नवनियुक्त मन्त्रीहरुको शैक्षिक योग्यता कति ? सबैभन्दा धेरै पढ्नेमा आरजु - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • नवनियुक्त मन्त्रीहरुको शैक्षिक योग्यता कति ? सबैभन्दा धेरै पढ्नेमा आरजु - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 91

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Місяць тому +16

    नेपालमा नेताको योग्यता भनेको:
    भ्रष्टाचार गरेकाछनकी छैनन ? जेल परेका थिएकी थिएनन ? जनतालाई ढाँटेर चुनाव जित्न सफल भएका हुन की होइनन ?

  • @motherslove8894
    @motherslove8894 Місяць тому +3

    जय नेपाल, जय नेपाली नेताहरू, जय नेपाली जनताहरू सबैको भलो होस्। मेरो प्यारो देश नेपाल प्यारा सबै नेताहरू र हामी प्यारा ईमान्दार नेपाली हरू।।

  • @valuabletime9693
    @valuabletime9693 Місяць тому +8

    देशको अर्थमन्त्री जम्मा SLC पास?😂😂😂

  • @user-ne8bl4hh3g
    @user-ne8bl4hh3g Місяць тому +1

    सारै सोझा जनता हुनुहुदोरहेछ थाहा पाएको दिन केहुने हो

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Місяць тому +2

    जे हाेस जुनजुन चायकाे छ तेसैमा छ सबैजना

  • @aditipoudel8908
    @aditipoudel8908 Місяць тому +11

    मैले एउटा पत्रीकामा लेखेको पढेको हु।बिस्णु पौडेलकि पत्निले लगभग बिस बर्ष जति अघि धान मिलमा चामल केलाउने र बढारकुढार गर्ने गर्थिन रे।इतिहास त सबैको बिभिन्न खालको हुन्छ तर यो कुरो चाहि हो होइन जान्ने बुझ्नेले बताइदिनु न प्लिज।म झापाको मान्छे केपि ओलिले ०४८ को चुनाबमा हिड्दा अति साधारण जुत्ता र पेण्ट सट लगाएर हिड्थे।कृष्ण सिटौला ०४८ को चुनाबमा एउटा थोत्ते साइकलमा भद्रपुरदेखि घेराबारि पुगेर जय नेपाल , जय नेपाल भन्दै इनारको पानी पिएको मेरै आखाले देखेको हो।

  • @chandrashorrai2723
    @chandrashorrai2723 Місяць тому +1

    Council for Technical Education and Vocational Training (CTEVT) CCTV भन्न पाइन राष्ट्रको बेईजत हुन्छ।

  • @bishnughimire613
    @bishnughimire613 Місяць тому +1

    अार्जु राणा ले चिट चाेरर पास गरेकाे हाेला।

  • @shreeram8873
    @shreeram8873 Місяць тому +1

    शैक्षिक योग्यता भन्दा यिनिहरुको ब्याक्तिगत सम्पत्ति सार्बजनिक गर्नु आवस्यक छ।

  • @prakashdulal6883
    @prakashdulal6883 Місяць тому +1

    "जेल बस्दा किताब पढेको" भनी के तमासा गरेको पत्रुकार ? त्यस्तो पनि शैक्षिक योग्यता हुन्छ ? फटाहा कहिको ।

  • @bhimacharya7680
    @bhimacharya7680 Місяць тому +1

    राजनितिको बेपार गर्न, मन्त्री बन्न सर्टिफिकेट चाहिन्दैन, धुँवा धार भाषण गर्न जान्ने,ठालूको,कमेजको फेरसमातेर पछिपछि हिंडन सक्ने,भएपछि, मन्त्री पद पक्का।

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri Місяць тому +1

    सानो बच्चाले पनि अहिलेको सरकार भनेको भ्रष्टाचारी सरकार हो। यो पञ्चायत कालदेखि अहिलेसम्म २० पल्ट मन्त्री मण्डल मा बसेका पटकपटक मन्त्री भएका कमिसन खाएका ठेक्कापट्टा गरेका अनि यो तस्करी गरेका अनि जग्गा सार्वजनिक सम्पत्ति पिण्ड खाने बेलाका नराम्रो महिला मन्त्रिमण्डलमा लगे न दलित जनजाति न आदिवासी

  • @007robinhoodlove5
    @007robinhoodlove5 Місяць тому +2

    🇳🇵🇳🇵जती नै पढेका हुन् तीनीहरुलाइ नचाउने खेलाउने तीन वृद्ध नै हुन् 😂😂 8 पढेका ,जैल बसेका, 17000 मारेका , रीयाल कढुवा ,बोल्न नजान्ने,बोलेको कसैले नबुझ्ने हरुले नै हुन् 😂😂 पटकपट्क प्रधानमन्त्री हुने 3 जना बृध् ,20/20 पटक मन्त्री हुनेहरूले नेपालमा यती राम्रो वीकास ,समृद्ध बनाएकी यीनैले बाहेक अरुले गर्नै सक्दैनन् 😂😂🤷‍♂️ यीनिहरुको वीकल्प अरु हुनै सक्दैनन् 😂😂🤷‍♂️🤷‍♂️ यही बुझाइ त रहीछ भेडाहरु र झोलेहरुको 🤷‍♂️🤷‍♂️

  • @nepalitube8750
    @nepalitube8750 Місяць тому +1

    पढे पनि नपढे पनि अध्यक्ष ले बोले पछि टेबुल ठोक्न जान्ने हुनु पर्यो र रोष्टम घेराउ गर्दै गाईवस्तु गोठालो जसरी ठूलो ठूलो स्वरबाट कराउन सक्ने हुन पर्यो उस्तै परे जाई लाग्ने र हातपात गर्न सक्ने नै र भ्रष्टाचार गर्न खप्पिस हुन पर्यो

  • @lovers-rj1es
    @lovers-rj1es Місяць тому

    सारै हासो लाग्यो देस को अर्थ मन्त्री को योग्यता slc रे 😂😂😂

  • @ballapkahatri
    @ballapkahatri Місяць тому

    महिला मन्त्रीलाई पुरुष भए छन नेपाली हो जेपनि हुन्छ

  • @rabindratharu7307
    @rabindratharu7307 Місяць тому +1

    होइन अर्थ मन्त्रीको slc मात्र शैक्षिक योग्यता हो र?हो भने के एमाले मा अर्थ्रशास्त्री नै छैन?अनि देश कसरी बन्छ?

  • @arjunpandey9569
    @arjunpandey9569 Місяць тому

    शैक्षिक योग्यता भन्दापनि भ्रष्टाचारमा र नेताकाे तलुवाका अनुभव कत्तिकाे छ त्यसमा आधारित हुन्छ

  • @NetraKc-wt2lk
    @NetraKc-wt2lk Місяць тому

    धेरै जना मन्त्री हरू असाधै बिग्ये रहेछन भन्ने कुरा बुझीयो!!!

  • @pabahadur3133
    @pabahadur3133 Місяць тому +3

    Kp le vutrako slc pass garxa 8 faild....

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt Місяць тому +1

      kunae din KP le timilae khadakhadae khedako hunuparxa 😅, natra yetro rish ta na uthnuparne ho 😅😅.

  • @nishashrestha7509
    @nishashrestha7509 Місяць тому +1

    SLCले देश चलाउने राम्रा राम्रा छानी छानी पढ्ले लेख्ने सबै बाहिर 🤔😢😢😢🙏🇳🇵🇳🇵🇳🇵

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Місяць тому +1

    साहित्य पढ्ने ब्यक्ती कानुनु मन्त्री !

  • @booming-p3v
    @booming-p3v Місяць тому +1

    गिरी बन्दु घिच्ने नै प्रधानमन्त्री भयो । अरूको कुरा नगर सबै डाका हुन्

  • @SumanGurung-gw5tb
    @SumanGurung-gw5tb Місяць тому +1

    २वटा पार्टी कै मन्त्रीहरु भष्टचारी कसरी गर्ने कसरी बच्ने पढेका छन्।😅

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 Місяць тому

    नेपालमा मन्त्रीले कति पढेका छन भन्दा नि ढुङ्गा कति हानेका छन बार कति भाचेका छन भ्रष्टाचार नेताको कति नजिक छन र यस्तै अभियोगमा कति जेल परेका छन त्यो हेरिन्छ

  • @lama-real-estate-ktm3813
    @lama-real-estate-ktm3813 Місяць тому

    Pradhan mantri SLC.Artha mantri SLC.ani baki ta ke kura garnu ra???

  • @SusantRanapaheli
    @SusantRanapaheli Місяць тому

    Education doesn't matter bro work neededd

  • @gobindakc3923
    @gobindakc3923 Місяць тому

    एमाले का नेताको पढाई त बिजोग नै रैछ त?

  • @madhusudhangiri5531
    @madhusudhangiri5531 Місяць тому

    पढेको भन्दा पनि को कति भ्रष्ट छन्,को कति गुण्डा लठईइत हुन् र को कति भिजन भएका,कति इमान्दार छन् भन्ने कुरा ठुलो हो

  • @Ur.cristiano-2.07
    @Ur.cristiano-2.07 Місяць тому

    आर्जु र बालेन उस्तै हो ,भएको काम बिगार्ने अनि नया बनाऊने

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Місяць тому

    उफ्फ बिष्णु पौडेल अर्थमन्त्री

  • @DonVai-ym7rn
    @DonVai-ym7rn Місяць тому

    न्युज मिलेन अर्को पल्ट यस्ता न्युज सम्सोधन गरेर आउनु

  • @Lato_Manxe
    @Lato_Manxe Місяць тому

    Oli 8 फेल

  • @sushmajoshi5640
    @sushmajoshi5640 Місяць тому

    Mafiya

  • @kamalbhandari8825
    @kamalbhandari8825 Місяць тому

    slc पास गरेको ब्यक्ती प्रधानमन्त्री अर्थमन्त्री भएपछि भेडा नेपाली जनताको उन्नति प्रगति हुनेनै भो

  • @hitkajigurung5800
    @hitkajigurung5800 Місяць тому

    मन्त्री हरु पदे लेखेको हुनु परेन सचिब को भर्मा भ्रस्टाचार गर्छन. ओफिस म बसेर देश बिकास को योजन गर्नु भन्दा भासण र भ्रस्टाचार गर्छन. येस्ता चोर हरु लाई भोट दिनु हाम्रो पनि भुल होला

  • @bijayshahi9193
    @bijayshahi9193 Місяць тому

    Parai vanda pani kun kun neta vrasta char ma na museko x tyo vannu paryo aadi vanda ta bari xan hola

  • @RamKumarTumba
    @RamKumarTumba Місяць тому

    मंत्रीहरुको पढाई को दाजो होइन कस्ले राम्रो काम कस्ले गतेको छ भन्नु पर्यो।

  • @Obito2867
    @Obito2867 Місяць тому

    ठुला ठालु हरुको गठबंधन हो क्यारे । एक संसद एक मंत्रि बनाए हुन्छ

  • @bishnudhakal4577
    @bishnudhakal4577 Місяць тому

    नेपालमा मन्त्री हुन केहि न केहि अपराधि कान्डम मुछिएकै छन।

  • @ArpanPokhrel-rm9fd
    @ArpanPokhrel-rm9fd Місяць тому

    Padhai ta sabai tha raixa padhai ko certificate chai kharid garne chai xan ki xainan tysko pani bhanda for garau ta

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Місяць тому

    हार्दिक श्रद्धांजलि

  • @Rameshboyung
    @Rameshboyung Місяць тому +1

    8 fail lai slc passa rey😂😂😂

  • @DahalDinesh-dt1he
    @DahalDinesh-dt1he Місяць тому

    8 class feild

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Місяць тому +3

    देश कनुनको धज्जिउडाउने भ्रस्ट तस्करहरुलाई😂शुभकमनाछ😂😂

  • @UbjanRawat-qy1pu
    @UbjanRawat-qy1pu Місяць тому

    8 pass ho kepi

  • @ninirema4532
    @ninirema4532 Місяць тому

    ✍️❤️🙏

  • @balramtiwari3405
    @balramtiwari3405 Місяць тому

    मन्त्रि को योग्यता भन्नू भन्दा नी कुन कनक मन्त्रि कुन कुन कती घोटाला गरेका छन भन्ने दीऐको भा कती योग्य रहेछन भन्ने सबै लाई थाहा हुने थियो नी जून देशम अण्डर s l c अर्थ मन्त्रि छ त्यो देश को हालत के होला

  • @PkrNepal
    @PkrNepal Місяць тому

    Last bejati para dekhaunxan yaar nepal kaa raajnetale.kahele samma ho kunni ini haruko raaz.last dikka lagx yaar.

  • @ShahAnil-dr8hg
    @ShahAnil-dr8hg Місяць тому

    Rip

  • @rajushrestha944
    @rajushrestha944 Місяць тому

    padeka haina kun kanda gareka bhannu

  • @thomrajkarki2053
    @thomrajkarki2053 Місяць тому +1

    एमालेका सबै अनपढ छन

  • @akashdc270
    @akashdc270 Місяць тому

    ऐमाले मन्त्री छ सबै Slc मात्रै छन त

  • @toyapoudel5331
    @toyapoudel5331 Місяць тому

    पढाइको कदर हुने भए बाबु राम भट्टराईको हुनु पर्ने ।। उनको त B. Arch , M.Tech with Phd पनि हो क्या रे ! ! SLC ले देश हांक्ने ठांममा यो जाबो योग्यता फलाकेर के काम ? ? ? ? ?

  • @dr.tilakshrestha2769
    @dr.tilakshrestha2769 Місяць тому

    लौ हेरम कसरी भ्रष्टाचारी हरु र दस कक्ष। पास वाला ले देस चलाइ रहेका छन। के साचिकै देस मा पि एच डि गरेका बिज्ञहरुको खडेरी परकै हुन कि तै चुप मै चुप देस भाड मा जाओस भनी बसेका हुन? कम्ती मा बालेन रबि हर्क जस्ता देस भक्त हरुलाइ साथ दिऔ।

  • @sherbahadur8453
    @sherbahadur8453 Місяць тому

    भ्रष्ट लुटेराहरुको मिलन भयछ।लुटि खानेको समूह।यी मुलाहरु जति अध्यन गरेपनि काम भनेको उहीँ हो भ्रस्टाचार

  • @ryutyu2156
    @ryutyu2156 Місяць тому

    पढ्ने युबहरु बिदेशी ज्यान माराहरु सरकार चलाउने अनि देस कसरी बिकास हुने

  • @bhuntaali7392
    @bhuntaali7392 Місяць тому

    Ja hos congress ka mantri haru padlekh garakh nai raichan

  • @tekkarki8900
    @tekkarki8900 Місяць тому

    Jati kam padhai utinai badhi chakadi ra gulami, jati dherai padhai utinai dherai ra thulo rastraghat ra gaddari....??

  • @sunnyjee9657
    @sunnyjee9657 Місяць тому

    Oli SLC pass hoina. Do not surge wrong information. PM n minister huna padhnu pardaina. Jhooth bolna vrastachar garna jane pugchha.

  • @scarer929
    @scarer929 Місяць тому

    10 pass gare ko ni aarthamantri re, yasto xaw desh ko halat😅

  • @nishashrestha7509
    @nishashrestha7509 Місяць тому

    सबै दलाल भ्रष्ट नै हो के पढाईको कुरा गर्ने 🤔🤔🤔🇳🇵🇳🇵

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Місяць тому

    खातेहरु किन मर्दैन मन्त्री मात्र भइरहन्छन्।

  • @मिनबाहादुररोका-ल2ह

    84ma. Sana.dal. falne.E.duy.dal.mileko.ho..??????????????????

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i Місяць тому +1

    केपी 8 कक्षा फेल हो

  • @milanbishwakarma817
    @milanbishwakarma817 Місяць тому

    chor haru le samaabesi ta yesai dhosta paarihaale, aru kei na bhaye ni at least mahila tatha baalbaalika mantralaya ma ta koi mahila lai rakhnu

  • @GajendraKarki-ow5jk
    @GajendraKarki-ow5jk Місяць тому

    Eni harule padhe ko gothlo garne matra ho ra des kasari lutne vanne matra ho

  • @janakgharti1574
    @janakgharti1574 Місяць тому

    सबै गवाद हरु

  • @kishanban4037
    @kishanban4037 Місяць тому

    जति पढ्ने पनि भष्टाचारी हुन ❤😂🎉

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 Місяць тому

    😂😂😂😂😂😂😂😂😂 desko p.m ko yogyata

  • @AindraAdhikari
    @AindraAdhikari Місяць тому

    Dalit khoi mantri rahenaxan

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 Місяць тому

    लुटेरा हरु को समुह

  • @ratnarai1163
    @ratnarai1163 Місяць тому

    Jatti nai dherai parde lekheya vayani akheri desh bechnu lutnu, nepalese veda janta bechnu t janeya xan patureya haru ho timiharu ka ankal haru ka n fukeya ni hun xan ho lutera haru ka sutai, uthai, hagai, mutai, lutai, ghichai haru wakkai lag xan ho

  • @SumishaTamang-cx5kr
    @SumishaTamang-cx5kr Місяць тому +1

    Nepal ko chur haru

  • @Zanamtheeng
    @Zanamtheeng Місяць тому

    aarzu maal

  • @mohanrai688
    @mohanrai688 Місяць тому

    Mahila tatha balbalika matri xora manxe xa yo muji le k bujhla😂

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 Місяць тому

    Lutya