियो को यति कम भिउज आउदा!!
Dhanyabad hjr🙏🙏
@@BikramPariyarOfficial Dami xa bkram vai ko vice
आहा कसरी बयान गरुम हजुरको यो मिठो गित लाई 😍😍❤️😘
निकै मर्मस्पर्शी शब्दले भरिएको गितले करोडको क्लबमा पुगोस् सम्पूर्ण टिमलाई शुभकामना ।
ओ हो हो के दामी छ हैई गीत आबाज लय सब्द भीदीयो सबैई मीलेको ओ गीत ले भनेझै धेरैई जस्तो गाउं घर मा जन्मे र सहर पसेका कैई कैई मान्छी हरूले गाउ देखी कैई कतैई उनीहरू बसोबास गरने सहर मा गैईयो भने पाहारीया भनेर साईऩो लाउने गरदो रैछन ओ गीतको सब्द अनी भीदीयोले तेई एथारत कुरा हरू दरसाएकोछ बधाईछ एती राम्रो गीत बनाउनु हुने अलतीमलाइ
सफलता को शुभकामना प्यारो भाई बिक्रम परियार , अनिल सर बिनोद सर सङै सम्पुर्ण युनिटलाई एउटा अर्को एक उत्कृष्ट कोशेलि को लागि !
Thankyou my brother 🙏🙏
पुरानो जमानाको याद दिलायो जुन बेला खच्चर को माध्यम बाट सरसामान ओसारपसार गर्थे। कता कता भाबुक बनायो समग्र मा भन्नुपर्दा गित उत्कृष्ट बनेको छ । खच्चर गोठाले को कथा प्रष्ट झल्किएको छ। शुभकामना ।
क्या मिठो गित तेहि माथि हाम्रो निसीको सिन सहित भिडियो हेर्न पाउँदा क्या खुशी लाग्यो And धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई Also
Thankyou
सारै मिठो छ मार्मिक मन छुयो ।।।❤️❤️❤️❤️❤️
आहा मर्मस्पर्शी गीत सफलता को शुभकामना
Thankyou
Yo barsa kai malai man pareko geet bises thank you bikram dai anii hole team lai aru pani astai lok geet sunna payesos ....
बिक्रम भाइको हरेकगित सुन्नेगर्छु जुनगितमापनि एकदम न्यायदियर गाउनुहुन्छ र स्वरपनी उत्तिनै मिठोछ यस्तै यस्तै मिठागितहरुको पर्खाइमा बस्नेछौ र यति राम्रोगितलेख्ने कमल खनाल सरलाइ धेरै धेरै बधाई दिनचाहान्छु
Thank you bhai ❤️
Thankyou hjr
अहा क्या दामी छ यो गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै मार्मिक 😢
जति सुने पनि सुनिरहु लाग्ने💕❤️👌👌
सफलताको शुभकामना बिक्रम सर लगायत सम्पुर्ण टिमलाई💐🙏❤️💕
सबको सामु गाकि थ्यौ थुकेर!!
अझैं पनि हिडछु म लुकेर ?
वा क्या क्या शब्द अनि लय झन स्वरको त के बयान गरम सिदै सलुट ठोके 🙏बिक्रम परीयार र शान्ति दीदी लाई
हार्दिक बधाई गितमा केहि खोट लगाउनि ठाँउ छैन
बिक्रम परीयार सर हजुरको साँगितिक जिबन शब्बे अनि भब्बे रहोस हजुरको हरपल हर सफलतामा म खुसि हुने प्रदेशिको ❤❤❤
आफ्नो जन्मथलो प्रतिको मायामा आधारित शब्द संगीत मीठो त छदैछ त्यसैमाथी मीठो स्वरका धनी गायक बिक्रम ब्रदर शान्ती श्री परियार जि को उत्कृष्ट आवाजमा झनै दामी सुनिएको छ,यश गीतका सम्पुर्ण टिमलाई हार्दिक बधाई👏👏🇳🇵
Dhanyabad hjr
आहा अति नै मार्मिक vaneko x सबै जना प्रति बधाई तथा Shubhkamna 10 चोटी Sunda पनी मन न thakine
Thankyou so much for your love support
अाहा कति राम्रो गीत मेरो प्यारो दाई विक्रम परियार र शान्तिश्री परियार दिदीको कोकिल स्वरले भरिएको एल्बम अनि अनिल पौडेल र नारायणी खत्री को उत्कृष्ट अभिनय मा सजिएको मीठो गीत "पाखे" 💓💓💓पुर्ण सफलताको कामना🙏
Thankyou so
Much babu❤️❤️
Wow❤ aho pakhe nwvanw..timro saharr lai maile ghirna gardina trw mw janmeko gaun lai pakhe nwvanw🎉🎉❤ dherai ramro koseli lokdohori ✌️✌️✌️✌️✌️✌️
आहा कति मिठो शब्द अनि स्वरमा सजिएको गीत सफलताको शुभकामना 🙏🙏🙏🙏
Aaha Bikram dada ko sworko jati bayan gardapani Kami hunxa 😊❤❤
धेरै राम्रो गीत मन छोयो। अझै धेरै सफलताको शुभकामना ❤️
आहा ❣️❣️❣️❣️
यस्तो पो लोक गीत ( बिशुद्द नेपाली लोक भाका )
अझै यस्ता गीत हरु बजार मा ल्याउने हौसला मीलोस ॥
Thankyou
आहा कति मिठो गीत
सफलताको शुभकामना 😊😍
Thankyou
मन छुने सब्द हरु तेसैमा अहिले को अति उत्तम डान्सर नारायणी खत्री को अभिनय दामी छ
शब्द हरू उत्कृष्ट छन अभिनय उत्कृष्ट आवाज त भन्नैपर्दैन बिक्रम ज्यु अनि शान्तिश्री ज्यु को सफलताको शुभकामना #पाखे टिम लाइ
Dhanyabad hjr
धेरै राम्रो गित आगामी दिन हरु मा यस्तै गित सुन्न पाउ अपेक्षा गर्दछु 🙏🙏🤔🤔😗😗
गित धेरै मिठो बनेछ बिक्रम भाइ लगायत यो सिर्जना संग जोडिनु हुने सम्पूर्ण लाई धेरै बधाई तथा शुभकामना ।।।
Dhanyabad dd hjr🙏🙏
कति मार्मिक र यथार्थपरक गित ! प्राय गितमा अडियो सुन्दा राम्रो लाग्छ, तर यसगितमा २ वटा दृयहरुले अॅाशु आए!!जति सुने हेरे पनि नअघाउने गित! म पनि पाखे भएर होला, साह्रै मन पर्यो!!
कत्ती मिठो शोर अनि शब्द बधाई छ सबै टिम लाइ
बिक्रम बाबू तिमिको गितहरु सबै राम्रोलाग्छ। एकदम टिपिकल छ
पर्खाइ को घडी समाप्त भयो अति राम्रो गीत अनिल सर र पुनम मिस लगायत सम्पुर्ण टिम लाइ बधाई तथा शुभकामना ❣️🥀😍
Thankyou so much hjr🙏🙏
एक दमै मन छुने गीत ! मेरो जिवन सगॅं मिल्छ
!
आहा कती मिठो गित सार्है मन छोयो सफलताको शुभकामना🌹🌹
Ati nai mithash x ti sabdaharu dherai man parx sadhai jhai sunne gardaxu♥️♥️♥️♥️♥️♥️♥️
आहा कति मिठो गित,
बास्तविक शब्द,भावुकता मिसिएको सॅंगित अनि सुमधुर आवाजसॅंगै यथार्थ झल्किने भिडियो ॥
उत्कृष्ट गित र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना…💬
Dhanyabad hjr
आहा नि अति मीठो गित सम्पुर्ण युनेट लाई हिर्दय देखिनै बधाई छ
आहा कति मिठो गित गाउँको धेरै याद आउने सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏👍👍👍👍
धेरै सुने अझै सुनौ सुनौ लाग्छ यो गित आहा ❤❤
आहा गित एकदमै मन पर्यो बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
Dhanyabad hjr🙏🙏
धेरै मार्मिक गीत अबको दिनमा पनि यस्तै गीत सुन्नेको पर्खाइमा हुनेछौ।
Dhanyabad hjr🙏🙏
आहा ! धेरै मन परेको गीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤🙏🌹
Aaha 😍
आहा बधाई छ सबैजनालाइ सफलता को शुभकामना छ
Thankyou
आहा कति मन्छुने सब्द अनि स्वर्
धेरै मन छुने गित बनेको छ धेरै पटक सुनि सके हार्दिक बधाइ छ सबै टिमलाइ
सफलताको शुभकामना बिक्रम जी। गीत राम्रो छ, स्वर त सधैं कडा नै हो।👍️
Thankyou hjr
मत हेरेको हेरे हुन्छु कति आनन्दा आउछ सुनिरहु लाग्छ
आहा आफू गाउले भएर पनि होकि म त 10 चोती हेर्दा पनि धित मरेन ❤️ कति मीठो शब्द अझै राम्रो स्वर बिक्रम दाइ र सान्ती दिदि साचैकै मन छोयो यो गित ले ।। हजुर हरु को स्वरमा भगवान को बरदान छ मनै रुवायो ।। धेरै धेरै सफल्ताको सुभकामना।🙏🙏🙏
Thankyou so much hjr
बास्तबिक पात्र अर्को गाउले भुमिकामा रहेको मिसको प्रस्तुति ले धेरै चित्रण गरेको देखियो। भिडियोमा रहेको त्यो दृश्यनै गितको एक सारांश देखियो। बधाई छ all dearest....
Dhanyabad hjr
Kati mitho git x sunda ni aananda aaux❤️🌹🌹🌹❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
Aaha kati mitho laye sabda manai xune geet badhai x sampurna timlai🙏
एक दम मन छुने सुमधुर गित 💕
Dhanyabad hjr🙏🙏🙏
निकै राम्रो गीत त्यो माथी हाम्रो गाउको दृश्य हरेक दिन हेर्ने गर्छु बधाई छ सबै लाई ❤❤❤❤❤❤❤❤❤
Congratulations mero dada sarai mitho geet and always best wishes ❤️🍀🌹
Thankyou
आहा क्या मर्मस्पर्शी सदाबहार गीत
केशव कुवर गुल्मी हाल कुवेत
Congratulations लोक दोहोरी एल्बम (पाखे) को सम्पूर्ण टिमलाई उच्च सम्मान व्यक्त गर्दछु कि धेरै पछि फेरि एकदमै मन छुने गित सुन्न पाईयो आगामी दिनहरुमा पनि यस्तै गितहरुको प्रतिक्षामा बस्ने छु आशा छ यहाँहरुले निराशा बनाउनु हुने छैन (जय गित 🎶🎤जय सङ्गीत🎼🥁🙏🙏🙏)
Thankyou so much hjr 🙏🙏
Congratulations ❤️🙏🏼❤️ all टिमलाई 🙏🏼🙏🏼🙏🏼
जत्ती सुने पनि सुनेरै नथक्ने गित बधाई छ सम्पूर्ण टिमलाई
व हो पाखे नभन तिम्रो शहर लाई घुणा गरिदिन आहा के दामी गीत
स्वर त क्या छ दाजु सधै एस्तै गित सुन्न पाइयोस् शुभकामना छ सबैलाई ❤️❤️❤️
Dhanyabad hjr🙏🙏🙏
अति मार्मिक छ बधाई छ सम्मान ले chuliyos💕💕
Thankyou
आहा गाउ घर काे याद ले सतायाे सारै मार्मिक गित बधाई छ टिमलाई😭❤️
O am
कति मीठा शब्द हुन् कति कर्ण प्रिय सङ्गीत हुन ।। गाएकीको कुरा नगरौं ।। शुभकामना ।।
Dhanyabad Venaju🙏🙏
बधाई छ सम्पूर्ण टीम लाई
Dhanyabad
गित यति राम्रो अनि मार्मिक बनेकाे रहेछ कि बयान गर्ने कुनै पनि शब्द भेटिन मैले शब्द काेषमा !!
पर्खाइकाे घडि समाप्त भयाे अनिल शर र पुनम सिस लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना !!👌👌
Dhanyabad hjr
धेरै धेरै मिठो स्वर अनि शब्द संगीत धेरै शुभकामना सफलताको
Thankyou
धेरै राम्रो लायो गीत
अस्सम देखि माया
सारै मीठो शब्द संगीत अभिनय शुभकामना छ पाखे टिमलाइ 🙏🙏❤️❤️❤️
ATI nai mitho ani man xune sabda haru ...
पछिल्लो समय मा निकै रुचाइयेको मन पराको bikram दाजु अनि सान्ती श्री दिदि को voice मा नया गीत कति राम्रो love this song ❤❤❤
अाहा कती मिठो गित ❣️
बदाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💐💐
Thankyou
टिकटकमा सुनेर आको गीत धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई 👌👌👌👌👌❤️❤️❤️❤️
Thankyou hjr
कति मिठो गित अनि तेहि माथी शब्द स्वर सङ्गीत उत्तिकै 👌👌👌🙏😘😘😘😘😘सम्पुर्ण तिम लाई सफलता को शुभकामना
Dhanyabad hje
टिकटक सानो टुक्का देखेर युटुब मा सर्च गरेर हेरे अति मन छुने शब्द अनि लय पनि उस्तै मिठो ,,गाउँ घर सम्झेर आँखा बाट आँसु आयो,,सफलता को शुभकामना !
जुन माटो मा हुर्कियो बढियो
तेहि माटो मा क ख रा पढियो
पाखे न भन
आहा कति मिठो गीत सुभ कामना सम्पुर्ण टिम प्रति
Dhanyabad hjr
आहा जति हेरे त्यति हेरि रहु जस्ताे लाग्छ
nice song badhai xa all team laie🙏❤️
Dhanyabad hjr
भयो मेरो मायामा खति ,खान्छु एैले प्रेसरको औषधी।पाखे नभन………. नमस्कार म कमल खनाल।हजुरहरूको माझमा “पाखे”लोकदोहोरी गीत पस्केका छौ।हामीहरूले गर्न सक्ने जति गरेका छौ।हजुरहरूले सुनेर राम्रो नराम्रो जस्तो छ त्यस्तै कमेन्ट गरिदिनुहोला है।🙏🙏❤️❤️
Daji🙏🙏🙏
मायामा रिन लायो गित पनि हजुर को हो है
@@rajendrakunwar5875 ho
Dherai ramro lageyo yo geet sunera samfurna timilai safaltako kamma xa
आहा❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️💞 जय गीत जय सङ्गीत 💞
Thankyou
के नै भन्न छ र खै यक्दम राम्रो गित शब्द अनि अभिनय पनि उत्तिकै मार्मिक छ
आहा 🥰 निकै मार्मिक गित बधाई तथा शुभकामना बिक्रम दाइ ,नारायणी प्यारी साथै सम्पुर्ण टिमलाई ❤️🥰
Dhanyabad
साहै मन छोयो हरेक शब्दले शुभकामना
Thankyou
सफलताको सुभकामना अनिल sir and hol team ❤️😗
अति राम्रो गित अति राम्रो अभिनय बनेको छ दाई सफलताको धेरै धेरै शुभकामना🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Thankyou
आहा अति मिठो गित तेहिमाथि बिक्रम परियार सरको सोर वाउ कति म्याच गरेको सुमधुर 😘😘😘😘😘😘 सफलताको सुभकामना😘
Thankyou
Aaha kati mito geet 👌❤️ congratulations all❤️ but big fan hjr ko voice ko❤️😘
अती मन छुने धेरै पटक दोहोर्याएर हेरियो
Thankyou
लोकदोहोरी भनेको यस्तो हुनु पर्छ खोट लाउने ठाउँ कहि कतै छैन जति सुने पनि सुनिरहु लाग्ने बनेर आएको रहेछ सम्पुर्ण टिमलाइ अझै पर्गती को शुभकामना 😍🇳🇵🙏
फुर्साद मा जैले सुन्ने गर्छु मोता यो गित अनान्दा लाख्छ❤
Ati man paryo yo geet
@@ravitamang6702g
Mc
😅 4:08 😅k
K
M
सबै राम्रो छ तर अत्ति मन परेको शब्द सङ्गीत र गायक गायिकाको स्वर्❤️
Thankyou
Congratulations! Anil sir and punam miss 🙏🙏
Thankyou so much yo maya ko lagi
नारायणी खत्री जस्तो अरु कोही छैन💞💞💞
धेरै राम्रो बनेको छ सम्पुर्ण टिम लाई सफलताको शुभकामना छ ??
Thankyou
अरे waw क्या लाइन 🙏😊 तिमीले थुक्दा देखीछन आमाले संसार त्यागे अर्को दिन बाबाले 🙏😢💔
Aahai ❤️ Bikram dai ko aawaj ❤️Shanti Didi ko aawaj ❤️
Sabai team lai subhakamana ❤️❤️
Thankyou so much 🙏🙏
मिठो गीत,उस्तै भिडियो शुभकामना भाई
Dhanyabad daji hjr🙏🙏