न्यूरोडमा ‘केपी कनेक्सन’, चुनौति चिर्न तयार बालेन - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • न्यूरोडमा ‘केपी कनेक्सन’, चुनौति चिर्न तयार बालेन - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 1,2 тис.

  • @user-lj3ox1yb9i
    @user-lj3ox1yb9i Місяць тому +667

    चिनीकाजीलाई मात्र होइनI पुरै एमाले पार्टीलाई सखाप पार्नुपर्छ आउने चुनावमा l

    • @New_khabar385
      @New_khabar385 Місяць тому +38

      एमाले मात्रै हाैना राजा सबै ठुला दललाई सक्नु पर्छ

    • @NPL284
      @NPL284 Місяць тому +14

      Amaale, Congress rw maubadi 3 otai dal lai dhal maa haalnu parxa aba

    • @abiskaroli9356
      @abiskaroli9356 Місяць тому +7

      सहि कुरा हो हजुर सहि

    • @nirojmaharjan8051
      @nirojmaharjan8051 Місяць тому +5

      यो त भन्ने कुरा न हो। भोट हाल्ने बेला तिनिहरु लाइ नै हाल्छन।

    • @sugriv3405
      @sugriv3405 Місяць тому +4

      Facebook insta ani youtube maa 😂😂😂

  • @mithilapradhan4866
    @mithilapradhan4866 Місяць тому +25

    जय बालेन सर यस्तै मेयर नेपाल भरि हुनुपर्छ 🙏🌹केपि जस्तो प्रधान मन्त्री नभए राम्रो भ्रष्टाचार गर्ने लाई बचाउने

  • @loksewagk26
    @loksewagk26 Місяць тому +132

    केपि ओलि मात्रै होइन अब 2084 मा पूरा एमाले काङ्ग्रेस नै सखाप हुनुपर्छ ।
    नेपाली युवा हो

    • @santoshmagar4289
      @santoshmagar4289 Місяць тому +2

      Good

    • @krishnaprasadsapkota1205
      @krishnaprasadsapkota1205 Місяць тому

      मासु भात पैसा खुवायर जित्न सक्छ हुसार हुनु

    • @Mrpurankawar
      @Mrpurankawar 29 днів тому

      यो भ्रष्टाचारि के पि ओलिको घर बाट सुरु गर्न पर्छ घर भतकाउन चोर फटा यो ओलि र सेरे हो भ्रष्टाचारि को सबै भन्दा एक नम्बर चोर देश नै खुकुलो पारेका छन

  • @jppokhrel8718
    @jppokhrel8718 Місяць тому +201

    ओलिको झोले वडा अध्यक्ष लाई कार्वाही होस।

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому +156

    जय बालेन ।

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 Місяць тому

      पाखे अरू पनि लेख्न आऊछ कि जय बालेन मात्र।
      त मुजी पाखे जाठाहरू आफ्नो ठाऊ तिर कतिको बिकास हुदै छ तेतातिर ध्यान दे।

    • @user-um7vv2oq8q
      @user-um7vv2oq8q 23 дні тому +1

      Jai balen

  • @shambhukc2011
    @shambhukc2011 Місяць тому +55

    अब बालेनलाई आउने निर्वाचनमा एक लाख मतले विजय गराउनुपर्छ। जय baalen।

    • @subhash7408
      @subhash7408 Місяць тому +1

      Right

    • @user-pq7dh4uy9y
      @user-pq7dh4uy9y Місяць тому

      Bhutrako jaya. Balen ktm basele goli hannu parchha chhuchunddro lai

  • @user-fh8xk2ul6g
    @user-fh8xk2ul6g Місяць тому +195

    बिदेशमा त नेतालाइ गोलि हान्यो भन्छ हैन हाम्रो नेपालमा गोलि हान्ने कोहि छैन छ भने kp लाई गोलि हान्नुनी।

    • @saru__rana
      @saru__rana Місяць тому +2

      😂😂​@@mountain_ducks

    • @rambaral550
      @rambaral550 Місяць тому +4

      Kp लाई मात्र होइन Sere र त्यसको स्वास्नी र छोरो लाई र प्रचण्ड लाई पनि

    • @narenkarki5740
      @narenkarki5740 Місяць тому

      Brave man lekne aaat garnu vo​@@rambaral550

    • @rameshphagami7557
      @rameshphagami7557 Місяць тому +1

      Tmly hanw na ta😂

    • @rambaral550
      @rambaral550 Місяць тому

      @@rameshphagami7557 तलाई?

  • @omrajgurung3244
    @omrajgurung3244 Місяць тому +12

    नेपाल को जनता नै विकास चाहँदैन। नेता हरु को गुलाम बन्ने बानी परिसक्यो।

  • @mayarai3565
    @mayarai3565 Місяць тому +63

    उखाने भ्रष्ट उखान गरेर मर्ने भयो अपुताली ठुटा सुकुमबासी छैन सबै केपिको कार्यकर्ता हुकुमा बासी मात्रै छ

  • @padamlimbu4144
    @padamlimbu4144 Місяць тому +12

    यो ठुलो पार्टी एमाले ,कांग्रेस र सबै पार्टी लाई पत्ता साफ गर्नु जरुरि छ यो आउने ८४मा। है नेपाली जनता हौ कहिले सम्म उनी हरु गुलामी हुने अब सचेत हुनुपर्छ।जय नेपाल 🇳🇵❤️

  • @ramkandel7671
    @ramkandel7671 Місяць тому +209

    के पि जस्तो भ्रष्ट र चोर नेता प्र म भयपछि बिकास निर्माण चरिको दूध हो।

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb Місяць тому +13

    नडराउनु बालेन जि जन्ता हामी साथमा chhoै🤼🤼🤼🚵🤽‍♀️🤸🚴‍♀️🏋️‍♂️🏋️🏊‍♂️

  • @jyotilalrana8375
    @jyotilalrana8375 Місяць тому +67

    फटाहाको कॉल आउँदैन। जिउँदो मसान ।

  • @binodgiri8736
    @binodgiri8736 Місяць тому +24

    केपी एमाले लाई सकाउनु पर्छ अब

  • @muncaromania3053
    @muncaromania3053 Місяць тому +71

    निस्वार्थ देश र नेपाली को लागि काम गर्ने को नै जित हुन्छ।

  • @gangarai3501
    @gangarai3501 Місяць тому +7

    यी पापी केपीका छाउराहरू केपीको चाकरी खुब गर्दैछन । यो देशमा केपीले के चैं नापिरहेका छन त ??????

  • @ptmwpmr
    @ptmwpmr Місяць тому +51

    औली देश को virus 🦠 हौ ! यो रहेसम्म देश बन्ने वाला छैन

    • @MelinaKhadka-f6f
      @MelinaKhadka-f6f Місяць тому

      Aaba Janata le samsad Bhawan ma bomb blast garara Purana dal Ani Buda neta Lai sakhap parnu parxa Ani matra Naya uwa le desh banaunu sakxa

  • @jeetendrathapa829
    @jeetendrathapa829 Місяць тому +6

    बलेनलै चै कसले चुनेको? जनताको कुरा हैन आफ्नै पार्टीको कार्यकर्ताले गर्दैछ। एमालेको कार्यकर्ता हुन् सबैजना। जनता हैनन्। आफुले केहि गर्न सक्दैनन् अरुले गर्दा बिरोध। सबै भ्रस्टचारी।

  • @srai7230
    @srai7230 Місяць тому +91

    अरू तेस्तै हो! जनताबाट प्रतक्ष्य प्रधानमन्री चुन्ने ब्याबस्था गरोस तेसपछि देख्छ के पि को बाऊको बिहे के पि को पल्तुकुकुरहरूले!

    • @lilabahadur4556
      @lilabahadur4556 Місяць тому +2

      जब सम्म यो पार्टी आफू हरु ले जित्ने पक्का हुदिन तब सम्म यिनी हरु ले प्रत्यक्ष चुनाब गर्ने हिम्मत गर्दैन डाका हरु

    • @subhash7408
      @subhash7408 Місяць тому

    • @AjayChaudhary-ij8yo
      @AjayChaudhary-ij8yo Місяць тому

      Thik vannu vayo sir Janata le nai Pradhan mantri chunna paune bare kanus vevastha Vaya kohi asal nagarik Lai banauthim hola..

  • @prahaladthapa7961
    @prahaladthapa7961 Місяць тому +3

    बालेन ज्यू अब राजा ल्यायर र लुटतन्त्र खारेज गरेर मात्र देश बिकास सम्भव छ ।

  • @kabirai2776
    @kabirai2776 Місяць тому +30

    याे बुढाे नेताहरुलाई देश बिकाश गरने कुनै शाेच छाैना भिजन त के कुरा गने जनताहरुलाई झाेले बनाएर शधै कुरशिमा बशने मात्र शाेचछ जनताहरु पनि भेडा नै भईशके

  • @yadavbhattarai114
    @yadavbhattarai114 Місяць тому +7

    एक दुई पक्कि घर भएका र राजधानि बाहिर जग्गा जमिन भएका ब्यक्ति बिषेश कसरी सुकुम बासी भए। परिभाषा नै नजाने जस्तो देखियो।

  • @suyeshthapa5114
    @suyeshthapa5114 Місяць тому +31

    कमिलाको अन्तिम बेला आएपछी पखेटा हाल्छ्न रे एमालेको नि बेला एस्तै छ । केही बेरको उडान हो यो धेरै छैन ।

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Місяць тому +5

    ओलिलाइ लाज लाग्दैन ?प्रधान मन्त्री भएर एउटा न,पा,का मेयर सित सिङौरी खेल्नु ? तैपनि एउटा मेयरले तिरिखिरि खेलाइ राखेको छ।बिकास नै रोक्ने रास्ट्रप्रमुख सन्सारले के भन्लान् ?कति पनि गिर्न सकेको,धत ।

  • @ghyanendratiwari5935
    @ghyanendratiwari5935 Місяць тому +34

    नेपालीलाई गरिब बनाउने नेता k p oli

  • @subbadahal1762
    @subbadahal1762 Місяць тому +3

    हरेक कुरामा बलेन नै निपुर्ण छन् जय देश, जय बालेन, जय नेपाल।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +14

    जय बालेन जय नेपाल् ❤❤❤❤

  • @anilrokaya-t2r
    @anilrokaya-t2r Місяць тому +2

    म सबैभन्दा बढी त्यो दिन खुसी हुनेछु जुन दिन kp ओली, प्रचण्ड र देउवा को श्रदान्जली हुनेछ, भ्रष्टचारी 🥺

  • @harimukhiya3716
    @harimukhiya3716 Місяць тому +8

    सुकुम्बासी को पलास्टिकका छानो अब सुनका हुँदै छन 😂😂😂😂 अब केपि बुढा प्रधानमन्त्री भए😊😊😊

  • @tejthapa2264
    @tejthapa2264 Місяць тому +12

    कति ठग्छौ केपी बा जनतालाई, अब जनता बाठा भइसकेका छन् । जय बालेन !

    • @ximxhongpemba5005
      @ximxhongpemba5005 Місяць тому

      Koi Bata vko xaina.....ahile pni ..jhole haru ko Kunai Kami xaina....neta kharab xaina ..kharab xa ta bas ...nepali Muji janata haru

  • @rohitgurung3399
    @rohitgurung3399 Місяць тому +29

    Good luck balen👍

  • @ramgurung8516
    @ramgurung8516 Місяць тому +5

    यी एमालेको झोलेहरु विकास अवरोध गर्ने!? यी देशको भाइरसहरु मृगौला फेरि फेरि बाँचेको छ...कहिले आउँछ?😂😅

  • @Harharmahadev21222
    @Harharmahadev21222 Місяць тому +24

    Balen always king

    • @Bayambu.K
      @Bayambu.K Місяць тому

      मेरो चाकको राजा

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 Місяць тому

      जाठा पाखेहरू नै जय जय बालेन भनेर लेख्ने हो।
      पाखा भिर बाट आएर अनपढ गवाढहरू, आफ्नो ठाउ तिर के भईराछ थाहा छैन, अरूको ठाउतिर आएर जय बालेन रे। यस्तै मान्छे हरू नै हो चोर,राती राती लुत्ने,अलिकति केही भयो भने भिडभाड बनाउने।

    • @johnhitmangurung
      @johnhitmangurung Місяць тому

      @@Bayambu.Kmaasu bhaate muji 🤣😂

    • @Bayambu.K
      @Bayambu.K Місяць тому

      @@johnhitmangurung तैले खाईस होला नि मासु भात मुजि ।

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Місяць тому

    बालेन लाई जनताको साथ छ। को को लाई हटाउनु पर्नी हो हटाउ बालेन दाजु।

  • @shivarajkatuwal6038
    @shivarajkatuwal6038 Місяць тому +16

    जय बालेन

  • @GhanbahadurJosi
    @GhanbahadurJosi Місяць тому +3

    कांकाे हिराे बालेन कांकाे गुकाे किराे वाेलि

  • @kashiramkhanal9126
    @kashiramkhanal9126 Місяць тому +6

    गफाडीओली ३३बर्ष सम्म के आलुछिलेबसेको हो।

  • @SI-ff4Iq
    @SI-ff4Iq Місяць тому +1

    सम्माननीय प्रधानमन्त्री ज्यू के हो बेला बेलामा प्रधानमन्त्री बन्नु भयो खोइ त सुकुम्बासी को समस्या कहाँ गयो ।लाज लाग्नु पर्ने कुरा होइन त।

  • @user-or9kt8hl9e
    @user-or9kt8hl9e Місяць тому +9

    हाे हाे सुनखानेले डाेजरचलाउदैन

  • @JeetuBishwokarma
    @JeetuBishwokarma Місяць тому +2

    समाजिक सञ्जालमा मात्र होईन सडक उत्रन परो बालेनको पक्षमा नत्र देश खतारा मा छ साथप हो

  • @rpn9054
    @rpn9054 Місяць тому +6

    ती झोले हरु गाडी पार्किङ्ग गरि अकुत सम्पत्ति कुम्ल्याउने निच सोच राखी बालेनको राम्रो कार्य देखेर छट्पटी भइ पागल झै उफ्रीएका छन।त्यस्ता गिरोह लाई गोलि ठोकेर भए नि बिकास निर्माणका कार्य लाई निरन्तर दिइरहनु।

  • @raimanu4254
    @raimanu4254 29 днів тому

    अब जनता सम्पुर्ण स्वतन्त्र बन्नु पर्छ पार्टीलाई लात हान्ने हो।

  • @biruchaudhary9793
    @biruchaudhary9793 Місяць тому +10

    Chor kp

  • @SI-ff4Iq
    @SI-ff4Iq Місяць тому +1

    केपी ओली जी सम्मानित मेयर बालेन् ज्यूले गर्नु भएको काम सायद राम्रो लागेन की क्या हो।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Місяць тому +8

    जय बालेन शाह 💕

  • @mirakarkimira6735
    @mirakarkimira6735 6 днів тому

    जय बालेन जय बालेन जिन्दाबाद

  • @rawatrajan1996
    @rawatrajan1996 Місяць тому +4

    पार्टीका झोलेहरुलाई खुँडा हान बालेन सरकार👍

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 Місяць тому

      जाठा पाखे ,हैन तिमिहरू बाहिर तिरका किन उफरिन्छ ,चोर हरू। जय बालेन लेख्ने जति सबै पाखेहरू नै हो 100% ।

  • @villageboy9861
    @villageboy9861 Місяць тому +2

    20 25 jna hola विरोध गर्ने यस्तो लाइ ‌5जना‌ नगर प्रहरी काफी थियो 😢

  • @DoctorAmritPandey
    @DoctorAmritPandey Місяць тому +5

    Balen ❤
    Others 💩

  • @Bishnu-k3x
    @Bishnu-k3x Місяць тому

    जय बालेन अगिबड्नुस बालेन जनता साथमाछन

  • @sapkotavaskarvlog1911
    @sapkotavaskarvlog1911 Місяць тому +4

    jay balen

  • @snoozenepal3281
    @snoozenepal3281 28 днів тому

    जय बालेन हजुरको जय होश भष्टचारीको सदाकोलागि अन्तय होस

  • @krishnagaunle9433
    @krishnagaunle9433 Місяць тому +7

    एमाले बिरुवाको मिसन पत्रकारीता बन्द गर

  • @marvelshorts3719
    @marvelshorts3719 6 днів тому

    जय बलेन sir तपाईँ अगाडि बढिरहेको हेर दा धेरै नै राम्रो लाग्छ नेपाली जनता लाई यो सदैव कायम रहनु

  • @anilshrestha2525
    @anilshrestha2525 Місяць тому +4

    Balen is king❤

  • @MahendraPoudel-r7r
    @MahendraPoudel-r7r Місяць тому +1

    के.पि ओलिलाई म गोलि हान्छु, साथ दिने जतिले Like गर्नुहोला धन्यवाद । 🇳🇵❤️

  • @mailasunar394
    @mailasunar394 Місяць тому +2

    देसमा येस्तै भाईरस मात्र प्रधानमन्त्री हुन पर्नी रच हामीपनी अभाकी जन्ता रचम

  • @Saarah4673
    @Saarah4673 Місяць тому +1

    एमाले लाई पत्ता साफ बनाउनु पर्छ आगामी चुनाव मा

  • @KalpanaSapkota-pf7si
    @KalpanaSapkota-pf7si Місяць тому

    यस्तै हो भने 2084 को चुनाब पछी यमाले पसुपती को आर्यघाट पुग्छन् ।आब जित बालेन को हो । रबि को हो

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb Місяць тому

    भरष्टचारिले बालेनलाई नचलाउनुहाेस बालेन सङ्ग शक्ति छ

  • @bishalkarki2849
    @bishalkarki2849 Місяць тому +1

    बालेन को जय होस

  • @musiclovers902
    @musiclovers902 Місяць тому

    #चिनीकाजीलाई मात्र होइनI पुरै एमाले पार्टीलाई सखाप पार्नुपर्छ आउने चुनावमा l

  • @Belbahadur584
    @Belbahadur584 Місяць тому

    चिनीकाजीको टाउकोमा डोजर चलाउनुपर्छ अब बालेनले त्यो एउटा नेपाललाई कुनै घाटा हुँदैन

  • @Rabirai1988
    @Rabirai1988 Місяць тому

    बालेन सग तुलना गर्नु नै प्रमुख गल्ती हो 😊😊

  • @SaradaRawat-dl9wd
    @SaradaRawat-dl9wd Місяць тому

    बालेनले जे गर्छन् सहि गर्छन् हुन त मेरा बाजे बाउ एमालेका भोटर हुन् म पनि नेपाली नागरिक भएको दिनदेखि एमालेलाइ भोट दिएकी मान्छे हुँ तर जब बालेन आउनु भो उहाको काम गर्ने शैली एकदमै मन पर्छ बालेनमा देशको भविष्य छ बालेनको भिजन बुझौँ।

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice Місяць тому +1

    २२,न,१०००,जना,बेकती,अथबा,नेता, मात्र,भनेर,हुदैन,काठमानडौ,मा,हामी,नभएता,पनी,अने,नेपाली, जनता,पनी,तर,सबै, नेपाली,को,राजधानी,काठमानडौ,हो,तेस,कारन, हाम्रो,राजधानी,लाइ,सफा,र, सुन्दर,चाहीएकोछ, जय, जय, जय, जय, जय, बालेन शाह,जय, जय, जय, जय, जय, दुर्गा प्रसाई दुर्गा,जय,नेपाल,❤❤❤❤❤❤❤

  • @dhirajtolange9767
    @dhirajtolange9767 Місяць тому +1

    यो वलि डाका नै हो आफै सत्ताको वरिपरि रहेर सुकुम्वासि को ब्यवस्थापन गर्न नसक्ने यिनै सुकुम्बासिलाई भोट बैक बनायर राख्न सबै चाल वलिकै हो भन्नेमा कुनै दुबिधा छैन?

  • @pixel_gmaing88
    @pixel_gmaing88 Місяць тому +1

    भरषताचारि प्रधानमन्त्री ले आफुले कमाएको जग्गा दिनु पर्छ सुकुनबासि लाइ सारबजनिक जग्गा किन 🤔🤔🤔🤔

  • @OmGurung-fk4us
    @OmGurung-fk4us Місяць тому

    2084 यस्ता भ्रष्टाचारि हरुलाइ घाेक्रे ठ्याक लागाउनु पर्छ बालन शाह ज्यु

  • @krishnachauhan5432
    @krishnachauhan5432 Місяць тому +2

    झोलेलाई सखाप पार्न पर्छ , अनि यो झोलेको नेतृत्वकर्तालाई पलायन गराउनु पर्छ । नत्र देश अझै खाल्डाे मा पर्ने छ

  • @sushil7567
    @sushil7567 Місяць тому +1

    ❤❤❤❤जय नेपाल आमालाई राजालाई युबालाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ जय बालेन ज्ञानेन्द्र हर्क गोपाल जीन्दाबाद

  • @cmbhattarai
    @cmbhattarai Місяць тому +1

    फटाहा कुरा केपिका । देश बन्दैन यसरी । बनेको पनि छैन

  • @DilliSubedi-pu5cr
    @DilliSubedi-pu5cr Місяць тому

    काङ्ग्रेस एमाले दुबै लाइ सकाउनु पर्छ

  • @Sanjay-im5on
    @Sanjay-im5on Місяць тому +1

    न्यूरोड मात्र होइन, काठमाडाैँमा काम गर्ने अन्य ठाउँ पनि छन्, यदि बालेन साहको भिजन यहाँको बसन्तपुर क्षेत्रलाइ लिएर हो भने, काठमाडाैँका हरेक १ घण्टाका पैदल यात्राका ठाउँमा व्यापारिक केन्द्र बनाउन मास्टर प्लान बनाउनु पर्छ । व्यापारको केन्द्र न्यूरोड मात्र रहनु हुन्न । पार्किङ सहितका सुविधासम्पन्न व्यापारिक केन्द्रको विकेन्द्रिकरणमा लाग्नुपर्छ । व्यापारीलाइ व्यपार चाहिन्छ, जनतालाइ सुविधा चाहिन्छ, नेतृत्वलाइ जनमत चाहिन्छ ।

  • @user-ry3il9jk9b
    @user-ry3il9jk9b Місяць тому

    सुकुमबासिलाई खाेलामा हाईन कुनै रामाे् ठाउमा बेबस्थापन ग्रनु प्रछ नत्र सबैले एमाले परित्यकनु प्रछ जय बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @RidamKc-mh3wy
    @RidamKc-mh3wy Місяць тому

    के पी ओली मात्र होइन अबो आउने 2084को चुनबमा एमाले र कांग्रेस दुवै पाटिको पतासाब गर्नु पर्छ

  • @kopilarai8390
    @kopilarai8390 Місяць тому +1

    ओली देश र जनताको हितमा काम गर्ने भने देश र जनता बेच्ने कमिसन खाने पहिलो मृत्यु दण्ड दिने कानुन बनाउनु पर्यो।

  • @ASHOKVISHKARMA-fg3ft
    @ASHOKVISHKARMA-fg3ft Місяць тому

    जय बालेन सर

  • @Khumbahadur-xf7xo
    @Khumbahadur-xf7xo 11 днів тому

    काठमाडौं बाट एमाले काग्रेस माओवादी हटाउन बालेन बालेन समर्थक लाई साथ देउ सुकुम बासीका नाममा हुकुम बासी राख्ने एमाले काग्रेस माओवादी हरु हुन

  • @devneupane9927
    @devneupane9927 Місяць тому +1

    दुनियामा मानिस त देखियाे यस्ताे तुच्छ केपि जस्ताे मानिसकहि देखिएन ।

  • @sarojmoktantamang9
    @sarojmoktantamang9 Місяць тому

    यस्तो खाद्य वडा अध्यक्षलाई जिताउने जनता भिडै हो यार।

  • @TakeBahadurbudha
    @TakeBahadurbudha Місяць тому

    हाे एमाले र काङ्ग्रेस लाई निर्मुलै सखाप पार्नु पर्छ

  • @gunarajrijal7126
    @gunarajrijal7126 Місяць тому

    एमाले र काँग्रेस यो देशका धमिरा हुन जबसम्म यीनलाई सिध्याउन सकिन्न तबसम्म यो देश अगाडि बढन सक्दैन ।

  • @arjunsampangrai5157
    @arjunsampangrai5157 Місяць тому

    बालेन लाई एक पल्ट प्रधानमन्त्री बानाऔ अनि मात्र देश बन्छ।
    यो कालले साचेको केपि बा लाई प्रधानमन्त्री बनाएर फेरि ठूलो भुल गर्यो देशले अब अलि अलि भएको देशको सम्पती नि सक्छ अनि मात्र छोड्छ यो भ्रष्टाचारी केपिले।

  • @user-yo9gm6hl2l
    @user-yo9gm6hl2l Місяць тому +1

    सहि हो बालेन साहा

  • @shivagadhidarsan1
    @shivagadhidarsan1 Місяць тому

    याे खाते केपी लाई अब देश निकाला गर्नु पर्छ

  • @user-gf5iv7he7e
    @user-gf5iv7he7e Місяць тому +1

    सुकुम्बासी समस्या त राज्यले गर्न पर्यो नि त बुडा।

  • @Bikash_Bichar
    @Bikash_Bichar Місяць тому +1

    बिसुद्ध मतदाता नागरीक बाहेकका राजनितिक दलका सदस्यहरूको कुरा सुन्नु हुन्न।

  • @RamuSuryabansi-z1x
    @RamuSuryabansi-z1x Місяць тому

    भ्रष्ट हरु लाइ जेल कोच्नु छ भने बालेनलाई प्रधान मन्त्री बनाउँदा राम्रो

  • @anjanamainali6976
    @anjanamainali6976 Місяць тому

    रविले यति बोलेको भयो रबीलाई तथा नाम भन्दैले यो ८० वर्षे बुढाले बोल्दा त कसैले पनि केही भन्दैनन् त

  • @karnabasnet4654
    @karnabasnet4654 Місяць тому

    देशप्रेमी जनता हरु सबै एक हो आफ्नो चन्द स्वार्थका लागी गलत नेता हरु को झोले, भरौटे र हनुमान नबनौ।

  • @babingaming6286
    @babingaming6286 Місяць тому +1

    comment मा त सबै देश भक्ति नै देखियो तर जहाँ चाहिएको छ त्यहाँ किन छैन कोही चुनावमा चाई अहिले जय बालेन भन्नेहरु नै किन झोले हुन्छ ।

    • @JinaLimbu-eq5mz
      @JinaLimbu-eq5mz Місяць тому

      Masu vatma vot bechnelai k tha aja desko halat kaha pugdaixa

  • @KulSherpa
    @KulSherpa Місяць тому

    काम गर्ने लाइ गर्न देउ प्रधानमन्त्री ज्यु कि आफु ले गर्नु कि गर्नेलाई गर्न दिनु होला

  • @laxmikandangwa6614
    @laxmikandangwa6614 Місяць тому

    दुबैमिलेर देस को हितको लागि काम गर्नु होला पिलिज किनकी छिमेकिहरु हास्छन बिचार गर्नु होल

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar1681 Місяць тому

    काठ्मान्डु सहर सफा राखनु जरुरी छ जहाँ देखो तेहि छिमेकी भारत को भिखारी बसने ठाउँ देखिन्छ फोहर ह्टाउनु परो बेववास्थित गरनु परो भिड भाड हटाउनु परो सर

  • @yubrajgharti7959Yubraj
    @yubrajgharti7959Yubraj Місяць тому

    बालेनको जय होस।

  • @user-ju4uc5fh8y
    @user-ju4uc5fh8y Місяць тому

    एमालेले सिधै देश बेचिन्छ हेर्दै जाम जय बालेन 🇳🇵

  • @jkpersonalview8800
    @jkpersonalview8800 Місяць тому +1

    आफू कार्यकारि भएकाे बेला सुकुम्बासी समस्या सामधान गर्न वलिलाई जिम्मा लाउनु पर्छ, के गर्ने रहेछन हेराैं न

  • @prakashadhikari3061
    @prakashadhikari3061 Місяць тому

    खामाले खाउबादी मागनेश लाइ देशभरिकै धाट्टमा लयर सेलाउन पर्छ

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl Місяць тому

    एमाले लाई देसको धनले उन्मादछ
    बालेन लाई देसका जन्ताको साथछ