कामी दाईको छोरो | ए साइली | Kami Daiko Chhoro | A Saili | Khem Century New Song 2077 Shreejana Resmi

Поділитися
Вставка
  • Опубліковано 3 чер 2020
  • ►©► Sanskriti Music Pvt.Ltd
    निर्माता
    मनिषा तामाङ्ग र रिना मेचेको
    "कामी दाईको छोरो"
    "ए साइली"
    ♪ Audio Credits ♪
    ♪ Sanskriti Music Presents : Khem Century New Nepali Song 2077
    ♪ Song Name : Kami Daiko Chhoro "कामी दाइको छोरो"
    ♪ Vocal : Khem Century & Shanti Shree Pariyar
    ♪ Lyrics : Anish Dawadi
    ♪ Music : Anish Dawadi
    ♪ Music Arranger : Binod Bajurali
    ♪ Recording Studio : Studio Malashree
    ♪ Audio Mixing : Khadak Bajurali
    ♪ Flute : Ratna BK
    ♪ Studio Managemnt : Shambhu Kunwar
    ♪ Audio/video : Sanskriti Music Pvt.Ltd
    Phone - +9779867749118
    🎬Video Credits🎬
    ♪ Director : Prakash Bhatta
    ♪ Cinematographer : Suresh Shrestha
    ♪ Editor : Bishnu Sharma
    ♪ Light : Prem Khanal
    ♪ Mua : Roshan Bhusal
    ♪ Model : Khem Century & Shreejana Resmi Magar
    ♪ Post Production : Sai Vision Pvt.Ltd
    Phone :- 01-4102684
    आभारी छु
    पृथ्बी थकाली
    बिनोद बाजुराली
    चन्द्र शर्मा
    कृष्ण परियार
    सम्झना भण्डारी
    नेत्र अर्याल
    शम्भु कुँवर.
    सोनु बिश्वोकर्मा
    सुनिल खड्का
    सम्झन चाहान्छु
    माला खनाल
    देव घिमिरे
    झबिन्द्र बहादुर कुँवर
    देवी खनाल दाहाल
    सुर्य के.सी
    गोमा परिवार
    "कामी दाईको छोरो"
    "ए साइली"
    ०१
    सानो सानो घरछ मेरो रुद्रपुरको गाउमा
    गोरे बाबु भन्दै मलाई बोलाउछन त्यो ठाउमा
    नाम देको काम ले देको कामी दाइको छोरो
    नलाम माया नखाम कस्स्म मनै मेरो मोरो
    साइली म सँग जान्छौ र
    मैले छोको खान्छौ र
    ०२ -
    किन यती बुझ्नि भएर अबुझकी बन्छौ
    ओइलिएको फुल हुँ मत सिर सजान्छु भन्छौ
    धर्ती आकाश भेट भएको देख्या छौर कैले
    पुर्बै घामलाई हत्केलाले छेक्या छौर कैले
    साइली म सँगै रुन्छौ र
    म संगै हास्छौ र
    ०३ -
    अन्धो समाज अन्धो रित फेर्ने होला केरी
    भोली हाम्लाई अफ्घारोले घेर्ने होला फेरी
    तिम्रो माया मेरो माया हुन सक्छ घाती
    रुदै रुदै बाच्नु भन्दा बरु यसै जाती
    साइली म संगै जिउछौर
    म संगै मर्छौर
    #ए_साइली
    #Khem_Century
    #Kami_Daiko_Chhoro
    © Khem Century, 2020
    -------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/y8el7hdr
    G+:- tinyurl.com/ybqx6dul
    Facebook:- tinyurl.com/y9sra6m5
    Contact me:- +977-9851225718
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 6 тис.

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial  4 роки тому +3086

    "कामी दाइको छोरो"
    ए साइली
    यो एउटा गीत मात्रै होइन, समाजको एक यथार्त चित्रण पनि हो । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिंगको अपमान गर्ने हाम्रो मनसाय कदापी होइन । छुवाछुतविरुद्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिएका छौँ । भगवानरुपी हाम्रा दर्शकश्रोताप्रति सधै आभारी छौं, तपाईको माया अनि साथ यस्तै रहिरहोस् l

    • @bihunkotesailo
      @bihunkotesailo 4 роки тому +89

      शुभकामना ।करोड क्लब मा प्रबेश गरेको हेर्न मन छ।

    • @shankarkadel
      @shankarkadel 4 роки тому +70

      कहिले होला मायाको जित
      भेदभाब र अछुतको यो रित ?
      कठै नि बर हाम्रो यो समाज !

    • @premsangharsa5529
      @premsangharsa5529 4 роки тому +50

      गीत करोड क्लब मा पुगेको देख्न पाइयोस् तपाइहरुलाई सफलताको शुभ कामना छ।❤️❤️❤️❤️

    • @puspadipa1537
      @puspadipa1537 4 роки тому +25

      Khem daju maya ko jit ek din aawasya hunxa jatiy vhedbhab ante garnu parxa

    • @bikramxinal9386
      @bikramxinal9386 4 роки тому +16

      Khem dajju ko geet lea neekai mhon chhunxa 😘🇳🇵🇳🇵🙏

  • @bimakumaridura
    @bimakumaridura 4 роки тому +2137

    जब आफ्नै देशमा आफ्नै समाजमा कुजात भनेर अपहेलित हुनुपर्दा कती रुनी कती सहनि बरु मार्देउ सम्पूर्ण कामी ,दमाइ ,सार्कीहरुलाई अनी तिमीहरु मात्र बाच तब हुन्छ होला तिमीहरुलाई सन्चो ! दलित अनि छु वा छु त भन्ने शब्दहरुको चाँडै खारेज होस !!! एती मिठो गीतको लागि खेम भाई अनि टिमलाई धेरै धेरै शुभकामना 💐

    • @utsavbk6041
      @utsavbk6041 4 роки тому +72

      दिदिको भनाइमा म पनि सहमत छु ।दलित शब्दनै संविधान बाट हटाउनु पर्छ

    • @samirthapa5021
      @samirthapa5021 4 роки тому +18

      Um didi tei khoii yo papi samaj k ho k

    • @hpppppph3732
      @hpppppph3732 4 роки тому +17

      Didi tapaiko aawaj lai samman gare

    • @jhakaaswalaent2617
      @jhakaaswalaent2617 4 роки тому +22

      कोकिलकण्ठ आवाजकी धनी हजुर दिदि 🙏❤️

    • @deuralimusicproduction5947
      @deuralimusicproduction5947 4 роки тому +14

      बिमा दिदिको नयाँ गित लर्के जोवन कोको ले हेर्नुभयो ? कमेन्ट गर्नुस् है 💐❤️

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 4 роки тому +472

    निशब्द
    जिबन मा गीत गाउनु, लेख्नु ,सङ्गीत भर्नु कुनै ठूलो होइन तर एउटा जिबन्त गीत बनाउनु ठूलो हो सम्पुर्ण टिमलाई सम्मान साथै सफल्ताको सुभकामना है 🙏🙏

    • @ipoupdatenepal4968
      @ipoupdatenepal4968 4 роки тому +2

      तेहि भएर त जे पायो तेहि गित नगाउ दाजै भन्नी म😂

    • @jhatakshortsvideos7931
      @jhatakshortsvideos7931 4 роки тому

      ♥️💓

    • @Kumarkumar-ru8xs
      @Kumarkumar-ru8xs 4 роки тому +1

      सहि भनयौ भाई

    • @rukbk8980
      @rukbk8980 4 роки тому +2

      Right kura vanu vo

    • @kamaldanagi7461
      @kamaldanagi7461 4 роки тому +1

      Hajur ko geet ni Sarai ra
      Ramro baneko xa ajhai safalta Milos

  • @rameshbalayar4300
    @rameshbalayar4300 3 роки тому +60

    मिठो स्वरका धनी खेम सेन्चुरी दाई र शान्ती दिदिलाई धेरैधेरै धन्यवाद

  • @socialonline1578
    @socialonline1578 3 роки тому +11

    मुटु नै कमायो यो गित ले समाजको यथार्थत काहनी सलाम छ खेम ज्युलाई

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 4 роки тому +82

    आँशु थाम्न सकिन “ खेम दाई “ ... अरु केही भन्न पनि सकिन , करोडौँ करोडौँ शुभकामना
    अनिश दाई को लय सब्द , Are wah 🙏🏻🙏🏻🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟❤️❤️🎶🎶

    • @birajkhadka780
      @birajkhadka780 4 роки тому +2

      Cover voice ni sunna paya hunthyo arjun sapkota ko voice ma by the way song ekdamauuu perfect xaaaaa

    • @user-th5zb6wh7l
      @user-th5zb6wh7l 4 роки тому +2

      अर्जुन जि ले यहि गीत गाउनु भएको छ हो टिकटक मा सो राम्रो छ।

    • @subashsk5446
      @subashsk5446 4 роки тому

      Kathaie mero desh Nepal ko ku be saskar

  • @vitrikuronetwork9874
    @vitrikuronetwork9874 4 роки тому +101

    आँसु झर्यो के लेखुम ह्रीदय छिया छिया भो,म पनि कामी दाइको छोरो हु अनि मेरो नी अन्तरजातीय बिबाह हो,आफुलाइ सम्हाल्न सकिन सलाम छ खेम जि।

  • @sujanb.k8699
    @sujanb.k8699 2 роки тому +5

    मेराे khem century दाजु सँग भेट्ने ठुलाे सपना/ईच्छा छ ।अब हेरुम जिन्दगिमा कसरी भेटिन्छ ।मिठाे भाका खेम दाजुकाे स्वर ❤️❤️

  • @knowledgehub4065
    @knowledgehub4065 2 роки тому +11

    ए गित र शब्द मात्र नभएर हाम्रो समाज को स-चित्रण गरेको सन्देश मुलक वा !! खेम दाइ तपाई साच्चिकै जिउँदो भगवान हो दाई

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 роки тому +442

    मुटू छोयो गीतले❤️❤️

    • @aryalbishnu5425
      @aryalbishnu5425 3 роки тому +2

      Sai kura surya sir malai ni ati man parew

    • @purnasunam8109
      @purnasunam8109 3 роки тому

      Um k merota aasunai aayo

    • @bishnuthapa7441
      @bishnuthapa7441 3 роки тому +1

      @@purnasunam8109 0pp

    • @subashcentury5598
      @subashcentury5598 3 роки тому +1

      𝑺𝒖𝒓𝒚𝒂 𝒅𝒂𝒊 𝒉𝒂𝒋𝒖𝒓 𝒌𝒐 𝒈𝒆𝒆𝒕 𝒑𝒂𝒏𝒊 𝒎𝒂𝒍𝒂𝒊 𝒅𝒉𝒆𝒓𝒂𝒊 𝒎𝒂𝒏 𝒑𝒂𝒓𝒙𝒂 𝒉𝒂𝒋𝒖𝒓𝒌𝒐 𝒂𝒖𝒕𝒂 𝒈𝒆𝒆𝒕 𝒅𝒉𝒆𝒓𝒂𝒊 𝒈𝒂𝒂𝒖𝒏𝒆 𝒈𝒂𝒓𝒙𝒖 𝒎𝒂 𝒔𝒆𝒕𝒊 𝒅𝒐𝒗𝒂𝒏𝒂 𝒗𝒂𝒏𝒏𝒆 𝒈𝒆𝒆𝒕

    • @sapkotatwins1
      @sapkotatwins1 3 роки тому

      @@bishnuthapa7441 o।,।।।।

  • @yatri-theexplorer5377
    @yatri-theexplorer5377 3 роки тому +94

    ए साॅईली म सॅगै जान्छौ र ❤️❤️
    खेम दाजु तपाईका सिर्जनाहरुलाई कसरी तारिफ गरौ😍😍

  • @khemrajadhikari3002
    @khemrajadhikari3002 3 роки тому +22

    सन्सार बदलियो तर नबदलिएको हाम्रो समाज हाम्रो सोच ,यथार्थ .......

  • @binduchhetri55
    @binduchhetri55 3 роки тому +4

    Kati mitho geet tq all teem and khem daju

  • @purshottamsigdel
    @purshottamsigdel 4 роки тому +112

    बिष्णु खत्रीको अन्तरजातीय बिबाह,राजु परियारको रुमाल धोको छु जस्ता गीतहरुले धेरै अन्तरजातीय बिबाह गराए जहाँ समाज परिबर्तन गर्न पहिले मन परिबर्तन हुनु पर्छ,मन परिबर्तन गराउने माध्यम गीत संगीत नै हो अब यो गीतले पनि धेरै परिबर्तन गराउनेछ,छोएको खान्न भन्नेलाई जबरजस्ती एकदिन खुवाउदैमा उ परिबर्तन हुँदैन तर मनैदेखी परिबर्तन गराउन पहल गर्ने यो गीतका सम्पूर्ण सर्जक तथा कलाकारहरुमा हार्दिक धन्यबाद सहित पूर्ण सफलताको शुभकामना ।

  • @bikashthapa3234
    @bikashthapa3234 4 роки тому +33

    छोयो मन मुटु .. मौलिकता को अर्को नाम खेम सेन्चुरी होइछ भन्ने बुजे मैले ❤️👌🙏

  • @starbmmagar9809
    @starbmmagar9809 3 роки тому +3

    अति मार्मिक गीत सम्पूर्ण टिमलाई आगामी दिन हरु मा पनि समय सान्दर्भिक गीतहरु ल्याई सबै सामु पस्किनु होला शुभकामना छ...🎶🎵🎙️🎤🎧..

  • @dhanpriyac7926
    @dhanpriyac7926 3 роки тому +1

    Khem dai dame xa yo git
    Ma hajurko big fan hu
    Congratulations yastai yasatai song haru sunaa pawos thank you

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 роки тому +38

    के भनेर cmnt गरम खेम जि,,खै मैले त सब्दै भेटाइन,,हजुर्को हेरेक सृजना हरु तेतिकै मन छुनी हुन्छन् ,best of lock,,

  • @sarojthapamagar3575
    @sarojthapamagar3575 4 роки тому +39

    कत्ति छिट्टै सकियो गित पत्तै भएन मन छोयो अग्रिम सफलताको कामना होल युनीट लाई

  • @manjusunarofficial2641
    @manjusunarofficial2641 3 роки тому +9

    मार्मिक शब्द संगित ह्दयलाई छुने यर्थाथ संगित ❤️❤️

  • @chitralahargeetharu
    @chitralahargeetharu 2 роки тому +1

    कति मन्नैई भक्कानिएर आयो मेरो कति राम्रो सिर्जना
    अझै तेस्मा खेम जि जादु मैई स्वर 😍🔊🎶

  • @sunitapaudel6560
    @sunitapaudel6560 4 роки тому +39

    कुनै बयान गरि साध्य छैन सलाम छ खेम दाजु सफल्ताको शुभकामना

  • @gamingwithsopnil1691
    @gamingwithsopnil1691 4 роки тому +31

    याे गित कहिले अाउला भनेर कति कुरेर बसेकाे थिए 😭🤗🤗😘👌👈 thank you khem dai hajur lai 🙏🙏

  • @BinodRSunar-lb1ex
    @BinodRSunar-lb1ex 2 роки тому

    फेरि पनि पुनः चर्चामा रहेको छ ॥ बधाई छ सम्पूर्ण टिमलाई ♥️🥀❤️

  • @bishnusunar3351
    @bishnusunar3351 Рік тому

    सन्देशमुलक उत्कृष्ट संगीत सार्है मन छोयो👌🥰 सफलताको शुभकामना khem जी

  • @DURGABC
    @DURGABC 4 роки тому +26

    यो एउटा गित मात्र नभै समाज परिवर्तनको एक प्रयास हो , यो समाजको चित्रण हो यो समाज भित्र कति मन हरु बाँचेर पनि मरे सरह छन मानिस भएर पनि पशु भन्दा तल छन सोचौं त ती मानिसहरु कसरी बाँचेका होलान ? बधाई छ खेम सर लगायत टिमलाई ।। गित जस्तै अभिनय पनि यथार्थ लाग्यो ।।

  • @gokulb.k.4185
    @gokulb.k.4185 4 роки тому +46

    यति मीठो संदेश मुलक गीत मैले त बर्णन गर्ने ठाउँनै भेटिन
    बधाई छ सम्पुर्ण टिमलाइ

  • @dharmendramahar4945
    @dharmendramahar4945 3 роки тому +2

    कति राम्रो अभियान । outstanding ......

  • @mekhparajuli1230
    @mekhparajuli1230 3 роки тому

    आहा!राम्रो लाग्यो , एकैनास समाजको छिट्टै अनुभव गर्न पाइयोस् ।

  • @suklalbc5205
    @suklalbc5205 4 роки тому +47

    आँसु आँखा बाट बर्वर आयो साचिकै यथार्त लाई समेटियको 😭😭😭😭 love u khem sir

  • @suminagurung7974
    @suminagurung7974 4 роки тому +168

    न त अपराधीले सजाय नै पाउछ,
    न त दुःखीले न्याय नै पाउछ,
    कस्तो देशमा जन्मिएछौ?
    कहिले सम्म जातीय विभेद छुवाछुतको अन्त्य हुनेछ?
    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन गीतले एउटा सामाजको कारुणिक यथार्त समावेश गरिएको छ कोटी कोटी नमन सम्पूर्ण सर्जकहरुप्रति। 🙏🙏
    धन्यबाद 😊

  • @khumanyogi9440
    @khumanyogi9440 3 роки тому +1

    शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Khem Century पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ‍‍‍...................

  • @c-8633
    @c-8633 3 роки тому +3

    मुटु नै छुने गीत र शब्द 👏👍️

  • @sapanaadhikari1250
    @sapanaadhikari1250 4 роки тому +34

    बिहान देखि पर्खेको
    खेम सेन्चुरी सर लगायत पुरै टिम लाई हार्दिक बधाई 💐💐💐💖💖🌷🌹

  • @kushummagar560
    @kushummagar560 4 роки тому +87

    मन भत्कियो लथरक्क भए यो गित भिडियोले 😭😭😭 बधाइ छ खेम दाइ

    • @basantachhantyal2726
      @basantachhantyal2726 4 роки тому

      Malai pani testai vayo man mero really heart touching song 😢

    • @dipendrathapa8928
      @dipendrathapa8928 4 роки тому +1

      Jhyappai magar xader najanu ni

    • @kushummagar560
      @kushummagar560 4 роки тому

      🤣🤣🤣🤣

    • @mr.d.k.mgr.5335
      @mr.d.k.mgr.5335 4 роки тому

      जे जस्तो भएपनी मगरलाई छोडेर नजानुनी फेरि म यता मगरनी मुइयालाई जिवनसाथी खोज्दै हिड्या छु तर मुइया पाछैन 😂😂

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 роки тому

      😀😀😀

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 3 роки тому +5

    Outstanding Creation❤❤Ms Shreejana Acting is Brilliant. .

  • @suahilbishokarma1487
    @suahilbishokarma1487 2 роки тому +13

    I will born proud to be Nepal 🇳🇵 and I am proud of my cast Soo we all are family and give respect take respect

  • @SarangiSansar
    @SarangiSansar 4 роки тому +123

    समाजको ऐना
    बनेको छ यो गित ।
    बधाई तथा शुभकामना ।

  • @bihunkotesailo
    @bihunkotesailo 4 роки тому +79

    करोड क्लब मा प्रबेश गरोस ।शुभकामना ।

  • @mansunar1186
    @mansunar1186 3 роки тому +1

    Super duper fantastic mind blowing song and act.

  • @janakiojha68
    @janakiojha68 3 роки тому

    अति नै मन छुने गित अनि मीठो स्वर खेम जि को ।हाम्रो समाज बाट जातिय विवेद अबस्य पनि सकिने छ। यस्लाइ जरै बाट कम गर्न को लागि समय लाग्ला तर अबस्य पनि समय संगै निर्मुल हुने छ।

  • @ramprasadshrestha3336
    @ramprasadshrestha3336 4 роки тому +207

    सुन्दा सुन्दै आँसु रसायो सलाम छ कामी दाइको छोरो स्वोरको धनी गोरेलाइ।

  • @loknath2181
    @loknath2181 4 роки тому +85

    मुटु भक्कानिने स्वर छ नानी तिम्रो ! कहिल्यै दुख नपरोस तिम्लाई छोरी !!आशिर्वाद छ !!खेम लाई पनि धेरै धेरै कृपा मिलोस प्रभुको !!

    • @sushilkohar9884
      @sushilkohar9884 2 роки тому

      Last Ramro geet xa dai Mann xune Sarai Mann Paro malai tw part 2 nikalnu Paro hjr le

  • @bikulchepang6256
    @bikulchepang6256 2 роки тому

    असाध्यै राम्रो सामाजिक यथार्थ चित्रण गित रचित भएको छ शुभकामना खेम सेन्चुरी दाई लगायत सम्पूर्ण टिमलाई

  • @Mr.Adhikari04
    @Mr.Adhikari04 3 роки тому +13

    Yasto ramro geet lai pani dislike garne kun chai jantu ho??

  • @unishagurung7170
    @unishagurung7170 3 роки тому +114

    कति राम्रो सृजना रचना गर्नु भाको हो। दाजु तपाईंलाई आत्मै देखि धन्यवाद ल.

  • @pragatiparajuli2112
    @pragatiparajuli2112 4 роки тому +16

    निकै मार्मिक गीत "कामी दाईको छोरो "(ए साइली)
    Khem Century दाइको सबै गित मन पर्छ
    सफलताको शुभकामना सम्पूर्ण टीमलाई ❤

  • @punaramthapa9058
    @punaramthapa9058 3 роки тому +1

    आहा मुटु छोयो धेरै राम्रो छ खेम सर बधाई छ सबै टिम लाई जय नेपाल 👏🇳🇵💖🎀

  • @abiralbc7263
    @abiralbc7263 4 роки тому +20

    आहा अति मार्मीक गीत बधाई छ सम्पुर्ण टिमलाई ।।

  • @sarusubedi7627
    @sarusubedi7627 3 роки тому +325

    रुद्रपुरमा जन्म लिएकोमा गर्व लाग्छ मलाई 😌सारै मन छुने शब्दहरू र जादुमय स्वर खेम जि को ❤

    • @bmproduction7834
      @bmproduction7834 3 роки тому +14

      अनि हजुर रुद्रपुरमा कतिको जातीय भेदभाव छ गाएक त भक्कानिनु भाको छ धेरै विभेद छ भने हटाउन तपाईंको सहयोग हुनेछ....

    • @welson7648
      @welson7648 3 роки тому +6

      Rudrapur gau kun distric ma parxa ni?

    • @sarusubedi7627
      @sarusubedi7627 3 роки тому +4

      @@welson7648 Rupandehi District ma

    • @welson7648
      @welson7648 3 роки тому +2

      @@sarusubedi7627 oh rudrapur ma haraiya pani ta xa hai

    • @welson7648
      @welson7648 3 роки тому +1

      Mero dijju ko ghar ni tei nai ja ho

  • @Chhatrakoli
    @Chhatrakoli 2 роки тому

    आहा कति राम्रो गित
    म सुदूरपश्चिम बाट हो दाजु
    हजूर लाई धेरै धेरै सुभकामना छ
    खेम जि ❤️❤️❤️

  • @yubrajacharya6295
    @yubrajacharya6295 3 роки тому +1

    awesom voice both of you &super ending

  • @himalkarki9554
    @himalkarki9554 4 роки тому +15

    नाम ले पाको काम ले पाको कामी दाइ को छोरो आहा सफलता को धेरै धेरै सुभकामना Khem Century दाई

  • @dilbk2864
    @dilbk2864 4 роки тому +18

    एकदम वास्तविकता घट्नामा आधारित कति मिठाे गाउनु भएकाे रहेछ।यस्तै गीतहरू काे माध्यम बाट याे जातीयता हटेर जाहाेस , अनी मात्र समाज हुदै देशकाे परीवर्तन सम्भब छ ।

  • @bijaychaudhary1406
    @bijaychaudhary1406 2 роки тому

    Oh my god such a heart touching song ...❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @chanduentertainment1249
    @chanduentertainment1249 2 роки тому +1

    Kasam hajur Ko fan bhaye. Ani hajur talent dherai mathi ko level ko xa 💚🥰 keep it up

  • @cricketNepal12
    @cricketNepal12 4 роки тому +45

    अब यो खेम सेञ्चुरी दाई को गीत sundina जहिले पनि मन छिया छिया हुन्छ गीत सुन्दा
    कपालु कोरेर पनि heart touching thiyo
    कला को बरदान दिएका छन् उहाँ लाई भगवान ले jay nepal 🇳🇵

    • @bimalapariyar5144
      @bimalapariyar5144 4 роки тому

      Man ksato xoyo

    • @basudevneupane3087
      @basudevneupane3087 2 роки тому

      खेमजीलाइ कहाँबाट अाउछ मनैछुने शब्द,धन्यहाे खेमजी!

  • @mohanpulami7202
    @mohanpulami7202 2 роки тому

    श्रीजना रेश्मी मगरको अभिनय एकदम राम्रो छ, र सबै टिम प्रती सफलताको शुभकामना,

  • @gangabudhathoki4708
    @gangabudhathoki4708 3 роки тому +1

    अाहा कति राम्रो गित मने भावुक बनाउने र सुनेरपनि कहिले मन नभरिने धेरै धनयबादछ खेम भाइलाई धेरै र अझै यसरी धेरै अगाडि बडेर गयेकाे देखन पाम 🙋👏👌👍️😭😭😭🌺🌹💖💚💙💗💜💚💖🌺🌹🌹🌺💗

  • @jibrajdangi5125
    @jibrajdangi5125 4 роки тому +261

    ऋषि धमला को इन्टरभिउ मा हेरेर यता आउने म मात्रै हो कि अरु पनि हुनु हुन्छ ? तर साह्रै मन छोयो !

  • @hamroonlinetv8252
    @hamroonlinetv8252 4 роки тому +22

    समाजको यथार्थ चित्रण लय शब्द र भावले सबैको मन छुन्छ । शुभकामना सबै टिमलाइ.

  • @dbdbdb5159
    @dbdbdb5159 3 роки тому +2

    मलाई पनि दमाई हुनु मा एकदम गरब लाग्छ तेई भयर खेम भाई को गित हरु धेरै मन पर्छ उहाँलाई बधाई छ उहाँको फ्यान मनि हु हाल साउदि बाट सदैई यीई गित सुनेर दिन कटाउछु

  • @devendrabk5976
    @devendrabk5976 2 роки тому

    So nice song.....God bless you khem bhai....

  • @premkarki2656
    @premkarki2656 4 роки тому +36

    मेरो यो जिबनमा सर्जक अनि स्वर अनि अभिनय सबै मा खेम जि को जत्तिकै अरु देखिन सफलता शुभकामना

  • @bikrampariyar9671
    @bikrampariyar9671 4 роки тому +11

    आहा मेरो दाजि ❤️❤️❤️ मेरो त मुटु नै घोच्यो किन बुझ्दैनन् हाम्रो नेपाली जन्ताहरु यस गीतले पक्कैपनि सबै लाई जनचेतनादिने छ भन्ने मलाई विश्वास छ छुवाछुत अन्त्य हुनुपर्छ
    सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @girthapa9977
    @girthapa9977 3 роки тому

    खेम सेन्चुरी भाईले लोक गीतको छेत्रमा एक्काइसौं शताब्दी नयाँ युवा सर्कल लाई चेतना को उर्जा थपिदिएको छ होल टिमलाई शुभकामना ढिलै भएपनी

  • @ashoklimbu746
    @ashoklimbu746 2 роки тому

    खेम सेन्चुरि सर सलाम हजुरलाई मुटुमा छुयो यो सब्दले।सफलताको शुभकामना,

  • @toprajmainali
    @toprajmainali 4 роки тому +22

    गित यति राम्रो कि कमेन्ट नगरि बस्नै सकिन
    यो गितले सारै मन छोयो दाइ❤️❤️❤️
    गित र भिडियो दुबै उत्कृष्ट छन्।
    सफलताको सुभकामना छ।❤️❤️

  • @hiragoutam1
    @hiragoutam1 4 роки тому +26

    अन्त्यन्तै मार्मिक शब्द चएन गरिएको रहेछ । सम्पुर्ण टिम लाई आभार व्यक्त गर्दछु ।

    • @user-th5zb6wh7l
      @user-th5zb6wh7l 4 роки тому

      प्रिय् हिरा सर ! यो गीत अजर अमर कलाजयी बन्नेछ सो पुर्ण बिश्वास्त छु ।।

  • @c.branamagar8148
    @c.branamagar8148 2 роки тому

    खेम जि को कुनै कोशेलि बाट निराश हुनु परेको छैन।कति मार्मिक र कर्णप्रीय ।।स्वार शब्द सङ्गित अभिनय सबै बिधामा अब्बल खेम जि

  • @simpalkancha3521
    @simpalkancha3521 3 роки тому +2

    Khem dai hajurko voice ani partiva ekdam man parxa dai salut xa hajurlai

  • @damodarsubedi4039
    @damodarsubedi4039 4 роки тому +25

    एकदम वास्तविकता घट्नामा आधारित कति मिठाे गाउनु भएकाे रहेछ।यस्तै गीतहरू काे माध्यम बाट याे जातीयता हटेर जाहाेस , अनी मात्र समाज हुदै देशकाे परीवर्तन सम्भब छ । आँसु आँखा बाट बर्वर आयो साचिकै यथार्त लाई समेटियको. Congratulation for this mindblowing song and acting #KhemCentury brother

  • @kusumshahi833
    @kusumshahi833 4 роки тому +5

    आहा कती मिठो गित बधाइ छ सम्पूर्ण टिमलाई सफलताको कामना गर्दछु।।

  • @harigurung6780
    @harigurung6780 3 роки тому +1

    Khem No words to say😢😢😢🌻🌹🌼🌺🙏🙏🙏🙏🙏

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 роки тому +55

    मर्मिक गित ले मन छोयो !खेम सेन्चुरी जि ले यस्तै जिबन्त गित ल्याउनु हुन्छ धन्यवाद छ हजुर लाई !

  • @santoshpoudel8770
    @santoshpoudel8770 4 роки тому +28

    गीत सुन्दा आँखा भन्दा नि मन रोयो यो राम्रो सृजना सृजिज भएको छ सफलता को शुभकामना

  • @kalpanakw3399
    @kalpanakw3399 3 роки тому +1

    Sarai ramro geet💕💕💕💕😍😍😍

  • @dineshvishwakarma4003
    @dineshvishwakarma4003 5 місяців тому +1

    यो गीत सुनेर कामी हुनुमा आफू लाई गर्व महसुस लाग्छ। खेम सेन्चुरी दाई लाई हार्दिक धन्यवाद टक्र्याउँदछु ❤

  • @TajaEntertainment
    @TajaEntertainment 4 роки тому +5

    एउटा सत्य कथामा आधारित यो गीतले कस्को आखा नरसाउला र बधाई छ यातिमिठो सृजनाको लागि यो गीत संग जोडिनु हुने सम्पूर्ण मनहरुलाई"

  • @alsadhungana7314
    @alsadhungana7314 4 роки тому +85

    जातिय विभेद तब सम्म अन्त्य हुदैन जबसम्म मागी बिबाह पनि अन्तरजातिय हुदैन ।
    हाम्रो समाजको तितो,सत्य अनि यथार्थ कथा😌 #hearttouching lyrics,act and song

    • @user-zq8vx8gt7c
      @user-zq8vx8gt7c 4 роки тому

      हजुर्को घर्मा माग्न बोलाउनुन तपाईबाटनै सुरु गरौ

    • @aarnavpaudel96
      @aarnavpaudel96 4 роки тому +2

      बिहे मात्रै समाधान हैन। सोच बदल्न जरुरी छ।

    • @bhuwanrajrasaili3637
      @bhuwanrajrasaili3637 4 роки тому

      Eakdam sahi bhannu vo Tara first afal soch badalnu parxa hamile

    • @manutarataramanu7297
      @manutarataramanu7297 4 роки тому

      तपाईं हरु ठुलो जात भनाउदा हरुले फेस बुक मा लेखेर मात्र भएन साथ दिनु पर्यो अगाडि आउनु पर्यो

  • @ryanlamgaday2069
    @ryanlamgaday2069 Рік тому

    खेम सेन्चुरी जी, तपाईकाे साहसकाे लागि सलाम । अचानाेकाे पीर खुकुरीलाइ कहिले पनि थाहा हुँदैन । अन्धबिश्वासकाे प्रतिककाे रुपमा रहेकाे याे अत्याचार र अन्यायलाइ चिर्न तपाइहरु जस्तै स्रष्टाहरुले गीत, संगीत र साहित्यकाे माध्यमद्वारा चेतना जगाउँदै यसकाे कुनै दिन अन्त गर्न सकिन्छ ।

  • @khimmakbk238
    @khimmakbk238 3 роки тому +4

    समाजको वास्तविक चित्रण ! खेम जिलाई सम्मान छ।

  • @singerrabin8208
    @singerrabin8208 4 роки тому +8

    आहा यति उत्कृष्ट सिर्जना को कसरी बयान गरु एकदम राम्रो खेम दाजु को अभिनय एक्दम राम्रो दाजु good luck wawwo

  • @ishworbabu2032
    @ishworbabu2032 4 роки тому +36

    आँशु थाम्न सकिन “ खेम दाई “ ... अरु केही भन्न पनि सकिन , करोडौँ करोडौँ शुभकामना
    🎶करोड क्लब मा प्रबेश गरोस ।

  • @premkumarighotane1458
    @premkumarighotane1458 Рік тому

    यो गीतले मेरो जिन्दगी मेल खायो जे गर्छ जातले गर्छ जुन कुरा मैले भोगेको छु यति मीठो स्वारका धनि खेम दादा धेरै भन्दा धेरै शुभ कामना अनि अल टिमलाई शुभ कामना

  • @mayasinghvlog9874
    @mayasinghvlog9874 2 роки тому +3

    मुटु छिया पार्यो यो गितले 💔💔💔
    जातीय विभेदकै कारण कसैको चोखो प्रेम यत्तिकै न मरोस 😍😍🙏❤️

  • @kabubhandari1183
    @kabubhandari1183 4 роки тому +11

    सारै राम्रो छ दाइ चेतनामुलक
    Salute bro💕💕💕💕💕

  • @khumangm1998
    @khumangm1998 4 роки тому +6

    आहा नि भाब बिह्व्ल बनायो खेम सर हजुर को हरेक सिर्जनाले मन छुन्छ।शुभकामना ।

  • @shivanathyogi0776
    @shivanathyogi0776 8 днів тому

    खेम सेन्चुरी दाइको बिग फ्यान हो। प्रत्येक सिर्जनाहरू मलाई मनपर्छ उहाँले हे ...मात्र भनेपनि मेरो आँखाबाट आँसु आउँछ। किन यति धेरै ।माया लाग्छ।दाजु।❤❤❤❤

  • @rameshbk2579
    @rameshbk2579 3 роки тому +1

    Wow ek dam Ramro xa song

  • @kesharbabu9977
    @kesharbabu9977 4 роки тому +7

    आहा क्या दामी गीत
    मनै छोयो खेम दाइ को स्वर को त म ठुलो प्यान हु धेरै दिन भएको थियो युटुब मा खोज दा खोजदा थाकीसकेको थिए आज पूरा भो यो गित का सबै तिम लाई सफलता को कामना
    miss you khem da

  • @raikushal2372
    @raikushal2372 4 роки тому +30

    सारै मन रुवायो यो गितले बास्तबमा समाजमा भएको यहि छ बास्तबिकता यो यथार्थ बोकेको गित हो शब्द हरेक मार्मिक छ्न वा सुभकामना खेम सेन्चुरि दाजु हजुर लगायत सम्पुर्ण टिम लाई धन्यवाद ।

  • @hirankhapangee2575
    @hirankhapangee2575 2 роки тому

    शब्द र सोर सुनेर जिउ भरी काडा उमृयको आभास भयो! सोर को धनी सब्दको खानी सर्जक आदर्णिय दाइ खेम सेन्चुरिको म ठूलो फ्यान हु, good luck dai

  • @Safar5550
    @Safar5550 2 роки тому

    यो गीत मेरो वास्तविक जीवनमा मेल खायो Heart touching song ❤️ खेम दाई धेरै माया❤️

  • @geetasenchuri4543
    @geetasenchuri4543 4 роки тому +390

    यो गित को प्रतीक्षामा हुनु हुने हरु एता हाजिर गरुम त

  • @saritashreeshmagar2502
    @saritashreeshmagar2502 4 роки тому +12

    यो गीतले रुवायो मलाई 😥😥
    सम्पुर्ण टिमलाइ बधाई साथै धेरै धेरै शुभकामना 💐💐

  • @kumardarji3757
    @kumardarji3757 Рік тому

    समाज को लागि यथात चित्र गीत सारै मन छोयो ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @binodbudhathoki1849
    @binodbudhathoki1849 3 роки тому +1

    wowwww greatest sang !!!!!!!!!!

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 4 роки тому +17

    एकदमै मार्मिक र मर्मस्पर्सी छ गित दाई। दाई हजुरको प्रत्येक गित
    सुन्दै आएको छु। हजुरको हरेक लय सृजना हरु पनि मन पर्छन् मलाई

  • @tekbahadur4676
    @tekbahadur4676 3 роки тому +33

    खेम सर हाम्रो समाजमा घटेको वास्तविक घटना लाई समावेश गरिएको अत्यान्तै राम्रो सिर्जना गर्नु भएको रहेछ सम्पूर्ण टीम लाई शुभकामना छ