उपाध्यक्षमा हारेपछि रामकुमारी झाँक्रीको पहिलो अन्तरवार्ता । RAMKUMARI JHAKRI l MADHAV KUMAR NEPAL l

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024

КОМЕНТАРІ • 682

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 15 днів тому +86

    येागेस भट्टराई र रामकुमारी झीक्रीकेा चरम अवसरवादी चरीत्रले नेपाली राजनीती स्खलीत हुदैछ!!!

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 15 днів тому +71

    मन्त्री पद जादा रुवाइ उपाध्यक्ष हार्दा रुवाइ बिश्टसङ्ग हार्दा कति रुनुभयो थाह भएन के झाक्री हार्न नै नहुने भन्ने कुनै सास्त्रमा लेखेको छ अब आशुको राजनीति चल्दैन।

    • @Kasa690
      @Kasa690 15 днів тому +1

      @@balkrishnagurung5690 😄 🤣 😂

    • @milanniure4713
      @milanniure4713 15 днів тому

      😂😂😂😂कडा

  • @yadabchandrarai884
    @yadabchandrarai884 15 днів тому +16

    अवसरवादी झाँक्री बहिनी हार्नु स्वाभाविक नै थियाे।

  • @user-zm1qc1cm4s
    @user-zm1qc1cm4s 15 днів тому +45

    रामकुमारी झाँक्री को क्रियाकलाप जनस्तरमा एकदमै अलोकप्रिय छ,

    • @shyammagar8258
      @shyammagar8258 15 днів тому +1

      @@user-zm1qc1cm4s एकीकृत समाजबादी पार्टि सकिन्छ अब काम छैन

    • @rajendraaryal2647
      @rajendraaryal2647 15 днів тому +2

      @@user-zm1qc1cm4s yesta gayera banne ho mitra bigrane sakkine hoina chhitto jaos jata janu chha.

    • @binodkhulal
      @binodkhulal 15 днів тому

      LOKPRIYA XA RAM KUMARI PAHILO PM HUNA SAKNE NETRI HUN

    • @durgashrestha7308
      @durgashrestha7308 15 днів тому

      ​@@binodkhulalJoke na garnus na

    • @binodkhulal
      @binodkhulal 15 днів тому

      @@durgashrestha7308 अहिले ओलि सङ यी हुन्थिन भने सानो कुरामा ओलि जाईलाग्न पर्ने थिएन एमालेमा , यिनको छमता NRN कार्यक्रम बाट थाहा भएको हो, before कुखुरी का . आखाका चेप्रा नपुछ्दै...

  • @rajubhandari6399
    @rajubhandari6399 15 днів тому +46

    धेरै फुर फुर गर्दैथिन , भाइरल दिदिलाई ठिक्क भयो

    • @milanniure4713
      @milanniure4713 15 днів тому

      😂😂😂🙏🙏🙏सहि

    • @tirthabasnet7457
      @tirthabasnet7457 7 днів тому

      भाईरल त तेरो लामिछाने हो बुझिस भेडा ।

  • @RamBasnet-qb4jp
    @RamBasnet-qb4jp 15 днів тому +51

    मलाइ सबैभन्दा मन न पर्ने नेत्री यहि झाक्री हो

    • @milanniure4713
      @milanniure4713 15 днів тому

      🙏🙏🙏😂😂

    • @kumarkoirala4565
      @kumarkoirala4565 15 днів тому

      बहुतै डिकोटी तानाशाह छे यो। यसका अभिब्यक्ति सुन्दा।

  • @raj_19807
    @raj_19807 13 днів тому +6

    दिदी हजुर एमालेमा आउनुहोस यो पार्टी बसेर राजनीतिक भबिस्य छैन हजुरको रगतमा एमाले नै छ अरूमा पार्टी बस्ने भनेको आफैमाथि अन्याय गर्नु हो ।

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 15 днів тому +98

    झाक्री दिदी तपाईं भन्दा दसकौ सिनियर र आन्दोलन योगदान दिएको जयन्ती राई सग हार्दा के को रुवाई हौ अचम्म

    • @thapa246
      @thapa246 15 днів тому +13

      धमलासग गयर रबिलामिछानेको बिरोध गरेजस्तो सजिलो हुन्छ

    • @pratikking2272
      @pratikking2272 15 днів тому +3

      Jhakri is a superstar. No one knows about rai

    • @ALIVE327
      @ALIVE327 15 днів тому

      हाे हाे

    • @barshagurung2489
      @barshagurung2489 15 днів тому +4

      पहिलो चोटि नाम सुन्दैछु यो जयन्ती राई भन्ने नेत्री😅

    • @Himalayan_Tiger
      @Himalayan_Tiger 15 днів тому +5

      पार्टी फुटाएर मन्त्री भैहालिन। अब वडा अध्यक्ष पनि जित्दिनन यो जुनिमा।
      गया, टाटा, बाई बाई

  • @user-od6ol3tu2c
    @user-od6ol3tu2c 15 днів тому +31

    अति घत लाग्यो। आफ्नै घरमा आगो लगाउन हिंडेका माकुनेलाइ हात समातेर दल दर्ता गर्न होमिएकी झाँक्रीलाइ , बल्ल अहिले चेत खुल्यो होला , केपी ओली र एमाले छोडेको नतिजा हेर्दा। खड्गे ओलीको भन्दा १ सिट मात्र भए पनि बढी सिट ल्याउँछौं भनेकी थियेउ।

    • @Anticorr318
      @Anticorr318 12 днів тому

      @@user-od6ol3tu2c माकुने उखाने भकभके यि सबै माफियाहरु हुन ! केही पढेलेखेका अन्धोहरु साम्यवाद र प्रजातान्त्रिक समाजबादको मुकुन्डोधारीहरुको जयजयकार गरेर देश तहस नहस पारेर लुटेर कंगाल बनाए !

    • @khemsaru3495
      @khemsaru3495 12 днів тому

      हो त , दिदै हतपत आसु खसाल्ने मात्रै अर्चिन , आफै बोलेको कुरा ले आफै लाई पोलेर होला ,एक ताका त अति उम्लिन नि , आखिर पोखिइन भुइ मा न भाडामा,

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 15 днів тому +32

    झाक्री र डाक्टर मुकुल को मित लगाई दिनुपर्दछ

    • @MrLaxmansharma
      @MrLaxmansharma 15 днів тому +1

      डा. भीम रावललाई गुहार्नुप-यो।

    • @pramsharma1802
      @pramsharma1802 15 днів тому

      😂😂😂

  • @rameshdhakal7035
    @rameshdhakal7035 15 днів тому +9

    मन्त्री बाट जादा रुने उपाध्यक्ष बाट हार्दा रुने मान्छे ले जनता रोएको चाहिँ कहिले नदेख्ने कठै मेरो देशका नेता

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 15 днів тому

      मन कै कुरा भन्नू भयो।

  • @balaramshrestha9050
    @balaramshrestha9050 15 днів тому +15

    पाप को परिणाम हो दिदी। त्यो बेला गरेको हर्कत साच्चै ठिक थिएन नि।

  • @premthapa3478
    @premthapa3478 15 днів тому +3

    अहंम,अहंकार ले फुलेका थियौं ।तेसैको परिणाम हो।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 15 днів тому +21

    झाकरि भनदा जयन्ती दिदी धेरै राम्रो छ झाकरि कुर्सी काे लाभि पापि छ

  • @ashishsaud3984
    @ashishsaud3984 15 днів тому +4

    नेकपा एमालेमा हार्दिक स्वागत छ दिदि कमरेड😍👏

    • @nirankumarale4800
      @nirankumarale4800 13 днів тому

      एक चोटि पहिलो गएको आइमाईलाई पनि घर ल्याउछ्न र😊

  • @roshankhadka6524
    @roshankhadka6524 15 днів тому +3

    We lov u jhakri dd 🎉🎉
    We are always with you 😂😂 एमाले मा जानू पर्छ

  • @nepaluchaudhary1070
    @nepaluchaudhary1070 15 днів тому +4

    झाँक्री को चुरी फुरी धेरै भै सकेको थियो रवि लामीछाने खहरे खोला हो भनेको आफै बगे पछि

  • @ramkrishnadevkota926
    @ramkrishnadevkota926 15 днів тому +22

    जिप्राे पड्काइ पड्काइ बिदेसमा बस्ने नेपालिलाइ गालिगर्दैथिन माहारानि अाेडासदस्यमापनि हार्नुपर्छ

    • @brihaspatiadhikari9326
      @brihaspatiadhikari9326 15 днів тому +1

      झाक्रिले एन आर एन प्रति गरेको टिप्णि मलाई ठिक लाग्यो र धन्यवाद दिएको थिए।

    • @6T9420
      @6T9420 15 днів тому +1

      बिदेसमा बस्ने, विशेष गरि अरब मलेसियामा बस्ने , र त्यसमा पनि तल्लो दर्जाका अनपढ खल्लिबल्लिहरुलाई उनले कुनै एउटा प्रसंगमा त्यसो भनेकी थिईन्, जुन सत्यताको नजिक थियो ! भएकै कुरो गरेकी थिईन् उनले!

    • @binodkhulal
      @binodkhulal 15 днів тому

      @@ramkrishnadevkota926 गाली हैन सहि भनेकी थिईन बिदेश मा बस्ने को कारण हो देश अझ बिग्रेको,

  • @rajkhadkakhadka2826
    @rajkhadkakhadka2826 15 днів тому +12

    ठिक भो ठूलो भाग खोज्ने
    राता रात पार्टी फेर्न
    यस्तै हुन्छ गोइका आँसू नझार

  • @user-we1dy8do8t
    @user-we1dy8do8t 15 днів тому +36

    2 चिज जोगाउनु पर्छ रे के थुतुनो र मुतुनो नत्र झाक्री को हाल हुन्छ

  • @RamChandraRai-rh2wk
    @RamChandraRai-rh2wk 15 днів тому +15

    रोयर राम्रो तरुनी पाउनेभय म पनि रोयर बाटम बसेर रुनथेनि हाउ बनझाँकरि 😂😂😂😂😂😂😂😂😂😂😂

  • @rabinkumarghimire6515
    @rabinkumarghimire6515 15 днів тому +12

    रामकुमारी झाँक्री बिकासप्रेमी मान्छे त हुँदै होईनन्।भ्रष्टप्रेमी हुन्,सहनशीलता धैर्यता,नभएकी हुन् तर आज उनको बिचारधारा एकदम सहि छ

  • @jennipdong8954
    @jennipdong8954 15 днів тому +2

    मेरो मन पर्ने नेता रबि लामिछाने नपर्नेमा झाक्री पर्यो

  • @sovitoli
    @sovitoli 10 днів тому

    जस्ले जेभनेपनी रामकुमारी झाक्री साहासी नेतृ हुन् । नेतृत्वले जे गरेपनि चुप लाग्ने र चुनौती दिने कार्यकर्ता फरक हुन्।

  • @suryaprakass7854
    @suryaprakass7854 15 днів тому +29

    भाइ प्रश्न शोध्न निक्कै कमजोरी देखियो निक्कै सिक्नुपर्ने देखियो

  • @Hikmat570
    @Hikmat570 15 днів тому +2

    पछिल्लो समय कांग्रेस को गगन थापा एमाले को योग्यश भट्टराई र समाजबादिकि रामकुमारी झाँक्री एकदमै अलोकप्रिय व्याक्ति बादि र जनचाहना विपरित ब्यबहार देखाउदै आएका छन

  • @ghanshyamgiri-q6t
    @ghanshyamgiri-q6t 15 днів тому +25

    रोएर राजनीतिक गरीन्न दिदी पद नपाऊदैमा नरोऊ तिम्रो थूतूनो नै ठिक छैन

    • @milanniure4713
      @milanniure4713 15 днів тому +1

      क्या गज्जब्😂😂

  • @nilharigajurel3759
    @nilharigajurel3759 15 днів тому +4

    बिध्या भन्डारी र बोली लाई जोडेर तथानाम गाली बेइज्जत गरेको सम्झना ताजै छ,त्यसैले यस्ता उत्ताउली आइ माइ लाई ठिक्क पर्यो ।

  • @sammarkarki3942
    @sammarkarki3942 15 днів тому +9

    Ram Kumari mam please well come AMALE

  • @prakashbs47
    @prakashbs47 15 днів тому +4

    RK दिदी कि एमाले जाउ कि काङ्ग्रेस त्यो समाज बादी काम छैन भबिस्य नी छैन।

  • @basudevparajuli5752
    @basudevparajuli5752 15 днів тому +2

    महीलाले ओछान र नेताले पार्टी कहीले परिवर्तन गरछन खै 😂

  • @raiindra6145
    @raiindra6145 11 днів тому

    दि ज्यु अपमान सहेर बस्नु भन्दा पुरानो घर फर्कनु होस हजुरको लागी ढोका खुल्ला छ ।

  • @padamshrestha6269
    @padamshrestha6269 15 днів тому +1

    रामकुमारी झाँक्री लाई फेसबुकको , पार्टीको चिन्ता छैन उहाँलाई देशको चिन्ता छ 😂😂

  • @miss-zq9yp
    @miss-zq9yp 15 днів тому +10

    राम कुमारी बैनी मदेब नेपाल लाई लत्तले हिर्काएर एमालेमा जान्द तपाईको राजनीतिक भविष्य बेस्ट हुन्छ ।

  • @rameshnepali9361
    @rameshnepali9361 15 днів тому +1

    न त जनताले पत्याउछन् न त पार्टी भित्र सहकर्मी नेताहरूले यो सबै हुनुमा थुतुनो दोसि छ अब मुकुल भिम झांक्रि युबराज सफल मिलेर पार्टि खोल्दा हुन्छ

  • @ramkhadka-b7m
    @ramkhadka-b7m 15 днів тому +2

    रामकुमारी बहिनीले अब राजनीति भन्दा झाँक्री पेसा नै अगाल्दा उचित होला ?

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 14 днів тому

    J bayo ramro bayo janata sachet xan

  • @ratnagayak1567
    @ratnagayak1567 15 днів тому +1

    धैर्यता गर्नुपर्छ एकदिन सफल हुनुहुन्छ यही पार्टी मा

  • @melakc9620
    @melakc9620 10 днів тому

    यो झॉकृ नानी अत्यन्तै महत्वाकांक्षी मान्छे हो ।यो नानीले ०६२को आन्दोलन ताका बोलेका घृनीत सब्द मेरो कानले सुनेको हुं ।

  • @AmbarKarki-h4b
    @AmbarKarki-h4b 15 днів тому +3

    बिचरा याे बैनिकाे पनि आँखामा आँसु

  • @user-nw6hw9vw6g
    @user-nw6hw9vw6g 12 днів тому

    उग्रवामपन्थ दक्षिणपन्थमा गएर बिलन हुन्छ" अब कङ्ग्रेसमा गएर बिलिन हुनुहोस् झाक्री जि

  • @bamdevmagar4366
    @bamdevmagar4366 15 днів тому +7

    यसको आसु पनि कति झर्दोरहेछ ।

    • @diliplama1132
      @diliplama1132 15 днів тому

      आँशु मात्रै झर्ने हैन साथि धेरै कुरा झर्छ

  • @kumaradhikari7938
    @kumaradhikari7938 15 днів тому

    Good

  • @rameshg.c6460
    @rameshg.c6460 14 днів тому

    यो अवसरवादि त रोडमा आउनु पर्छ यस्को नेता बन्ने योग छैन ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 15 днів тому

    हो झाक्री नेकपा एस को महत्वपूर्ण र जिम्मेवारीपूर्ण नेतृ हुदाहुदै पनि पार्टी बनाउने तिर पटक्कै लाग्नुभएन!उहाँ आफ्नै पार्टी र नेतृत्व को आलोचना गर्नुहुन्थ्यो तर एमालेको प्रशङ्सा गरिरहन्थ्यो!एमाले नेताहरु सङ्ग गोप्य भेटघाट भैरहन्थ्यो!एमाले प्रवेश गर्ने अनुकुल समयको पर्खाईमा हुनुहुन्थ्यो ! उहाँ एक्लै हैन ठुलै टिम सहित एमाले प्रवेश गर्ने सोचमा हुनुहुन्थ्यो र हुनुहुन्छ ! उहाँ आवरणमा मात्रै समाजवादी नेतृ हुनुभयो! क्रान्तिकारी कम्युनिस्ट पार्टी हरु बिछ ध्रुवीकरण गर्दै नेतृत्वदायी भुमिका खेल्नुहोला भन्ने ठुलो अपेक्षा थियो! तर प्रतिगामी एमाले प्रतिको मोह त्याग्न सक्नुभएन!क्रान्तिकारी बामपंथीहरुको समर्थनमा नेपालको पहिलो सशक्त महिला प्रधानमन्त्री हुने अपेक्षा थियो! तर आज सबै बालुवामा पानी खन्याए झै बनाउनुभो झाक्री जी ले!अलबिदा! ढिलो चाडो ओलीको पछि लाग्दै अहिलेका बामपंथी नेताहरुलाई गाली गर्दै योगेश कै लाईनमा उभिएको निकट समयमै देखिनेछ नै!प्रतिगामी यात्रामा सफलताको शुभकामना

  • @DevTamang-b1u
    @DevTamang-b1u 15 днів тому +3

    अब कुन मुख लिएर फर्किने होला एमाले मा ।

  • @harikc-s1w
    @harikc-s1w 11 днів тому

    अहम,ता घमण्ड ले बिनास ल्याउछ तेसैकाे परिनाम हाे हार्नु काे कारण ,

  • @shambhavitv4933
    @shambhavitv4933 15 днів тому +1

    Waiting

  • @laxumansatyal224
    @laxumansatyal224 15 днів тому

    Ramro kura

  • @Tech.NexuNova
    @Tech.NexuNova 13 днів тому

    राजनीति लामाे यात्रा हो। तपाईंको नेपाली राजनीतिको भविष्य हो । यत्तिको महिला एकचोटि प्र म हुने सम्भावना छ।ए मा ले मा आउनु।

  • @Surendra-tq2qg
    @Surendra-tq2qg 14 днів тому +2

    राम्रो र विद्रोही विचारकी धनि रामकुमारी झाँक्रीलाई एक दिन नेपाली समाजले अवस्य सहि मुल्यांकन गर्ने छ

  • @radhatimalsina8904
    @radhatimalsina8904 12 днів тому

    जयन्ती राईसँग प्रतिस्पर्धा गर्न हुदैन थियोे, जयन्ती धेरै पुरानो संगठक हो। संगठकहरुलाई नेता कार्यकर्ताले चिन्छन्। पब्लिकमा गएको भए भोट आउथ्यो होला झाक्रीको।

  • @yasodaadhikari9608
    @yasodaadhikari9608 14 днів тому +1

    एमाले तिम्रो दुख गरेरबनाके पाटी हो

  • @kailashnath9817
    @kailashnath9817 2 дні тому

    बनझाक्री को असली रुप देखियो।

  • @krishnabhandari3321
    @krishnabhandari3321 15 днів тому +6

    एस्ता भालुनी सम्सदमा आउनु भन्दा ठमेलमा धन्दा गर्दा राम्रो कम्सेकम जनताले सुख त पाउथे

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 15 днів тому +3

    झाक्री दिदी लाई बोक्सी लाग्यो, ढ्याङ्ग्रो ठोक्न पर्यो

  • @user-gi1nh4pe4e
    @user-gi1nh4pe4e 15 днів тому +12

    हजुरकाे आँसु हेर्न सकिएन हजुर एमालेमा फर्कनु भयाे भने अति सुन्दर हन्छ

    • @Kasa690
      @Kasa690 15 днів тому +3

      😂😂BRASTACHARI LEY VARIYEKO PARTY MA SWAGAT HO JHOLE

    • @Niraj-wr3no
      @Niraj-wr3no 15 днів тому +1

      Sakina lageko bhrasta patima kena pharkane 😮

    • @user-gi1nh4pe4e
      @user-gi1nh4pe4e 15 днів тому +1

      जे भए पनि हामी सबैकाे नेपाली चेली हुन् उहाँले पनि देशकाे लागि ठुलाे बलिदान गर्नुभएकाे छ

    • @rajendraaryal2647
      @rajendraaryal2647 15 днів тому +1

      Yo baseko bhanda gako ramro chhitto ja dherai gaf nahan.

    • @milanniure4713
      @milanniure4713 15 днів тому +1

      एस्ता चोथाले लाई सकेसम्म ल्याउन हुदैन्😂😂

  • @om35559
    @om35559 15 днів тому +2

    पदको लोभले सकिने राजनीति सधै हानीकारक हुन्छ। एमालेबाट राम्रो सम्भावना थीयो धैर्यता को कमी ले स्वाहा

  • @KrishakDaju
    @KrishakDaju 15 днів тому

    देख्योनानी भ्वाङ। जोसमा होस गुमायपछिको परिनाम।।

  • @nepal540
    @nepal540 15 днів тому +5

    रामकुमारी ज्यु यौटा सक्षम महिला हो यति मात्र होइन नेपाल को कन्टेक्ट्स मा दोस्रो महिला हो ? म अन्य कुनै पार्टीमा आस्था राख्छु तर पनि रामकुमारी लाई सधैं माया गर्ने मान्छे हुँ ?यत्तिको महिला नेपाल लाई आबसेक छ ? तर भाग्य भन्ने वा कहिले काँही मती नै भन्ने यो दुइटा मा यौटा नराम्रो छ र बेला बेला मा पछि पार्नु हुन्छ ? मेरो नम्र सुझाव के छ भन्दा अलि धैरै नेत्रित्व प्रति (पार्टी भित्र जस्तो भएपनि बाहिरी रूपमा )बचाउ नै गर्नु राम्रो हुन्छ किनकि पार्टी यौटा पद्दति मा चल्छ र गलत भएपनि सार्वजनिक रूपमा बचाउ गर्नु नै पर्छ खैर केही छैन गो GO AHEAD KEEP IT UP

  • @DaisanKhadka
    @DaisanKhadka 15 днів тому

    नेपाली जनतालाई सधै रुलाउने तिमिहरु यक्दिन राम्रो सङ्ग रुन पर्ला यो आफ्नो स्वार्थको लागि झरेको आँसु हो यदि तिमी हरुले लूट तन्त्र नमचाको भय आज जनता साथ्मा हुने थियो दुनिया ले थुक्छन कठै भन्दैन झाक्री जि

  • @nirankumarale4800
    @nirankumarale4800 13 днів тому

    किन जहिले पनि रुने कहिले मन्त्री जादा कहिले चुनाव हार्दा यस्ताले नि राजनीति गर्छ्न

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 15 днів тому +1

    ६२/६३ सालकाे जनआन्दोलनको चर्चित युवा नेता थिए रामकुमारी झाक्रि र गगन थापा तेतिखेरखकाे तानाशाही बेवस्था बिरुद्ध निडर रुपमा शसक्त आन्दोलनको अग्र माेर्चामा रहेकाे शाहसि दुई युवा नेता खुब मन पर्थ्याे तर एमाले पार्टी फुटेर समाजबादि पार्टी बनेर मन्त्री बन्दै गर्दा तपाईं मा भएको पद लाेलुभता, अनि मन्त्री अरुलाई पनि आलाे पालाे दिनु पर्छ भन्दा पद फुस्किदा रुवाबासि, देउवा सरकार मा मन्त्री हुँदा प्रकाश शुबेदिकाे रजतपद कार्यक्रममा शेर बहाद देउवा राेज्नु हुन्छकि आफ्नै अध्यक्ष माधव नेपाल भन्दा देउवा राेजे देखिनै हाँस उठेर आउँछ अर्काे कुरा रबि लामिछानेको बारेमा गरेका अमर्यादित हर्कतहरु देख्दा रामकुमारी झाक्रिमा राजनीतिक नैतिकता राजनीतिक चरित्र केही देख्दिन मत अबत तपाईंको राजनीतिक भविष्य सकियाे झै लाग्छ आफ्नै पार्टीको नेता कार्यकर्ताले मन नपराएर उपाध्यक्षमा पराजित हुनु भयाे झन अरुले के मन पराउलान्, जनताको चाहना केछ जनताले के रुचाउँछन् , कस्तो ठाउँमा कस्तो बाेल्नु पर्छ, आफुलाई काेई मान्छे मन पर्दैन भन्दैमा उसकाे बारेमा खन्डन गर्दा कति गिराएर बाेल्नु हुन्छ जस्तै रबि लामिछाने काे बारेमा नै हेराैन, तेसैले तपाईं मलाई पहिला मन पर्ने नेता हुनुहुन्थ्यो अैले तपाईंको यी यस्तै चरित्र ले मन पर्छ छाेड्याे झाक्रि जि😥

  • @princetamang4075
    @princetamang4075 14 днів тому

    नेकपा एस भन्ने पार्टी भबिस्यमा रहने होकि भन्ने अलि अलि आशा चाइ झाक्री दिदिलाइ देखेर सुनेर नै हो!

  • @RewatiDhakal456
    @RewatiDhakal456 14 днів тому

    बोयलर कुखुरा र संचालित कम्युनिष्ट को आयु मा लिकमा भर पर्छ। युट्युवमा प्रचार गरेर नेता हुने दिन जान लागेको छ। अब थरुख चिन्ह बाट चुनाव लडने देखिन्छ।

  • @SumanKhadka-mu2pb
    @SumanKhadka-mu2pb 15 днів тому

    पद लुलुप्ता भएको महिला यस्त स्यालहरुको काम छैन ।

  • @ratnaraut5699
    @ratnaraut5699 15 днів тому

    समग्रमा दर्शनले हारिरहदा , विचारले हारिरहदा ,विबेकले हारिरहदा , व्यबहारले हारिरहदा , व्यक्ति को हारलाई सामान्य रुपमा लिनु नै अति उत्तम ।

  • @tirthabasnet7457
    @tirthabasnet7457 7 днів тому

    जिन्दगीमा कुनै राजनीति नबुझेका झोलेहरु केही बुझ्नु छैन करायो बौलायो तर झाक्री लिजेण्ड हुन । ❤

  • @TarjanRai-z5n
    @TarjanRai-z5n 15 днів тому

    पत्रकार भन्दैमा प्यारप्यार बोलेको हो । राम कुमारी झाकृलाई क्लिएरलि बोल्न दिनुन ।

  • @RamBasnet-qb4jp
    @RamBasnet-qb4jp 15 днів тому +2

    सिरोइया को कम्पनिमा गयर इन्टर्भिउ दिनु न तपाईं र काजु ले

  • @dipakbhattarai196
    @dipakbhattarai196 15 днів тому

    अब तेस्रो पोइला जाने कि पहिलाको पोइको घरमै फर्कने हो त झाकृ ज्यु

  • @rishinepal7368
    @rishinepal7368 15 днів тому

    कर्मको फल अझै केहि बर्ष एमालेमा लेराऊनु हुन्न ! यिनको चुरिफुरि धेरै थियो ,रोएर सत्ता पाईन्न , आफ्नो औकातमा बल्ल आईन

  • @parsuram8537
    @parsuram8537 15 днів тому

    राजनीति मा जब बढी प्राप्त गर्ने आकान्छा बढ्छ , पार्टी टुकृन्छ अनि राजनीतिक अस्तित्व नाश हुन्छ ।

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 15 днів тому +1

    अब रोएर सुरु गर्नुपर्छ राजनिति

  • @kamalojha7306
    @kamalojha7306 13 днів тому

    यस्ता अबसरबादी हरुलाई कुनै राम्रो पाटिले ठाउदिनु हुदैन

  • @buddha701
    @buddha701 14 днів тому

    झाक्री।ले।अबराजनिती।छाडेर।डया्स।।।।बन्नु।ठिक।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 15 днів тому +2

    एमाले बाट काम गरेर आएको हो भने ,एमाले मै जाने थियोे ,त्यहीँ मोह ममता थियोे भने त्यो बेला माधव नेपाललाई हात समातेर निर्वाचनमा किन लगेर गएको ,

    • @asbs4913
      @asbs4913 15 днів тому

      मन्त्री हुन

  • @user-zm7fr3xb5m
    @user-zm7fr3xb5m 15 днів тому

    रामकुमारि झाक्रि राम्रो नेतृ हाे तर ई पनि चरम अवसरवादि हाे कि भन्ने प्रश्न सृजना भएको छ।

  • @ramkc8002
    @ramkc8002 14 днів тому

    योगेश दाइ आफै एमालेमा हरिबिजोग छ, अव झांक्री को के हुन्छ?

  • @punsurja1858
    @punsurja1858 14 днів тому +2

    जसले जे भनोस् राम कुमारी झाँक्री आफ्नो कुरा स्पस्ट राख्नु सक्ने नेता हुन्

  • @kamalmanibaral
    @kamalmanibaral 15 днів тому

    यी महिला जुन महिला भन्न नै लायक छैनन्,यिनीले बिदेशमा बस्ने नेपाली जन समुदायका निकै आँसु बगाएकी हुन्/छन्,यसर्थ यिनै नेपालीका आँसुले जीवनभर मात्र होइन मरनोपरान्त समेत पोल्ने छ,पाप लाग्ने छ।

  • @rajeshlamgade2390
    @rajeshlamgade2390 10 днів тому

    झाक्री लाई जस्तै जनताले बुझेर भोट नदिनु होला अरु पार्टी लाई पनि काङ्ग्रेस एमाले माओवादी कहिल्यै पनि भोट नहाल्नु होला तेस पोछी राम कुमारी झाक्री झैँ पत्ता साफ भएर थन्किएर बस्छन्

  • @subodhchhetri21
    @subodhchhetri21 15 днів тому

    you are great leader plez come back yamala

  • @RajendraprasadChapagain-qp5ls
    @RajendraprasadChapagain-qp5ls 15 днів тому +1

    झाक्री बैनी का समर्थक वहाका फेन एमाले भित्र लाखौ छन येध्यपी भनाभन का बेला आआफ्ना पार्टी का पछ मा बोलिएहोलान ।तर झाक्री बैनी को एमाले मोह मृत्यु सैया सम्मा टुट्ने वाला छैन हामी वहाका एमाले पन्क्ती भित्र रहेका लाखौं कार्यकर्ता पनि वहालाइ एमालेमै स्वागत गर्न ब्याग्र नै छौ

  • @gyankc7562
    @gyankc7562 14 днів тому

    चुनाव हार्दा रुने नेता हुन सक्दैनन्

  • @TikaRam-k4h
    @TikaRam-k4h 15 днів тому

    चुनाव हार्दा पनि रुनि, उपाध्यक्ष हार्दा नि रुनि, मन्त्री पद खुस्किदा पनि रुनि।चर्को बोलेर मुखमा कालो टेप टास्दैमा आफू धेरै जान्ने सुन्ने छु भन्ने नठान तिम्रो राजनीतिमा अब कुनै काम छैन ए झ्याक्री हो कि बोक्सी ????

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 15 днів тому

    झाक्री जि . माकुने 100% प्रो इन्डियन हुन। त्यो हजुरले बुझ्नुनै भएको होला। अर्को कुरा हजुरले जसरी माकुनेलाइ सहयोग गर्नु भयो नि त्येस कारण ले त माकुनेले महा सचिब दिनु पर्ने थियो , पार्टी चोइटाउदा सहयोगनै नगर्ने घनस्याम भुसाललाइ महा सचिब बनाउने ? यो सिधै बाहुन वाद हो माकुनेको । तर आत्तिनुस हजुरको पार्टी एमाले नै हो फर्कनुहोस । अब माकुने ले मावो बादी मा पार्टी विलय गर्दैछ्न ।

  • @rolakthapa3405
    @rolakthapa3405 15 днів тому

    झाँकी एक सहि राजनितिक युवा र सहि बिचारक हुन। उनको स्थान काँग्रेस ले पनि दिन पर्छ।
    प्रेम आले 7-8 जना हरु बिचार गरेर काँग्रेस तिर वा राप्रपा तिर सोच्नु राम्रो होला।

  • @user-sh2hv1jk6i
    @user-sh2hv1jk6i 15 днів тому

    दहि चिउरे लाई थिकै भयो आज सम्म देश्को लागि के गर्यो र तिमिले र हार्दा रुनु पर्ने

  • @DhrubaRayamajhi-q7d
    @DhrubaRayamajhi-q7d 15 днів тому

    तत्कालीन राष्ट्रपति विध्या भण्डारी लाई गतीछाडा शब्द बोल्नु को परिणाम ।

  • @yubarajkhati9422
    @yubarajkhati9422 15 днів тому

    रामकुमारी 🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️🕴️🙋🙋🙋🙋🙋

  • @binodlama1030
    @binodlama1030 15 днів тому

    ठिकै भो

  • @dewansingmaden5040
    @dewansingmaden5040 15 днів тому

    एकपटक पराजय हुदैमा हिम्मत हार्नु हुन्न । डटेर फेरि अघि बढ्नुपर्छ । जयन्ती राई गुमनाम भए पनि सिनियर हुन् सम्मान गर्नु राम्रो । चलखेल भएको हो भने भण्डारफोर गर्नुपर्छ

  • @deenanathacharya2743
    @deenanathacharya2743 15 днів тому

    रामकुमारी लाई नेतृत्व ले भेदभावपूर्ण ब्यबहार गर्नु समाजबादीको ओरालो यात्रा हो ।नीति र कार्यक्रम एमाले कै हो भने पार्टीको नाम मात्रै फरक राख्नु केवल स्टण्ट मात्रै हो ।

  • @dineshrai293
    @dineshrai293 15 днів тому

    एमाले मा गएर राजनिति गर्नु राम्रो हो

  • @sushilghimire6944
    @sushilghimire6944 15 днів тому

    रामकुमारी झाक्री वाकही धेरै राम्रो नेता हो । नेपाली समाजको भबिस्यमा आवस्यक पर्दा देश हाक्न सक्ने युवा नेतृ हो भन्ने लाघ्छ । तर रामकुमारी जस्ता युवा नेताले नयाँ तरिकाले सोच्नु पर्थ्यो र पर्छ । कुनै नेता लाई देवत्वकरण गर्ने या कुनै नेता लाई कसैको छ्यामा बसेर खेदो खन्नु हुँदैन । गुण र दोषको आधरमा साथ दिने र खबरदारी गर्ने गर्नु पर्छ । केवल एक थान मन्त्रीपद पाउन मात्रै कसैको धुपौरे भन्नू चै जनता प्रतीको छल हो । अब सच्चिनु होला । देश र जनताको मात्रै मुद्दा उठाउनु भयो भने तपाईंको भबिस्य छ ।

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 15 днів тому

    एमाले छोड्नु को पीडा अब था हुन्छ झाक्री लगायत अरु नेताकार्यकर्ता लाई

  • @rashmishah8761
    @rashmishah8761 14 днів тому

    ❤🎉❤🎉❤🎉❤🎉❤🎉 man parne netri

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 15 днів тому

    किन पछुताे मान्नु हुन्छ कमरेड पृथ्वी गाेलाे छ घुमेर आउँछ।

  • @dilipbasnet8437
    @dilipbasnet8437 15 днів тому

    राम कुमारी झाक्री हटिजा😊😊😊😊😊